परिवार - ५१ || PARIWAR - 51 || कथा घरको || 06th Dec. 2023 || Nepali Social Drama

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • 𝙋𝘼𝙍𝙄𝙒𝘼𝙍 is a Nepali Family Drama TV serial broadcasting every Wednesday on Galaxy 4K TV at 7:00 PM & RUclips at 7:30 PM. The show (𝙋𝘼𝙍𝙄𝙒𝘼𝙍) is Writers, Director & Produced by Saroj Ghimire. The story is based on a rural lifestyle and lower middle-class people. The show stars Deshbhakta Khanal, Hiuwala Gautam, Sushil Pokharel, Ghanshyam Joshi, Sujit Thapa, Asmita Basnet, Saroj Ghimire, Radha Shrestha, Diya GC, Aarati Lama as the main character.
    ►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
    Birock Khadka
    Fulchoki Trout Farm
    Kantipur Hospital, Tinkune
    KMC Hospital, Duwakot
    Shree Bhalchandra Secondary Shcool, Mane Dovan
    Ryale Health Post, Panauti, Kavre
    Mane Dovan Bista Tole
    ►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
    Hiuwala Gautam (तुलसा)
    Ghanu Joshi (घनु )
    Radha Shrestha (कान्छी)
    Sujit Thapa (लाल बहादुर)
    Ashmita Basnet (लक्ष्मी)
    Saroj Ghimire (समिर)
    Diya GC (सीता)
    Bhagwan Bhandari (गणेश)
    Rashmi Pandey (गीता)
    Dev Jung Basnet (देबेन्द्र)
    Prakash Diyali (प्रहरी)
    ►𝘾𝙝𝙞𝙡𝙙 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
    Rashu Shrestha (रशु)
    ►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙩𝙞𝙤𝙣 :-
    Dev Jung Basnet
    Mausam Karki
    ►𝙏𝙧𝙖𝙣𝙨𝙥𝙤𝙧𝙩𝙖𝙩𝙞𝙤𝙣 :-
    Dhurba Chaulagain
    ►𝙆𝙞𝙩𝙘𝙝𝙚𝙣:-
    Pawan Khatri
    ►𝙇𝙞𝙜𝙝𝙩/𝙎𝙤𝙪𝙣𝙙 :-
    Prakash Diyali
    ►𝙈𝙖𝙠𝙚𝙪𝙥 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
    Mohan Lama
    ►𝙑𝙤𝙘𝙖𝙡 :-
    Pawan Khatiwada (Myakuri)
    Smriti Shahi
    ►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
    Pawan Khatiwada (Myakuri)
    ►𝘽𝙖𝙘𝙠𝙜𝙧𝙤𝙪𝙣𝙙 𝙎𝙘𝙤𝙧𝙚 :-
    Pramod Pariyar
    Binaya Karki
    ►𝙇𝙤𝙜𝙤/𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙎𝙪𝙥𝙥𝙤𝙧𝙩 :-
    Bishal Rai (MFU VAE)
    ►𝘾𝙖𝙢𝙚𝙧𝙖/𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
    Durlove Shrestha
    ►𝘼𝙨𝙨𝙩. 𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣 :-
    Manish D.K.
    ►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
    Indrajit Lama
    Prakash Karki
    Saroj Ghimire
    ►𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩 :-
    Saroj Ghimire
    ►𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣 :-
    Sahin Prajapati
    परिवार
    भाग ४०
    👉 • परिवार - ४० || PARIWAR...
    भाग ३९
    👉 • परिवार - ३९ || PARIWAR...
    भाग ३८
    👉 • परिवार - ३८ || PARIWAR...
    भाग ३७
    👉 • परिवार - ३७ || PARIWAR...
    भाग ३६
    👉 • परिवार - ३६ || PARIWAR...
    भाग ३५
    👉 • परिवार - ३५ || PARIWAR...
    भाग ३४
    👉 • परिवार - ३४ || PARIWAR...
    भाग ३३
    👉 • परिवार - ३३ || PARIWAR...
    भाग ३२
    👉 • परिवार - ३२ || PARIWAR...
    भाग ३१
    👉 • परिवार - ३१ || PARIWAR...
    भाग ३०
    👉 • परिवार - ३० || PARIWAR...
    भाग २९
    👉 • परिवार - २९ || PARIWAR...
    भाग २८
    👉 • परिवार - २८ || PARIWAR...
    भाग २७
    👉 • परिवार - २७ || PARIWAR...
    भाग २६
    👉 • परिवार - २६ || PARIWAR...
    भाग २५
    👉 • परिवार - २५ || PARIWAR...
    #PariwarSerial #PariwarEpisode51 #PariwarFamilyDrama
    #NepaliSerial #NepaliSadSerial
    follow on facebook:
    PARIWAR : tinyurl.com/4k...
    हाम्रो च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips अथवा Facebook पेज मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
    For Business Inquire: sarojghimireorg@gmail.com
    Contact on Whatsapp : +9779827304992
    ©PARIWAR 2023

Комментарии • 771

  • @iribhojpur3918
    @iribhojpur3918 10 месяцев назад +77

    समीर र सिताको बिहे हुनु पर्छ,,,

  • @SusilaNepali-qj4dl
    @SusilaNepali-qj4dl 10 месяцев назад +26

    समिर र सिता को बिहे हुनु पर्छ अर्को भागमा😢😢😢😢😢😢

  • @kamalakumarishahi7411
    @kamalakumarishahi7411 10 месяцев назад +191

    समीर को र सीता को बिहे हुनु पर्छ भने जति याता आउनुहोस ल 🙏🙏🙏🙏

    • @jamunaban
      @jamunaban 10 месяцев назад +3

      Hunai parxa

    • @PrakashRokamagar-c5z
      @PrakashRokamagar-c5z 10 месяцев назад

      🎉❤😊

    • @Khemrajbajgain
      @Khemrajbajgain 9 месяцев назад

      Irgfoe❤hed dkdlyehgsk❤❤❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 10 месяцев назад +104

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

    • @sushilnepali6185
      @sushilnepali6185 10 месяцев назад +1

      Samir r sita ko bihe hunu prx

    • @shristisenchury7773
      @shristisenchury7773 10 месяцев назад +2

      ❤️❤️❤️❤️

    • @bhuwangiribhuwangiri6446
      @bhuwangiribhuwangiri6446 10 месяцев назад

      ​@@sushilnepali6185😅😅😅😅😅😅😅😅😮😅😮😮😮😅😮😅😅😅😮😮😅😮😅😅😅😅😅😅😅😅😅😅😮😅😅😅😮😅😅😅😅😅😅😅😅😅😅😅😅😮😅😅😅😅😅😅😅😅😮😮😮😅😮😮😅😅😮😮😅😅😅

    • @ashapuri9145
      @ashapuri9145 10 месяцев назад

      Dami lagyo❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @Bsrvlog123
    @Bsrvlog123 10 месяцев назад +3

    म पनि मिहिनेत गरेर vlog बनाउछु तर कसैले हेर्दैनन् 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @birbdrtamang5680
    @birbdrtamang5680 10 месяцев назад +9

    यदि समीर र सिताको जोडी छुट्टियो भने यो सिरियल नै हेरिन्न म त सबै कलाकारहरुलाई सम्मान र सुभाकामना 🇳🇵👍️👏❤️

  • @anisharai93
    @anisharai93 10 месяцев назад +14

    Yo bihe jasari pani rokera samir ra sita ak hunu parxa vanne jati koko hununxa yata hajir humta❤

  • @chandraregmi4206
    @chandraregmi4206 10 месяцев назад +5

    सीता र समिर काे बिहे भएकाे हेर्न चाहाने हरु एता हाजिर हुम ❤❤

  • @RamitaPariyar-xs2ly
    @RamitaPariyar-xs2ly 9 месяцев назад +4

    सीता र समीर को बिहे हुनु पर्छ ❤❤

  • @sunilbudhathoki6836
    @sunilbudhathoki6836 10 месяцев назад +18

    आहा शब्द मा बयान गर्न न सकिने हजुर हरुको यो कला लाई उच्च सम्मान छ् अझै एस्तै राम्रो भाग हरु नियमित रुपमा ल्याउनु हुने छ् भन्ने पुनः आश अपेक्षा मन भरी संगालेको छु अब आउने भागमा सीता र समीर को बिबाह भएको हेर्न पाउ!🙏

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад +2

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @ambikapoudel3311
      @ambikapoudel3311 9 месяцев назад +1

      ❤❤❤❤🎉🎉🎉🎉❤❤❤

  • @shardapaudel8468
    @shardapaudel8468 10 месяцев назад +1

    याे विवाह हुनुहुँदैन सिताकाे ।
    सिताकाे विवाह समिरसँगै हुनुपर्छ ।

  • @kalpanarawot7088
    @kalpanarawot7088 9 месяцев назад +3

    जतिसुकै बा्धा आयनि समिर र सिताको बिय हुनुपर्छ भन्ने मान्यता छ महिलालाई। यकदम राम्रो लाकछ हामिलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sabitritripathi6677
    @sabitritripathi6677 10 месяцев назад +28

    समिर❤सिताकाे❤बिहे❤हुनुपर्छ ❤❤❤

  • @SurendraBk-g6q
    @SurendraBk-g6q 10 месяцев назад +6

    आहा कति राम्रो छ तर हेर्दाहेर्दै कथा कहानी छोटो लाग्छ ❤ पछिल्लो भागको पर्खाईा बस्न अलि हतार लाग्छ 😮अर्को भाग अलि लामो कथा आवस हैत ❤❤❤❤👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @TuphanRaskoti
    @TuphanRaskoti 10 месяцев назад +2

    फेरि सक्किगो, यो सिरियल धेरै राम्रो छ। समीर र सिताको जोडि छुट्यो भने म यो सिरियल लाई ईस्तगित गर्नु पर्छ होला।😂😂😂😂

  • @gajegurung
    @gajegurung 10 месяцев назад +6

    Sita marna Huna ra samri saga bibaha hunu parxa ❤❤

  • @ritutamang4485
    @ritutamang4485 10 месяцев назад +4

    दामि छ परिवार तर सितार समीर मिलन हुनु पराे म बिदेस बाट 👍️👌🙏❤️❤️🌺🌺

  • @BhojPradhan-x2u
    @BhojPradhan-x2u 9 месяцев назад +1

    👍👌👍👌❤️❤️❤️🥰🥰🥰🥰🙏🙏🙏🥰🥰🥰

  • @kesaribakabal5311
    @kesaribakabal5311 9 месяцев назад +1

    पाल्पा देखि हेर्दैछु सीता र समीर को बिहे हुनुपर्छ माया मा जात र भात को कुरा हुदैन हिममत नहार्नु होला

  • @amritthapa-d3f
    @amritthapa-d3f 10 месяцев назад +1

    याे चनडालाि ले ता जता पनि घरबार बिगारछे जुन सिरयाल मा पनि रिस उठाि के समिर र सीता काे जाेडि बहिले नछुटाेस समीर सीता काे बिबाह हुना परछा❤❤

  • @pipendrahiskimagar4515
    @pipendrahiskimagar4515 9 месяцев назад +1

    के भयो अहिले आउँदैन त 2 हप्ता bhiskiyo कुरेको के हुँदै छ

  • @ammarthapa-ik5nd
    @ammarthapa-ik5nd 10 месяцев назад +1

    सुपर,सुपर,सुपर तर समीर र सिताकाे बिहे अलि छिट्टै हेर्न पाए हुन्थ्याे तर बिहे भाेज पनि है नाई न भन्नू ल💘💘💘💘💘

  • @minukc7319
    @minukc7319 10 месяцев назад +4

    समीर र सीता एक हुनै पर्छ्🙏🙏😭😭

  • @ushasatashankar9316
    @ushasatashankar9316 10 месяцев назад +1

    यो seral पनि हेर्नू मन नलग्नी भयो जति बेला पनि एउटै कुरा मा अड्काको छ जात भनिर अब आउने पुस्ता लाई सिकाको होकि के हो के

  • @sunitashrestha1673
    @sunitashrestha1673 9 месяцев назад +1

    सिताले बस खाकाे छ अर्को भाग्मा चै जसरिनि समीर ले सितालाई बचाउनु पर्छ र समीर र सिताकाे बिहे हुनुपर्छ

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 10 месяцев назад +1

    अरुकुरा थाहा छैन सीता र समिरको बिहे हुनु प्रछ नत्र म योसिरियल कहिले पनि हेर्ने छुइन ।।😭😭😭😭

  • @tulashasapkota6763
    @tulashasapkota6763 10 месяцев назад +5

    धेरै राम्रो छ परिवार सिरियल👌👌👌❤️❤️❤️❤️

  • @KiranThapa-rc6lr
    @KiranThapa-rc6lr 8 месяцев назад +1

    Sita serial kina aako xina😢😢😢😢

  • @gobindakhatri3852
    @gobindakhatri3852 10 месяцев назад +1

    यो सिरीयलमा सीता र समीर एक भएन न भने म र मेरो साथीहरु लाई आज बाट यो सिरीयल नहेर भन्छु र सिता को यो केटा सङ्ग बिबाह गर्न दिनु हुदैन

  • @amritabhattarai9561
    @amritabhattarai9561 9 месяцев назад +1

    सिताले मर्न हुदैन सीता र समिरको बिहे भयको हुनुपर्छ

  • @rabindevkota9980
    @rabindevkota9980 10 месяцев назад +1

    दुखै पाउने भएपनि समिर र सिताको बिहे पछि दुख पाउने समस्या आउने कथा लेखे नि हुन्छ नि यार कथा नै चित्त बुझ्दैन अरु सबै राम्रो छ

  • @lalitagharti2987
    @lalitagharti2987 10 месяцев назад +1

    सीता र समीर को बिहे हुनुपर्छ नत्र सिरेल राम्रो हुदैन 🙏🙏🙏🙏🙏😭😭😭पिलिज

  • @atmarampaudel1035
    @atmarampaudel1035 9 месяцев назад +1

    आफ्नै जाती सङ बिबाहा भएको राम्रो हुन्छ

  • @mahesholi1881
    @mahesholi1881 10 месяцев назад +2

    दामि छ सिताको क्यारेक्ट🎉🎉🎉🎉🎉🎉🎉

  • @SusilaNepali-qj4dl
    @SusilaNepali-qj4dl 10 месяцев назад +1

    😢😢😢😢😢

  • @sarustha8268
    @sarustha8268 10 месяцев назад +1

    समिर र सिता को बिहे हुनु पर्छ यो समाज लाइ जातमा होइन माया मा बिश्वास हुन्छ भनेर बुझाउनु जरुरि छ समिर चुप बस्नु हुदैन अबो

  • @GopalLama-r4c
    @GopalLama-r4c 9 месяцев назад +1

    आर्को भाग बनाउन नसकेको हो राम्रो पनि चलेको पनि थियो

  • @ashokprince2037
    @ashokprince2037 9 месяцев назад +1

    ❤❤❤❤

  • @bhagichetri7987
    @bhagichetri7987 10 месяцев назад +1

    ❤❤❤

  • @barsharai4243
    @barsharai4243 10 месяцев назад +1

    ❤❤❤❤

  • @SantiSunuwar-u9p
    @SantiSunuwar-u9p 9 месяцев назад +1

    यति राम्रो सिरेल किन आउन छाडे😂😂😂😂😂😂😂

  • @meerabhandari6869
    @meerabhandari6869 10 месяцев назад +1

    रामो छ तर सिता र समिर को चाँडै विवाह भएको देख्न पाउँ

  • @devipun2635
    @devipun2635 10 месяцев назад +1

    अाजकाे सिरियल त सीता ले जे गरिन ठिकै लायाे तर सीता मर्नु हुदैन राम्राे छ

  • @santoshbam3777
    @santoshbam3777 10 месяцев назад +1

    राम्रो छ मलाई त सारै मन पर्छ जीवन मा कसैलाई मैले पनि प्रेम गरेको थिय तर धोका पाय उसैको याद मा र उसैको फोटो हेरेर आज सम्म एक्लो छु मेरो माया र प्रेम जस्तो अधुरो अपुरो नहोस समीर को सीता को एथाअर्थ मा नै होस प्रेम सफल म जस्तै याद र फोटोर हेरे बाच्न सारै गारो हुदोरहेछ फेरि अरू केटि मन पनि पर्दैन😭😭😭😭😭

  • @jamunabc4868
    @jamunabc4868 9 месяцев назад +1

    अब समीर र सीता काे बिहे गर्नु पर्छ हैे धेरै राम्रो छ मैले 1 भाग देखि नछुटाई हेर्छु म पाेखरा देखि हाे

  • @shantabk3498
    @shantabk3498 10 месяцев назад +1

    धेरै राम्रो लाग्छा तर सिता मरनु हुदैईन होइ

  • @dipenadhikari1050
    @dipenadhikari1050 9 месяцев назад +1

    सीता बाच्नु पर्छ र समीर सग बिहे हुनु पर्छ् ❤❤❤❤❤

  • @MunaPanta
    @MunaPanta 10 месяцев назад +1

    समिर्सगै हुनुपर्छ सिताकाे बिहेत

  • @RohanraiOfficial476
    @RohanraiOfficial476 10 месяцев назад +2

    एक दाम मिठो, तर अब समीर चुप्प लागेर बस्नु भएन समाज को लागि भए पनि सीता लाई भगाएर लैजाऊ यार बिन्ती छ।2 जाना यक भाको सारै हेर्ने मन छ। all the Best all team Lai ❤️❤️❤️❤️🤟🤟🤟🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @shobhakhanal8253
    @shobhakhanal8253 10 месяцев назад +3

    सीता लाई च्यापेर भाग्नु नी बरु सुभ कामना सम्पूर्ण परिवार टीम लाई ❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 месяцев назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bashantkhadka5615
    @bashantkhadka5615 9 месяцев назад +2

    भाग 52 कहिले आउँछ होला नि

  • @putaliaaisha5806
    @putaliaaisha5806 10 месяцев назад +1

    🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @susmapariyar6072
    @susmapariyar6072 9 месяцев назад +1

    सीता बिउझिएको बनाउन पर्छ एपिसोड मा

  • @narayanpangeni5376
    @narayanpangeni5376 10 месяцев назад +1

    सीता र समीर एक भएको कहिले हेर्न पाईन्छ हजुर.......?❤❤❤❤❤❤❤

  • @tilaknepal2164
    @tilaknepal2164 10 месяцев назад +1

    समीर र सिताको बिहे हुनु पर्छ,,,,,,,,,,,

  • @Bimlabajgain
    @Bimlabajgain 10 месяцев назад +2

    अलिकति long banaunu paryo❤

  • @sundarbista483
    @sundarbista483 9 месяцев назад +2

    समिर र सिताको मिलन भयको हेर्न मनछ

  • @shardapaudel8468
    @shardapaudel8468 10 месяцев назад +1

    सिताले विष खाएको देखेर डर लाग्यो

  • @nanimayashrestha1182
    @nanimayashrestha1182 9 месяцев назад +1

    रगत सबकाे राताे हुनछ समिर सिताकाे बिवाहा हुनै परछ भने म पनि छु है

  • @dhadkanchaudhary9390
    @dhadkanchaudhary9390 10 месяцев назад +3

    १- ५१ भाग सम्म न छुटाई हेरिरहेको छु म कतारबाट सिता लगायत सम्पुर्ण कलाकारलाई हृदय देखि बधाई सीता र समिरको विवाह हुनुपर्छ ❤❤

  • @naresholi1615
    @naresholi1615 10 месяцев назад +1

    सिताको र समिर बिहे हुनै पर्छ❤❤❤❤

  • @dotiramkhatri121
    @dotiramkhatri121 10 месяцев назад +1

    नमस्ते सुधार केन्द्र बाट समीर र सीता को बिहे हुनुपर्छ ❤❤❤

  • @MenukBan
    @MenukBan 9 месяцев назад +1

    किन अाएन अाज परीयार सिरेल😭😭😭😭😭

  • @DhankalaNepali
    @DhankalaNepali 10 месяцев назад +1

    समीर को र सीता को बिहे हुनु पछ धेरै रामो हुनछ

  • @TulsiDuwal-t3g
    @TulsiDuwal-t3g 9 месяцев назад +1

    परिवार टेलिश्रिखला किन अाएन हाे

  • @umashrestha4855
    @umashrestha4855 9 месяцев назад +1

    अहिले परिवार सिरियल आउन छाडेको होर.......?

    • @umashrestha4855
      @umashrestha4855 9 месяцев назад

      नयाँ भाग नै आउन छाड्यो त

  • @SabitraBista-np3so
    @SabitraBista-np3so 10 месяцев назад +1

    समीर र सित्ताको बिहे हुनु पर्छ

  • @redhorsegaming9313
    @redhorsegaming9313 10 месяцев назад +5

    Yo bihe roknu parxa sita ra samir xutnu vayana 😢😢

  • @jhimapaudel2776
    @jhimapaudel2776 10 месяцев назад +1

    सहि लागेयो तर बाच्नु पर्छ

  • @anjalimanandhar7880
    @anjalimanandhar7880 9 месяцев назад +1

    सिता र समिरको बिहेहुनुपदछ

  • @MenukBan
    @MenukBan 10 месяцев назад +1

    सितार समीर छुटनु हुन 👍️👍️👍️👍️

  • @meerabhujel1689
    @meerabhujel1689 8 месяцев назад +1

    Pariwar serial kina hayana ?😢yo serial chadi hayos vanna jati yata hajir hou ❤❤❤

  • @PabitraShrestha-e3v
    @PabitraShrestha-e3v 9 месяцев назад +1

    अब यो परिवार सिरियल कहिले देखि आउँछ हामी लाई हेर्न धेरै हतार भइ सकेको प्रभु

  • @saraswotinepali4426
    @saraswotinepali4426 9 месяцев назад +1

    बिचरा सिता कति माया लाग्छ मलाई किन होला

  • @ashikgrg-b1x
    @ashikgrg-b1x 9 месяцев назад +1

    सीता र समिरको बिहे हुनु पर्छ है

  • @PushparajRai-m7o
    @PushparajRai-m7o 10 месяцев назад +1

    सिता र समिर को जोडी छुट्नु हुदैन यदि छुटेछ भने म यो सिरियल नै हेर्दिन❤❤❤❤

  • @Saraswati-s3q
    @Saraswati-s3q 10 месяцев назад +1

    सिता र समिरको बिबाह हुनुपर्छ

  • @reshikaneupane9328
    @reshikaneupane9328 10 месяцев назад +1

    म चाहिँ मोरङको उर्लाबारी बाट हो

  • @kumaripaudel8992
    @kumaripaudel8992 10 месяцев назад +1

    😊समिर र सिताको बिहे भएको हेरने मन छ मलाइ छिटै बिहे होस

  • @shivaprasadpandey288
    @shivaprasadpandey288 9 месяцев назад +1

    Bhag 52 नआउने हो कि क्या हो ?

  • @binitapandey9931
    @binitapandey9931 10 месяцев назад +1

    सीता र समीर एक हुनुपर्छ

  • @Prinshasd927
    @Prinshasd927 9 месяцев назад +1

    के अब परिवार नाटक नआउनि हो र????

  • @tamangvlog5
    @tamangvlog5 10 месяцев назад +1

    Samir ra sita Kai bihe hunuparchha❤❤

  • @thamanrana4168
    @thamanrana4168 10 месяцев назад +2

    राम्रो छ ❤❤❤❤❤❤

  • @saritapanthi130
    @saritapanthi130 10 месяцев назад +1

    अति रामरो लायो तर सिताले बिस किन खायकि

  • @parbatadahalguragain-xo5hw
    @parbatadahalguragain-xo5hw 10 месяцев назад +1

    समीर र सिताकाे बिहे हुनुपर्छ ❤❤❤

  • @umasapkota8469
    @umasapkota8469 10 месяцев назад +7

    So beautiful ❤️

  • @abitahemchuri3974
    @abitahemchuri3974 10 месяцев назад +1

    ❤❤❤❤

  • @kushikumari8249
    @kushikumari8249 10 месяцев назад +1

    कयलोहुनछबियसीताको❤❤❤❤❤❤

  • @madhavkc1094
    @madhavkc1094 9 месяцев назад +3

    राम्रो कथामा राम्रो कलाकार काे चयन उत्कृषठ अभिनय , कुनै कलाकार लाइ खाेट लाउने ठाउँ भेटिन्न,याे परिबार नामकाे सिरियल धेरैकाे मन जित्न सफल भयकाे छ।एक जना लाइ मात्रै भन्दा अन्याय हुनेछ ,तेसैले सम्पूर्ण कलाकार मित्रहरू लाई बधाई तथा शुभकामना ।हामिले अाजकाे याे ५१ भाग सम्म नछुटाइ हेर्ने मौका पायको मा धन्न्यबाद।

    • @madhavkc1094
      @madhavkc1094 9 месяцев назад

      समीर र सीता को माया कृपया नछुटाइ दिनु हाेला?

  • @sunilbudhathoki6836
    @sunilbudhathoki6836 9 месяцев назад +1

    Kin aauna xodeko hola haii serial😥😥

  • @chandrakala3104
    @chandrakala3104 10 месяцев назад +1

    धेरै राम्रो छ तर अलि छोटो भयो के

  • @saralaMagar-h4e
    @saralaMagar-h4e 9 месяцев назад +1

    परिबार सिरिअल किन आउदैन

  • @NeruGotama
    @NeruGotama 10 месяцев назад +1

    कस्तो बात्तेता हो😭😭😭😭

  • @aanishasunar1718
    @aanishasunar1718 10 месяцев назад +1

    सिता लाई केहि नहाेस र सिता कमे र समिर काे मिलन कहिले पनि बिछाेड नहाेस ❤❤🎉

  • @junakarki5013
    @junakarki5013 9 месяцев назад +1

    सीता र समीर एक हुनु पर्छ ❤

  • @ashokkumarsatyal5478
    @ashokkumarsatyal5478 9 месяцев назад +1

    ५२ भाग किन नआएको हो ?????

  • @ramkajithapa2250
    @ramkajithapa2250 10 месяцев назад +1

    सीता र समिरको बिहे हुनुपर्छ अर्को भागमा ❤❤❤❤

  • @ratnakumarsubba9152
    @ratnakumarsubba9152 10 месяцев назад +1

    Best

  • @tirthathapa7189
    @tirthathapa7189 9 месяцев назад +1

    good