परिवार - ५२ || PARIWAR - 52 || कथा घरको || 20th March 2024 || Nepali Sentimental serial

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • PARIWAR - 54 || परिवार - ५४ || कथा घरको || 27th March 2024 || Nepali Sentimental serial
    𝙋𝘼𝙍𝙄𝙒𝘼𝙍 is a Nepali Family Drama
    ►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
    Fulchoki Trout Farm
    Kantipur Hospital, Tinkune
    KMC Hospital, Duwakot
    Shree Bhalchandra Secondary Shcool, Mane Dovan
    Ryale Health Post, Panauti, Kavre
    Mane Dovan Bista Tole
    ►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
    Sarmila malla (तुलसा)
    Ghanu Joshi (घनु )
    Radha Shrestha (कान्छी)
    Rohit Karki
    Ashmita Basnet (लक्ष्मी)
    Saroj Ghimire (समिर)
    Diya GC (सीता)
    Saroj Dahal
    Sabita Khadka
    Aarati Lama (कालिका)
    Rashmi Pandey (गीता)
    Dev Jung Basnet (देबेन्द्र)
    Manish DK (डी.के.)
    Arjun Shrestha (प्रहरी)
    Sajana Shrestha (प्रहरी)
    Prakash Diyali (प्रहरी)
    Mausam karki
    Anil Gc
    ►𝘾𝙝𝙞𝙡𝙙 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
    Rashu Shrestha (रशु)
    ►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙩𝙞𝙤𝙣 :-
    Dev Jung Basnet
    Mausam Karki
    ►𝙏𝙧𝙖𝙣𝙨𝙥𝙤𝙧𝙩𝙖𝙩𝙞𝙤𝙣 :-
    Dhurba Chaulagain
    ►𝙆𝙞𝙩𝙘𝙝𝙚𝙣:-
    Shiva G Karki
    ►𝙇𝙞𝙜𝙝𝙩/𝙎𝙤𝙪𝙣𝙙 :-
    Anil Gc
    ►𝙈𝙖𝙠𝙚𝙪𝙥 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
    Mohan Lama
    ►𝙑𝙤𝙘𝙖𝙡 :-
    Pawan Khatiwada (Myakuri)
    Prem Pariyar
    Smriti Shahi
    ►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
    Pawan Khatiwada (Myakuri)
    ►𝘽𝙖𝙘𝙠𝙜𝙧𝙤𝙪𝙣𝙙 𝙎𝙘𝙤𝙧𝙚 :-
    Binaya Karki
    Pramod Pariyar
    ►𝙇𝙤𝙜𝙤/𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙎𝙪𝙥𝙥𝙤𝙧𝙩 :-
    Bishal Rai (MFU VAE)
    ►𝘾𝙖𝙢𝙚𝙧𝙖 :-
    Birendra Pariyar
    ►𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
    Rajendra Manandar
    ►Episode Director :-
    Saroj Dahal
    ►Asst Director :-
    Dev Jung Basnet
    ►𝙋𝙧𝙤duction :-
    Santosh Shrestha
    ►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
    Sanju Films.
    ►Special Thanks
    Indrajit Lama
    Prakash Karki
    Suresh Bhandari
    Durlove Shrestha
    Sahin Prajapati
    ►𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣/ 𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩 :-
    Saroj Ghimire
    #PariwarSerial #Pariwar54 #PariwarFamilyDrama
    #NepaliSerial #NepaliSadSerial
    follow on facebook:
    PARIWAR : tinyurl.com/4k...
    हाम्रो च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips अथवा Facebook पेज मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
    For Business Inquire: sarojghimireorg@gmail.com
    Contact on Whatsapp : +9779827304992
    ©PARIWAR 2023

Комментарии • 610

  • @PARIWARSERIAL
    @PARIWARSERIAL  6 месяцев назад +172

    आयो त नयाँ भाग । अब निरन्तर प्रसारण हुने बाचा गर्दै पुन: परिवार लिएर आएका छौ कथा बस्तु केही फरक भए नि हाम्रो प्रयास तपाईं कै हाम्रै कथा बोल्न सकौ ।। त्यसैले जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला 🙏💓✨

    • @RarkeShing
      @RarkeShing 6 месяцев назад +3

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤सीताबदाईछदामीछ

    • @TG_ARMY1234
      @TG_ARMY1234 6 месяцев назад +2

      Yo bhaag ta farak xa ta

    • @SunitaTolangi-y7i
      @SunitaTolangi-y7i 6 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @abcdefgh-qh1sd
      @abcdefgh-qh1sd 6 месяцев назад +1

      Sita bikh khayera dhaledekhi hereko thyena sita tallo jaat kai thik thyo.katha sabai change.vayena hai yestotah.totally dissapoint vaye mata

    • @tekkc9944
      @tekkc9944 6 месяцев назад

      ❤❤❤❤❤❤❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 6 месяцев назад +124

    परिवार सिरियल भाग 1 देखि 52 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ

  • @Jharanabhujel22
    @Jharanabhujel22 6 месяцев назад +28

    याे सिरियल नआऊदा यकदम नरमाइलो लागेको थियो अब भने सधै हेर्न पाउने भयाे खुसि छु ❤❤❤❤🌼🌼🌼🌼🌼🌺🌺🙏🙏🙏

  • @sarojdahalofficial
    @sarojdahalofficial 6 месяцев назад +5

    नमस्ते सबैजनालाइ
    परिवार मार्फत म पनि परिवारको सदस्य बनेर आएको छु के कस्तो लाग्छ प्रतिकृया दिनुहोला ❤❤❤

  • @aashikamagar1968
    @aashikamagar1968 6 месяцев назад +19

    समीर पतिको सवै कलकार चेन्जस भएछ
    सरोज दाहाल सर 🙏

  • @ramkumarbhattarai3633
    @ramkumarbhattarai3633 6 месяцев назад +14

    सिरियल राम्रो छ पूर्व भागहरु सबै हेर्दै आएका थियौं ।
    झापा गौरादहबाट हेर्दै छौं ।

  • @MenikaaMagar-ww7nz
    @MenikaaMagar-ww7nz 6 месяцев назад +14

    सारै राम्रो सिरियल कति धेरै दिन पछि आयो है म त हेरेको हेरै थिय आज देखि पो सुरु भो ❤❤❤❤❤❤❤

  • @amritthapa-d3f
    @amritthapa-d3f 6 месяцев назад +35

    परिबार सिरियाल किना हराकाे हाेला समीर सिताकाे जाेडि नछुटाेस मन परछा समिरकाे अामा पहिलाकाे ठिक थिइन❤❤❤❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 6 месяцев назад +34

    युटुबर साथीहरु यता हाजिर हौं ,एकले अर्कालाई सपोर्ट गरौं

    • @avimanyujaisiOfficial
      @avimanyujaisiOfficial 6 месяцев назад +1

      एकले अर्कोलाई सपोर्ट गरौ ।

    • @mayarai4634
      @mayarai4634 6 месяцев назад

      ​@@avimanyujaisiOfficialमैले gare मलाई पनि support garnus la

    • @Sujatamagar321
      @Sujatamagar321 6 месяцев назад

      Support me😢plz

    • @mamavanjavines6888
      @mamavanjavines6888 6 месяцев назад

      La sath subscribe garau hai maile garisake

  • @tikasony6261
    @tikasony6261 6 месяцев назад +7

    धेरै राम्रो लायो तर कलाकर फेरिदा अलि कस्तो कस्तो लाग्यो

  • @BalaramBhandari-el4iq
    @BalaramBhandari-el4iq 6 месяцев назад +9

    कति महिना पछि हेर्न पाईयाे तर कलाकार हरुमा ब्यापक हेरफेर र कथा ले नयाँ स्वरुप लिएछ

    • @udabakhatiwada-bf8om
      @udabakhatiwada-bf8om 6 месяцев назад

      म चुहाडेबाट हाे मलाई याे सियलमन

  • @jagatbahadursaud7702
    @jagatbahadursaud7702 6 месяцев назад +11

    यो एउटा घर घरको यथार्थ कथा हो यो परिवार सिरेल नियमित आउनु पर्छ

  • @ribekapaudel2698
    @ribekapaudel2698 6 месяцев назад +8

    म त परिवार सिरियल अब आउदैन होला भने को थिए फेरि आएछ निकै खुशी लाग्यो अझै उन्न्ती पर्गती को कामना छ🎉

  • @Toyanathadhikari906
    @Toyanathadhikari906 6 месяцев назад +4

    मलाई मनपर्ने टेलि शृङ्खलामा एउटा बुहारी हो भने अर्को चाहिँ परिवार हो पात्र चाहिँ फेरबदल भएछन पात्रहरु पहिलाकै भए अझै उत्तम हुने थियोे जे होस कथा वस्तु चाहिँ बद्लिएको देखिएन मेरो चाहाना पनि समीर र सीताको जोडी नछुटोस भन्ने कामना यस्ता प्रतिभा झल्कने टेलि शृङ्खला बाट समाजमा नकारात्मक सोच निरुत्साहित भइ सकारात्मक सोचको विकास हुन्छ हाल म ktm बाट हेरिरहेको छु के कारण धेरै समय शृङ्खला बन्द भएको थियोे ? सायद प्राविधिक र कलाकारको कारण नै होला

  • @GyanendraShahi111
    @GyanendraShahi111 6 месяцев назад +18

    म जस्तै नछुटाई हेर्ने कोको हुनुहुन्छ !परिवार सिरियल ❤

  • @sitabayambu9277
    @sitabayambu9277 6 месяцев назад +11

    Dherai pachi heran payo Khushi lagayo nice sirial india dekhi ho 🙏👍❤❤❤

  • @basanaSejwal
    @basanaSejwal 6 месяцев назад +7

    सबै टीम लाई धेरै सुभ कामना आज धेरै खुशी लागेव परिवार सिरियल आयरअरु को को खुसि हुनुहुन्छ

  • @ParbataChimoriya-hl7qo
    @ParbataChimoriya-hl7qo 6 месяцев назад +6

    भाउजू त पहिलोपटक काे नै ठिक थियो ❤❤🎉

  • @jabinatamang5813
    @jabinatamang5813 6 месяцев назад +7

    बल्ल आज भने हेर्न पाइयो । लमजुङ देखि हेर्दै छु ।परिवार टिमलाई बधाई तथा शुभकामना ।

  • @udabakhatiwada-bf8om
    @udabakhatiwada-bf8om 6 месяцев назад +7

    म नमुनाचाेकबाट हाे मलाई याे सियल धेरै मनपपछ समीर दादाकाे ममि पहिलाकेे चहियाे अहिलेकाे मनपर्ने

  • @Bishalkhatri51356
    @Bishalkhatri51356 6 месяцев назад +11

    लामो समय पछी यो नयाँ भाग आएकोले ककसलाइ मन पर्छ यो सिरियल❤

  • @Bimlabajgain
    @Bimlabajgain 6 месяцев назад +3

    पहिला कै कलाकार चाहिन्छ❤

  • @homakatwal3085
    @homakatwal3085 6 месяцев назад +9

    समिरका दाइ भाउजु आमा त पहिलेकै ठिक हुनुहुनुहुन्थ्यो❤❤❤राम्रो बन्दै जावस्

  • @MiraShrestha-t6w
    @MiraShrestha-t6w 6 месяцев назад +2

    पुरानाे कलाकार हरु खेईत समिरकाे अामा अनि दाइ भाउजू छैननत

  • @asalchhetri9805
    @asalchhetri9805 6 месяцев назад +4

    असाध्यै मन पर्‍यो मलाई त प्रतिक्षामा छु अर्को एपिसोडको पनि ❤️❤️😘😘😍😍🙏🙏

  • @SharadaShrestha-r2w
    @SharadaShrestha-r2w 6 месяцев назад +2

    यो सिरियल आउदा मलाई पनि धेरै राम्रो लाग्छ अब त सदै हेर्नु पाउ म मोरङ बाट हेरिरहेको छु🎉🎉❤❤❤

  • @DolakhaDairy
    @DolakhaDairy 6 месяцев назад +4

    पहिला को भन्दा धेरै फरक रहिछ ।अबभने सुरेल उठछ परिवार टिम लाई धन्यवाद।

  • @minabasnet2623
    @minabasnet2623 6 месяцев назад +1

    पहिले त सीताको बुवा हुनुहुन्न थ्यो।अहिलेको समिरकि आमा दाजु भाउजू सबै पात्र अर्कै फेरिनु भएछ।रोल कस्तो रहन्छ ।भाउजू चै फेरि उस्तै खराब जस्तो लाग्दैछ।

  • @udeshmagar4699
    @udeshmagar4699 6 месяцев назад +4

    मेरो फेबरेट टेलिसिरियल बल्ल आज बाट हेर्न पाइयो। खुशी लाग्यो तर दुःख पनि किनकी यति धेरै समय सम्म हेर्न नपाएको मा

  • @aanishasunar1718
    @aanishasunar1718 6 месяцев назад +4

    धेरै रार्माे लाग्याे असुब चै नहाेस है फाेटाे फुटेर ❤❤❤🎉🎉🙏🙏🙏🙏🙏👌👌👌

  • @radhikasubedi3938
    @radhikasubedi3938 6 месяцев назад +4

    राम्रो छ ,सधै हेर्न पाउ भन्ने अासा छ र शुभकामना पनि छ सबै परिवार टिमलाई

  • @newmediatv4528
    @newmediatv4528 6 месяцев назад +3

    ल पहिलाको भन्दा झन राम्रो रैछ खुसि लागो

  • @TuphanRaskoti
    @TuphanRaskoti 6 месяцев назад +3

    धेरै दिन पछि परिवार सिरियल आउँदा धेरै खुसी लाग्यो। तर पुरानै परिवार बाट जोडेर बनाएको भए र पुरानो परिवार सिरियल का परिवार मा भयेको भय अझै रमाइलो हुन्थ्यो होला। केही छैन अब पनि राम्रै हुन्छ होला। म मलेसिया बाट ।

  • @tulasha-x6n
    @tulasha-x6n 6 месяцев назад +3

    धेरै समय पछि हेर्न पाइयो खुसी लाग्यो

  • @MiraShrestha-t6w
    @MiraShrestha-t6w 6 месяцев назад +1

    समीर र सराेजलाई दाजुभाई बन्नु सुहाऐन बरु घनुस्यामलाई सुहाऐ काे थियाे दाजु भाइ हुनुलाई

  • @bahadurgobinda-ou1sg
    @bahadurgobinda-ou1sg 6 месяцев назад +3

    म कतर बाट हेर्दै छु धेरै मन छुने सिरियल छ सबै टिम लाई धेरै धेरै धन्नेबात

  • @samjhanadahal4889
    @samjhanadahal4889 6 месяцев назад +2

    म संखुवासभा जिल्लाको पाँच खनपन नगरपालिका बाट हेर्दै छु धेरै राम्रो छ❤ सरोज दाइ ले भाउजु भनौ दिलाइ तह लगाएको हेर्न मन छ

  • @sagarkumarkhatri6667
    @sagarkumarkhatri6667 6 месяцев назад +2

    Maile kei bujhena sita ko baba tw thiyenan tw ani aama pni bidhuwa hunthyo tw k ho kura❤

  • @taplejungjilla
    @taplejungjilla 6 месяцев назад +2

    तेस्तोचै हैन भित्रियेकै राम्रोहो राम्रै होश है अर्को ऐपिसोट पनी नराम्रो नहोस है।

  • @hirapokheral2058
    @hirapokheral2058 6 месяцев назад +5

    My favorite serial ❤️❤️❤️❤️ khuse leghyo serial aauda👍👍👍

  • @durloveshrestha
    @durloveshrestha 6 месяцев назад +2

    परिवार सिरियल हेर्न हतार हुने जति यता हाजिर हुनु है❤❤❤

  • @Myheartlove802
    @Myheartlove802 6 месяцев назад +1

    Sana sana youtuber sathiharu yata hajir hao ek arkalai saport garam 1 monthma nai 1 purao savaiko❤❤❤❤

  • @chandikadahal725
    @chandikadahal725 6 месяцев назад +1

    समिर को आमा र भाउजु पहिलाको नै हुन् पर्छ अहिले कि भाउजु ठिक छैन

  • @PrakashSunar-nz7fs
    @PrakashSunar-nz7fs 6 месяцев назад +1

    ❤❤❤❤❤❤❤❤

  • @pradeepkc1958
    @pradeepkc1958 6 месяцев назад +2

    पहिलोपटक हेरे राम्रो लाग्यो हजुर। सफलताको शुभकामना !🙏🙏🙏

  • @sitabcbc7479
    @sitabcbc7479 6 месяцев назад +1

    ❤❤❤❤❤❤❤❤

  • @shrestharajesh6372
    @shrestharajesh6372 6 месяцев назад +18

    मलाई एकदमै मनपर्ने सीरीएल हो ! ढिलो आयो तर धेरै राम्रो भएर आयो❤️❤️❤️🙏🙏🙏👍️👍️👍️

  • @MenukBan
    @MenukBan 6 месяцев назад +2

    धेरै समए पछी अायाे तर धेरै राम्रो रहीछ कथा🙏🙏🙏🙏👍️👍️👍️

  • @badalbhitrikoti266
    @badalbhitrikoti266 6 месяцев назад +3

    Ramro vayo Samir rw Sita ko bihe herna man thiyo herna paiyo manche kina chenj gareko hola malaitw paileko family man parthyo ramro cha❤❤❤

  • @TekendraRokaya715
    @TekendraRokaya715 6 месяцев назад +4

    परिवार भाग एक देखि नछुटाई हेर्ने जति यता हाजिर हुम त

  • @MankumariRai-g7j
    @MankumariRai-g7j 6 месяцев назад +1

    My favorite sirel pariwar❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @chandikadahal725
    @chandikadahal725 6 месяцев назад +1

    भाउजु र आमा पहिलो कै लेउ समिर ❤❤❤

  • @GitaChanara
    @GitaChanara 6 месяцев назад +1

    राम्रो लागेयो धेरै दिन को प्रतीक्षा पछि परिवार भेटेकोछ म जाजरकोट देखि हो

  • @ParbatiPoudal-m6v
    @ParbatiPoudal-m6v 6 месяцев назад

    धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई म सुर्खेत बाट पहिला पनि हेर्ने गरेकी थिय राम्रो छ तर सिता लाई अपमान नगरेको भय हुनेथियो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Binulimbu-sw7dt
    @Binulimbu-sw7dt 6 месяцев назад +3

    aaja ko episode deherei ramro cha arko haptani asarine herna paiyosh has danbad 🎉🎉❤

  • @Sabina-rr7rn
    @Sabina-rr7rn 6 месяцев назад +3

    Hernu vayo sakiyo aapisod...😅😅😅sarai ramro sanga vannu hunxa

  • @shreeramgautam6175
    @shreeramgautam6175 6 месяцев назад +1

    This is my favourite video 🥰🥰

  • @TekendraRokaya715
    @TekendraRokaya715 6 месяцев назад +2

    साना साना म जस्तै युट्युबर साथीहरू यता हाजिर हौ एकले अर्कालाई सपोर्ट गरौं मरी लानु के नै छर साथीहरू❤❤धेरै माया अनि मिठो सम्झना 😘🥰❤

  • @prisilabayalkoti2060
    @prisilabayalkoti2060 6 месяцев назад

    परिवार सिरियल भाग 1 देखि हेर्दै आएको थिए तर यो भागमा बाट अलि चेन्ज भएछ 😮❤यत्रो महिना किन रोकियो reason नि खुलाउनु भएन 😊 anyway ....सफलताको शुभकामना सबैलाई ..❤🙏🙏🙏🙏

  • @parugurung72
    @parugurung72 6 месяцев назад +3

    कत्ति महिना पछि ,, का हराउनु भको परिवार ,,my favourite serail

  • @HHo-ou4wk
    @HHo-ou4wk 6 месяцев назад

    🙏🙏 khuse lagyo hirna paeyo fare parewar kuwait bata❤❤ramrox katha

  • @SayaTamang-i3n
    @SayaTamang-i3n 6 месяцев назад

    नमसकार म ओखलढुङगाबाट सिता घरभित्रिन बितिकै फोटोको फेरेम झरेको एकदम नरामरो भयो अरको भागमा रामरो हुनुपरछहै

  • @gobindakhatri3852
    @gobindakhatri3852 6 месяцев назад

    पहिला को जस्तो राम्रो भएन यो सिरीयल अनी पहिला को कलाकार पनि छैन आमा को रोल खल्ने अनि समीर को दाइ भाउजू पहिलाकै १०० राम्रो थियो अहिले को त राम्रो भएन प्रहिलो को सुपर हिट थियो 😂😂😂

  • @DevKumar-sh2ec
    @DevKumar-sh2ec 6 месяцев назад

    जानुका लाई सुझाव यो छकी, तपाई सुनसुकै सिरियल मा पनि छुच्ची नै भएर खेल्ने गर्दछ। शायद जानुका को ओठ, मुख अनि उच्चालिएको आखा को कारण यो किचकन्य लाई छुच्ची भुमिका मा खेलाएको होला। कुनैपनि सिरियल मा यो किचकन्य देख्दा साथ सिरियल हेर्न समेत मन लाग्दैन। यो आइमाई राखेको सिरियल खत्तम नै हुन्छ।

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 5 месяцев назад

    ❤❤❤ धरै धरै राम्रो लाग्छ परिवार सिरियल धरै दिन पछि फेरि हेर्दै छु ❤ खुशी लाग्यो सीता र समीर को पूर्ण बिहे गर्नु हुँदै छ ❤❤ सफलता को शिखर चोमोस्

  • @mayatamang13
    @mayatamang13 6 месяцев назад

    🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌

  • @aminkalpi3002
    @aminkalpi3002 6 месяцев назад +1

    Damix❤m dubai bat❤

  • @gangarampanday3544
    @gangarampanday3544 5 месяцев назад

    कथा फेरिएर कस्तो कस्तो अनौठो लागो , केटा र केटिले विहे नै गर्न नपाए जस्तो कथाको सुरुमै विहे भएको देखाउदा

  • @ambikrasaili6010
    @ambikrasaili6010 6 месяцев назад

    पहिलाको परिवार सिरियल जातिया छुवाछूत लाई आधार बनायर कथा बनायौ सानो जात भनेर हेपेको देखायौ
    कथानै नटुङ्गाई फेरि अर्को कथामा सिरियल आयछ यो चाहिँ अलि ठिक नभय जस्तो लागो

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 6 месяцев назад

    पहिला को भन्दा आजको सिरियल धेरै राम्रो छ म ओमान देखि हेर्दै छु❤❤❤❤❤❤❤

  • @nishantbohara6054
    @nishantbohara6054 6 месяцев назад

    सबैको गाली पाएर समीरको भाउजू कलिकाले यो परिवार सिरियल छोडेकी त होइनन् 😂😂😢😢

  • @nishantbohara6054
    @nishantbohara6054 6 месяцев назад

    परिवार सिरियल भाग 1देखि मा छुटाई हेर्ने गर्या थिए सार्है राम्रो लाग्छ❤आजको भागमा समीरको मम्मी दाई भाउजु फरक हुँदा अलि नराम्रो लाग्यो है ❤समीरको भाउजू कालिका कता जानुभयो 😢कलाकारहरु फरिदा अलि दाल मा नुन कम भएजस्तो लाग्यो 😂😂😂

  • @serajjasgad3104
    @serajjasgad3104 6 месяцев назад +1

    Wow this seen

  • @KhagendraKattel-m3d
    @KhagendraKattel-m3d 6 месяцев назад

    महिले भाग 1 देखि 52 सम्म हेरदैन्छु म अहिले मलेसियाबाट हेरदैन्छु

  • @AffectionateMountain-dm4mj
    @AffectionateMountain-dm4mj 6 месяцев назад

    😂😂😂😂😂😂😂👌👌👌👌👌🇸🇦🇸🇦🇸🇦🇸🇦

  • @Dolakhasailung45500
    @Dolakhasailung45500 6 месяцев назад

    नमस्ते म ईश्वर श्रेष्ठ मलाई सारै राम्रो लाग्यो परिवार टेलि सिरियल रश्मि मिस लगायत सबैलाई सफलताको सुभकामना❤❤

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 5 месяцев назад

    ओमन देखि नमस्कार म अर्को हप्ता को पर्खि बसे खुशी लाग्यो Nic jori सीता र samir ❤❤❤

  • @hinatahyuga9822
    @hinatahyuga9822 6 месяцев назад

    म पोखरा बाट हो हजुर मलाई यो परिवार सिरियल नछुट्टाइ हेर्ने गर्ने थिए यर बिच मा के भएर हो हरायो आज बल्ल आयो खुशी लाग्यो 🤣 परिवार होल टिम लाइ उत्तर २ प्रगतिको कामना गर्दछु धन्यवाद🙏🙏

  • @kesaribakabal5311
    @kesaribakabal5311 6 месяцев назад

    पाल्पा देखि हेर्दैछु अब हप्ता हप्ता मा आउन पर्यो सिरियल समीर र सीता को जोडि राम्रो छ समीर को भाउजू जुन सिरियल मा पनि यस्तै घमण्ड गर्ची किन हो राम्रो काम गर्न आउदैन क्याहो तर हिम्मत हार्नु भयन समिर सीता ले

  • @KabitaHelmo
    @KabitaHelmo 6 месяцев назад

    यो समीर को भाउजू ले चै कुनै सिरेल मा पनि राम्रो खेल्दैना छि मनै पर्दैना हो 😊😊

  • @shobhakhanal8253
    @shobhakhanal8253 6 месяцев назад

    सबै कलाकार चेन्ज भएछन् कथा पनी नौलो लागेको छ सीता काे बाउ त पहिले थिएनन्त राम्रो छ कथा म ऐले इंडिया देखि हेर्दै छु ❤❤

  • @NEPALIGYANG111
    @NEPALIGYANG111 6 месяцев назад

    1 k sibscribe भन्दा कम हुनीहरू एक हौ एकअर्कालाई सपोर्ट गरम

  • @KalikaDhikal-pr5me
    @KalikaDhikal-pr5me 6 месяцев назад +1

    Patra haru kina feriyako ho yota man parena

  • @sitashresth6693
    @sitashresth6693 6 месяцев назад

    यो परिवार भाग बिचमा छुटेको जस्तो लाग्छ नि अब चाहिँ नछुटाउनु है हजुर

  • @Couplevlog77
    @Couplevlog77 6 месяцев назад

    परिवार पहिला जस्तो रहेन हेर्न पनि तेति उचित लागेन कता बाट काहानि सिदै कता लग्यो

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 6 месяцев назад +1

    नमस्कार म आशा खड्का🙏🙏
    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ

  • @suhanadhakal98931
    @suhanadhakal98931 6 месяцев назад

    Ramro lagyo ma chai Biratnagar bata herdaixu❤

  • @MunaPanta
    @MunaPanta 6 месяцев назад

    सिताअनि समिर्काे बिबाहभयाेकाेमा धेरैखुसिछुमत

  • @Toyanathadhikari906
    @Toyanathadhikari906 6 месяцев назад

    मैले एउटा कमेन्ट अथवा सल्लाह लेख्न छुटाएछु त्यो हो भाग ५२ तारीख २० पनि सहि छ तर साल वा वर्ष चाहिँ गलत भए जस्तो लाग्यो किनकि अहिले २०२४ साल चलिरहेको बेला त्यहा २०२३ लेखिएको छ

  • @menukaghimire3288
    @menukaghimire3288 6 месяцев назад

    कलाकार धेरै परिवर्तन भयेछन कथा पनि अर्कै हेर्दै जाउ कस्तो हुन्छ पहिला त नछुताइ हेर्ने हो मैले

  • @Rabi9998
    @Rabi9998 6 месяцев назад

    Ma ek RUclipsr
    Hu
    😮Mero channel Bata hjr haru Lai dherai fhaidia hunxa
    Mero channel motivational ho 😮😮😮❤

  • @Rabi9998
    @Rabi9998 6 месяцев назад

    Ma ek RUclipsr
    Hu
    😮Mero channel Bata hjr haru Lai dherai fhaidia hunxa
    Mero channel motivational ho 😮😮😮❤

  • @chitrakhatiwada232
    @chitrakhatiwada232 6 месяцев назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sanjitapun7273
    @sanjitapun7273 6 месяцев назад

    Pailatw samirw sitako love hainarw k ho yasto

  • @nabing.m4164
    @nabing.m4164 6 месяцев назад

    कथा राम्रो छ समय अली लामो हुन पर्यो ल कम्तीमा 45 मिनेट सम्मको ल हेर्दै छु नेपाल दाङ देखी

  • @asmitabishowkarma-z5l
    @asmitabishowkarma-z5l Месяц назад

    ❤❤❤❤❤❤❤👌👌👌👌👌👍👍👍👍👍 35:19

  • @Rabi9998
    @Rabi9998 6 месяцев назад

    Ma AK RUclipsr hu
    ❤😮Mero channel Bata hjr haru Lai dherai fhaidia hunxa
    Mero motivational channel xa

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 6 месяцев назад

    कति दिन बाटो हेर्नु हो सिरियल को बन्द चालु किन हो बधाई छ सबैलाई ❤❤❤❤

  • @SitaChand-n5b
    @SitaChand-n5b 6 месяцев назад +1

    मपनि हेर छु

  • @liladahal9528
    @liladahal9528 6 месяцев назад

    मै ले सिता ले बिस खार मरेदेखि एता देखेकिथिन अाज एक्कासि फरकमा देखे तर समिर सगै बेहे भाे खुसि लागाे ✅✅👏👏👏👏🕉️🙏