Angaraj Aauji Ko Katha- श्रीमान श्रीमतीको समबन्धले यस्तो सम्म मोड लियो Dear Kalyan - New Episode

Поделиться
HTML-код
  • Опубликовано: 29 май 2024
  • Kalyan Mero Katha New Episode
    Story of Angaraj Aauji Ko Katha
    Programme Presenter : Kalyan Gautam
    Programme Edit : Prem Raj Lamichhane
    #dearkalyan #merokatha #newepisode

Комментарии • 275

  • @angarajaauji
    @angarajaauji Месяц назад +236

    आज धेरै खुसि छु ? dear दादा हजुर को आवाज बाट आफ्नै कथा सुन्न पाउदा आभारि छु! म सङ्ग त्यो सब्द छैन जुन म सम्बोधन गरु! धन्यवाद सब्द बाहेक अरु के नै छ र❤❤❤miss you dada आत्मसन्तोष बनाएको छु, बर्सौ देखि सुन्दै आएको थिए, तपाइको आवाज लाइ मेरो जिबन को एक आइडल बनाएको थिए! औसला मिलेको छ! आभारि छु!

    • @Lfsklxcmnb
      @Lfsklxcmnb Месяц назад +17

      नेपाल आयेर तपाइको पसिना फिर्ता लिनु पर्छ र त्यो दुइटा पापि हुन तिनेरु आफ्नै सृमति र द्दि को हत्यारा पनि हुन तेस्को पनि सजाये हुन पर्छ्🙏🙏

    • @thaparabi7967
      @thaparabi7967 Месяц назад

      😢😢😢😢

    • @BinodDangi-ix2wh
      @BinodDangi-ix2wh Месяц назад +7

      हजुर को जीवन घटना को कथा सुनेर मेरो आफ्ह्नै कथा सुने जस्तो लग्यो दादा 🎉😢❤हजुर को दिन सधै राम्रो तरिकाले चलोस 🎉❤

    • @SusmabaralSusma-uo2jf
      @SusmabaralSusma-uo2jf Месяц назад +4

      Hjr ko katha suner kasto man dukho dai 😢😢😢hjr ko ladhai safal hune xa vane aasacha 🙏🙏

    • @user_rai_jetha
      @user_rai_jetha Месяц назад +4

      महिलाहरुलाई जति भन्यो त्यति पैसा पठाउनु भाईको गल्ती ।पैसा नपठाउने हैन बस खान लाउन पुग्ने मात्रै पठाउनु पर्थ्यो।म बिदेश हुँदा त्यसै गर्थे।

  • @jagattiruwa4455
    @jagattiruwa4455 Месяц назад +20

    😭😭😭 भाई 33 कोठी देवी देवताहरुले तिम्राे मनकामना पूरा गराउन आवश्यक बरु अलि छिटो घर आऊ जोड्नी सम्पति भन्दा नि जोडेको सम्पत्ति को धेरै माया लाग्छ सबैलाई 😢( बुढा पाखा ले सधैं भन्नी गर्छन् भैंसी लाई बन् र आइमाई लाई धन कैल्यै न देखाउ भनेर ) हुन त सबै महिला यस्तो हुन्छन् भन्ने पनि छैन । हुन त इमान्दार महिलाहरुलाई पिर पार्न सक्छ हजूरहरु प्रति क्षमा चाहन्छु 😢😢😢😢😢

  • @raipradip2692
    @raipradip2692 Месяц назад +15

    पहिला मिडिया लगाएर ति अपराधीनि को अनुहार उदाङ्गो पार्नु भाइ त्यसपछि कानुन तिर लाग्नुस।

  • @user-rs7ll3vb2e
    @user-rs7ll3vb2e 28 дней назад +3

    सत्यको जित हुन्छ हजुर 🙏🙏🙏

  • @SabakaOne-so5ib
    @SabakaOne-so5ib Месяц назад +20

    छिटो नेपाल आयर आफ्नो खुन पसिना ले कमायको समपति लिनु सर 🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @Ashimrai246
    @Ashimrai246 Месяц назад +14

    धेरै मन पर्छ मैले सानै देखि सुदै आएको छु हरेक दु:खद सुखद पार गरियो समय र परिस्थितिले जहाँ लेखे पनि सुन्न छुट्टाएको छैन अहिलेनि डिउटि गर्दै सुन्दैछु👍️❤️

  • @bunusubba2343
    @bunusubba2343 Месяц назад +7

    तेस्ता बेशरम आईमाई लाई त्यसै नछोडनु भाई,,रगत पसिना बगाएर कमाएको पैसा त्यसै छोडनु हुन्न र सत्य को जित अवस्य हुनेछ।

  • @sureshshahi7572
    @sureshshahi7572 16 дней назад +1

    हजुरको कथाले मन छोयो जति सुन्दै गयो उतिनै भाबुक हुँदै गए। न्याय छ किन छैन घर जानुहोस।

  • @mohankc4727
    @mohankc4727 Месяц назад +8

    काणुन छ DaDa केही पनि पिर नलिनुहोस ।
    सत्यको सधैं जित हुन्छ आउनु होस नेपाल आएर उसले मुद्दा हाले पनि तपाईं ले पनि private वकिलको सहयोग बाट मुद्दा लड्न सक्नु हुन्छ । सत्यको सधैं जित हुनेछ 3:00

  • @RaazMagar-or2uz
    @RaazMagar-or2uz 29 дней назад +3

    छोरा मान्छेहरू विना कारण कसैको ज्यान लिन बिवस हुदैन।😢
    तपाईं को सङ्घर्ष तपाईं को मेहनत फैसला पनि तपाईं को पक्षमा हुनेछ 🙏🙏

  • @rekhathapa1202
    @rekhathapa1202 Месяц назад +4

    कति खुशि लाग्छ नि है डियर कल्याण सगँ बोल्दा।।

  • @GayatriChhetri-gw2kg
    @GayatriChhetri-gw2kg Месяц назад +6

    भगवानले सबै मनोकामना पूरा गरून् 😢भाइ आफ्नो र परिवारको ख्याल राख्नुपर्छ 😥😥😥😔

  • @nirmalaxettri1881
    @nirmalaxettri1881 Месяц назад +10

    सोच्छु म छोरी मान्छे हु मेरो जिन्दगी यस्तो भयो भनेर तर कति पय छोरा मान्छे को नि उस्तै 😢😢💔😭 रुन्छु कराउछु चिच्याउछु चित बुझाउछु 😭😭

    • @ashatimsina
      @ashatimsina Месяц назад +1

      एस्तै हो प्यारो सिस यो संसार 😭💔

  • @SANey__4
    @SANey__4 Месяц назад +3

    जति सुन्दै गए उति भाबुक हुँदै गए 😥😥

  • @rojinagyawali1552
    @rojinagyawali1552 Месяц назад +3

    सत्य को जित अवश्य हुन्छ

  • @user-pr7eg4rc2j
    @user-pr7eg4rc2j Месяц назад +4

    साउदी अब्बा खमिज बाट सुन्दै छु है
    छोरा मान्छे को जिन्दगी एस्तै हो 😢😢😢

  • @minashrestha8562
    @minashrestha8562 Месяц назад +3

    धेरै दिन पछि हजुर को आबाज सुन् पाई म अत्यन्तै आभारी छु ❤❤🙏🙏❤❤

  • @ShivkumardangihatRajbanshi
    @ShivkumardangihatRajbanshi Месяц назад +4

    धेरै समय पछि फेरि सुनु पाईयो हजुर तराईको गमिमा धेरै सुनथियो हामी अहिले सम्म सुन्दै निरन्तर आउदै छु हाल खाडि बहराइन बाट सुनदै छु

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 Месяц назад +15

    😮धेरै दिनकाे पर्खाइमा अाज बल्ल हेर्न पाइयाे हप्ता काे एउटा अपलाेड गर्ने काेसिस गर्नु न ❤

  • @ShivkumardangihatRajbanshi
    @ShivkumardangihatRajbanshi Месяц назад +8

    हामी छोरा मानछे पनि आफु सग पैसा राखउ है भोलिको दिन कसैले देकेको छैन यहि भएर सबै पैसा

  • @SantoslimbuLimbu-tq7pw
    @SantoslimbuLimbu-tq7pw Месяц назад +4

    जित तपाइँको हुन्छ भाइ लड्नुहोस

  • @anushaghlan142
    @anushaghlan142 Месяц назад +2

    Himmat naharnus daju hjr ko jit hunex.kina ki tyo tapaiko mehenat ho .tapai ko pasina ho .

  • @paraschettri8108
    @paraschettri8108 Месяц назад +16

    छिटो नेपाल आएर कानुनी लडाई लड्नु होस दाई

  • @arjunadhikari2855
    @arjunadhikari2855 Месяц назад +3

    मन यो दुख्दो रहेछ जाने भए देखि आज सम्म सुन्दै छु यस्तो होला लाग्थो तर बोगेर थाहा हुदो रहेछ

  • @kanchancentury1324
    @kanchancentury1324 Месяц назад +7

    मेरो मात्रै होला जीवन् तहसनहस भएको भनेको त सबै तेस्तै रैछ 😭😭
    अफ्नै बिगत याद आयो यो कथा सुने पछि 😭😭😭😭

    • @sanjiblimbu217
      @sanjiblimbu217 Месяц назад +1

      Mero ni yestai Katha xa

    • @kesharbk-eb1yi
      @kesharbk-eb1yi Месяц назад +1

      Hajurko katha Pani dear Kalyan Bata Sunna paiyos

    • @ashatimsina
      @ashatimsina Месяц назад +1

      मैले अहिले यहि भोगिरहेको छु😭

    • @kanchancentury1324
      @kanchancentury1324 6 дней назад

      @@kesharbk-eb1yi ji 2 yrs aagadi nai
      Aaisakyako xa 😢😢

    • @kesharbk-eb1yi
      @kesharbk-eb1yi 6 дней назад

      @@kanchancentury1324 Hor okay sunnu parla aba

  • @ShreejanaRana
    @ShreejanaRana Месяц назад +3

    M japan bat hjurko katha suner sarai man dukhyo Plzz da afano adhikarako kura ho xadnu hudain Hjur lai m support garxu Plzz tar Tesai xadnu hudain tyo kti ra vinaju lai

  • @ramyonjan3206
    @ramyonjan3206 Месяц назад +9

    यदि नेपालमा कानुन छ भने यो भाईले १००% न्याय पाउनु पर्छ । यस्तो चरित्रहिन आईमाईलाई कडा कार्बाही हुनुपर्छ ।

  • @kumarlimbu4927
    @kumarlimbu4927 Месяц назад +3

    अब नेपाल आउनु पर्छ ?अनि मुद्दा हाल्नु पर्छ सर किन daraunu vako

  • @zee-nishblontamang1316
    @zee-nishblontamang1316 Месяц назад +5

    कथा सुनेर एकदम भाबुक भए दाइ 😢😢😢 एक्दिन मेरो पनि जिन्दगी एस्तै बनाउनु छ ।।। 😢😢😢😢

  • @prashantkcofficial417
    @prashantkcofficial417 Месяц назад +4

    मलाई तपाईँको आवाज असाध्यै मनपर्छ दादा। आज हजुरलाई फर्स्ट कमेन्ट गर्दैछु।❤️❤️🙏

  • @bhimsenkhadka8883
    @bhimsenkhadka8883 Месяц назад +2

    dear,कल्यान धेरै पछि हजुर को बोली सुन्दा सुन्दै बिस्तारामै निदाएछु,,अब सुरु हुन्छ मेरो सपनाको कथा😂😂😂

  • @sunitakhajum-wn3fj
    @sunitakhajum-wn3fj Месяц назад +3

    धेरै पछि सुन्न पाइयो 🙏🙏

    • @arjunadhikari2855
      @arjunadhikari2855 Месяц назад

      हरेक हप्ता आउँछ नि

  • @VimsaraPariyar-wj4xx
    @VimsaraPariyar-wj4xx 23 дня назад

    जन चेतनाक लगी अति उत्कृष्ठ कथा हो तारा बुडाले पानी सब्बै पैसा बुडिको नम्मा पठानु र भरपुन विश्वास गर्ने काम गलात भो

  • @gaurireshmi2226
    @gaurireshmi2226 Месяц назад +3

    Man chune katha 🙏🙏

  • @user-js3vi9dc4r
    @user-js3vi9dc4r Месяц назад +1

    Best of luck

  • @tejbahadurshahi9626
    @tejbahadurshahi9626 Месяц назад +1

    Nice Xa Hjr ❣️ Miss You Dai ❣️

  • @user-tk6lt8en8c
    @user-tk6lt8en8c 22 дня назад

    जिवन मा भरोसा गरेकाे थिय त्यो सबै भन्दा ठूलो भुल थियो हजुर को मेहेनत काहि जाने छैन हजुर पाउनु हुन्न छ

  • @user_rai_jetha
    @user_rai_jetha Месяц назад +3

    बिदेशीनेहरुको यस्तै हजारौं लाखौं पिडाहरु हुन्छन।परिवारको खुशीको लागि प्राबासिनेहरुको परिवारले हड्डि घोटेर पिउछन।अनि अर्कै परपुरुषलाई पोष छन तर बिदेशमा कमाएको पैसा सबै श्रीमतिलाई पठाउनु गलत देख्छु म त।म बिदेशमा हुँदा खान लाउन बस्न बच्चा पढाउन र हल्का एक्स्ट्रा खर्च पठाउथे।आफू फर्कुन्जेल बस्छन भने आफैले जम्मा गरेको पैसाले परिवार सबैलाई हो।बस्दैनन कम से कम रगत पसिना बगाएको पैसा त लानु पाँउदैनन।परिवार बिश्वास नगरी पनि नहुने भौतिक सुख सुबिधा पाए पछि भात खानेले मुखले भात खान्छ नखाने मुखले के खान्छ भन्छन खेताला लगाउन थाली हाल्छन।अनि बिदेशमा कमाएको सम्पती सखाप पारेर हिड्छन।अन्तिममा आफू त छाला र गेडा मात्रै 😂😂।
    तर समिता परिवारलाई कानुनी पाठ पढाउनु जरुरी छ।र पिडितले न्याय पाउने नै छ।किनकी समिताको आय श्रोत के हो ?र कसरी पक्की घर बनो भन्ने कुराको लेखाजोखा भएर छाडछ अन्त्यमा समिता भन्ने कलंकीनि बुङै😂😂😂

  • @dornabasnet-lz2cj
    @dornabasnet-lz2cj 6 дней назад

    कानुनी लडाइमा हजुर को जित भएको खबर सुन्न पाउ भगवान 🙏सुन्दा सुन्दै आँसु आयो😢

  • @sapanatamang1117
    @sapanatamang1117 Месяц назад +2

    म त यहि कसै कसैको जिन्दगि बेथा पिडा सुन्दै सुन्दै जीवन जिउन सिकेको पनि 2 बर्ष भए छ म कसरी बाचेको छु मलाई मात्रै थाहा छ परदेस को ठाउ मा अर्काको घरमा गर्दा कति टचर दिन्छ हाल साईप्रस बाट नियामित सुन्ने गर्छु 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @susmitrakarki-zx9bt
    @susmitrakarki-zx9bt Месяц назад +2

    यस्तो सुन्नु हुदैन किन कि हामि मान्छे हौ दुख त आउछ त्यो दुख पनि अस्थाइ हो पतन हुन्छ नै । हामिले जस्तो सुनेको हुन्छौ तेस्तै फल पाउछौ ।जस्तो कर्म गरो तेस्तै फल पाइन्छ ।तेहि भर राम्रो राम्रो भिदियो हेर्नु पर्छ सकरात्मक सोच आउछ ।यस्तो सुन्न थाल्यो भने झन झन तनाब हुन्छ

    • @Lfsklxcmnb
      @Lfsklxcmnb Месяц назад

      तपाइको कुरानि ठिक हो तर दुख मा परेको बेला सुन्दा खेरि त औसदि नै हुन्छ यो कथा किन कि हामिलाइ दुख पर्दा ओहो मलाइ जस्तो दुख कसै लाइ छैन जस्तो मानिन्छ तर यो कथा सुने पछि मलै जस्तै दुख अरु लाइ पनि रैछ उस्ले त दुख सङ्ग लडेर जित्यो मैले नि जित्न पर्छ भनेर हौसला मिल्दो रैछ

  • @ashoktamang9322
    @ashoktamang9322 Месяц назад +2

    धेरै पछि सुन्न पाईयो दादा हजुर खुसि लागो❤❤❤

  • @tarabigu4852
    @tarabigu4852 Месяц назад +2

    बाउको आमाको कारनले गर्दा छोरा छोरिले कति पीडा भोग्नु पर्छ सानो हुदा नि पीडा ठुलो कमाउनि भए पछि पनि बुढिले दिएको पीडा बिचरा भाइ😢 सबै केटि एउटै हुदैन भाइ हजुरले भोगेको पीडा मैले नि भोगेको छु कुनै कुनै त छोरा मान्छे नि कति पापि हुन्छ स्वास्नी मात्र बटुल्ने 😢😢😢😢

  • @DeepakPun-ts2up
    @DeepakPun-ts2up Месяц назад +3

    aajw 30/03/2024 ma sundai xu dear kalyan ❤❤❤

  • @kingred9704
    @kingred9704 Месяц назад +3

    Alli xito xito upload garnu paryo Sir. Waiting garda garda juni bityo😥😥

  • @KrishnaOli-bt7xk
    @KrishnaOli-bt7xk Месяц назад +2

    😢😢😢😢

  • @IndiraOli-yc2ri
    @IndiraOli-yc2ri Месяц назад

    प्राय असल श्रीमान् नै दुःखी छन यो संसारमा 😢😢😢

  • @user-gi6sb9ju5j
    @user-gi6sb9ju5j Месяц назад +1

    सबैलाई त भन्न सकिदैन उस्तै अाइमालाइ धन देखाउनु हुदैन भाइ स्वास्नी भन्दा अामालाइ पैसा पठाएको भए राम्रो हुने थियाे।।।

  • @nanurai4728
    @nanurai4728 День назад

    अत्याचार पनी कती होऊऊऊऊ, सुननेले आंसू थामनु नसकिने उफ्फ्फफ्फ्फ़फ्फ्फ्फफ्फ्फ़ 😭😭😭

  • @DipakBholan
    @DipakBholan Месяц назад

    Sir kanun xa Nepal ma ayara sab milanu ani Bhagwan xa herxa uslae pani be strong hjr

  • @indrasingh5694
    @indrasingh5694 8 часов назад

    God bless you to win this legal battle ❤

  • @sunilthapa4427
    @sunilthapa4427 13 дней назад

    मेरो मनको साथि😢😢😢

  • @SAGAR_JUNG
    @SAGAR_JUNG 27 дней назад

    सर 🙏 हजुर को आवाज बाट मेरो जिबनको बास्तबिक कथा सुनाउन मन छ सर जसरी भएपनि एक पटक मौका दिनुना🙏🙏🙏🙏🙏😭 पिलिज 😢😢

  • @bidhyathapa9622
    @bidhyathapa9622 Месяц назад +1

    धेरै मन् छुने कथा छ हजुरको😢😢😢😭😭

  • @user-lz9nt4vw7l
    @user-lz9nt4vw7l Месяц назад +1

    😢😢❤️❤️

  • @user-yg4de7bz7v
    @user-yg4de7bz7v Месяц назад +1

    लडाइँ लाड्नु र आफ्नो सम्पती फिर्ता लिनु होस भाइ तर नदिए नि तेस्लाइ भलो हुन्न पाखड्णि आइमाई लाई भेना को सम्पत्ति छैन र अरुको सम्पत्ति खान लाज नभएको नकचरि बेस्या लाई म नि नारी हुम नारिले नारिको काम गर्दैन भने के नारी ती त जङ्गल को बास घारी हुन सेउले आइमाई

  • @chhitizparikoujyaloma
    @chhitizparikoujyaloma Месяц назад +1

    Namaskaar hajur...just one favour plz...uplod the story every week🙏

  • @harilamsal4982
    @harilamsal4982 Месяц назад +1

    मन छुने सत्य घटना

  • @user-yy8gx4rc4f
    @user-yy8gx4rc4f Месяц назад +1

    Very nice ❤❤❤❤❤❤❤❤❤❤

  • @user-im4sy5wv7i
    @user-im4sy5wv7i Месяц назад +1

    aamai manche kina yesto vako hey vagwan😢😢😢kasto mann hola tyo aaimey ko budo uta ragat pasina kamako paisa hey vagwan

  • @OtakuHole
    @OtakuHole Месяц назад +2

    K garnu yastaix yaha kohi shreemanko jeljalma ta kohi shreematiko 😂😂😂😂

  • @BirakhiRolpali
    @BirakhiRolpali Месяц назад

    हजुर काे कथा ले सारै मन छुयाे सार धन्दया बाद

  • @bobkarki2047
    @bobkarki2047 Месяц назад +1

    Mero katha pani xuttai aaudain x

  • @aaronmaharjan9970
    @aaronmaharjan9970 Месяц назад +1

    DAI I love this programme tara kina dherai Late night dai?

  • @user-bg6zd5iu5d
    @user-bg6zd5iu5d Месяц назад +1

    धेरै अछी नया सुन्न पाइयो ल धन्यवाद हजुरलाई एउटा पुरानो कथा भाग ३ किताब मा समाबेश गरियको जुन साथिले भारतमा काम गर्न जादा बेहोस बनायर साथिले मृगौला बेचेको कथा सुन्ने मन छ सर ❤❤❤❤❤❤

  • @krishnapanday1319
    @krishnapanday1319 Месяц назад

    ❤❤❤❤❤❤❤

  • @NiraAdhikari-cu1ji
    @NiraAdhikari-cu1ji Месяц назад +1

    हामि छौ दाइ तपाइको सातमा ❤

    • @angarajaauji
      @angarajaauji Месяц назад

      Thank you mero bunu❤❤❤

  • @sarswatiacharya3157
    @sarswatiacharya3157 Месяц назад +1

    😊

  • @bonbdrbudha880
    @bonbdrbudha880 Месяц назад

    Don,t worry vai sab thik hunxa aafu sahi hunuparxa jasale aarulai dukkha dinxa ni tesale bholi 4 guna dukkha pauxa 😢😢😢😢

  • @ashatimsina
    @ashatimsina Месяц назад +1

    कसो गरौ brother मलाई पश्चिम ले रुवायो तपाईं त्यही को मान्छे ले😭😭😭😭😭😭😭 कति गार्‍हो छ यो जिन्दगी को नियम्😭💔💔💔💔💔💔

    • @roshanshrestha2352
      @roshanshrestha2352 Месяц назад

      Daju ruwayr jane harule samay ko antim ghadi samma runu parx daju Aarulai ruwayr. Ko khusi x yo Sansar ma. Hamile nadekhe pani vagwan le badla linx daju

  • @SaradaNepali-qo5ch
    @SaradaNepali-qo5ch 21 день назад

    Satya ko abasy jit hunx vai

  • @kamalamagar4186
    @kamalamagar4186 Месяц назад +1

    Yo bhaile neya paunu paro

  • @suhanagurung9681
    @suhanagurung9681 Месяц назад +2

    ❤❤😢😢

  • @nabarajapunmagar958
    @nabarajapunmagar958 Месяц назад +1

    very nice😢😢

  • @user-uf7pw6hc5l
    @user-uf7pw6hc5l Месяц назад +1

    Yaspali dharai paxi aayo yo katha haptai pichya auna parni hoina ra

  • @puranthapa2172
    @puranthapa2172 Месяц назад +1

    Hami pardesilai j gareni sukha xaina k garnu ..continue listener from korea🙏🏿🙏🏿

  • @fullmaya7672
    @fullmaya7672 Месяц назад +1

    Satya tathya chhanbin hos

  • @anuragaidee4266
    @anuragaidee4266 Месяц назад +1

    Tapai chinta nalinu dajai

  • @so-omrghale1612
    @so-omrghale1612 Месяц назад +1

    Really Heart Touching😭🇧🇭

  • @SoniyaAdhikari-kj3yx
    @SoniyaAdhikari-kj3yx 22 дня назад +1

    Malai pni istori lekhn man xa hjur kasari ra kaha vannunsn plz 🙏🙏🙏

  • @shrijanakhadka9001
    @shrijanakhadka9001 Месяц назад +1

    😢😢😢😢😢😢😢❤❤

  • @ShivkumardangihatRajbanshi
    @ShivkumardangihatRajbanshi Месяц назад +2

    तपाईंको कथाले आसु आयो मेरो खै छोरा मानछेको लागि नेपाल मा कानुन छैन जस्तो लागछ मलाई हामी छोरा मानछे नियाय मागनु कता जाने होकै जस्तो लागछ हामी छोरा मानछे बालुवा खाडिमा काम गरनै यता अकै सग जानै तपाईं नियाय मिलोस छिटे

  • @ChhabiMagar-wn6do
    @ChhabiMagar-wn6do Месяц назад +1

    मेरो जीवन काहानी कहिले पनि पढिदिनु भएन कुनै परमाण पुगेन कि निसब्द छु 😂

  • @dragonemperor507
    @dragonemperor507 Месяц назад +1

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @aarohilimbu8594
    @aarohilimbu8594 Месяц назад +1

    Naramro lai naramro nai parnu ni 😢😢😢😢kina yetti pida dinxan manxe haru 😭😭😭😭💔💔💔💔

  • @krishnachaudhary9835
    @krishnachaudhary9835 Месяц назад +1

    Nepal Aanu Afno pasina ko sampati linu

  • @user-rp1yu7hf3m
    @user-rp1yu7hf3m Месяц назад +1

    Youtub ma pani harek week to week halnu paryo ma kahile aauchha bhanera herirakhchhu check garchhu

  • @yamunathapa480
    @yamunathapa480 24 дня назад

    ❤❤

  • @gjungkhanal4075
    @gjungkhanal4075 Месяц назад

    धेरै पछी हजुर को आवाज सुन्न पाइयो सारै खुसी लायो धन्यवाद हजुर लाई 🙏
    हजुर छिटै घर आयर कानुनी लडाइ लडनु होला जित हजुर को होस मेरो यहि छ शुभकामना हजुर लाई 🙏🙏🙏

  • @tanupun5748
    @tanupun5748 Месяц назад +1

    Ab naya jindagi ko susuwat garnu daju usko agadi

  • @bishnuthapa8612
    @bishnuthapa8612 Месяц назад

    लामो समयको अन्तरालमा कार्यक्रम प्रस्तुत गर्नुभएको धेरै धेरै धन्यवाद!डियर कल्याण सर।🙏❤️
    लामो समयको अन्तर नपारी कम्तीमा मासिकरुपमा प्रस्तुति ल्याउनुभयो भने,अत्यन्तै राम्रो हुनेथियो।

  • @abitashahi8282
    @abitashahi8282 Месяц назад +1

    Mero Ni Kati kahani xa tar kaslai sunaunu

  • @sumitrathakur2268
    @sumitrathakur2268 Месяц назад +1

    कस्तो कुकुर्नी श्रीमती परेछ ? 😥😥😥 दुख लाग्यो सुनेर , तपाईं ले न्याय पाओस् भाइ !

  • @mayagurung4134
    @mayagurung4134 Месяц назад

    नमस्ते म सुनिरा हुन्छु कथा सुनमनलाग्छ दादा 😂😂😂😊

  • @tmgbidyatmgbidya4901
    @tmgbidyatmgbidya4901 Месяц назад +1

    दाजु तपाईको कथाले आशु रोकिएन दाजु तपाईले न्याय पाउनु पर्छ।म पनि एउटा छोरी मान्छे हो दु:ख के हो सुख के हो भनेर बुज्नु पर्छ दु:ख भयो भन्दै मा आतिनु हुदैन र सुख भयो भन्दैमा मातिनु हुदैननि मान्छे ले अरु को सम्पत्ति मा डलि मलि गरेर हिड्नेलाई पछि माहा पाप लाग्छ समिता दाजु भने उता साउदी अरेबिया मा आफ्नो सन्तान को लागि बिदेशी नु भको छ पर्देशीको जीवन कति कठिनाइ हुन्छ गल्ती तपाई गर्ने अनि दाजु लाई उल्टो खेत्नु हुदैन एउटा नारी भएर यसो गर्नु हुदैन 😭🙏🙏🙏

  • @user-iv6hg4wf9i
    @user-iv6hg4wf9i 22 дня назад

    यो भन्दा पाप गर्ने ठाउत छैन नि सबै नारी गलत हुदैन र सबै पुरुष पनि गलत हुदैन तर म के भन्न चाहछु भने पुरुष हरु लाई तेत्रो घर जग्गा जमिन किन्दा के तपाइँहरु ले आफ्नो आमा र श्रीमती को सयुत्त नाम मा किन्दा पनित हुन्छ जन्म दिने आमा ले कहिले धोका दिदैन किनकी उस्ले मुटुमा फलाएको हुन्छ आफ्नो सन्तान श्रीमती फुलेको माया हो फलाको माया र फुलेको मायामा धेरै फरक हुन्छ भाइ म पनि एउता कसैको श्रीमती हुङ्ग र आमा पनि कानुनी लडाइ लड्नुस जित्नुस शुभकामना जीवन लामो छ बाकी जीवन राम्रो होस तेस्को नि शुभकामना हरेक नारीले आफुले आफुलाई के सोच्छौ थाहा छैन तर मलाइ लाग्छ यदि श्रीमान मन पर्दैन भने उस्को सम्पती पनि मन पराउनु हुदैन यो कलियुग हो धोका र पाप को प्रसाद सबैलाई सबैको हातमा आइपुग्छ यहि जुनिमा अर्को जन्म कुर्नु पर्दैन

  • @balabahadurirai4550
    @balabahadurirai4550 Месяц назад +1

    ❤❤❤❤❤❤❤❤❤😭😭😭🙏🙏🙏🙏

  • @ShartaTamangSyangtan-ze2dq
    @ShartaTamangSyangtan-ze2dq Месяц назад

    Mero ra uhako katha same too same raixa 😢😢

  • @nirmalaxettri1881
    @nirmalaxettri1881 Месяц назад

    Ball aayo😊🤗🤗

  • @kumarirai6890
    @kumarirai6890 Месяц назад

    पईलाे गय पनि सम्पति चै नलानु नि माहा पाप लाग्ने छ यक दिन पछुताउने छ बिचरा भाई