कसैले भन्ने भन्दा नि आफ्नो शरिरको डाक्टर आफै हुनुपर्ने रहेछ मलाई कोही डाक्टरले नसकेको मइले आफै १६ घण्टा उपवास गर्न थाले शुरुमा गारो बनायो ग्यास झन बढ्यो तर मइले निरन्तरता दिएको अहिले सबै राम्रो छ ग्यास्टिक ले गोजिमा डाइजिन लिएर हिड्थे पहिला तर आज सात बर्ष भयो एउटा औषधि खाएको छैन बास १६ घण्टा उपवास मात्रै गर्छु।बिन्दास जीवन पाएको छु 😂😂😂बेलाबेला टुच्च पनि हान्छु ठिकै छ😂😂😂

L
Din kai 16 hrs fasting basnu bhako ho hajur
Good news
Kati raamri naani hun ❤
Garep lai vath khani poisa Dan gar ni fasting gar nai pardai na