पिण्डेश्वर महादेवकाे महिमा साराे धेरै छ,नेपालीहरुकाे साथै विदेशि धर्मालम्विहरु पनि अाउने भएकाेले त्यस क्षेत्र र त्यस क्षेत्रमा रहेका वुढाे सुब्बा ,दन्तकाली तथा पिण्डेश्वर मा पनि विकास गरेमा वा यात्रुहरुकाे सुविधाकाे लागि संरचना वनाएमा तहाँवाट पनि राम्राे अाम्दानि दिन्छ है त्यता तिर पनि मेहर सावकाे ध्यान जावस।
धेरै पर्यटक भेरेटार स्काईवर्क खेलेर आएका ब्यक्ति श्रमसंस्कृति पार्क प्रवेश गरेसी श्रमसंस्कृति पार्कको ओरिजिनल सुन्दरताको दृश्यले मनमोहक भएको धेरै देखियो 👍️🙏
राम भाई तपाई पनि नेपाल र नेपाली लाई मायाँ गर्ने नेपाली नैं हो , हर्क बाद , को पनि खम्बा नैं हो , / अब नेपाल मा स्रम ले नैं स्रमब्रिती ल्याउँछ , / यो देश नेपाल लाई मायाँ गर्ने पहिलो नेपाली , श्री ५ पिर्थीबी नारायण शाहा , दोस्रो नेपाली , श्री ५ महेन्द्र बिर बिक्रम शाहाँ , अब यो देश नेपाल बनाउने तेस्रो नेपाली , ( किरात ) राई को छोरा , हर्क राज राई ज्यू ले चलाउँछ , / आदर्णीय स्रम का पिता , जन नायक , भोली को प्रधानमन्त्री , धरान का मेयर हर्क साम्पाङ्ग ज्यू , ❤ जिन्दावाद , जिन्दावाद , जिन्दावाद , ❤🎉 बोल्दै नबोल्ने , ईन्डिया बाट मुर्रा भैंसी ल्याउने , र चाईना लाई सुकुटी सप्लाई गर्छु भन्ने चैं , मुर्राबाद , मुर्राबाद , ए मुर्रा होईन है , मुर्दा बाद चैं हो 😂😢😅
अझै धेरै धेरै उदाहरणीय काम गरिदिनुहुन अनुरोध गर्दै ।हजुरहरू सम्पूर्णलाई कार्य सफलताको शुभकामना💐❤️❤️🙏🙏🙏
जय हर्क पथ जय हर्कवाद जय नेपाली अर्गानिक वाद जय हर्क साम्पांग सबैको जय होस जय नेपाल 🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏👍
पिण्डेश्वर महादेवकाे महिमा साराे धेरै छ,नेपालीहरुकाे साथै विदेशि धर्मालम्विहरु पनि अाउने भएकाेले त्यस क्षेत्र र त्यस क्षेत्रमा रहेका वुढाे सुब्बा ,दन्तकाली तथा पिण्डेश्वर मा पनि विकास गरेमा वा यात्रुहरुकाे सुविधाकाे लागि संरचना वनाएमा तहाँवाट पनि राम्राे अाम्दानि दिन्छ है त्यता तिर पनि मेहर सावकाे ध्यान जावस।
अब गोर्खा चौतारी सकिए पछि प्रवेश सुल्क रु ५० हुनुपर्छ र sns र sds पार्को पनि प्रवेश सुल्क रु ५० नै हुनुपर्छ । राम प्रसाद राई सर लाई सम्झाइ दिनुहोला ।
धेरै पर्यटक भेरेटार स्काईवर्क खेलेर आएका ब्यक्ति श्रमसंस्कृति पार्क प्रवेश गरेसी श्रमसंस्कृति पार्कको ओरिजिनल सुन्दरताको दृश्यले मनमोहक भएको धेरै देखियो 👍️🙏
Two desh world machine
❤❤❤❤❤❤
हर्क वाद बिना
नेपाल रहला नरहला ,,
Uk
jay harkabad jindabad 👍
Mayour vote my mayour poor i ssupport
Janta my school
लु है यो पार्कको पनि छेत्रफल निकाल्नु परो ईन्जिनियर लगाएर र यो पार्कको राउण्ड भिउ फुटट्रयाक बनाउदा अझ बहु सुन्दरता दीन्छ होला जस्तो लाग्छ मलाई।❤
Harkabad, Balenbad, Gopibad jindabad 🙏
jay harkabad, balenbad, gopibad jindabad 🙏
यो ठुलो ढुंगालाई कसरि आउदो भेलहरूबाट जोगाउनकोलागि केगर्नुहुदैछ राम भाइ ???
Dunga save
No bribe my mayor but samasha mayour danger poor real
Bhairab ji ko miteri pul ko plum dhalai chai kaile hudai cha jankari dinus na
Pipe
Budfuff road

❤❤❤
❤❤❤❤