धरानका स्वतन्त्र मेयर उम्मेदवार हर्क साम्पाङको बालेनसँग तुलना,आशलाग्दा नेतृत्व बन्दै Harka Sampang

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 541

  • @Aplihang_thalang
    @Aplihang_thalang Год назад +8

    अत्यन्तै उत्कृष्ट जनप्रतिनिधि हुनुहुन्छ मेयर हर्क साम्पाङ सल्युट छ प्रष्ट बिचार स्व्च्छ ईमानदार हुनुहुन्छ 🎉🎉धेरै धेरै धन्यवाद विश्व सर एतिका राम्रो ब्याक्तीको अन्तर्बाता सुन्ने मौका दिनु भएकोमा ❤❤

  • @lafacabvlog
    @lafacabvlog 2 года назад +13

    विश्व जि तपाई ले चिन्नु भयो हिरा अरु मिडिया सबै पाटिको झोले रइछ तपाईं लाई धन्ने बाद 👏👏👏❤️❤️❤️

  • @kiranthulung9051
    @kiranthulung9051 2 года назад +140

    हर्क साम्पाङ को धरान को लागि आवाज बाट भय पनि धेरै योग्दान छ जित को अग्रिम शुभकामना

    • @ambikarai7205
      @ambikarai7205 2 года назад +3

      All the best Harka sir ,u deserve for dharan mayor ,all dharne vote harka sampang sir

    • @shresthachitra6153
      @shresthachitra6153 2 года назад

      ​@@ambikarai7205 to

  • @bijaymalla8656
    @bijaymalla8656 2 года назад +5

    जनजाति को छोराले नै देश नेपाल बनाउँदछ यो मेरो ग्यारेन्टी छ।

  • @birachhaofficial4905
    @birachhaofficial4905 2 года назад +112

    हर्क साम्पाङलाई यो पल्ट काम गर्ने मौका दिनैपर्छ।धरान मेयरका लागि अग्रिम शुभकामना!!😘😘

  • @lawatiko6
    @lawatiko6 2 года назад +78

    धराने जनताले हर्क साम्पाङ्गलाई जिताउनु पर्छ ।

  • @manikumarmagar642
    @manikumarmagar642 2 года назад +29

    हर्क साम्पाङ्ग लाई भोट दिएर जिताउ है धराने जनता हरु। 🙏🙏🙏

  • @khusilamakhusilama7017
    @khusilamakhusilama7017 2 года назад +12

    हर्क सर काे निस्वार्थ भावना देखेर मेराे आखा मा खुशि काे आशु आयाे साेलुट छ सर🙏❤️❤️❤️❤️

  • @anilkirati568
    @anilkirati568 2 года назад +53

    हर्क साम्पाङ दाजु को भिजन एकदम राम्रो लाग्यो जितको अग्रिम शुभकामना दाजुलाई l 🙏❤️

  • @torangurung4711
    @torangurung4711 2 года назад +20

    हर्क सम्पाङ्ग राई लाई बिजयको अग्रिम शुभकामना छ । पार्टी लाई होइना ब्यक्ति लाई चुनौ ।।

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 2 года назад +95

    हर्क साम्पाङ सरलाई जितको लागि अग्रिम सुभकामना 🙏

    • @poonammagar2281
      @poonammagar2281 2 года назад +4

      धेरै धेरै धन्यवाद सर हजुरलाई सफलता को सुभकामना जए मुलबासी मङ्गोल

    • @sauravsingh633
      @sauravsingh633 2 года назад

      Bau xora jasto hununxa ta boli pani sakkal pani same xa

    • @mahendrabista8706
      @mahendrabista8706 2 года назад

      @@sauravsingh633 Daju21 hajur. dherai dherai .dhanebat

  • @tejadhikari2197
    @tejadhikari2197 2 года назад +49

    तपाईंलाई सिंगो नेपाल र धरानको विकास को हार्दीक मंगलमय शुभकामना!!!

  • @ajitrai8236
    @ajitrai8236 2 года назад +4

    मुख्य सन्चार माध्यमले कहिल्यै नदेखेको हर्क साम्पाङ तपाइ बिश्व सरले देख्नु भयो धेरै धन्यवाद अनि बधाई तथा सफल कार्यकालको शुभकामना हर्क साम्पाङ सर ✍️🙏

  • @aitamanlimbu1228
    @aitamanlimbu1228 2 года назад +20

    यदि सम्पूर्ण धराने जनताहरुले हर्क साम्पाङ्ग राई जस्तो इमानदार र सक्षम ब्यक्तीलाई अमुल्य भोट दिई जिताउनु भयो भने साच्चिकै धरान बजार अझै सुन्दर बनाउनु हुन्छ 100% त्यसैले मेरो नि विनम्र आग्रह छ जसरी भए पनि हर्क साम्पाङ सर ज्युलाई सबैले अमुल्य भोट दिई जिताउन जरुरी छ

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 2 года назад +18

    धरान बासी हरुले एकपटक मौका दिनु पर्यो हर्क दाजु लाई
    पुराना नेतृत्व सम्हाल्ने हरुलाई बिदाई गर्नु पर्यो ।
    मलाइ बिश्वास छ उहाले जित्नु भयो भने केही न केहि परिवर्तन चाहिँ अबश्य गर्नु हुनेछ ।

  • @khemrajsunuwar499
    @khemrajsunuwar499 2 года назад +26

    हर्क जीलाई जिताउ है धराने मतदाताहरू अनि हर्क जीलाई सफलताको अग्रिम शुभकामना♥️♥️

  • @yashodabasnet3586
    @yashodabasnet3586 2 года назад +32

    Dharane have no idea how lucky they are to have him as a mayor.... Best wishes to you sir , please teach these old leaders about leadership 🙏

  • @rukmanrukman6232
    @rukmanrukman6232 2 года назад +14

    हर्क जि लाइ जित को अग्रिम शुभकामना र विश्व जि लाइ सलुत अनि हाम्रो रिसिधमला पुरानो पत्रकार भनौदा को आखा मा मोतिबिन्दु लागेको छकि क्या हो यस्ता बिकास बोकेका मान्छे चिन्दैनन् जस्तो छ सधैं चोर नेता को पछि मात्र लागेको देख्छु यो बिश्व जि को पत्रकारिता ले जन्ता मा चेतना जगाएको छ रिसि बात त चोर नेता को चिल्लो कुरा सिक्छन

  • @kumarrai1611
    @kumarrai1611 2 года назад +9

    आज चै साचै मलाई मन पर्ने मान्छेको अन्तरबार्ता लिनुभो विश्व सर।म धरानको बासी त हैन तर हर्क साम्पाङ्को काम चाचै मन पर्छ

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 2 года назад +8

    धराने हरू सब एमाले काङ्ग्रेस मात्र छन. स्वतन्त्र लाई जिताउन कहाँ मन लाग्छ र.? तर जे होस खुसि लाग्यो यसपालि हर्क साम्पाङ्ग लाई एक पटक जिताउम ।

  • @sabimewahang
    @sabimewahang 2 года назад +3

    अब खानेपानी को दुख नहुने भो भन्ने आशा राख्दै हर्क साम्पाङ जि लाई धेरै धेरै शुभकामना छ आउने दिन मा जनताको काम गर्नु हुनेछ भन्ने बिस्वास छ ।

  • @ChyangbaGaming
    @ChyangbaGaming Год назад +1

    बिस्व लिम्बू ज्युलाइ धेरै धेरै धन्यवाद कुनै अरु media ले अहिले हर्क साम्पाङको नाममा views कमायो तर हजुरले सबै भन्दा पहिले हिरा चिन्नु भयो र जनता को सामु ल्याइ दिनु भयो
    धन्यवाद विश्व सर

  • @chandralimbu769
    @chandralimbu769 2 года назад +11

    हर्क साम्पाङ ज्यु लाई मेयर पदमा जितायौ भने पक्कै धरानको बिकास हुने नै छ ।। वहाँलाई अग्रीम शुभकामना छ ।।

  • @niranchapagain3314
    @niranchapagain3314 2 года назад +15

    हो आज चै सहि मान्छे को अन्तरबार्ता लिनु भयो बिस्व जि सच्चा नेपालि सपुत हो उहा।।त्यो जिमु भाङपाजि भन्दा त यिनि धेरै योग्य र सक्षम छन।।।।आज चै तपाइ लाइ धन्यबाद बिस्व जि।।।

  • @kamallimbu715
    @kamallimbu715 24 дня назад

    बिश्व सर लाई धन्यवाद छ❤🎉नेपाललाई माया गर्ने दुरदर्शि व्याक्ती चिन्नु भएकोमा , हो रैछ कामगर्नु भन्दा पहिला भिजन अनी योजना र कार्यन्यन , अब कुराबुझौ बोलिको पक्का कामगर्ने व्याक्ती लाई साथ सहयोग सबैले गरौँ👍️जय श्रमदान ✊

  • @nirmalale2751
    @nirmalale2751 2 года назад +11

    we need the leader like him in Nepal. wow i am really impressed.

  • @jeetthulung2767
    @jeetthulung2767 2 года назад +4

    यसपाली धरान सुकुटी किन्न गाको, सुने जस्तो धरान पाइएन, कच्याक कुच्चुक परेको ठाउँ देखेँ, यसपाली हर्क भाईको जित होस् र आगामी 2 बर्ष पछि धरान पुग्दा सुने जस्तो धरान देख्न पाइयोस शुभकामना 👍👍👍

  • @prakashrai6022
    @prakashrai6022 2 года назад +6

    स्वच्छ छवि भएका हर्क साम्पाङ ज्यु धराने जनता को लागि धेरै फाइदा छ। भोट दिन अनुरोध छ।

  • @chaburai8531
    @chaburai8531 2 года назад +1

    बिस्वा सरलाइ सलाम छ आज हर्क साम्पाङ सरको ईन्टरभिउ लिनु भएकोमा खुशी लाग्यो र यसपाली धरान बासिले यकदम मन देखिनै भोट दिनु पर्छ हर्क साम्पाङलाइ

  • @krbtube6420
    @krbtube6420 2 года назад +2

    विश्व जि,तपाईं मात्रै एक खोजमुलक,बिसुद्द राजनीति ,र हिम्मत वाला पत्रकार मैले पाएकोछु,धेरै जसो पत्रकार साथिहरु पार्टीगत हुदारहेछन,हर्क जि को interviewलिने कसैको हिम्मत पुगेन,कारण सोतन्त्र रुपमा समाज सेवा गर्ने भेर नै हो,

    • @sabinrai1414
      @sabinrai1414 2 года назад

      Ho tyo ta shahi kura 👍👍👍

  • @govindarai5380
    @govindarai5380 2 года назад +6

    हामी धरान बासीले यो पालीको स्थानिय निर्माचन मा हर्क साम्पाङ ज्यूलाई मरमा जिताउनु पर्छ किनकि हामीलाई धरानको कामगर्ने छाइनछ।हर्क साम्पाङ ज्यू बधाई छ तपाईंले ।

  • @krissrai305
    @krissrai305 2 года назад +3

    मेरो अनलाइन टि भि लाई धन्यवाद । हर्क सर को बिचार लाई नागरिक सामु ल्यादिनु भएको मा।

  • @manbahadurlimbu7259
    @manbahadurlimbu7259 2 года назад +3

    Badhai X good luck Mr Harka sampang ji.
    Hajur ko kura 💯 right
    Dharan ne Janata Voters haru le Dherai vote diyos👍🎉🎉

  • @rajendrayonjantamang1864
    @rajendrayonjantamang1864 2 года назад +10

    धरान ले चाहेको र धरान ले मागेको हर्क साम्पाङ जितको अग्रिम शुभकामना।

  • @dskfk909
    @dskfk909 2 года назад +18

    जीतको अग्रिम शुभकामना हर्क सर 🤝

  • @Asianvlogs-k4h
    @Asianvlogs-k4h 2 года назад +11

    धरान को जनता हरूले सोचने बेला आएको छ जितको शुभकामना

  • @prataprai6060
    @prataprai6060 2 года назад +23

    It's a right time to choose right leader like Harka Sangpang, Rajendra Lingden, Balen Shah as well as Gyanendra Shah. Please, don't run behind the party, choose the right leader. Let's change our mind to develop our place n country

  • @ronikaraee
    @ronikaraee 2 года назад +3

    हामीले भन्दा पनि धरान बासीले बुझ्नु अनि सुन्नु पर्छ यो आवाजलाई र मौका दिनु पर्छ जितको अग्रिम शुभकामना हर्क सर🙏✊✊

  • @naryannebag2600
    @naryannebag2600 2 года назад +1

    बधाई धराने जन्ताको मन जित्नु भोएकोमा तपाईंको कार्य काल सफल रहोस हर्क भाइ शुभकामना छ ।

  • @limbukewal36
    @limbukewal36 2 года назад +4

    समय र परिस्थिति संगै धराने जनताको आवज लिएर धरानको बिकास को लागि स्वतन्त्र उमेद्वारी दिएर चुनाबी मैदानमा उत्रनु भएका स्वतन्त्र उमेद्वार हर्क साम्पाङ्ग ज्यु लाई बिजयको अग्रिम शुभकामना। विकास र समृद्दिलाई राजनीति परम्परा र सस्कृति को रुपमा बुझेर फेरिपनि गलत निर्णय गरेर बर्सौ पछुताउने कार्य नदोहोर्याउ। तर आफ्नो अमुल्य मत को सहि सदुपयोग गरि लट्ठी (लौरो) चुनाब चिन्ह मा छाप लगाई श्री हर्क
    साम्पाङ्ग ज्यु लाई अत्याधिक मत ले बिजय बनाऊ।

  • @johnraya2853
    @johnraya2853 2 года назад +20

    let's win this time giving by your invaluable vote to harka sampang for development,peace security and prosperity in dharan.🙏🙏

  • @omthapamagat3293
    @omthapamagat3293 2 года назад

    नब निर्बाचित मियर हर्क सामपाङ ज्युलाई नमन मेरो,🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @karkiindira4644
    @karkiindira4644 2 года назад +2

    Eakdam ramro mache pako hamro dharan le sab le satha dinu hola bada6 hajurlai 💐💐

    • @karanlawad2155
      @karanlawad2155 2 года назад

      धरान जनताले राम्रो सासक नभई जनताको सेबक पाएको छ अब हात मा हात मिलाएर सात दिनुपर्छ म पश्चिम् ७ नम्बर प्रदेश बाट

  • @shandeshpoudel7779
    @shandeshpoudel7779 2 года назад +9

    Congratulations Harka daju 🎉🎈🎊…So inspiring….

  • @dewanDiwas
    @dewanDiwas Год назад

    धरान को मेयर तथा उपमेयर ज्यूहरु सधै भरी नेपाली जनताहरु को लागि 💪💪💪💪👍👍👍👍🦁🦁🦁🦁

  • @simongurung3973
    @simongurung3973 Год назад +2

    Harka Sampsn before Elected Mayor I am really appreciated his enthusiasm and energetic power declaration and well vision
    This interview noted in advance the peoples of Dharan
    Great time interviews by Bishow Limbu

  • @जीवनलिम्बु
    @जीवनलिम्बु 2 года назад +2

    महान सोच बिचार महान सोच्💪❤️हर्क दाजु बधाइ छ

  • @santoshrai2032
    @santoshrai2032 2 года назад

    सम्पुर्ण धरान्बासिहरुको आवाज बोलिरहेको निस्वार्थी,इमान्दार र निडर बेक्ती हर्क साम्पाङ्ग लाई येस्पाली चै जसरिपनी जितायेर मौका दिनुपर्छ।येस्को बेक्ती हतपती पाउनु सकिन्दैन।काङ्रेस र येमाले मात्र नभनौ।भित्र दिल बाट सोचेर बिबेक लगायेर धरान र धरान्बासिहरुको सुन्दर भबिस्येको सपना साकार पार्नुको लागि हर्क साम्पाङ्ग लाई खुलेर भोट गरौ🙏🙏👍️👍️💐💐💐आफ्नो आउने भाबी पुस्ताहरुको लागिपनी गहिरियेर सोचौ आदर्निये बिकास र न्यायेप्रेमी धरान्बासी दाजुभाइ दिदी बैनिहरु❤️❤️🙏🙏

  • @allnepal939
    @allnepal939 2 года назад +1

    हर्क साम्पाङ एक असल निडर लिडर हो धरानको बिकास को लागि धेरै योगदान पनि छ उहाँको सबै धराने जनता मिलेर जिताउनु पर्छ

  • @raisourya8377
    @raisourya8377 2 года назад +7

    हर्क साम्पाङ् सर लाई धेरै बधाई💖💙

  • @drtimsina523
    @drtimsina523 2 года назад +1

    देश लाई यस्ता युवा को खाचो छ । सफलता को कामना हर्क साम्पाङ जि लाई अबस्य तपाईंको जित हुनेछ । अनि विश्व जि तो आङ्काजी जस्तो समाज भडुवा व्यक्ति हरु सङ अन्तर्वार्ता लिनु भन्दा यस्ता बौद्धिक व्यक्ति हरुको लिनुहोस । हामीले नि केही सिक्ने अबसर पाउछौ

  • @shyammanandhr8508
    @shyammanandhr8508 2 года назад

    हर्क जि जस्तो नेता हरु यो नेपालको कर्मचारी हरु भइदिए को भए यो देश नेपाल को अवस्य बिकास हुन्छ हजुर धन्यवाद देश

  • @homrai5991
    @homrai5991 2 года назад +7

    हर्क साम्पाङ राई सर लाई अग्रिम बधाई शुभकामना । 💐💐💐🎉🎉🎉👍️✊💪🙏 उहाँको भिजन एकदमै राम्रो छ । उहाँ एक समाज सेबक पनि हुन ।

    • @poonammagar2281
      @poonammagar2281 2 года назад

      जए मुलबासी मङ्गोल

  • @gunjamanlimbu4199
    @gunjamanlimbu4199 2 года назад +5

    सम्भावना धेरै देखिन्छ साम्पाङ सर।

  • @paulraiofficialchannel777
    @paulraiofficialchannel777 2 года назад +6

    All the best Sampang sir👍️👍️👍️🌺

  • @shamiprai4340
    @shamiprai4340 2 года назад +11

    हामी हर्क साम्पाङको समर्थनमा छौ।।

  • @limbujasanti6864
    @limbujasanti6864 2 года назад

    Dai hjur ko harek sabda le man xoyeko xa hajur sang dherai asha xa aba dharan ma dherai paribartan aaux vaner khusi lageko xa hjur ko jit vayekoma hajur lai feri poni congratulations 👏 💐💐

  • @tulasigautam4260
    @tulasigautam4260 2 года назад +5

    यदि राम्रो उदेश्य भएको मान्छे रास्टृय मिडिया को नजर मै परेनन, खैर किहि छैन धराने मतदाता को नजर मा परुन विजयको हार्दिक शुभकामना !!!

  • @aitasinglimbu2246
    @aitasinglimbu2246 2 года назад

    आज चाहिँ मैले मनपरेको मान्छे नेपाली माटोको सच्चा छोरो हर्क साम्पाङ ज्यु लाई मेरो अन्लाईन मा ल्याउनुभो विश्व सर लाई धेरै धेरै धन्यवाद । अनि सम्पुर्ण धरान बासी बुबा आमा दाजुभाइ तथा दिदिबहिनी मा उहीँ हर्क साम्पाङ ज्यु लाई चुनाब चिन्ह लौरो मा छाप लगाई बिजय गराई दिन विनम्र आनुरोध गर्दछु । जित को लागि अग्रिम शुभकामना ।

  • @GangaraiRai-j3h
    @GangaraiRai-j3h 20 дней назад

    Wow wow so good luck job harka sapaen sir Jay hos hjur ko 🇳🇵🙏♥️🇳🇵🙏♥️🇳🇵🙏

  • @indrarai4882
    @indrarai4882 2 года назад +14

    He is a good person.... Please vote for him dharane people.

  • @balbahadurkandangwa7952
    @balbahadurkandangwa7952 2 года назад +8

    Great vision and honest leader vote for Harka sampang for the coming dharan mayor post elections.

  • @maxrai9212
    @maxrai9212 2 года назад +2

    धराने जनता ले समय मै मान्छे। चिन्नु होला हर्क सर लाई 👌👍️👌👍️👌👍️

  • @fullkumarrai6248
    @fullkumarrai6248 2 года назад +4

    बगेको खोला फर्किन्दैन समय अाउछ पर्खिन्दैन मलाई पनि लाग्छ धराने जनताको समस्याको समधान हर्क साम्पाङ नै हो समय र मौका नगुमाउनुस् धरान वासी

  • @aalokrai6100
    @aalokrai6100 2 года назад +2

    धरानलाई साच्चिकै सुन्दर व्यवस्थित र समृद्ध उपमहानगर बनाउने हो भने हर्क साम्पाङ जि आउनैपर्छ।

  • @kcnavin9231
    @kcnavin9231 2 года назад +4

    बालेन शाह जस्तै हक्की स्वभाव लाग्यो बाँकी कार्यभारको शुभकामना मेरो तर्फबाट 🙏

  • @devendrajoshi6162
    @devendrajoshi6162 2 года назад +1

    Great

  • @bikashgurung1930
    @bikashgurung1930 2 года назад +3

    Let’s vote for harka sampang..wale garnu bhako yogdan herda he is one who can do best for dharan

  • @UniqueVlogs61
    @UniqueVlogs61 2 года назад +3

    Dharane Janata k vanxa harka sir laii le vannxa..🇳🇵🇳🇵🇳🇵 vote for him 🙏🙏🙏

    • @sampangrayee3584
      @sampangrayee3584 2 года назад

      Sabai le vote dim mero family dekhi 5 vote for him

  • @aaron-h8m
    @aaron-h8m 2 года назад +1

    wawo good things vot for daran harka sampang and ktm cit balen best wish harka and balen

  • @janaklimbu2385
    @janaklimbu2385 2 года назад +1

    हाम्रो देशमा पनि केही परिवर्तन भएको महसुस गराईदिनु भयो हर्क सरले सबैमा चेतनामा छाओस धराने जनताले हर्क सरलाई सबै मिलेर सहयोग गर्नु जरुरी छ है 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵हामी पाटिको कार्यकर्ता होइन नेपाली जनता हो we are nepali...🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dipenlimbu4796
    @dipenlimbu4796 2 года назад +4

    हर्क साम्पाङ सर लाई अग्रिम शुभकामना 🙏🙏

  • @marigoldhill5077
    @marigoldhill5077 Год назад

    एकदमै १००००००००% सहि कुरो गर्नुभएको थिएछ मेयर साबले 🙏❤

  • @premwanem
    @premwanem 2 года назад +14

    vote for harka sampang

  • @mastientertainment6353
    @mastientertainment6353 2 года назад +4

    यहाँ धरानमा बस्नेहरुले हामी जिताउछाैँ तपाईलाँई भन्ने खै त के धरानेहरु सबै पार्टिका मात्र हुन त ? काठमाडाैमा बालेन र धरानमा काे ? यदि धरानेहरु सहि छन र सहिलाई छान्छन भने हर्क सरलाई भारिमतले विजयि गरेर देखाउनुपर्छ

  • @subbajack3386
    @subbajack3386 2 года назад +4

    We are supporting Harka sampang good luck go ahead

  • @rohinibhattarai3819
    @rohinibhattarai3819 2 года назад +2

    🙏you are great

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 2 года назад

    हो हो हामी धराने जनताले नेतृत्व पाएनौ घर अगाडी पिचरोड बनाउन आफ्नो जग्गा सहित पैसा आफैले दियौ तर नगरपालिकाले त्यति राम्रो रोडहरूलाई मर्मतसम्भार गरि दिएन त्यसै प्रमाण हर्क साम्पाङ जस्ता को जित भयो✌म धरान 19 को बासिन्दा आज भन्दा झम्डै 31/23 बर्ष पहिले पानीको हाहाकारले गर्दा 8/9 घर मिलेर खत्री धाराबाट पानी ल्याएका थिए हाम्रा बाजे बडा बाबा मामाहरूले त्यसमा धरान 19 का नर प्रसाद लुफुङवा ज्यू संग कूरो बुझे हुन्छ 🙏हाल बेलायतबाट❤

  • @gyanrai3734
    @gyanrai3734 2 года назад +2

    ल बधाई हर्क सर

  • @sapanarai9905
    @sapanarai9905 2 года назад +1

    Subhakamana harka ji Thank you biswa ji KTM bata palnu bhayeko welcome also cangratulation both of you ,

  • @ashokchamlingrai5993
    @ashokchamlingrai5993 2 года назад

    हार्दिक बधाई छ हजुर लाई हजुर को मेहनत देखियो अब धराने जन्ता भागे मानी हुन्😍

  • @lalghalan2913
    @lalghalan2913 2 года назад +1

    बधाइ हर्क जि !!हिजो दुनियाँ घोक्र्याको नि देखे केहिले ! हिरोको रोल आको छ अहिले!
    धरानले हिरा पाएको छ

  • @khimkantabudha3833
    @khimkantabudha3833 2 года назад +4

    Good job nd best wishes👏👏👏👏

  • @sheshashah3728
    @sheshashah3728 2 года назад +2

    Beloved brother Harkha sir I salute you from my heart you are the real son of Nepal not only for Dharan. Your dedication your struggles that you have already done yourself especially for the favor of Dharan’s people that is highly appreciated. You are the best of best suitable candidate for being the mayor position of this city because you are pragmatic, high potential, honest, visionary, action oriented person definitely Dharan will get an extreme makeover during your tenure of mayorship of this city because you have a thorough practical knowledge of your city. God bless your mission and objective of your life our Nepalese educated youth of Nepal must learn lessons from You sir for me you are always an ideal a highly respectful personality. Advance congratulation sir actually you are already the Mayor of Dharan metropolitan city. Chetana Vahaya jai Nepal 🇳🇵

  • @yatracom-qk9fn
    @yatracom-qk9fn Год назад

    aja herdaixu yo interview pahile nai linu vako raixa biswa sir le sarai khusi lagyo aru midia le nachineko hira tapaile chinnu vayexa

  • @SubinLimbu1359
    @SubinLimbu1359 2 года назад +1

    हर्क सम्पाङ राई जास्तो नया सानो दल हरु बट आउनु पर्छ 🙏

  • @buwahangsampang6590
    @buwahangsampang6590 2 года назад +5

    Dear Dharane's Please Do vote for Harka Sampang 🙏.

    • @poonammagar2281
      @poonammagar2281 2 года назад

      जए मुलबासी मङ्गोल

  • @bijaylimbu1140
    @bijaylimbu1140 2 года назад +1

    आशा छ यस्पालीको मेयर हर्क सामपाङ नै हुनेछ । नेतृत्व बर्ग ईमान्दार भयो भने धरानले काचुली फेर्न सकीनछ ।

  • @jayagurung3771
    @jayagurung3771 2 года назад +6

    Dharan Resident please don’t miss this golden opportunity most vote Harka he is the right man for the right job.
    Good luck

  • @rosungchharodung9984
    @rosungchharodung9984 2 года назад +1

    अत्यन्तै राम्रो र नया नेतृत्वको विकल्प राम्रो छ।

  • @khagendrachemjong7826
    @khagendrachemjong7826 2 года назад +4

    जित को सुभकामना छ यहाँलाई

  • @bikeball9362
    @bikeball9362 2 года назад

    Hridayadeki dhanyabaad Kathmandu basi Lai 🙏🙏🇳🇵 ra Dharan basi Lai 🙏🇳🇵🙏🇳🇵🙏

  • @limbubaud525
    @limbubaud525 2 года назад

    Janta ka aawashyakata , samasya ani भ्रष्टाचार विरुद्ध वषौ देखि त्याग अनि अबोरत्र खटिने धराने जन्ता को बुलन्द आवज हर्क सम्पाङ्ग लाई अग्रिम शुभकामना ।

  • @75gangatch
    @75gangatch 2 года назад +4

    कुरा सुन्दै लान्दा निकै आशावादी भए मत राम्रो लागेयो अब पछी काम बटा पनि देख्नु पाउम,यो पाली धरान मेयरमा मत्र तर अर्को ५ बर्ष पछी नेपाल देशको मन्त्री नै देख्नु पाउ यहाँलाई शुभकामना ।

  • @Pawalghimire
    @Pawalghimire 5 месяцев назад

    चुनाव अगाडिको वचन पूरा गर्न मरिहत्ते गर्ने मेयर🙏❤️🇳🇵

  • @mangallimbu7173
    @mangallimbu7173 2 года назад +7

    Vot for Harka sampang 🙏🙏🙏

  • @khusilamakhusilama7017
    @khusilamakhusilama7017 2 года назад

    मेराे आदर्श भनेकाे नै हर्क साम्पाङ्ग सर र प्रेम सँजेल सर हुनुहुन्छ मेराे जिबनकाल सम्म काे इमान्दार समाजसेवि र देश प्रेमि हरु दुबै जना लाइ बाकि काे जिबन भरि नै आदर्शलर आइडल मान्नेछु🙏🙏🙏🙏❤️❤️🇳🇵❤️❤️👍️👍️👍️👍️

  • @jae2116
    @jae2116 2 года назад

    True Nepali ko xora balla janmiexa. Your perseverance is applaudable. Good luck with your tenure Harka bhai.... aba Nepali janata le Harka bata siknu parxa. Jaga aba nepali janata..... there is no tomorrow.... welldone Harka bahi

  • @rajkumarbk7562
    @rajkumarbk7562 2 года назад +1

    नेपाल आमाले यस्तो सन्तान जन्माएको रहेछ । धरान को मुहार बदलिन्छ।

  • @miguellimbu6746
    @miguellimbu6746 2 года назад

    एक्लै एक्लै यात्रा गरि भोट माग्न हिड्ने ब्यक्ती तै पनि धराने जनताको मन मुटु मा बस्न सफल हर्क साम्पाङ आफुमा बिस्वास गरेर अघि बडेपछि कसैले रोक्न सक्दैन रैछ लक्ष मा पुगेरै छाडने रैछ र धराने जनताले चिने हर्क साम्पाङ को खुबी वहाँ को हिम्मत लाई त्यसैले जित को उचाईमा पुर्याए। सारै खुशी लाग्यो