धेरै खुशी लाग्याे ।याे भन्दा ठुलाे धर्म के हाेला ।भाइहरुलाइ जन्मदिनुहुने अामाबुवा माहान हुनुहुन्छ भगवानले हरेक पाईलामा सधै साथ दिईरहुन् रगतकाे नाता भन्दा भावनाकाे नाता ठुलाे हुन्छ अामालाई मिठाे खाना खुवाउनु भयाे अार्शिबाद छ भाइहरुलाई
लौ.. यहाँ बाबुराम र वहाँको सबै साथीहरू लाई ईश्वर काे अटुट कृपा सधैं बनीरहाेस्। लौ त नी बाबुराम भाई तपाईंले पकाउनु भएको मिठो मसिनो खान म पनि आउने थिएँ। तर यहाँ आमाको जस्तो भाग्य मेरो कहाँ। आमालाई यति धेरै खुशी दिनु भयो साह्रै राम्रो लाग्यो। छोराले पकाएर दिएको किन मिठो नहुने र।।
स्रुर सुरु मा बोली मात्रै सुनिन्थ्यो देख्न मन लाक्थ्यो आज भोलि निरन्तर देखिँदा खुसी लाक्छ सलुत छ भाइको काम लाइ🙏🙏🙏🙏❤️❤️ अझै सफल्ता को सुभ कामना भाइ🙏🙏🙏🙏🙏
आमाले मासु खान मन लागेको छ भन्नुभएको थियोे आज हजुर हरुले मासु लगेर खुवाउनु भयो 🙏 इस्वार हुन तपाईंहरु गरिब दुखी एक्लो बुबा आमा र सबैको लागि🙏 सयोगी हात हरुलाई धेरै धेरै धन्यवाद👏👏👏 आज आमाको मुहारमा हासो देख्न पाईयो🙏🙏
बाबु राम सर को बोलि नै मिठो आमा भन्दा त झन् राम्ो लाग्ने सबै दुखि आमाहरुको छोरा बन्दिनु भयकोमा धेरै धेरै धन्यबाद हजुरको टिम लाइ अझै धेरै धेरै धन्यबादआमा हरुको आसिस लागोस प्रगति उन्नति गर्दै जानुहोस 🙏
हजूर हरू लाई धेरै धेरै धन्यवाद आमा लाई माया दिनू भको मा ईश्वर ले हजूर हरू माथी सधै यसरी नै आशिर्वाद बनैई राबनू होस अझ धेरै रामो काम गरदै जानू होला very very good job God bless you all ♥️🙏🏾🙏🏾🙏🏾🇳🇵🇳🇵🇨🇮🇨🇮
यो भन्दा ठुलो धर्म केहि गर्नु पर्दैन भाइ हजुरले हजुरलाइ नै भगवान मानेर पुजा गरदा पनि फरक पर्दैन धेरै पुनडय काम गर्नु भएको छ भगवानले सधैं भरि आशिरबाद दिउन है बाबुराम भाइको सबै टिमलाई धन्यवाद
धेरै खु सि लाग्यो । यो भन्दा ठुलो धर्म के होला । भाइहरु जन्म दिनु हुने आमा बुवा महान हुनु हुन्छ । भग वानले हरेक पाइलामा सधै साथ दिइरहुन । रगतको नाता भन्दा भाबनको नाता ठुलो हुन्छ खाना खुवाउनु भो आशिर्वाद छ भाइ हरु लाई
Ama kati khusi hunuvo.uha jasto thuprai Ama haru lai khusi dinu va xa hajur le.hajur ko yo srahaniya kam dekhda sarai khusi lagxa.hajur lqi amaharu ko asirbad lagne xa
आमा सँग बोल्ने तरिका सारै मन पर्छ ।बाबुराम भाईको ।यो भाईलाई भगवान् ले सधैं रक्षा गरुन् ।🙏🙏
Alll the best alll yor Tim good job
यो छोरा हरू लाई ईश्वर ले लामों आयु रा जीवन भर केही को कमी नहोस🙏🙏☘️
धेरै खुशी लाग्याे ।याे भन्दा ठुलाे धर्म के हाेला ।भाइहरुलाइ जन्मदिनुहुने अामाबुवा माहान हुनुहुन्छ भगवानले हरेक पाईलामा सधै साथ दिईरहुन् रगतकाे नाता भन्दा भावनाकाे नाता ठुलाे हुन्छ अामालाई मिठाे खाना खुवाउनु भयाे अार्शिबाद छ भाइहरुलाई
Hi
Is
Ppplp
P
Ppp
कस्को लोग्ने स्वास्नी के गर्दैछन भनेर हिड्ने पत्रकार भन्दा लाखौं गुणा पुन्य कमाउने काम गर्नु । आमालाई देखेर आँखा रसायो ।
दुई अक्षरको "आमा" दुई अक्षरको"बाबा"
यिनै हुन् हाम्रा चार अक्षरको "भगवान" 🙏
बाबुराम सरको टिमलाई भगवान श्री 🔱
पशुपतिनाथले सधैं कल्याण गरुन् 💐🇳🇵🙏
🙏🙏🙏🙏🙏🙏
khusi lagyo
पत्रकार भाई हरु लाई धेरै धेरै धन्यवाद छ 🙏🙏🙏🙏🙏🙏🙏🙏
बाबुराम भाइ को बोली कति सरल मिठो बोली फेरि दुखी आमाबुवा हरुको मुहार मा खुशी ल्याईदिनु हुन्छ जति तारिफ गरेनी क्स्म हुन्छ
कति रमाइलो कति खुसी पनि लाग्यो येसरी आफ्नै परिवार जस्तै आमा लाई पकायेर खुवाउनु खानु भो राम्रो लाग्यो।
लौ.. यहाँ बाबुराम र वहाँको सबै साथीहरू लाई ईश्वर काे अटुट कृपा सधैं बनीरहाेस्। लौ त नी बाबुराम भाई तपाईंले पकाउनु भएको मिठो मसिनो खान म पनि आउने थिएँ। तर यहाँ आमाको जस्तो भाग्य मेरो कहाँ। आमालाई यति धेरै खुशी दिनु भयो साह्रै राम्रो लाग्यो। छोराले पकाएर दिएको किन मिठो नहुने र।।
सिक्किम देखि आउन धेरै समय लाग्छ नी दिदी
स्रुर सुरु मा बोली मात्रै सुनिन्थ्यो देख्न मन लाक्थ्यो आज भोलि निरन्तर देखिँदा खुसी लाक्छ सलुत छ भाइको काम लाइ🙏🙏🙏🙏❤️❤️ अझै सफल्ता को सुभ कामना भाइ🙏🙏🙏🙏🙏
कति खुसी लाग्यो भाईहरुकाे जति बयान गरे पनि कम हुन्छ अामालाई खाना खुवाएकाे देखर अति खुसी लाग्यो सधैं यसरी गरिब दु:खीहरुलाई खुसी दिनुहाेला।
बुढाबुढी आमाहरुको आँसु पुछ्ने पत्रकार ज्युलाई ईश्वरले एकदमै हरेक पाईला पाईलामा सायता गर्नुहुनेछ उहाँको सम्पुर्ण परिवारमा आशीर्वाद रहिरहनेछ
बाबुराम दाइ को बोली नि मन पर्छ अनि आमा हरु प्रति गर्ने बेभार अति समानिय
Thank you so much babu hajurlao bhagawanle raksha garun hai
Nice 👍👍
1
यो भिदियो आज हेरे साची मन छुयो आमा र भाइहरु लाई मन देखि माया अनि मासु पकाउने भाइ लाई धेरै धेरै माया र धन्यवाद छ
बुडा बुडि अामा प्रतिमाे माया हेरचार गर्नु हुने भगवान बाबुराम सर तपाईंको काम प्रति उच्च सम्मान छ मनदेखि।🙏
आमा शब्द नै अमुल्य छ 💕💕💕💕💕🙏🏼🙏🏼🙏🏼
बाबुराम स्रर को बोलने सैलि आमा हरु सग बोलने सैलि कति मिठो सदै भरि भगवानले साथ दिइरहेका हेरन पाउ नमस्ते
आमा नमस्कार कति खुसी भाको आमा बधाई धेरै धेरै भाई हरु लाई
धेरै धेरै बधाई छ बाबुराम सर हजुरलाई
बिचरा आमा लाई यति धेरै माँया दिनुभएको बाबुराम भाइ लगाएत सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद 🙏😍👍️❤️❤️❤️
आमाले मासु खान मन लागेको छ भन्नुभएको थियोे आज हजुर हरुले मासु लगेर खुवाउनु भयो 🙏 इस्वार हुन तपाईंहरु गरिब दुखी एक्लो बुबा आमा र सबैको लागि🙏 सयोगी हात हरुलाई धेरै धेरै धन्यवाद👏👏👏 आज आमाको मुहारमा हासो देख्न पाईयो🙏🙏
पत्रकार भाइ लाई धेरै धेरै धन्यवाद कति महान् कार्य गर्नु भको छ।
पत्रकार भनेको यस्तो हुनु आवश्यक छ दुःखी गरिबको सहरा सलाम छ हजुर हरुलाई
एक्दम महान काम ।
सलाम छ है हजुर हरु लाई।
तपाईं लाई मन्दीर जानुपर्दैन भगवान रुपि आमा को एति सेबा गर्नुभएको छ आमाको आशिर्वाद सधैं लाग्छ।अनि आमा को लामो आयु को कामना
अामैनि अामा कति खुशी हुनुभो 🙏🙏भाईहरु धेरै धेरै धन्नेबाद
धेरै राम्रो काम छ भाई
धन्यवाद हजुर आमा लाई यति धेरै खुसी बनाउनु भएको मा
कति दयालु छोराहरू कति धेरै माया धन्यवाद छोराहरूलाई आमालाई धेरै माया दिनु भए को मा 🥰🥰🙏🙏🕉🕉🔱🤲🤲
हजूरहरूको काम + बिचार लाई सलाम छ। Keep going on👌👌
सेवा नै धर्म हो, भनेको यहि हो 🙏🙏👍👍
खुसि लाग्यो बाबुराम जि,हजुर संग भेटने मन छ
यस्तो काम गर्नु राम्रो हो बिचारा आमा खुसि हुँदा मलाई नि खुसि लग्यो
बाबुराम दाइ कति राम्रराे काम गनु हुन्छ धेरै खुसी लाग्यो हजुर लाई धेरै सम्मान छ👍️👍️👍️👍️👍️
बाबु राम सर को बोलि नै मिठो आमा भन्दा त झन् राम्ो लाग्ने सबै दुखि आमाहरुको छोरा बन्दिनु भयकोमा धेरै धेरै धन्यबाद हजुरको टिम लाइ अझै धेरै धेरै धन्यबादआमा हरुको आसिस लागोस प्रगति उन्नति गर्दै जानुहोस 🙏
हजूर हरू लाई धेरै धेरै धन्यवाद आमा लाई माया दिनू भको मा ईश्वर ले हजूर हरू माथी सधै यसरी नै आशिर्वाद बनैई राबनू होस अझ धेरै रामो काम गरदै जानू होला very very good job God bless you all ♥️🙏🏾🙏🏾🙏🏾🇳🇵🇳🇵🇨🇮🇨🇮
धन्यवाद पत्रकार ज्युलाई सलुत छ
बाबु राम सर लाई धेरै धेरै धन्यवाद।
Wow कत्ती खुसी लाग्यो यो भिडियो हेर्दा यस्तै छोराको खाछो थियो फेरी पनि सफ्ल्ताको सुभकामना
बाबू राम दाजुको बोलि कति मिठो बुरा बुरि भाको बाबा आमा सग बोल्ने शैली कति राम्रो एक दम खुसी लाग्छ हजुर को काम प्रति
यक दम राम्रो काम गर्नु bhyo 🙏🙏🙏🙏
vdo हेरेर धेरै राम्रो अनि खुशी लाग्यो
बाबू राम भाइ महेन्द्र भाइ धेरै धेरै धन्यवाद छ
राम्रो लाग्यो बाबुराम सरको काम कति खुशी हुनुभयो आमा सलुटछ सर हरूलाई
यो भन्दा ठुलो धर्म केहि गर्नु पर्दैन भाइ हजुरले हजुरलाइ नै भगवान मानेर पुजा गरदा पनि फरक पर्दैन धेरै पुनडय काम गर्नु भएको छ भगवानले सधैं भरि आशिरबाद दिउन है बाबुराम भाइको सबै टिमलाई धन्यवाद
धन्यवाद आमालाई यति धेरै खुशी दिनुभएको निम्ति तपाईहरूको सम्पूर्ण टिमलाई।
I miss you aama
कति मीठो मासु पकाउनु भएको भाईहरु अामाको बोली पनि कति मिठो
सारै खुसी लाग्यो भाइ हरुको यो माहान्ता देखेर हजुर हरु लाई भगवान ले संधै रछ्या गरून् 🙏🌷
You got new subscriber because of you humbleness, kindness and the way you showed the love for aama♥️
दिन्दुखि हरुको साहारा बाबुराम भाईलाई धन्यवाद 🙏🙏🙏🙏
हरेक सन्तानले आमा बाबालाई यसरी नै माया गरुन् 🙏🙏🙏
Sabi भन्दा मन पर्ने बाबुराम्😘😘
धेराई धेराई धन्ने वाद छ भाइ हरु लाई🙏🙏🙏🙏🙏
Aama sita ramailo garnu vayo kushi lagyo🙏❤🇮🇳
Kati mitho boli aama ko love u aama🙏🙏🙏
सुन्दर भाबनाले सहयाेग यर्नुभयछ धन्यबाद छ ।
बाबुराम भाइ को अामा हरु पर्ति सेवा देखेर सारै खुसि लागो मनई देखि धन्नेबात 🙏
,बाबु राम भाई धेरै रामों काम गर्नु भयको मेधर्नन्बाद,,
मेरो ता अासु नै अायो बाबुराम भाईलाई धेरै धन्यवाद बाबू अामा लाई खुशि पारेर खाना खानु भयो
आमा कति खुसि हुनु भाको सदोइ हजुर हरुलाइ खुसि मिलोस
कुन सब्द ले सम्मान गरौँ बाबुराम सर 👏👏♥️♥️ यो पो हो त मानव भएको अर्थ 👏👏
यो चाहिँ सबैभन्दा राम्रो भिदियो लाग्यो मलाई ,,,,जन्माएको छोरा नभए पनि , , आमा भएर छोरा जस्तो भएर आमालाइ खुसी दिनु भयो,
Yo video le dherai khusi lagyo man Pani royo aama lai dhekhera akdam ramro Kam garnu vako xa sir good job 👍👍👍
धेरै खु सि लाग्यो । यो भन्दा ठुलो धर्म के होला । भाइहरु जन्म दिनु हुने आमा बुवा महान हुनु हुन्छ । भग वानले हरेक पाइलामा सधै साथ दिइरहुन । रगतको नाता भन्दा भाबनको नाता ठुलो हुन्छ खाना खुवाउनु भो आशिर्वाद छ भाइ हरु लाई
कति राम्रो कार्य गर्नु भयो सरहरुले
बिचरा आमा कति माया लाग्नि आमा कति माया लाग्यो गाउघरको याद आयो❤❤❤
संपूर्ण दुःखी गरिवी आमाहरूको छोरा हुनुहोस । दुःख पिडामा मलहम लगाउन सफल हुनुभएको छ । हजुरको भगवानले रक्षा गर्ने छन ।
हरेक दुःखी अामाहरुको मुहारमा धेरै खुशी दिन को लागि अहोरात्र खटेर सेवामा समर्पित हुने Epic नेपाल का संञ्चार कर्मि वावुराम सर लाई धेरै धेरै धन्यवाद।
बाबुराम सर अनि सयोगी दाता प्रती नमन 🙏🙏
बाबु राम भाई लेत कती आमाको आशीर्वाद पाऊनु भछ धन्यवाद
Wow कति माया गरेको मेरो नि पापा मात्र घरमा हुनुहुन्छ अस्ति घर गको खुशी हुनुभयो 😘😘
Dailai derai derai dhanyawad cha yestai gari sewa gardenu hola dhanywaad cha Tapaiko team harulai
व बाबुराम सर हजुरले गर्नु भएको काम प्रति कुनै
बएन गर्ने ठाँउ नै छैन मेरो तर्फ बाट हजुर लाई देरै देरै दन्येबद
बाबुराम भाइ बोल्ने शैली चै मलाई सारै राम्रो लाक्छ
बाबुराम भाई, यो आँसुलाई कसैले छेक्न सक्दैन, खुशी मा पनि झरी हाल्ने, दुखमा पनि... आँसुको कुनै रँग हुदैन भन्छन् त्येसैले हाेला
Daii. Haru. Laiii. Salam. X. Yo. Jop. Ma
मलाई पनि सारै खुसि लाग्यो हजुर हरूको राम्रो काम देखेर
Baburam sir KO Kam dekhera Sarai khusi lagyo salute xa hai hjur harulai🙏🙏love you aama
Dharai ramro voice cha sirko ani jaha dukhi garib cha budi haru jo aafano navyeko tai gyera sahayog garnu hunxkhusi lagcha sewa nai dharma ho🙏
Sachai ramailo lagyo malai pni hjr haruko sath sahayog sadhai yasari nai hernu paum dherai dherai suvakamana
महान भाई बाबुराम तिमी लाई भगवानले साथ दिनेछन् अामाकाे सेवा गरनु हाेला ,छिटाे 2 भेटनु हाेला सहयाेग गरने महानभाई बहिनी लाई भगवानले साथ दिनेछन्
Ama Kati khusi hunu bhako love you ama❤️❤️🙏
सबैको छोरा तपाई जस्तै भइदियोस भगवान 🙏🙏🙏🙏🙏
खुसी लाग्यो बाबू राम जि
Kati ramro Kam garnu vako ajhai dherai gariblai haruko sewa garnuhos big fan from sikkim india
Awesome yo team lie derai derai danyabat 🙏🙏🙏🙏🙏🙏🤗🤗🤗😍😍
कति ठाेलाे मन भयकाे भाइ हरु खुसिले अासुनै अायाे
Dherai vnda dherai khusi lagyo vai haru yo vanda tulo dharm kehi hoen
Literally I'm crying
sabbai manche tapai jasto bhaidiye katti ramro huntho♥️
Dherai ramro Kam garnu vako ma all timma Salam gardaxu khusi lagu
Wow sarai khushi laguo kati mitho boli yo bhai ko aama ko aasis lag chha lagus bhai haru lai
Amma li harara maro Amma ko pura yaad aieyoo love you Amma and God bless you
Sarae rmro lagyo vidiyo baburam sir dhanne bad sir ama lae kati khusi banaunu vkoxa
बाबुराम भाईकाे बाेलि नै मिठाे
Aamako aasirbat dherai dherai laune xa hjrharulai yasari nai khusi bhairanu la🙏🙏🙏🙏🙏🙏🙏👍👍🥰🥰🥰🥰❣
Dhyraii ramro kam grnu vaxa ... katti khusi lagyuu hyryra
Very good job guys and God bless both of you 😇♥️😇♥️🙏
धन्यवाद सरहरु लाइ
bichari ama kati khusi chhan patrakar harulai pani mero salamchha
good ama lai sahayog garne patrakar haru lai
Ama kati khusi hunuvo.uha jasto thuprai Ama haru lai khusi dinu va xa hajur le.hajur ko yo srahaniya kam dekhda sarai khusi lagxa.hajur lqi amaharu ko asirbad lagne xa