कस्तो राम्रो अन्तर्वार्ता, बिग्य, ग्यानी, इस्वर को भक्तिभाव, तर सबै प्राणी इस्वर्का सन्तान भन्ने, न्याय पुर्वक सोध्यका प्रस्नहरु, सहि उत्तरहरु, सारै सारै मन पर्यो, पत्राकर्जी, र सथानियज्यु दुबैलाइ,पाथिभारा माताले रक्षा गरून्, कत्ती राम्रो सत धर्मका न्याचित सम्वाद, जय होस, हजुर दुबैजनाको 🙏🌹
मक्कुम्लुङ त्रिसुल ,सेतो फूल र भेटी चढाउनु पर्छ भन्नु भो बाजेले त्यसको अर्थ बुझियो नी पत्रकार महोदय ,बाजेको अध्यात्मिक बिचारलाई नमन गरे है हजुर किरांत धर्म त्यो हो ,किरांत धर्मलाई मंगोल भन्नेहरूले के बुझुन् ! हरहर महादेब🙏 हर हर किरांतेश्वर🙏 खो ज पत्रकारिता को लागि धन्यवाद ्
सहि कुरा उहाँले मुकुमलुङमा माङ बारेमा साह्रै राम्रो जानकारी दिनु भो!सुनिन्छ महागुरु फाल्गुनन्दले युमा माङ्को अवतार लिइ मुकुमलुङ्को दर्शन अनि तपस्या पनि गर्नु भाको रे भन्ने पनि सुनिन्छ!त्यो भनेको बि स 1945 को सेकण्ड वल्ड वार पछिको अनि अघिको उहाँ भर्ती नहुदाको कुरा हो भन्दा फरक नपर्ला कि!पहिले पहिले मुन्धुम अनि बुढा पाकाको कहानी अनि कहिलेकाही धुप बत्ती गर्ने हाम्रो पुर्वज हरु महागुरु फाल्गुनन्द ले मुकुमलुङ माङ भनेर सेवा गरे देखिन झनै मुकुमलुङ को चर्चा प्रचार मा आयो भनेर भन्दा फरक नपर्ला!बिर्सिसकेका मुकुमलुङ्लाइ महागुरुज्युले पत्ता लगाउनु भाको हो!किनभने त्यो बेला सम्म राणा हरु मुकुम लुङ दर्शन गरेका थिएनन!पहिलो चोटि दर्शन गर्ने राणा धनकुटा को बडाकाजी शमशेर ले बि सब1990 तिर दर्शन गर्न जादा पन्च काली देवि भनी पर्ची जाहेर पनि गरेका थिए रे!त्यस पछि दुर्गा प्रसाइले बि स 2056 साल तिर दुर्गा माताको सालिक लगेका हुन रे!पहिले गरिब प्रसाईं झापा गिरिबन्धु टि स्टेट का मालिक ससुराली को घरमा भैंसी चराउने भैसे प्रसाईं अहिले माता पाथीभरा मुकुमलुङ कै शक्ति ले आजको अरब पति जल्दाबल्दा नेता भका हुन भन्ने भनाइ पनि छ!!तर जे सुकै होस हे भगवान मैले जति पनि मुकुमलुङ बारे धेरै कथा हरु मध्य एक किङ्वदन्ती चाहि यस्तो पनि सुनिन्छ!खासमा भन्ने हो भने नि मुकुमलुङ भनेको शक्तिशाली ढुङ्गा अर्थात ठाउँ थलो उहिले देखि हाम्रो युमा माङले चलेको डुलेको मात्रै न भएर स्थाइ निवास स्थान चाहिँ हो है!सृष्टि काल देखि युमा माङ फोक्ताङलुङ सेवा लुङ मुकुमलुङ हुँदै तोमर गढै गढ घुम्दै डुल्दै गाउँ घर बन बस्ती सावायाहाङ हरुलाइ खेतीपाती तान बुन्न सिकाउदै बिध्या ज्ञान बाड्दै हिड्नु भएछ!अनि त्यस पछि कुम्मायक यासोकमा गइ बस्नु भएछ!तर मान्छे हरुले सफा फुल फलेदो दूध नैबेध धुप बत्ति ले मान्ती गर्नु पर्नेमा त्यहाँ त साह्रै नै भोग बोलीले पुजाआजा गर्न थालेछन!त्यस पछि त्यो ठाउँ असुद्द भाको हुनाले त्यहाँ बाट युमा माङ उडेर माथी मुकुमलुङ गइ बस्नु भस्को अरे!त्यसरी कुम्मायक बाट माङ उडेर जादा आकाशमा पन्छे नौ मति बाजा गाजा ढोल झ्याम्टा बज्दै गाको थियो भन्ने किङ्वदन्ती छ!त्यसैले मुकुमलुङ भनेको हाम्रो युमा माङ को निबास स्थान हो यसरी बुझौ है तर हे मुकुमलुङ युमा माङे मैले गल्ती लेखे भने मलाई क्षमा दिनुहोस है ओत माङे सेवारो!
आदाङबा अनन्त जि को मुकुम्लुङ प्रती को अनुसन्धान मिथ्या छ याक्थुङ् साम्जिक मून्धुम अध्यान् को कमी देखीयो फेरी फाल्गुनन्द घुसाउनु भो जो जस्मनी पंती हिन्दू धर्म प्रेरित बि.स. १९८८ मा पान्थर लब्रे सीलौटी सत्यधर्म मुजुल्खा बनाएको कुरा मुकुम्लुङमा त हजारौ बर्सौ पुरानो ईतिहास हो साम्जिक मून्धुम ले पुस्टि गर्छ समाज सुधारक सत्त्यहाँङ को गुरु १३८ बर्ष मात्र भो बितेको अझ जस्मनी पंती हिन्दू बिचार धाराक त्रिसुल को कुरा ल्याउनु भो जुन अस्वभाबिक छ त्रिसुल महादेव को हो हिन्दू धर्म को बेद मा प्रस्टै उल्लेख छ । हाम्रो माङजिरी मांङ यक्थुम याक्थुङ् को साम्जिक मून्धुम बुझ्नु होस नुगेन रो.
अहिले सम्म म पुगेको छैन तर जाने ईच्छा छ बाजे को कुरा अनुसार पाथीभरा भन्दै बाली दिने चल्न बन्द गर्नु पर्ने रहेछ । सुद र सफा मुकुलुङलाई । यती राम्राे कुरा सुन्नु पाएकोमा धेरै धेरै धन्यवाद तपाई हरु लाइ ।
यसको पुरानो नाम जे छ त्यो राखिनुपर्छ। कसैको आस्थालाई ओझेलमा पार्न पाइदैन।अब जस्तो विधि र प्रक्रियाको पुजा महागुरु फाल्गुनन्दले बताउनुभयको थियो त्यै विधि अपनाउनु पर्दछ।
बाजे नमस्कार हजुरका कुरा सुने राेचक लाग्यो तर हजुरले जातीबादकाे कुरा जाेड्नु भाे दुख लाग्याे अाखिर पाथिभरा मुकुलुङ फागुन्द जे भने हाम्रा अास्ताकाे धराेहर हुन तपाईं क्षेत्री काे बिराेध गर्नु हुन्छ तर म सबैलाई मान्छ युमा मान्छु बिहान बेलुकी अगरबत्ती बाल्छु अब के मैले अब नमान्नु त मेराे मान्ने अधिकार छैन त बाजे
जय जय जय मुकुलुङ्ग।संन्सारमा हामिसबैकाे रक्क्षा हाेस। म पनि २०७७ सालमा पुगेकाे ।मुल थानमा चै पग्न सकियन छ। फेरिजाने माैका मिले मुलथानमा पुग्ने काैंसिस गर्ने छु। जंय जंय जंय मुकुल्ङ्गमा ।
Mukkulum lai Bhagawan manne ki Bhagawati manne, yasbare pani prashtyai dinu bhae hune thiyo. Sampada baini lai lots of thanks & Aagami din haruma pani hamro Grantha-Bed(Mukdhum)ko khoj lai continue gardai januhola good luck 👍👍👍👍👍
अब यो कुरा सुनेर कति नेता देखि तल सम्मको मान्छेले आखा लाई सको यो भन्नै नहुने कुरो भन्दीनु भो हजुरले पापि लोभि हरुको मन जलि सको ।। तर यो मन्दिरमा जो पाप भोकेर जाने सिधै काल निम्त्यउनु हो किन कि एक बर्स भित्र जुठो लाग्न छ भने त त्यो मान्छे पाउमा पुक्न सक्दैनन्
नामको बारेमा मुकुम्लुङ भनेको त ठिक हो।तर त्यो बाहेक फाल्गु नन्दले पत्तालगाए पछि मात्र त्यो धार्मिक स्थलको रुपमा मान्न थालेको भन्ने कुरा सत्य होईन यस्ताहरुको भ्रम पर्नु हुदैन।आदिकाल देखि सबै जाजातिका पूर्खाहरुले मानि पूजी ल्याएको लि्म्बुवानको पबित्र धार्मिक स्थललाई बिसं १९८७/८८ बृटिस सेना छोडेर आउने महागुरु फाल्गुनन्दले पत्ता लगाये र त्यस पछि मात्र पूजा गर्न थालेको भन्नू कति सत्य छ? सबैले खोज अनुसंधान गर्नु जरुरी देखिन्छ।
सास्क्रिती जोगाउन शक्ति जोगाउन जात कुजात छेत्री बाउन लिम्बू भन्ने हैन शकति भगवान भनेको कसैको पेवा हुन्न देबि देवाताले सबै जात जातिमा जातितव्व अनुसार प्रकट हुन्छ
मिलेर बसेको नेपाली समाजलाई कसरी भडाउक सकिन्छ भनेर लागेकै छौ अझ कतिन्जेल भडकाउछौ ए ईसाईका दलालहरु हो आफ्ना छोरानातीलाई कुल धर्ममा राख्न नसकेर ईसाई बनाउने अनि दोष जति हिन्दुला लगाउने ?
यो कुरा साँचो हो। मैले चुम्बकले हिरा💍🏵️ मोती तानेर, १० करोडमामा 💵💰 बेचेर, काठमाण्डौमा ३ वटा घर 🏠🏠🏠 किनी सके। चुम्बकले तान्न मिल्छ। 👍🏽 पछाडि डाँडाबाट सुरूङ खन्दा पनि हुन्छ। 👍🏽
कस्तो राम्रो अन्तर्वार्ता, बिग्य, ग्यानी, इस्वर को भक्तिभाव, तर सबै प्राणी इस्वर्का सन्तान भन्ने, न्याय पुर्वक सोध्यका प्रस्नहरु, सहि उत्तरहरु, सारै सारै मन पर्यो, पत्राकर्जी, र सथानियज्यु दुबैलाइ,पाथिभारा माताले रक्षा गरून्, कत्ती राम्रो सत धर्मका न्याचित सम्वाद, जय होस, हजुर दुबैजनाको 🙏🌹
जय मुकुलुङ्गमा !!
यो देशको सबै भष्ट्रचारीहरूलाई सद्वुध्दी दि दिनुहोला।हे मुकुलुङ्ग माता की जय !!!
🌷🌷🌷🌹🌹🙏🙏🌹🌹🌷🌷🌷
यो अती राम्रो अन्तरबार्ता लिनु भयो सम्पदा जी
मुकुमलुङको जानकारी गराइदिनु भएकोमा यहाँलाई नोगेन सेवारो 🙏
मक्कुम्लुङ त्रिसुल ,सेतो फूल र भेटी चढाउनु पर्छ भन्नु भो बाजेले त्यसको अर्थ बुझियो नी पत्रकार महोदय ,बाजेको अध्यात्मिक बिचारलाई नमन गरे है हजुर किरांत धर्म त्यो हो ,किरांत धर्मलाई मंगोल भन्नेहरूले के बुझुन् ! हरहर महादेब🙏 हर हर किरांतेश्वर🙏 खो ज पत्रकारिता को लागि धन्यवाद
्
Jai Mukkulung Maata🙏
This one is English
जेहोस उहाँबाट अति ज्ञान बर्दक कुरा पनि सुनियो!उहाँ प्रती मेरो सदा भुइ सरि सेवारो छ!
सेवारो सर Mukkiulung बिषय सारै राम्रो बोल्नु मन परयो धन्याबाद
सहि कुरा उहाँले मुकुमलुङमा माङ बारेमा साह्रै राम्रो जानकारी दिनु भो!सुनिन्छ महागुरु फाल्गुनन्दले युमा माङ्को अवतार लिइ मुकुमलुङ्को दर्शन अनि तपस्या पनि गर्नु भाको रे भन्ने पनि सुनिन्छ!त्यो भनेको बि स 1945 को सेकण्ड वल्ड वार पछिको अनि अघिको उहाँ भर्ती नहुदाको कुरा हो भन्दा फरक नपर्ला कि!पहिले पहिले मुन्धुम अनि बुढा पाकाको कहानी अनि कहिलेकाही धुप बत्ती गर्ने हाम्रो पुर्वज हरु महागुरु फाल्गुनन्द ले मुकुमलुङ माङ भनेर सेवा गरे देखिन झनै मुकुमलुङ को चर्चा प्रचार मा आयो भनेर भन्दा फरक नपर्ला!बिर्सिसकेका मुकुमलुङ्लाइ महागुरुज्युले पत्ता लगाउनु भाको हो!किनभने त्यो बेला सम्म राणा हरु मुकुम लुङ दर्शन गरेका थिएनन!पहिलो चोटि दर्शन गर्ने राणा धनकुटा को बडाकाजी शमशेर ले बि सब1990 तिर दर्शन गर्न जादा पन्च काली देवि भनी पर्ची जाहेर पनि गरेका थिए रे!त्यस पछि दुर्गा प्रसाइले बि स 2056 साल तिर दुर्गा माताको सालिक लगेका हुन रे!पहिले गरिब प्रसाईं झापा गिरिबन्धु टि स्टेट का मालिक ससुराली को घरमा भैंसी चराउने भैसे प्रसाईं अहिले माता पाथीभरा मुकुमलुङ कै शक्ति ले आजको अरब पति जल्दाबल्दा नेता भका हुन भन्ने भनाइ पनि छ!!तर जे सुकै होस हे भगवान मैले जति पनि मुकुमलुङ बारे धेरै कथा हरु मध्य एक किङ्वदन्ती चाहि यस्तो पनि सुनिन्छ!खासमा भन्ने हो भने नि मुकुमलुङ भनेको शक्तिशाली ढुङ्गा अर्थात ठाउँ थलो उहिले देखि हाम्रो युमा माङले चलेको डुलेको मात्रै न भएर स्थाइ निवास स्थान चाहिँ हो है!सृष्टि काल देखि युमा माङ फोक्ताङलुङ सेवा लुङ मुकुमलुङ हुँदै तोमर गढै गढ घुम्दै डुल्दै गाउँ घर बन बस्ती सावायाहाङ हरुलाइ खेतीपाती तान बुन्न सिकाउदै बिध्या ज्ञान बाड्दै हिड्नु भएछ!अनि त्यस पछि कुम्मायक यासोकमा गइ बस्नु भएछ!तर मान्छे हरुले सफा फुल फलेदो दूध नैबेध धुप बत्ति ले मान्ती गर्नु पर्नेमा त्यहाँ त साह्रै नै भोग बोलीले पुजाआजा गर्न थालेछन!त्यस पछि त्यो ठाउँ असुद्द भाको हुनाले त्यहाँ बाट युमा माङ उडेर माथी मुकुमलुङ गइ बस्नु भस्को अरे!त्यसरी कुम्मायक बाट माङ उडेर जादा आकाशमा पन्छे नौ मति बाजा गाजा ढोल झ्याम्टा बज्दै गाको थियो भन्ने किङ्वदन्ती छ!त्यसैले मुकुमलुङ भनेको हाम्रो युमा माङ को निबास स्थान हो यसरी बुझौ है तर हे मुकुमलुङ युमा माङे मैले गल्ती लेखे भने मलाई क्षमा दिनुहोस है ओत माङे सेवारो!
Jay Mukumlung Maata. Dherai ramro jankari bhayo yo interview bata, dhanyabad.
हरिॐ जय हाेस् सबैकाे🙏जनकारिकाे लागि धन्यवाद हजुरहरुलाई 🇳🇵🎈ॐ🎈🇳🇵
अा-अाफ्नै विश्लेशण छ कुन चै सत्य हो खै बिस्लेषकहरुको भनाइमा बिश्वास नभए पनि मुकुम्लुङ माङमा बिश्वास छ मलाइ🙏
मुकुम्लुङ माङे सेवारो
सेवा 🙏🙏🙏🙏
आलाङने 👏👏
आदाङबा अनन्त जि को मुकुम्लुङ प्रती को अनुसन्धान मिथ्या छ याक्थुङ् साम्जिक मून्धुम अध्यान् को कमी देखीयो फेरी फाल्गुनन्द घुसाउनु भो जो जस्मनी पंती हिन्दू धर्म प्रेरित बि.स. १९८८ मा पान्थर लब्रे सीलौटी सत्यधर्म मुजुल्खा बनाएको कुरा मुकुम्लुङमा त हजारौ बर्सौ पुरानो ईतिहास हो साम्जिक मून्धुम ले पुस्टि गर्छ समाज सुधारक सत्त्यहाँङ को गुरु १३८ बर्ष मात्र भो बितेको अझ जस्मनी पंती हिन्दू बिचार धाराक त्रिसुल को कुरा ल्याउनु भो जुन अस्वभाबिक छ त्रिसुल महादेव को हो हिन्दू धर्म को बेद मा प्रस्टै उल्लेख छ । हाम्रो माङजिरी मांङ यक्थुम याक्थुङ् को साम्जिक मून्धुम बुझ्नु होस नुगेन रो.
मुक्कुलुङ जय पाथीभरा 🍎🍎🥥🌷🙏🙏
mah pani pugera aako ho tara mukulungma ko bare ma ajhai thaha paye. dhanyebad xa baje lai.. 👍
जय मुक्कुलुङ्ग पाथिभरा देबिकी जय
पबित्र सन्देश सबैका लागि ।।।
मुक्कुलुङ को पुन संरक्षण गरौं!!र पूजा पाठ गरौ शक्ति मागौ 🙏स्थानीयहरू देखि विज्ञ सबैले चासो दिएर पूजा पाठ गर्नु सक्ने मिल्ने वातावरण मिलाउनु पर्यो!!
Hajur ekdam ramro kura Thio name mukumlung feri lyaonu parcha ra hamro nai pujari rakhnu parcha tio bahun hataonu parcha Sabai milera
😊😊
Good uncle.
अहिले सम्म म पुगेको छैन तर जाने ईच्छा छ बाजे को कुरा अनुसार पाथीभरा भन्दै बाली दिने चल्न बन्द गर्नु पर्ने रहेछ । सुद र सफा मुकुलुङलाई । यती राम्राे कुरा सुन्नु पाएकोमा धेरै धेरै धन्यवाद तपाई हरु लाइ ।
मुकुम्लुङ्गमा माहागुरु फाल्गुनन्दले गाडनु भको त्रिशूल छ्दै छ है।सेवारो!
सारौ राम्रो कुरा बुज्नु पायेम💕🙏💕
राम्रो लाग्यो अन्तरबार्ता
10000 %Right Sewaro ❤❤❤❤🎉
ॐ जय प्राथिभरामाता सबैको रक्षा गरुन्🙏🙏🙏🙏
बा को कुरो ढिलो सुनियो पहीलेनै सुनेको भए अस्ति गएर हेरिन्थियो दर्शन पनि गरिन्थियो अब जाने मौका पाएछु भने दर्शन गर्नुपरो बा जए मुकुम्लुगंमा ❤❤❤❤❤🎉🎉🎉🎉🎉
Jay Makkiulung 🍀👑🙏
धन्यवाद सम्पदा जी
Jai mukunglung
Thanks
Ananda ji sampada ji
जय मुकुमलुङ।
Jai mukkulung pathibhara ki jai.🙏🙏💐💐
जय मुकुम्म लुङमा युमा देबि
यसको पुरानो नाम जे छ त्यो राखिनुपर्छ। कसैको आस्थालाई ओझेलमा पार्न पाइदैन।अब जस्तो विधि र प्रक्रियाको पुजा महागुरु फाल्गुनन्दले बताउनुभयको थियो त्यै विधि अपनाउनु पर्दछ।
Aahaa. Kati. Ramro
अासेवाराे बृिर्ध्द भुपु अार्मा , महान पहिचान बादि थत्व ज्यु मा अासेवाराे , प्रचारिका सम्पदा लिम्बू ज्यु मा सेवाराे नाेगेन वाराे , जय पहिचान , जय मुल बासि जय पल्लाे किरात लिम्बुवान
Sarai rahasyamaya kuro haru kholi dinu vayo uncle le thanks sampada sis ani uncle lai❤❤❤
बाजे नमस्कार हजुरका कुरा सुने राेचक लाग्यो तर हजुरले जातीबादकाे कुरा जाेड्नु भाे दुख लाग्याे अाखिर पाथिभरा मुकुलुङ फागुन्द जे भने हाम्रा अास्ताकाे धराेहर हुन तपाईं क्षेत्री काे बिराेध गर्नु हुन्छ तर म सबैलाई मान्छ युमा मान्छु बिहान बेलुकी अगरबत्ती बाल्छु अब के मैले अब नमान्नु त मेराे मान्ने अधिकार छैन त बाजे
जय जय जय मुकुलुङ्ग।संन्सारमा हामिसबैकाे रक्क्षा हाेस। म पनि २०७७ सालमा पुगेकाे ।मुल थानमा चै पग्न सकियन छ। फेरिजाने माैका मिले मुलथानमा पुग्ने काैंसिस गर्ने छु।
जंय जंय जंय मुकुल्ङ्गमा ।
सेवारो नोगेन मुकलुङमाको बारेमा जानकारी गराउनु भएकोमा
जय मुकुलुङमा❤
Mukumlugma mata jaiho
Jay hos
good information legendary.
❤❤❤Mata
Jay Jay pathivara Mata 🙏
Jai maa pathi vara sewaro 🙏🙏🙏
मुकुम लुङएेे 🌹🙏🙏🙏
Jai Pathi Bhara Mata
अासेवाराे अादाङबा ज्यु
मुक्कुलुङ् माङ्ङे सेवारो केरेक् ओ कम्राङ् आजोगेओ
यी कहानिहरु झुमा लिम्बुको लेखमा छ,तर किरातिहरुको एकता नभएकोले कम्जोर भयौँ जुटौँ न एकसाथ नछुटौँ राईलिम्बु थर हो जाति त किरातै होनि
Jay mukluing mata
jankari dinu vakoma dhannebat jay siva sakti baba muk kulung pathi vara vagawati mata ki jay jay.
save mukkumlung...
jay pahichan
यसरी रोईलो गर्नुभन्दा पाथिभरालाई पहिलेको जस्तै मुक्कुलुङ्ग बनाउ न हो।
jai mata❤❤
जय मुकुमलुङ
Bahun hataonu parcha feri hamro mukumlung lyaonu parcha
@@renukasubba11tero purba ma la...wasta chaina hamlai
Jai mata mikunglung
मुकुम्लुङ देखि बाहुन हरु खेदाउनु पर्छ
Great
Mukkulum lai Bhagawan manne ki Bhagawati manne, yasbare pani prashtyai dinu bhae hune thiyo. Sampada baini lai lots of thanks & Aagami din haruma pani hamro Grantha-Bed(Mukdhum)ko khoj lai continue gardai januhola good luck 👍👍👍👍👍
Hambro purkhalai hridayawat naman🙏👏👏👏
जय मुकुमलुङ🙏🌸
Jay Mukkulung ❤❤❤
100% right
Mukumlung matako jaye ho
Jay mukkulung Mata. Bhagwan ko anek rup nam gun Dham hune garda cha. Jay bhabana ki aama.
त्यो वास्तविक मुकुलुङमाको फोटो सम्म हेर्न पाए आभारी हुने थियौ ।
Mukkulunma hzrko Kripa rahos🪔🪔🪔🪔🪔🔔🔱🌼🌼🌼🌼🌼👏👏👏👏👏
Sabaro hajur good🕉️👍🙏🙏♥️♥️🙏🙏🌹🌹
अब यो कुरा सुनेर कति नेता देखि तल सम्मको मान्छेले आखा लाई सको यो भन्नै नहुने कुरो भन्दीनु भो हजुरले पापि लोभि हरुको मन जलि सको ।। तर यो मन्दिरमा जो पाप भोकेर जाने सिधै काल निम्त्यउनु हो किन कि एक बर्स भित्र जुठो लाग्न छ भने त त्यो मान्छे पाउमा पुक्न सक्दैनन्
अहिले त मन्दिर सारेकाे रहेछ नि हजुर रुखकाे फेदमा छैनज् माता अन्तै सारेकाे छ 😊
Chor bahun haru😡
जै मुकुलुङ्बा
नामको बारेमा मुकुम्लुङ भनेको त ठिक हो।तर त्यो बाहेक फाल्गु नन्दले पत्तालगाए पछि मात्र त्यो धार्मिक स्थलको रुपमा मान्न थालेको भन्ने कुरा सत्य होईन यस्ताहरुको भ्रम पर्नु हुदैन।आदिकाल देखि सबै जाजातिका पूर्खाहरुले मानि पूजी ल्याएको लि्म्बुवानको पबित्र धार्मिक स्थललाई बिसं १९८७/८८ बृटिस सेना छोडेर आउने महागुरु फाल्गुनन्दले पत्ता लगाये र त्यस पछि मात्र पूजा गर्न थालेको भन्नू कति सत्य छ? सबैले खोज अनुसंधान गर्नु जरुरी देखिन्छ।
मलाई यति चाइ थाहा छकि ?पाथिभरा जादा मनमा पाप बाेकेर जाने मानछे कहिले फरके जुउदो आउदैन
Namaskar 🙏🙏🙏🙏🙏🙏
Ot Mange sewaro🙏🙏🙏🙏🙏🙏
Jaye mukulung maki jaye❤🙏🙏💮💮
jay muklung aama
यो मन्दिर मा अनिवार्य त्रिसुल चढाउने परम्परा हो भने युमा भनी मान्नु आवस्यक रहेन।😊
💙💙💙🙏🙏🙏🙏
सास्क्रिती जोगाउन शक्ति जोगाउन जात कुजात छेत्री बाउन लिम्बू भन्ने हैन शकति भगवान भनेको कसैको पेवा हुन्न देबि देवाताले सबै जात जातिमा जातितव्व अनुसार प्रकट हुन्छ
Came,Saw,Named N Claimed,,,
🙏🙏🙏❤❤❤
🙏🙏
🙏
एक्दिन सत्य देखिन्छ ।त्यो कहि जादैन । जसरिअरुलाइ मास्न खोज्छ त्यो त्यसरिनै मासियेर जान्छ ।
Ot mukulung mange sewaro🙏💐
Mukkumling mage sewaro
Jay mugkumglung
जय हाे पाथिभरा माता कि,जय जय हाेस❤🎉❤
Ot mukumlung yuma mange sewaro🙏🌺
Jai pathibhara mata.🙏🙏💐💐
Sewaro Mukkumlung Uma.
मिलेर बसेको नेपाली समाजलाई कसरी भडाउक सकिन्छ भनेर लागेकै छौ अझ कतिन्जेल भडकाउछौ ए ईसाईका दलालहरु हो आफ्ना छोरानातीलाई कुल धर्ममा राख्न नसकेर ईसाई बनाउने अनि दोष जति हिन्दुला लगाउने ?
🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍
यो कुरा साँचो हो। मैले चुम्बकले हिरा💍🏵️ मोती तानेर, १० करोडमामा 💵💰 बेचेर, काठमाण्डौमा ३ वटा घर 🏠🏠🏠 किनी सके। चुम्बकले तान्न मिल्छ। 👍🏽 पछाडि डाँडाबाट सुरूङ खन्दा पनि हुन्छ। 👍🏽
Jai mongol Jai mulbasi
ATIBADI KO parakastha 6:03 ho Mukulung Uma ko nam pathivara banunu.