Prachanda ले राजा ल्याउने खरो विश्लेषण, Durga Parsai नेपालको गान्धी हुन, ओली देउवा बिरुद्द आगो ओकले
HTML-код
- Опубликовано: 13 сен 2024
- #ranjankhanal #prachanda #rabi_lamichhane #today_news
Prachanda ले राजा ल्याउने खरो विश्लेषण, Durga Parsai नेपालको गान्धी हुन, ओली देउवा बिरुद्द आगो ओकले
Contact For Business : khojnitimedia@gmail.com
© कानुनी चेतावनी :
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers
#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli
#krishna_kandel_news #krishna_kadel_sharmilashrestha #krishnakadelkanda #krishnakadelcontroversy #krishnakadelvideo #krishna kadelbibad #krishnakandel #balenshah
#mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #balen_shah
#rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews
दुर्गा प्रसाईं ज्यु लाई जनताले राजा र प्रधानमन्त्री भन्दा पनि धेरै आसा र भरोसा गरेको देखिदैछ साच्चै दुर्गा प्रसाईं ज्यु माहात्मागान्दी पनि हुन धेरै राम्रो मान्छे हुरुमा पर्नु हुन्छ
दुर्गा प्रसाई जतिको साहसि हिक्मत निडर बोल्न सक्ने दम भएको ब्यक्ति मैले अहिले सम्म नेपालमा देखेको थिएन. हरेक ब्यक्तिको बोलीको तरीका शैली आफ्नो आफ्नो हुन्छ वहांको भाषाको शैली खरो र चर्को छ तर यथार्थ र सत्य तथ्य छ जसको मिठो मसिनो चिप्ले बोल्ने शैली छ तिनीहरुले त देशको यो अबस्था बनाई हाल्यो. १० बर्ष देखि बोल्दै आएको अभिब्यक्तिहरु र भबिस्यबाणीहरु ठ्याक्कै अहिले सम्म देशकोअबस्था मिलेको छ यति सारै त देबि माताहरुले बोलेको पनि मेल खादैंन. वहांले गर्नु भएको र बोल्नु भएको सबै गरिब सर्बहारा नेपालीहरुको लागी हो र यो काम सरकारले गर्नु पर्ने काम दुर्गा प्रसाई जि ले निभाउनु भएको छ यस्को लागी दुर्गा जि लाई माता पाथीभारा लगाएत ३३ कोटि देउ-देउताहरुले पनि साथ दिएर नै होला जे बोलेको छ त्यही भएको छ र वहांको पछाडी नेपाली जनताले साथ दिएको पनि प्रस्ट देखेको छु र नेपालमा सबै नेता, बिज्ञ र अभियनताहरु भन्नेहरु भाषण र कोठा भित्र मुखले चकाप हान्ने तर काम चांही माखो नमार्ने र सोझा जनतालाई बेकुप बनाउने मात्रा भेटियो. मैले दुर्गा प्रसाईलाई न चिनजान न आफन्त साथी कुनै संबन्ध छैन केबल मिडीयामा वंहाले गरेको काम हेरेको र देखेको मात्रा हो. दुर्गा प्रसाईले भाषण भन्दा काम गरेर देखाएको प्रस्ट देखेको पनि छु. त्यहि भएर बुद्दि जन्मदै आउंछ ज्ञान पढेर आंउछ भन्ने कुरा पुस्टी भएको छ किनकी दुर्गा प्रसाई जि ले आफैले भनेको छ म ८ कक्षा पढेको हुं भनेर नढाटीकन भनेको छ. त्यस्तै दुर्गा प्रसाईलाई पनि यो साहस आंट जन्मदै दिएको होला, कुरा रहयो केहि बिरोधि साथीहरुले दुर्गेले ५ अरब बैंकको रिन खायो भन्छ तर बैंकले रिण अनुहार हेरेरे कसैलाई दिदैंन र सबै कुरा बुझेर रिणको पांच गुणा संपति धितो राखेर सबै कागज पत्र परि पुराएर हस्ताक्षर गराएर मात्रा दिएको हुन्छ यदि संझौता अनुसार तिर्न नसके धितो लिलाम गर्छ र कसैले तिरी दिने पनि हैन तर केहि ति गाली गर्ने साथीहरुले यो कुरा किन बुझ्दैन र आरोप मात्रा लगाएर हिड्छन अचम्मै लाग्छ. बैंकको रिण वहांले नेपालमै परियोजनामा लगानी गरेर ५ हजार जनालाई रोजगारी दिएर तिनीहरुले आफ्नो परिवार पालेको छ. संसारमा दल बिनाको राजा भएको देश धेरै छन जस्तै लन्डन, ब्रुनाई जस्ता देश मा कति सुखि छन यो त एउटा उदाहरण मात्रा हो. नेपाल जस्तो सानो देशमा बिकाश र जनता भन्दा दलहरुको झगडा भाग बन्डा भन्दा अरु केहि देखिएन .
Durga Prasai’s agendas are 100% right.
😊
देश बचाउन राजा ल्याउनै पर्छ अन्नेयथा केही बर्ष पछि नेपाल भन्ने नामै रहदैन राजा आउ देश बचाउ जय नेपाल
100%.Right.Raja.Aainunai.parxa.jay.D.pasai.
Good
अत्यन्त उत्कृष्ट अत्याबस्यक प्रस्तुति का लागि धन्यवाद हजुर
🎉🎉🎉
Right
सत्यं शिबम् शुन्दरम्।
Good luck
100% good presentation
Right analysis thank you
Ok sir 100%
जय राजा
Durga parsai. ..we need
गुट शुभकामना छ
Hamro Nepal ma raja hunuparyo sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Good work Durga Prasai
Viry good god spessy .
Hare karishna radhe radhe haribhol saty tasy kura ho
Only Raja okay
Good luck 🇳🇵❣️🙏
❤Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath jay hos rabi sir om shañti shanti nice to all of you. Radhey krishna nani sabai lai samjeko xu jay hos rastra jay nepal jay ghanti jay rabi sir om
Right point
सहिकुरा 🙏
❤ सतप्रतिसत सहि कुरा हो
GoodGood
जसरी भएपनि नेपाल र नेपालीको कल्याण हुनुपर्यो🙏🙏🇳🇵🇳🇵🙏🙏
ऋ।ॐ।शैयोबस्े।।राजञ्त््दुइतिह।कँगेस््।दइतोहाइ।कँमनिसट।्अबचाकि।धेरैभो।अब।शतयुग।तिर।भए।इमनदारि।भनछेँ।ॐॐॐ
i
Best kura
सहि बिषलेशण,हजुर,ठिक,झापड ,दिनु भयो,डाका,चोर,फटाहा,लाइ,
❤धननेबातयतिभनेमात
@@😊@@Somrj-s4f
Good 👍👍👍❤❤
सहि हो 100% सहि हो
Rajtantra jindabad ❤❤❤
❤jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath jay hos rabi sir om shañti shanti nice to all of you jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath jay hos rabi sir om shañti shanti nice to all of you jay hos sabai ko jay hos janta ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay mata lakhmi ko kripa rahos sabai lai samjeko xu sangita didi byni daju vai haru sabai lai samjeko xu jay mata lakhmi ko kripa rahos sabai lai samjeko jay hos rabi sir jay ghanti
Good luck 👍
Very nice
Junjogi ayo pani kanchireako xa jotako rame hami garib harulai k nai diyoko xa sir
सहि कुरा हो हजुर देश मा राज स्वासथा को आवास्याक छ ❤❤❤❤❤❤
RajsanthakoAbsekchha
सत्य कुरो
Good luck ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉h
Sanathan leuno khojeko ho ha sir
Good luck parsai prachanda❤🇳🇵🇳🇵❣️🙏
Good point
Kura 🎉good luck thank you
Sahi sahi 👍👍👍🙏🙏
100. P. Right
हाे हामी एउटा/एउटा न पा/ गापा बाट ८०००/ ८००० कार्यकर्तालेदल त्यागिसकियाे
Kati ramro kura
यो दुर्गा प्रसाइ कति राजा राजा भन्दै बस्छ
एदीरजाआउछन भने गणतनतरले राजाआउनदिदैन। राजाजबरजशती आउछभन। गणतनरलाई सईदयाउनु। परछ
Very good
सहि कुरा😊
बाग को छाला माथी स्याल को रजा ई भो राजा बिनाको देश नेपाल
Raja layau des bachau 🙏🏻🙏🏻
ब।हुन ब।ट एतरै बन दैन देस देस बनउने
हो भने बरग आरछेण हुनुपर्छ यसत। मुजि ज।ति ब।द न।त। ब।द पोसेउने
ब।ट क।ह। ब।ट देस बन्छ बरग आरछेण
अनिवार्य आवश्यकता छ
राजतन्त्र ❤जिनदाबाद ❤
देश नै बेचिरहेका छन यो देशका सासकहरु (कम्युनिस्ट होइन )?
Bp n king mahedrabad jay preethibinarayan shaha dev ♥
परचंडजिले सता राजालाइसोपेर रबिसइपमिलेर ईसपइदेसबेचुवा भरसटाचािहरुलाआजिबनजेकोचनुपरछ
राजा आउ देश बचाउ
एकदमै सहि कुरा गर्नु भयो सरले
raja sahi
धिक्कार छ तिमिहरु नेताभनैादाहरुलायि नाङ्गाेनाच सर्महाराहरु
राजालउ देसबचाउ
Aakhir raja nai chahinxa.
Rajtantrs kaayem hun ati jaruri cha
बेसकुरोहो
Aate rammro vanuvayo sir
🌹🙏🙏🙏
राजा आउनु परछ नत देश बांच दैन
So good kura- nepal desh lie bhrast banaune bhrastachari or avasarbadi neta tatkalin p m k p sharma oli, sher bahadur deuwa or netri mrs. Arju rana deuwa hun
छेत्री बाहुन राणा शाहा कुख्यात हरुको भोग पुगि सकेको छ अब हत्या हिँसा चोर डाँका लुटेरा भरषटसचार बलत्कार षड्यन्त्र गर्ने सम्पुर्ण तागाधारी आप्रबासी आर्य मुलको पाप पशुपति नाथले सहन सगदैन अब मुलबासी मंगोल भुमि पुत्र हरु लाइ सत्ता जिम्मा लगाएर हेर पाच बर्ष यो नेपाल चिन जापान रकोरिया जसतो विकसित भएनछ भने समपुण मुलबासी हरुले कसम खानेछबिदेसि आपरबासि आर्य हरु ले यो देसलाइ बनाउनु भनेको लोभिपापि जिवनयापन गरि रहनुर काम भन्दा गफ धेरै गर्नु मात्र हो चनदने लगाएर सेकस गर्नु पाति पडेर देसको बिकास हुनछभननु तागाधारी हरु को सस्कार हो
दुगा सर जनता को एकाता जनता को साथ दुगा सर ले दुखि गरिप हरुलाई अेोषदि अाफनो मेडिकल मा गरेका छन लविता सहकारि बाटा गरिप जनतालाई को जिबन बचायका छन।खाते केपि अोलि दलाल हरु लाई नेपाल बाटा जुता को माला कालो मोसो लगाई दिनि हो ।एमाले चोर हरु😂😂😂
Rip
Kati patak pm bhais prachande
स।र। जनत।ले र।ज। आउ
देश बच।उ पनि नेप।ली जनत।
बनेप।ली सबै र।ज। स।थ
Ho
ho
खनाल सर आफ्नो लागी गरे गास बास भ्रष्टाचार गरेर देश सिद्दाय राजाले बनायको समृद्ध नेपाल् शुखी नेपाली लाई काङ्गाल बनाय एशिया को सबैभन्दा गरिब रास्ट्र बनाय त्याहा भन्दा कति गर्नु यी दलाल हरुले
गणतन्त्र ले के ल्यायो ? कान्डै कान्ड --ललिता निवास, वाईडबडि , अोम्नि, गिरिबन्धु ,भूटानी बनाई नेपाली बेच्नु ,आदि ईत्यादि कति कति।
KP parchanda ta bharasta pal ana hun
Jantale vote halera 2tihaile Mao badhi ke chunab jiteko hoina Khoi ta jantako lagi kegryo ta?
भालुकाे मन खनिउ माथि
Naslabadi ho rajako kura nagar mulbasiharu sachet chhan
अवको प्रम नातिरेन्त धन्यवाद
सपना देखन पनईनछ त
Razsastha Leyaunu prx 3 krod jntale Abpni nbujhe des durghatna janx eh ku
Khoi ta Asia ko sab bhanda aghadi Nepal
सब चाेर हुन
Ok😧💕👍💞👍💞👍💞👍👣
Yo machine Lai sat pusate ko samiti sij garnu parch
Rajinama dine mantri laee Janata le vote na dine paaka bhako jasto kura?janta ko vote bisawash laee pura nagarne kartabaya pura na garne neta laee vote nadine kura hudai jasto?
Prachanda janta Marne rachhtra badi?
Kita praxanda farkaonu hoina
Bane raja lyeun nattra sir lanka
Banxa banxa jole asye pasye le
Pughdina kp oli jeu hertai janu
Ho laa
यो चेक्ने के बोल्दै छस
ज्ञानेन्द्र शाह भन्दा बुद्धिजिवि नेपालमा अरुकोहि छैन अबहुने भनेको राजा सेर्मुनेल हुनुपर्छ त्यस्लाई राज संस्था भनिन्छ योनेपाल ज्ञानेन्द्र साहको बंसले बनायको होईन उनिहरुले त सक्ति कोभरमा राजगरेका हुन् देसत प्राकृती कै बनोटहो केअब ज्ञानेन्द्र अाउने बित्तिकै नेपाल कागरिब धनिहुछनत यो वाहात गफहो
Raja haru bat kahi katai valti na hijo gareka thiyee na aja pani? Jay kindom syestem in 🇳🇵
Rana history. Government stand people R bata raja and kirats history. Government people H bata han raja
श्री दुर्गा प्रशाईले सबैखाले याेदेशकाे निकासा दिनुहुन्छ।😂अरुले सक्दैनन्।प्रचन्डकाे अासा कमैभएसि?...
Ooooo