कला र गला दुबै भयकी यती राम्रो नाच्ने मंगलीको music video धेरै नै आइसक्नु पर्ने हो। हनुमान र मंगलीको जोड़ी चाही राम्रो छ यो जोड़ी नछुटोस भन्ने सबैको चाहना रैछ, म पनी तेहि चाहन्छु।
हनुमाने (बुद्धि ) र मंगली (रजनी) को जोडी चै अत्यन्तै सुहाउछ रिल लाइफमा । अझ रियल लाइफमा पनि उहाँहरू यौटै जोडीमा अनुबन्धीत भएर सम्बन्धलाई अगाडी बढाएको हेर्ने इच्छा मनभरी छ ।
नमस्कार 🙏🙏🙏 म यस गीतको सङ्गीतकार दिपक शर्मा । हजुरहरु सबैले यो गीत मन पराएको देखेर म लगायत हाम्रो तीम असाध्यै खुसी छौ । हामीलाई अझै हौसला दिनुहुन्छ भने लाइक कमेन्ट सेयेर र अरुलाइ नि हेर्न भन्दिएर माया गर्दिनुहुनेछ भन्ने अपेक्षा गरेका छौ 😊😊😊
मेलिना राई , तोक्मे बुढा , बुद्धि तामाङ र मङ्गलिको गित र नाच मलाई अति मन पर्यो , यस मा म वहाँहरुलाई धेरै धेरै धन्यवाद टक्र्याउछु, यसतेै गरि आगममि दिन हरु मा पनि यसरी नै मिठा मिठा गाना र नाच हेर्न पाइरहुन् यहि मेरो कामना छ ,उहि तपाइहरुको यादकारि मित्र याम बहादुर थापा तथा बाबुराम थापा मेचीनगर नगरपालिकाको 3। बडागाउँ झापा ।
Damn...... this is the song that i ever watch again and again. Wilson DA Thank you so much for making such a beautiful song. music video is awesome. and Melina rai GOD DAMN, she is just gorgeous, just fall in love with that look. lots of love
🙏🙏 सेवा नमस्कार सम्पूर्ण दर्शक श्रोता ज्युहरुमा यो हाम्रो प्रयासलाई यति मीठो साथ अनि आशिर्वाद दिनुभएकोमा ,एक लाईक एक कमेन्ट एक ,सेयर गरि अझै हौसला अनि साथ माया प्रेम को आशा गर्द छौ #तक्मे_बुडा_मेलीना_बुद्धि_रजनि #सेल्फी_खिचौला_परिवार 🙏🙏
हैट बुद्धि तामाङ & मङ्गलि रजनी गुरुङ गित एकदमै राम्रो बनेको छ धेरै मज्जा आयो सेल्फी खिचेर गित मायाले सन्सार थाम्दैन । विल्सन बिक्रम राई & मेलिना राई Fans जति कति हुनु हुन्छ
🙏🙏 सेवा नमस्कार सम्पूर्ण दर्शक श्रोता ज्युहरुमा यो हाम्रो प्रयासलाई यति मीठो साथ अनि आशिर्वाद दिनुभएकोमा ,एक लाईक एक कमेन्ट एक ,सेयर गरि अझै हौसला अनि साथ माया प्रेम को आशा गर्द छौ #तक्मे_बुडा_मेलीना_बुद्धि_रजनि #सेल्फी_खिचौला_परिवार 🙏🙏
Yo ho ne tarika wa! mazza ayo herda herdae vdo sakiyeko patto nai vayena.lyric,vocal ani vdo concept gajab lagyo👌👌ani tei mathi Melina ji ko awaj sakkigo ne👍️👍️

Awesome....song...wilsom sir is a multitalented guy...if u guys aslo think m rght like my cmmnt .....sir we need 2 hear more song from ur voice❤❤❤❤....more❤ from SIKKIM....SIR....🙏
🙏🙏 सेवा नमस्कार सम्पूर्ण दर्शक श्रोता ज्युहरुमा यो हाम्रो प्रयासलाई यति मीठो साथ अनि आशिर्वाद दिनुभएकोमा ,एक लाईक एक कमेन्ट एक ,सेयर गरि अझै हौसला अनि साथ माया प्रेम को आशा गर्द छौ #तक्मे_बुडा_मेलीना_बुद्धि_रजनि #सेल्फी_खिचौला_परिवार 🙏🙏
सबै ले माया गरम है दाजु भाउजू को भिडियो सरै राम्रो छ👌👌👌 है सेल्फी खिचम ला
तामाङ गुरुङ राई भएसि नराम्रो भन्ने कुराइ भाएनानि 💜💜🎶🎶🎶🎵🎵🎵😍😍😍💚💚💙💙💙😘😘😘😘🙏🙏
Sahi kura garnu vayo... ❤️ ❤️
बुद्धि दाजु नमस्कार छ है 😀🦅🦅
sahi ho sahi ho.
Sai hooo
😊😊👍❤❤
Hait मंगली र हनुमाने को जोडी देख्न पाइयो ...अति खुशी लाग्यो .
Sabai mero fan haru melina rai mangali ani hait ra wellson weekram pani
हैत तक्मे दाइको आवाज पनि काहा चान्चुने रैछ र दामी लाग्यो विशेष मेलिन बैनिको फेन ले लाइक गर्नु होला
ह." ह." हा." हा." हुरर." हुरर." हाट..😂😂
मंगलि र हैटको जोडी सधैं भरी देख्न पाँउ भन्ने जति तल like गर्न नभुल्नु होला..!
मंगली र हनुमाने को जोडी भएसि नसुहाउने कुरै भएन "😊 गित एकदमै राम्रो बनेको छ मज्जा अायो 😄😘
Wow sarai man paryo
yes bro
mula sagale pani herna bhyai sake xh😃😅😆😁😅
Tuphan Limbu Thank you!🌹
ruclips.net/video/mebrJ5YSh7I/видео.html
Honi
हइट् शारै राम्राे रछ
*मिठो गित सारै रमाइलो*
सारै राम्रो,,हईट र मंगलीको जोडी पर्दामा मात्रै रियल जोडी हुनु पर्यो।।। पर्दामा मात्रै जोडी देख्दा रिस पो उड्छ।।
साही कुरा हो
Yes
बिहे भको हेर्न मन रियल जोडी म फिलिम।मात्र किन हेर्नु हो रियल जोडी हेन मन छ
mani tapaesanga sahamatw
Dugan AA ho yr
मंगलि हनुमाने एकदम मन पर्ने जोडी बधाई छ सम्पुर्ण टिमलाइ सफलताको शुभकामना
वह,मङगाली रा हनुमने मेरो बेस्ट लग्छ,उनिहरुको जिबान पनि साथ होस्😍😍😍👌👌👌👍️👍️👍️💕💕💕💕💕,
जे बबाल बनेको छ ल बधाई छ🙋🙋🙋
Hait daami video#gaunlechannel
विल्सन मेलिना बुद्धि मंगली लगायत सम्पूर्ण टिम लाई बधाई छ गित An काम राम्राे छ जय होस्
मंगली, हनुमाने, तक्मे र मेलिना राई मन पराउने काे काे हुनुहुन्छ ?
Ma panie xu hi
हामी पनि छौ है
I m
Saro ramro yo geet yo jodi
Lokendra Rai ma pani xu haai hjr👍👍👍👍👍👍❤️❤️❤️❤️
कला र गला दुबै भयकी यती राम्रो नाच्ने मंगलीको music video धेरै नै आइसक्नु पर्ने हो। हनुमान र मंगलीको जोड़ी चाही राम्रो छ यो जोड़ी नछुटोस भन्ने सबैको चाहना रैछ, म पनी तेहि चाहन्छु।
Queen of nepali music industry melina rai vane ko ko hunuhunchaa 👍🏾🙏
Wow derai ramro lagyo git sanggai video.
सब जनाको राम्रो मंगली र हनुमान जि अति सुहाएको ।
💕💕💕💕💕 धेरै राम्रो लाग्यो लामो समय पछी रमाइलो गित हेर्न पाइयो
बुद्दी र मगलिको जोडी धेरै राम्रो छ
Dami xa
बबाल छ विल्सन दाई
Ekdamey ramro video xa ..
हनुमाने (बुद्धि ) र मंगली (रजनी) को जोडी चै अत्यन्तै सुहाउछ रिल लाइफमा । अझ रियल लाइफमा पनि उहाँहरू यौटै जोडीमा अनुबन्धीत भएर सम्बन्धलाई अगाडी बढाएको हेर्ने इच्छा मनभरी छ ।
यो गित अनि कलाकार मन पर्छ भने एक लाइक त बन्छ !!!
Sewaro nice song baje
Suresh Thapa Thank you!🌹
ruclips.net/video/mebrJ5YSh7I/видео.html
mero online tv मा interview हेरेको थिए हनुमाने र मङ्गलिको । गीत आजै पो आएछ तर बबाल आयो । बधाई छ तक्मेबुढा टिमलाई ।
ramro xa git
haitt Ramro xa song
मंगली र हनुमानेको जोडीलाई मन पारौने जति एता
अतिनै राम्रो गीत मेलिना अनि तक्मे अझ मोडेल मंगली र हनुमाने आहा
बधाई छ सबै टिमलाई
नमस्कार 🙏🙏🙏
म यस गीतको सङ्गीतकार दिपक शर्मा । हजुरहरु सबैले यो गीत मन पराएको देखेर म लगायत हाम्रो तीम असाध्यै खुसी छौ । हामीलाई अझै हौसला दिनुहुन्छ भने लाइक कमेन्ट सेयेर र अरुलाइ नि हेर्न भन्दिएर माया गर्दिनुहुनेछ भन्ने अपेक्षा गरेका छौ 😊😊😊
मेलिना राई को स्वर , विल्सन ,बुद्धि& मङगली लाई मन पराउने हरु को को हुनुहुन्छ एता हाजिर गरौं के साथीहरू के....🙋♂️🙋♂️🙋♂️
Beepxan Bohora Thank you!🌹
ruclips.net/video/mebrJ5YSh7I/видео.html
Beepxan Bohora sathi bana auunus hae alo palo subscribe garna
मेलिना राई , तोक्मे बुढा , बुद्धि तामाङ र मङ्गलिको गित र नाच मलाई अति मन पर्यो , यस मा म वहाँहरुलाई धेरै धेरै धन्यवाद टक्र्याउछु, यसतेै गरि आगममि दिन हरु मा पनि यसरी नै मिठा मिठा गाना र नाच हेर्न पाइरहुन् यहि मेरो कामना छ ,उहि तपाइहरुको यादकारि मित्र याम बहादुर थापा तथा बाबुराम थापा मेचीनगर नगरपालिकाको 3। बडागाउँ झापा ।
दामी दामी
Melina Rai ko fans✋✋
👇️
👇️
👇️
🙏
🙏
Hait and mangaliko fan ytavhajirvhim ta ✋✋
Mangali ra hait ko lagi 1 coment 1 like.
Jodi ramro xa
👌👌👌
म पनि
😊😊
Congratulations nice couple
derai hasiyo
Wow...dami roixa
हैट र मंगलिको जोडी सुहाउछ सारै😘😘
तक्मे बा र मेलिना बैनी गित दामी 👌👌
Jodi ta timro ra mero Pani milthyo holani khoe milaudauna
सबै हिट हिट कलाकार छन्
तक्मे, बुद्धि , रजनी , मेलिना
👏👏👏👌👌👍️
बुद्धि दाजु र मङ्गली भाउजु 🤟🔥🔥🔥
Damn......
this is the song that i ever watch again and again. Wilson DA Thank you so much for making such a beautiful song. music video is awesome. and Melina rai GOD DAMN, she is just gorgeous, just fall in love with that look. lots of love
तोक्मेको अहिले सम्मको गीतहरुमा यो चाही साह्रै मन पर्यो हाउ।
अरु पनि राम्रो छ नि ruclips.net/video/O2kQLugck2s/видео.html
Takme budhha,Hoit,Mangali ani Melina vanesi kurai siddiyo.Very nice.Hit,like 👍️👍️👍️👍️👍️👍️
Melina Rai को Voice मन पराउने जति यता !!🙋♂️
Nice songs all
लौ धेरै पछि तकमे को खजना आएच राम्रो लागो मलाई त के गर्नु मायाले संसार थांमदैन
राम्रो छ है
🙏🙏 सेवा नमस्कार सम्पूर्ण दर्शक श्रोता ज्युहरुमा यो हाम्रो प्रयासलाई यति मीठो साथ अनि आशिर्वाद दिनुभएकोमा ,एक लाईक एक कमेन्ट एक ,सेयर गरि अझै हौसला अनि साथ माया प्रेम को आशा गर्द छौ #तक्मे_बुडा_मेलीना_बुद्धि_रजनि #सेल्फी_खिचौला_परिवार 🙏🙏
Ramro xa
मायाले सन्सार थाम्दैन MST Thank you!🌹
ruclips.net/video/mebrJ5YSh7I/видео.html
G
सारै मिठो गित , मनै छोयो ।।। र हैट र मङ्गली को जोडी झनै राम्रो ।।।
आहै कति मीठो शब्द उल्लेख र ब्याख्या भएको सुमधुर गीत 🎶
🙏 नमस्कार सम्पूर्ण मा अनि धन्यवाद
लु हौ दाजु भाउजूको music भिडियो आए छ हेरम है गाईच
Rajani haji keep growing
हाेईट याे गितले त रेटिरा रहेछ बजार
Magali ra hahit ko frnd ya hajir garm hai🙋♂️🙋♂️
Ur gay??
Me
ramesh praja Thank you!🌹
ruclips.net/video/mebrJ5YSh7I/видео.html
Sathi bana auunus hae sathiharu
@@countryloversindra7114 add me whatsaap..ok
हैट बुद्धि तामाङ & मङ्गलि रजनी गुरुङ
गित एकदमै राम्रो बनेको छ धेरै मज्जा आयो सेल्फी खिचेर गित
मायाले सन्सार थाम्दैन । विल्सन बिक्रम राई & मेलिना राई Fans जति कति हुनु हुन्छ
हौ लाखे है कति राम्रो गित अनि नाचेको हौ अत्यान्तै खुशी लाग्यो
अाहा कति रमाइलो
Darsan hjr dherai dherai ramro sng x hjr
हईट! गीत त राम्रो पो बनेछ।
dami xa song takme Buda voice n Melina sis. video dami.xa Hanumane ( buddhi) dai . Mangali (rajani) Jodi suhauxa xittai bihe vako herna pau subhakamana
Lu Sampurna ma dheyrai dheyrai Suvakamana mangali Rajani Gurung sis ❤️Wilson bikram rai sir buddhi Tamang sir and melina rai Mero sis ❤️
Jyaba mula whai buddi man jyo jyo
Singer melina rai and Wilson bikram rai nice singer and Dance
Love you 😘 IAM from assam
wow दाम्मी विल्सन ब्रो को यति मीठो स्वर अति सुन्दर सम्पुर्ण टिमलाई बधाई अनि शुभकामना !
मेलिनाको स्वर,तक्मेको कमेडी अनि हनुमान र मंगलिको जोडि क्या मिलेको👌👌💞💕
टक्मे बुदा अनि मेलिना को स्वर मा एकदम राम्रो गित बनेको छ है हेर्न आउनुस सबै
Wow super
खत्रा लाग्यो मलाई त।
गम्भिरे साथिहरुको तरिका।
गुहु पनि अट्केछ।
मिस्केको परेछ फेरि....!
धेरै समय पछि मगली र हैट लाई एकैसाथ देख्न पाइयो
Hami Esto manxe!!! Thaha thiyena eti mitho geet xa bhanera well. Listing More and more time early morning.
daami song congraculation willson sir
Wau verry nice
Wau nice wae
तक्मे मेलिना हनुमाने अनि मंगलिका फ्यानहरु आउनुस मिलिजुली साथी बनौ है 🇳🇵🙋♂️🇳🇵🙋♂️
एक दम रार्म्रो लाग्यो
बधाई छ सबै लाई
Super duper हुनुपर्छ है यो गीत love 💕 you melina anyway nice song with music video 💕💕 love from Cyprus 🇨🇾
ruclips.net/video/O2kQLugck2s/видео.html यो पनि हेर्नु होला
malai chahi daami lagyo.
🙏🙏 सेवा नमस्कार सम्पूर्ण दर्शक श्रोता ज्युहरुमा यो हाम्रो प्रयासलाई यति मीठो साथ अनि आशिर्वाद दिनुभएकोमा ,एक लाईक एक कमेन्ट एक ,सेयर गरि अझै हौसला अनि साथ माया प्रेम को आशा गर्द छौ #तक्मे_बुडा_मेलीना_बुद्धि_रजनि #सेल्फी_खिचौला_परिवार 🙏🙏
Ekdamai ramro lagyo takme dai ko yo song chai 😍😍
one of the best natch and song of 2020 ati asal natch performed by Rajani Gurung confident smile so SUPER wishing u all the best.
Yo ho ne tarika wa! mazza ayo herda herdae vdo sakiyeko patto nai vayena.lyric,vocal ani vdo concept gajab lagyo👌👌ani tei mathi Melina ji ko awaj sakkigo ne👍️👍️
मंगली, हनुमाने, तक्मे र मेलिना राई 💜💜🎶🎶🎶🎵🎵🎵😍😍😍💚💚💙💙💙😘😘😘😘🙏🙏
Sarai ramro xa Tokme baje Melina rai didi Buddhi tamang daju ani Rajni didi sabai janako ramro xa😍😍😍😍
dami xa jodi mangali ra budhhi
🙏🙏 सेवा नमस्कार सम्पूर्ण दर्शक श्रोता ज्युहरुमा यो हाम्रो प्रयासलाई यति मीठो साथ अनि आशिर्वाद दिनुभएकोमा ,एक लाईक एक कमेन्ट एक ,सेयर गरि अझै हौसला अनि साथ माया प्रेम को आशा गर्द छौ #तक्मे_बुडा_मेलीना_बुद्धि_रजनि #सेल्फी_खिचौला_परिवार 🙏🙏
Awesome....song...wilsom sir is a multitalented guy...if u guys
aslo think m rght like my cmmnt .....sir we need 2 hear more song from ur voice❤❤❤❤....more❤ from SIKKIM....SIR....🙏
🙏🙏धन्यवाद सेवा सेवारो नमस्कार 🙏🙏
Wilson takme ko vocal balla improved vako raixa...awesome song ❤️
Buddhi tamang ra Rajani gurung best couple
वा सहि गाना
Feri herna manlage yo geet dherai ramro xa...melina ji voice ani hamro takme budo ko song dami xa..😘😘😘
मेलिना को कुरा छादोउ उनले देश बिदेस खाइ सकिन।तक्मे बाजे लाई पनि मान्नु पर्छ।सारै मिठो गीत।
aati ramrox song
kati ko manchhoyko hajir hunta✋✋✋✋✋
Wow so nice song❤❤❤❤❤💐💐💐💐👌👌👌💃💃💃💃🕺🕺🕺
🙏🙏धन्यवाद सेवा सेवारो नमस्कार 🙏🙏
मंगलि दिदी र हैट दाइ को जोडी सारै राम्रो अनि मेलिना राई अनि बिक्रम दाइ को आवाज मा सजिएको यो मिठो गित सारै राम्रो लाग्यो😘😘
🙏🙏 सेवा नमस्कार सम्पूर्ण दर्शक श्रोता ज्युहरुमा यो हाम्रो प्रयासलाई यति मीठो साथ अनि आशिर्वाद दिनुभएकोमा ,एक लाईक एक कमेन्ट एक ,सेयर गरि अझै हौसला अनि साथ माया प्रेम को आशा गर्द छौ #तक्मे_बुडा_मेलीना_बुद्धि_रजनि #सेल्फी_खिचौला_परिवार 🙏🙏
सुरुको कमेडी दामी लाग्यो
हनुमाणे र मंगलीको फ्यान जति यता लु।
Bikram Waiba Thank you!🌹
ruclips.net/video/mebrJ5YSh7I/видео.html
Bikram Waiba auunus subscribe garera ak arka ma sathi banum
अति राम्रो छ। गित अनि नाचो । मेलिना राईले नि नाच्नु पर्ने अरु जस्तै जे होस गित मन पर्यो 👍️👍️
Dipesh Khatri Thank you!🌹
ruclips.net/video/mebrJ5YSh7I/видео.html
मगली र हनुमान को त दामी नै हुन्छ नि
Dami dami my god so long time ma mangali ra hanumane ko jodi dekhana payo...
Takme buda nepalkai sabai vanda versatile kalakar ho..
watching from malaysia.
राम्रो छ।अझै अघि बढनु होला। सफलताको शुभकामना सबै टिमका साथीहरूलाइ।