इन्द्र जि.सी र जुना श्रीष मगरको कडा दोहोरीका साथै पूर्व सैनिकको बेहाल यस्तो अवस्थामा उद्धार । HD
HTML-код
- Опубликовано: 1 окт 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #IndraGC_JunaShrishMagar #LIveShow #
ताइन तुइको कलाकारले सम्मान पाउछन ईन्द्र जि सि जस्तो कलाकार न ईन्टरभ्यूमा देखिनुहुन्छ न कुनै मेला महोत्सवमा
Very good Jay indreni ❤❤❤❤❤❤love 🎉🎉🎉 आज भोलि धेरै रमाइलो दोहोरी हेन पाईछ सबै लाई नमस्कार धन्नेबाद सबै लाई❤❤❤❤❤🎉🎉 मनु बैनी love you ❤️❤️❤️❤️❤️🎉🎉🎉🎉
आहा कडा छ है आज को दोहोरी इन्द्र दाई जुना दिदीको कृष्ण दाई र सरमीला को सहमति ले खुशी छु इन्ड्रेनिमा छिटो सँगै देख्न पाइयोस्
Hotani hai 😮😅
@@krishnashrees5473😊 54:44
आहा इन्द्र जि सि सर र जुना दिदि को दोहोरि 3 पटक हेर्दा नि धित मरेको छै फेरि बोलि हेर्छु ❤❤❤ !अनि धेरै पछि प्रत्तिमा कडेल भाउजु इन्द्रेणी मा आउनु भो खुसि लाग्यो तर प्रत्तिमा भाउजु कृष्ण दाइ देखि रिसाउनु भाको जस्तो लाग्यो किन र भाउजु don't worry .
इन्द्रेणी लाई माया गर्ने जति यता हाजिर हौ है 🎉🎉🎉🎉🎉🎉सबै जना ले लाईक गरेको हेर्न मन छ
अग्रज कलाकार इन्द्र जि सी सर र जुना श्री मगर दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सम्मान छ आज धेरै अग्रज हुनुहुन्छ राजु ढकाल सर देवी घर्ती बहिनी जुना श्री मगर दिदी इन्द्र जिसी सर मेरो पुस्ता काे कलाकार हुनुहुन्छ सबैलाई सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
जे भए पनि पुराना भनेको पुरानै हो मन खुसी भयो झन् आजको दोहोरीले ❤❤❤
Indra sir ko voice nice 👌🏾good luck all of you 🙏❤❤
नरिश्वर भट्टराई मुरली बाजे को नाचो कडा छ 🙏🙏🙏
ताइ न तुइको मान्छेलाइ कति सम्मान दिनि इन्द्र दाइ जस्तोलाइ नदिनी 😢
आहा सार्है उत्कृष्ट स्वर सब्द लय मा दोहोरी इन्द्र जी जुना जी दुबै लाई सम्मान जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏❤🙏❤🙏।
धेरै धेरै बधाई छ सम्पुर्ण कलाकार ज्यु र इन्देणी टिम लाई
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
आहा इन्द्र जिसि सर लाइ इन्द्रेणी मा देख्दा धेरै खुसि लाग्यो धेरै धेरै धन्यवाद म इन्द्र सर को नि धेरै ठुलो फ्यान हु ❤❤❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लगायत सम्पुर्ण कलाकार लाइ उच्च सम्मान छ❤❤❤❤ विशेष माया,सम्मान नमन मेरो ठुल दाइ कृष्ण दाइ लाइ सलुट छ ❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ ❤❤❤❤
सबैमा नमस्कार साह्रै गमकिली छन् यी जुना मनपर्छ ।। कस्की हुनुपरै के गर्ने.... आकाशको फल आँखा तारि मर भएको छ मलाई😂
पाल्पालि र बाग्लुङ्गे चेलिको मिठो गितको टक्कर पर्यो खुशी लाग्यो।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मेयर बालेन शाहा र ईन्देणी का कुष्ड कडेल जी लाई धेरै धेरै धन्यवाद छ
,मेरो मन पर्ने इन्द्र दाई अनि जुन दी ❤❤❤❤❤
अति रमाइलो लाग्यो इन्द्र जिसि र जुना शृश्स लाई बधाई छ
Old is gold all my favourite singers
I like Indra G.C. very much !
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message:
❤❤❤❤❤
अब सुमन र रेनुकालाई पनि ल्याउनु ईन्द्रेणीमा ❤❤
Good evening everyone
Jaya indreni
Dherai paxi aja Indra dai lai indreni ma vetiyo
Thanks both of you
एक पटक लक्ष्मी न्यौपाने काे जोडीलाई नी लेऊनु पर्यो
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
शिदार्थ आले र मनमाया वाईबाकाे जाेडि लिनुस्
जुना दिदीकाे दाेहाेरी मन पराउनेहरु यता हाजिर हुम त ❤
❤❤❤❤🙏🙏🙏🙏
धेरै समय पछि मुना लाई देख्न पाइयो।
Oho ajatar
Indra dai pani indreni pugnubayx 🙏🙏
Krishna dai PN SAILA vai lai indreni ma basna requisite garna paryo
PN vai yasto bipat ma Krishna dai lai. Sath dinu la
बिमलराज क्षत्री लाई कहिले ल्याउने
अन्त जताततै देखेनि इन्द्रेणी मा देख्न पाउँदा छुट्टै खुसी लाग्छ इन्द्र दाइ
दोहोरी गायिकी सारै राम्रो छ जुना श्रीसको
अग्रज दाई ईन्द्र जिसी प्रती उच्च सम्मान छ।
सबैको अभिभावक अग्रज कलाकर इन्द्र जि सि अनि सबै कुरामा माहिर प्यरो दाई❤❤❤❤❤❤❤❤❤❤❤
Supper dami x dohori
Live dohorima ek xan king Raju pariyar Juna shrees magar queen nai hun vanda apthero lagdaina malai la❤❤
आहा मुना दिदिलाई देख्दा निकै खुसी लायो कहिले आउँछ मुना दिदिको आवाजमा गित हरु
आहा! मलाइ मन पर्ने कलाकार इन्द्र जि सि दाजु
दिग्गज दिग्गज कलाकारको राेहाेरी दामि छ
सबैले माया गराै सेर गराै
जय इन्द्रेणी 🙏🙏🙏🇳🇵🇳🇵❤️❤️❤️
मुना दिदीलाई देखियो खुशी लाग्यो जसरी पनि इन्द्रेनिबाट दोहोरी हेर्न पाईयोस् उहाको।
Dherai paxee dukhana paiyo muna lai kata anee Sarai ramro lagyo
म पनि दाङ्ग कै हो हजुर कति मिठो भाका मुना थापा मगर पनि आउनुभएछ इन्द्र जिसीको फ्यान मेरो बुबा पनि को को हुनुहुन्छ हाजिर हम त
जय लोक दोहोरि सबैमा मिठो सम्झना !!
मन पर्ने गायक गायिका 🙏🙏
आहा धेरै रमाइलो दोहोरी दुबै जना लाई सम्मान 🎉🎉जय इन्द्रेणी 🎉🎉🎉❤❤❤
आहा आजको दोहोरीनी रमाइलो भयो , जय इन्द्रेणी ❤️🙏
कृष्ण दाइ हजुर सच्चिकै भगवान नै हुनुहुन्छ ❤❤❤कृष्ण दाइ लाइ नराम्रो भन्ने कुकर्मि यो भेडियो पुरै हेर्नु होला?कमल खत्री दाइ को स्वस्थ लाभको कामना😢😢😢😢😢
प्रिय कार्य क्रम इन्द्रेणी परिवार को सम्पूर्ण कलाकार जन लाई नमस्कार साथै सम्पूर्ण अथिति कलाकार जन लाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ धेरै रमाईलो यो प्रोग्राम धन्यवाद
अति राम्रो दोहरी
सबैमा उच्च सम्मान छ
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤🙏🙏❤❤
❤❤❤🙏🙏🙏
हाइलाट्सले धेरै समय लियो कि? मिल्छ भने हाइलाइट्स छोटो बताइदिनुहोला।
❤❤❤❤❤
😊😊😊
लोक दोहोरी साथै इन्द्रेणी को फ्यान जति यता हाजिर हुम त साथै हामी जस्तो सानो युटुबर ले एक अर्का लाई सपोर्ट गर्दै जाम आउनुस सबै जना❣️❣️❣️
❤❤❤❤
Super program keep it up 👍🏻👏💐
Nice dohari ❤❤❤❤
सदाबहार गायक ईन्द्र जि.सि दाजु अनि हाम्रो बागलुङे कोइली जुना श्रीष मगरको मीठो दोहोरि मिठोाआबजमा सफलताको शुभकामना सबै टिमलाई
हरेक नेपाली मन-मनको ढुकढुकी कार्यक्रम ईन्द्रेणीको जय जय होस
wowowow old is gold
aaha🙏🙏♥️♥️♥️♥️
Wow supop❤❤
Wow ❤❤❤❤nice jay palpali
Very nice 👍
नमस्कार सम्पुर्ण दर्सक तथा
इन्द्रेणी परिवार लाई निकै पुरानो
गीत सुन्न पाइयो ❤जय नेपाल
🙏💘👌🇳🇵❤️🌹
Nice
ABV इन्देणी कृष्ण सर लाइ सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्द्र जि सी सर जुना श्री मगर दिदी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
Dami dami
All missing indreni tem❤❤
Jay balen.
Nice
Budha Bhaye Pani Indra G C Nikai Kada Hunuhunxa JaY gEET jAY sANGEET
Daju we are very happy that you are back with the program …. We people living away from nepal we have your program to feel our Nepali ethics and culture or entertainment…. I was worried it would stop all of a sudden! Thank you for bringing all of those back….. all the best wishes daju ❤❤❤ we all are there
मिठो दोहोरी सुख दुख को साझा मझेरी इन्द्रेणी
आहा आज मुना थापा पनि कति रमाईलो
Nepal 🇳🇵 army hospital lagnu please & get well soon dai ❤️🙏
नमस्कार सबैलाई ❤❤❤❤
जय ईन्द्रेणि
❤❤❤❤❤
sarai mitho bhaka gajab ko dohori sabaima samjhana
Partimavauju katiramri❤❤ 🙏
अति मार्मिक दोहोरी
Mohan khadka पनि लिन पप्याे सर plz
मिठो रमाइलो दोहोरी ।
❤❤
❤❤❤❤
❤😂
jai indreni ❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤
Nice