भुन्टी भाग- २०६ [ Bhunti Epi-206 ] II Asha Khadka II Sukumaya II March 19/2024

Поделиться
HTML-код
  • Опубликовано: 18 мар 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @kanchhiofficial8023
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
  • РазвлеченияРазвлечения

Комментарии • 7 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  3 месяца назад +1889

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.55M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @ramkunwar1677
      @ramkunwar1677 3 месяца назад +49

      My favorite😍👍 serial❤❤❤

    • @manjubishwokarma-co8hn
      @manjubishwokarma-co8hn 3 месяца назад +12

      ❤❤🎉

    • @BhupendraRawat-pu3uy
      @BhupendraRawat-pu3uy 3 месяца назад +12

      malai yadama man parxa ❤❤❤❤

    • @ReeyaGiri
      @ReeyaGiri 3 месяца назад +12

      My best love you all❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @Mayalukc9999
      @Mayalukc9999 3 месяца назад +10

      😢😢

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +2458

    भुपेन्द्रले भुन्टिलाइ धेरै माया गर्नु पर्छ भन्ने ले like गर्नुहोला।

    • @bishaldhami6032
      @bishaldhami6032 3 месяца назад +16

      भुपेन्दले भुन्टिलाई माया गर्नु परछ आमाको कुरा सुनुहुदैन

    • @BhagawatiDhakal-fi8zy
      @BhagawatiDhakal-fi8zy 3 месяца назад +5

      Ok

    • @kcdipraj8592
      @kcdipraj8592 3 месяца назад +5

      ❤❤❤❤❤

    • @srishtisanjuprincy9082
      @srishtisanjuprincy9082 3 месяца назад +9

      भुपेन्द्र दाई भुन्टी लाई धेरै माया गनु पर्छ।

    • @laxmigurung6639
      @laxmigurung6639 3 месяца назад +5

      Bhupendar thik xaina

  • @minaadhikari370
    @minaadhikari370 3 месяца назад +126

    बिहे गरेर घर गएकि नारीलाई श्रिमानले हेला गर्यो भने सबै परिवारको नै हेलाको पात्रो भइन्छ भन्ने गतिलो उदाहरण ❤❤

  • @kalpanasunar2681
    @kalpanasunar2681 3 месяца назад +174

    ससुरा भनेको यस्तो हुनुपर्छ सबै टिम लाइ धन्यबाद धेरै राम्रो छ

  • @user-pi8yn9qk7u
    @user-pi8yn9qk7u 3 месяца назад +66

    आजको भाग त मेरोइ जिन्दगी सङ्ग मेल खायो हेर्दा हेर्दै आँसु आयो 😢😢😢😢

    • @NiruKunwar-ps6xw
      @NiruKunwar-ps6xw 3 месяца назад

      Maro ni same yastai thyo😢😢😢😢

  • @kesharkhadka3586
    @kesharkhadka3586 3 месяца назад +828

    भुन्टी लाई दुख दिने लाई सुकुमाया आयर बदला लियको हेर्न चाहने को को हुनुहुन्छ याता हाजिर गर्नु है🙋‍♂️

  • @TaraPoudel-uz1qj
    @TaraPoudel-uz1qj 3 месяца назад +1328

    याे राक्षस्नी सासुभनाैदीकाे बेबार अलि सुध्रिनु पर्छ भन्ने जति यता आउनु हाेला

  • @rajughimire2153
    @rajughimire2153 3 месяца назад +48

    भुन्टी भाग आज सम्म न छुटाइ हेरे तर आज को भाग ले धेरै रुवायो वास्तविक जीवन को घटना समेटेर बनाको सुकुमाया लाई धेरै धेरै धन्यवाद अब सुकुमाया को जरुरत छ छिटो आउनु परो सुकु

    • @sitachaudharutharu
      @sitachaudharutharu 3 месяца назад

      भुपेन्द्रले भुन्टिलाइ माया गर्नु पर्छ ।

  • @sdhd8864
    @sdhd8864 3 месяца назад +50

    ठिक भनु भुन्टी काे ससुराले अब भुन्टीलाे भुपेन्द्र काे माया पाउनु पर्छ सुकु माया आउनु पर्छ अबा धन्याबाद

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 месяца назад +311

    सासु भन्नि आइमाई लाइ गाला फुट्ने गरि हानेको हेर्ने मन को को लाई छ😢😢😢😅😅😅

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 3 месяца назад +1187

    भुन्टी ले सुख पाको हेर्न चाहने कोको हुनुहुन्छ

  • @user-jf1sr7qy3k
    @user-jf1sr7qy3k 3 месяца назад +21

    यस्तै हुनिरहेछ सुरुसुरु मायाको आभारी र पछि गएर दुःख बाहेक अरु केही हुदैन 😭😭

  • @reshamyoutubechannel7628
    @reshamyoutubechannel7628 3 месяца назад +23

    ससुरा बुवा धेरै राम्रो हुनु हुछ तर सासुले दुःख पाएको र भुन्टी ले सधैं सुख पाएको हेर्नु मन छ

  • @sarmilarai6252
    @sarmilarai6252 3 месяца назад +647

    भुपेन्द्र सुधृनु पर्छ र भुन्टिलाइ माया हौसला र सपोर्ट गर्नु पर्छ भन्ने यता हाजिर हुम

  • @AnjaliLama-bh2vv
    @AnjaliLama-bh2vv 3 месяца назад +270

    अब सुकमाया आउन पर्यो भुन्टी लाई न्याय दिन को लागि मेरो कुरा मा को को राजी हुनुहुन्छ यहाँ कमेन्ट गर्नु होला🙏🙏🙏🌹🌹🌹🌹

    • @manendrakhadgi9020
      @manendrakhadgi9020 3 месяца назад +3

      Sahi ho aunuparyo charai nai sukumaya

    • @user-bo4pz7kv2v
      @user-bo4pz7kv2v 3 месяца назад +4

      Aba sukumaya bachcha payasi aaux

    • @castoalkam8848
      @castoalkam8848 3 месяца назад +2

      Akdam sahi sukumaya ayara sabai kura milaunu parcha

    • @SeritaMagrati-fb8df
      @SeritaMagrati-fb8df 3 месяца назад +1

      Ma xu

    • @RohanraiOfficial476
      @RohanraiOfficial476 3 месяца назад

      सही हो सुकु माया आएर भुन्टी ले नेय पाउनु पर्छ। नन्दा सासु बुडो लाई सजाई दिनु पर्छ

  • @user-ji6ue2qi6i
    @user-ji6ue2qi6i 3 месяца назад +40

    Vunti le boleka मार्मिक मन छुने शब्दले आँसु थामिएन 1भाग सिरियल हेर्दा 20 पटक रोएर आँखा सुन्नाउनुपर्छ अब त vuntile सुख पाएको देखेर हास्नु मन छ ❤❤❤

  • @kubersinghdhami
    @kubersinghdhami 3 месяца назад +24

    ससुरा बुबा राम्रा छन र सबैका ससुरा बुबा यस्तै परुन भन्ने जति यत हाजिर हुम त ❤

  • @kesharkhadka3586
    @kesharkhadka3586 3 месяца назад +899

    भुन्टी मोर्न लागेको कुरा भुपेन्द्र ले थाहा पाउनु पर्छ भन्ने जति यता आउनु ल हेरुम कति जना छ्म हामी❤❤❤

  • @gangadhami7663
    @gangadhami7663 3 месяца назад +507

    बुढा नै आफ्नो न भए पछि सासू चाई के आफ्नो हुन्थ्याे जाे संग जिन्दगी काट्छु भन्थाे त्याे त आफ्नो भएन😢😢😢😢😢🙏🙏

    • @nisharawal9102
      @nisharawal9102 3 месяца назад +3

      Right 😢

    • @prembdrlama4466
      @prembdrlama4466 3 месяца назад +4

      सासु राम्रो नभए पछि भूहरीहर ले त दुखा पाउने नै भयो नि

    • @sapanabohora7366
      @sapanabohora7366 3 месяца назад +2

      sahi ho

    • @nabinasunilmagar
      @nabinasunilmagar 3 месяца назад +2

      एकदमै सय बन्नु भयो sis

    • @SanjitSarma-dj1ko
      @SanjitSarma-dj1ko 3 месяца назад +1

      😂😂😂😂😂

  • @lalitarai4104
    @lalitarai4104 3 месяца назад +30

    ठिक्भनृभेयो👍ससु रा 😢बाले🙏❤😭👍

  • @renunepal177
    @renunepal177 3 месяца назад +24

    🙏🥺😭 कसैको जिवन संग मेल खान गएमा सम्योग मात्र हुने छ 🥺😭😭😭😭😭🙏

  • @susmitamagar6104
    @susmitamagar6104 3 месяца назад +84

    अब भुन्टि मा सुकुमाया आउनु पर्यो के बिचरि भुन्टि ले दुःख पाको हेर्न सकिदन श्रिमान नै पराइ भएपछि कसको के लाग्छ र?❤❤❤❤

    • @user-tc5kf9ih2z
      @user-tc5kf9ih2z 3 месяца назад

      सुकुमाया आउनु पर्यो

    • @shardakhati7962
      @shardakhati7962 3 месяца назад

      सुकुमा आउनु

  • @k43ff_gamer
    @k43ff_gamer 3 месяца назад +578

    भूपेन्द्र पहिले जस्तै होस भन्ने को को चाहनु हुन्छ ❤❤😢😢

  • @user-sz5sb5xd1q
    @user-sz5sb5xd1q 3 месяца назад +24

    Khata bhupendra radi ko xoro mugi❤❤❤

  • @lamxigurung6553
    @lamxigurung6553 3 месяца назад +15

    सुकुमाया त जसरी नि आउन परेको छ भुन्टी को सासू र लोग्ने को लागि

  • @namrajnamrajsunar6514
    @namrajnamrajsunar6514 3 месяца назад +359

    घरमा सिरिमान ले हेला गर्यो भने सबैले हेला गर्छन्। एऊटा छोरि मान्छे लाइ😢😢😢😢😢

  • @minukc7319
    @minukc7319 3 месяца назад +239

    ससुरा बालाइ माहान थान्ने जति याता हाजिर हुनु

  • @DineshShahi-ln2nb
    @DineshShahi-ln2nb 3 месяца назад +5

    अब सुकुमाया हुनुपर्यो साथ दिनको लागि भुन्टीलाई न्याय दिलाउनको लागि सु कु माया आउनुपर्यो।😥😥

  • @GyaniThapa-yg3ib
    @GyaniThapa-yg3ib 3 месяца назад +4

    वा ससुरा कति माहान हुनुहुन्छ है जे हाे एक दमै राम्रो भन्नू भयाे

  • @kreencekharel710
    @kreencekharel710 3 месяца назад +64

    भुपेन्द्र लाइ देख्दा रिस उठ्यो भुन्टिलाइ बुझ्ने कोही छैनन् ससुसा बुवा वाहेक अरु सम्मान छ बुवा ❤❤❤❤हजुर लाई अब भुन्टी लाई भुपेन्द्र ले बुझ्नु पर्छ ❤❤❤❤

    • @durgadurga9825
      @durgadurga9825 3 месяца назад +1

      अझै बुझेन भने मुद्दा हाल्दिनु पर्छ है🤩🤩😀😊

    • @user-ve3go6bo3f
      @user-ve3go6bo3f 3 месяца назад

      होनि हजुर एकदम सहि भन्नुभयो

    • @user-ve3go6bo3f
      @user-ve3go6bo3f 3 месяца назад

      मेरो त पारा तातेर आयो इनिहरुलाइ देख्दा

  • @user-zp8ig1bf7r
    @user-zp8ig1bf7r 3 месяца назад +7

    Kati hasnu Bala Maja aio❤❤❤xuche sasu

  • @user-zk6yi7xl9j
    @user-zk6yi7xl9j 3 месяца назад +3

    सत्यको बिजय हुनुपर्छ भुन्टी ले न्याय पाउनुपर्छ।

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +296

    भुपेन्द्र गाउँ फर्किनु पर्छ भन्ने को को हुनुहुन्छ ?

    • @user-ny9go4ii9u
      @user-ny9go4ii9u 3 месяца назад

      Ma pani xu

    • @shikhapanday7480
      @shikhapanday7480 3 месяца назад

      तपाई गाउँ आउनु पर्छ❤❤

    • @tilabista-qw4rm
      @tilabista-qw4rm 3 месяца назад +1

      त्यस्ती आमाको छोराछोरी न हुन कोइ गतिलो रैनछन

    • @user-ud7rp5tn2g
      @user-ud7rp5tn2g 3 месяца назад

      Ma xu

    • @yonjanlama6668
      @yonjanlama6668 3 месяца назад +1

      Yo gau farkera k garnu ni

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +365

    भुन्टि सिरियल हरेक हप्ता क-कस्ले हेर्नू हुन्छ like गर्नु होला

    • @suzu023Youtube_Channel
      @suzu023Youtube_Channel 3 месяца назад

      Tapaile tyo bhuntilai khurukka bujerw maya garnu natra serial herdin mo😡😡

    • @Nancy__658
      @Nancy__658 3 месяца назад

      Hjr akchoti sasu r nandale bhunti lai naramro byabar garda gharma aipugna paro ani bhunti ko kura bujherw bhunti lai maya garerw ama lai r boini lai hjrko njar ma naramro vko huna paro natra maily serial herdina 👿👿 jaily pani bhunti runa parne horw👿

    • @KalpanaKhanal-ti3xo
      @KalpanaKhanal-ti3xo 3 месяца назад

      म याे सिरियल नबिराई हेर्ने गर्छु तर हजुरले पनि भुन्टिलाई यस्तो अबस्थामा हेला गर्दा धेरै रिस उठेकाे छ हजुरलेनै नराम्रो व्यबार गरेपछि अरुलेत झन गर्छन् नि अब यक पटक हजुर घर आउनु पराे सर❤❤❤❤❤

    • @udaykatwal134
      @udaykatwal134 3 месяца назад

      Vuntilai dharai maya garnu navya mani herdini

    • @SirjanaRai-xo4dk
      @SirjanaRai-xo4dk 3 месяца назад

      Piz bhunti d lai yato dherai naruwaunun bhupendar dai piz piz piz

  • @sureshgc3247
    @sureshgc3247 3 месяца назад +2

    हाम्रो समाजको यथार्थ चित्र चित्रण गरिएको यो नाटक एकदमै मन छुने छ।।

  • @user-kr1ef3pj3b
    @user-kr1ef3pj3b 3 месяца назад +2

    नमस्कार सबै जानालाइ सारै राम्रो सिरियल अझै उन्न्ती पर्गती हुँदै जाओस सफ्लताको सुभ कामना बुवा सारै राम्रो भन्नू भयो खुसी आग्यो बुवा भुन्टी बहिनी साउदी बाट है❤❤❤❤❤❤

  • @gautammithu9224
    @gautammithu9224 3 месяца назад +44

    अब सुकुमाया आएर भुपेन्द्र र भुपेन्द्रको परिवारलाई तह लगाउनु पर्छ ।

  • @user-dr3hj5ry5v
    @user-dr3hj5ry5v 3 месяца назад +385

    तर भुन्टी र भूपेन्द्र छुट्नु हुँदैन भन्ने हरु यता like गरौं❤

  • @SaritaRana-gu1wt
    @SaritaRana-gu1wt 3 месяца назад +5

    Buntile sasulai karayeko sunera khusi lagyo 😅😅❤❤❤❤

    • @kopila2701
      @kopila2701 3 месяца назад

      Buntil😭😭😭😭😭😭😭😭😭

  • @SombarBahadur
    @SombarBahadur 3 месяца назад +2

    Bhunti Nepali serial tallent actor my fan ❤❤❤❤❤❤❤

  • @user-sr4fo3rs4y
    @user-sr4fo3rs4y 3 месяца назад +139

    भुप्रेन्द्रबाट भुन्टिले धोका नपाओस् भन्न चाहानेहरु को को हुनुहुन्छ?😢😢

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +277

    भुन्टिको बच्चा जन्मेको हेर्न क-कस्लाई मन छ?

  • @binitakarki5999
    @binitakarki5999 3 месяца назад +2

    हजुरको यो कला अनि प्रतिभाको खै कसरी बयान गरुम आशा दिज्जु😘❣️कत्ति मन छुने सिरियल हजुरप्रति उच्च सम्मान छ🙏🙏🙏 अनि अझै धेरै सफलताको शुभकामना❤❤❤ धेरै धेरै माया प्यारी आशा खड्का दिज्जु 😘😘😘

  • @GunaramGurung
    @GunaramGurung 3 месяца назад +2

    नाटक मा पनि यदि देरै गहराइमा पुग्नु हुने सम्पुरणामा हार्दिक नमन छ।

  • @NepalAk99
    @NepalAk99 3 месяца назад +57

    भुन्टी को सुख चाहाने एता आउ❤❤❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +309

    भुपेन्द्रले भुन्टिलाई धोका दिनु हुदैन भन्ने को को हुनुहुन्छ ?

    • @Xu___chi
      @Xu___chi 3 месяца назад +2

      Ho mo ni herdina aba dekhi

    • @himkc7057
      @himkc7057 3 месяца назад +2

      नालायक भुपेन्द अहिले आएर अनुहार हेन्न पनि मन लागेन ?

    • @sugam395
      @sugam395 3 месяца назад

      Aaja aayara bhupendra lai pani thik lagna chadyo

    • @sugam395
      @sugam395 3 месяца назад

      ​bhupendra le satya k ko thaha paunu parcha nattra aaja dekhi yo siriyal nai herna banda garchu mata

    • @janakichaudhary6268
      @janakichaudhary6268 3 месяца назад

      Bhupendra le bhuntilai sath dinuparcha

  • @jennifermogor3916
    @jennifermogor3916 3 месяца назад +3

    Sukumaya poni aunu paryo vunti ko sath ma Vanni koko hununx present hum tw💗😚☺️☺️🙌🤲🤲

  • @BHARATRADHIKA
    @BHARATRADHIKA 3 месяца назад +2

    bhunti को नन्द ले छिटो बिहे गरेर दुख पयेको हेर्ने मन छ 👍️👍️

  • @LachhiramRokaya
    @LachhiramRokaya 3 месяца назад +231

    भाग १ देखि २०६ सम्म नछुटाई हेर्ने जति हाजिर हुम त 🎂🎂🎂🎂

  • @devisharma6239
    @devisharma6239 3 месяца назад +179

    अब शुकुमाया काे राेल अाउनु पर्यो सासू भदौनि लाई र लोग्ने लाई सजाय दिन अाउनु पर्यो को को हुनुन्छ सहमती

    • @nanudhenga2057
      @nanudhenga2057 3 месяца назад

      Sukumaayaa aaun paryo 🎉

    • @durgadurga9825
      @durgadurga9825 3 месяца назад

      सुकुमाया आउन सक्नु हुन्न रे क्या 🤩😎😊

    • @BarsaBhujel375
      @BarsaBhujel375 3 месяца назад

      Me

    • @user-gx9rf8qe1s
      @user-gx9rf8qe1s 3 месяца назад

      म पनि छु होइ

  • @seetanepali6915
    @seetanepali6915 3 месяца назад +3

    यो सासू को बेबार अलि सुधार हुनुपर्छ यो सासू लाई देख्दा त सारेइ रिस उठछ

  • @user-mz6se8gg9s
    @user-mz6se8gg9s 3 месяца назад +169

    भुन्टी को ससुरा बुबा हर नारी लाई यस्तै महान सोच भएको ससुरा परोस😢😢❤❤❤❤🙏🙏धन्यवाद बुबा 😘

  • @sumitramagar9724
    @sumitramagar9724 3 месяца назад +51

    मलाईत भुपेन्र्दर को फेमलि देखि रिस उथेर आयो हेर्न मन लायेन खालि भुन्ति लाई मात्र दुख दिनि

  • @user-xv9mt4or2t
    @user-xv9mt4or2t 3 месяца назад +100

    आखिरीमा छोरा मान्छे न परो असलि रुप त देखाइहाल्छ नि पापिहरु कति स्वार्थि हुन्छन् है 😢😢😢😢अघिपछि मायाको नाटक गरेर आफ्नो स्वार्थ पूरा गर्छन जतिबेला माया,साथ अनि सहयोगको आवश्यकता पर्छ त्यतिबेला आफ्नो असलि रुप देखाउछन😢😢😢

  • @ritadevkota2056
    @ritadevkota2056 3 месяца назад +119

    भुन्टिकाे अाँसु पक्कै लाग्छ सासू र नन्दलाइ कति शङ्खा गरेकाे भुन्टि माथि ।❤❤

  • @gomathapa9945
    @gomathapa9945 3 месяца назад +1

    कथा नै सहि तर परिकल्पना दमदार छ अझै धेरै प्रगतिको कामना छ

  • @AnjanPandey-yq2mi
    @AnjanPandey-yq2mi 3 месяца назад +238

    भुपेन्द्र एक पल्ट घर आउनुपर्छ भन्ने कोको हुनुहुन्छ ❤❤❤❤❤

    • @durgakunwar1674
      @durgakunwar1674 3 месяца назад +1

      Me

    • @durgachapagai3941
      @durgachapagai3941 3 месяца назад +1

      ❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

    • @SapanaRoka-zp5pu
      @SapanaRoka-zp5pu 3 месяца назад +1

      Ma pani xu

    • @pramila7li9ee6h
      @pramila7li9ee6h 3 месяца назад +1

      हो छिट्टै आउनु पर्छ

    • @bandanachettri4478
      @bandanachettri4478 3 месяца назад +1

      किन आउनु हौ यस्तो औरतको अनुहार न देखेको 😡😡 यसले त आफ्नो औकात देखाई सक्यो छ 🤬🤬

  • @user-bt6fv6rz4j
    @user-bt6fv6rz4j 3 месяца назад +124

    बिहे गरेर गहेकि नारीलाई श्री मानको हेला भएपछि सबैको हेला भइन्छ भन्ने उदाहरण भुन्टी ले सुख पाहुनु पर्छ

    • @user-xb5mx9nu5l
      @user-xb5mx9nu5l 3 месяца назад

      Honi

    • @arjunruchal
      @arjunruchal 3 месяца назад

      Jab buda le hela gare pxi kaslepo satha dinxan r 😢😢😢

  • @milanmaharjan3320
    @milanmaharjan3320 3 месяца назад +2

    ❤❤❤❤❤sasura. Ba. Le. Yak. Dami. Garnu. Bho. 🎉🎉🎉🎉

  • @user-sc2ho9gt4j
    @user-sc2ho9gt4j 3 месяца назад +1

    आँसु थाम्नु सकिन यो सिरेल।हेरेर्😪😪😪😪

  • @BidhyaGurung1111
    @BidhyaGurung1111 3 месяца назад +108

    यो सासू भनाउदी ले दुख पाएको हेर्न क कस्लाइ मन छ ??

  • @sapunagurung9661
    @sapunagurung9661 3 месяца назад +97

    माहान बिचार भएको ससुरा ज्यु लाई धेरै धेरै धन्यवाद

  • @Rajendramagar2058
    @Rajendramagar2058 3 месяца назад +1

    वास्तविक समाज मा घटिरहेको कथा छ मन पर्छ❤

  • @GangaDevi-uc1wr
    @GangaDevi-uc1wr 3 месяца назад +1

    राम्रो छ बधाई छ ❤️ सम्पूर्ण टिम लाई

  • @mainakarki3859
    @mainakarki3859 3 месяца назад +99

    यस्तै घर बुढा परिवार भय पछि धेरै नारी हरुको घर बार हिन हुनुका साथै ज्यान सम्म गुमाउनु पर्छ तेहि भय धन सम्पती पढेलेखेका मान्छे हेर्नू भन्दा आफ्नै लेबल को मान्छे हेर्नू पर्छ भन्नी सन्देश दिन्छ यो

  • @birbirendra5138
    @birbirendra5138 3 месяца назад +53

    भुन्टिकि छोरीलाई सिरियलमा छिटोभन्दा छिटो देख्न पाइयोस् ❤️❤️❤️❤️❤️❤️❤️

  • @MenakaKhadka-yb7ys
    @MenakaKhadka-yb7ys 3 месяца назад +2

    Sarai ramro xa yoo sirel vuntile didi lai aali khusi milnu paryo

  • @sadlife3491
    @sadlife3491 3 месяца назад +1

    जति हेर्छु उति अाफ्नै अतीत सग मेल खान्छ अनि अाखाबाट अासु वर्षन्छ😢😢😢😢

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +278

    भुपेन्द्र र भुन्टिको जोडी क-कस्लाई मन पर्छ like गर्नुहोला?

  • @Bishalkhatri51356
    @Bishalkhatri51356 3 месяца назад +63

    भुपेद्र र भुन्टी को जोडी छुट्नु हुदैन भन्ने को को हुनुहुन्छ ❤❤

  • @namjotichajyoutubchannel5593
    @namjotichajyoutubchannel5593 3 месяца назад +1

    धेरै राम्रो गर्नुभएको छ ससुराले सम्मान गरौँ।🙏🙏

  • @pabitraacharya2128
    @pabitraacharya2128 3 месяца назад +1

    ससुरा बुवा लाई बुहारी को धेरै माया लाग्दो रैछ ❤❤❤
    मेरो बुवा पनि यस्तै माया गर्नु हुन्थो 😢

  • @laribarientertainment
    @laribarientertainment 3 месяца назад +79

    याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️

  • @rajarammahat8899
    @rajarammahat8899 3 месяца назад +59

    यो सिरेल आउँदा खुसिहुनि कोको हुनुहुन्छ भन्नुस त ल

  • @kumarbomjan588
    @kumarbomjan588 3 месяца назад +1

    एकदमै राम्रो गर्नु भए भुन्टी काे ससुरा बुवाले छोरी र बुडिलाई ठीक मा लेराउनु जरूरी छ भुन्टी ससुरा बुवाले।

  • @purnakali1050
    @purnakali1050 3 месяца назад +1

    मनै छुने कथा 😭😭😭साच्चिकै खाना लाउन चाहिदैना तर बुढा काे माया त हुनु पर्छ 😭😭😭

  • @mamitarai9582
    @mamitarai9582 3 месяца назад +107

    भुन्टि माईती जानू पर्छ अनि माइतिमै बच्चा जन्मिनु पर्छ। नन्दको बिहे भएर भुन्टिको जस्तै दुख पाउनु पर्छ। देवरको बिहे धेरै पधेको धनी केटि सङ्ग हुनु पर्छ र सासुलाई नोकरानी बनाएर बसेको हुनु पर्छ अनि सासु र भुपेन्द्रले भुन्टिलाई सम्झिदै रुइ बसेको हेर्ने मन छ🙏🙏🙏

  • @nirajanthapa1590
    @nirajanthapa1590 3 месяца назад +106

    अझै पनि समाजमा यस्ता सत्य घटना धेरै ठाउँमा घटिरहेका हुन्छन् एकदम मन छुने सिरियल😥🙏

  • @user-gf4uo3le1r
    @user-gf4uo3le1r 3 месяца назад +2

    Vunti ruyeko dekherw lastai aashu aayo😢😭😭 bhupendra le yo sabbai tha paunu parx ra vuntilai dherai maya garnu parx💝😥

  • @user-ee5zd5eb4g
    @user-ee5zd5eb4g 3 месяца назад

    तुल्किले दुख पाको होइन सुख पाको हेर्न मन छ

  • @AnjanPandey-yq2mi
    @AnjanPandey-yq2mi 3 месяца назад +283

    अब ❤❤❤❤सुकुमाया चाइयो भन्ने कोको हुनुहुन्छ❤❤❤❤

  • @Romanromanrana
    @Romanromanrana 3 месяца назад +152

    भुन्टी पढी लेखी राम्रो काम गरेको गाउँ समाज र घरको एउटा उदाहरणीए वा गाउको नमुना काम गरेर ती सासू आमा श्रीमान र नन्द लाई राम्रो काम गरेर अहिले उनिहरु शिच्छीत भएर बुहारी श्रीमती भाउजुलाइ यो ब्याबहार गर्नु भएको छ।र उनी पढी लेखी शिच्छीत बनी घर परिवार र समाजमा सबैलाइ समान ब्याबहार गरि राम्रो घर गरेर बसेको देख्न मन हुने जति एता तिर हाजीर हुनु होला है सबै दर्सक महानुभाब हरु।।

  • @user-gd3se2co3s
    @user-gd3se2co3s 3 месяца назад +1

    भुपेन्द्रे को आमा छोरालै कारागारमा सोच्नुपर्छ।

  • @Ambikakatuwal-sv3rc
    @Ambikakatuwal-sv3rc 3 месяца назад

    म छु भुन्टी खुशी भएको हेर्न ❤

  • @Kali22988
    @Kali22988 3 месяца назад +41

    भुन्ती serial को प्रतीक्षा मा कोको बस्नु भय को थियो 🎉🎉

    • @Gagan.official264
      @Gagan.official264 3 месяца назад

      39:53 Subesribe gareko chhum hjur malai ni gardim hai tw 🙏🙏❤️❤️plz

  • @durgadurga9825
    @durgadurga9825 3 месяца назад +1568

    त्यो नन्दको छिट्टै बिहे भएर भुन्ट्टी को जस्तै दुख पाएको हेर्नू छ अनि त्यो भुपेन्द्र ले र सासू ले पनि दु:ख नै दुख पाउन त्यही भुन्ट्टी लाउ सम्झिदै रुने हुन 🙏🙏🤩🤩❣️❣️😄😎😎😎😊😀

    • @mandirakhanal5714
      @mandirakhanal5714 3 месяца назад +20

      Ho ta ni yo rasxesni sasu vanaudi le dherai dukha paunu parxa Ra bhunti afno life ma agadi badera safal vko herni dhoko xa

    • @gourabgurung1008
      @gourabgurung1008 3 месяца назад +9

      Sahi ho

    • @SMChetryVlog
      @SMChetryVlog 3 месяца назад +6

      Right

    • @user-tg8zm2cs8u
      @user-tg8zm2cs8u 3 месяца назад +9

      अर्को हप्ता चै यो अपराधि सासू नहोस है लोकनाथ भाइ बधाइ छ हजुर लाइ

    • @durgadurga9825
      @durgadurga9825 3 месяца назад +9

      @@user-tg8zm2cs8u त्यो सासु लाई प्रहरी कहाँ बुझाउनु पर्छ है😀😊

  • @yagyaregmi5728
    @yagyaregmi5728 3 месяца назад

    सुकुमायाले।सित्तैमा ज्यान फाल्नु हुँदैन । हामी दर्शकका लागि भएपनी भूण्टीले वाँच्नु पर्छ।
    र्छ ।

  • @GangaSapkota-nw8de
    @GangaSapkota-nw8de 3 месяца назад +1

    भुन्टिलाइ सासु,नन्द र श्रिमानले गरेको ब्यबहार हेर्दा त आङनै जिरिङ हुन्छ।

  • @indiramagarofficial
    @indiramagarofficial 3 месяца назад +94

    अब भुपेनद गाउँ फरकेर भुनटिलाई धेरै माया गरनु परछ मलाई त सिरेल हेरेर आसुनै आयो आसुरोकिन सकेन भुनटिको यो अबस्था देखेर ❤❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +157

    भुपेन्द्रले भुन्टिलाई आफू संगै राख्नु पर्छ भन्नेले को को हुनुहुन्छ ?

  • @Jeevan-vlog10
    @Jeevan-vlog10 3 месяца назад +1

    दुख दिनेकाे पनि यक दिन दुख खाने पालाे अबषे अाउन्छ अासुले सराप्छ

  • @user-dd6eu1kg1v
    @user-dd6eu1kg1v 3 месяца назад +1

    Budoko lastako word one on tha best moment 🎉🎉🎉🎉

  • @Kali22988
    @Kali22988 3 месяца назад +154

    भुन्ती ले सुख पाउनु पर्छ भन्ने को को हुनुहुन्छ🎉

  • @AssmeeRaee
    @AssmeeRaee 3 месяца назад +76

    केटा मान्छे को जात जनाइ हाल्यो भुपेन्द्र दाजु ले हैट कथा नै भए पनि कति नरमाइलो लाग्ने बरै😥😥😥

    • @asmitakc5981
      @asmitakc5981 3 месяца назад

      um ke😢

    • @user-os9xn2et5k
      @user-os9xn2et5k 3 месяца назад

      Um k Kta munchhe haru Katy samma Huda rachha

    • @somgelisherpa2442
      @somgelisherpa2442 3 месяца назад

      Yasto avasthama bunti Lai samjaulla vanda afai resauxa afno galthi rakheyr

    • @DipaPariyar-ko5bz
      @DipaPariyar-ko5bz 3 месяца назад

      Ho ni

    • @DipaPariyar-ko5bz
      @DipaPariyar-ko5bz 3 месяца назад

      Ho ni ketA manxe ko jat na ho ka to papi hunxan ni sorti hunxa

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 3 месяца назад +36

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏

  • @riyathapa958
    @riyathapa958 3 месяца назад +1

    भुपेन्दले किन तेस्तो गर्नु भएको भुन्टिलाइ अरुको कुरा सुनेर😢😢😢 😭😭😭😭😭

  • @Christianojohn336
    @Christianojohn336 3 месяца назад +1

    이영화 너무 좋아

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +52

    श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏

  • @DearLove-pd2vg
    @DearLove-pd2vg 3 месяца назад +218

    भुन्टिको सासू र नन्दले दुख पाएको हेर्न चाहाने जति यता हाजिर हुम त

  • @KamalaSuwedi
    @KamalaSuwedi 2 месяца назад

    सुकमायााँलाइ ल्याउन पराे तुरुन्तै भुन्टिलाइ न्याय दिनकाेलागि है