Thank you so much Nirmala for joining us on this episode of Harka's Podcast! Your insights and stories were truly inspiring and we appreciate you sharing your time with us. To our viewers, यदि तपाईँलाई यो एपिसोड मनपरेको छ भने, कृपया हाम्रो RUclips च्यानललाई सब्स्क्राइब गर्नुहोस्। यो भिडियो लाइक, कमेन्ट, र शेयर गर्न नबिर्सिनुहोस्। Your support means the world to us and helps us bring more valuable content to you. Thank you for watching! 😍🤩🥰
अरुले के भन्छ थाहा भएन । तर मेरो जुन कुरा पोख्न र सुनाउन नसकेको कुरा हजुरले सुनाउनु भयो मन हल्का भयो। धेरै धेरै धन्यवाद छ। निर्मला भुजेल जि को जिन्दगी एक्दम आरामदायी र स्वस्थ र जिन्दगीको उत्तरउत्तर प्रगतिको कामना गर्दछु।❤❤❤
यो बहिनिको ब्यथा कथा सुन्दा साह्रै मन छोयो उहाँको भनाईबाट प्रष्ट हुन्छ कि आफ्नो अविभावकले मादक पर्दाथ सेवनगरी छोरा छोरी प्रति गरिने व्यवहारले कति असर गर्छ भन्ने ज्वलन्त उदाहरण हो 😭😭
निर्मला दिदी र मेरो story सेम रहेछ😢😢😢सबै कुरा दिदीले भन्नू भयो र पनि मैले मेरै मनको कुरा पोख्दै छु जस्तो फिल भयो😢😢😢आँसु रोक्न सकिन मैले😢बाबाले नबुझी दिदी धेरै दुख पाउने रहेछ😢😢be strong dd❤
सर्वप्रथम भाईलाई नमस्कार हजुरहरुको हरेक भिडियो ले म धेरै रुने गरेको छु बिचरा नानीको दुख्ख को कुराहरुले मेरो मन धेरै दुख्यो रुएपनी जिन्दगी सङ्गर्स हो दुख्ख धेरै सुख थोरैमात्र हुन्😭😘
जड्याहा बाउ श्रिमान हुनु जस्तो अभागी कोही हुदैन!!मेरो बाबा पनि एकताका जड्याहा हुनुहुन्थ्यो ,मलाइ घर बस्नै मन लागेन त नर्सिङ पढ्न काठमान्डु भागेँ!!पछि सुध्रिनु भयौ तर चाडै बित्नु भयो!!मलाइ पनि तपाइलाइ जस्तै feeling हुन्छ बाबाको माया खास्सै पाइएन भन्ने हुन्छ!;
So happy she here to telling about you are story and so heart touch pane vayo life ma ups and down hunxa nai but do you are best and have a bright future a head Sangarsa mehenat garna naxodnu hola stay safe❤❤🎉🎉🎉
Thank you so much Nirmala for joining us on this episode of Harka's Podcast! Your insights and stories were truly inspiring and we appreciate you sharing your time with us.
To our viewers, यदि तपाईँलाई यो एपिसोड मनपरेको छ भने, कृपया हाम्रो RUclips च्यानललाई सब्स्क्राइब गर्नुहोस्। यो भिडियो लाइक, कमेन्ट, र शेयर गर्न नबिर्सिनुहोस्। Your support means the world to us and helps us bring more valuable content to you. Thank you for watching! 😍🤩🥰
अरुले के भन्छ थाहा भएन । तर मेरो जुन कुरा पोख्न र सुनाउन नसकेको कुरा हजुरले सुनाउनु भयो मन हल्का भयो। धेरै धेरै धन्यवाद छ। निर्मला भुजेल जि को जिन्दगी एक्दम आरामदायी र स्वस्थ र जिन्दगीको उत्तरउत्तर प्रगतिको कामना गर्दछु।❤❤❤
यो बहिनिको ब्यथा कथा सुन्दा साह्रै मन छोयो उहाँको भनाईबाट प्रष्ट हुन्छ कि आफ्नो अविभावकले मादक पर्दाथ सेवनगरी छोरा छोरी प्रति गरिने व्यवहारले कति असर गर्छ भन्ने ज्वलन्त उदाहरण हो 😭😭
निर्मला बहिनीको आमाको कहानीले सत्ये सत्ये मनमा छोयो र रोयो । बहादुर छोरी निर्मलाको सबै इच्छा पूरा होस्।
हजुर-आमाको माया पो माया ❤अरुको के माया😢 मलाई पनि हजुरामाको सार्है याद आयो😢😢
निर्मला दिदी र मेरो story सेम रहेछ😢😢😢सबै कुरा दिदीले भन्नू भयो र पनि मैले मेरै मनको कुरा पोख्दै छु जस्तो फिल भयो😢😢😢आँसु रोक्न सकिन मैले😢बाबाले नबुझी दिदी धेरै दुख पाउने रहेछ😢😢be strong dd❤
मन पर्यो अन्तर्वार्ता फुर्सत पाउने बित्तिक्कै Harka podcast हेर्न मन लाग्छ!!
सर्वप्रथम भाईलाई नमस्कार हजुरहरुको हरेक भिडियो ले म धेरै रुने गरेको छु बिचरा नानीको दुख्ख को कुराहरुले मेरो मन धेरै दुख्यो रुएपनी जिन्दगी सङ्गर्स हो दुख्ख धेरै सुख थोरैमात्र हुन्😭😘
. निर्मला जी को काहानी सुन्दा मेरो आँखै बाट आँशु धरर खस्यो,
Sister kin same Mero jasto kahani rahex hjr ama ko case ko 😢😢😢misssing u my hjama 😢😢😢😢😢😢😢
निर्मला बहिनी जस्ताे जीवन साथि पायाे भने जीवन जिउन सहज हुन्छ पक्कै।राम्राे काम पाउनु र सफल जिवनकाे शुभकामना।
जड्याहा बाउ श्रिमान हुनु जस्तो अभागी कोही हुदैन!!मेरो बाबा पनि एकताका जड्याहा हुनुहुन्थ्यो ,मलाइ घर बस्नै मन लागेन त नर्सिङ पढ्न काठमान्डु भागेँ!!पछि सुध्रिनु भयौ तर चाडै बित्नु भयो!!मलाइ पनि तपाइलाइ जस्तै feeling हुन्छ बाबाको माया खास्सै पाइएन भन्ने हुन्छ!;
अति सुन्दर र्हिदय सिस हजुरको तसर्थ🙏🙏🙏🙏
Best wishes Harka's Podcast and Nirmala!
Live your dream Soltini you made it. Best wishes for your future ahead. Love you alots😘❤️
Poudel sir is open heart person
सदैभरी हासी खुशी रहनु बिदेशमा नानी अाफ्नो करिअर अगाडि बढाउनु जिन्दगी भनेको दुख्ख सङ्गर्स हुन साचो मायामा हामी धेरैले धोका खाको छौ अाफ्नो ख्याल् गर्नु😍😢
nice podcast dai congratulations for 100 episode
Thank you brother!
Keep it up. Nanuko sapana pura hos
Innocent and sincere conversation ❤.May God bless you Nirmala nani
Best of luck Nirmala ,every Nepalese woman should be strong and independent so no one can dominate and Nepalese ladies should learn from you !!
So happy she here to telling about you are story and so heart touch pane vayo life ma ups and down hunxa nai but do you are best and have a bright future a head Sangarsa mehenat garna naxodnu hola stay safe❤❤🎉🎉🎉
❤❤❤pargatiko suvakamana
I hope you will get best job ❤❤sis
God bless you sister ❤🙏
All the best for your future baini 🥰🥰🥰
Ma pani teha gayera yestai struggle garera yesari nai Harkas Broadcast ma bolera Afno pida sunauna man xa
Same story raixa sister 😢
❤🎉great
देख्ने र भोग्नेलाई मात्र थाहा हुन्छ हजुरको पिडा ।
😭😭😭😭😭😢
I understand sis,, some dad's are not like dad, they're be like gadha😢,, but . most of the dad are like heros..
❤❤❤
Kasto kasto hunxa hae gindhagima😓😓😓😓
Nice
Jindsgi bhaneki parkirt 1:15:58 i ho. Utar chadab gardai janu parx
😢❤
❤😢❤
Sweet sister
Hjr ko yo harka's podcast dubaima hunu hunxa ho hjr ko contact malai chaiyeko thyo
Thank you 560 subscribers family🎉
K garnu parxa ho asari interview dina chahi malai ni man kholera dherai kura sabai kura pokhnu man xa 😢🥺🩹
Harka dai rw Sanjay daiko podcast maile suru suruma yeutai hola vanthaneko 😂😂 achel po different rahexa thaha vayo
z😢
😢😢😢
Same boeni hamro ni testai nai xa
😢😢😢😢😢😢
Jadya bau vayo vane ystai dukha paucha
😢😢😢😢
Kati bonus painxa Dai aajaa ?
❤❤😂😂
Bichara nani
अप्रेसन नगर्नु सिस बैनिलाइ म सङ्ग कुरा गराउनु ल त्यस्को सोलुसन म सङ्ग छ
😢😢
Kati manxele babu aama jasto koihutaina dhanxan tara mero lagita dhaya 😂
❤❤❤🎉😂🎉
europe ni kam xenn
अअपरेसन नगराउ
gharko kura nagreko rmro vnxu ma ta j vyni baba aama le janma matra dinu vayo vane tholw ho
Keep supporting guys ma hjr harulai 100% bck dine xu❤❤❤❤❤
What? 🤔घर बाट निकाल्ने कस्तो बाउ 😡😡
❤❤❤❤❤❤
❤❤
Nice
❤❤❤❤
❤❤❤