Thank you so much for joining us today! We hope you enjoyed this episode. If you haven't already, please make sure to subscribe to our channel for more exciting stories. Don't forget to like, comment, and share with your friends. Your support means the world to us! 🥰😍🤩❤💞
हेमा चेली घण्टौ लागेर तिम्रो कथा व्यथा संघर्ष कुरा हरू सुन्दै गए दुख कै कुरा भए पनि जति सुने उती सुनी रहु जस्तै लागी रहेको थियो तर १ घण्टा ३ मिनेट १७ सेकेन्ड हुदै गर्दा" जे जस्तो भए पनि थारू पानी चल्ने जात हो" भन्ने शब्द ले अलि नमज्जा लाग्यो, सरकार ले नै छुवाछुत छैन हैन र हुदैन भन्ने कानुन ल्याई सकेको छ तर तपाई जत्तिको मान्छे ले यत्ती यो बचन चै नभन्दे नबोल्दे हुने हो,,, खैर कै छैन दर्शक ले बुझी दिने नै छ,, अन्तमा तपाई अनि तपाई को नानी बाबु को भविष्य उज्ज्वल रहोस् कामना गर्दछु,,, कुवेट बाट
कस्तो बलियो मन, कति सहनसिल,एउटा माहान नारी,साहासिक नारी ....हिम्मत अर बहिनी भगवान् ले सधै दुख दिदैन ? एक दिन सुखका दिन आउनेछ । पैसा मात्र नभएर नानिहरुलाई संकार दियेकी छौ कति जिम्मेबार ❤❤❤बलियो मन बनाउनु ।
हेमा बहिनी! तपाईंको कुरा सुन्दा साह्रै मन रोयो ,आफुलाइ सम्हालेर काम गर्नुस , एउटा महान आमा पनि हुनुहुन्छ,एउटा महान नारी हुनुहुन्छ रहेछ। बुढाको अत्याचार सहेर पनि कत्ती साह्रो माया गर्नुभाको देखेर हामी नारी कत्ती निरीह छौ !? केही छैन मर्ने कुरा चाहिँ नगर्नुस ,समयसङ्ग लडेर बाच्नुपर्छ बहिनी ❤❤
कति सिधा र सरल लासट को कुरा ले एकदमै मन रोयो अाखिर के रछ र जिन्दगी जीवन चलाउने क्रमा कति संघर्ष कयै हार लाई सईकारनु परने तपाईं को जीवन मा ढिलै भएपनि गुमेको खसी हरु सबै भगवान ले दिउन❤❤🙏🙏
तपाइ महान आमा!महान आमा हुनको लागि Famous हुन पर्दैन ,महान आमा ती हुन जसले आफ्नो छोरा छोरीलाइ कहिल्यै छोड्दैनन् जस्ले उनीहरुको लागि सारा जिवन बिताइ दिन्छन्!!त्यस्तो चरित्रहिन लोग्ने हुनु भन्दा त बिधवा हुनु नै बेश!!तपाइ नरुनु होस् बलियो हुनु होस्,नारी strong हुनु पर्छ ,बिबेकी हुनु पर्छ र सचेत हुनु पनि पर्छ!मानसिक शारिीरिक Abuse सहने गर्नु हुदैन !अपराधि प्रबृतिको मान्छेलाइ ठीक समयमा सजाय दिनु पर्छ !हामी नेपाली नारीहरु अगतिलो लोग्ने लाइ पनि देउता मान्ने चलन धेरै नराम्रो !!अन्याय त सहने कुरा नै होइन!;जात जे भए पनि ब्यवहार राम्रो हुनु पर्छ!!
Harka podcast हेर्न थालेको ३ महिना भयो यो podcast पनि मन पर्यो ,हर्क भाइ को प्रस्तुती बोलाइ धेरै राम्रो छ,मन पर्यो !!अझै। राम्रो राम्रो podcast को लागि शुभकामना छ !!म पनि तपाइहरुको भेकको हु ,कोटिहावा तिर सुपौली गाउको हु !
जब घृणाको बदला माया दिन्छौनी हुने यस्तै हो,तेसैले हो सुधार्ने कोशिश गर माया गर्ने मान्छेलाई एकचोटी,दुइचोटी बढीमा तिनचोटी,तेस पछि तेस्तालाइ एती घृणा गरकी तेस्को अनुहार कहिल्यै नहेरा,अनि एउटा कुरा कोही मान्छे तेरो कारण म मर्दिन्छु भनेर आफ्नो स्वार्थ पुरा गर्न धम्की दिन्छ भने नडराउनु तेस्तो मान्छे मर्दा पनीमर्दैना यदि मर्यो भनेपनी केही फरक पर्दैना,यदि नाम लेखेर मरेको रैछ भने सोधपुछ सम्म हुनसक्ला,यदि कसैले कसैलाई मानसिक टर्चर यातना दिएर मरेको भए छुट्टै कुरा है। फेरपनी भन्छु रोटी पनी दोहोरो पाक्छ,एकोहोरो रोटले स्वास्थ्य बिग्रन्छ,घृणाको बदला माया नदेउ झन चाहे जोसुकै होस्।
You are my daughter, I love you till the end. My tears didnt stopped till the ending of yours saddest story, so now you will be a very happy life with your kids.
sarai ramro baini tapai jasto sahashi xorilai salut.nanile risaune thaux xain sansarma kasto dukh vogerni life k ho bujhnu kati jarurix vanne timro momko lifeko vogaibat arule bujhne mauka payo arule ni momlai thank you vannu baru risaunu vanda pani
Sis hajurko life story sunna pani saro paryo.. Hik hik vayera here.. Ama sristikarta ..mahan devi ho vanko kuralai hajurle proof garnuvayo.. God bless you n your children 🥰🥰
अब आफुलाइ बलियो बनायर खुसि भयर बाचानु सिस हजुर को पिडा को भोगाइ ले हरेक पिड मा भय्को मान्छे लाइ अबस्य केहि सुझाब मिल्ने छ अब माया भनेको राप र ताप हो अब आफै जल्ने काम नगरनु होल धन्यवाद
After reading the comments below, Again I couldn't help commenting back, those comments made me cry again. Everyone has felt the same like me towards Hema Bainee. Anyway, it's a kind of lesson too to our chelis. Hope it will give enough strength and inspiration to all our chelis and good luck Hema Bainee once again.
I kept crying throughout this podcast😥😥 ...Uha ko voice ma ni katti dabiyeko pain xa ajhai pani😫😫 Hopefully aba life ma kaile ni Runu naparos DD hjrlai ani Babu ra Chhori le ni Dukha bujhera future ma Sath Support diyun❤️❤️❤️❤️❤️ much love Hema sis❤❤
बहिनी एक न,सुन हुनलाई आगोमा लाउनु पर्छ र खारिनु पर्छ र आज तपाई लाई श्रीमान् ले धेरै प्रेम गरेर राखेको भएको भए यो अवस्था लाई विशोले हेर्दै हुनुहुन्छ तपाइँ जस्तो तिरस्कार भएको दिदी बहिनी हरु को श्रोत बन्नु भएकोछ संसारमा सुवार्थि छ बहिनी अरुको प्रेम न खोज्नु कमाउदै हुनुहुन्छ भने आफ्नो खाता मा राख्नुअब जिवन साथि सोचेको जस्तो हुदैन छोरा छोरी हरु पनि ठुलो भएपछि सुवार्थी हुन्छ तपाईंले आफ्नो जिवन गवाही सुन्दा मेरो पनि मिल्छ तेहि भएर अहिले कमजोरी भएपछि सबै ले त्याग छ आफ्नो लागि सोच्नु है
Mero ni dui jana thiyo patra mitrata sathi tyo sathi haru sanga kahile vet vayana ahile samjhinxu tyo sathi haru kaha pugyo hola pratik shrestha,sanjok lama miss u a lot my friends ❤❤😊
म धेरै रोय ,मेरो नी नानीहरूलाई सपोट गर्न बेलामा ,भगवानले ठूलो सजाय दीयो ,सपोट गरन सकीन ,पेरालाईस ले थला परे ,तर नानीहरूको अहीलेको संघर्ष र रामूरो बाटो लागेको हेर्दा खूसी छू अहीले ,संघर्ष गर्नू होस
It was really an emotional talk show of Harka with Hema Magar bainee . She has so beautifully presented her whole history of life, that was really a pathetic story and in most of the duration of her talk, she made me cry . I deeply felt her story. Indeed sad but I encourage bainee to move within the same spirit that you have now ..Best of Luck , bainee Hema !
Pani chalne jat sanga bihe garnu ta vaya xa jindagi narka ma puraya xa "bichar ramro hunu parxa hajur"jat thulo sano hudaena hajur"hajurko abako jingagi hasi khusi hos "
तपाईं हिम्मतिलो र एक उदाहरणिय नारी त हुँदै हो शाहसी पनि हो तर त्यति कलिलै उमेरमा पोइ खोज्नु नै तपाईलाई अभिसाप बन्यो चौधरीहरु त्यति कठोर र निर्दयी त हुदैनन तर जातले हैन नियतले त्यो साह्रै फताहा चौधरी रहेछ । अब अाफुलाई बलियो बनाउनुस अतितका कहाली लाग्दा दिन त कताउनु भो भने अब त छोरा छोरी ठुला भैसकेछन सुख दिन फिरि सके
Thank you so much for joining us today!
We hope you enjoyed this episode. If you haven't already, please make sure to subscribe to our channel for more exciting stories.
Don't forget to like, comment, and share with your friends. Your support means the world to us! 🥰😍🤩❤💞
Already subscribed. Nice to watch and listen all your episodes.
Subscribed already 😁❤️
Ttttyyýyyyyyýyyyýyyýyyyý
Already Subscribed ❤️❤️🙏
मोति दिदिको कहानी र हेमा दिदिको कहानिले रुवायो पनि र केही कुरा सिकायो पनि हार नमान्नु दिदी आफ्नो ख्याल राख्नु आफ्नो जीवन छ त सबै छ ❤❤
हिम्मत वाला नारि अबको जिवन सुखमय होस्
यो चेलिको जीवन संघर्षको कथाले सारै मन छोयो।अब बाकी जीवन चेलीको सुखमय,शान्तिमय वितोस,यहि छ मेरो शुभकामना!!!❤!!!
मगरनि र गुरुङ्निहरु साह्रै मनका धनी र राम्रि हुन्छन,।😊😊
तपाईं को भनाई हरु सबै हेर्यौ सुनियो मलाई त खुसी लाग्यो हामि नारि भएर सहन सिल हुनु पर्छ हामि साहासि निडर भयो भने कसैले केही गर्नु सक्दैन बहिनी
गहिराे गरि भावनामा डुबाईदियाे, एउटा पुस्तकले भन्दा पनि अनुपम शिक्षा पाएकाे अनुभूति गरायाे। हेमा बहिनीकाे आगामी जीवन सुखमय रहाेस, शुभकामना छ।
सारै मार्मिक हजुर को सत्य कथा अब आउने दिन राम्रो संग चलोस तपाई को छोरा छोरी ले आमाको दुख बुझुन् best of luck 🎉🎉
तपाईंको जिवनको भोगाइ सुनेर सारै भाबुक बने। धेरै धेरै सम्मान छ तपाई । साथै धन्यवाद harka's podcast येस्तो प्रेरणादायी जीवन कहानिको लागी ।
हेमा चेली घण्टौ लागेर तिम्रो कथा व्यथा संघर्ष कुरा हरू सुन्दै गए दुख कै कुरा भए पनि जति सुने उती सुनी रहु जस्तै लागी रहेको थियो तर १ घण्टा ३ मिनेट १७ सेकेन्ड हुदै गर्दा" जे जस्तो भए पनि थारू पानी चल्ने जात हो" भन्ने शब्द ले अलि नमज्जा लाग्यो, सरकार ले नै छुवाछुत छैन हैन र हुदैन भन्ने कानुन ल्याई सकेको छ तर तपाई जत्तिको मान्छे ले यत्ती यो बचन चै नभन्दे नबोल्दे हुने हो,,, खैर कै छैन दर्शक ले बुझी दिने नै छ,,
अन्तमा तपाई अनि तपाई को नानी बाबु को भविष्य उज्ज्वल रहोस् कामना गर्दछु,,,
कुवेट बाट
❤❤❤❤😢😢😢😢🙏🙏🙏🙏
सारै सहनशील नारी राम्रो बोलीचाली राम्री मान्छे घरगरेर खानु पर्छ भन्ने सोच🙏🙏🙏माहान नारी🙏🙏
तपाईको जिबन भोगाई सुन्दा मलाई धेरै हिम्मत रआट आयो सिस ।अबको समय सुखमय रहोस् भगवान सँग यहि प्रथाना छ हजुर🙏🙏
Omg katti derae man xoyo man vitrae bata big respect hjr lae🙏🙏hjr jastoi strong bannux sacchae bastabik Kura garnu vo😢😢😢😢😢😢
कति शान्त अनि मिठो बोली,
आफ्नो कामनै कर्म हो भनेर अगि बढ्नु होला
पापी नै रहेछ मोरो । अटिलो हिम्म्तिलो मान्छे सलुट छ आगामी जीवन सुखमय रहोस सुभ कामना sister
कस्तो मन छुने शब्द भन्नू भयो यो दिदिले मेरो त मन छोयो😢😢😢😢😢
👉 मार्मिक बास्तविक जिबनको भगाइ साली हार नमान्नु strong भएर अगाडी बढनु भएर बढेको छौ। अझै उन्नति प्रगति गर्नु शुभकामना🙏👍 👌
मेरो छिमेकी गाउँको चेली हो पो आउनु भाको रछ आज त ।।आत्मविश्वास र हिम्मत सधै साथमा राखेर अगाडी बढ्नुहोस् ।।शुभकामना
Palpa kun thauma ho rw hjurko ghar?
कस्तो बलियो मन, कति सहनसिल,एउटा माहान नारी,साहासिक नारी ....हिम्मत अर बहिनी भगवान् ले सधै दुख दिदैन ? एक दिन सुखका दिन आउनेछ । पैसा मात्र नभएर नानिहरुलाई संकार दियेकी छौ कति जिम्मेबार ❤❤❤बलियो मन बनाउनु ।
Mahan nair abako dinharu socheko vanda dherai ramiro anii sukha vayeko hos ❤❤❤❤❤ kati sahansilta
सारै मार्मिक र सङ्हर्स जीवन भोगाइको यथार्थका मिठो तर्क मन पर्यो।तपाईंको जीवन यात्रा सफल होस शुभकामना
Heart touching story. Strong lady ❤❤
बैनिको पीडा,छोरीलेजस्तो पनि सहनु पर्छ बैनि माहान नारीहुनुहुदो रहेछ।👍️👍️👌🇳🇵♥️♥️
Tyasto manxe ta marekai ramro baini don't worry duita bacha raxan bachako lagi bachnu parxa ❤❤❤
हेमा बहिनी! तपाईंको कुरा सुन्दा साह्रै मन रोयो ,आफुलाइ सम्हालेर काम गर्नुस , एउटा महान आमा पनि हुनुहुन्छ,एउटा महान नारी हुनुहुन्छ रहेछ। बुढाको अत्याचार सहेर पनि कत्ती साह्रो माया गर्नुभाको देखेर हामी नारी कत्ती निरीह छौ !? केही छैन मर्ने कुरा चाहिँ नगर्नुस ,समयसङ्ग लडेर बाच्नुपर्छ बहिनी ❤❤
कति सिधा र सरल लासट को कुरा ले एकदमै मन रोयो अाखिर के रछ र जिन्दगी जीवन चलाउने क्रमा कति संघर्ष कयै हार लाई सईकारनु परने तपाईं को जीवन मा ढिलै भएपनि गुमेको खसी हरु सबै भगवान ले दिउन❤❤🙏🙏
तपाइ महान आमा!महान आमा हुनको लागि Famous हुन पर्दैन ,महान आमा ती हुन जसले आफ्नो छोरा छोरीलाइ कहिल्यै छोड्दैनन् जस्ले उनीहरुको लागि सारा जिवन बिताइ दिन्छन्!!त्यस्तो चरित्रहिन लोग्ने हुनु भन्दा त बिधवा हुनु नै बेश!!तपाइ नरुनु होस् बलियो हुनु होस्,नारी strong हुनु पर्छ ,बिबेकी हुनु पर्छ र सचेत हुनु पनि पर्छ!मानसिक शारिीरिक Abuse सहने गर्नु हुदैन !अपराधि प्रबृतिको मान्छेलाइ ठीक समयमा सजाय दिनु पर्छ !हामी नेपाली नारीहरु अगतिलो लोग्ने लाइ पनि देउता मान्ने चलन धेरै नराम्रो !!अन्याय त सहने कुरा नै होइन!;जात जे भए पनि ब्यवहार राम्रो हुनु पर्छ!!
Harka podcast हेर्न थालेको ३ महिना भयो यो podcast पनि मन पर्यो ,हर्क भाइ को प्रस्तुती बोलाइ धेरै राम्रो छ,मन पर्यो !!अझै। राम्रो राम्रो podcast को लागि शुभकामना छ !!म पनि तपाइहरुको भेकको हु ,कोटिहावा तिर सुपौली गाउको हु !
जब घृणाको बदला माया दिन्छौनी हुने यस्तै हो,तेसैले हो सुधार्ने कोशिश गर माया गर्ने मान्छेलाई एकचोटी,दुइचोटी बढीमा तिनचोटी,तेस पछि तेस्तालाइ एती घृणा गरकी तेस्को अनुहार कहिल्यै नहेरा,अनि एउटा कुरा कोही मान्छे तेरो कारण म मर्दिन्छु भनेर आफ्नो स्वार्थ पुरा गर्न धम्की दिन्छ भने नडराउनु तेस्तो मान्छे मर्दा पनीमर्दैना यदि मर्यो भनेपनी केही फरक पर्दैना,यदि नाम लेखेर मरेको रैछ भने सोधपुछ सम्म हुनसक्ला,यदि कसैले कसैलाई मानसिक टर्चर यातना दिएर मरेको भए छुट्टै कुरा है। फेरपनी भन्छु रोटी पनी दोहोरो पाक्छ,एकोहोरो रोटले स्वास्थ्य बिग्रन्छ,घृणाको बदला माया नदेउ झन चाहे जोसुकै होस्।
कति मेहनति बहिनी अहो कति धेरै बुझ्ने हुनु हुँदो रछ
Great thoughts ,very strong women salute cha चेली
साहसि हेमा बहिनीको अबको बाकी जिवन सोछे जस्तो शुखमय रहोस् ❤
Heart touching real story...
Sister... all the best for your ahead....
God bless you nanu
अनौठो अनौठो जीवन कहानी पनि आउने समय सुखमय बितोस शुभकामना
You are my daughter, I love you till the end. My tears didnt stopped till the ending of yours saddest story, so now you will be a very happy life with your kids.
कति अाट अाउने कुरा गनु भयाे दिदिले❤❤❤❤❤❤❤
हारलाई जीत मा परिणत गर्नु होला ।
म नि दुई जनाको आमा हो तर अझै नि एक्लैले के गर्ने आट आउदैन तर उहाँको बच्चा पाउदाको एक्लो संघर्ष ले सारै चित्त दुख्यो आगामी जिन्दगी सुखद रहोस् सिस ❤
Jindagi ma kahile har khanu hudaina baini tapaiko himat ❤❤❤❤❤❤❤❤❤
sarai ramro baini tapai jasto sahashi xorilai salut.nanile risaune thaux xain sansarma kasto dukh vogerni life k ho bujhnu kati jarurix vanne timro momko lifeko vogaibat arule bujhne mauka payo arule ni momlai thank you vannu baru risaunu vanda pani
हजुर त भाग्यमानी हुनुहुदो रैछ जस्तोसुकै दुख मा पनि माइती को शाथ पाउनु भएकोे रैछ ❤तर मेरो भाग्य 😢😢😢😢😢😢😢😢
may god bless you sis tapaiko harek paila paila le safalta ko shikhar chumosh dukha paxi sukha ekdin abeshe aaune xa !
Baini tapaiko sanggharsa lai mero salam xa. Mero pani testai ho jindagi. Vanera saddhya chaina!! Anyway All the best baini!!
किस्मत लाई दोस दिन हुदैन नानी चौंध बर्षको उमेर भनेको भावना मा बहकिने समय हो भावना कहिले कहीं अंधो भैदिन्छ
Such strong lady. Hats off
Tharu Chaudari harule eutai le 4-5ota poi swasni rakhne chalan x vanne suneko bt sachi rahex be strong sis
बैनी भगवानले सधै सधै भरी साथ दिनेछ्न
Sis hajurko life story sunna pani saro paryo.. Hik hik vayera here..
Ama sristikarta ..mahan devi ho vanko kuralai hajurle proof garnuvayo.. God bless you n your children 🥰🥰
Hajur ko katha sunera dherai vabuk vaera ma😢😢😢😢😢 strong. Hunus. Tapai ta dherai himmat wali. Ama hunuhunxa. Hajur. Lai...big salut ,xa 🎉
यो दिदी सङ्ग म 6/7 बर्ष अघि भेट भाको थियो दाङ तुल्सिपुर मा । म पनि मगर को छोरी चौधरी सङ्ग बिहे गरेको दिदी । अनु बिउटिपार्लर मा भेट भाको हाम्रो
Such a brave lady great
जीवन संघर्षको मैदान हो ।
अब आफुलाइ बलियो बनायर खुसि भयर बाचानु सिस हजुर को पिडा को भोगाइ ले हरेक पिड मा भय्को मान्छे लाइ अबस्य केहि सुझाब मिल्ने छ अब माया भनेको राप र ताप हो अब आफै जल्ने काम नगरनु होल धन्यवाद
Mahan bichar vaeko Nari uchcha samman X HEMA sis Lai
Yo Prtodcast Ma sabai vanda Man Parne Moti didi Ani Hjur Huge respect Sister😢😢🙏🙏🙏🙏
🥰🥰🥰🥰lots of love
Harka's brokast is the best ❤
After reading the comments below, Again I couldn't help commenting back, those comments made me cry again. Everyone has felt the same like me towards Hema Bainee. Anyway, it's a kind of lesson too to our chelis. Hope it will give enough strength and inspiration to all our chelis and good luck Hema Bainee once again.
I kept crying throughout this podcast😥😥 ...Uha ko voice ma ni katti dabiyeko pain xa ajhai pani😫😫 Hopefully aba life ma kaile ni Runu naparos DD hjrlai ani Babu ra Chhori le ni Dukha bujhera future ma Sath Support diyun❤️❤️❤️❤️❤️ much love Hema sis❤❤
Proud of you dear sister 😢😢😢
बहिनी एक न,सुन हुनलाई आगोमा लाउनु पर्छ र खारिनु पर्छ र आज तपाई लाई श्रीमान् ले धेरै प्रेम गरेर राखेको भएको भए यो अवस्था लाई विशोले हेर्दै हुनुहुन्छ तपाइँ जस्तो तिरस्कार भएको दिदी बहिनी हरु को श्रोत बन्नु भएकोछ संसारमा सुवार्थि छ बहिनी अरुको प्रेम न खोज्नु कमाउदै हुनुहुन्छ भने आफ्नो खाता मा राख्नुअब जिवन साथि सोचेको जस्तो हुदैन छोरा छोरी हरु पनि ठुलो भएपछि सुवार्थी हुन्छ तपाईंले आफ्नो जिवन गवाही सुन्दा मेरो पनि मिल्छ तेहि भएर अहिले कमजोरी भएपछि सबै ले त्याग छ आफ्नो लागि सोच्नु है
Thankyou for dd❤❤❤
तपाईं लाई सदै भगवान ले शक्ति प्रदान गरुन हजुरको कुरा सुन्दा आँखा भरियो तस्तै साहास मिलोस् ❤❤
Mero ni dui jana thiyo patra mitrata sathi tyo sathi haru sanga kahile vet vayana ahile samjhinxu tyo sathi haru kaha pugyo hola pratik shrestha,sanjok lama miss u a lot my friends ❤❤😊
Sarai chitta bujyo baini ko kura sunera.aba ko baki jiwan khusi sath bitos❤❤❤
Testai ho baine sabai xori chilee
Hami xori manxele nai sab bhognu parne rahexa mero Pani dherai Katha hajursaga milyo 😢😢xori vayar janmeko ma dherai dukha lagxa😢😢
म धेरै रोय ,मेरो नी नानीहरूलाई सपोट गर्न बेलामा ,भगवानले ठूलो सजाय दीयो ,सपोट गरन सकीन ,पेरालाईस ले थला परे ,तर नानीहरूको अहीलेको संघर्ष र रामूरो बाटो लागेको हेर्दा खूसी छू अहीले ,संघर्ष गर्नू होस
It was really an emotional talk show of Harka with Hema Magar bainee . She has so beautifully presented her whole history of life, that was really a pathetic story and in most of the duration of her talk, she made me cry . I deeply felt her story. Indeed sad but I encourage bainee to move within the same spirit that you have now ..Best of Luck , bainee Hema !
Bichara bahin be strong be happy alwayssis nramailo kahanile and aasu noi aayo last Yadi khusi lageu tapaiko xora xorile aama vaner bujne rahexan r sadoi Yastoi hunu sabjan khusi rahnu 🙏🙏
मरिसकेकोलाई गाली नगर्दा राम्रो तर गाली नगरी बस्न सकिन त्यो पापी मरेर गएकै राम्रो भयो। अबको दिन सुखमय रहोस चेलिको।
Be strong didi....aagami dinharu sukhamay sath bitos
Maja thag raixa chaudhari phataha
Kasto man dukhyo aama hun garyo x...be strong sis❤❤❤❤
जिवनमा दुख पाए भन्नेहरुले यस्ता दिदी बहिनिहरुको जिवनि हेर्नु वा सुन्नुहोस्। अनि जिवनजिउने आट अउछ ।
Kati ramro yo bahiniko interview sabaijanali herdinu soundinu satha support gardinu himatha naharnubahiniyo Dubai ho 🙏🙏🙏
Speechless 🙏🙏❤️♥️❤️♥️🙏🙏
Vgwan kati sahansil nari ❤kati MHAn nari tapaiko dukha sunda m m tapai deakhi pni ris pni outho kin tha dukha denu pni sima hunx dede yeati dukha deda pni sima. Nagear pni kati dukha shear basnu vyeako deju 😢😢deju jea ,jesteo vyea pni tapaiko dukha xora ,xpri lea bujos vgwan 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏deju hajarko vawana dukha bujos vgawan. Xora ,xorilea .aafno Shree man leatw bujea. Teams xora ,xori lea aafno xora xorilea aamako pida bujea vnea yeati pida hunx ni deju . Babu ,Nani aafno aama KO man ndukhamnu hai ❤❤❤❤ 😢😢
Ajai pargati gardai janu sis
सेम हो मेरोनि जिन्दगी यस्तै हो जिबन एक अर्काको हेरेर चित्त बुझाउन पर्छ
May god bless you sis dukha paxi sukha aaunxa vanxan,hajurko khusiko din aawos vagawan ko kripa milos❤❤❤
सुन्ने लाई समेत धर धरी रुवाउने दु:खद ,पिडा दायक प्रेम कहानी 😢😢
महान चेली अरु शब्दनै छैन म सग
Hema Timro dukha kati rahexa ni hamlai tha thena anyways be strong god bless you ❤❤❤
Mann chhoyo cheli ko dukha ko kurale dukha pachhi ko sukha aawasya aauxa be strong 💪 and may god bless you always.
heart breaking real life stories 😭 🙏 thanks for sharing your life stories didi
Respected Hema g all the best don't worry b happy love u❤❤❤
Daughter dont get mad at mom. Sharing pain can heal the wond and make her strong for further steps.❤ be strong n move on.
Pani chalne jat sanga bihe garnu ta vaya xa jindagi narka ma puraya xa "bichar ramro hunu parxa hajur"jat thulo sano hudaena hajur"hajurko abako jingagi hasi khusi hos "
Iagvag 2ghantako video purai royar sakiyo😢😢😢😢sarai dukh vogeko boini miss you
yodidi ko kurale t mero aasun khase ko thaya vayn himt harn hudin. Agadi badnu saflta ko SUV kamna ❤❤❤❤❤
Sahasi nari ko bhogayi,, yo young age ma,, Sundai khusi & maya lagyo .
Akha bata aasu jhareko tha vayena , be strong and keep growing dear
Thank you so much Harka .. for helping to raise fund for Nilaw's Bone Marrow Transplant.. Thank you once again..
Our pleasure!
तपाईं हिम्मतिलो र एक उदाहरणिय नारी त हुँदै हो शाहसी पनि हो तर त्यति कलिलै उमेरमा पोइ खोज्नु नै तपाईलाई अभिसाप बन्यो चौधरीहरु त्यति कठोर र निर्दयी त हुदैनन तर जातले हैन नियतले त्यो साह्रै फताहा चौधरी रहेछ । अब अाफुलाई बलियो बनाउनुस अतितका कहाली लाग्दा दिन त कताउनु भो भने अब त छोरा छोरी ठुला भैसकेछन सुख दिन फिरि सके
Malai pAni uha umer napugai 14 barsha jasto kalilo umer ma poila jada dukha paunu bho jasto lageyo
Dhanya Nari 😢
Himmat wali sis❤❤
Yo kura Le kasee ko lagi Sandesh hola , Great thing,
Very true didi money is everything nowadays. 👍🙏
Hema baini, may god bless you all the time and be strong.
कति बेला आँसु आयो थाहा भएन ❤❤
Nice podcast heera didi