चट्याङले लिन्छ वर्सेनी धेरैको ज्यान - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • मनसुन सुरुभएसंगै विभिन्न खालका विपद्का घटनाले हरेक वर्ष धनजनको क्षति हुने गर्दछ । मनसुनका समयमा बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपका साथै चट्याङका कारण पनि धेरैले ज्यान गुमाउने गरेका छन् । नेपालमा चट्याङकै कारण वर्षेनी करिब सय जनाले ज्यान गुमाउने गरेका छन् । साथै ३ सय बढि घाइते हुने गरेको तथ्यांकले देखाउँछ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии •