तस्करलाई गोली ठोक्ने लिडर चाहियो गृहमन्त्री कस्तो हुनुपर्छ त्यो म देखाउँछु भन्दै जंगिए Sarbendra

Поделиться
HTML-код
  • Опубликовано: 16 сен 2024
  • हजुरको like, comment, share र subscribe महत्वपूर्ण हुनेछ।
    हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक पेजमा राखेको पाईएमा कपि राईट स्ट्राक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ । Aone Media ( नमस्ते )
    #SarbendraKhanal #SarbendraKhanal #Sarbendra_Khanal
    ➡️Facebook page :- / aonemediatv
    ➡️Facebook page :- / aonenepaltv
    ➡️Subscribe :- / @aonemediatv
    नोट :- यदि तपाईं सँग पनि केही अनौठो कला र प्रतिभा छ वा तपाईंको नजिक कोही त्यस्तो प्रतिभावान ब्यक्ति हुनुहुन्छ कोहि दु:खी पिडित र समस्यामा परेको छ भने हामी लाई सम्पर्क गर्नु होला।

Комментарии • 382

  • @AoneMediaTv
    @AoneMediaTv  Месяц назад +59

    तस्करलाई गोली ठोक्ने लिडर चाहियो गृहमन्त्री कस्तो हुनुपर्छ त्यो म देखाउँछु भन्दै जंगिए Sarbendra
    ruclips.net/video/rZsGjP2KPPY/видео.htmlsi=Vk0rlHDii7838uzP

  • @rupaaryal6274
    @rupaaryal6274 Месяц назад +41

    कुरा मात्र मिठास हो सबै चोर दलालहरु हुन ।।ल यो ठुलाकुरा गर्नेहरुको अहिलेसम्म को सम्पत्ति छानबिन गरम त तयारहो

    • @dipeshrai51745
      @dipeshrai51745 Месяц назад +1

      Ho k real ho. Kura matrai mitho mitho garne. Chiplo ghasne. Kam garne ta saboi bhrastchari ho

  • @prahaladthapa7961
    @prahaladthapa7961 Месяц назад +13

    सर्बेन्द्र ज्यू तपाई दुर्गा प्रसाईसंगै सहकार्य गरी आउनुस अनि जनताको समर्थन र तपाईको ईच्छा पुरा हुनेछ ।

  • @HarkabahadurTamang-p6i
    @HarkabahadurTamang-p6i Месяц назад +10

    देशको गौरवकोलागी छाती फु काएर चेतनामुलक सन्देश दीनु भएकोमा धैरै धेरै धन्यवाद हजुरलाई कम्रेड मदन भण्डारीको भन्दाकम छैन हजुरकोदम

  • @durgapokhrel6923
    @durgapokhrel6923 Месяц назад +13

    हिजाे त तिमिले पनि अाेलिलाइ सलाम ठाेकेर माननीय साम्सद पड्काउन खाेजेउ तर हारेउ रपाे त।

  • @NandlalRawal-yb9in
    @NandlalRawal-yb9in Месяц назад +4

    सत्यबोल्नु मा हजुरलाई धन्यवाद नेपाल मा तेहि कानुनचाहियकोछ देशलाईलुटने देश द्रोह लाई गोली ठोकनैपर्छ ठोकेहुनछ
    जय नेपाल

  • @RatnaRawal-o7s
    @RatnaRawal-o7s Месяц назад +18

    जय नेपाल सर कमान्डर भनेको यस्तो हुनुपर्छ

  • @GopalRegmi-f1p
    @GopalRegmi-f1p Месяц назад +17

    सहि कुरो गर्नु भएको छ रास्ट्र प्रेमि हुनुपर्छ सबै नेपाली जनता

  • @urmilatimsina7092
    @urmilatimsina7092 Месяц назад +4

    सर्बेन्द्रको पहिलो भाषण सुनियो सएमा सए सहि ।। लौ गर है गोर्खाली भाइ छोरा छोरी हरु। बर्बाद लाइ सुधारमा ल्याउनु पर्यो।। हरि ॐ , ॐशान्ति ॐशान्ति ॐशान्ति।

  • @sabinaadhikari5874
    @sabinaadhikari5874 Месяц назад +7

    स्यालुट सर्भेन्द्र जि

  • @Jhapatbahadurshrestha
    @Jhapatbahadurshrestha Месяц назад +7

    सहि भन्नू भयाे सर ।

  • @muneshorshrestha3114
    @muneshorshrestha3114 Месяц назад +9

    कुरो धेरै सुनियो हजुर अब सडकवाटै भ्रष्ट थुत्ने कार्यको थालनी गर्न ढिलो भैसक्यो ।

  • @tejbahadurkarki6847
    @tejbahadurkarki6847 16 дней назад +1

    Sarbendra ko jastaiNepalka neta bhaye yo Desh heaven hunethiyo hola Tara durbhagua Hamro badhai ca sarbendra jee

  • @DhanBhahadur-rn9wo
    @DhanBhahadur-rn9wo Месяц назад +5

    तपाईँ जस्तै मानिसहरू जाग्नु पर्यो र देशलाई बचाउनु पर्यो

  • @LalBohara-z1y
    @LalBohara-z1y Месяц назад +3

    सर्बेन्द खनाल ज्यु सल्युट छ।

  • @KishorWagle-u6z
    @KishorWagle-u6z 17 дней назад

    भू पु भयपछि सबैलाई यस्तै लाग्छ नत्र खनाल सरले कुन झोले नेतालाई सलाम गरेनन् 🎉🎉🎉🎉

  • @prabinrai6598
    @prabinrai6598 Месяц назад +4

    ठुलो ठुलो आवाजले भासण गर्नुभन्दा तेहा भएको भ्रष्टे सबै मिलेर देश सकायौ अब सक्नुपर्छ देश बेच्नुपर्छ खानुपर्छ भन्न मिलेर खाव है मिलेर

  • @krishnadhakal6198
    @krishnadhakal6198 15 дней назад

    ठिक भन्नु भयो खनालजीधन्यबाद

  • @ShyamKhadka-b7z
    @ShyamKhadka-b7z 20 дней назад

    सर्बेन्द्र खनालले सबैकुरा भनेको हो

  • @krishnapanthy1491
    @krishnapanthy1491 25 дней назад

    Salute, Sarbedraji. I absolutely agree with you.

  • @user-sm2wk7ic3u
    @user-sm2wk7ic3u 27 дней назад +1

    🙏🙏🙏वा वा सर्बेद खानाल:::::

  • @NarayanKhatiwoda-cr6sl
    @NarayanKhatiwoda-cr6sl 13 дней назад

    शलाम्छ शरमेन्द्र सर कारबाहि गर्नाेस भ्रस्टचारिलाई

  • @rohanthapa6397
    @rohanthapa6397 Месяц назад +2

    Yes you are very right all Nepali people need to be this think then this country will be very good

  • @kharkaAagri
    @kharkaAagri 22 дня назад

    हाम्रा नेता मन्त्रीहरूलाई जति सुनाउँदा पनि ढोल बजाएझैँ हुन्छ

  • @BijayLalchaudhary-ve1fr
    @BijayLalchaudhary-ve1fr Месяц назад +2

    सर्वेन्द्र खानाले जिउ युवा गोली ठोक्नेको कमी छैन आखिर एक दिन यो धर्ती सोरेर जानु नै छ भन्ने मातृभूमिको लागि रगत बगाए के हुन्छ हामी मैत्री वा तयार छौं तपाईँ सुरक्षाको व्यवस्था गर्नु सत्य कुरालाई हामी लर्छौं। जबसम्म युवा को मन मस्तिकमा यो कुरा पस्दै न भने प्रशासनले हतियार बोकेर पनि कहिले शान्ति गर्न सक्दैन सर्वमैत्री मंगलम

  • @officialchannel3111
    @officialchannel3111 Месяц назад +3

    सहि कुरा सर।

  • @funkbudhaagurung9649
    @funkbudhaagurung9649 Месяц назад +2

    Dhilo aaayo kaada aaayo k…. Jai sarbendra…. N jainepal 🇳🇵🇳🇵🇳🇵

  • @user-od3hv8sm1v
    @user-od3hv8sm1v 16 дней назад

    सर्वेन्द्र सर को काम पहिले देखिनै राम्रो लाग्थ्यो तर सहि पार्टी छान्न सक्नु भएन।

  • @ghanashyamkhanal4693
    @ghanashyamkhanal4693 16 дней назад

    सहि वाेल्नु भयाे सर्वेन्द्र खनाल जि ले ।

  • @BadriKhatri-e9z
    @BadriKhatri-e9z Месяц назад +2

    आज गर्व लागि राखेकाे छ हाे आज गरीब हरु काे अवाज हाे ठगी भ, माफीया छडन हुन

  • @GhituMagar
    @GhituMagar Месяц назад +1

    Good job sir zaya Nepal

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary2079 Месяц назад +2

    sahi kura sar

  • @GobindaBista-fd4zs
    @GobindaBista-fd4zs Месяц назад +3

    हाम्राे नेपाल प्रहरी का भुत्पुर्व i G p सर्वेज्द्र खनाल ज्यु ले भनेकाे सहि हाे 100% प्रसेन्ट मेराे मुल्यान्कन मा जय नेपाल भुपु अाई जी पी ज्यु ।।।

  • @Rajyadav22145
    @Rajyadav22145 24 дня назад

    Many 2 thanks for Fact speech by Sarbendra sir from Siraha-1

  • @gobardhanpun7808
    @gobardhanpun7808 Месяц назад +1

    Good Luck Sir 🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️

  • @PrakashKarki-j2l
    @PrakashKarki-j2l Месяц назад +1

    भ्रष्टाचार को पुछर समायर बैतर्नी तर्न खोजेको ले फेरि गफ दियो

  • @tiljungrai9700
    @tiljungrai9700 Месяц назад

    100 हैन 1000% सहि कुरा सलाम छ

  • @biradhikari5466
    @biradhikari5466 Месяц назад +2

    जाग सरब्रेन्द जि जाग चुपाग्र ननबस हजुर

  • @arjun07409
    @arjun07409 Месяц назад +1

    Wow ka sai javab 👏👍

  • @RamitaKarki-ux7zv
    @RamitaKarki-ux7zv 23 дня назад

    सहि कुरा गर्नु भयो सर

  • @chitrarana8737
    @chitrarana8737 Месяц назад

    Sarbendra ji ko kura ek damai ramro lagyo , Bhastachari tah lagauna tapae jastai Ko Khancho xa janta le khoje ka xan.

  • @kharkaAagri
    @kharkaAagri 22 дня назад

    भ्रष्टाचारी पूर्वमन्त्री भन्दाखेरि आँखाभरि आँसु लेका छन्। पूर्वमन्त्रीहरुले

  • @SunBahadurTamang-h6d
    @SunBahadurTamang-h6d Месяц назад

    यकदम राम्रो भन्नुभयो ❤❤❤

  • @RiyashaThapa-c1j
    @RiyashaThapa-c1j Месяц назад +1

    राम्रो कुरा गर्नु भएको मा सलाम

  • @rambam7643
    @rambam7643 Месяц назад +2

    वि भागमा कार्यरत अवस्था मा देशको सर्वोच्च पद आईजीवी हुदा के सुधार गर्नु भयो . फिल्ड का प्रहरी कर्मचारी हरु का लागि
    पुनह केही गर्ने अवसर छ गरेर देखाउनु होस त्यसपछी मात्र मान्नेछन

  • @bhimmardaniya8543
    @bhimmardaniya8543 Месяц назад +4

    Good luck 💯

  • @ganeshgyawali29
    @ganeshgyawali29 Месяц назад +2

    भ्रष्टाचारी हरुलाइ कारवाही गर्ने हो भने जुँगा दारी भयका सबै जेलभित्र हुन्छन जेलजान पर्छ भनेर मित्रता गासेका हरु सरकार प्रमुख रहेका छन

  • @KajiPuri-dn4lm
    @KajiPuri-dn4lm 29 дней назад

    जयनेपाल सर हजुरको कुरा सहि हजुर ❤❤❤❤❤❤❤❤❤❤❤

  • @housebuildingwork
    @housebuildingwork 28 дней назад

    धेरिई राम्रो कुरा सुनौ नेपाल मा एस्ताई कानुन चाइन्छ सबेइ ले साथ दिनु प्र्छ

  • @gamingmanzil2200
    @gamingmanzil2200 Месяц назад

    एकदम सहि बोल्नु भो।

  • @moneylal-h8r
    @moneylal-h8r Месяц назад +2

    भ्रष्टाचारीलाई गोली ठोक्ने दुर्गा प्रसाईं ले भन्दा अरु कसैले पनि सक्दैनन्
    भ्रष्टाचारीलाई गोली ठोक्ने नेता दुर्गा प्रसाईं मात्रै हुनसक्छन्

  • @Anilmoktan9744
    @Anilmoktan9744 Месяц назад +2

    नेपालमा त्यस्तो पुलिस कुनै पनि छैन।
    अरुको देशमा गएर गोर्खाली हुँ भन्ने आफ्नो देशको भ्रष्टाचारलाई गोली ठोक्न नसक्ने। त्यस्तो गोर्खाली हुँ भन्दै पुलिसलाई बदनाम गर्ने नेपालमा त्यस्तो माइकलाल पुलिसको पनि जन्मेको छैन याद हो। Police भनेको पुलिस हुनुपर्छ। ताकी नेताको चाकडी नगरोस्

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n Месяц назад +2

    आजिवन प्रधान प्रधान मन्त्री, एक ब्यक्ती!

  • @bomthapa9608
    @bomthapa9608 Месяц назад +2

    गफडी सर्भिस मा हुँडा पुछर लुकाएर हिन्ने हरु।अहिले स्टण्ट गर्दै हिन्ने।

  • @shreetumrai6568
    @shreetumrai6568 Месяц назад +2

    Right Sarbendra sir 🎉🎉🎉

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk Месяц назад

    सहि हाे कुरा 👍️

  • @limbupurnabahadur5514
    @limbupurnabahadur5514 26 дней назад

    Wow you are great super salute xa sir lai.

  • @yubakc3529
    @yubakc3529 Месяц назад

    Sarbendra sir Salute🌹🏠🎉

  • @dharmendrashahi8343
    @dharmendrashahi8343 Месяц назад +4

    Right point

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 24 дня назад

    देउवाको बिचलित मनस्थिती र चन्चले आँखा हेर्नलायक देखियो ।

  • @user-wx2ud7ux9z
    @user-wx2ud7ux9z Месяц назад

    कुरा सही हाे सर

  • @madanshrestha3063
    @madanshrestha3063 Месяц назад +2

    राष्ट्र राष्ट्रियता मात्रभुमि जन्मभुमि प्रति बफादार युवाकाे संगठन खाेल्न अतिनै जरुरी भैसकेको छ देशकाे राष्ट्रघाति लुटेरा बिदेशी दलाल अमेरिकन सैनिककाे क्याम्प राख्न लगाउने गद्दारहरूलाई तहलगाउनकाे लागि।

  • @TankaRokaya
    @TankaRokaya 13 дней назад

    Good abjestion salam xa hajurlai

  • @bishnulimbu5936
    @bishnulimbu5936 Месяц назад +2

    फेरि यस्ले ठुलो कुरा गर्न थाल्यो चुनाबको बेलामा घर दैलो कार्यक्रममा जनता लाई पैसा बाड्ने यै त हो।

  • @panipokhrel1
    @panipokhrel1 19 дней назад

    आदरणीय नेता,
    नमस्ते। म तपाईंलाई यो पत्र लेख्दैछु कि तपाईंलाई हाम्रो देशको वर्तमान अवस्था प्रति सजग गराउन सकूँ। हाम्रो प्यारा नेपालमा पार्टीका केही सदस्यहरूले जनतामा निकै समस्या उत्पन्न गरेका छन्। भ्रष्टाचारका घटनाहरू सबैतिर फैलिएका छन् र यसले जनताको जीवनलाई कष्टपूर्ण बनाएको छ।
    हामीलाई थाहा छ कि तपाईं यस समस्याको बारेमा चासो राख्नुहुन्छ, तर यसको गहिराइलाई बुझ्न र प्रभावकारी कदम चाल्न आवश्यक छ। जनताले विश्वास राख्नुपर्ने, ईमानदारी र पारदर्शिता आवश्यक छ। भ्रष्टाचारलाई नियन्त्रण गर्न, स्पष्टता ल्याउन र वास्तविक समृद्धिको दिशामा अघि बढ्न तपाईंको नेतृत्वमा दृढता र प्रतिबद्धता आवश्यक छ।
    यदि यो समस्या समाधान गर्न प्रस्ट र कठोर कदम उठाइएन भने, जनताको धैर्यको सीमा समाप्त हुन सक्छ। यस अवस्थामा, एक दिन जनताले विद्रोहको बाटो अपनाउन सक्छन्, जुन हाम्रो देशको लागि राम्रो हुनेछैन।
    तपाईंको योगदान र नेतृत्वले मात्र यो चुनौती पार गर्न सक्छ। कृपया जनताको भलाइको लागि साँचो प्रयास गर्न निरन्तर प्रयास गर्नुहोस्।
    धन्यवाद।

  • @rajkumarchaudhary1339
    @rajkumarchaudhary1339 Месяц назад +3

    Salut chha sir❤

  • @RamBahadurGurung-t9k
    @RamBahadurGurung-t9k Месяц назад +2

    You are 100% right

  • @DilliBasnet-xn8rb
    @DilliBasnet-xn8rb Месяц назад

    भरष्टचारिहरुलाई उडुसभयकाे जेलकाेठामा काेच्चाै सम्पति राष्ट्रियकरण गराै

  • @necessaryitems2441
    @necessaryitems2441 Месяц назад +18

    जो चोर उसैको ठूलो स्वर भ्रष्ट नाईकेको पुच्छर समातेर....!

    • @krishnasomai3441
      @krishnasomai3441 Месяц назад

      🤣🤣🤣🤣🤣🤣sahi kuraa 🤣🤣🤣🤣🤣

  • @user-re1xc3ds9r
    @user-re1xc3ds9r 13 дней назад

    बिल्कुल सहि हो

  • @drdurgakaphla-tb6yh
    @drdurgakaphla-tb6yh 11 дней назад

    सत्य कुरा यहि हाे गनेलि ठनेकन समय अस्यो

  • @nirugkc
    @nirugkc Месяц назад +2

    इनि चोर नेताहरु ले जनता हरु लाइ पनि बिगाडि सकियो।😅😅😅😅

  • @ombohara3267
    @ombohara3267 Месяц назад

    Very good news 🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍

  • @PrajwalGhimire-xh9ip
    @PrajwalGhimire-xh9ip 23 дня назад

    Sarbendra khanal is hundred percent truth.

  • @chakrakhadka5059
    @chakrakhadka5059 Месяц назад

    गुट सर

  • @SHRESTHASAROJKUMAR
    @SHRESTHASAROJKUMAR Месяц назад +1

    U r right

  • @SanuLama-b7u
    @SanuLama-b7u Месяц назад

    Yes you are very right 🙏🇳🇵🇳🇵🇳🇵

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 Месяц назад

    हजुरले जति पनि बोल्नुभएको छ 100% सही सत्य बोल्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। जहिलेदेखि गणतन्त्र आएको छ तहिलेदेखि जनता भोकभोकै रुइराखेको छ। यो गृहमन्त्री राष्ट्रपति सेनाको कमाण्डर जो पार्टीको कुरा मात्रै सुनेर हिँडिराखेको छ देशको निम्ति देशको निम्ति जनताको निम्ति लड्ने ठाउँ छोडेर यो पार्टीको कुरा सुनेर बुझेर भ्रष्टहरुलाई जोगाउने काम जुन भइराखेको छ यो सही छैन जय देश जय नरेश जय राष्ट्रवाद

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 21 день назад

    जयरबि जयजबान जयकिशान

  • @gopalpoudel888
    @gopalpoudel888 Месяц назад +1

    तस्करी लाई गोलि ठोक्ने लिदर खोज्नुहुन्छ आइले आफू नेतृत्व मा हुँदा यौटा नाबालि काे बलत्कारि लाई नपक्दी कार्य काल सक्नु भयो

  • @Bishnumenu
    @Bishnumenu Месяц назад +2

    यो देश का ब्याक्ती हरु मुख्ले मात्रै ९०% मक्ख पार्दिने छन।

  • @KrishnaElectrical-qt1tv
    @KrishnaElectrical-qt1tv Месяц назад

    सहि भनुभयाे

  • @user-lf7cf6iz2l
    @user-lf7cf6iz2l Месяц назад +1

    Good 👍

  • @sanushrestha4958
    @sanushrestha4958 Месяц назад +2

    good

  • @shreejanbhandri-xi3lw
    @shreejanbhandri-xi3lw Месяц назад +1

    राम्रो साेच हजुरकाे

  • @PrabhashChaudhary-l3z
    @PrabhashChaudhary-l3z Месяц назад

    Excellent.

  • @GaneshBahadur-qw2pt
    @GaneshBahadur-qw2pt Месяц назад

    very good .sarbendar.g

  • @krishankhemrajpokheral7377
    @krishankhemrajpokheral7377 Месяц назад

    सत्ते कुरा गर्नु भएकोमा धेरै धेरै बधाई ,धन्यवाद छ 🇳🇵🙏

  • @sudipekhadka27
    @sudipekhadka27 Месяц назад +1

    Shi ho❤❤❤

  • @KhilaBhattarai-r5w
    @KhilaBhattarai-r5w Месяц назад +3

    सहि कुरा

  • @PrabhashChaudhary-l3z
    @PrabhashChaudhary-l3z Месяц назад +1

    Excellent sarbend khanal jee. I am with you.

  • @bhunarambhusal6280
    @bhunarambhusal6280 Месяц назад +4

    अाफु बहाल छदा केही गर्न नसक्ने पेन्सन पकाएर रोस्टमबाट बोल्नत मज्जाले आउदो रहिछ

  • @nandrajbhatt1133
    @nandrajbhatt1133 Месяц назад +4

    तस्करी गर्नेलाई जेल हाल्नुस चोरहरुलाई केपि र सेरे

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 Месяц назад +2

    सरकार को जग्गा को आफ्नु नाम मा गर्ने लाई खलास बनाइदिय हुन्छ।

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l Месяц назад +3

    Ex.chief saheb ,jayanepal.Ex .police ,Army ko aviyan khada garau 1mahina vitra lottantra ra lootera lai jail ra naya sambidhan ra naya sarkar sthapana garau.rastra ra Nagarik haru lai bachaau.

  • @BinodAdhkari
    @BinodAdhkari Месяц назад +2

    सैहि हाे कुरात हजुर

  • @santosh8054
    @santosh8054 Месяц назад +1

    Sarbendra Khanal salute !!! kp sare 👎

  • @tikadhital2447
    @tikadhital2447 Месяц назад

    ❤सहि हो❤

  • @sushil7567
    @sushil7567 Месяц назад +1

    सानुजङगे बालेन नै ठीकछ गणतन्त्र सङ्घीय लोकतान्त्रिक चाहीदैन बीशमत्री एकदेश जय नेपाल ठीकछ ।अपराधी गणतन्त्र मुर्दावाद जय सानुजङगे जय नेपाल पशुपतिनाथ मुक्तिनाथ पुकारछ पापीलाई लैज छीटैहैजा

  • @BikuBahadur
    @BikuBahadur Месяц назад

    कुरा सहीहो