रहरलाग्दो सुन्तला बगान देखि बाख्रा अनि कुखुरा पालन सम्म राजेन्द्र दाईको अनुभव | Organic Orange Farm

Поделиться
HTML-код
  • Опубликовано: 2 фев 2025

Комментарии • 237

  • @dambarbahadurgurung4531
    @dambarbahadurgurung4531 4 года назад +19

    उहाको जोस जाँगर सोच सल्लाहको हृदयदेखि सलाम गर्दछु जय कृषि जय नेपाल जय नेपाली।

  • @englishlearner1602
    @englishlearner1602 4 года назад +20

    बहुत चाख लाग्दो र लोभलाग्दो विषयवस्तु काे दमदार प्रस्तुति। बुबा काे कर्म लाई ऋदय देखिै नमन् गर्दछु। हाम्रो नेपाल मा नै कृषि काे क्षेत्र मा असंख्य सम्भावना रहेका छन्। खाँचो छ त केवल आधुनिक प्रविधि, राज्य स्तर बाट प्राथमिकता, कृषि काे व्यावसायिकरण तथा बजारीकरण ।
    जय कृषि।🙏

  • @jayaramhumagain8621
    @jayaramhumagain8621 4 года назад +7

    दाईको मेहनत र परिश्रम साँच्चै गाउँकै उदाहरणीय छ । यस्तो विचार र भावना लिएर सबै अगाडी बढे परिवार , समाज ,टोल , गर्दै सम्पूर्ण नेपाल नै परिवर्तन हुनेछ । नेपाल सरकार ले किसान को भावना र वैज्ञानिक कृषी प्रणाली मार्फत योजना बनाई देशमै वेरोजगार युवालाई रोजगारी दिलाए कति राम्रो हुनेथियो ।

  • @limbutulasi980
    @limbutulasi980 4 года назад +18

    पत्रकार भन्नेको यस्तो हुन्नुपर्छ समाजलाई परिवर्तन गर्नुको लागि योगदान होस

  • @samrinsubedi1066
    @samrinsubedi1066 4 года назад +7

    हजुर को यो कार्यक्रम सम्पुर्ण बिदेसीएका युबा लाई प्रोत्साहन गर्ने र कृषि गर्नु पर्छ सदैब बिदेस मा बसेर हुन्न भन्ने सन्देश दिनेछ ।।। हजुर लाई धे भन्दा धेरै धन्यवाद ।।।।

  • @manojbista1726
    @manojbista1726 4 года назад +37

    वा क्या राम्रो सोच भएको ,धेरै धेरै सफलता को सुभकामना👏👏👏👌👍️🙏🙏😘😘

  • @fulbdrtamang944
    @fulbdrtamang944 4 года назад +6

    बैनी तपाइको बोल्ने शैली र प्रस्तुति साह्रै राम्रो लाग्छ मलाइ। समय सान्दर्भिक कुरा गर्नु भयो बुवाले धेरै राम्रो लाग्यो।यस्तै कृषि क्रान्तिका नायकहरुको भिडियो ल्याउदै गर्नु है बैनी।

  • @ramsaranadhikari284
    @ramsaranadhikari284 4 года назад +28

    पढे लेखेको, जोश र जाँगरले भरिएको ब्यक्ती नेपालको कृषि क्षेत्रमा आधुनिक तरिकाले लागिपर्ने हो भने नेपालको उन्नती हुनेथियो । बुवाको सोच एकदम राम्रो छ । 👍️👍️👍️

  • @ramkhatri6628
    @ramkhatri6628 4 года назад +2

    कति राम्रो कृषि र कति रसिला कुरा गर्नु भएको पूरा हरियाली कति रहर लाग्दो काेहि येस्तो कृषिमा आत्मनिर्भर बन्न चाहानुहुन्छ भने हेराै र सिकाै

  • @subasraicaptain4249
    @subasraicaptain4249 4 года назад +1

    याे हाे नि पत्रकारिता भनेकाे, आम जनतालाई सकरात्मक कुरा देखाउने र सुनाउने अनि सिकाउने कृषि प्रधान देशलाई सुहाउँदो । हृदयबाटै स्यालुट पत्रकार ज्यूलाई र उर्जाशिल किसान बुबालाई ।

  • @deepakbanjade4394
    @deepakbanjade4394 4 года назад +4

    खुसि लाग्यो। यि संघर्षशील हातको प्रतिफल देशले पाएको छ।

  • @devimayalikebudhalike7235
    @devimayalikebudhalike7235 4 года назад +2

    हजुर काे कुरा सुदा धेरै राम्रो लागाे हजुरको बिचार एकदम सहि हो म पनि यही भन छु बिदेश जानू भन्दा अाफनै देशमा मेहनत गरेर बसे के काे कमीछर हाम्रो नेपाल मा यस्तै राम्रो ज्ञान दिनुहोस् भाइ हजुरले युवाहरु लाई हजुरकाे यो मेहनत देखदा धेरै खुशी लागाे म लाई हजुर लाई धेरै धेरै शुभकामना

  • @gideonbagale6790
    @gideonbagale6790 4 года назад +4

    सारै राम्रो लाग्यो हजुरको यो शालीन टिप्पणी । यस्तो दक्ष कृषि अनुभव रहेको व्यक्तिलाई स्थानिय स्तर र जिल्ला स्तरबाट प्राथामिकता प्रधान गर्दै गए बेरोजगार युवाहरूलाई कृषि मुलक तालिम सञ्चालन गरिए देखि नेपाल साँच्चै कृषि प्रधान देश बन्ने निश्चित छ । धन्यवाद बुबा यहाँलाई 🙏🙏

  • @nripeshkunwar4981
    @nripeshkunwar4981 4 года назад +10

    उहाँलाइ राम्ररी चिनेकाे छु । हाम्रै गाउँ (काभ्रे पनाैती नगरपालिकाकाे वडा नंं. ९)का अगुवा कृषक हुनुहुन्छ, अनुकरणीय कार्य गर्नुभएकाे छ । हार्दिक नमन । राज्यले उहाँजस्ताे मिहिनेतीलाइ खाेजी खाेजी प्राेत्साहन गराेस् ।

  • @deven1987
    @deven1987 4 года назад +31

    उहाँ चाहिँ मेरो बुबा हुनुहुन्छ र यो संसारकै सबै भन्दा परिश्रमी र स्वभलम्भी किसान मध्ये एक हुनुहुन्छ.
    धेरै राम्रो र सकारात्मक सोचाई तथा देशको लागि केहि गर्नु पर्छ भनेर आफ्नो ठाउँबाट कोशिष गर्ने व्यक्ति हुनुहुन्छ.
    हजुरको परिश्रम र कोशिषले सफलता पाउननेछ बुबा.
    यो उमेरसम्म यति धेरै परिश्रम गर्नु भएर हाम्रो निम्ति यति धेरै बलिदान गरिदिनु भएकोमा बुबा र ममीलाई हजारौ हजार धन्यवाद...🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏. हजुरहरुको असल र इमान्दार छोरा भएर जीउनेछु.

    • @AnjuSingh-dd1rr
      @AnjuSingh-dd1rr 4 года назад +2

      📻️

    • @surenkarkisurenkarki5783
      @surenkarkisurenkarki5783 4 года назад +1

      तिमी चाहिँ के गरि बसेको बुबाको काम समाल है!फेरि भेट्लानी!

    • @gideonbagale6790
      @gideonbagale6790 4 года назад

      🍎🍒🍇

    • @gautamg8324
      @gautamg8324 4 года назад

      Ani timi ke garxauta

  • @shyniceluitel7561
    @shyniceluitel7561 4 года назад +6

    राजेन्द्र दाजुको मेहनत सिप र सुझाव लाई सलाम आफ्नो बारी बांजो र धितो राखेर बिदेसिएका युवाका लागि सुनौलो अबशर वाहाको सल्लाह सुझाव अनुसार आफ्नै माटोमा रमाउ बिदेशिको गुलाम हैन आफ्नै देशमा कमाउ परिवारका साथमा रमाउ, राधे राधे।

  • @govindabahaduralemagar598
    @govindabahaduralemagar598 4 года назад +4

    बा लाई मेरो सलाम छ जय नेपाल😄😃😀🤭🤗🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @renukachamlagainhumagain
    @renukachamlagainhumagain 4 года назад +9

    बर्षौंदेखि खेति किसानीलाई उन्नत बनाउन परिश्रम गर्नुभएको बुबा, हजुरको यति फराकिलो र विकसित सोच आज अरु मानिसहरुले पनि थाहा पाउन सक्ने गरि मिडियामा आएकोमा एकदमै खुशी छु. हजुरको सोचाई अनुसार यदि स्रोत र साधन प्रयोग गर्न सहयोग पाउनुभयो भने देशलाई धेरै उचाइमा लान सक्ने क्षमता हजुरमा छ. हजुरले गर्नुहुने हरेक कोशिसमा सफलता मिलोस भन्ने आशा गर्दछु.

  • @anitapaija3750
    @anitapaija3750 4 года назад +2

    बुबा को मेहनत र अाफनाे देशमा वाउ मन परयाे कति राम्रो अनि बाेलि पनि मिजासिलाे

  • @ramgurng4968
    @ramgurng4968 4 года назад +1

    यस्तै भिडियो ल्याउनु हुन्छ र मजा लाग्छ बहिनी को भिडियो धन्यवाद ज्ञानमुलक

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 года назад +4

    राजेन्द्र सर करोडौं नेपालीको महान उत्पादनमूलक गुरू लाखौंलाख नमन गर्दछु उहाँको लगनशीलता मेहनत परिश्रम र सम्भावनाको खानि हामीलाई ध्यानाकर्षण गरिएको बारेमा धेरै धेरै राम्रोसँग शिक्षा ज्ञान र अनुभवी हामीलाई अथवा नेपाली युवालाई जाेष जाँगर बढाउनु भएको छ मिडिया र राजेन्द्र सर सबैलाई हृदय बाट महान किसान हाम्रो ईच्छा साथै नमन छ।म यो भिडियो साउदि बाट हेर्दाहेर्दै अत्यन्तै राम्रो लाग्यो घर मेरो भाेजपुर षडानन्द नगरपालिका हाल खाडी बाटमेरो बिशेष अनुरोध छ राजेन्द्र सरकाे सम्पूर्ण ठेगान फाेन नम्बरको सुबिधा मिडियाले दिनुहोस् मैले पनि यस्तै काम गर्ने ठूलो ईच्छा छ।उहाँको सल्लाह सुझाव मलाई अनिवार्य चाहिएको छ

  • @rajangrg939
    @rajangrg939 4 года назад +2

    Aaha kati ramro sochai rajendra Daju ko
    salute xa daju lai proud of you

  • @shantoss9409
    @shantoss9409 4 года назад +2

    उदाहरणिय काम गर्नु भएकोमा बुवा लाई सलाम छ

  • @binodpantha9233
    @binodpantha9233 4 года назад +2

    मलाइ मन पर्ने कार्यक्रम हो ।

  • @rameshrumba4365
    @rameshrumba4365 4 года назад +2

    Derai ramro ma pnai Nepal Mai mero gauma gayera farming gardai Chu ... After lockdown I'm inspired from like this people and video . Thank you for making video and making inspired me for this guy..

  • @bhagawankhatri6843
    @bhagawankhatri6843 4 года назад +8

    कति मिठास पुर्ण बोली र काम पनि त्यस्तै ।धन्यबाद ।।

  • @binaybajyu9116
    @binaybajyu9116 4 года назад +4

    Salam xa uhan mehanati Balai..

  • @jitenderbaral3941
    @jitenderbaral3941 4 года назад +3

    Power media thank you so much.

  • @amarpun7539
    @amarpun7539 4 года назад +6

    ओहो जोस पो आयो त ।

  • @sanjulama7803
    @sanjulama7803 4 года назад +4

    बुबालाई हृदय देखि नै सलाम छ

  • @rameshrai1970
    @rameshrai1970 4 года назад +4

    काम कुरा अति गज्जब छ प्रगती त यसरी पो हुन्छ त...?! जय होस ...

  • @sarahumangain8621
    @sarahumangain8621 4 года назад +27

    किसानको हिम्मतसगँसगै सरकारको पनि सहकार्य भयो भने नेपाल देश भित्र नै अनेकौं रोजगारी सिर्जना हुनसक्छ। यस्तो अवस्था भएमा नेपालका यूवाहरू विदेश धाउन बाध्य हुने थिएनन् ।

  • @Jamesb0nd777
    @Jamesb0nd777 4 года назад +6

    साच्चै कृषकहरुमा मात्र नभएर युवाहरुमा उर्जा मिल्ने, शक्ति मिल्ने कुरा सुन्दा किसानले के गर्न सक्छन्? भन्ने सोचाइमा ठुलो परिवर्तन हुने विश्वास गर्दछु। बुबा बल गरौं ✊✊✊

  • @samikshyabhandari5074
    @samikshyabhandari5074 4 года назад +5

    हृदय देखि नै नमन् बुबा हजुरको सोच र काम लाई

  • @sudagurung4753
    @sudagurung4753 4 года назад +5

    एकदम राम्रो सोच दाई 👏👏👍☺️ good job sir

  • @visegamingyt4016
    @visegamingyt4016 4 года назад

    मैले धेरै ईन्टरभ्यु हेरे तर याे विडियाे र राजेन्द्र दाई काे साेच एकदमै राम्रो लाग्याे ।देश र जनता र नेताहरु काे बारेमा साँचाे कुरा भन्नुभएको एकदम राम्रो साेच।

  • @nandagurung4486
    @nandagurung4486 4 года назад +4

    धेरै शुद्द सकरात्मक सोचका साथ उद्दमशिल ब्यक्तित्व भएको पाए ! अझ राम्रो भन्दा राम्रो हुदै सफलता मिल्दै जाउन शुभकामना !!!!!

  • @karunatimilsina4750
    @karunatimilsina4750 4 года назад +5

    We all r proud of you bua.... Hamro buako jastai soch vako manxe nepalma aru Pani hune ho vane pakkai Pani desh ko sworup ferinthyo🙏🙏🙏

  • @rajeshdhunganakrishna
    @rajeshdhunganakrishna 4 года назад +3

    राम्रो लाग्यो 🙏

  • @harilimbu4035
    @harilimbu4035 4 года назад +4

    सारै राम्रो कुरा ..

  • @jhapalidoss835
    @jhapalidoss835 4 года назад +4

    Ekdam sahi vnnu vyo ...

  • @krishnakhati9636
    @krishnakhati9636 4 года назад

    साच्चिकै power media ले उत्सुक कृषकलाई अझ power थपेको महशुस भयो। धन्यवाद 🙏🙏❤️

  • @globemusic8302
    @globemusic8302 4 года назад +5

    Hami jasto youngster harulai motivated garnu vayeko maa power media lai lai dherai dherai dhanyebaad cha hai🙏

  • @rohankunwar7534
    @rohankunwar7534 4 года назад +1

    Buwa hajur ko soch lai hirday dekhi naman garxu.hajur ta nepal ko krishi mantri hunu parne ho.

  • @prakashmagar4680
    @prakashmagar4680 4 года назад +2

    Kati metho boli patrakar ko ani dai ko💗

  • @bravokhabar
    @bravokhabar 4 года назад +10

    amazing multi farm with great Thoughts .... best of luck rajendra dhai

  • @shekdon9618
    @shekdon9618 4 года назад +4

    Sahi ramro motivation sir

  • @ramahumagain1225
    @ramahumagain1225 4 года назад +9

    wah...kati Ramro bubako soch.. . yubaharulai urja Milne...

  • @Rishiwagla
    @Rishiwagla 4 года назад +3

    उर्जावान बा लाइ सलाम

  • @gyanvujelhongkong8059
    @gyanvujelhongkong8059 4 года назад +5

    Good job

  • @सौरबक्षेत्री

    कति राम्रो कुरा । कति उपयोगी अनुभव र बिचार । उहाँको काम र बिचार मिल्यो म 100% सहमत छु ।

  • @gokarnadasshrestha1718
    @gokarnadasshrestha1718 4 года назад

    पावर मेडिया र अन्तरवार्ताकार वहिनीलाई धेरै धेरै धन्यवाद अनि वधाई । सफल उद्दमीहरु खाेज्दै साेध्दै अाम कृषकमाझ प्रचार प्रसार गरेर अाजै अहिल्यै काम थालाै थालाै जस्ताे प्रेरणा दिएकाे छ ।सरकारले गर्ने काम गरेर ठुलाे गुण लाउनु भएकाे छ ।मलाई लाग्छ ,देशलाई कृषिमा अात्म निर्भर वनाउन याे अभियान सफल हुनेछ ।याे प्रयास निरन्तर रहाेस ,शुभ कामना !

  • @jhambc8879
    @jhambc8879 4 года назад +4

    अति राम्रो सन्देश धन्यवाद सर ।।

  • @minecraftbang6563
    @minecraftbang6563 3 года назад

    अाहा कति सुन्दर बगैंचा ,,,अनि रमाइलो वातावरण ,,,

  • @Anime_art_9911
    @Anime_art_9911 4 года назад +3

    धन्यवाद बिध्या जि।राम्रो बिषय लेराउनु।

  • @sumanchamlingraichannel5777
    @sumanchamlingraichannel5777 4 года назад +2

    प्रस्तोता ko boli saili sarai राम्रो bidhya chapagai jasto lagxa milxa vne hajurko parichaye ni dinusna hai hajurko video sabai herne garxu ma khadi laure from kuwait yo video herepaxi urja mileko xa.

  • @manojbista1726
    @manojbista1726 4 года назад +5

    सहि कुरा गर्नु भो बा, राम्रो सल्लाह दिनु भएको छ सबै युवा हरु लाई,

  • @shreeramthapa4541
    @shreeramthapa4541 4 года назад +3

    धन्यवाद हजुर

  • @schhetri3144
    @schhetri3144 4 года назад +4

    I really like your program

  • @ganeshaaneaupane4492
    @ganeshaaneaupane4492 4 года назад +5

    One of the best program I had seen.inspiration to the young generation.❤️ from NY

  • @ganeshbhandari4972
    @ganeshbhandari4972 4 года назад +6

    ल sir हजुर लगनी मा म बाख्रा को गोलो हुन राजी छु सुरु गर्नु होस म आछु qatar बाट ।

  • @surajsharma2365
    @surajsharma2365 4 года назад +2

    You gave a very good message Thank you thank you

  • @hdjdjjsbdndjhs
    @hdjdjjsbdndjhs 2 года назад

    पत्रकार मिस लाइ🙏🙏 धेरै धेरै ध्नय वाद किर्श्क बुवा को कुरा ले मनै खुसी ❤️❤️

  • @seawilung400
    @seawilung400 4 года назад +2

    यो हाम्रो पत्रकार को सोर त अति मीठो छ मान्छे चही एक पटक हेर्नू पाए हुन्थ्यो

  • @jitenderbaral3941
    @jitenderbaral3941 4 года назад +3

    Hajur ko kura suner josh asyo.

  • @NishaBagale2940
    @NishaBagale2940 4 года назад +3

    बुवा हजुरले एकदमै राम्रो कुरा जानकारी दिनुभयो।🤗🤗🤗🤗

  • @umeshbhandari7975
    @umeshbhandari7975 4 года назад +4

    Great work Buba, Thank you very much

  • @suman5481
    @suman5481 4 года назад +2

    Good job sir

  • @harharmahadev5976
    @harharmahadev5976 4 года назад +1

    Ati sundar barta laap .

  • @nepalikonepal9342
    @nepalikonepal9342 4 года назад +2

    Ati ramro kaka hajur Salam chha hjurlai ava hami yuaba pani yestai gari krisi garchhau

  • @ramgurng4968
    @ramgurng4968 4 года назад +2

    फेसबुक मा भाइरल बनाउनु पर्छ बुवा को

  • @somsingar1304
    @somsingar1304 4 года назад +4

    येकदम सहि

  • @anupthapa5660
    @anupthapa5660 4 года назад +5

    Kasto ramro sabda ani soch.

  • @kulmanibasnet7939
    @kulmanibasnet7939 4 года назад +2

    Dai sahi kura garnu vo. ek dum man paryo. specially anudan ko rakam sambandhama

  • @yogensubba7904
    @yogensubba7904 4 года назад +6

    What a wonderful experience that has to share. Bravo...!

  • @devrajdangi2308
    @devrajdangi2308 4 года назад +2

    100% सहि हो

  • @phadindrabahadurmagarmagar3130
    @phadindrabahadurmagarmagar3130 4 года назад +3

    Pawer midiya ko mam ko qusain garnayy tarikanaii babal lagxx malai

  • @sureshbasnet6576
    @sureshbasnet6576 Год назад +1

    कृषि हरूमा लाग्ने मानिस हरू नरम र नम्र हन्छन्
    जो मानिस हरू काम नै नगरी दाम देख्छन् अनि नेपाली हरूलाई सहज होला त

  • @run4fun214
    @run4fun214 4 года назад +2

    Very impressed

  • @kamalbhusal4924
    @kamalbhusal4924 4 года назад +3

    Good vision and thought.

  • @asbirasbir4179
    @asbirasbir4179 4 года назад +2

    dherai ramro soch

  • @jyambahadurdarlami
    @jyambahadurdarlami 8 месяцев назад

    100000000% अहिलेसम्म हेरेको मा राम्रो ‌भिडियो

  • @rohanrai5134
    @rohanrai5134 4 года назад +5

    Thanks 2 power media..👍

  • @bhojpurekhukurionlineonlin5828
    @bhojpurekhukurionlineonlin5828 4 года назад +4

    बा ले जे होस ठिक गर्नु भए छ साउदी baaT ok

  • @Sujan-da
    @Sujan-da 4 года назад +7

    How energetic person he is ! Amazing

  • @daynezkc7281
    @daynezkc7281 4 года назад +1

    Such an inspiring words efforts ta dekhekai xa video ma tara words haru goosebump aauni xa exactly krishak le mal kinni hoina bechni ho

  • @sauravboharaxettri2617
    @sauravboharaxettri2617 4 года назад +4

    Ati motivated lagoo yo video ♥️🌹🌹🙏

  • @bipulchhetri9921
    @bipulchhetri9921 4 года назад +4

    Great work

  • @shreeramthapa4541
    @shreeramthapa4541 4 года назад +3

    धन्यबात दाई

  • @dbbnicethapa4463
    @dbbnicethapa4463 4 года назад +3

    बूणाले ठीक भन्नुभयो

  • @syncstudy8792
    @syncstudy8792 4 года назад +4

    Dai Hardik namaskar, hajurko aayu dherai dherai lammo hos, hamilai hajurbata aaneku gyan siknu cha.
    Udaharan 🙏🙏🙏, bhagawan lai dhanyabad hajur ko video herna paekoma

  • @minabhujel8380
    @minabhujel8380 4 года назад

    Nepal ko agriculture minister hunu parni mancha salute chha hajur lai

  • @raisanku5895
    @raisanku5895 4 года назад +1

    Mero dream life ho buba nepal aaera tapai sanga vetghat garera krisi gyan line jamarko gareko xu tyasko lagi maile jaga lina lageko xu .

  • @rajgiri2485
    @rajgiri2485 4 года назад +5

    👌👌wow

  • @resamsen4236
    @resamsen4236 3 года назад

    क्या राम्रो भिडियो मेरोपनी यस्तै चाहाना छ तर उप्युक्त जमिन पाइराखेको छैन।

  • @tekprasadsherestha7636
    @tekprasadsherestha7636 4 года назад +4

    kati ramro kura garnu bho Rajendra sir

  • @Devilgurung821
    @Devilgurung821 4 года назад +5

    ohooooo....chop ko mama

  • @simongurung1584
    @simongurung1584 4 года назад +18

    Corrupted beauracracy is big problem in
    Nepal
    Poor people no perfect subsidy

  • @11111111507
    @11111111507 4 года назад

    कृषकको सम्मान गरौं । उहाँहरुबाट सिकौं र देशको समृद्धिमा जुटौं । काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं.९ शारदा बतासे जाकिडोलका उत्कृष्ठ कृषक श्री राजेन्द्र प्रसाद हुमागाईज्यू ९८४१६७७९२१ लाई हृदयदेखिको सलाम टक्रयाउछु ।

  • @bbmgr8094
    @bbmgr8094 4 года назад +3

    सहि । नमस्कार अनि सलाम बाजे