म भोजपुर बाट हो सर अनि तपाईं कुन ठाउँ बाट हुनुहुन्छ ? मलाइ नि यो कालिज पालन गर्ने मानसाय छ तर खास जनकारी छैन तेस्को लागि के कस्ता पुर्बाधार तयारी गर्नु पर्ला के परामर्श दिन सक्नु हुन्छ ?
निकै उदाहरणीय पेशा गरेर लाखौ युवाहरुको प्रेरणा कोश्रोत बनेर देखाउनु भएको छ। सलाम छ दाईलाई हजार पाईला टेक्न एक पाइला बाट सुरु गर्नु भयो सफल भयो धन्यवाद । लोकल कुखुराको मासु खान आउछु ।
टिस्टा पारिको साइनो एकदम मन छुने छ अब बार्पाकी माया हेर्छु युटुबमा आएको रैछ भने ।। नेपाली चलचित्रमा लाग्ने कतिपय कलाकार बिदेश मै सेटल भएको देखेको छु किन कि नेपाली चलचित्रमा भबिस्य छैन ।।
अति नै सक्रिय र ज्ञान बर्दक कृषि गर्नु भएछ .. बारीको डीलभरि सजीवन रुख लगाउनुस दानाको आधा भाग घट्छ ..मकै गहुॅको Hydroponic उमार्नुस् खुवाउनुस् Organic हुनेछ ...
Dajuko boli rw haso le malai yekdamai ramailo lagyo . daju hajurko byabasaye ramro hos hajurko agami dinko lagi hajurlai suvakamna.......................
खिल बा. गुरुङ सर एकदमै सराहनीय काम गर्नु भएको रहेछ त्यसको लागि उच्च सम्मान ! सबैभन्दा ठुलो कुरा चै मलाई तपाईको जोश - जागर र दृस्ठिकोण लाग्यो यी कुरा याहा मा रहिनै रहने अपेक्षा राख्दै : यो चरा खेती को विषय र चलचित्र को बरेमा विशेष ज्ञान् बड्नु भो त्यस्को लागि शिर निहुराएर हर्दिक नमन छ। सोच मिलेर होला सायद आफै बोले जस्तो लाग्यो ।सफलताको धेरै -धेरै शुभकामना !!
Khil bdr Grg, you are real Nepali organic Nepal mother son. keep it up toward stepping development of NEPAL and helping Nepali demands. GREAT CREATION.
Good job sarao ramroo bichhar ani anuvav sunaunu vyo tq....daju hami jasto ab ko baki life kasari badaune vhnne soch vko neya manxe haru ko lagi aaja tapai ko pura vdo ma derai kura sikane maukaa paeyoo tq....so much dajuuuu
Many people can learn a lot from you Khil Jee. This is how one's life should go on. Before you start something its better to do research Like Khil jee so that Khil jee jastai you will not have to look behind. Very nice.
Srai sarai sarai gajab tarika bata palan garnu vako jagga pani kasto height hariyo pariyo dherai ahhahaaa bahut ramro falos fulos sir ghar mero pokhara . Hal dubai luck down le garda adkeko ab bides kaileei najjane tapaiko vdo dekhera sarai mohit vako xu vetnanlai aauxu sir sarai tatho batho furtilo hrg ko bachha vaera pani khusi lagyo aaesi vetna aauxu sir ok thnsk sir
खिल बहादुर जी र Power Media network बैनी दुबै जनालाई सर्ब प्रथम नमस्कार ,बधाई तथा धेरै भन्दा धेरै शुभकामना दिन चाहन्छु ः फिल्म डाइरेक्टर जस्तो धेरै अनुभवी दाजुले अाफ्नाे Background बारेमा एउटा सामान्य वर्गको मानिसले गरिने कामलाई यति धेरै लगानी लगाएर पूर्णरूपमा स्फुर्त भएर नयाँ जाेश ,जाँगरका साथ लाेकल कुखुरा ,टर्की ,कालिज अादि थरीका कृषि पशुपालन गरी अाफ्नी धेरै समय त्यसैमा व्यतीत गर्दै धेरै मेहनत ,परिश्रम र लगानी लगायर राम्रो अाम्दानी गरेको देख्दा मलाई पनि केही कृषि पशुपालन गर्नुपर्छ भन्ने मनशाय लागेको छ मैले के कस्तो काममा हात हालेपछि सफल कृषि व्यवसायी बन्न सकिन्छ हाेला? कृपया झर्काे नमानी सही सल्लाह दिनु भएमा अाभारी हुने थिए ।जय हाेस् कृषि पशुपालन ,जय हाेस् नेपाली मार्तृभुमी जय हाेस् नेपाल र नेपालीको 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
tapailai krishika kun paalan ma garna sakxu jasto lagxa .... afno waripari ko bazar awastha k xa ? savai bujera sano lagani batta agi batda ramro hola harmo channel ma aru pani vdo haru xan hernus ani afai pani k gardai thhik hola bichar garnus ishor g.... ruclips.net/channel/UC0fS2kF3-cMT9ukX9MB9G1Qvideos?view_as=subscriber
👉️लोकल कुखुरा, कालीज, टर्की पालन 👉️फिल्म निर्देशक को कथा 👉️धनमाला बनमाला अर्गानिक एग्रो फार्म प्रा. लि. कम्पनी दर्ता देखि अपडेट हुँदै सहुलियत कर्जा सम्मको काम हामीमार्फत गर्नुभएकोमा आदर्णिय के बी गुरुङ सर लाई धन्यवाद । 👉️सफलताको कथा 👉️कम्पनी दर्ता (Company Registration), सहुलियत कर्जाको लागि आवश्यक पर्ने प्रस्तावना लेखन (Prolosal Writing) को लागि सम्झिनुहोस् ! 🇳🇵🇳🇵अनलाईन कम्पनी दर्ता कन्सल्ट्यान्ट कोटेश्वर, काठमाडौ !! Whatsapp: 9840619464 Viber/Imo: 9801185566 email: company2046@gmail.com
प्रहरीको जागिर छाडेर साउदी गएपछि फर्केर ठेला व्यापारमा रम्दै युवा, यस्तो छ गज्जबको कमाई >> ruclips.net/video/tYArjKI89Oc/видео.html
गुरुङ सर लाई सम्पर्क गर्न यहि नम्बर गर्न सकिन्छ ।
thank you sir,
Kun thau bata vannu vayo hjr
म भोजपुर बाट हो सर अनि तपाईं कुन ठाउँ बाट हुनुहुन्छ ? मलाइ नि यो कालिज पालन गर्ने मानसाय छ तर खास जनकारी छैन तेस्को लागि के कस्ता पुर्बाधार तयारी गर्नु पर्ला के परामर्श दिन सक्नु हुन्छ ?
Hajur malai pni 100 ota challa chaheko thio
वाउ मेरो पनि कृषि र यस्तो पशु र कुखुरा पालन सारै मन परेको पेशा हो। अब चाडै सुरु गर्छु।
Kasto xa tapai ko business
दाईको मन पनि एकदम सफा छ ,अनि मेहनत पनि बेसरी गर्नुहुन्छ ,गुरु हुनुहुन्छ।
धेरै राम्रो काम गर्नु भयछ हजुरले आफ्नै देशको माटोमा गरे जे पनि हुन्छ भन्ने पाठ हजुर ले सबैलाइ जानकारी दिनु भयो धेरै धेरै धन्यवाद!
रमाईलो लाग्यो कुखुरा पाल्ने ठाउँ पनि एकदम राम्रो
सबैलाई याे भिडियाे हेरेर राम्राे प्रेरणा मिलाेस्....सलुट छ,
निकै उदाहरणीय पेशा गरेर लाखौ युवाहरुको प्रेरणा कोश्रोत बनेर देखाउनु भएको छ। सलाम छ दाईलाई हजार पाईला टेक्न एक पाइला बाट सुरु गर्नु भयो सफल भयो धन्यवाद । लोकल कुखुराको मासु खान आउछु ।
टिस्टा पारिको साइनो एकदम मन छुने छ अब बार्पाकी माया हेर्छु युटुबमा आएको रैछ भने ।। नेपाली चलचित्रमा लाग्ने कतिपय कलाकार बिदेश मै सेटल भएको देखेको छु किन कि नेपाली चलचित्रमा भबिस्य छैन ।।
राम्रो छ सर बारपाकी माया हेरेको छु मैले
निर्देशक ज्यु! धनवाला वनमालाले तपाइलाई सधै अाशिर्वाद दिईरहुन, तपाइको कुखुरा व्यावसायले एकदमै राम्रो सफलता प्राप्त गरोस, धेरै धेरै शुभकामना छ है।
Good luck
गुरुङ फिलिम हेरेको छु सारै राम्रो छ ☺️❤️
हाम्रो सिराञ्नचोकको दाइ पो हुनुहुदो रहेछ, एकदम राम्रो छ दाइ मेहनती हुनुहुदो रहेछ ।
Congratulations better brilliant best wishes for your lifestyle and future jyo jyo fyafulla and for understanding life I'm with you
कति रामराे हाे के कति मन पराे गर भनी नेपालमा सुन फलछा लाेकल कुखुरा कति मन परनि 🙏🙏🙏🙏
कति राम्रो रिपोर्टिङ गर्नु भयो धेरै धन्यवाद
मलाई मन पर्ने मध्य को सबै भन्दा राम्रो फिल्म टिस्टा पारिको साइनो अत्यन्तै मनछुने टिपिकल फिल्म उहलाइ भेट्ने बहुत इक्षा छ😍
अति नै सक्रिय र ज्ञान बर्दक कृषि गर्नु भएछ .. बारीको डीलभरि सजीवन रुख लगाउनुस दानाको आधा भाग घट्छ ..मकै गहुॅको Hydroponic उमार्नुस् खुवाउनुस् Organic हुनेछ ...
एकदमै राम्रो गर्नु भको रैछ।सबैको लागि प्रेरणा दायी छ।🙏🙏🙏
मेहेनत गरे अबश्य सफल हुने रहेछ धन्यबाद गुरुङ भाइ।
Dajuko boli rw haso le malai yekdamai ramailo lagyo . daju hajurko byabasaye ramro hos hajurko agami dinko lagi hajurlai suvakamna.......................
Good Job daju
धेरै खुशी लाग्यो तपाईं को मेहनत देखेर
नेपाली चलचित्र को मार्केट धेराई ठू लो छैन तेई भयार आत्म निर्वर बनुपोरछ रम्रो छ सोच
दाजुको बाेलीकाे शैली अति राम्रो लाग्यो !!
चानचुने मान्छे होइनन रहेछन निर्देशक हुन नि त। मलाई पनि सार्है राम्रो लाग्यो।
Nice
बोल्ने शैली मात्र हैन ठ्ग्ने शैली नि राम्रो छ्😡
खिल बा. गुरुङ सर एकदमै सराहनीय काम गर्नु भएको रहेछ त्यसको लागि उच्च सम्मान ! सबैभन्दा ठुलो कुरा चै मलाई तपाईको जोश - जागर र दृस्ठिकोण लाग्यो यी कुरा याहा मा रहिनै रहने अपेक्षा राख्दै : यो चरा खेती को विषय र चलचित्र को बरेमा विशेष ज्ञान् बड्नु भो त्यस्को लागि शिर निहुराएर हर्दिक नमन छ। सोच मिलेर होला सायद आफै बोले जस्तो लाग्यो ।सफलताको धेरै -धेरै शुभकामना !!
सारै राम्रो तरिकाले संरचना गरेको रछ
Badai xa nologh lai ajhai ramro pragati gardai janu hola safalta ko kamana
वाओ धेरै राम्रो काम।गुरुंग फिल्मको राम्रो नायक पनि हो।बधाई छा उहाँलई।
Good Job !!
यसरी नै हो अब देश बिकास गर्ने !
keep it up !!!
Best up luck for incomming business !!
good job keep up the good work.. i am also very inspired with your work..
लोउन हजुर म पनि सानो भर्खर सुरु गर्दै छु तर म सङ कडक नाथ कुखुरा छ हजुर
yo video le interested persons lai good knowledge vayo
Khil bdr Grg, you are real Nepali organic Nepal mother son. keep it up toward stepping development of NEPAL and helping Nepali demands. GREAT CREATION.
Great job brother keep it up !! Get busy earn your living being self independent very inspiring work for Nepalese youth !!
Dhanebad hjur lai
धेरै राम्रो लाग्यो ईन्टरभ्यु ।
Good job sarao ramroo bichhar ani anuvav sunaunu vyo tq....daju hami jasto ab ko baki life kasari badaune vhnne soch vko neya manxe haru ko lagi aaja tapai ko pura vdo ma derai kura sikane maukaa paeyoo tq....so much dajuuuu
Kati ramro progarma tq so much dijju hami jasta youba lae motivat gardinu vako ma. Gare vane hamrai desh ma xa.
Kura garne saili ekdam ramro xa Gurung sir ko vedio ramro baneko xa jankari ko lagi dherai 2 dhaniyabad 🤝🙏
खुसि लागो भिडियो हेरेर
Directer bhai lai dherai dherai dhanyabad ramro pragati ko lagi.
Nice work keep it up one day I will. Come to explore your organic farm khil solti
Very nice job good luck
भाई को कुखूरा पालन राम्रो छ साउदीबाट हेर्दै धन्याबाद छ
सरको कार्यले मलाई प्रेरणा मिल्यो। अब कसरी हुन्छ हामिलाई पनि सल्लाह र सुजाव दिनु पर्यो सर।
Interesting lagyo bhai ko kura
thnk u so much for inspiration news
सर को प्रगति को लागि शुभकामना छ
टिस्टा पारिको साइनो फिल्म मैले धेरै चोटि हेरेको छु मन पर्यो
एकदम,सहि काम,ब्रो काे,,सोच पनि, शलु ट,,
Wow dherai inspired vaye wahako vision ra hard work dekhera. Tons of respect gurung sir🙏🙏🙏🙏🙏🙏🙏🙏
सलाम छ लाखौ लाख पटक ।
हजुर को काम ले गर्दा हाम्रो पनि मन पलाएको छ
पकै पनि कुनै दिन हजुर सँग यस्तै राम्रो वेबसाइ गर्ने एउटा सल्ला लिन पाइयोस् भन्ने आशा गरेको छु
👍❤️✨
एकदमै प्रेरणादायी काम
तपाईंको यो कुखुरा पालेको देखिएर धेरै खुसी लाग्यो।बधाई छ।तपाईंलाई अगाडि बढ्दै जानु होला। मेरो पनि विचार लाेकल कुखुरा पाल्ने हो
Many people can learn a lot from you Khil Jee. This is how one's life should go on. Before you start something its better to do research Like Khil jee so that Khil jee jastai you will not have to look behind. Very nice.
He is so highly motivated and charming
धेरै राम्रो काम
ठिकै हो अरुले गरेको सजिलो लागछ तर आफुले गरदा निकै गाहरो र कठिनाई छ।
Srai sarai sarai gajab tarika bata palan garnu vako jagga pani kasto height hariyo pariyo dherai ahhahaaa bahut ramro falos fulos sir ghar mero pokhara . Hal dubai luck down le garda adkeko ab bides kaileei najjane tapaiko vdo dekhera sarai mohit vako xu vetnanlai aauxu sir sarai tatho batho furtilo hrg ko bachha vaera pani khusi lagyo aaesi vetna aauxu sir ok thnsk sir
Good job
Wow!!! Kasto rahar lagdo 👍👍👍👍
Good Job! Young unemployed Nepalese youth should learn from him!
Derai derai suvakamna xa
हाजुर दाई ले धेराई राम्रो गरनु भयाछा खुसी लाग्यो।
Good bro you are great
धेरै राम्रो ब्याबसाय तर बार्पाकी माया र टिस्टा पारिको साइनो झनै राम्रो फिल्म छ
सफलता को हार्दिक शुभकामना छ!!!
Hamro gorkhali bhai le sarai ramro gare ko xa
काम कुनै पनी सानो हुदैन जुन मानीसले लाज नमानी आफ्नो काम गर्छ र अनुभव पनी हुदै जान्छ।
चोर को सन्तान
दिदीको स्वर शैली सबै मिठ्ठो लाग्यो।
Good job sir
Very nice. Akdam ramro
Good jab daju
Bhai dhanybad hajurko sahi thekana denuhos na jaruri xa.
Daami xa khil dai..aati babaal.
अत्ति राम्रो काम ।
सलोट छ दाइ लाइ
dai ko kura sahi lagyo hai
Good job ngolo..mhitheba gajab ko kura..
Really interesting, I'm impressed so much.
ल बधाई छ सोल्टी जय धनमाला बनमाला
oh ho daju hjrko attu ramro kam kata kata vyaunu hunx hou film ani bebasaya ma pni gorkhabat hobhai
Dherai ramro kam vaeko ab m pni yahi garnu sochma
Good job Gurung Dai
Very nice.
Best job solut
खिल बहादुर जी र Power Media network बैनी दुबै जनालाई सर्ब प्रथम नमस्कार ,बधाई तथा धेरै भन्दा धेरै शुभकामना दिन चाहन्छु ः फिल्म डाइरेक्टर जस्तो धेरै अनुभवी दाजुले अाफ्नाे Background बारेमा एउटा सामान्य वर्गको मानिसले गरिने कामलाई यति धेरै लगानी लगाएर पूर्णरूपमा स्फुर्त भएर नयाँ जाेश ,जाँगरका साथ लाेकल कुखुरा ,टर्की ,कालिज अादि थरीका कृषि पशुपालन गरी अाफ्नी धेरै समय त्यसैमा व्यतीत गर्दै धेरै मेहनत ,परिश्रम र लगानी लगायर राम्रो अाम्दानी गरेको देख्दा मलाई पनि केही कृषि पशुपालन गर्नुपर्छ भन्ने मनशाय लागेको छ मैले के कस्तो काममा हात हालेपछि सफल कृषि व्यवसायी बन्न सकिन्छ हाेला? कृपया झर्काे नमानी सही सल्लाह दिनु भएमा अाभारी हुने थिए ।जय हाेस् कृषि पशुपालन ,जय हाेस् नेपाली मार्तृभुमी जय हाेस् नेपाल र नेपालीको 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
tapailai krishika kun paalan ma garna sakxu jasto lagxa .... afno waripari ko bazar awastha k xa ? savai bujera sano lagani batta agi batda ramro hola harmo channel ma aru pani vdo haru xan hernus ani afai pani k gardai thhik hola bichar garnus ishor g.... ruclips.net/channel/UC0fS2kF3-cMT9ukX9MB9G1Qvideos?view_as=subscriber
टिस्टा पारीको साइनो film ekdam dami xaa ... 👌👌
👉️लोकल कुखुरा, कालीज, टर्की पालन
👉️फिल्म निर्देशक को कथा
👉️धनमाला बनमाला अर्गानिक एग्रो फार्म प्रा. लि.
कम्पनी दर्ता देखि अपडेट हुँदै सहुलियत कर्जा सम्मको काम हामीमार्फत गर्नुभएकोमा आदर्णिय के बी गुरुङ सर लाई धन्यवाद ।
👉️सफलताको कथा
👉️कम्पनी दर्ता (Company Registration), सहुलियत कर्जाको लागि आवश्यक पर्ने प्रस्तावना लेखन (Prolosal Writing) को लागि सम्झिनुहोस् !
🇳🇵🇳🇵अनलाईन कम्पनी दर्ता कन्सल्ट्यान्ट
कोटेश्वर, काठमाडौ !!
Whatsapp: 9840619464
Viber/Imo: 9801185566
email: company2046@gmail.com
धेरै राम्रो
Ramro hudai jaos dai ko.suvakamana
Good👍 work
Gurung sir you have great skills best of luck !! Interview line sister ko pani voice ati Ramro cha .
हेर्दै जाउँ भविष्यमा लोकल कुखुरा चाहिँ पाल्छु पाल्छु । ५ वर्ष पछि ४०० देखि ५०० सम्म थोरै देखि।।
Very good
wow! very intresting interview. manxe vneko yesto po hunuprxa arule j vnepny ball nadiekana afno visionma nirantar lagirahayo vne pakkai pny yekdin abase safal hunxa vnne udaharan ho gurung g.
नयाँ RUclipsr साथीहरु एक अर्कालाइ सहयोग गरम है १दिने१पाउने गरम कमेन्त सहित subscribe गर्नुहोस १००%फिर्ता पाउनु हुनेछ
very good bhai khushi lago god bless you all time from dubai
तिम्रो दाइ भाइ लाई कुनैदिन मिडिया बाटै बेइजत गराइनेछ
गुरुङ दाइ तपाई को राम्रो छ कुखुरा पाल्न