याे बिषयमा तथथेगत भनदापनि अलि समभाबित र तरक गत मनगढनते जसताे छ,जिबि राङकाे य पि वान लगायत धेर कमपनिमा लगानि,भषटचारि सरकार बनाउने रामेशवर थापाकाे य पि वा मा पनि जि बिकाे लगानिकाे कुरा अायकाे छेन ।
आदरणीय अधिवक्ता ध्रुवलाल सरले वास्तविक कुरा भन्नुभयो, सोही बमोजिम सहकारी ठगी सबै दोषीलाई कारवाही गरी जेल चलान गर्नुपर्दछ, उनीहरूको अकुत सम्पत्ति कब्जा गरी, सम्पूर्ण शेरधनी ज्यूहरूलाई फिर्ता गर्नुपर्दछ, हजुरले बहस गरी सम्पूर्ण दोषीलाई कारवाही होस् हजुरलाई शुभकामना छ।
ध्रुवलाल श्रेष्ठजीलाई धेरै नमन, यी विदेशी टट्टु नेताहरु र तिनका अाडमा देश र जनताहरुलाई चुसिरहेका लुटेराहरुको जमातलाई नङ्ग्याई देश र जनतालाई निकास दिनका लागि लागिपर्नु भएका देशभक्त नेपाली , हजुरलाई धेरै धेरै शुभकामना छ ।
न्याय पिडित र राजनिती दम्भका आधारमा सत्ता र शक्तिको आड र भरोशासामा पिडितभएका नागरिकलाइ जोगाउन पहलगर्ने जोकोहिलाइ सहयोग र समर्थन गरौ सच्चा नागरिकको पहिचान दिलायौ।
ए......त्यहि भएर जनताको पैसा फिर्ता पाउन नसकेको रहेछ । लौ न वकिल साहब जनताको पैसा फिर्ता कसरी हुन्छ ? यसबारे आवाज उठाइदिनुहोस् है 😢😢😭😭 ।हजुरको जय हुनेछ ।
ए, हजुर,७,४६,६२,६३,को परिबर्तन र,७२,साल सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार,, राजसंस्था र राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, अब राजसंस्था र राजा बाएक, सबैमा, सयमा नब्बे त बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्, सक्नुहुन्छ भने त्यै दश प्रतिशत पनि एकजुट हुनुहोस्,, नेपाल, नेपालिको, अस्तित्व, राजसंस्था, राजाको बिषयमा कसैले पनि जनमत संग्रहको कुरा नगरौं,,०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको जय ❤🎉
He is right. The alternative political force should have specific "Difference" in positive direction so that they can win the confidence of common people. RSP should work honestly. Being involved in government is not everything; they (RSP) should have shown some difference from the "No, Not Again" political parties. The political advisors of RSP (I don't know who they are though) should educate them the leaders clear political principles and stick with these principles, work strategies (with honestly), mass movements for fairness and anti-corruption policies (based on policy decisions), simple life styles, complying with rule of law etc. They should offer STRONG programs to CHANGE the current situation with direct elected PM and ministers, presidents, eliminating provinces etc.
We cooperative sufferers should not hope this all parties commttee because it will protect the party caders and will not do anything for the poor people Prof.Dr.Mukunda Gajurel
Aba Dhurba Shrestha Jiyu, Jasta Imandar Kanunbidh Budhijivi ra Bivinna Chetra ka Rastra-Vakta Budhijivi Bidhwan ra Janata Haru 1 Jut Vayera, Yo Ganauney Tantra ka Vrasta ra Tinka Matiyar haru Lai, Jatisakey Chandai Kal-Kothari ma Na-Jakey. Desh nai Dhosta huney vayo!
You are right Sir... Vastrachari Dalal Gadaar haruko anta aba jaruri cha.. Natara gharo cha Desh Bachaunu ra Nepali janta harulai aja Pariwartan hernu chahancha Nepali janta le tesko lagi jiyaam de ra huncha ki k garera huncha tyo bato vaneko Danger andholan ko awasakta cha baru aliq morcha hola Nepali janta tara desh ma pariwartan ra bachaunu paryo... Hami Nepali janta taiyaar cham desh ko lagi mornu bholi Missile ra gholi Bomb le khanu vanda aile lagau bato tira ko andholan ma...budhi jivi Desh bhakta manu bhau haru...jai jai hos Nepal ama ra Santan haruko..🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏❤️
🎉 SAHAKARI LAI BACHAUCHU VANNE DURGA PRASAI LAI JAIL HALE PACHI ABA BHUTRO KO ANDOLAN ....KO AAUCHA SADAK MA POLICE KO DANDA KHANA ...?? ABA GHAR MA BASERA HINDI FILM HERNU ...🎉🎉
Yo yojana banayara thagyako ho rabi kunai haltma nirdos xaina 100% dosi xa rabi us bata pani fata garyarai ako ho yo fatanai ho nagritako case ma jal basakoi xaina vanya paxi astolai saport garni gu khani haru lai kaila budi aula
Druba wokil g ko kuro milena.Rabi nai samate paxi baki kun netale yubako valo deshko valo garne manxe khaii?rabi sahakarima muxiyekaii xaina tyo uml ra nc ko pratisodh tras matra ho yasari bujhew dherai lamo gahirai jany jaruri xaina.
Hats off to ur realistic and expert opinion. कानुनको जानकारका रुपमा तपाइका तर्क सहकारी काण्डबारे चिन्ता र चासो भएका सबैले हेर्न पर्छ ।
एकदम ठिक बोल्नुभएको छ।मान्नुपर्छ ।
एकदम सहि छ तपाइँ जस्तो कानुन ब्यबसाइ मान्छेधेरै भए देशमा सुधार आउने थियो
याे बिषयमा तथथेगत भनदापनि अलि समभाबित र तरक गत मनगढनते जसताे छ,जिबि राङकाे य पि वान लगायत धेर कमपनिमा लगानि,भषटचारि सरकार बनाउने रामेशवर थापाकाे य पि वा मा पनि जि बिकाे लगानिकाे कुरा अायकाे छेन ।
सही कुरा गर्नुभयो हजुर ।
रवि. जेलम कुहिने पक्का । काग चलख भयो भने गु खान्छ । Good morning from London, and I see this is perfectly good conversation. Thank you all.
एकदम सहि !
आदरणीय अधिवक्ता ध्रुवलाल सरले वास्तविक कुरा भन्नुभयो, सोही बमोजिम सहकारी ठगी सबै दोषीलाई कारवाही गरी जेल चलान गर्नुपर्दछ, उनीहरूको अकुत सम्पत्ति कब्जा गरी, सम्पूर्ण शेरधनी ज्यूहरूलाई फिर्ता गर्नुपर्दछ, हजुरले बहस गरी सम्पूर्ण दोषीलाई कारवाही होस् हजुरलाई शुभकामना छ।
I am agree Ambika jee your statement 👍🏿
Dhruba ji, you are People's voice. In the darkness you are the ray of hope
Prof.Dr.Mukunda Gajurel
ध्रुवलाल श्रेष्ठजीलाई धेरै नमन, यी विदेशी टट्टु नेताहरु र तिनका अाडमा देश र जनताहरुलाई चुसिरहेका लुटेराहरुको जमातलाई नङ्ग्याई देश र जनतालाई निकास दिनका लागि लागिपर्नु भएका देशभक्त नेपाली , हजुरलाई धेरै धेरै शुभकामना छ ।
१००% सहि हो
ध्रुव सरले अतिनै सही कुरा बोल्नुभएको छ म तपाईँका कुरामा सहमत छु तपाईं जस्तो राशोपाबाट पनि धोका पाए जनताले यसको विकल्प के होला धुर्बसर
१००.% सहि हो
धुर्ब सरले सबै नागरिकको आँखा खोल्ने सत्य र यथार्त कुरा राख्दै आउनु भाछ सरलाई धन्यबाद । सबै देशबासीहरु सहि बाटो र सहि लक्ष तर्फ छिटै अग्रसर हौ।
जय देश! जय नरेश! जय राष्ट्रवाद!🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
मलाई पहिले लागेको कुरा वकिल साहब संग अहिले मिल्यो ।
सहि कुरा गर्नु भयो।
धुरब राज जि लाई सलाम छ रासटिय परिचयपत्र काे पनि बाेलनु परयाे सर ।
एकदम सटिक र सराहनिय कुरा गर्नु भयो सर । सत्यता यहि हो।
हुतिहारा निकम्मा को मटबात भ्रष्त डिमागका नेताहरु बौलाइ सकेका छन--
यथार्थ “आफ्नै लागी बोल्न नसक्ने न्यायधिसले कस्तो न्याय देला“
DHRUBA LAL SIR 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
घण्टीका नेता र कार्यकर्ता पनि काङ्ग्रेस र एमाले जस्तै लम्पट र झोले रहेछन।
राम्रो विस्लेशण
न्याय पिडित र राजनिती दम्भका आधारमा सत्ता र शक्तिको आड र भरोशासामा पिडितभएका नागरिकलाइ जोगाउन पहलगर्ने जोकोहिलाइ सहयोग र समर्थन गरौ सच्चा नागरिकको पहिचान दिलायौ।
ध्रुव सर हजुर चाहिँ बहसमा आइरहनुपर्यो धेरै कुराहरु बुझ्न पाइयो।
Thank you respected Dhruba laal Jyu.
ए......त्यहि भएर जनताको पैसा फिर्ता पाउन नसकेको रहेछ । लौ न वकिल साहब जनताको पैसा फिर्ता कसरी हुन्छ ? यसबारे आवाज उठाइदिनुहोस् है 😢😢😭😭 ।हजुरको जय हुनेछ ।
Good analysis
स्याबास
अधिबक्ता सर सलाम!देशै ले आस गरेको छ!
रवि लामिछाने नराम्रो हाे र हजारौं गरिबकाे रकम रकम खाने आफ्नो मालिकलाई जाेगाउन स्वर मचाउने गुहुखाने गद्दारहरु हाेईन र
केही मुददामा सहि बाेले पनि याे मुददमा तथथे परमाणकाे अाधामारमा यकदम गलत बाेलनु भयकाे छ,परमाणहरु लिखा मारने जुमरा मारने जतिकाे पनि छेन,हात्ती मारने परमाण भयकाकाे कुरा गरनुस,यसता सामनने मानबिय कमजाेरिमा बाेलन तपाङ जततिकाे वकिलला कदाबि सुहाउदेन,सामानने गफगाफ चिया जसताे कुरा भयाे।के कारणले देश थला पराे,ठुला भयङकर घाेटला हुदा पनि कानुन बमाेजिम कारबाहि भयन,भषटचारकाे याेजना र सेटिङसेटिङ बिदेशमा हुनछ,निरदाेष सुशिला कारकिला माहा अभयाेग लगाङयाे यकजना मानछेकाे पछि लागेर तर दाेषि चाेलेनद शमशेरला उनमुकति दिने काम भयाे,अाजसममका काणडले राषटियता कमजाेर,युबा लखेटिय,शक्ति पिरथकिकरण शुनने भयाे तमाम बेथतिमा मुल कारणमा जानू परनेमा रबि रबि भनेर जानू ठिक भयन,कते तपाङला थाहा नपाउने गरि दुरपयाेग गरन सकछन भषटचारिकाे मन्त्री परिषद बनाउनेहरुले,जयदेश।
कोलो लाई सेतो ! दिउँसै रात पारने हरुको कु हरकत ? तै चुप ! मै चुप ! पंचे कै निरंतरता यथास्थिति नै हो यो पनि !
100% sahi kura garnu BHO 🎉
राजनिति पसल आ आफ्नै राखेर सफलहुन्छ। ?
चित्तबुझ्दो कुरा गर्नु भयो
Special salute sir for true analysis about contemporary issues
Àaha gajab badhiya atyantai dherai sandarvik Ani yethartha Kura gariseyo dhannewad chh sir Salam.
Good
सबै भन्दा भ्रष्ट भनेको वकिल हुन नेपालमा
ब्यक्ति फरक कुरा हो तर समग्र कुरा गर्दा
GREAT SALUTE 🙏🙏🙏🙏🙏🙏DHRUBA LAL SIR 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Great salut cha sir
Namansir🎉
फरक पार्टी फरक झन्डा देश र भेडा जनता लुट्ने एउटै धन्दा हामी जनता जन्तु भैदिनाले डाकाहरुले बडो स्पेसलसङ्ग बेकुफ बनाइरहेकाछन मुख्य दोसी हामी जन्तुनै हो
रास्वपाका(रवि लामिछानेको ) पार्टीका केन्द्रीय कमटीका सबैले हे्र्नै पर्ने भिडियो ।कृपया हेर्नुस है अनि आफ्ना धारणा पनि राख्नु होला ।
Channe nee nafia ko ani bislesak pani paisa na bikeko aru ta ke vanne
💯 Right
Dhurba Shresth has perfect said 👍🏿
Good information
रबी रबी रबीमय भयो नेपाल
के अरु भ्रष्ट छैनन र
ए, हजुर,७,४६,६२,६३,को परिबर्तन र,७२,साल सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार,, राजसंस्था र राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, अब राजसंस्था र राजा बाएक, सबैमा, सयमा नब्बे त बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्, सक्नुहुन्छ भने त्यै दश प्रतिशत पनि एकजुट हुनुहोस्,, नेपाल, नेपालिको, अस्तित्व, राजसंस्था, राजाको बिषयमा कसैले पनि जनमत संग्रहको कुरा नगरौं,,०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको जय ❤🎉
Correct
सहकारी ठग भनेको काङ्ग्रेस एमाले हाे खाते
right
धुॅव लाल सर अति रामोॅ प्रस्तुति
Ho ni paisa jayera bolna lagayeko 1000% ra yo vrikuti nafia ko channel
रबि लामिछाने नयाँ Jelenski हो यो धूर्त स्याल हो please beware .
Chup
Ek dam sahi ho
Very good wokil I like him
जमिन एउटै हो फल्ने ठाउँ फरक होला,मुला रातो होस कि सेतो मुला मुला नै हो। गाजर हुन सक्दैन भन्न सकिन्न। मुलालाई गाजर भनेर खाने मानवलाईल के भन्ने?
अब भुक्छन साइबर हरु
Agree 👍
सही हो ।
ओली जस्तो PM रहुञ्जेल, ktm मात्र होइन सम्पूर्ण नेपाली को gutter रहुञ्जेल (sisdol को झोल) नेपाल मा उथल-पुथल भै नै रहने छ |
Dhruba sir le ekdam sahi kura bolnu bhayo, kunai pani byawastha aafaima kharab wa ashal hundaina - byawastha lyaune byaktiko uddheshya ra niyat anusar byawastha ra sambidhanle kaam gardorexa bhanne nepalko aajko awasthale dekhayekoxa, nepalma bartaman byawasthale kaam nagarnu ko karan rexa nepallai sake india ma bilaye garaune nasake bideshiko gulaam banai rakhna - tesaile yo byawastha ra sambidhanle nepalma kahilai pani shanti susashan ra bikash hunai dindaina....
Jahan samma kathit rajabadiharu ko 2047 saalko sambidhan lyaunda raja matrai aaune hun banki bethiti ra kusashan yathawat nai rahanxa ra yeenai aparadhiharu feri sashan sattama pugxan,
Tesaile malai lagxa abako byawastha : Ek adarsha sambaidhanik raja sahitko ekatmak hindu adhirajya, 2 daliye (Nepal prajatantra party/punjibad ra Nepal nagarik party/samajbad) unnat prajatantra, janata bata prataksha nirwachit PM, bigyaharu bata 10-13 mantri, samsad mantri banna napaune, pratinidhi sabhama prataksha nirwachit 100 samsad ra rastra sabhama bigya haru bata 30 samsad, rajnitik partyka bhatri sangathan ma purna nishedh, rajniti bisuddha samajik karya bhayekale aamdaniko shrot bhayeko ra faujdaari kasurma napareko byakti matrai partyko sadashya banna paune......
desh drohi rastrghati, jyanmara, laagu aaushadh karobari lai mritu danda sammako kanun, bhrastacharilai 100% jariwana ra 1 barsha kaid dekhi sabai sampatti jafat gari aajeevan kaid samma ko danda jariwana, adhikarko durupayog gari, aafno samrakshan matahatma raheka lai , nyayekarmi(wokil/nyayadhish) bata hune aparadhma sarwasadharan lai bhanda 2 guna badhi danda sajaye hune kanun, testai nepalko asamlaghna parastra niti ra dubai chhimeki sanga sama-duri sahit santulit sumadhur pararastra niti, india sanga bhayeka asaman sandhi ma punarwalokan/review garna sakne byawastha/sambidhan hunu parxa jasto lagxa....
एवबनाको रबिले लिन परहर
❤❤❤❤❤baristha. Okil Shabha. ❤
❤❤legend respected. Dhurba sheratha ❤❤❤❤❤
❤❤❤Dhajhu. Salam. Salute Salute Salute ❤❤❤❤❤
कानुनि नकाए खेौत सर एति धेौरसकारिले जनताला ठगको छ खैत तपाईं चाएकत पैसा फिता लिनुथे तपाकोकुरा पनि जनता खुपानभएको छइनहैन है हेक रखानुस
जनता खुपान ?
उट्पट्याङ बाट पनि आस लाग्छ सर?
बुझेर बाेल्नुस है
We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents
He is right. The alternative political force should have specific "Difference" in positive direction so that they can win the confidence of common people. RSP should work honestly. Being involved in government is not everything; they (RSP) should have shown some difference from the "No, Not Again" political parties. The political advisors of RSP (I don't know who they are though) should educate them the leaders clear political principles and stick with these principles, work strategies (with honestly), mass movements for fairness and anti-corruption policies (based on policy decisions), simple life styles, complying with rule of law etc. They should offer STRONG programs to CHANGE the current situation with direct elected PM and ministers, presidents, eliminating provinces etc.
Kanun banaudai Agyanta Kam Ku niyat Badi Kubudh bat Ganatantra Aru most Active Yen Pani Yestai Hun R hune Hun
We cooperative sufferers should not hope this all parties commttee because it will protect the party caders and will not do anything for the poor people
Prof.Dr.Mukunda Gajurel
Bhrikuti Media please you call Round Table ma Debate talk Garunus As per According to Dhurba Shrestha .
तपाईंले पनि यो बलन मिल दैन
Yo pani vrastachai nai hun
Wrong.
Durga parsai jindabad ❤❤❤❤❤ jwala sagraula murdabad rip
Goru Bata dudh asa nagarau sir
Aba Dhurba Shrestha Jiyu, Jasta Imandar Kanunbidh Budhijivi ra Bivinna Chetra ka Rastra-Vakta Budhijivi Bidhwan ra Janata Haru 1 Jut Vayera, Yo Ganauney Tantra ka Vrasta ra Tinka Matiyar haru Lai, Jatisakey Chandai Kal-Kothari ma Na-Jakey. Desh nai Dhosta huney vayo!
You are right
Sir...
Vastrachari
Dalal
Gadaar haruko anta aba jaruri cha..
Natara gharo cha
Desh
Bachaunu ra
Nepali janta harulai aja
Pariwartan hernu chahancha
Nepali janta le tesko lagi jiyaam de ra huncha ki k garera huncha tyo bato vaneko
Danger andholan ko awasakta cha baru aliq morcha hola
Nepali janta tara desh ma pariwartan ra bachaunu paryo...
Hami
Nepali janta taiyaar cham desh ko lagi mornu bholi
Missile ra gholi
Bomb le khanu vanda aile lagau bato tira ko andholan ma...budhi jivi
Desh bhakta manu bhau haru...jai jai hos
Nepal ama ra
Santan haruko..🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏❤️
Galatt vannu bhooo hajur le i m totally disagree
Bhaktajanako bhid bolayera afu jogina khojne dharmik hom lagaune Bijaya bhandari ra Raswapa neta Rabi lamichhanema bhinnata dekhiyena
🎉 SAHAKARI LAI BACHAUCHU VANNE DURGA PRASAI LAI JAIL HALE PACHI ABA BHUTRO KO ANDOLAN ....KO AAUCHA SADAK MA POLICE KO DANDA KHANA ...?? ABA GHAR MA BASERA HINDI FILM HERNU ...🎉🎉
Great conversation great senior lawyer Dhruba lal Shrestha I salute to you
Yo yojana banayara thagyako ho rabi kunai haltma nirdos xaina 100% dosi xa rabi us bata pani fata garyarai ako ho yo fatanai ho nagritako case ma jal basakoi xaina vanya paxi astolai saport garni gu khani haru lai kaila budi aula
Druba wokil g ko kuro milena.Rabi nai samate paxi baki kun netale yubako valo deshko valo garne manxe khaii?rabi sahakarima muxiyekaii xaina tyo uml ra nc ko pratisodh tras matra ho yasari bujhew dherai lamo gahirai jany jaruri xaina.
Yo machiknelai rip
Minute ma pani xina vanyo ta thapa la
Kanun vanda dhulo Rabi vanni naya thag bazarma aayo
Bakwas interview
Good analysis