पुरै कम्पनीमा ४ जना मात्रै बाकी रहेको त्यो दिन...सेनाले जब घेरामा पारेपछि-जनसेनाका साहसी कमाण्डरको
HTML-код
- Опубликовано: 6 окт 2024
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । आजको अन्तर्वार्ता महत्त्वपूर्ण रहेको छ । यो अन्तर्वार्तामा जनसेना नेपालका साहसी कमाण्डर नन्द प्रसाद जैशी सुवासले महत्त्वपूर्ण जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Today's interview is important. In this interview, Nand Prasad Jaishi Subas, the courageous commander of Janasena Nepal, has given important information.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #nand_prasad_jaishi_subash #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena
बाठो नेता ले गरिब उचालेर मार्छ शक्ति को लागि, सन्सार भर हुन्छ।
जति पनि युद्दहरु भए सबै तराइमै भएछ हाम्रो नुवाकोट रसुवा तिर खासै भएन सुनेन।
हो नि
कम्रेद सुबास सरको दिमाखले बल्ल पोजेतिप कुरा गर्नु भयो धन्यवाद । खुसी लाग्यो
एकदम ठिक भयछ!
यिनकाे त बिजाेग छ जिन्दगी मैले चिनेकाे मानछे हाे इनडिया गएर गुजारा चलाउछन
गुजरा चलाउदा के भाे र ? कुकुर
😂😂
😅😅😅
खान गएकाे थियाै
सबै प्रचण्ड ले कुम्लो पार्यो सत्री माओवादी को यस्तै हबिगत छ
सर्वसाधारणहरुको मारिनु घर जल्नु मा माओवादीहरु कै कारणले हो सेनाले गर्दा होइन माओवादीहरु जानिजानि सर्वसाधारण कै घरमा किन बस्ते त्यहीँ जनता मारोस सेनाले भनेर होइन
pachhuto bhaye hola ni
Yo tuneru ko technical Game thiyo
जनमुक्ति सेना काे खासै डम भकाे जस्ताे लाग्दैन त्याे बेलामा कि दबाई खायर लडे जस्ताे लाग्छ यति दम हुन्थ्याे भनी कतिले आत्म घाँटी बिष्फाेट गरेर कति नेता लाई चिलिम फर्काई दिन्थे यस्तै मुस्लिम मा भकाे भय उहिलेई यी नेता भनाउदाहरु लाई चुलिम दाेर्जे बनाई दिन्थे
दाजु सलाम छ❤
तिमी बाहादुर हौ बाबू तर के फरक छ अहिले तेत्रो रगत बगाएर ल्याएको सत्ताको तिमिहरुका गुरुहरुलाई अहिले ऐस अराम तिमिहरुको स्थिती आखिर पहिला भन्दा केही बदलिएको छैन अब हामी जनताको त के कुरा गर्नु
गजब
Sai ho Bhai apanga biduwa tuhurako sagar banaya garibi berojgar askshya ko faida Liya kehibyaktile
उहाँ कैलाली को दुई चर्चित मसुरिया र पाण्डौन भिडन्त मा पनि सहभागी हुनुहुन्थ्यो... कृपया उहालाई फेरी भेटेर अन्तर्वार्ता लिएर यी ठाउका भिडन्त को बारेमा अनुभब साट्न लगाए हुन्थ्यो
हस् हुन्छ हजुर
राम्रो कुराकानी
गलत सोच !के माइकिङ गरेर सेनाले आत्मासमर्पण गर्छ र?।कामरेड अहिले छाती फुलाएर हिड्न नेताहरुले दिएन।
Thikai vayo xa
रोचक👍
भने पछि सुराकी लाई त पक्का मार्यो होला है।
Timro ragat prachandeko life banauna raix ajhai bujheko xainau ra mitra
ऑखा अंझ खुल्यो की खुलेन त नेता त भारत र इयु अमेरिकन दलाल ठहरी सके नी
कमरेडको मुख त छुरै।रैछ नि 😜😛😝
आज नन्द जिको अन्तर्बार्ताले अलिक भाबुक बनायो।नन्द जि लाई बचाउन सहयोग गर्ने भुषाल साथिको अन्तर्बार्ता जसरि हुन्छ लिई दिनु होला।
हस्, सम्पर्क भए सम्म हामीले पक्कै अन्तर्वार्ता लिने छौं
माइकिङ गरेर सेनालाई आत्मसमर्पण गराउने रे के आर्मी हातमा लठ्ठी लिएर लठ्ठी ले लडदै न थ्यो होला तिमी भन्दा त स्वचालित हतियार होलानी आर्मी सङ्ग तिमी जस्तै भरुवा बन्दुकले लड्ने होइन चेतना भया
सलाम
❤🎉
Ak47को आवाज सुनेर सेना त्रसित भयो रे🤣🤣🤣🤣🤣 के बोलेको भाइ🤣🤣🤣🤣🤣🤣🤣
दुइटा हतियार खोसेको भन्छ! अनि फेरि एउटा हतियार थियो त्यो हतियार लिएर टोलि अर्को पट्टि गयो रे!ए भाइ त्यो दुइटा हतियार चाहि खै?🤣🤣🤣 हावा गफ दियो
Hahaha j poni bolne k ye khaoobadi haru ta😡😡 sunda poni ris uthera aaune 😡😡
So kada aayo ...❣️❣️
Ramro cha interview
कति पेन्सन लिनु हुन्छ हजुरले
Babaji ka thullu aauxa re😂😂
घाइते भत्ता खाई राछ अाजकाल
Daju parchanda lai muda halnuhos bacheyaka sabai mileyar
Mero raja army haru ko ni interview linu na hjur sanga koi contact ma xaina vane janu kanchanpur tira sankat kaal ma ladai ladeko darjanau army bhetnu hunecha dhanyabad
कृपया तपाईं सङ्ग सम्पर्क नम्बर भए दिनुहोला, हस् धन्यवाद
यो भन्दा के गरून् प्रचण्ड ले उनिका परिवार नातागोता राज्यको माथिल्लो तहमा पुर्याए त।।। तिमिहरु आफुखुसी लडाइ लडेका रे त एउटा धमलाको चेनल मा भन्दै थिय जबर्जस्ति हामिले लडायको हैन आफू खुसी लडेका हुन भन्दै थिय
Parebartan ta vyo ni Indian design ra usa ko design ma lagera nepal aile ko halat banauna lagi
दाजुलाई नमस्ते गर्दै हेर्न थालियो
हस्
Manu parthyo Babu bagyale Sath diexan
के भन्छ यो मान्छे Ak 47 साहिनेपाली सेना सङ्ग थिएन भन्छ त
हो नि, सेनाले अहिलेसम्म पनि ak 47 चलाउदैन
Salam chha daju hai
Herana thaliyo
okey
Balla subas sir comred ko dimag ma buddi palaye xa.marne bela ma hariyo kakro ahi ho.
आज पहिलाे कमेन्ट मेराे
Kalikot ko police chauki kabja gareko interview leunu paro.
छ नि पुरानो अन्तर्वार्ता हजुर
Start
herna thaliyo hai
हस्
vanek jhuta wadhaharu dekhayera banduk bokayo, bhai bhai ladayo , ana ta Netako aim ta thaha lagi sakyo , ani feri uhi Netalai kina jitauchha?
Tikapur ko ni khojnu paryo ni bro
हस्
सोल्टि का बक्तरबन्द कति वटा थिए😂😂😂😂😂😅
😂😂😂😂
9th
धन्यवाद
Army ko Pani halnu na ho
आइरहेको छ नि
herna thaliyo aba
has
Satte kuro
Mero comment arko tira aako xa pura padnu hai daju seriously
हस् हुन्छ
गजब