"सिमलैमा मैना भर्खर भर्खर बसेको मायाको अत्तोपत्तो छैन" बनकी चरीलाई जस्तै यो गीतलाई पनि एकदम माया गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु। समीक्षा अधिकारी बहिनि र मेरो आवाजमा रहेको गीत, कृष्ण बश्यालको शब्द, शिव जी र दीप्ति जीको अभिनय कस्तो लाग्छ, हेरेर प्रतिक्रिया दिनुहोला।
Congratulations mero dai ❤️❤️😘 Safalta ko suvakamna I pray God this song also got Corde club 🙏🙏🙏and lots of love and I am so happy for this song ❤️😍 I always support for you dai your voice is so sweet 😍😘
निकै मीठो अनि निकै राम्रो भिडियो छ गित को जति तारिफ गरे पनि उति नै कम हुन्छ सारै मिठो अनि सारै राम्रो छ सम्पुर्ण टिम लाई सफलताको सुभकामना छिटै करोड क्लब मा पुगेको हेर्न पाउ 😊😍😍😍😍😍😍😍😍❤️❤️❤️❤️❤️
अर्जुन सर,म हजुरको BIG FAN ❤️❤️❤️ हजुरले Music गर्नु भएको गीत कति राम्रो भएको हो अर्जुन सर।तेसै माथी हजुरको स्वरको त कुरै नगरुम कति मिठो कति मिठो। गीत र म्युजिक भिडियो एकदम राम्रो भएको छ सम्पुर्ण टिमलाई शुभकामना❤️❤️❤️
गीत ववाल रहेछ । वास्तवमा समिक्षा नानूको स्वरमा सवै गीत त्यतिकै राम्रो सुनिन्छ । गायक अर्जुन सापकोटाको स्वर पनि उतिकै राम्रो लाग्छ । करोड क्लवमा पुगेको पछयौरी लिसियो दोहोरी गीत सफल रह्यो । सहकार्य भएका धेरै गीतले वजार कव्जा गर्न सफल छ । हरेक हप्तामा एक दुई गीत वजारमा आइरहेछ । views पनि वढिरहेको देखिन्छ । गीतले सफलता पाइरहनु पनि कला र क्षमता भएरै हो । मिहेनत र लगाव पुरै भएपछि सफलता हात लाग्ने कुरा हो नै ।
आहा प्यारो मान्छेको उत्कृष्ट प्रस्तुति प्रती हृदय देखि नै धेरै माया शुभकामना अनि खुशी प्रकट गर्दछु।😍❤️i wish 1millions view & likes xitai pugnexa🙈 dherai maya😘❤️congrats to mr sapkota & dai krishna bashyal both of you❤️❤️
"सिमलैमा मैना भर्खर भर्खर बसेको मायाको अत्तोपत्तो छैन"
बनकी चरीलाई जस्तै यो गीतलाई पनि एकदम माया गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु। समीक्षा अधिकारी बहिनि र मेरो आवाजमा रहेको गीत, कृष्ण बश्यालको शब्द, शिव जी र दीप्ति जीको अभिनय कस्तो लाग्छ, हेरेर प्रतिक्रिया दिनुहोला।
सफलता को असिम शुभकामना
Congratulations mero dai ❤️❤️😘
Safalta ko suvakamna I pray God this song also got Corde club 🙏🙏🙏and lots of love and I am so happy for this song ❤️😍 I always support for you dai your voice is so sweet 😍😘
गित मिथो छ दाइ सफल्तको सुभकामना
Best wishes ❤️❤️
@@beerusharma5837 excuse me what are you say
आहा कति मिठो गित ।सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना 💐💐💐💐💐
😍😍😍😍😍 सबै टिम लाई धेरै शुभकामना 😍😍😍😍
लु आयो फेरि गजब भिदियो 💕💕
अर्जुन दाजु को स्वर को 😍😍💕💕💕fan hami😎
आहा धेरै धेरै शुभकामना 😘😘😘😘😘😘😘बबाल छ होइ अर्जुन लगायत सम्पूर्ण team लाई शुभकामना
आहा😍😍
बनकी चरि भन्दा कम छैन याे गित पनि❣️❣️यसलाई पनि हिट बनाउनु पर्छ भन्ने जतिले मेराे कमेन्ट् मा लाइक गर्दिनु हाेला ल💕💕🙏🙏🙏
सबैलाइ बधाई छ है त
अहा!! सिमलैमा मैना निकै मन पर्यो मलाई त। बनकि चरी ले जस्तै सफलता पाओस। हार्दिक बधाई तथा सफलताको शुभ-कामना अर्जुन सर।
आहा सिमलैमा मैनाको सम्पुर्ण टिमलाइ सफल्ताको सुभकामना 😍😍😍😍
Thank you so much 🙏🙏💞💞💞
@@hari_sunar 8ewo8w88wdel8
Ei8
#diwakarphysics
.... मीठो भाका...
...... राम्रो लाग्यो...
..वधाई छ...
सानी ! 🐒🥀😍
Ahaa kati ramro
best wishes crush😘❤️❤️❤️
Waiting maa thea... Chadai aayexa😍😍... Congrats 🥳 arjun sapkota and whole team.. lots of love 💞
भाई अर्जुनलाई सदा सदा सफलताको शुभकामना संगितिकक्षेत्रमा ♥️♥️♥️🎇🎇
Baball vai song ta
♥️♥️♥️ आहा सारै राम्रो सम्पूर्ण टिमलाई congratulations❤️❤️😘😘
आहा👌👌👌👌❤️❤️
धेरै महिना देखि यो गितको प्रतिक्षामा थिए बल्ल आज इच्छा पुरा भो😍😗 बधाई छ अर्जुन मामा लगायत सम्पूर्ण टिमलाई💕💕💕💕 उच्च सफलताको कामना छ।💕💕💕😍
आहा सारै मीठो गीत 😍😍😍😍
आहानी कति मिठो लय सब्द अर्जुन सर लगायत सम्पुर्ण टिमलाई सफल्ताको सुभकामना ❤️❤️❤️❤️❤️
धेरै धेरै राम्रो छ
आहा क्या दामी गित भोईशको त झन कुरै नगरुम 👌👌😘😘बधाई छ सम्पुर्ण तिमलाई सफल्ताको
निकै मीठो अनि निकै राम्रो भिडियो छ गित को जति तारिफ गरे पनि उति नै कम हुन्छ सारै मिठो अनि सारै राम्रो छ सम्पुर्ण टिम लाई सफलताको सुभकामना छिटै करोड क्लब मा पुगेको हेर्न पाउ 😊😍😍😍😍😍😍😍😍❤️❤️❤️❤️❤️
Babal maile yo geet interview mai sune ko thiya aayaxa safalta ko suvakamana arjun brother ❤️❤️❤️ from Belgium 🇧🇪
आहा❤️
मिठो गित ❤️शुभकामना अर्जुन भाई , कृष्ण भाई लगायत टिमलाई 💐
कति माया गर्छेउ 😊❤️
क्या राम्रो गित आएछ।।
समिक्षा💕💕अर्जुन।।।।
Wow Arjun sakpota daji and samikshya Adhikari and all team ❤️अत्यान्तै राम्रो लाग्यो।❤️❤️🙏
Aha 😍😍
अाहा !! मेराे साथी कृष्ण बस्यालकाे शब्दहरु कति मिठा ..
भविष्यकाे उत्कृष्ट गितकार मेराे साथी कृष्ण बस्याललाई उजज्वल भविष्यकाे शुभकामना ।
Wow dipati hamro kaam paxi dherai din paxi darsan paye
वाह , निकै सुन्दर गित सफलताको शुभकामना भतिज अर्जुन सापकोटा साथै सम्पुर्ण टिम लाई 😍
Wow.. Dada... 💖💖
अर्जुन सर,म हजुरको BIG FAN ❤️❤️❤️ हजुरले Music गर्नु भएको गीत कति राम्रो भएको हो अर्जुन सर।तेसै माथी हजुरको स्वरको त कुरै नगरुम कति मिठो कति मिठो। गीत र म्युजिक भिडियो एकदम राम्रो भएको छ सम्पुर्ण टिमलाई शुभकामना❤️❤️❤️
Arjun ko aawaj ma dam xa ysari nai agadi badnu shubhkamna xa
सम्पुर्ण तिमलाई धेरै धेरै धन्याबात एक छति अर्काे सफलता हुदैछ।शुभकामना अर्जुन दाई।
राम्रो लाग्यो शुभकामना ।
आहा राम्रो लाग्यो😍👌👌👌
शुभकामना साथी 🙏
धेरै राम्रो छ 👏👏 सफलताको शुभकामना 😍❤️❤️💙💙
आहा कति राम्रो
Wowow
Aaha finally aayo 😊😊😊best wishes 😘
Sound Quality Perfect 👌
Aaha Kati mitho geet❤️😍❤️
अहा अर्जुनको स्वर 😍😍😍😍
ramro cha
दामी गीत भाइराजा 😍😍😍😍😍
गीत ववाल रहेछ । वास्तवमा समिक्षा नानूको स्वरमा सवै गीत त्यतिकै राम्रो सुनिन्छ । गायक अर्जुन सापकोटाको स्वर पनि उतिकै राम्रो लाग्छ । करोड क्लवमा पुगेको पछयौरी लिसियो दोहोरी गीत सफल रह्यो । सहकार्य भएका धेरै गीतले वजार कव्जा गर्न सफल छ । हरेक हप्तामा एक दुई गीत वजारमा आइरहेछ । views पनि वढिरहेको देखिन्छ । गीतले सफलता पाइरहनु पनि कला र क्षमता भएरै हो । मिहेनत र लगाव पुरै भएपछि सफलता हात लाग्ने कुरा हो नै ।
Arjuna sapkota and samixa adhikari best singer.saphaltako subhakamana sampurna timlai.
आहा! फेरि पनि अर्जुन दादाको मीठो प्रस्तुति हेर्न पाइयो धेरै धेरै बधाई तथा सुभकामना छ प्यारो दाजु❣️ अनि टिमलाइ ❣️ always with yh❣️
Wow hjrko sabai hit man parx sarai ramro x
sarai ramro git raix hai arjun & samikxya ko
सारै मिठो सॉग
अाहा कस्तो राम्रो गित सबैले सियर गर्नु हाेला है याे गितलाई
Aahaa badhai ho arun ji & jay git jay sangit
गित दामी छ यार प्यारे arjun मित्र 😍😍😍
दाम्मि छ ।बधाई छ
अाहा कति मिठो गीत गाउनु भएको धेरै धेरै धन्यवाद छ सरलाई अझै अगाडि बढ्दै जानु होला यहि नै छ मेरो शुभकामना।
Dami chh
mero maya ta manxe pani hero😉😉... ani geet ko ta kurai xodau👌😘😘😍😍
आहा !!! साच्चै मीठो गीत रैछ !!! सफलताको मुरी मुरी सुभकामना सम्पुर्ण टिमलाई !!!
धेरै राम्रो गित बधाई छ सम्पुर्ण टिम लाई
Dherai ramro aagami dinko subakamana congratulations
आहा कति मीठो हो गित अनि आवाज अर्जुन सर पक्कै हिट हो हामि बनकि चरी जस्तै हिट हुनेछ सफलताको शुभकामना
All team lai safaltako kamna
उदाउँदो राजा लोकदोहोरी गायक अर्जुन 💓💓💓💓💓💓
Nice dami babaal gakas waare waare majja aayo yo geet sune ra💃💃💃💃💃
मन पर्यो गीत शुभकामना सर 💕💕😘सबैको प्रिय बन्ने छ यो गीत
धेरै राम्रो छ शुभकामना सम्पूर्ण टीम लाई 🙏💞
Hjrko geet aati Ramro xa dada
atti ramro xa badhai xa hjr
गीत सारै राम्रो लाग्यो हजुर
आहा कती मीठो गित करोड क्लबको शुभकामना टिमलाई
साह्रै मीठो गित ❣️
सफलताको शुभकामना 😍
गित सारै राम्रो छ अर्जुन दाई यो गित सुनेपछि अर्को रहर जाग्यो छिटै समिक्षा अधिकारिलाई भाउजू बनाएको देख्न पाउन हार्दिक हार्दिक बधाई छ ❤️❤️❤️👏👏
उत्कृष्ट गित बधाई छ कृष्ण भाइ अर्जुन भाइ & सम्पुर्ण टिम 💘
Great job Shiva bro...
बधाई छ सम्पूर्ण टिम प्रति🙏🙏
पाल्पा देखि को को हुनुहुन्छ🤚🤚🤚
dhere ramro x geet
Aaha sarai mitho song safalta ko subhakamana pyaro vai Arjun sapkota Krishna basyal
निकै मिठो गित सबै टिमलाई बधाई ड
म हजुरको सबै गीत सन्नछू तर अरु गीत पनि राम्रौ लाग्छन् यो गीत सबै भन्दा राम्रो लाग्यो बधाई छ 💞💞💞💞
ramro xa ल 👌✅
nice dance badhai xa Cba khadka sir
Wowww
अति नै मिठो गीत बधाई छ सम्पूर्ण टिमलाई 💐💐💐💐💐💐🎉🎉🎊🎊🎉🎊🎊🎊👏👏👏💝💝🎆🎆💞💞
अति मिठो लोक भाका सफलता को सुभकामना सबै तिमलाइ
भर्खर भरृखर बसेको माया यसै हुन्छ नौलो😀❤️❤️
finally 1 बर्ष को पखाइ पोछि आयो कति राम्रो हो सोचेको भन्दा नि राम्रो के है😍🤗सबै टिम लाई बधाई तथा सफलताको सुभकामना🙏🖤comment for kamala pokhrel❤️😫😍😍😁hai
आहा प्यारो मान्छेको उत्कृष्ट प्रस्तुति प्रती हृदय देखि नै धेरै माया शुभकामना अनि खुशी प्रकट गर्दछु।😍❤️i wish 1millions view & likes xitai pugnexa🙈 dherai maya😘❤️congrats to mr sapkota & dai krishna bashyal both of you❤️❤️
वा वा सुपर छ गित
समिछा बहिनी को आवाज त अति नै मिठास छ जे भए पनि लाचोक ले जन्माएको चेली हुन
Damiii😘😘😘👌👌👌👌👌👌👌
आहा धेरै राम्रो प्रस्तुति सबै टिम लाई सफलता को कामना 🙏🙏👍️
अर्जुन जि हजुरको आवाज दामी छ best wishes all
धेरै राम्रो छ गित अर्जुन ब्रो♥️♥️
Wow dami broo
धेरै राम्रो छ अर्जुन दाजि लु बधाई छ होल बडि टिमलाई