नानि तपाइको जिवन गवाहीले मेरो हृदयनै तोडिएको छ किनकि तपाइको जिवनी बाइबलमा भएको बुहारी रुथ र सासु नाओमी संग ठ्याक्कै मिल्न आएको छ तपाइको जिवनबाट अझै धेरै परमेस्वरको महिमा भएको होस आमेन 🙏🙏
सिसटर तपाईंको जिबन गवाहि सुनेर मेरो आँखा बाट आँसु रोकिएन! यो संसारमा आफन्त मात्र हुन्छ तर सहयोग गर्ने कोहि हुँदैन परमेश्वर बाहेक? बचनमा भनिएको छ तेरो जन्मदिने आफ्नो आमाले बाबाले दिदीबहिनीहरुले दाजुभाइ आफन्त छरछिमेकिले तँलाई त्यग्ने छ तर म तँलाई त्याग्ने छुइन। आज तपाईंको हृदयमा लागेका चोटहरु सबै निको पार्नु भएको छ हाम्रो महान परमेश्वरले उहाँलाई सधैं धन्यवाद भएको होस। परमेश्वरले धेरै आशिषमय जिबन दिनुभएको होस सधैं सुख शान्ति मिलोस!!
jai masih gaytri sis, I have listen your testimonials I will pray for you. my name is sekhar sharma from darjeeling, the Lord Jesus bless to you. aamen.
प्रत्येक आमा हरू ले संसार मा तपाई जस्तै बुहारी पाउन र बुहारी हरू ले तपाई को सासु जस्तै ,रूथ र नवामी को उधारण भएर जिउनु भएको मा तपाई हरू लाई परमेश्वर ले धेरै धेरै नै आशिस दिनु भएको होस ।
परमप्रभु मेरो गोठालो हुन मलाई केहिको खाचो छैन।प्रभुमा सधै आनन्द गर फेरि पनि भन्दछु।प्रभुमा अत्तिनै आदर्णिय बहिनी गायत्री खत्री तपाइको साथ प्रभु हुनुहुन्छ र तपाइको जीवन गवाही सुनेर धेरै आँसु आयो आँखा बाट प्रभुमा निरन्तर प्रार्थना गरिनेछौ हामी।
परमेश्वरलाई धेरै धेरै धन्यवाद तपाई जस्तो दयालु हिम्मत साहसी र असल छोरी / बुहारी सबैले पाउन सक्दैन तपाई रूथ जस्तो साहसी स्त्री हो बैनी तपाईले जिवनमा धेरै दुख पीडाहरु सगॅ संघर्ष गर्नू परेता पनि परमेश्वरलाई पाउनु भयो यो नै ठूलो कुरा हो सधै परमेश्वरले आशिष दिनू भएको होस
Amen praise the Lord thank you lord jesus i worship you every minute bless the Lord oh my soul oh my soul worship your holy name in the Lord thank you jesus for your sacrifice kindness and peace joy. From New Delhi God with us fellowship... ✝️. 🙌🙌🙌🙌🛐
आमेन आमेन आमेन प्रभु येशु लाई धेरै धेरै धन्यवाद साच्चै सिस्टर हजुर को गवाई सुनेर आखा बाट आँसु आयो र खुसी लाग्यो कि हजुर ले प्रभु येशु लाई मुक्तिदाता भनी ग्रन गर्नुभो साच्चै लेखियको छ हे सबै थाकेका र बोज्ले दबेका हो म काहा आउ म तिमिहरुलाई विश्राम दिनेछु सिस्टर आज साच्चै प्रभु ले हजुर लाई सान्ती मुक्ति र आनन्द दिनु भाको छ अजैई हजुर लाई प्रभु ले धेरै आशिष दिनु भाको होस आमेन हालेलुया हालेलुया जयमसिह सम्पुर्न प्रभुका जन छोरा छोरी हरु लाई
सेम रूथ र नाअोमी को खथा रहेछ, रूथले जस्तै गरि अाफ्नो सासू प्रतिको जिम्मेवारी असल तरिकाले पूरा गर्नुभएको छ परमेश्वरले प्रसस्त अाशिष दिनुभएको होस् । परमेश्वरको महिमा होस्।
हाम्रो परम प्रभु महान हुनुहुन्छ । तपाईं लाई प्रभु ले पहिलानै चुन्नु भर्को थियो । एसरी नै परम प्रभु को गवाइ बाडनु पर्छ । जहाँ गवाइ त्याहा दवाइ । हाम्रो प्रभु को महिमा महिमा भएको छ । हजुर को गवाइ ले ।।आमेन
पबित्र ,पबित्र,पबित्र आत्म ,पिता परमात्म,परम प्रधान ,महान,सर्वशक्तिमान इस्वर,पिता परमेस्वर ,ले हजुर लाइ भरिपूर्ण आशिर्वाद दिनु भयो ,परम प्रभु लाइ करोडौं ,करोडौं धन्यवाद ,धन्यवाद ,धन्यवाद !मलाइ हजुर ले प्रभु को दर्शन गराउनु भयो जहाँ प्रभु को शरिर राखेको ठाउँ देखाउनु भयो ।मैले प्रभु लाइ साक्षत देखेको अनुभव भयो ।मेरो आँङ जिरिङ्ग भयो ।यो भिडियो सँसार लाइ देखाउने अन्तरबार्ता लिने सर हजुर लाइ पनि प्रभु को भरिपुर्ण आशिर्वाद मिलोस।परम प्रभु म पनि हालत मा छु,पिडा,कस्ट,दुख मा छु।हजुर को सत्य गवाइ ले मलाइ उद्दार भैसक्यो ।परम परभु लाइ अनगिन्ति धन्याबाद गर्छु ।परम गुरु येशु मशिह को नाउँ मा ,आमिन ,आमिन ,आमिन
हाल्लेलुईया अमेन!जय मसीह आदरणीय पास्तर+पत्रकार ज्यु प्रभुले हजुर्लाई धेरै आशिष् दीनुभयको होश,सालोम!धन्द्यबाद प्रभु हजुर्ले बच्चन मा भन्नू भयको छ,हे सबै बोझले दबीयको अनि थकीत हो मेरो पाश आउ म तीमीलाई बीश्राम दीने छु,हाल्लेलुईया,अमेन!आज बहिनी को जीबनमा भोगाई कस्त दर्दनाक घतनाले म पनि रोयको छु,वाहाले प्रभुलाई पाउनु भयको हो,प्रम प्रभुको योजना द्वारा नै ग्यायत्री बहिनी यशु ख्रीस्तलाई पाउनु नै बातो सत्य र जीवन हो,२इतिहास ७को १४ बच्व्हन द्वारा वाहामा प्रभुको महिमा अनि उद्देक्का कार्य भय्को हो,हाल्लेलुईया,अमेन!यो त केवल सुरुवात हो,प्रभुको वाहामा ठुलो योजना छ,प्रभुके वाहाको घरानामा आशिष् अनुग्रह,सदा सर्बदा जयबन्त-फल्वन्त जीवन दीनुभयको होश,हाल्लेलुईया,अमेन!अमेन!अमेन!प्रम प्रभुको महिमा होश,हजुर हरु सम्पुर्ण ख्रीस्तयन बिश्वाशी मसीह को भलो भयको होश,जय मसीह,ईमान्नुईयल,अमेन!
धन्यवाद प्रभुलाई जयमसिह सबैजनालाई परमेश्वरले प्रसस्त मात्रामा आषिश अनुग्रह गर्नुभएको हवस् धन्यवाद म धनराज बराइली निशेष Drbaraili Nishesh आठ समुन्द्र पारी मलेसियाबाट हेरिरहेको छु है
जयमसिह बैहिनी म पनि तपाईं जस्ताे पीरित हुँ र तपाईंको गबहि ले म धेरै धेरै अाषिस भएको छु अान्दि भएको छु बैहिनी लाई धेरै धेरै प्रभुले अाषिस दिनु भएको हाेस
हल्लेलुयाह ! एकदमै आशिषमय छ हजुरको गवाही। परमेश्वरको महिमा होस ! तर मेरो बिचारमा सहयोग गरेनन भनेर आमा बुबा या दाजुभाइको बारेमा नभन्नुहोला, उहाँहरुलाई हृदय देखि नै क्षमा गर्नुहोला। मलाई लाग्छ तपाईंको जीवनमा दाजुभाइ या आमाबुबा या आफन्तले कुनै सहयोग नगर्नुमा पनि परमेश्वरको योजना थियो, यदि त्यो नभएको भए तपाईंले सायद परमेश्वरको महिमा देख्नुहुने थिएन। तर त्यही कारणले तपाईंले ईन्डियाको त्यो ठाँउमा परमेश्वरले धेरै विश्वासीजनहरु खटाएर उहाँको महिमा देखाउनुभयो र तपाईंले इन्कार जस्तै गर्नुभएको अवस्थामा परमेश्वरले ती कामद्वारा तपाईंको विश्वासलाई बलियो बनाउनुभयो।
कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ, र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। -फिलिप्पी २:१०-११
परमेस्वार प्रभु येसुमा सन्ति र आनन्द छ संसार को लागि केहि थोक र चिजको असम्भब छ तर परमेस्वार परमपिता जो येसुको नाउँमा सब थोक को सम्भब हुनेछ्ह हाम्रो हृदय को बिश्वास का साथ परमेस्वार लाई येसुको नाउँमा धेरै धेरै धन्यवाद भएको होस म सिस्टर को आशिषमय जिबन गबाहिल ले धेरै आशिष पायको छु हलेलुया आमेन!
जयमसी बहिनि तपाइलाइ धेरै धन्यवाद छ तपाइ धेरै हिम्मत गरेर अगाडि बडनुभएको छ जस्को कोहिहिदैन नी बहिनी उसको प्रमेश्वर हुन्छ हामीलाइ प्रमेश्वारले सधैंभरि सातदिनुहुन्छ मान्छे भनेको त धनहुनेजिल मात्र हो तर पर्मेश्वर भनेको जिन्दगीभरको लागी हो आमेन
wow amazing testimony God bless you sister Jesus Christ with you and with us forever amen amen hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah praise the lord
साच्चै त्यो दिन सम्झिएर आज पनि अँखा भरी आसु आउछ 😥😥त्यो आमा को पिडा त्यो आमा को वेदना तेस्मा पनि दिदि माथि भएको घटना र समाज को व्यबहार 😥 अनि दुख सङसङै चालेको ती पाइलाहरु साच्चै नै कति कष्टमय थियो 😥😭😭 प्रभु ले धेरै आशिष दिनुभएको होस मेरो दिदी लाई हाम्रो साथ आफ्नो ले नदिएर केही हुँदैन दि हामीलाई आफ्नाले भन्दा पनि धेरै माया गर्ने आफन्ती दिनुभएको छ प्रभुले 🙂 जुन दिन हजुर लाई निको भाको खबर पाको थिए त्यो दिन म जति खुशी सायद कोइ भाको थिएन होला हामिले त हारी सकेका थियौ प्रभु लाई धन्यवाद आज मेरो दिदी लाई नयाँ जिबन दिनुभएको छ । हामीले त प्रभु लाई १००००००००००००००० पटक धन्यवाद दिए पनि पुग्दैन तेति धेरै खुसी दिनु भएको छ । अरु त के नै छ र प्रभु लाई दिन सक्ने प्रभु अब यति ईच्छा छ अबको बाकी जिबन हजुर को सेवा मा बिताउन पाउ आमेन ।।।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
बहिनिले परभुकाे चिहान देखेर बिशवास गरनु भय छ तर परमेशवरकाे बचनमा लेखियकाे छ धनय हाे तयाे मानिस जसले नदेखेरा पनि बिशवास गरछन बहिनिकाे शक्तिशाली जिबनकाे गबाहिकाे लागि धनयबाद।
bhini khatri hami biswashi hru lai prmesor pita le atmiki aankha le bhrnu bhyko x tesaile hami biswashi hru dukh ma pni pita ko samu aanndit hunexun. christ yeshu ko nawun ma 👏👏👏 halleluiya Amen 👏👏👏
Sister tapayiko testimony sunera ma khusi bhaye ra biswas ma badhe. Tapayiko jiwan gawahi Naomi ra Ruth ko jasto xa tapayi le afnu sasu layi Ruth ko jasto follow garnu bhayo ra xodnu bhayena ek dam ramro lagyo. God bless you jaimashih 🙏❤️❤️
Sis ma ni dharai ruiya hamro parbu hunu hunxa maile ni astari nai paya parbu lai dharai dukha le Pako xu maile ni hjr ko Jinan ghawai suner ma dharai ruiya
Amen hallueaha hallueaha hallueaha hallueaha hallueaha praise you Jesus thank you Jesus i received this amazing testmony and messages in the name of Jesus Christ Yesu mashi ki suti ho Yesu mashi ki Mahima ho Yesu mashi ki Aradhana ho Pavitra atma iswar ko dheneabad Yesu dheneabad Yesu God bless you sister you n urs family
बहिनी जयमसिह,तपाई को गवाही एकदमै शक्तिशाली र सारै नै आशिषीत छ ।र बहिनी तपाई को ईमानदारी सासु प्रति प्रेम र कर्तब्य जिम्मेवार सुन्दर बाइबलको बचन नवामी र रूथ को सासु बुहारी को सांचो प्रेम को याद आयो ,धन्यवाद प्रभू येशू लाई र बहिनी अनि पत्रकार जियु लाई ।😍❤👏👏👏🙌🤗❤❣
यस्तो गबाइ सुनेर आँसु आयो पर्मेशोर पितालाइ लाखौ लाख धन्नेबाद आमेन
नानि तपाइको जिवन गवाहीले मेरो हृदयनै तोडिएको छ किनकि तपाइको जिवनी बाइबलमा भएको बुहारी रुथ र सासु नाओमी संग ठ्याक्कै मिल्न आएको छ तपाइको जिवनबाट अझै धेरै परमेस्वरको महिमा भएको होस आमेन 🙏🙏
सिसटर तपाईंको जिबन गवाहि सुनेर मेरो आँखा बाट आँसु रोकिएन!
यो संसारमा आफन्त मात्र हुन्छ तर सहयोग गर्ने कोहि हुँदैन परमेश्वर बाहेक?
बचनमा भनिएको छ
तेरो जन्मदिने आफ्नो आमाले बाबाले दिदीबहिनीहरुले दाजुभाइ आफन्त छरछिमेकिले तँलाई त्यग्ने छ तर म तँलाई त्याग्ने छुइन।
आज तपाईंको हृदयमा लागेका चोटहरु सबै निको पार्नु भएको छ हाम्रो महान परमेश्वरले उहाँलाई सधैं धन्यवाद भएको होस।
परमेश्वरले धेरै आशिषमय जिबन दिनुभएको होस सधैं सुख शान्ति मिलोस!!
jai masih gaytri sis, I have listen your testimonials I will pray for you. my name is sekhar sharma from darjeeling, the Lord Jesus bless to you. aamen.
9
यो वचन उहाको जिवनमा लागू भयको छ
यो बहिनीको जीवन गवाही सुनेर त आँशु थाम्न नै सकेन 😢 ♥️परमेश्वरले प्रसस्त आशिर्बाद देउन.
धेरै धेरै धन्यवाद प्रभुको प्यारी छोरी मलाई धेरै आशिष भायो तपाईंको जीवन गवाही सुनेर प्रभुले धेरै आशिष दिनुभएको होस सिस्टर
प्रत्येक आमा हरू ले संसार मा तपाई जस्तै बुहारी पाउन र बुहारी हरू ले तपाई को सासु जस्तै ,रूथ र नवामी को उधारण भएर जिउनु भएको मा तपाई हरू लाई परमेश्वर ले धेरै धेरै नै आशिस दिनु भएको होस ।
kalpana thapa ko kasto thiyo ŕa
गभाइेकेलागाेधनबाहछ
❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹
परमप्रभु मेरो गोठालो हुन मलाई केहिको खाचो छैन।प्रभुमा सधै आनन्द गर फेरि पनि भन्दछु।प्रभुमा अत्तिनै आदर्णिय बहिनी गायत्री खत्री तपाइको साथ प्रभु हुनुहुन्छ र तपाइको जीवन गवाही सुनेर धेरै आँसु आयो आँखा बाट प्रभुमा निरन्तर प्रार्थना गरिनेछौ हामी।
जिवित परमेस्वरको महिमा भएको होस 🙏🙏🙏🙏✝️
परमेश्वरलाई धेरै धेरै धन्यवाद
तपाई जस्तो दयालु हिम्मत साहसी र असल छोरी / बुहारी सबैले पाउन सक्दैन तपाई रूथ जस्तो साहसी स्त्री हो बैनी तपाईले जिवनमा धेरै दुख पीडाहरु सगॅ संघर्ष गर्नू परेता पनि परमेश्वरलाई पाउनु भयो यो नै ठूलो कुरा हो
सधै परमेश्वरले आशिष दिनू भएको होस
धेरै राम्रो गवाही परमेशवर को महिमा होस।
परमेश्वर पिताको महिमा भयको होस् यो बहिनिकाे गबाई अरुको निम्ति दबाई भएको होस्
आमेन आमेन
Amen praise the Lord thank you lord jesus i worship you every minute bless the Lord oh my soul oh my soul worship your holy name in the Lord thank you jesus for your sacrifice kindness and peace joy. From New Delhi God with us fellowship... ✝️. 🙌🙌🙌🙌🛐
आमेन आमेन आमेन प्रभु येशु लाई धेरै धेरै धन्यवाद साच्चै सिस्टर हजुर को गवाई सुनेर आखा बाट आँसु आयो र खुसी लाग्यो कि हजुर ले प्रभु येशु लाई मुक्तिदाता भनी ग्रन गर्नुभो साच्चै लेखियको छ हे सबै थाकेका र बोज्ले दबेका हो म काहा आउ म तिमिहरुलाई विश्राम दिनेछु सिस्टर आज साच्चै प्रभु ले हजुर लाई सान्ती मुक्ति र आनन्द दिनु भाको छ अजैई हजुर लाई प्रभु ले धेरै आशिष दिनु भाको होस आमेन हालेलुया हालेलुया जयमसिह सम्पुर्न प्रभुका जन छोरा छोरी हरु लाई
बैनि हजुरको गहवाई सुनेर सारै मन छोयो धन्यवाद छ पर्मेस्वरलाई महीमा भयको होस र धेरै धन्यवाद छ
यस गवाहीबाट हाम्रा परमप्रभु परमेश्वरकाे प्रशंसा हाेस् सदा अनि सर्वदा..
Prays the Lord hallelujah hallelujah hallelujah hallelujah hallelujah
प्रभु हजुरलाई धन्यवाद मेरो सारा ह्रदय मेरो सारा परानले महिमा होस हल्लेलुया पबीत्र आत्मा aameen🙏🙏🙏
जयमशिह सिस्टर एकदमै आशिषमय गवाई
हालेलुयहा महिमा भएको होस एकमात्र जिउँदो येशु लाई
सेम रूथ र नाअोमी को खथा रहेछ, रूथले जस्तै गरि अाफ्नो सासू प्रतिको जिम्मेवारी असल तरिकाले पूरा गर्नुभएको छ परमेश्वरले प्रसस्त अाशिष दिनुभएको होस् । परमेश्वरको महिमा होस्।
Amen
हाम्रो परम प्रभु महान हुनुहुन्छ । तपाईं लाई प्रभु ले पहिलानै चुन्नु भर्को थियो । एसरी नै परम प्रभु को गवाइ बाडनु पर्छ । जहाँ गवाइ त्याहा दवाइ । हाम्रो प्रभु को महिमा महिमा भएको छ । हजुर को गवाइ ले ।।आमेन
तेरा बाउकाे टाउकाे खेसुले चिकेर जन्मेकाे रैछस
गर्नु पर्छ। नानीको जिवन हवाई सुनेर एकदमै खुशी लाग्यो। परमेस्वरले प्ररस्ति अाशिर्बाद दिउन। हुन्छ सबै जना प्रभुको जनहरुलाई जयमसिह।
पबित्र ,पबित्र,पबित्र आत्म ,पिता परमात्म,परम प्रधान ,महान,सर्वशक्तिमान इस्वर,पिता परमेस्वर ,ले हजुर लाइ भरिपूर्ण आशिर्वाद दिनु भयो ,परम प्रभु लाइ करोडौं ,करोडौं धन्यवाद ,धन्यवाद ,धन्यवाद !मलाइ हजुर ले प्रभु को दर्शन गराउनु भयो जहाँ प्रभु को शरिर राखेको ठाउँ देखाउनु भयो ।मैले प्रभु लाइ साक्षत देखेको अनुभव भयो ।मेरो आँङ जिरिङ्ग भयो ।यो भिडियो सँसार लाइ देखाउने अन्तरबार्ता लिने सर हजुर लाइ पनि प्रभु को भरिपुर्ण आशिर्वाद मिलोस।परम प्रभु म पनि हालत मा छु,पिडा,कस्ट,दुख मा छु।हजुर को सत्य गवाइ ले मलाइ उद्दार भैसक्यो ।परम परभु लाइ अनगिन्ति धन्याबाद गर्छु ।परम गुरु येशु मशिह को नाउँ मा ,आमिन ,आमिन ,आमिन
आमेन हालेलुया धान्यबाद जिबीत परमेश्वार लाई बैनी लाई प्रभु येशुले धेरै धेरै आशिष् दिउन जयमासी पत्रकार डिकन सर र बैनीलाई जिवान गवाईकाे लागि
परमेश्वार ले सदासर्बदा आशिषले भरीरहून र
आशिष बड़दै जाउन रसाराजाती माथी आमेन आमेन आमेन
बैनि तपाईं लाई प्रमेसाेर ले धेरै अासिस दिनुहुने छ धन्याबाद छ
धेरै आशिष् भएको छु हजुर को जीवन गवाई सुनु पाउँदा धेरै खुसी छु हजुर लाई प्रभुले अझै हजुर को जीवन मा आशिष् दिनु भएको होस धेरै आनन्द भएको छु
हाल्लेलुईया अमेन!जय मसीह आदरणीय पास्तर+पत्रकार ज्यु प्रभुले हजुर्लाई धेरै आशिष् दीनुभयको होश,सालोम!धन्द्यबाद प्रभु हजुर्ले बच्चन मा भन्नू भयको छ,हे सबै बोझले दबीयको अनि थकीत हो मेरो पाश आउ म तीमीलाई बीश्राम दीने छु,हाल्लेलुईया,अमेन!आज बहिनी को जीबनमा भोगाई कस्त दर्दनाक घतनाले म पनि रोयको छु,वाहाले प्रभुलाई पाउनु भयको हो,प्रम प्रभुको योजना द्वारा नै ग्यायत्री बहिनी यशु ख्रीस्तलाई पाउनु नै बातो सत्य र जीवन हो,२इतिहास ७को १४ बच्व्हन द्वारा वाहामा प्रभुको महिमा अनि उद्देक्का कार्य भय्को हो,हाल्लेलुईया,अमेन!यो त केवल सुरुवात हो,प्रभुको वाहामा ठुलो योजना छ,प्रभुके वाहाको घरानामा आशिष् अनुग्रह,सदा सर्बदा जयबन्त-फल्वन्त जीवन दीनुभयको होश,हाल्लेलुईया,अमेन!अमेन!अमेन!प्रम प्रभुको महिमा होश,हजुर हरु सम्पुर्ण ख्रीस्तयन बिश्वाशी मसीह को भलो भयको होश,जय मसीह,ईमान्नुईयल,अमेन!
बहुत धन्यवाद प्रभु धन्यवाद कार्य करने के लिए इस बहन के जीवन मैं
एकदम मार्मिक जीवन गवाही गायत्री बहिनीको, मलाई पनि आशिषको अनुभव भएको छ,परमेश्वर महिमा भएको होस्।
AmEn 🙏💐🙏
Amen thanku jesus for everything
बैनि हजुर को गवाइ ले धेरै आसिस पाइ र साथै तपाईं को जीवन् र रुथकै जस्तो छ
धन्यवाद प्रभुलाई जयमसिह सबैजनालाई परमेश्वरले प्रसस्त मात्रामा आषिश अनुग्रह गर्नुभएको हवस् धन्यवाद म धनराज बराइली निशेष Drbaraili Nishesh आठ समुन्द्र पारी मलेसियाबाट हेरिरहेको छु है
जयमसिह बैहिनी म पनि तपाईं जस्ताे पीरित हुँ र तपाईंको गबहि ले म धेरै धेरै अाषिस भएको छु अान्दि भएको छु बैहिनी लाई धेरै धेरै प्रभुले अाषिस दिनु भएको हाेस
गायत्रि बैनिकाे जिवनमा प्रभुद्वारा अझैआशिष मिल्न सकेकाेहाेस।
हल्लेलुयाह ! एकदमै आशिषमय छ हजुरको गवाही। परमेश्वरको महिमा होस ! तर मेरो बिचारमा सहयोग गरेनन भनेर आमा बुबा या दाजुभाइको बारेमा नभन्नुहोला, उहाँहरुलाई हृदय देखि नै क्षमा गर्नुहोला। मलाई लाग्छ तपाईंको जीवनमा दाजुभाइ या आमाबुबा या आफन्तले कुनै सहयोग नगर्नुमा पनि परमेश्वरको योजना थियो, यदि त्यो नभएको भए तपाईंले सायद परमेश्वरको महिमा देख्नुहुने थिएन। तर त्यही कारणले तपाईंले ईन्डियाको त्यो ठाँउमा परमेश्वरले धेरै विश्वासीजनहरु खटाएर उहाँको महिमा देखाउनुभयो र तपाईंले इन्कार जस्तै गर्नुभएको अवस्थामा परमेश्वरले ती कामद्वारा तपाईंको विश्वासलाई बलियो बनाउनुभयो।
धेरै मार्मिक गवाही परमेश्वरले आशिष दिनु भएको होस् !
येशु को महिमा होस आमेन 🙏✝️
तपाईं र मेरो गवाही एउटै रैछ सिस्टर हाम्रो साथमा प्रभु येशु नै हुनुहुन्छ
जय मसि सिस्टर तपाईंको गवाईर ले म धेरै अासि भयेकाे छु
दीदी थेङकीउ हजुर लाइ तपाई ढूक हूनू दीदी बीस्वास हो ठूलो कूरा
सोतर जयमसिह प्रभु येशू ले अझ शक्ति दिउन उहाँ मा साँक्छि हुनलाइ। तपाईँ को गबाइँ र बाइबलमा भएको सासु नवामी। र बुहारी रूथको कथा मिल्यो
Amen praise the lord ❤️🙏 hallelujah
Dherai dherai dhanyebad hjr ko gavai ko lagi hjr ko gavai Sunda Mero akhabat aasu rokiyen parmesorle dherai aasis dinu vayeko hos amen
धन्यवाद प्रभुलाइ
प्रभूले सबै सरापहरु नष्ट गर्नु हुन्छ!!
जब प्रभुबाट कोही जन्मेको मानिस हुन्छनी उसलाई दियाबलले यति धेरै खेदो गर्छिकीढ धेरैचोटी तहसनहस पारेरको हुन्छ !🙏
हजुर को अमुले गवाही सुन्दा अति पभाब भए र हजुर को साथमा परमपभ हुनुहुन्छ घन्याबाद छ आमेन
परमेश्वरले सबै सराप मेटाइदिनु हुन्छ!
Praise the LORD.तपाईको गवाही शक्तिशाली छ ।
धन्यवाद येशु तपाईंले छाेरीकाे जिबनमा बडलुनु भयेकाे मा धन्यवाद येशु 🙏🙏🙏😭😭
कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ,
र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ।
-फिलिप्पी २:१०-११
हाम्रो एक मात्र परमेश्वर हुनुहुन्छ हाम्रो पिडाकाे बाेज बाेक्ने असल गाेठालाे
Tapaiko testimony dherai ramro satya lagyo parmeshorlai dherai dhanyawad , kata kata Ruthko jewani jastai lagyo. JEWET PERMESHORLE TAPAILAI SADHAI AASHISH DEWUN.
Yes malai ni Ruth ko jasto jiban kahani jastai lageyou God bless you
Amen. Praise. Lord
येशू नै मुक्तिदाता हुनुहुन्छ । तपाईकाे लागि हामी पनि प्रार्थना गर्छाैं बहिनी । परमेश्वरले चाहनुभयाे भने धन, सम्पत्ति, मान, इज्जत सबै दिनुहुन्छ ।
परमेश्वरलाइ महिमा होस ।
गाइतृि खतृि बइनि लाइ धेरै। धेरै धन्यवाद प्रभुलाई प्रेम गर्नु भएको मा सत्य बाटो पाउनुभएको छ तपाईं लाइ हामी पनि प्राथाना गरिदिन्छौं है बैनि
परमेस्वार प्रभु येसुमा सन्ति र आनन्द छ संसार को लागि केहि थोक र चिजको असम्भब छ तर परमेस्वार परमपिता जो येसुको नाउँमा सब थोक को सम्भब हुनेछ्ह हाम्रो हृदय को बिश्वास का साथ परमेस्वार लाई येसुको नाउँमा धेरै धेरै धन्यवाद भएको होस म सिस्टर को आशिषमय जिबन गबाहिल ले धेरै आशिष पायको छु हलेलुया आमेन!
प्रभुले भनु भो नत तिम्रो प्रयसले नत तिम्रो कोसीस ले मात्र परमेश्वर को ईच्छा ले हुन्छ बचन मा लेखिये को छ किन की परमेश्वर को प्रेम नै सबै भन्दा माहान छ
So sad . But यी सबै बाट प्रभुको अनुग्रहले सम्हाल्नु भयो। परमेश्वर ले प्रशस्त आशिष् देउन् ।
Sister; you are Ruth in a Holy Bible! I am so blessed by your life struggle..
बैनी परमेसोवरले तपाईं लाई आउनेदिनमा अझै धेरै आशिष् दिनु भयको होस । तपाइको जीवन गवाइ रुथको पुस्तकसङ मिलेको लाग्यो मलाइ म धेरै आसिसिस भए ।
जयमसी बहिनि तपाइलाइ धेरै धन्यवाद छ तपाइ धेरै हिम्मत गरेर अगाडि बडनुभएको छ जस्को कोहिहिदैन नी बहिनी उसको प्रमेश्वर हुन्छ हामीलाइ प्रमेश्वारले सधैंभरि सातदिनुहुन्छ मान्छे भनेको त धनहुनेजिल मात्र हो तर पर्मेश्वर भनेको जिन्दगीभरको लागी हो आमेन
So blessed testimony ,really touch heart
o lord jesus haleluya amen
धेरै धेरै धन्यवाद बहिनि लाई आफ्नो गवाहि परस्त रुपमा दिनुभएकोमा, Praise the Lord, Halleluiya, जयमसि ,आमेन। रमेश बागलारि - ( इन्डिया,आसाम बाट। )धन्यवाद।
आहा कती हृदय स्पर्शी जीवन गवाही ,प्रभुको पृर्य छोरी❤प्रभुले अझै आशिष दिनुभयकोहोस अझै उहाँको नजिकतामा जानुहोस र उहाको सेवागर्नु❤GOD BLESS YOU YOU ❤
परमेस्वरले हरेक दु:खमा परेकाहरुलाई छुटकारा दिनु हुन्छ। उहाँमा मात्रै! मुक्ति छ। तर हामीहरुस सबै जना प्रभुको अाग्या पालन
wow amazing testimony God bless you sister Jesus Christ with you and with us forever amen amen hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah praise the lord
साच्चै त्यो दिन सम्झिएर आज पनि अँखा भरी आसु आउछ 😥😥त्यो आमा को पिडा त्यो आमा को वेदना तेस्मा पनि दिदि माथि भएको घटना र समाज को व्यबहार 😥 अनि दुख सङसङै चालेको ती पाइलाहरु साच्चै नै कति कष्टमय थियो 😥😭😭 प्रभु ले धेरै आशिष दिनुभएको होस मेरो दिदी लाई
हाम्रो साथ आफ्नो ले नदिएर केही हुँदैन दि हामीलाई आफ्नाले भन्दा पनि धेरै माया गर्ने आफन्ती दिनुभएको छ प्रभुले 🙂 जुन दिन हजुर लाई निको भाको खबर पाको थिए त्यो दिन म जति खुशी सायद कोइ भाको थिएन होला हामिले त हारी सकेका थियौ प्रभु लाई धन्यवाद आज मेरो दिदी लाई नयाँ जिबन दिनुभएको छ । हामीले त प्रभु लाई १००००००००००००००० पटक धन्यवाद दिए पनि पुग्दैन तेति धेरै खुसी दिनु भएको छ । अरु त के नै छ र प्रभु लाई दिन सक्ने प्रभु अब यति ईच्छा छ अबको बाकी जिबन हजुर को सेवा मा बिताउन पाउ आमेन ।।।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
परमेश्वर लाई धन्याबात होस ति छोरी लाई समाल्नू भयो चुन्नु भयो धन्याबात येशू तपाई लाई ❤❤❤❤❤
Praise the lord n may god bless u..
Hallelujah praise the lord God bless you baini 🙏👏💐❤️
दिदी हजुरको लागि अझै हामी प्रार्थना गर्ने छौ। प्रभु हजुरको साथमा हुनुभएको होस।
बहिनिले परभुकाे चिहान देखेर बिशवास गरनु भय छ तर परमेशवरकाे बचनमा लेखियकाे छ धनय हाे तयाे मानिस जसले नदेखेरा पनि बिशवास गरछन बहिनिकाे शक्तिशाली जिबनकाे गबाहिकाे लागि धनयबाद।
Praise the Lord 🙏❤️
So Blessing gawahi.😇
God bless you sister 😇❤️❤️
Praise the Lord kati sakti sali jewan gawai hajur ko gawai sunayra mero ashu nai thamna sakena blessing🙏 testimony
bhini khatri hami biswashi hru lai prmesor pita le atmiki aankha le bhrnu bhyko x tesaile hami biswashi hru dukh ma pni pita ko samu aanndit hunexun. christ yeshu ko nawun ma 👏👏👏
halleluiya Amen 👏👏👏
Sister tapayiko testimony sunera ma khusi bhaye ra biswas ma badhe.
Tapayiko jiwan gawahi Naomi ra Ruth ko jasto xa tapayi le afnu sasu layi Ruth ko jasto follow garnu bhayo ra xodnu bhayena ek dam ramro lagyo. God bless you jaimashih 🙏❤️❤️
Sis ma ni dharai ruiya hamro parbu hunu hunxa maile ni astari nai paya parbu lai dharai dukha le Pako xu maile ni hjr ko Jinan ghawai suner ma dharai ruiya
Real heart touching testimony our mighty god always with us you are great bahini keep it up
Hallelujah 👑⛪ blessed ✝️
Powerful message ⛪ Amen 😇
Amen hallueaha hallueaha hallueaha hallueaha hallueaha praise you Jesus thank you Jesus i received this amazing testmony and messages in the name of Jesus Christ Yesu mashi ki suti ho Yesu mashi ki Mahima ho Yesu mashi ki Aradhana ho Pavitra atma iswar ko dheneabad Yesu dheneabad Yesu God bless you sister you n urs family
Praise God 🙏 very beautiful testimony. May God use you for His glory.
God bless you sister, so powerful testimony praise the God
सिस्टर हजुरको गवाही सुनेर मेरो हयद छुयो धन्यवाद प्रभु येसु लाई महिमा
Great testimony Hallelujah Amen
परमेश्वर लाई महिमा भयकाे हाेस अामेन god bless u sis
Praying for you continue sister god bless you always ♥️🙏
Very powerful testimony बहिनी।। हाे हाम्रो परमेश्वर महान हुनु हुन्छ
Nothing is impossible for god powerful testimony thank you for sharing.god bless you sister
तपाइ र तपाइको सासु लाइ प्रभुले आशिष दिऊन् !
AmEn 🙏💐🙏 Jaya masiha 💞💞
Amen
So thanks lord 🙏🙏🙏
Tnp dd saktisali gabahiko lagi हजुरकाे गबाहि सुनेर मेराे मन थाम्ना सकिना प्रभुकाे आशिष तपाईको जिबनमा रहवश यशौया ४१:१३
बहिनी जयमसिह,तपाई को गवाही एकदमै शक्तिशाली र सारै नै आशिषीत छ ।र बहिनी तपाई को ईमानदारी सासु प्रति प्रेम र कर्तब्य जिम्मेवार सुन्दर बाइबलको बचन नवामी र रूथ को सासु बुहारी को सांचो प्रेम को याद आयो ,धन्यवाद प्रभू येशू लाई र बहिनी अनि पत्रकार जियु लाई ।😍❤👏👏👏🙌🤗❤❣
Praise the Lord amen God bless you sister
Amen❤❤❤dood, 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Amen. Praise the Lord 🙏.... thank you Lord
Amen Hallelujah dherai dhanyabad baini jmc 🙏👍️prabhulai dherai dhanyabad
Strong sister amen
जैमसी दिदी साचिनै हजुर को जीवन गवाही सुनेर हेरेर आज मेरो आँखा बाट आँसु आयो प्रभुले हजुर्लाइ धेरै आशिष् दिनु भएको होस
Blessed parvu mahan pitako Mahima hoss ✝️🙏😭💟
Very nice testimony 👌 ❤
kati mhan xori matra na vayera asll Buhari pni parmesuwar le ajai derai aasish diun amen hallelujah amen
यति मोठी गवाही तपाईको जिवनको उहाँले तपाईलाई सधै खुशी साथ राखुन l
Amen praise the lord! And god bless you sister 😇💗
Blessed testimony. .really touched my heart..nd tear came from my eyes...