गायिका जेरी र शंकरको डिभोर्स विवाद पछिको पहिलो अन्तरबार्ता:जेरी भन्छिन:डिभोर्स पछि विदेश जान्छु

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • गायिका जेरी र शंकरको डिभोर्स विवाद पछिको पहिलो अन्तरबार्ता:जेरी भन्छिन:डिभोर्स पछि विदेश जान्छु
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Babita Baniya Jeri
    Shankar Chhetri
    Camera
    Samjhana Dhamala
    Edit
    Netra Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Official Computer Engineer
    Rajeev Manandhar
    Presented By:
    Netra chaulagain
    #babitabaniyajeri #Shankarchhetri
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Комментарии • 4,5 тыс.

  • @laligurashdaily
    @laligurashdaily  Год назад +464

    नमस्कार म कमल सरगम,तपाईहरुको अनुरोधलाई मनन गर्दै गायिका बबिता बानिया जेरी र शंकर क्षेत्रीलाई संगै राखेर अन्तरबार्ता लिएको छु,दुबैलाई मिलाउने धेरै प्रयास पनि गरे कत्ति सफल भए त् कतिपय कुरामा असफल पनि भएको छु , तपाईलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला

    • @bikidhanisa6049
      @bikidhanisa6049 Год назад +6

      सोचेर अनि बिचार गरेर गरेको निर्णय राम्रो हो ।जिन्दगिमा यक अर्का बिच हरेक कुरा अनि भावना हरु मिल्दैन भने धेरै राम्रो । यात्रा जीवन को बाटो अलग अलग हिड्नु भयपनी दुबै जना खुसी हुनु होस।

    • @udufuduudufuufuff135
      @udufuduudufuufuff135 Год назад +1

      Bichara timro mn ktti advud cha jeri baini aakha bat aashu jhareko pttai paina phul jasto xoriko vbissya hernu mnlai thsh nhash khily khilai nbnaunu sak samma milera bsnu vgwan

    • @susilranabhat9282
      @susilranabhat9282 Год назад +1

      ani xori kaha xin ta dai yha ta dhekhdina ta

    • @smirtinaharki5078
      @smirtinaharki5078 Год назад

      Shankar vai Ko galti ho

    • @menukatimsina1346
      @menukatimsina1346 Год назад +4

      कमल सर बच्चाको मुख हेरेर भए पनि सम्बन्ध मिलाउने काेसिस गर्नु हाेला धेरै धेरै धन्यवाद ❤️❤️🙏🙏

  • @Sanjita12414
    @Sanjita12414 Год назад +374

    कति महान बिचारकी धनी जेरि, हरेक बोलिमा आँसु छ, मुटु भक्कानिएको छ तैपनि हासेर बोल्छिन, सलाम छ महान नारीलाई❤️🙏 उत्तरोत्तर प्रगतिको शुभकामना जेरि❤️🙏

    • @ghimire346
      @ghimire346 Год назад +2

      बैनि माहन हुनुदो रहे छ संकर भडूवा रै छ

    • @rupatiwari5422
      @rupatiwari5422 Год назад

      Yo manxe mattiyeko racah

  • @tekugiri8108
    @tekugiri8108 Год назад +875

    जेरिका हरेक शब्दहरुले मन छोयो be strong

    • @dineshsaud6641
      @dineshsaud6641 Год назад +6

      Shankar pani ali ghamandi rahexan

    • @ritugautam8165
      @ritugautam8165 Год назад +2

      My best

    • @babi8179
      @babi8179 Год назад +1

      Kalakar ho babita ji ta kasari bolni thaha ta veihalcha ni

    • @simrankhatri8215
      @simrankhatri8215 Год назад

      My,best

    • @nilamkaera4934
      @nilamkaera4934 Год назад

      @@babi8179 aasto na garnu tsti rsmro cori xann ramro jodi hunu hunxa kina aasto kadam chhlyako

  • @kabitashrestha4402
    @kabitashrestha4402 Год назад +73

    कस्तो राम्रो सोछ बिचार जेरि दिजुको🙏🙏🙏 प्रेम मा बदला हुदैन 😭😭😭😭

  • @sunitamaden651
    @sunitamaden651 Год назад +24

    सत्य को जित अबस्य हुन्छ सिस समय आउछ्❤️🙏

  • @allnepalnetwork7385
    @allnepalnetwork7385 Год назад +326

    आज सम्म जेरिलाई जति मान्थे त्यो भन्दा १०० गुणा बढि सपोर्ट र सम्मान बढ्यो आजबाट जेरिका हरेक शब्दमा कति दम छ।सल्युट जेरिलाई

    • @lelinasunuwar5220
      @lelinasunuwar5220 Год назад +1

      कुनै कुनै शब्दले त झन आशु नै खस्यो नि😢😢

    • @speed999gamer9
      @speed999gamer9 Год назад

      Buddha bhagwanle bhannu huncha je huncha ramraikai lagi huncha bhannu huncha baki jiban khusi ra sukhi hos jerii bahiniko god bless you bahini

    • @ghimire346
      @ghimire346 Год назад

      यस्सतो अर्रथ बिहीन जोपनि बोल छ

  • @dipakchhetri9829
    @dipakchhetri9829 Год назад +67

    यति सालिन गायिका बबिता बानियाँ कति राम्रो कुरा गर्नु भएको छ।उच्च सम्मान छ जेरि बहिनीलाई हर शब्द शब्दले भाबुक बनायो।

  • @Supriya54222
    @Supriya54222 Год назад +291

    जेरी बहिनीको मुहार देखेर आँसु रोकिएन शंकर धेरै घमण्डी छ जेरीको आँसुले कैले सुख पाउँदैन जन्म दिनको धेरै धेरै शुभकामना बबिता बैनीलाई सधैं हाँसी खुसी रहनु भगवान पशुपति नाथ ले सधैं रक्षा गर्नु अजै आँट हिम्मत बढेर जाउन् Happy birthday sis ❤️❤️🙏🙏🎊🎊🎂🎂🎉🎉

    • @ramthapa4153
      @ramthapa4153 Год назад +4

      शंकर तीमी लाई रामोहुदैन

    • @cnthapa9405
      @cnthapa9405 Год назад +1

      शंकर अब जिन्दगी भरी तिम्रो उदोगति हुनेछ।

  • @meghrajbhandari9512
    @meghrajbhandari9512 Год назад +26

    जनम दिनकाे अनगिन्ती शुभकामना दिदि हिमत हार्नु हुदैन तपाईं सबै नेपालिकाे मन मुटुमा बस्न सफल हुनुहुन्छ

  • @gitaaachrya3579
    @gitaaachrya3579 Год назад +84

    महान नारी। उस्को इच्छा पूरा गर्दिनको लागि हासी हासी अलग हुन पनि तयार हुनुभयो। जेरि तिमी महान छ्यौ।

  • @sanuthakuri8971
    @sanuthakuri8971 Год назад +360

    जेरि जि को हरेक शब्द शब्द ले मेरो मन मुटु नै फुतायो be strong jeri sis😢जन्मदिन को सुभकामना सिस्😭😭😭❣️यस्तै हो हामी नारी को जीवन पुरुस हरुत समय सङै बदलिन्छन

    • @minasharma3645
      @minasharma3645 Год назад +5

      गाेरखालि छाेरि हउ जेरि हमत नहार जनम दिनकाे धेरै धेरै सुभ कामना🎂🎂🎂🎂❤️❤️❤️❤️

    • @jhalnathkunwar8343
      @jhalnathkunwar8343 Год назад +8

      सबै पुरुष मा यो भनाइ लागू हुदैन हजुर

    • @sabitarai8958
      @sabitarai8958 Год назад +1

      Ma pani Same😭😭😭

    • @Rupagrg1
      @Rupagrg1 Год назад +2

      Some to uu umm 😳😳😥

    • @yuvrajbc4894
      @yuvrajbc4894 Год назад +1

      purush haru chahi navane hunithyo mahila haru pani ustai chhan yaha

  • @kalpanayakha9097
    @kalpanayakha9097 Год назад +292

    जेरि जि कति महान बिचारकी धनी हुनुहुदो रहेछ भन्ने कुरा छर्लङ्ग देखिन्छ ।

    • @shovagiri7676
      @shovagiri7676 Год назад +3

      कयि महान हो जेरि सिस मन मा जे भए पनी आफुले माया गरेको मान्छेलाई अरुले के हि नभन्दियिस भन्ने सोच हजुर को आँसु एक दिन अबस्य लाग्नेछ सङखर लाई

    • @babitarc18
      @babitarc18 Год назад +1

      Yati dherai bujhne jeri jasto shreemati milla ali garo hola hai shankar sir

    • @ashimthapa9703
      @ashimthapa9703 Год назад

      Sankar फटाहा मान्छे हो

  • @radhatamang5901
    @radhatamang5901 Год назад +22

    जेरी दिदि😭😭😭उडाउनु पर्ने भुसलाइ आफै उडेर गयो सम्झिनु होला 🙏सुरुबाट अन्तिम सम्म हजुरको कुराले रुवायो मलाई 😭😭😭😭

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +157

    कारण जेसुकै भएपनि म, चैं जेरिको पक्षमा
    उभिन्छु किनभने जेरिले गर्दा नै शंकर क्षेत्रीलाई
    दर्शकले लोक गायक भनेर चिनेका हुन् 🤔🙄
    हिम्मत नहार्नु जन्म दिनको शुभकामना💐🙏

  • @sindhulimaxora
    @sindhulimaxora Год назад +12

    सङ्खरले जिन्दगीमा कहिले खुशी नपाउन घमन्डि स्वार्थि
    जेरि दिदि हजुरको बिचार प्रति सलाम छ

  • @chanitalama2040
    @chanitalama2040 Год назад +464

    प्रेम मा बदला हुदैन ,बबिता जेरि हजुर को फराकिलो हृदय 😭😭😭😭😭😭

    • @bishnuupreti7398
      @bishnuupreti7398 Год назад +4

      kati khusi vako yo shankar majale hasiko xa

    • @shresthaproduction2021
      @shresthaproduction2021 Год назад

      New vlog guys --->>> ruclips.net/video/SCJYO8tsc-Y/видео.html ❤️🔥🤩

    • @shantishree3967
      @shantishree3967 Год назад +1

      😭😭😭

    • @nitapunmagarrejina8888
      @nitapunmagarrejina8888 Год назад +3

      साच्चै दिदी हजुरको यो शब्द ले साह्रै मन बिझायो परेलीबाट आसुको मुल झर्यो साच्चै महान र ठूलो मनको हुनुहुदोरहेछ दिदी

    • @kusumbhujel9877
      @kusumbhujel9877 Год назад +1

      💔💔😭😭😭

  • @incompletelovestory820
    @incompletelovestory820 Год назад +6

    जन्मदिनको लाखौं लाख सुभकामना बबिता जी साथै उच्च सम्मान पनि

  • @basantabk2633
    @basantabk2633 Год назад +55

    आँखा नरोए पनि मन धेरै रोएको छ दिदिको😥😥😥

  • @sharmilasharma5586
    @sharmilasharma5586 Год назад +1384

    शंकर जि आज तिम्रो बारे दर्शक ले चासो दिने विशेष हैन भने अब तिम्रो गित को चासो नि दिइन्न हामिले 🤟

    • @rkleezonbabuthakuri2149
      @rkleezonbabuthakuri2149 Год назад +13

      दामी सटिक जबाक।

    • @love-lx4px
      @love-lx4px Год назад +3

      👌👌👌👌👌

    • @princexetri8993
      @princexetri8993 Год назад +7

      सहि भन्नू भयो दिदी

    • @belkumarisunar690
      @belkumarisunar690 Год назад +1

      Sahamat hjr

    • @jangabahadurthapa3274
      @jangabahadurthapa3274 Год назад +10

      नयाँ गित निकाल्ना साथ
      ल नयाँ गित बजारमा ल्याएको छु हेरेर ,सुनेर प्रतिक्रिया दिनु होला भन्छ भोलि केहि दिन मै डाकाले ।।
      अहिले चासो को विषय होइन भन्न लाज छैन 🤔🙄🙄

  • @manuthapa2497
    @manuthapa2497 Год назад +93

    जेरि कति महान ।उन्को हरेक शब्द ले मन् छोयो😪😪😪उन्को आत्म रुदै गर्दा आोठमा नक्कलि मुसकान😭😭उफ् धेरै आसु आयो मेरो।बधाई छ शंकर लाई 👋👋

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 Год назад +21

    जेरी दिदी लाइ जन्म दिनको लाखौं लाख शुभकामना 🎂🎊🎁 जेरी दिदी र शंकर भिना पिलीज हजुर ले छुट्टनु हुन🙏🙏😭😭

  • @minalamsal5809
    @minalamsal5809 Год назад +49

    Heart toching word उहाँ को अरु चाहान पूरा गर्न नसके पनि यो चाहान पूरा गर्दै छु मुटु नै फुटेर आयो 😭😭

  • @TRBista-qe3pj
    @TRBista-qe3pj Год назад +93

    जन्म दिनको शुभकामना बैनी! जिन्दगी संघर्ष हो, सामना गर्नु पर्छ। हरेस नखाउ तिमिलाइ माया गर्ने करोडौं नेपाली छन।

  • @dilukandel917
    @dilukandel917 Год назад +627

    जेरि को हरेक शब्द ले मुटु छिया छिया भो कस्तो रुनै मन लाग्यो ।जेरि कति दुखी छिन तर शङ्कर कति खुसी छ।

    • @arjunking2118
      @arjunking2118 Год назад +3

      Jeri dd hjurko sabda sunda Runa man lagyo

    • @auaii8436
      @auaii8436 Год назад +5

      शंकरको उता अल रेडी छ होला तोता खुसी बाईहल्छनी 😡😡

    • @Dhirajtamang3096
      @Dhirajtamang3096 Год назад +1

      k garnu hami naari aruko khusima nai aafu khusi huni parni tyo daka hernuna ta kati ghamanda vayeko manxe

    • @shresthaproduction2021
      @shresthaproduction2021 Год назад

      New vlog guys --->>> ruclips.net/video/SCJYO8tsc-Y/видео.html ❤️🔥🤩

    • @shovhapariyar3533
      @shovhapariyar3533 Год назад +5

      कति खुशी हुँदै बोल्नुभएको sankhar ji बिचरा जेरी दिदी कति दुःखी हुनुहुन्छ आँसु आयो be starting sis😭😭😭

  • @magarbhai575
    @magarbhai575 Год назад +8

    शंकर सडकमा माग्दै हिडेको देख्न मन छ त्यो मेरो चाहना चाडै पूरा होस्।

  • @bijayaayer6719
    @bijayaayer6719 Год назад +24

    हृदय देखिनै सलुट छ दिदी महान नारि वर्णन गर्न शब्द भेटिन महान महान महान

  • @jeevanbc6423
    @jeevanbc6423 Год назад +197

    शङ्कर हार्दिक श्रद्धाञ्जली !!

  • @ruthkarki7749
    @ruthkarki7749 Год назад +127

    दीदीको कुरा सारै चीत बुज्यो🙏❤️❤️❤️

    • @suryakalat.t1198
      @suryakalat.t1198 Год назад +1

      कस्तो रछ यो संकर कसरी बिताइन होला जेरि जि यति बर्ष 😭

    • @suryakalat.t1198
      @suryakalat.t1198 Год назад

      कस्तो रछ यो संकर कसरी बिताइन होला जेरि जि यति बर्ष 😭

    • @prasaraoli2998
      @prasaraoli2998 Год назад

      ओव्व्व@

  • @surajadhikari2640
    @surajadhikari2640 Год назад

    यो शंकर भन्ने मान्छे स्वार्थी हो! कानुनी रुपमा छुट्टिने ब्यबस्था भएपनी ब्यबहारिक रुपमा यो कुरा समाज बिरोधी छ! एउटा स्वास्नी लाई खुशी बनाउन नसक्ने को अनुहार हेर्दा दिक्क लाग्यो।
    जीवन भनेको एउटा सम्झौताको पोको हो भन्ने यिनले कैले बुझ्ने ???

  • @mobighale7292
    @mobighale7292 Год назад +23

    हेर्दाहेर्दै कतिखेर आँसु खस्यो पतो भयन😭😭😭जेरि दिज्युको हरेक शब्दले मन छोयो😭
    डिभोर्सको यो सबै कुरा सपना होस भगवान😭🙏

  • @nirmalpaudel6597
    @nirmalpaudel6597 Год назад +151

    शंकर भाइ तिम्रो क्षमता अब देखाउ ! तिमिलाइ संसारले चिनेको जेरीले गर्दा नै हो ।
    जेरिको दिल कति ठुलो, प्रेममा बदला हुदैन 😍

    • @amarbudhathoki7452
      @amarbudhathoki7452 Год назад +2

      Yo sankhare ko din gayo aba yesle kukur le napayko dukh paux khub ghamnda ko kura garx

    • @manjubhandari6699
      @manjubhandari6699 Год назад

      Hoho

    • @subedi2934
      @subedi2934 Год назад

      जन्मदिनको धेरैधेरै शुभकामना

    • @allthings5943
      @allthings5943 Год назад

      Lastai ghamandi raixa ni

    • @Moonvlogsofficial138
      @Moonvlogsofficial138 Год назад

      Shankar ta kukur ho ni 💩💩💩💩🤧🤮🤮🐕🐕🐕🐕🐕🐕🐕🐈‍⬛🐈‍⬛🐈‍⬛

  • @manjugadaili6081
    @manjugadaili6081 Год назад +33

    जेरी शब्दले मेरो मन मुटु छिः छिः भयो be strong बहिनी 😭😭😭😭😭🙏🙏♥️♥️

  • @radikabhusal6242
    @radikabhusal6242 Год назад

    वा जेरी बैनी हजुर को माहान बिचार सलुट गरे मैले त लोग्ने ले त दबाउनु दबाउछन जे भयो सही निर्णय लीनु भयो जेरी बैनी सन्खर को भन्दा हजुरको खोजी बडी हुनेछ अहीले जती भुके पनि जे भने पनि जेरीले गर्दा हो नाई भने बिदेसमा नै भाडा माझेर जाने थियो अहीले भुक्न सकेको छ घमन्डी नहुदा ठिक छ सङकर जेरी बाट नै हो मीडीयामा थुतुनो देखाउन पायको

  • @pratikshyaachhami4909
    @pratikshyaachhami4909 Год назад +145

    "प्रेममा बदला हुदैन आफू ले माया गरेको मान्छे टाढा भए पनि सुखी होस् खुशी होस् भन्ने हुन्छ।।" जेरि दिदी😍😍 बस् जन्म दिनको शुभकामना😍😍

    • @meghnathkhanal5519
      @meghnathkhanal5519 Год назад +3

      जेरि को उच्च बिचार लाई सलाम।पाउनु मात्र होइन गुमाउनु पनि माया हो।

    • @rameshbhatta8760
      @rameshbhatta8760 Год назад +2

      सम्बन्ध यदि झुक्किएर फाटेकाे हाे भने टालेर चलाउनुस् तर मक्किएर फाटेकाे हाे भने टालेर समय खेर नफाल्नु उचित हुन्छ।

    • @jalkumarithapa2079
      @jalkumarithapa2079 Год назад +1

      कसरी सक्छ यो छोरा मान्छे हरुले चतक्कै बिर्सिन त्यो दिनको याद किन औदैन निर्दही

    • @kalapangeni1496
      @kalapangeni1496 Год назад +1

      सलाम छ जेरि सिस ❤️

    • @urmilapaudyal5073
      @urmilapaudyal5073 Год назад +1

      Dai lai aalei bolana audina ke kayo thulo kura garna jarrey Dee la garda nai ho hjr charcha ma aako

  • @urmilabiswokarma782
    @urmilabiswokarma782 Год назад +192

    साँचो माया गर्नेले कहिल्यै बदला लिदैनन् जेरि दिदिलाई देखेर आँशु आयो 😢😢😢

    • @meroonlineofficial9615
      @meroonlineofficial9615 Год назад

      मेरो पनि आसुनै आयो जेरि दिदिलाई देखेर कति भाबुक भएको दिदी 😭😭😭🙏🙏🙏

    • @Moonvlogsofficial138
      @Moonvlogsofficial138 Год назад

      Love you didi be strong 💪 ❤❤❤❤

  • @sabitrapanday4832
    @sabitrapanday4832 Год назад +79

    शंकर को मुहार कति हसीलो 😮
    जेरीको मुहार कति मलिन😢😢❤

  • @anilsen2939
    @anilsen2939 Год назад

    चर्चामा आउनका लागि रचिएकाे नाटक त हाेईन हामी यताबाट पनि साेच्नुपर्ने देखियाे त।

  • @manshrabhandari1291
    @manshrabhandari1291 Год назад +17

    heart touching line उहाको अरु चाहाना पूरा गर्न नसकेनी नि यो चाहाना समयमै पूरा गर्दिनछु साक्चै आँसु आयो दिदि😍😍😍be strong dee

  • @poonamneupane501
    @poonamneupane501 Год назад +73

    के ले बनेको छ जेरी दिदीको मन? आत्मा रोइ रोइ त्यो ओठमा नक्कली मुस्कान। शव्दमा कत्रो पावर। अरू इच्छा पुरा गर्न नसकेपनि डिभोर्सको सपना पुरा गरिदिन्छु भन्ने शब्दले सार्है मर्माहत बनायो दिदी। महान् नारी हुनुहुन्छ जेरी दिदी। Shankar doesn't deserve to our Greatest Jerry didi.🙏🙏

  • @OppoOppo-bp9bt
    @OppoOppo-bp9bt Год назад +7

    जेरि दिदिको हरेको शब्दहरुले मन छोयो । शंकर जि को घमण्ड यत्ती धेरै रहेछ कि तर यो घमण्ड ले पहिले जहाँ बाट आएको थियो । अब केही समय मा त्यही ठाउँमा पुग्छ है 🙏🙏🙏

  • @banitashrestha6075
    @banitashrestha6075 Год назад

    सत्य यहि हाे जेरि ले गर्दा हाे तिमी अाज याे ठाउमा उभिएकाे

  • @bodhybodhy5763
    @bodhybodhy5763 Год назад +108

    हिजाे काे दिनमा शङ्कार लाई जेरीले नै चिनाकाे हाे हामीलाई त शङ्कार भनेर हाेईना जेरीकाे शङ्कार भनेर चिन्छै!!!

  • @aayusmakc2433
    @aayusmakc2433 Год назад +16

    एक्लोपन नै ठिक यस्तो जिवनसाथी हुनुभन्दा ☹️☹️जेरि जि को प्रत्येक कुराले मुटु बिझ्यो 😰😰😿😿be strong sis

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c Год назад +474

    सन्खरे सन्खरे अब तिम्रो गित बहिस्कार गरिन्छौ,धेरै घमण्ड नगर, जनता जनार्दन भन्ने कुरा नभुलौ,
    उज्ज्वल भबिस्य को शुभकामना साथै जन्म दिन को अग्रिम शुभकामना जेरी दिदी ❣️🎂

    • @ghanshyamkunwar6333
      @ghanshyamkunwar6333 Год назад +1

      Xetriko nam badnam garo Sala hasdaix yeslae taruni keti chiyo hola

    • @nisharijal6440
      @nisharijal6440 Год назад +2

      sai ho

    • @uttarak.c.1840
      @uttarak.c.1840 Год назад +8

      कुन नखर्माउली सङ्ग फसेको छ स्वार्थी केतो ।

    • @kabitalama8295
      @kabitalama8295 Год назад +2

      सहि हो। सन्करलाइ धेरै मात लगेछ।

    • @ritabhujel970
      @ritabhujel970 Год назад +1

      Sahi ho

  • @chandraadhikari777
    @chandraadhikari777 Год назад

    100% जेरिको कारण चर्चा मा आएको हुन शंकर

  • @SanjuPanta-y2c
    @SanjuPanta-y2c Год назад +32

    एक चिम्टि सिन्दूर र एक डोरो पोतेले जोडिएको सम्बन्ध कागजमा दुई सब्दले टुट्छ यो कस्तो नियती होला हाई😭😭😭be strong jeri diju 🙏🙏

  • @Sapana18
    @Sapana18 Год назад +334

    उहाको चाहना हो।अरु चाहना पूरा गर्न नसके पनि यो चाहना पूरा गर्दिन्छु।कस्तो आँसु थाम्न सकेन।😭😭😭

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 Год назад +38

    यति भैसके पछि मिल्नुको कुनै अर्थ छैन छुटेकै राम्रो छ आफ्नो आफ्नो जीवन स्वतन्त्र तरिकाले जिउनु धेरै राम्रो छ

  • @shekhardahal8976
    @shekhardahal8976 Год назад +12

    श्रद्धाञ्जली सङकरे

  • @support444
    @support444 Год назад +4

    महान नारी जेरि ।वहा कति पिडा मन्मा लुकायेर पनि कति राम्रो बोलेको ।जन्म दिनको धेरै शुभकामना ।नारिको महत्तो नबुझ्ने पुरुष कुन खाल्डो मा पर्ने हो।

  • @gksir_gam9049
    @gksir_gam9049 Год назад +141

    कसम आँसु आयो कति महान जेरी तिमी आफुले माया गरेको मान्छेको खुसीको लागि तिम्रो त्याग कति मन भारी भएको छ तिम्रो त्यो पनि महसुस गर्छु जेरी तिमी बिदेश हारेर नजाउ है बिन्ति😰🙏

    • @bimalathapa4963
      @bimalathapa4963 Год назад +1

      बैनि तपाईं बिदेश जाने हैन है दर्सककाे माया पाउनु भएकाे छ

    • @jenishakhatri9038
      @jenishakhatri9038 Год назад

      😭😭😭😭

    • @sujanarai7321
      @sujanarai7321 Год назад +1

      ghamanda nagarnu sankhar bhai jindagi lamo6 Jeri bainiko asulakla

    • @ashodagiri8655
      @ashodagiri8655 Год назад

      Kasto sworthi manxe raixa tyo Sankar bhai,xedik smaye kasaile bhadkayo bhandai ma tesko paxi lagnu hudainasankar bhai,Jeri sis lai bhagban ko aasirbad lagos,Sankar lai jeriko aasu lagxa pakkai

  • @khabarnetwork4591
    @khabarnetwork4591 Год назад +56

    जन्मदिनको लाखौ लाख शुभकामना जेरि दिदी । सधै खुशी मिलोस । हरेक पाइलामा सफलता मिलोस । अनि गधालाइ सधै पछुतो होस ।

  • @unmuktiadhikari7696
    @unmuktiadhikari7696 Год назад +5

    महान् दिदी जेरी 🥰🥰🥰🥰🥰🥰🥰🙏🙏🙏🙏🙏🙏 हजुर जस्ती लाई गुमाउने ले कहिले खुशी पाउँदैन 💔💔💔

  • @angsherpa9094
    @angsherpa9094 Год назад +17

    बबिता बानिया “जेरी” जिन्दावाद। तपाई महान हुनु हुन्छ। तपाईको जिन्दागी अझ उज्ज्वल भएर जानेछ। सकरात्मक र उर्जासिल रही अगाडि बढ्नुस।

  • @ranjanakhadka8684
    @ranjanakhadka8684 Год назад +50

    जन्मदिनको शुभकामना जेरि दिज्जु 🎉🎂🎈🎁 एउटी नारीको जीवनमा यति घृणित खेल खेल्ने त्यो महापुरुषको जीवनमा पनि चाडै दुख्खको दिन सुरु होस्।

  • @chadanigautam986
    @chadanigautam986 Год назад +122

    जेरि सग बिहे नगदै कसैले चिनेको थिएन जनताहरुले मैले पनि चिनेको थिएन

  • @shilashrestha2717
    @shilashrestha2717 Год назад

    यो कुरा चै सत्य हो जस्तो लाग्छ मलाई। जेरी सँग बिहे हुनु अघि शंकर लाई मैले चाहिँ चिनेको थिईनँ।

  • @AayuAlizaFan
    @AayuAlizaFan Год назад +24

    तिम्रो हरकत हेर्ने छौं र तिमी कैले बाटो namilos लक्ष्मी माता काे दिन् मा भन्दै छु 🙏😇god bless you जेरी दिदी

  • @menukatripathi4720
    @menukatripathi4720 Год назад +43

    जेरी दिदि हजुर महान् हुनुहुन्छ ।हजुर ले शंकर सर लाई धेरै नै माया गर्नु हुन्छ ।हजुरको हरेक शब्दमा माया छ शंकर सर प्रती तर शंकर को अनुहारमा तेस्तो दुखि केही देखिदैन 😭।कुनै दिन यो अन्तरवार्ता हेरेर पक्षुताउनु हुनेछ शंखर जि 🤐जिन्दगी लामो छ संघर्षशिल छ तेसैले कुनै टेन्सन नलिनुहोला हामी सबै जनता हजुरको साथमा छौ। be strong sister 😭

    • @saraswotikarki3343
      @saraswotikarki3343 Год назад

      हो जेरीको कारणले चर्चामा आको हो।फिल्म जस्तो होइन जीवन।

    • @sharmasuj2038
      @sharmasuj2038 Год назад

      Hajur, ekdam theek bhannu bhayo!🙏🥲❤️

  • @neupanemaya821
    @neupanemaya821 Год назад +77

    हे भगवान आज बहु प्रतिभाकी धनी पृय बहिनीलाई जन्मदिनको लाखौंलाख सुभकामना।कस्तो बिडम्बना यस्तो सुखद संसारमा एउटा किराले हिरालाई चिन्न सकेन ।यस्तो अबस्थामा पनि एउटा नारिले पुरुष प्रति उच्च सम्मान गरेकी छिन् ।तिम्रो बफादार र साहसलाई करोडौं दर्सकको साथ सपोर्ट सदा रहन्छ ।धिर भै रहनु बिपत्ति सहनु कस्तै परुनता पनि।

    • @yadavg348
      @yadavg348 Год назад

      हे भगवान मिलेको देखन पाउ कसको आखा लाग्यो यो जोडी लाइ

    • @user-oe6xt4si4v
      @user-oe6xt4si4v Год назад

      हरे भगवान मिलेर बसनोसन हो हजुर दुई जना

  • @suryadarshantv7886
    @suryadarshantv7886 Год назад

    यति महान बिचारकी गायिका जेरि जसकै कारण शङ्कर छेत्रीले नाम,दाम पाउनुभयो । सम्मान छ गायिका जेरि तपाइको महान बिचार र त्यागलाइ

  • @pangenimanisha5075
    @pangenimanisha5075 Год назад +60

    आँसु नै आयो 😔 be strong jery ji..

    • @Muji743
      @Muji743 Год назад

      dd ma ta ruuj hajurko kura sunir😂😂😂😂

  • @sharmilasharma5586
    @sharmilasharma5586 Год назад +36

    यो अन्तरबार्ता नहेर्ने बेला सम्म भगवान सङ्ग प्राथना यहि गर्थे कि दुबै जनाको मिलन होस तर यो इन्टरभ्यु हेरिसकेपछी र शंकर को आबेग अनि रिस देखेपछी उस्को प्रस्तुत हुने शैली देखेपछी यो लाग्यो यो सम्बन्ध टुटेकै ठिक छ सन्तान को लागि मात्र सम्झौता गर्न सकिन्न जिन्दगी लामो छ 🤟आगामी यात्राले अझै सार्थकता पाउनेछ दि बस हिम्मत नहारी अघि बढ्नु होस 🙏🙏🙏धेरै माया❤️

    • @safalbaniya1661
      @safalbaniya1661 Год назад

      I felt the same .

    • @belkumarisunar690
      @belkumarisunar690 Год назад

      Sahamat hjr teti matra hora ajha time long vayenara are hijo teimanxe sanga ghantau kura garna sakne aaja 20minute ma aattine anuhar matra ramro behora sakiyeko raxa Sankare

    • @Muji743
      @Muji743 Год назад

      kin aasta dd hajurli jubanho dd j pane hunx 💜💙🌹🙈

  • @sunitagiri8116
    @sunitagiri8116 Год назад +47

    यो अवस्थामा पनि कति असभ्य तरिकाले हासेको शंकर तिमी ! छुटिन पाउँदा भित्र जति खुसी भए पनि यो मिडियामा अलि सिरियस हुन सिक सन्कर 😡😭 प्यारी जेरि दिदिलाइ जन्मदिनको धेरै धेरै शुभकामना ! यो हिम्मत यो आट यो साहसपनमा कहिल्यै कमि नआओस ! बेहोसिमा कुनै गलत कदम नउठाउनुस है जेरि दि ! भोलिको दिनमा एउटा सन्कर हजुरको साथमा भएन भने पनि हामी सम्पुर्ण दर्शक श्रोता हजुरको साथमा छौ ख्याल गर्नु ल ! आइ लभ यु जेरि

  • @mayagurung8866
    @mayagurung8866 Год назад

    बिचरा जेरी दिदी हजुर त कति साहासी नारी हुनुन्छ दिदि

  • @minarana4391
    @minarana4391 Год назад +15

    यो इन्तरभीयू हेरेर धेरै रोय र जेरीको भाबना लाई धेरै सम्मान गर्छु।।❤️❤️ अझै दरीलो भयर जनम जनम को लागि गासीयोस् भन्ने कामना दिनेछु मैले ❤️❤️।।

  • @mayasubedipoudel5367
    @mayasubedipoudel5367 Год назад +133

    जन्मदिनको शुभकामना बैनी❤️जिबनको मोडमा आउने हरेक बाधा अफ्ट्यारो परिस्थितिमा हजुर को पाइला पाइलामा सफलता मिलोस धेरै धेरै शुभकामना ❤️❤️❤️

  • @sharmilasharma5586
    @sharmilasharma5586 Год назад +168

    निसब्द😢🙏आगामी यात्रा को सफलता जेरि दि तपाईं बलियो हुनुहुन्छ हिम्मत नहार्नुहोस्🙏🙏जन्मदिनको अनगिन्ती सुभकामना दि

    • @schuylerjackson7683
      @schuylerjackson7683 Год назад +1

      किराले हिरा नचिनेर हाे पछुताे मान्ने छ याे शङकर भन्निले

    • @mamataghimire3239
      @mamataghimire3239 Год назад

      Sankarvaiko vasa ramro lagena ahamvabana raixa ghamandi

    • @mayauprety4542
      @mayauprety4542 Год назад

      Yasto sano man chitta vako byakti sangkhar sanga xutera basekai thik xa jeri hajur manko dhani hunuhunxa kunai din pani aauxa yo manxe tapailai samjhera pal pal runuparne xa sangkar vaanne ko ho aba yasto jindagi andhakar vayo

  • @anuragidip7637
    @anuragidip7637 Год назад

    मलाई शंकर र जेरी दुवैका कुरा अति नै मन पर्यो किनकि श्रिमान श्रीमती बिचको सम्बन्धलाई संकुचित भावनाले बुझ्ने हाम्रो समाजमा विद्यमान चलन भन्दा पृथक र फराकिलो अनि निश्वार्थ भावले लिएको परिभाषित गरेको पाएँ । सबैले यो सम्बन्धलाई यस्तै भावमा लिनसके हाम्रो समाजका हिंसा लगायत धेरै अप्रिय घटना कम हुने तनाव कम हुने थियो ।

  • @chandralimbu769
    @chandralimbu769 Год назад +233

    जेरि जी हजुरको कति ठुलो मन लोक दोहोरीको Queen मात्र नभै मनको पनि Queen हुनु हुदोरहेछ ।। हजुरलाई उच्च सम्मान छ साथै सधै हजुरलाई हाम्रो माया साथ रहिरहनेछ ।।

    • @dipendralucky
      @dipendralucky Год назад +2

      Ghamandi rakhexan sankhar chetri

    • @punamraee
      @punamraee Год назад +2

      Tei t rup ko ghamanda holani 😡😡

    • @simrangmagar6303
      @simrangmagar6303 Год назад +3

      @@punamraee rup ni kati ramro x rw ho ghamnd garn lai jhusil kira jasto anuhar 🐕🐕

    • @riyaxetri9016
      @riyaxetri9016 Год назад

      Saalaa sakanara rip

  • @Ariashrestha18
    @Ariashrestha18 Год назад +9

    जेरी को हरेक शब्दले मन छिया छिया भयो!! जेरी कती दुःखी छ उसको अनुहार बाट नै था हूँछ तर शँकर को अनुहारमा त्यों दुःख देखींन !! हामिले शंकरलाई चिनेकै जेरिको बाटै हो जसले माथी पुरायो जसले गर्दा सबैको सामु चिने अहिले उसलाई लत्याउन खोजनु भनको पतनको बाटो रोजनु हो !! अझाई पनी समय छ मिलेर बस्नु !! आफनो पारीवरिक कुरालाइ यसरी दुनिया हसाऊनि बाटो नबनाउनु !!!

  • @laxmipokhrel5990
    @laxmipokhrel5990 Год назад +17

    महान चेलि जेरि जेरि को जय होस् ❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dipakbcpariwortan7804
    @dipakbcpariwortan7804 Год назад +4

    जेरि दिदी को कस्तो सफा मन हो है सबै को मन यस्तो होस नि❤️❤️❤️🎤🎤❤️

  • @asharai2385
    @asharai2385 Год назад +6

    सम्बन्धमा खटपट आएपछि अलग बसेर आनन्द हुन्छ भने छुट्टिएकै राम्रो । गलामा कला, सीप, क्षमता भएको व्यक्ति गरेरै बाँच्छन् । सबै कुरा राम्रोका लागि अगाडि बढ्छन् । All the best both of you.

  • @sherbahadurbatala1353
    @sherbahadurbatala1353 Год назад +10

    सारै चित्त दुखि राकाे छ दिदी , झन हजुरका प्रेत्यक शब्दले मन छाेयाे😢😢

  • @saraswotibhandari7759
    @saraswotibhandari7759 Год назад +48

    कति खुसी शंकर जि कति चन्चल कति खुसी ए भगवान केके देख्नुपर्छ जिन्दगीमा😭😭 यो स्वार्थी सन्सार्😭🙏

    • @sharmasuj2038
      @sharmasuj2038 Год назад

      Ho ni😢

    • @unishachhetri2722
      @unishachhetri2722 Год назад +1

      yo swarthy player raixa khusi hunxa ni🙄😥

    • @gomahumagain
      @gomahumagain Год назад

      Dada kasko aakha lago eti ramro jodi aaj kin xutnu pareko xa ab feri jaro dekhi jindagi suru garna garo hunxa feri Milan hos bhagwan sag prathana gardaxu pun Milan hos

    • @Dipsnp
      @Dipsnp Год назад

      कति खुशी भएको पापी शंकरे,जेरीलाई छोड्न पाउँदा धेरै खुशी भएको थुक्क पापी खेल्नुसम्म खेलिस अनि छ‍ोडिस😭😭

  • @cultureandcommunity2573
    @cultureandcommunity2573 Год назад

    हदैसम्मको समझदारी अपनाईसकेकी देखियो, यतिका हुन जोकोही सक्दैनन् ! ढिलानै भईसकेका रहेछ, जेरीजीका महानता हो । यस्तै महानताबाट फाईदा पुग्दो हो अरुलाई ।

  • @anjukhadka3291
    @anjukhadka3291 Год назад +18

    दिदी को हरेक कुराले मुटु छिया छि या भो सारै मनै भकानियो 😭😭😭 सके सम्म अझै पनि मिल्नु 😭😭

  • @smritisanu3403
    @smritisanu3403 Год назад +5

    शंकार त खुशी नै छ।उसैले नि धोका दियको हो।।पैला पैसा र नामको लागि पछि लाग्यो अहिले आयर धोका छि।।नारिको मन दुखायौ भने कहिले खुसी हुदनौ।।

  • @saritaadhikari8237
    @saritaadhikari8237 Год назад +10

    सधै चर्चित हुने बिचार!!!कहिले प्रेम,कहिले बिहे र कहिले डिभोर्स।डिभोर्स पछि पनि सहकर्य हुन सक्ने!!!!!!खै के हो नेपाली सस्कार बुज्न कठिन।

  • @asharai3225
    @asharai3225 Год назад

    सारै राम्रो बिचार

  • @urmilarai9326
    @urmilarai9326 Год назад +26

    हे भगवान आज यो इन्टरभ्यु हेरेर सारै दुःख लाग्यो। छुट्टिएको भन्दा नछुट्टिएकै राम्रो हुन्छ।।है बहिनी र भाइ । यहिँ छ मेरो आग्रह।,,,🙏🙏😭😭 तपाईं हरु को यति सानो बच्चा छ। बच्चा को मुख हेरेर पनि मिलेर बस्नु होला।पिलिज।।🙏🙏

  • @gitakc6259
    @gitakc6259 Год назад +6

    कति महान बिचार जेरि😥को,कति गहकिलो सब्दहरु!!!!!!!!!!!!!😮😮😮प्रेममा बदला हुदैन कैलेपनि😥😥😥😥😥😥😥तर सन्कर.........!?

  • @rankrishnabogati2910
    @rankrishnabogati2910 Год назад +72

    कुरा गराइले नै बुझियो नि शंकरको चाहनायो धोकेबाजनै हो

  • @chandamalla100
    @chandamalla100 Год назад

    शंकर धेरै स्वार्थि देखियो ,जेरिको हरेक कुराहरुको शब्द सब्दमा मन छुने अर्थ हरु छ ,शंकरमा घमण्ड अहमता देखिन्छ जेरिले ज्युले धेरै सहेर बस्नुभएको रहेछ ,डिबोर्स शंकरजि माग्नुभएको रच नानुको लागि मिलेर बस्दा राम्रो हुन्थ्यो

  • @bhawanapokharel4233
    @bhawanapokharel4233 Год назад +21

    हामी सबैको आशु बगेको छ यो खबरले 😭😭 पिलिज मिल्नु छोरीको लागि

  • @sbentartainmentpvtltd2528
    @sbentartainmentpvtltd2528 Год назад +11

    जेरीको हरेक सब्द सब्दले मन छोयो ।।। हरेक सब्दमा दम छ ।। सङ्कर घमन्डी 😡😡

  • @yashodamahat7329
    @yashodamahat7329 Год назад +11

    जेरि जि तपाई बिदेस नजानु ,, तपाईंको भबिस्य यहि धेरै राम्रो छ,, अरु जाउन न जाउन मतलब भएन,, तपाईंको को खुसी देख्न चाहने मध्य म पनि एक हु,,

  • @chandrakalakhadka6955
    @chandrakalakhadka6955 Год назад

    यिनीहरू फेरी मिलेर बषछन नाटक मञ्चका छन यती सजिलै बिना कारण डिभोश हुँदैछ हामीलाई छारा हालेर भाइरल बन्न फेरी यो भो तो भो भनेर मिलेर बसेको देख्नु नपरोस दर्शकलाई

  • @anugautam2350
    @anugautam2350 Год назад +18

    जेरी बैनीको बिचार कति परिपक्व ,,,,शंकर भाइ तपाईं पनि परिपक्व बन्न सिक्नुस।।।जन्मदिनको शुभकामना बैनी।।।

  • @sanjitakc1333
    @sanjitakc1333 Год назад +28

    जेरि दिदीकाे शब्द सुन्दा धेरै मन छाेयाे दिदी be strong💓💓❤️❤️😭😭😭😭😭

  • @shantakc6757
    @shantakc6757 Год назад +57

    अन्तरबार्ता हेरेर मेरा त आँसु नै रोकियन😭😭😭हे भगवान यो जोडि कहिले छुट्नु न परोस्🙏🙏यहि कामना गर्दछु

  • @urmilathapa5028
    @urmilathapa5028 Год назад +13

    I know it is very hard to lose the person we love but never choose wrong person
    If they wants to go let them go
    There is another chance to grow up. Dear sister be strong always as you are never lose your hope.

  • @rekhasunar9180
    @rekhasunar9180 Год назад +7

    सबै कुरा सुने तर जति सुखि शकर सर हुनुहुन्छ यति सुखि जेरि दिदी हुनुहुँदैन शकर सर हजुर काे घमण्ड धेरै रहेछ कुनै कुनै दिन हजुर लाई जेरि दिदी लाई दिएको पिडा याद अाउने छ तर हजुर लाई धेरै ढिलो हुनेछ

  • @bipinoli2602
    @bipinoli2602 Год назад +34

    जेरि बहिनीलाई जनमदिनकाे लाखौं लाख शुभ कामना छ।

  • @beyondbordernepal
    @beyondbordernepal Год назад +25

    Shankar doesn’t deserve Jeri! She is so thoughtful and a great lady! A lot of positivity with pain!

  • @AryanAryan-xj9fv
    @AryanAryan-xj9fv Год назад

    जेरी दिदी लाई सलाम छ । तपाईंको हरेक शब्दले मन छोयो महान विचार स्वच्छ मन दिदी लाई जन्म भएको लाखौं लाख शुभकामना ।

  • @sonamsherpa2054
    @sonamsherpa2054 Год назад +39

    शङ्कर को घमण्डि रहेछ जस्तो मान्छे उस्तै बानी रहेछ हुन त टुप्पो बाट एकासी पलको सङ्करे लाई के थाहा जेरि कस्तो मान्छे बनेर

  • @bhupalb6245
    @bhupalb6245 Год назад +43

    जन्म दिन को लाखौं लाख सुभ कामना जेरि जि सधै खुसी सुखी रहनु हजुरको जिबिन सोचे भन्दा राम्रो बनुस सुभ कामना छ दिभोर्स को कुरा सुन्दा सारै दुख लागेओ ।

    • @sangitabasyal9113
      @sangitabasyal9113 Год назад

      Jeri didi vnda yo shankar jo xuttina khojako roixa yo interview ma herda dhukaaa vyo😔

  • @swastikakarki6926
    @swastikakarki6926 Год назад +36

    निशब्द😥😥आँसु थाम्नै सकिन...जन्म दिनको धेरै धेरै शुभकामना दिदि