नाम राशी हजुर लाई धन्यवाद मेरो बाबा आमा ले पनि अति मन पार्नु हुन्छ र बाबा गुर्मा हो अहिले सक्नु हुन्न तर फेरि पनि मादल फिरायेर आफनो रहर र दोश मेताउनु हुन्छ खुशी लाग्छ म सदै बाबा लाई सहयोग गर्छु मलाई नि मन पर्छ
हिजो आज के भो जनता सबै भो के ! जति भुकेनी खान न झोडने हो के ! बस्न दिय भो सधै कुर्ची मा सो के ! भासन सुनी झोले जति ताली ठो के ! म त हेरेको हेरै तेसै कादमा बो के ! यहित नेपाली राजनीति हो के ! अब पनि हसाउनु बाकी कैइ छ के ! कुरा घुमाई जनता लाई पागल नबनाऊ ओ के ! .... ...
आंगन अलि सानो भएछ मादले फुरुंसुगगे र मारुनी हरु सबै सगै नाँचेपार राम्रो हुन्छ यस्तो रमाइलो हेर्न पाउदा खुशी लाग्यो बालले काल याद आउछ हाल यु ए ई देखि
ठाउँ साँगुरो भयो but केही छैन अती अती सुन्दर
Sarai ramro xa nach khusehi layo
लोप हुनालगेको हाम्रो मगर कल्चरको नाच सहरै राम्रो हामी सनोहुदा बुबा हरुलेनाचाउनु हुन्थ्यो सह्रै मनपर्छ मलाई यो नाच तनहुँ दगरा
Nice video dherai moja lageo
सारै रमाईलो लाग्यो । यो गित त मेरो कापीमा पनि छ । हाम्रो मामाले लेखिदिनु भएको ।
अति अति अति राम्रो नचन देखाउनु भो धेरै मूरि मूरि धन्यबाद
धन्यबाद पुरानो सस्कृती जगेर्न गर्नुभएकोमा।
dherai ramaelo thank you vhae
Hamro gau hamro saskriti nachari rishing gau palika archaldi tanahu love it
Nice Video फेरी nex हाल्नु ना हजुर
मेरो बाबा हीरो थियो यो नाच को मेन कलाकार हुनुहुन्थ्यो
Sarai ramro xa nach khushiko layo
LA ghau ghartir ko yaad aayo. Dherai pahile hamro ghauma pani yasto naach nachinthyo.
Sabai bhanda best nachari mane yo, baje pani mast nacheko
Wow...Aasaddaii ramro 👌👌🙏
Wow nice gauko yaad aayo
Mero gauma pani hami sano huda yestai nach hunthey
मईले पानी नचेको हो
Love it ramro 6🇳🇵🇳🇵🇳🇵🇳🇵
गाउँमा कति रमाइलो र खुशी
hami magar hamro pahichan sorathi nach, Bhim Rana magar Gorkha
Save our circular 🙏🙏🙏🙏🙏💜💙💚💛🧡
Santosh123
Dami
Wow very Nice
Very nice saraty lucknow
अाहा कति मिठो नाच हो।
❤❤
हाल सारै को पनी नाचन होला अरु नी पोस्ट गर्नू होला
👍
wow vare nice vido happy to tair
Very good
I like nursery Gaon nachaari gana live
Nice video of my district iam so happy to see this
kudi secho nachan ale
Gulmi ma pani yestai huna6 tone matrai farak ho
Padam ji. Saco. Naya. Na can. Utup. Kani. Hai
मेरो घरमा काका काकी लाई स्वागत गर्न सम्पुर्ण गाउँ बासि दाजु भाइ हरु उपस्थित भाइ रमाईलो गरेको अबस्था !
नाम राशी हजुर लाई धन्यवाद मेरो बाबा आमा ले पनि अति मन पार्नु हुन्छ र बाबा गुर्मा हो अहिले सक्नु हुन्न तर फेरि पनि मादल फिरायेर आफनो रहर र दोश मेताउनु हुन्छ खुशी लाग्छ म सदै बाबा लाई सहयोग गर्छु मलाई नि मन पर्छ
Padam. Johorle. Nakoke. Iserah. Cemi. Firira. Naya. Naya. Na can. Utup. Kani. Good
हिजो आज के भो जनता सबै भो के !
जति भुकेनी खान न झोडने हो के !
बस्न दिय भो सधै कुर्ची मा सो के !
भासन सुनी झोले जति ताली ठो के !
म त हेरेको हेरै तेसै कादमा बो के !
यहित नेपाली राजनीति हो के !
अब पनि हसाउनु बाकी कैइ छ के !
कुरा घुमाई जनता लाई पागल नबनाऊ ओ के !
.... ...
woooooo nice