यस्तो राम्रो हाम्रो नेपाली धर्म संस्कृति परम्परा अाज लोप हुने अवस्था मा गएको छ नेपाली सम्पूर्ण जाति को अाफ्नो अाफ्नो संस्कृति छ विश्व को सबैभन्दा धनी संस्कृति देस नेपाली हौ हामी अाज पैसाको लालच मा परेर धर्म परिवर्तन गर्दै छन् मुर्ख नेपाली हरु अाज बाट उठौ नेपाली संस्कृति बचाउन इसाइ वाद को अन्त गरौ
यो नाचले हाम्रो दाङ रोल्पातिर पनि मेल खायो सस्कार सस्कृती बचाउनु आजको अवस्यकता हो।
यस्तो राम्रो हाम्रो नेपाली धर्म संस्कृति परम्परा अाज लोप हुने अवस्था मा गएको छ नेपाली सम्पूर्ण जाति को अाफ्नो अाफ्नो संस्कृति छ विश्व को सबैभन्दा धनी संस्कृति देस नेपाली हौ हामी अाज पैसाको लालच मा परेर धर्म परिवर्तन गर्दै छन् मुर्ख नेपाली हरु अाज बाट उठौ नेपाली संस्कृति बचाउन इसाइ वाद को अन्त गरौ
Ek no xa dhanyabad
Ati sunder
Aaudai garx riti ra thity bau baje le chalako shanskirty
Jhamre party lai so ngareko bhay ajhai sunma sughanda hune thiyiki
Sir
Nice vudeo of my district
Dherai samayako antaral paxi herna paya nachan ramro xa
पैला नाचेको याद आयो पाउदेरे कुन गाउँ को हो साथी
आफ्नो सँस्कृतिलाई जोगाई राख्नु पर्छ ।
4
]
यो मारुनी नाच हेर्दात थ्याक्कै मेरो गाउँ तिरको झल्को मेतियोनित पहिला पहिला हाम्रो तिर पनि एसरिनै नाच्ने गर्थियोनित बुरा पाका हरु
राम्रो
sorathi rw jhyaure sarai ramro x hjr
Aba Aaudai gareko tihar ko pani halnu la sir २०७९ ko pani
कुन गाउँ होला? मालाइ पनि चिनाउनु हुन्छ कि सार्है राम्रो लाग्यो । हाम्रो नेपाली मगरहरूको कल्चर
Archaldi wa deurali ghiring ma euta hunuparxa maybe
तनहुँ कुसे ठाउ आले र लाफा?सारै सेच ले कानुङ सोरठि लिहिङ।।झोर्ले
Archaldi wa deurali ghiring ma euta hunuparxa
mero gauko ho sir
archaldi👈
Dami. ..
Kati ramro ho
If there is our culture like the anchan from Archaldi tan
nice video
Wow dami
Magar soroti ramaro lagyo
Ramro xa gaule ho..
Thari mama ko gharma ho
Kankow magarkung saskrti jhalkadicha
Nach maruni 😍😍
सेच ले है लाफा को झोर्ले पत्त्की।
lou jhorle ji
सेच ले