जहाँ मेयर हर्क साम्पाङ त्यहाँ आशा 💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 देशको प्रधानमन्त्री भए पछि डराउने लुक्ने त्यस्तो पनि जनताको प्रधानमन्त्री हुन्छ ????? अब धराने जनता मात्र होइन देशको सबै तीन करोड नेपाली जनतामा जनतामा जनचेतना आउनु पर्छ । जय राष्ट्र ।
बजेटको काम त् सुस्थारी सबै तिर भएकै होला कुनै ठाउमा तिब्र र सुस्थारी अनि पक्का र कच्चा पनि होला तर फराक धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यशैली र दृष्टिकोणका कारण नेपाली राजनीतिमा विशेष पहिचान बनाएका छन्। उनी कुनै पनि राजनीतिक दलमा आबद्ध नभई स्वतन्त्र रूपमा मेयर पदमा निर्वाचित भएका हुन्। मेयर साम्पाङले धरानको विकासका लागि श्रमदानलाई प्राथमिकता दिएका छन्। उनले कोकाहा खोलाबाट ४२ किलोमिटर पाइप तानेर धरानमा पानी ल्याउने अभियान सञ्चालन गरे, जसमा स्थानीय बासिन्दा र देश-विदेशका नेपालीहरूको सहयोग रह्यो। यस कार्यका लागि उनलाई वर्ल्ड बुक अफ रेकर्ड्स - लण्डनले सम्मानित गरेको छ। सामाजिक सञ्जालमा सक्रिय मेयर साम्पाङले श्रमदान र चन्दा संकलनमार्फत खानेपानी समस्या समाधान, पार्क निर्माण, वृक्षारोपणजस्ता कार्यहरूमा जनसहभागिता जुटाएका छन्। उनले धरानलाई धार्मिक पर्यटनको केन्द्र बनाउन चिन्डे डाँडामा सुम्निमा र पारुहाङको मूर्ति स्थापना गर्ने योजना अघि सारेका छन्। यसै सन्दर्भमा आर्थिक सहयोग संकलन र पर्यटन प्रवर्द्धनका लागि उनले सन् २०२४ मा बेलायत भ्रमण गरेका थिए।  मेयर साम्पाङको दृष्टिकोण र कार्यशैलीले उनलाई अन्य नेताहरूभन्दा फरक बनाएको छ। उनी श्रमदान र जनसहभागितामार्फत विकास निर्माणमा विश्वास गर्छन्,जसले धरानमा श्रम संस्कृतिको प्रवर्द्धन गरेको छ। यद्यपि, कार्यपालिकामा निर्णय नगरी व्यक्तिगत रूपमा अघि बढ्ने उनको शैलीले केही विवाद पनि उत्पन्न गरेको छ। धरान १७ का वडाध्यक्ष भट्टराईले मेयरले संस्थागत काम नगरेको आरोप लगाएका छन्।  समग्रमा, मेयर हर्क साम्पाङको दृष्टिकोण श्रमदान, जनसहभागिता, पारदर्शिता र भ्रष्टाचारमुक्त शासनमा केन्द्रित छ,जसले धरानको विकासमा नयाँ आयाम थपेको छ।❤
Bir neta Dharan basi le neta chinera vote deko Kura yasari tha hunx next time Pani Harka lai nagumaunu hola rajniti ma first person itihas rachna safal
नेपाल र नेपालिको हित चाहाने सरकार भये जो कोहि संग पनि भेटेर सहकार्य समझदारि गरेर समस्याको समाधान गर्ने थियो तर भ्रष्ट भये पछि जो कोहिलाई भेट्न चाहादैन समस्या लाई झन जटिल बनाएर देश र जनतालाई बर्बाद गर्नु चाहान्छ
Hoina mantri ashok rai k ko lagi kendra ko matri ho dharan ko lagi kehi garxa bhanera mantri pad paisa ko lagi matra ho mantri bhaye pachhi pahal garnu parxa ni pat payo sakyo
Um um janis taile yo kp budo lai janta ra desh ko kehi matab chaina bass kas kasko birthday party ma cake khanu invite ma gayo hotel pasall uthghatan ma reebon katnu gayo yehi ho yo papi budoko kam anta PM BG vaihalxa re mamaka papi apradhi dalali buda 🙄
मेयर ज्यू को खाली गाग्री , श्री पेज जस्तै नेपाल प्रहरी ले जनता को मायाँ को चिनो सुरक्षीत राखी दिनु भाछ , ❤ बुझ नेपाली , बुझौँ नेपाली , यो देश लाई बनाउने मायाँ गर्ने पहिलो नेपाली , श्री ५ पृथ्वीनारायण शाहाँ , दोस्रो नेपाली , श्री ५ महेन्द्र बिर बिक्रम शाहाँ , अब यो देश लाई बनाउने मायाँ गर्ने तेस्रो नेपाली , ( यलम्बर ) किरात राई को छोरा , हर्क राज राई ज्यू ले चलाउनु हुन्छ , यो देश लाई 🎉❤ हर्क बाद , जिन्दावाद , जिन्दावाद , जिन्दावाद , ❤ बोल्दै नबोल्ने , ईन्डिया बाट मुर्रा भैंसी ल्याउने , र चाईना लाई सुकुटी सप्लाई गर्छु भन्ने चैं , मुर्दाबाद , मुर्दाबाद , मुर्दाबाद , 😂😢😅
Bichara jhole basdo raixan ktm ma. Jhole le sath diyenan dharane janatale. Laj le lukyo kp. Sochdai xa ke katakxe garne bhanera bigge lagaudai xa kp le
उज्यालो दिप हुन् मेयर हर्क साङ्पाङ्ग ।🙏🇳🇵
हाे याे कुराे सहि हाे राज्यले लुटेकाे सर्बसाधर्ण जनताले दिएकाे करकाे ब्याज सहित राज्य दिनु पर्छ,, धराने जनताहरुलाई,,जय हर्क साङ्गपाङ्ग ,
Jai harka sampang
जय हर्कबाद,जय श्रमक्रान्ति❤❤❤🎉🎉
शुभ यात्रा मेयरसाब❤❤❤
मेयर हर्क साङपाङ ज्युको बोलाई चलाई ब्यवहार सप्पै राम्रो लाग्यो 100%ठिक६ सेवारो 🙏
जय हर्क।
जय हर्क जयधरान ॥
जहाँ मेयर हर्क साम्पाङ त्यहाँ आशा 💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
देशको प्रधानमन्त्री भए पछि डराउने लुक्ने त्यस्तो पनि जनताको प्रधानमन्त्री हुन्छ ?????
अब धराने जनता मात्र होइन देशको सबै तीन करोड नेपाली जनतामा जनतामा जनचेतना आउनु पर्छ ।
जय राष्ट्र ।
3 karod Matra
मरे हुनि बरु
Salute
बजेटको काम त् सुस्थारी सबै तिर भएकै होला कुनै ठाउमा तिब्र र सुस्थारी अनि पक्का र कच्चा पनि होला तर फराक धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यशैली र दृष्टिकोणका कारण नेपाली राजनीतिमा विशेष पहिचान बनाएका छन्। उनी कुनै पनि राजनीतिक दलमा आबद्ध नभई स्वतन्त्र रूपमा मेयर पदमा निर्वाचित भएका हुन्। मेयर साम्पाङले धरानको विकासका लागि श्रमदानलाई प्राथमिकता दिएका छन्। उनले कोकाहा खोलाबाट ४२ किलोमिटर पाइप तानेर धरानमा पानी ल्याउने अभियान सञ्चालन गरे, जसमा स्थानीय बासिन्दा र देश-विदेशका नेपालीहरूको सहयोग रह्यो। यस कार्यका लागि उनलाई वर्ल्ड बुक अफ रेकर्ड्स - लण्डनले सम्मानित गरेको छ।
सामाजिक सञ्जालमा सक्रिय मेयर साम्पाङले श्रमदान र चन्दा संकलनमार्फत खानेपानी समस्या समाधान, पार्क निर्माण, वृक्षारोपणजस्ता कार्यहरूमा जनसहभागिता जुटाएका छन्। उनले धरानलाई धार्मिक पर्यटनको केन्द्र बनाउन चिन्डे डाँडामा सुम्निमा र पारुहाङको मूर्ति स्थापना गर्ने योजना अघि सारेका छन्। यसै सन्दर्भमा आर्थिक सहयोग संकलन र पर्यटन प्रवर्द्धनका लागि उनले सन् २०२४ मा बेलायत भ्रमण गरेका थिए। 
मेयर साम्पाङको दृष्टिकोण र कार्यशैलीले उनलाई अन्य नेताहरूभन्दा फरक बनाएको छ। उनी श्रमदान र जनसहभागितामार्फत विकास निर्माणमा विश्वास गर्छन्,जसले धरानमा श्रम संस्कृतिको प्रवर्द्धन गरेको छ। यद्यपि, कार्यपालिकामा निर्णय नगरी व्यक्तिगत रूपमा अघि बढ्ने उनको शैलीले केही विवाद पनि उत्पन्न गरेको छ। धरान १७ का वडाध्यक्ष भट्टराईले मेयरले संस्थागत काम नगरेको आरोप लगाएका छन्। 
समग्रमा, मेयर हर्क साम्पाङको दृष्टिकोण श्रमदान, जनसहभागिता, पारदर्शिता र भ्रष्टाचारमुक्त शासनमा केन्द्रित छ,जसले धरानको विकासमा नयाँ आयाम थपेको छ।❤
jy hrk sampang❤❤❤❤
Dharan mayor harka sampang jindabad jai saramdata jai dharan
Very good reporter
Harkha sampang Nepal ko jiudo itihas ho paribartanko
ra vabipidiharuko Sahi disa nirdes ho 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Wow good nice sir haraka sapag sir hajur lai salam xa sir haraka sapag sir hajur lai salam xa sir
Bir neta Dharan basi le neta chinera vote deko Kura yasari tha hunx next time Pani Harka lai nagumaunu hola rajniti ma first person itihas rachna safal
Jaya harka sampang 🙏🙏🙏❤️❤️
जे भय पनि केपि ओलि को पार्टी सकौने भन्दा अरु केहि गरेन। पार्टी सकियो अब ।
🕉️ भ्रष्ट दले नेता स्वतन्त्र सिंह छिरे पछि स्याल दरबार बाट भागेनि हो ♥️🔆🇳🇵
Uk 😮😮😮bata 😮😮😮❤
Jay Saram pitaa jay har kha baad jindaa baad 👍❤️❤️❤️❤️
Jai Harka Air🎉🎉🎉
जय हर्क सर❤❤
That’s a great ❤❤
Darayo dharan ko meyar sab saga KP Oli
नेपाल र नेपालिको हित चाहाने सरकार भये जो कोहि संग पनि भेटेर सहकार्य समझदारि गरेर समस्याको समाधान गर्ने थियो तर भ्रष्ट भये पछि जो कोहिलाई भेट्न चाहादैन समस्या लाई झन जटिल बनाएर देश र जनतालाई बर्बाद गर्नु चाहान्छ
Jai harka sangpang
भ्रष्ट, फटाहा,तानाशाह गद्द्दार उखानेले गुखाकै अवस्था हो✊
Etiko Sara sansar lai Samasiya Ko jankari Bhai Rahada Dharane Janataharu Lai Kehi Hos.
kp oli pahile dharan ayera hark sampang le gagrima pani bokera kati kuwacha m khuwauchu vanera vaneko karanle gagri sang aunuko karan.
अध्ययनको कमि देखियो है प्रश्नकर्ताको।
thikxa
Ki tax firta garos ki pani khuwawas natra tax naliyos abako dinma dharan npl hoina vanos
khas ma harka sampang jastai bhujne sabai bhai dine bhaye nepal ma bikas chhittai nai hunchha yo kurama kunai dui mat xaina
धरान को माघले सिङ्घ दरबार को स्याल फ्याउरा भगिन्जेल भयो
good mayor
Hoina mantri ashok rai k ko lagi kendra ko matri ho dharan ko lagi kehi garxa bhanera mantri pad paisa ko lagi matra ho mantri bhaye pachhi pahal garnu parxa ni pat payo sakyo
Asok rai ko ho pani khuwaune sudaneko tara wasta xaina khada hawa gaf gardai hiddaigarxa
❤❤❤❤❤❤❤
💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞
❤❤❤❤
हिरा हो हर्क सांगपाng
Jaya harka bad
सिह दरबार कैले हल्लायो कतै देखियन त
desh biki sakthyo desh bachako ko nai kirati haru le yesh ma kunai racism chaina border ma gareyera buchcha
sarkari posak lagaune bhai harulai pani harka sampang sarai man pareko chha tara k garnu जा+गिर khaye paxi
badhyeta😢
Asok g chahi aafnai property bachauna ma busy xanita so bhyaunahunna.
Aat huna paryoni varastachariko naik Lai vet Dina
Subhayatra meyarsaap
Hana pm pani busy hola, kina yaslai thulo vanauney????
Um um janis taile yo kp budo lai janta ra desh ko kehi matab chaina bass kas kasko birthday party ma cake khanu invite ma gayo hotel pasall uthghatan ma reebon katnu gayo yehi ho yo papi budoko kam anta PM BG vaihalxa re mamaka papi apradhi dalali buda 🙄
Aayo jhole 😅😅😅
मेयर ज्यू को खाली गाग्री , श्री पेज जस्तै नेपाल प्रहरी ले जनता को मायाँ को चिनो सुरक्षीत राखी दिनु भाछ , ❤ बुझ नेपाली , बुझौँ नेपाली , यो देश लाई बनाउने मायाँ गर्ने पहिलो नेपाली , श्री ५ पृथ्वीनारायण शाहाँ , दोस्रो नेपाली , श्री ५ महेन्द्र बिर बिक्रम शाहाँ , अब यो देश लाई बनाउने मायाँ गर्ने तेस्रो नेपाली , ( यलम्बर ) किरात राई को छोरा , हर्क राज राई ज्यू ले चलाउनु हुन्छ , यो देश लाई 🎉❤ हर्क बाद , जिन्दावाद , जिन्दावाद , जिन्दावाद , ❤ बोल्दै नबोल्ने , ईन्डिया बाट मुर्रा भैंसी ल्याउने , र चाईना लाई सुकुटी सप्लाई गर्छु भन्ने चैं , मुर्दाबाद , मुर्दाबाद , मुर्दाबाद , 😂😢😅
Bichara jhole basdo raixan ktm ma. Jhole le sath diyenan dharane janatale. Laj le lukyo kp. Sochdai xa ke katakxe garne bhanera bigge lagaudai xa kp le
King harka sampang sir!
❤❤❤
❤❤❤❤