नमस्ते म शक्ति चन्द यो बर्ष हरितालिका तिज समर्पित नाच्न मिल्ने गित भस्मे मन पर्यो लियर आयका छौ माया आसिर्वाद स्वरुप like comente sher गरि सल्हा सुझाव को अपेक्षा गर्द छु धन्यवाद ❤️🙏
सल्यान जिल्लाको मान, सान र संस्कृति लाई जगेर्ना गर्दै जानु दाई 😘 आगामी दिनहरुको लागि भस्मै सुभकामना दिन चाहान्छु।सल्यान जिल्ला कै सबैभन्दा उत्कृष्ट गायक सक्ति चन्द दाईलाई Heartily heartily congratulations ❤❤
समय अनुसार को यै गित लाई भनिन्छ परलै मन पर्यो मलाई त लास्टै मन पर्यो दिन को चार पटक यात पांच पटक हेर्दा पनि उत्तिकै राम्रो लाग्छ यो गित को रचना कारलाई साथै होलटिम लाई लास्टै धन्यवाद
❤भस्मे मन पर्यो भस्मे मन पर्यो wow 🎉लु बधाई छ सल्यानी गायक सल्यानको सान दादा शक्ति चन्द सफलताको शुभकामना दाजु लास्टै मन पर्यो फेरि पनि बधाई छ राम्रो सल्यान हाम्रो सल्यान ❤❤🎉🎉🎉🎉❤❤❤
नमस्कार म एस गित को मिउजिक एरेन्जर खेमराज गौतम मैले एरेन्ज गरेका अरु गित हरुलाई जस्तै एस गित लाई पनि माया गर्दिनु हुने छ भन्ने आसा राखेको छु र एस गित मा जोडिनु हुने सबै साथी हरु लाई सुभकामना ❤❤❤
Wow अबको नेपाली गीत संगीतले खोजेको मोडल हो मेरो भाई झबिन ❤गितको के कुरो गर्नु र खै यस पाली खाने भनेकोनै भस्मे मन पारयो ले हो बदाई छ all टिमलाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अबको नेपाली गित संगितमा खोजेको मोडल हो मेरो भाइ रायन सबैले भन्छन् दोस्रो पल शाहा तर म भन्छु रायन रायन भए र चिनिने छ सबैले सपोट गरौ गित मीठो छ शक्ति जी र सबैलाई बधाई छ।।
भस्मे मन पर्यो मलाई पनि❤️❤️🙏🙏
लास्टै मन पर्यो लस्टै निको लग्छ लास्टै उल्कै bro i hope we are all waiting further nika nika song
Dami song. Sir ❤❤❤❤❤ Kati sunu ma tw Sunday Sunda aajhaa. Aajhaa sunu sunu lagxa big fn ❤❤❤❤❤
नमस्ते म शक्ति चन्द यो बर्ष हरितालिका तिज समर्पित नाच्न मिल्ने गित भस्मे मन पर्यो लियर आयका छौ माया आसिर्वाद स्वरुप like comente sher गरि सल्हा सुझाव को अपेक्षा गर्द छु धन्यवाद ❤️🙏
Aru pani dinu paryo kya daii
सल्यान जिल्लाको मान, सान र संस्कृति लाई जगेर्ना गर्दै जानु दाई 😘 आगामी दिनहरुको लागि भस्मै सुभकामना दिन चाहान्छु।सल्यान जिल्ला कै सबैभन्दा उत्कृष्ट गायक सक्ति चन्द दाईलाई Heartily heartily congratulations ❤❤
nice song❤❤
सुभकामना छ बाबु अझै साहासिक मनले अगाडी बढ्दै जानु
भस्मे मन पर्यो है ! 🎉🎉🎉
आहा कति रमाइलो गित तै माथि ओर्जिनल सब्द मलाई पनि भसमै मनपर्यो जति हेरेपनि लास्टै मन पर्यो
yo teej ko sarbo utkristha song ❤❤❤
Vasanai badai xa sakti dada lai ❤❤
ल है शक्ति सर,,,
हामीलाई पनि अौरा मन पर्यो भस्मे मन पर्यो 👌👌👌
रमाइलो छ खोजि खोजि रहेछु भाइ को गितको सुभकामना सुभकामना काटेर टिकटक बनाउनु 💐💐💐💐♥️
Congratulations all team xitai karod klab pugeko dekhna paiyos❤️❤️❤️❤️❤️
❤❤
बधाई छ दादा सम्पुर्ण टिम लाइ सफलता को शुभकामना छ ❤
आहा मलाइ त भस्ने मन पर्यो गित मस्तै मस्तै मन पर्यो सफलता को शुभकामना दादा शक्ति चन्द ❤️❤️🌺🌺❤
भस्मै बधाई राजा ❤🎉
यो बर्ष तिजमा सबैभन्दा बढी नाचिने गित❤उल्कै मनपर्यो मलाई नि❤❤❤
बधाई छ दादा सम्पुर्ण टिम लाइ
समय अनुसार को यै गित लाई भनिन्छ परलै मन पर्यो मलाई त लास्टै मन पर्यो दिन को चार पटक यात पांच पटक हेर्दा पनि उत्तिकै राम्रो लाग्छ यो गित को रचना कारलाई साथै होलटिम लाई लास्टै धन्यवाद
दादा हजुर्को गित यकदम दामी छ आगमिदिनको शुभकामना🎉🎉🎉🎉
आहा दामी छ दादा गित अर्गानिक सब्द त झन आगो नै छ ❤❤❤❤
❤भस्मे मन पर्यो भस्मे मन पर्यो wow 🎉लु बधाई छ सल्यानी गायक सल्यानको सान दादा शक्ति चन्द सफलताको शुभकामना दाजु लास्टै मन पर्यो फेरि पनि बधाई छ राम्रो सल्यान हाम्रो सल्यान ❤❤🎉🎉🎉🎉❤❤❤
आहा दाजी सफलता शुभकामना छ सबै टिम लाई❤❤❤❤
लास्टै मन पर्याे हार्दिक शुभकामना सम्पूर्ण टिमलाई,,❤️❤️❤️
wow maulik tij geet 🕳️👍️
आहा ❤ बधाई छ सम्पुर्ण परिवारलाई 🎉
सोल्टी हजुरको आवाज असाध्यै मन पर्छ र विविध खालको एल्वम निकाल्नु भको छ। म एकदमै माया गर्ने फ्यान पनि हो। शुभकामना !
यो साल को उत्कृष्ट तिज गित दाजु बधाई ❤🎉छ
गीत सारै मिठो बधाई छ मामा लगायत सम्पुर्ण टिमलाई ।❤️🙏🌷
Damii daju hame salya ne ni ka kam x ra hona ra
9g the the
सार्है मन पर्यो गित !!नाम चलेका कलाकार ले गाएको भन्दा हजार गुना राम्रो छ सवैले शेयर गरौ है!!अग्रीम वधाइ शक्ती भाइलाइ❤❤❤❤
Dammi xa sakti g ko geet million pugeko dekhna paiyos, paschimma prachar gare abo maile 🙏🎉💐
दामि गित राम्रो बनेको रहेछ सफलताको शुभ कामना सम्पूर्ण यस गित का टिम हरुलाई शक्ति सरको त कुरै नगरौ सल्यान मात्र होईन कर्णालीको समग्र सान नै हुनु हुन्छ
आहा निकै मीठो गित हार्दिक बदाइ छ सबै टिमलाइ 🎉🎉🙏🙏🙏❤️❤️👌👌👏👏👏👏
Aahaa bbal lovely sang❤❤❤🙏🙏मलाई नि भास्मे मन पर्यो❤🇳🇵
Wow Sarai ramro lagyo geet rw nacha all time lai safltako subhakamana ❤❤❤❤
हजुर्ले गायको गीतमा खोट लाउने ठाउँ छैना राजा ।best of luck🎉
हाम्रो सान हाम्रो मान सल्यानी गायक शक्ति राजा 🎉🎉🎉🎉🎉
Badhai xa dazu❤
सफलता को सुभकामना दाजु शक्ति चन्द
बदाइ छ दादा
Daami chha Shakti Bro
बधाई छ गित पनि भस्मे मन पर्यो ❤️
आहा क्या खत्रा❤❤❤ प्रगती को सुभ कामना सम्पुर्ण लाई
अत्यन्तै राम्रो मलाई ता भस्मे मनपर्यो काकु
नमस्कार म एस गित को मिउजिक एरेन्जर खेमराज गौतम मैले एरेन्ज गरेका अरु गित हरुलाई जस्तै एस गित लाई पनि माया गर्दिनु हुने छ भन्ने आसा राखेको छु र एस गित मा जोडिनु हुने सबै साथी हरु लाई सुभकामना ❤❤❤
nice song❤❤❤
Malai dherei man pareo agami din harruma yesia slyn ko name rakhdai garnu hola ❤️❤️❤️❤️❤️jay geet jaya sangeet
Congratulations daju ❤❤nice song
🙏🙏🙏🙏🙏
My favourite big brother Wow ❤best song daii ❤सुन्दा पनि नचम नचम हुने हाम्रो सल्यानि दाई लाई सफलताको शुभकामना ❤🙏
लौ बधाई अनि सफलताको शुभकामना 🙏
I on
आहा कति सुन्दर प्रतिभा सुदूरपश्चिम को ❤
Sarai ramro sng dada yo salko hujurkai ho hita hune palo ❤❤❤❤❤❤
Dammi dammi baneko xa safaltako shubhakamana 💞🙏💞
गित त खत्रा रमाइलो छ सफलता को शुभकामना 🎉🎉🎉🎉❤❤❤🎉🎉🎉🎉🎉🎉
Dherai ramro xaa
आहा कति सुन्दर प्रस्तुति अझै प्रगति गर्दै जानु होला धैरै धेरै शुभकामना शक्ति चन्द्र सर को गित छिट्टै करोड क्लबमा प्रवेश होस
पर्यो पर्यो चैट चैट चैट नस्मे मन पर्यो ❤❤❤👍️👍️
सारै राम्रो गीत बनेको रैछ❤मलाई नि लास्टै मन परो🌹🌹👌👌❤️❤️सबैले हेरुम चारो❤❤सपलताको शुभकामना शक्ति दाजु🙏🙏❤️❤️
Wow अबको नेपाली गीत संगीतले खोजेको मोडल हो मेरो भाई झबिन ❤गितको के कुरो गर्नु र खै यस पाली खाने भनेकोनै भस्मे मन पारयो ले हो बदाई छ all टिमलाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
भस्मे मन पर्यो शक्ति चन्द दाजु को यो तीज गित बधाई छ दाजु तपाईं लाई र यो टिम्म म सबै जनले दाजु लाई सपोट गर्नुश है 🎉🎉❣️❣️😘🥀👍🇳🇵🇳🇵🇳🇵❣️❣️
Waa dami song
धेरै राम्रो गित दाजु
Rayan bhailai badai xa
आयो दामी गित
गित सारै मीठो बधाई छ सम्पिर टिमलाई ❤
Awhw ramro x git❤
Dami Dami ❤❤❤ sweet song
🏃🏃💃💃Dami xa jhabin dai mero dai ramailo xa song aajha voice mitho xa mero dai congrats🎉🎉🎉
❤❤❤
Dami raixan geet
यति राम्रो गीत किन भिउज नगाको होला
wa wa nice song raja congratulations ❤ 🎉 🥳 🎉
धेरै राम्रो गित
❤❤❤❤❤❤सुन्दर गित
भस्मे राम्रो छ यसपालिको तिजमा भस्मे मान्छेलाई नचाउने छ भब्य सफल्ता शुभकामना ❤❤❤❤❤
❤❤❤❤बबाल सल्यानी गीत ❤🤘
मलाई नि यो गीत भस्मे मन पर्यो❤❤❤❤❤❤
नाचमा त सन्चिताले एकछेउ मा नि राखिनन त अनु शाह लाइ हैट!
गित भनेको यो हो नि लु बदाइ छ है सक्ति बाजे लाइ ❤❤
Aaha👌👌 nice song sampur na ma congratulations 🎉🎈🎊❤️❤️❤️
Nice song daju❤❤❤❤😂
खायो भाइ खायो यो गितले.... बजार खायो❤❤❤
Dami
धेरै राम्रो गित र डान्स ❤
Congratulations daju 🎉🎉❤❤xitai karod kalb par gareko dekhna pam❤❤❤❤
गीतको के कुरो गर्नु यसपाली खाने भनेको भस्मे मन् पर्यो लेक हो बधाई छ धेरै धेरै सर ❤️❤️❤️
Dhirai paxy New song aaya xa dami lagyoooo
malai ta anu shah man pryo❤
आहा कति राम्रो सोङ राजा सारै मन पर्यो जति सुनेनी मन नभरिने हाम्रा सल्यान्का गहना भनेकै हजुर हरु हुनु हुन्छ सम्पुर्न टिम्लाइ दफल्ताको सुभकाम्ना ❤️❤️
सफलता को सुभ कामना🎉🎉🎉
सफलताको सुभकामा आदरणीय हाम्रो अंकल अनि सबै टिमलाइ सारइ राम्रो गित❤❤❤❤
आहा दाजु कति राम्रो गित मलाई त नाचउ जस्तो लायो सफ्लताको शुभकामना सम्पुर्ण टिमलाई
Goob song
Congratulations all tam ❤️❤️🙏 nice song
So nice song teej hjur brother
अबको नेपाली गित संगितमा खोजेको मोडल हो मेरो भाइ रायन सबैले भन्छन् दोस्रो पल शाहा तर म भन्छु रायन रायन भए र चिनिने छ सबैले सपोट गरौ गित मीठो छ शक्ति जी र सबैलाई बधाई छ।।
live herdai chhu hai shubhakamana dai
सारै रमाईलो गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤️🙏🥰
Malai ni Mann paryoo❤❤
My best lok dohori gayak sakti daii❤❤❤❤❤❤❤❤ 😍😍😍😍😍😍😍
आहा हाम्रो सल्यानको शान गायक शक्ति दादा 🎉मौलिक शब्द भस्मे मन पर्यो सफलता को शुभकामना
गित पनि भस्मे मन पर्यो।
निकै रमाईलो तिज गित बधाई छ कलाकार टिमलाई
Badhai chha bhai
wow daju 🎉🎉🎉🎉🎉🎉🎉🎉
सल्यानी गायक शक्ती चन्दकाे प्रस्तुती धेरै राम्र छ अझै राम्रा गितहरु ल्याउनु पर्याे
ढिला आयो कडा आयो है हाम्रो सल्यानि हिरो को यो नयाँ गित लाई सबै ले माया गर्दिनु होला हैइ❤❤❤❤❤
सल्यानी गायक शक्ति राजा धेरै राम्रो गित बनेको छ पुर्ना सफल्ताको शुभकामना