ताप्लेजुङको एक्लो गाउको यात्रा Olangchung gola ओलाङचुङ गोला ॥ तिब्बतको नुन नेपालमा व्यापार गर्ने गाउ

Поделиться
HTML-код
  • Опубликовано: 13 дек 2022
  • ओलाङचुङ गोला ताप्लेजुङको यात्रा । Olangchung Gola is an Unique village of Nepal. Gola used to trade with tibbet specially salt.
    Please watch our other videos
    Taplejung Vlog
    • TAPLEJUNG VLOG || लिम्...
    Pathibhara Trip Taplejung
    • ठूलो पाथीभरा यात्रा Ta...
    Antu Vlog, ilam
    • Antu Vlog || नेपालको स...

Комментарии • 490

  • @dambarthapa8384
    @dambarthapa8384 Год назад +21

    जहा हामी पुगेर त्यो ठाउँको अवलोकन गर्ने सम्भावना नै छैन तर यो मनोकामना सचिन दाइ र र टिमले तयार परेर पुर्वी ब्लुज ले पूरा गरेकोमा धेरै धेरै धन्यवाद दाइ।

    • @K2Kpurna682
      @K2Kpurna682 Год назад +1

      यो ठाँउ त मैले घुमेको ठाँउ हो

  • @CBRaut-mp7wk
    @CBRaut-mp7wk Год назад +8

    यहाँ हरुको प्रयासले हरेक नेपालिले नेपालको वास्तविक सेरोफेरो र मनोरन्जन आ आफ्नो ठाउबाट मनोरन्जन लिन पायकाछौ आभारी छौ धन्यबाद यहाहरुलाइ

  • @shantarai158
    @shantarai158 Год назад +3

    मन पर्छ यो धुन मन रुहाउने अनि नया नया ठाउको भिचिट बसि बसि हेर्दा आनन्द

  • @indubhushangautam
    @indubhushangautam Год назад +6

    Very nice video.. ओलाङ्गन्चुंङ्ग गोला एउटा पुरानो व्यापारिक ठाउ मात्र हैन यो बौद्ध धर्म र शिक्षा को लागि एतिहासिक सास्कृतिक ठाउ पनि हो । म यो ठाउमा ४ - ५ पटक काम को सिलसिलामा पुगेको छु र त्यहाका बुढापाका जो हिले , बौद्ध र ताप्लेजुङ्ग बजारमा हुनु हुन्छ वहाहरु संग कुराकानी गरेको थिए । डिकी छेलिङ्ग गुम्वाका पुराना लामा गुरु जो १०० बर्ष का हुनु हुन्थ्यो वहा संग पनि कुरा गरे । डिकी छेलिङ्ग गुम्बा मा करिब ५ हज्जार महत्वपूर्ण हस्तलिखित पुस्तक हरु छन -मानि , थान्का , मुर्ति, बाजा, पुजा सामग्री, गहना यति धेरै छन कि जसको मुल्य नै अनमोल छ अरबौ रुपया मा किन्न पनि पाइदैन ति अमुल्य निधि हुन् , अरबौ रुपयामा किन्छु भन्दा पाइदैन र यो नस्ट भयो भने हामि नेपाली कै नाक काटिने छ ।
    अर्को महत्वपूर्ण गुम्बा ताप्लेजुंङ्ग ओलाङ्गन्चुंङ्ग क्षेत्रमा घुन्साजाने बाटोमा फोले गाउ छ , जहाको गुम्बा संसारमा मात्र एउटै यस्तो गुम्बा र बौद्ध हुन् जुन गुम्बा का बुध्द ले बायुमा भएको दुषित पन लिएर सुध्द बनाउनु हुन्छ जो तिब्बतियन साँस्कृतिक क्रन्ति को बखत तिब्बतका लामा हरुले राता -रात हिमाल पार गराई ल्याएर स्थापना गरिएको थियो । तिब्बती बौध्धिजम् को संरक्षंण मा रहेका चाहे मनाङ्गको मिलारुप्पा गुम्बा - गुफा हुन् या मुस्ताङ्ग को लोमाथान्का र केभ रक पेन्टिङ्ग थाङ्का , डोल्पा, हल्जी गुम्बा हुम्ला होस् या गोरखा, ताप्लेजुङ्ग पापुङ्ग, ओलाङ्गचुङ्गगोला गुम्बा, पाचथरको गोपेटार गुम्बा, काठमान्डू, लुम्बिनी, धर्मशाला, दार्जिलिंग आदि मार्फत त्यहा को बौध्धिष्ट समाज र गुरु लामा हरुले यथासक्य त गर्नु भएको थियो ।।, यसले पर्याप्त छैन तर अझै बेसी काम गर्नु पर्ने जरुरि छ तिब्बतीयन संस्कृति, ज्ञान , संगीत, कला, साहित्य संरक्षण गर्न ।।
    सिङ्गो तिब्बतियन बौध्दिज्म चिनिया सास्कृतिक क्रान्ति ले ध्वस्त भएको छ , केहि बौध्दिस्ट संरचना होलान तिब्बतमा -- तर सारा तिब्बतियन बौध्दीष्ट संस्कृति, ज्ञान , संगीत, कला, साहित्य पूर्ण रुपमा मै ध्वस्त छ तिब्बतमा । त्यसको सरक्षण, सम्बर्धन, परिमार्जन, पुस्ता हस्तान्तरण र यसलाई जीवित राख्ने महत्वपूर्ण जिम्मेवारी नेपाली बुद्धिष्ट गुरु र समाज कै हो । यो काम संसारका अरु देश हरु ले गर्ने वाला छैनन र चासो दिनेवाला छैनन , अहिले सम्म दिएनन र उनीहरु संग त्यसको क्षमता पनि छैन । तर नेपालका गुम्बाहरु , बौधिष्ट समाज र गुरुहरु, गुरु दलाइ लामा संग त्यसको क्षमता छ - गर्नु पर्ने हुन्छ ।
    नत्र सिङ्गो तिब्बतियन बौध्दिज्म चिनियाकरण हुनेछ - धर्म गुरु दलाई लामा र नेपाल का उत्तरी गुम्बा बाट हाल सम्म गरिएको प्रयास मा थप गर्नु जरुरि छ । यो जिम्मेवारि नेपाल सरकार , नेपाली जनता र बौद्धिष्ट समाजको हो , समयमै हामि ले केहि गरेनौ भने भविष्यमा पछुताउनु बाहेक केहि हुने छैन ।
    यहा गुम्बाका सबै मु ल्यावान किताव हरु metal edge boxes or artifact boxes, हरेक किताव छुट्टा छुटै राखेर dust, moisture नपस्ने एसी कोठा मा पुरा सुरक्षा साथ् राख्नु पर्छ र , ति किताव को हरेक पाना को माइक्रो फ्लिम डिजीटाईज्ड तुरुन्तै गर्नु पर्छ ।। अब ढिलो गर्नु हुदैन नत्र यो गभ्भीर गल्ति को ठुलै सजाया होला । यसको लागि जर्मन expert को सहायता लिनु जरुरि छ ।।

  • @yubarajlimbukhapung2774
    @yubarajlimbukhapung2774 Год назад +4

    मैले अत्यन्तै खोजी गरेको जग्गा को इपिसोड बल्ल आज हेर्नू पाए अब कहिले एक साता बित्ला ,अति चासो लागेको अनि अति जिज्ञासा भएको ओलाङ्चुङ गोला भ्रमण को लागि सचिन sir तथा entet team लाई यारिक यारिक नोगेन 🙏🙏सेवारो 🙏🙏

  • @aalokrai6100
    @aalokrai6100 Год назад +3

    Wow nice and beautiful ..ओलाङ्चुङ गोला ,ताप्लेजुङ

  • @Chandramagar1275
    @Chandramagar1275 Год назад +7

    sachina sir तपाईं को vlog न छुताइ हेर्छु रोल्पा बाट एक्दमै रमाइलो लाग्छ अनि राम्रो पनि

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 Год назад +5

    सचिन दाइ हजुर लाई धेरै धेरै धन्यवाद सुगम होस वा दुर्गम जहाँ पनि तपाईंले हामीलाई नेपाल मै भको अनुफुती गराउनु हुन्छ 🙏🙏

  • @pradeepGurung814
    @pradeepGurung814 Год назад +6

    वाह अति राम्रो ठाउँ

  • @bikashshrestha6294
    @bikashshrestha6294 Год назад +2

    हेर्दा एति मजा आउँछ कति छिटो सकिन्छ पतो हुदैन ♥️♥️♥️♥️💗💗❤️

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Год назад +3

    धेरैमा धेरै राम्रो सुन्दर मनैलोभ्याउने मनमोहक प्राकृतिक दृश्यावलोकन !! जति तारिफ गरेपनी नथाकिने नपुग्ने अअघाउने घरमै बसेर देखन हेर्न पाइने
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sandipkumar336
    @sandipkumar336 Год назад +6

    बयान गरेर साध्य छैन हाम्रो देश नेपाल सचिन सर हजुरलाई सफलताको शुभकामना 🌹❤️💋🌹❤️

  • @NPJCBVLOG
    @NPJCBVLOG Год назад +4

    Dherai ramro prastuti hjur ani sampurna Tim lai dhanayabad

  • @mrsubedi9979
    @mrsubedi9979 Год назад +2

    गज्ज्ब लाग्छ।।।मेरो नि रहर हो नेपाल पुरै घुम्ने

  • @aminadhakal2100
    @aminadhakal2100 8 месяцев назад +1

    धेरै सुनेको ठाउँ पुगेसरि देखाउनु भयो धन्यवाद ।

  • @opendraghartimagar8242
    @opendraghartimagar8242 Год назад +3

    साचिकै दाजु तपाइको भिडियो हेर्दा त समय बितेको पतै हुदैन भन्य स्किप नै नगरि हेर्ने गर्छु।। धेरै खुशि लाग्छ् सात समुन्द्र पारि बाट आफ्नो देश नेपाल लाइ देख्न अनि नया नया ठाउ हेर्न पाउदा ।। to be continue sir big fan of you

  • @brindrapradhan4400
    @brindrapradhan4400 Год назад +4

    कति सुन्दर मेराे प्याराे देश नेपाल ।प्राकृतिले भरिपूर्ण भएकाे ठाउँ हरु ।सचिन भाइकाे टिमलाई धेरै धेरै धन्यबाद ।

  • @santoshparajuli1
    @santoshparajuli1 Год назад +3

    नेपालमा एक मात्र दुर दराज देखाउने त्याे पनि एकदमै जानकारी मुलक, सचिन दाइ हाे । आज सम्म कसैले देखाउन नसकेकाे चर्चित महत्वपुर्ण हुम्लाकाे लिमि उपत्यका लगायत सिमिकाेट तथा हिल्साकाे बारेमा जान्ने ठूलाे रहर छ त्याे पनि पूर्वेलि ब्लुज मार्फत 🙏🙏

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 Год назад +3

    सुन्दर नेपाल सुन्दर स्थान❤️❤️सचिन सरको बोल्ने शैली नै मीठो ❤️🙏🙏

  • @anantaghimire5483
    @anantaghimire5483 Год назад +1

    अति सुन्दर ठाउँ

  • @shivagopalrisal
    @shivagopalrisal Год назад +2

    जे होस पुर्वी ब्लुज ले आफू नपुगेको नेपालका कुनाकाप्चा मा पुर्याइदिएको मा हार्दिक धन्यवाद 🙏🙏🙏 सचिन भाई प्रती हार्दिक आभार 👏

  • @rajendragumanju214
    @rajendragumanju214 Год назад +1

    सारै रमाइलो लाग्यो । यो पनि one of the best video लाग्यो मलाई ।

  • @dipakbahadurbk
    @dipakbahadurbk Год назад +2

    नमस्कार सम्पुर्ण देश तथा बिदेशमा रहनु भएका नेपालीहरुमा म साउदी अरब देखी बिषेस् धन्याबाद यस् vlogटिमलाई जो आफ्नो अमुल्य समय निकाली नेपालको हरेक कुना कुनामा गयर सम्पुर्ण लाई खुशी अनी आन्नद प्रदान गर्न सफल हुनुहुन्छ।

  • @ayushranabhat8991
    @ayushranabhat8991 Год назад +2

    तपाइलाइ धेरै धेरै धन्याबाद

  • @sagardhakal1786
    @sagardhakal1786 Год назад +3

    wo nice place 👌taplejung

  • @gopalgurung7616
    @gopalgurung7616 Год назад +1

    अती रमाईलो गांउ ओर्गानीक गांउ,!!

  • @jackmilan6750
    @jackmilan6750 Год назад +3

    सचिन जी लाई धेरै धेरै धन्यवाद घर बाट टाढा रहेका सबै नेपालीहरुको लागि यति सुन्दर भिडियो बनाउनु भएकोमा !!!!👏👏🙏🙏

  • @sherpaonline3464
    @sherpaonline3464 Год назад +4

    खुशी लाग्यो आफ्नै जिल्लाको vlog सधैं अन्य जिल्लाजो मात्र भिडियो हेरिन्थ्यो ।vlog भनाउने team लाई धन्यवाद !! सधैं यस्तै नेपालको लुकेको vlog हरु ल्याउदै गर्नु सफल्ताको शुभकामना !!

  • @akhilprasad7820
    @akhilprasad7820 Год назад +1

    मेरो मन पर्ने vl हो त्यो ठाँउमा नपुगे पनि यो हेरेरै चित बुझाउने गर्छु नोगेन धेरै धेरै धन्यवाद पुर्बी भलोग

  • @sudeeparyal5509
    @sudeeparyal5509 Год назад +2

    ३ वर्षअघि ओलाङ्चुङ गोला पुग्दा रानिपुलमा मोटर गुड्ने पुल नै थिएन, गोलाबाट हिँडेर इलाहा डाँडामा बास बसी रानिपुलबाट गाडी चडेको याद आयो। भिडियोमा जता जता रोकेको दृश्य छ, सोही ठाउँमा थकाइ मारेको याद । वाह ।
    धन्यवाद पूर्वी ब्लुज टिमलाई।

  • @chandrakhanal5500
    @chandrakhanal5500 Год назад +1

    याे भिडियाे हेर्दैछु।म्याडमकाे प्रेशर नापेकाे र लक्षिमिले थाकेकाे अनुहारले चियाकाे कप समातेकाे हेर्दा भावुक बनायाे ।न्युयर्क र जस्िका साथिलाई सँझना ।चाैरिले बिस्कुट खाँदैन भान्जाले दाेब्बर खानुपर्याे ।

  • @lalitlimbu4244
    @lalitlimbu4244 Год назад +2

    मज्जा लाग्यो

  • @kamala3467
    @kamala3467 7 месяцев назад +1

    आहा कत्ति रमाइलो एकदिन जानै पर्ने रैछ है अलङ्चुँङ्ग गोला।

  • @samirneupane7377
    @samirneupane7377 Год назад +1

    सर्व प्रथम त सचिन सरलाई नमस्कार खुसी लाग्छ तपाईको यस्तो रमणिय भिडियो हेर्न पाउँदा

  • @prakashlimbu1786
    @prakashlimbu1786 Год назад +1

    आहा कति राम्रो हाम्रो ओलान्जुङ गोला गाउँ

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 7 месяцев назад +1

    मैले याे भिडीयाे धरानबाट हेर्दैछु। सुनेकाे तर कहिल्यै नपुगेकाे ताप्लेजुङकाे फुङलिङ बजारलाई याे भिडियाे मार्फत दर्शन गर्न पाएँ। भिडीयाे खिचेर पाेष्ट गर्नु हुने पुर्वी ब्लुज्काे सम्पुर्ण टीमलाई धन्यबाद।

  • @purnahanglimbu5933
    @purnahanglimbu5933 Год назад +1

    ताप्लेजुङ बाट ओलाङचुङ गोला सम्मको यात्राको क्रममा ठाउँ ठाउँमा देखीने अतीनै स्वच्छ सुन्दर शान्त गाऊ ले मनै तराङगीत गरायो

  • @birgurung7076
    @birgurung7076 Год назад +3

    कस्तो रमाइलो र सुन्दर यात्रा

  • @purbelikanchhi5974
    @purbelikanchhi5974 Год назад +1

    धेरै सुनेको अनि चर्चित पनि तर नदेखेको नाम ओलान्चुङ गोला , आहा अत्यन्तै सुन्दर अनि रमाइलो ठाउँ

  • @balkrishnabaral4370
    @balkrishnabaral4370 Год назад +2

    Sachin Boko Tour Vdo Ati Manamohak Lagcha Thankyou. SIR

  • @filmy9sansar
    @filmy9sansar Год назад +2

    धेरै राम्रो भिडियो प्रस्तुति

  • @calphonselepcha668
    @calphonselepcha668 5 месяцев назад +1

    सारै मिठो vlog pawchaw Purvi Blue

  • @keshabshrestha8234
    @keshabshrestha8234 Год назад +2

    जस्तो सुकै सुविधा सम्पन्न देशमा पुगे पनि आफ्नो देश भनेको आफ्नै हुन्छ । सबैले आफ्नो देश र जन्मभूमी लाई यसरी नै माया गरौं।🙏🙏🇳🇵

  • @jhamakbk6010
    @jhamakbk6010 Год назад +4

    Waah कति आनन्द आउने यात्रा 🤗🌷 हेर्दा मात्रै यति आनन्द आउँछ झन यात्रा गर्न पाउँदा कस्तो हुन्थ्यो होला 😊😊धन्यबाद सचिन सर ।

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 Год назад +2

    Taplejung Development ko video herne samaya prarmv vayo .🌏

  • @mahendralimbu3083
    @mahendralimbu3083 Год назад +1

    Good job purvi bluj pariwar thanks 4 video.

  • @paradesi9113
    @paradesi9113 Год назад +2

    America Virginia बाट हेर्दै छु। कति सुन्दर, कति मिठो यात्रा । Purvi Blues सबै हेर्ने गरेको छु।

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 Год назад +12

    नेपालको एक एैतिहासिक क्षेत्र पुर्बि नेपालको ताप्लेजुङको ओलाङचुङगोला सम्मको यात्रा गरि यति सुन्दर तबरबाट भिडियो हामी माझ ल्याईदिनु भएकोमा सचिन दाई र पुर्बि ब्लुज परिवारलाई धन्यवाद दिन चाहान्छु।।👏👏👏👏 अझै पुर्बमा धेरै लुकेरा बसेको सुन्दर तथा एैतिहासिक ठाँउहरुलाई ल्याउने कोसिस् गर्नुहोला🙏🙏🙏🙏

  • @yahangkam3960
    @yahangkam3960 Год назад +1

    अत्ति राम्रो तप्लेजुङ्ग को ओलाङ्ग चुङ्ग गोला

  • @roshanyonzone9454
    @roshanyonzone9454 Год назад +2

    Hajurko purvi blues RUclips chenal sabai nai herirahanchu saharai ramro lagcha.sangeet atinai mitho.hajurko boli jhanai mitho atiuttam.roshan yonzone.dalmore tea garden.madhya doors.dist.alipurduar .west bangal.

  • @m.btamangchannels9926
    @m.btamangchannels9926 Год назад +1

    सचिन sir you are great man 👍 धेरैं जोखिम पूर्व बाटो हरु हिँडेर हामी सबै लाई सुन्दर place हरु को video बनाएर देखाउनु हुन्छ I'm Big फान् तपाईंको तपाईँ को valog हेर्दा धेरैं रमाईलो लाग्छ god bless you 🙏

  • @englotamang2941
    @englotamang2941 Год назад +1

    अति राम्रो ठाउँ रहेछ हजुर

  • @serpapemba771
    @serpapemba771 Год назад +2

    म पनि धेरै चोटि पुगेको अोलाङचुङ गोला पहिलो अहिले धेरै सुबिधा रहेछ 🙏👍️🤔

  • @keshavpokhrel553
    @keshavpokhrel553 Год назад +1

    ओहो!असाध्यै रमाइलो यात्रा पो गरिएछ त ।

  • @smarikalimbu2258
    @smarikalimbu2258 Год назад

    हाम्रो ताप्लेजुङ राम्रो ताप्लेजुङ " धन्यवाद हजुरलाई एति राम्रो भिडीयोको लागी🙏❤❤

  • @lingdenraj55
    @lingdenraj55 Год назад +1

    अत्यन्तै सुन्दर यात्रामा रहेछन हजुर हरु म मलेसिया बाट हेर्दै छु

  • @chitrakhaling6077
    @chitrakhaling6077 Год назад +1

    Atinai sundar yatrah

  • @PURBIYATRA
    @PURBIYATRA Год назад +2

    पहिलो पटक वोलाङ्गचुङ्ग गोला को दृस्य हेरियो🤘♥️♥️♥️

  • @sanjeevchamlingrai6344
    @sanjeevchamlingrai6344 Год назад +17

    Learnt about the place long ago, thank you Sachin Bhai for the trip you took all of us to Olangchung Gola. You have the blessing of all the people. Love from Darjeeling.

  • @BEGHA_VIBES
    @BEGHA_VIBES Год назад +3

    Purvi nepalko sundar sthann..

  • @diliprokaya4297
    @diliprokaya4297 Год назад +3

    Nice places

  • @ramsharanmahat8772
    @ramsharanmahat8772 Год назад

    नेपालको एक एैतिहासिक क्षेत्र पुर्बि नेपालको ताप्लेजुङको ओलाङचुङगोला सम्मको यात्रा गरि यति सुन्दर तबरबाट भिडियो हामी माझ ल्याईदिनु भएकोमा सचिन सर र पुर्बि ब्लुज परिवारलाई धन्यवाद

  • @pknphg8444
    @pknphg8444 Год назад +5

    सारै सुन्दर ठाउ

  • @sushilalama3085
    @sushilalama3085 8 месяцев назад +1

    Back ground music is truly heartwarming and Sachin jeu ko articulation is 👌👌👌

  • @rajuratnashrestha8265
    @rajuratnashrestha8265 Год назад +1

    मलाई यो च्यानल धेरै मनपर्छ ,म धेरैलाई यो च्यानल हेर्न सुझाव दिन्छु पनि ,पर्यटन क्षेत्रमा भिडियोहरुले निकै ठूलो भुमिका पक्कै खेल्नेछ ।

  • @chaubisecreationtv4321
    @chaubisecreationtv4321 Год назад +1

    😳वाउ अति सुन्दर रहेछ, धन्यवाद सर!

  • @birendraadhikari7732
    @birendraadhikari7732 Год назад +1

    Olangchung gola vanne tw kitabi katha haru ma matra padna paiyako xa kunai din bhagya le sath diya aabsaya pugne xu rw yo video herda khubai khusi lagyo video banaune dai lai dherai vanda dhetai dhanyabad

  • @rajeevsedai1232
    @rajeevsedai1232 Год назад +1

    धन्यवाद सजिन दाइ।मैले खोजेको भिडियो आयो।धेरै खुसी छु।आज भन्दा 14 बर्ष अगाडि किताबमा पढेको आज भिडियो देख्न पाए।

  • @bppokhrel1977
    @bppokhrel1977 Год назад +1

    सुन्दर प्रस्तुती

  • @phurduplepcha1446
    @phurduplepcha1446 Год назад +2

    Incredible.....waw I love ....
    Thank u sir and the team ...great to watch...

  • @kishormagar1488
    @kishormagar1488 Год назад

    wow कति सुन्दर ठाउ तै माथी पाइदल यात्रा झनै मजा 😍😍

  • @lumprasad4395
    @lumprasad4395 Год назад +1

    म कतार देखि साह्रै मन पर्ने भिडियो

  • @lokenbaral3333
    @lokenbaral3333 Год назад

    मैले हेरेका भिडियो मध्यको उत्कृष्ट भिडियो

  • @deepakuse2534
    @deepakuse2534 Год назад +1

    राम्रो छ धेरै नै

  • @sapanamgr1497
    @sapanamgr1497 Год назад +3

    Taplejung Mitlung छोडेको पनि 5/6 बर्षहुन भएको थियो।आज हजुरको Video मार्फत हेर्न पाए गाउँ घर देख्दा खुशी लाग्यो तर आफुले दु:ख गरेर बनाएको घर देख्दा सारै नराम्रो पनि लाग्यो😌😔हुन त म हजुरको Video साथै हजुरको मिठो अनि सुरिलो आवाजको ठूलो फ्यान हु😍😍तर आजको Video चै मेरो लागी एकदमै एस्पेसेल भयो किननी ताप्लेजुङ्गमा बसिन्जेल मनले चाहेर पनि जान नपाएको ठाउँको Video हेर्न पाए सधैभरी यस्तै राम्रो राम्रो Video हरु हेर्न पाउ🙏🙏फेरि पनि मनैदेखी🙏🙏Have a Wonderful Time & Be Cearfull al✌️✌️

  • @usharai6256
    @usharai6256 Год назад +1

    Kastkar awasthama Yatra Gardai ramailo ani mitho boli ani vasasaile ma partut hajurko video herna pauda sarai ramailo lagx sir 🙏🙏

  • @rudrayegaming1322
    @rudrayegaming1322 Год назад +1

    Hajur ko video herera akha rasauxa, man runxa… Mero desh katti pyaro xa hai… garva xa nepali hunuma

  • @techno_master03
    @techno_master03 Год назад +2

    सरले बनाएका भिडियोहरू निकै विशेष भन्दा पनि विशेष हुने गर्दछन् म पनि रेगुलर हेर्ने गर्छु
    मनमोहक दृश्यका साथै तथ्यपरक विषयवस्तु पनि थुप्रै हुन्छन् सरको टिमलाई सबैले support garnu hola share pani garnu hola

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 Год назад +1

    कति रमाइलो ठाउँ

  • @rambobudha467
    @rambobudha467 Год назад +2

    आजको बिहानै आयो सर vdo

  • @manithapa2751
    @manithapa2751 Год назад +1

    Aati aati sundar 👍️👍️👍️

  • @dhurbaprasad1115
    @dhurbaprasad1115 Год назад +1

    हाङ्देवा हाम्रो पुर्खौलि गाउँ ।

  • @yadurajrai3471
    @yadurajrai3471 Год назад +1

    मज्जा आयो शर,उहिले देखि नै म्युजिक चाहि पुर्बेली गीत बजौदै हिन्नुस न प्किज भन्थे अहिले यो भ्लगमा रहर पूरा भो अनि सित्तल भो...

  • @sushilghimire6944
    @sushilghimire6944 Год назад +1

    यो यात्रामा धरान भेडेटार लाबरबोटे हुँदै तमोर करिडोरको बाटोको रमणीय दृश्य त्यहाको बस्ती हेर्दै यात्रा गरेको भए झन राम्रो हुन्थ्यो । कुनै समय यो बोटोमा यात्रा गर्न मेरो अनुरोध छ ।

  • @user-ss9vx8jy3f
    @user-ss9vx8jy3f Год назад +2

    सारै आनन्द आयो❤️

  • @gatukbhutia505
    @gatukbhutia505 7 месяцев назад +1

    Wonderful landscape n true reflection of Himalayan people around the world.
    Kye kye so so Lha gyelo.
    Vey pe tempo tharbar shyo.

  • @jesikalimbu459
    @jesikalimbu459 Год назад +1

    Wow hamro Taplejung sarai khusi lagyo aaj video herna pauda Olangchung gola jan chai alik garo bato hru herda chai jan chai mn x 🙏🙏🙏❤️

  • @diliprokaya4297
    @diliprokaya4297 Год назад +3

    Wonderful

  • @pastembasherpa6363
    @pastembasherpa6363 Год назад +1

    Sahrai Ramilo Yatra gahrnu vayo Khushi lagyo

  • @rambobudha467
    @rambobudha467 Год назад +2

    ल मैले सुरु गरे है सचिन सर

  • @longgurung1822
    @longgurung1822 Год назад +1

    I love Bro Mero life pani gau Batai start.bhayeko ho saro ramro hajur lai dhannebad

  • @JojoBadhuar-pj4kd
    @JojoBadhuar-pj4kd Год назад +1

    हो सारै राम्रो

  • @sourav-gv5cz
    @sourav-gv5cz Год назад +2

    Nice place 😘😘😘i am from Sankhuwasabha

  • @rohitranabhat5547
    @rohitranabhat5547 Год назад +1

    कतारबाट हेर्दै छु
    तपाइँकाे सबै भ्लगहरू हेर्छु जुनहेरे पनि छुट्टि आएकाे बेला जाउँ जाउँ लाग्छ
    चितवन माडिकाे बारेमा पनि बनाइदिनु पराे

  • @bengaliboyplu8357
    @bengaliboyplu8357 Год назад +4

    दादा मलाई भारतबाट तपाईंको भिडियोहरू हेर्न मनपर्छ र तपाईंसँग सवारी गर्न चाहन्छु। के तपाईं मलाई एक्लै घुमाउन लैजानुहुन्छ?😇❤️dai timro vlog koti Sundar cha 🙈dai tapaiko KO big fan hu ☺️

  • @YumaArts
    @YumaArts Год назад +1

    Purvi Blues - Lungwa le yo chai bastav mai gajab lagyo // atyantai mahatwapurna kam

  • @gopalojha6476
    @gopalojha6476 Год назад +1

    Yatra tada vayeni dherai ramailo raxa

  • @amitbista5121
    @amitbista5121 Год назад +1

    सारै मज्जाले हेरीयो दुबईबाट... धेरै धेरै धन्यवाद 🙏

  • @nikgurung4848
    @nikgurung4848 Год назад +2

    Wow dehrai ramro

  • @bishnubhujel9482
    @bishnubhujel9482 Год назад +1

    सुन्दर शान्त प्यारो हाम्रो देश नेपाल thank you you purvi blues team hami jasto ghar ma basera pani desh ko kuna kuna ko Sundar thaou haru dhekhai dinu bhako ma