बालेनको आक्रोश : पार्किङमा विवाद गर्नेहरुको बोली बन्द, रविलाई दिएको ६ लाख ! प्रसाईँ LIVE.!

Поделиться
HTML-код
  • Опубликовано: 12 фев 2024
  • बालेनको आक्रोश : पार्किङमा विवाद गर्नेहरुको बोली बन्द, रविलाई दिएको ६ लाख ! प्रसाईँ LIVE.राजा किन अलग ? - SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 975

  • @GyanendraShahi111
    @GyanendraShahi111 5 месяцев назад +197

    जनयुद्ध होइन,धन युद्ध हो !!
    लोकतन्त्र होइन,लुट तन्त्र हो !!
    गणतन्त्र होइन, गुन्डा तन्त्र हो !!🙏🇳🇵🇳🇵

    • @bipanbista
      @bipanbista 5 месяцев назад +12

      100% right

    • @bhanudada8309
      @bhanudada8309 5 месяцев назад +7

      ज्ञान चाेर देश छाेड देश बेच्न पाईदैन राजा हामीलाईचाहिन्दैन
      राजाबादिमुर्दावाद
      गणतन्त्र जिन्दावाद

    • @Bebo_Marsha_Vlog
      @Bebo_Marsha_Vlog 5 месяцев назад +10

      ठीक भन्नुभयो माननीय ज्यू,🙏🎉🎉अब एमाले, कांग्रेस,माअोवादी हरुलाई कालो मोसो दलेर जुत्ताको माला लगाएर बिहार लखेट्नु पर्छ ✊🙏🙏

    • @user-vg6tm9yt3k
      @user-vg6tm9yt3k 5 месяцев назад +12

      ​@@bhanudada8309तेरो जनयूद्ध हरूले साला खाडि म महिना को 1000 म चौखिदार गर्दैछन खाते

    • @bhanudada8309
      @bhanudada8309 5 месяцев назад +1

      @@user-vg6tm9yt3k तैले गर्दा हाे याे सबैले भाेगेकाे

  • @rameshshrestha6861
    @rameshshrestha6861 5 месяцев назад +63

    बालेन आए पछि यिनि हरु को दाना पानी सुके पछि
    बौहुलाउन थाले वडा अध्यक्ष हरु

  • @sunilnep
    @sunilnep 5 месяцев назад +111

    रवि लामिछानेले ६ लाख लिएको एउटा प्रश्नको बारेमा वीरेन्द्र जयुले दुर्गा प्रसाईको धोति निकाल्दिनुभयो आज झुटको पर्दाफास भयो आज।😂😂

    • @satyachitra
      @satyachitra 5 месяцев назад +2

      बोको लियर भाकल गर्न जाम भन्दा जैरु जिको पनि पैन्ट फुस्कियो 😂😂😂

    • @toyapoudel5331
      @toyapoudel5331 5 месяцев назад +1

      जे मा पनि कालो बोको लिएर दक्षिणकाली जाम भन्छ दुर्गा प्रसाई ! ! कालो बोको खान मन लाग्या भए चन्दा बाट उठेको पैसा बाट खाए भैहाल्यो नि ! ! ! ! ! !

    • @KamalSingh-lx6im
      @KamalSingh-lx6im 5 месяцев назад

      Kk . 😅😮k​@@satyachitra

  • @harisubedi
    @harisubedi 5 месяцев назад +24

    जुनसुकै सेवामा पनि गलत गर्नेलाई सरूवा नभई बर्खास्त गरिनु पर्छ

  • @Prem_kaidi
    @Prem_kaidi 5 месяцев назад +162

    भ्रष्ट झोले हरुको सेखी झार्ने नेपालको एकमात्र जिउँदो बाघ बालेन् शाह , सलाम छ मेरो प्यारो भतिज, जय गोरख 🙏🇳🇵🇳🇵

    • @yambahadur8334
      @yambahadur8334 5 месяцев назад

      Tmi mandale panche gyaneko jhoke lampasar bady harulaini xordainan balen sha le

    • @Bebo_Marsha_Vlog
      @Bebo_Marsha_Vlog 5 месяцев назад +7

      ठिक भन्नुभयो प्रेम कैदी ज्यू🙏🎉🎉🎉

    • @rajeebbairagi3480
      @rajeebbairagi3480 5 месяцев назад +5

      बालेन ब्रो जिन्दावाद । आइ ❤बालेन ।हरि 🕉️🇳🇵🙏💟

    • @user-jj9zh9bz7y
      @user-jj9zh9bz7y 5 месяцев назад +1

      ❤❤❤❤❤❤

    • @Prem_kaidi
      @Prem_kaidi 5 месяцев назад

      ruclips.net/video/So6FkLbgMsU/видео.htmlsi=IRW02dkx97Ml0miu

  • @shyambalayar2534
    @shyambalayar2534 5 месяцев назад +18

    बालेन हाई हाई वडा अध्यक्ष बाई बाई

  • @santoshtosh3826
    @santoshtosh3826 5 месяцев назад +18

    यो प्रसाईं last मा प्रचण्डको पछि जान्छ जनता एस्को पछि नलाग्नुस पछि पछुताउनु पर्ला

  • @user-shyam901
    @user-shyam901 5 месяцев назад +19

    सत्र हजार जन्ता मारेको खुसियाली हो जनयुद्ध दिवस भनेको।

  • @pratapsinghpratap5486
    @pratapsinghpratap5486 5 месяцев назад +7

    मलाई त सब भन्दा मन परने सक्षम निश्पक्ष स्वतंत्र पत्रकार बीरेंद्र जैरूजी हुनुहुन्छ❤

  • @dalbahadurbhandari373
    @dalbahadurbhandari373 5 месяцев назад +6

    सत्य तथ्य समाचारको लागि धेरै धेरै धन्यवाद बिरेन्द्र सर❤❤❤

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 5 месяцев назад +30

    जय देश जय वीरेन्द्र सर सत्य तथ्य समाचार को लागि धन्यवाद ❤❤❤❤

  • @dalbahadurbhandari373
    @dalbahadurbhandari373 5 месяцев назад +56

    धेरै राम्रो प्रश्न गर्नु भयो बिरेन्द्र सर दुर्गा प्रसाइलाई ❤❤❤

  • @user-qu1zb5um1v
    @user-qu1zb5um1v 5 месяцев назад +12

    कस्तो वडाधक्ष्य , आफ्नै कुरा को स्पस्टीकरण दिन नसक्ने 😢

  • @shyambalayar2534
    @shyambalayar2534 5 месяцев назад +19

    बिरेन्द्र भाइ यस्ता घासलाई अन्तरबार्ता नलिनु पिलिज

  • @mansoonmagar7743
    @mansoonmagar7743 5 месяцев назад +2

    सबैको पसलको कोठा कोठामा पार्किङ बनाइदिनु पर्यो महानगरले ! खायर चाकमा बोसो जमेर हिड्न नसक्ने भय जाठाहरु ! बालेन अडिग रहनुहोला र निरधक्क अगाडि बड्नुहोला हामी तपाइको साथमा छौ ! धन्यवाद news24

  • @Kamalbhujel18
    @Kamalbhujel18 5 месяцев назад +2

    जैरु सर सलाम छ हजुर जस्तो पत्रकार मैले अहिलेसम्म देखेको छुइन राम्रो काम गर्दै जानुस् 🎉🎉

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb 5 месяцев назад +3

    दुर्गा दाई 100% यो बिसयमा र यो देसको बाध्यता अनि बाठो र ठग डाकाहरुको प्रमाण कसैले भेट्दैन है जन्तासबैले बुझेका छौं है .........

  • @gpkat2980
    @gpkat2980 5 месяцев назад +4

    बालेन सर कोइ सङग न्डराउनु होला इनिहरु दल का झोले हुन चुनाब लदेको पोइसा उठाउनु छ

  • @naanjaan1346
    @naanjaan1346 5 месяцев назад +4

    दुर्गा प्रसाईं के थियाे त्याे मतलवकाे बिषय भएन तर उहाँले अहिले उठाएकाे मुद्दा एकदम जायज छ, सबैले राम्राे मुद्दालाई समर्थन गर्नु पर्छ।

  • @rajkumarshrestha8499
    @rajkumarshrestha8499 5 месяцев назад +11

    आतंककारीहरूको दिमागमा आतंक नै प्यारो छ त्यसैलाई उत्सव मनाउछन।

  • @PariyarSurendra-qp7hi
    @PariyarSurendra-qp7hi 5 месяцев назад +9

    Balen is great leader,,, wow he have very great performance and personality, I like his way of answering wow salut 🙏🏼bravo balen , you are great 👍

  • @NalindraPanta
    @NalindraPanta 5 месяцев назад +37

    अबको हिरो रबि सरनै हुन🔔🔔🔔

  • @user-tl5pi8ue6z
    @user-tl5pi8ue6z 5 месяцев назад +2

    तिमी १२ भाईहरुलाई ठिकपार्ने नि मुटु भएकाे कुनै एक याेद्धाकाे उदय भैसकेकाेछ है.... हेर्ने दिन अाउदैछ.....

  • @user-mt7no2ni7e
    @user-mt7no2ni7e 5 месяцев назад +3

    जनता लाई सहुलियत दिएको निःशुल्क पार्किङ्ग को लागि को किन टाउको दुखाई हो दलाल हरुले मनपरी पैसा उठाउन दिन मिल्छ र, कित पार्किङ्ग को राम्रो सुविधा को व्यवस्था गर्नु पर्यो पार्किङ्ग चार्ज लिए हुन्छ लिनु पर्छ त्यो लिएको पैसा सरकारको दाईत्तो मा जानु पर्छ

  • @santoshranpal6618
    @santoshranpal6618 5 месяцев назад +38

    Dill khusss kardiya Mayor Balen sir❤❤

  • @sofienfree
    @sofienfree 5 месяцев назад

    बिरेन्द्र जि को प्रस्तुती बेजोड दमदार छ। यथार्थ बोल्न डराउनु हुन्न त्यै भएर यो कार्यक्रम नछुटाई हेर्ने गरेको छु।

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 5 месяцев назад +3

    Good news rabai sir is king of nepal full support from chitwan

  • @bishnushrestha322
    @bishnushrestha322 5 месяцев назад +1

    बिरेन्द्र सर को लागि कोटि कोटि सलाम 🙏🙏👏👏

  • @dineshpandey6267
    @dineshpandey6267 5 месяцев назад

    अति नै राम्रो Atithi ramro prastuti

  • @omroka5628
    @omroka5628 5 месяцев назад +18

    Absolutely well presented! Well done birendra ji

  • @jibanpaudel1316
    @jibanpaudel1316 5 месяцев назад +3

    तँलाई फटाहा रिन खाएपछि तिर्न पर्दैन कसको बाउको पैसा सस्तो छ र

  • @PriyansW
    @PriyansW 5 месяцев назад +2

    आज गणतन्त्रका नेताहरूलाई कुर्सी छाड्न जति मुश्किल देखिन्छ, तत्कालीन समयमा राजाले राजगद्दी छाड्नु, जनताका नासो जनतालाई नै सुम्मिन्छु, तिमीहरूले मुलुकलाई विकास,निकास देउ भन्दै गणतन्त्र स्थापना हुन मद्दत गर्नु, सानो हृदयले त्यो सम्भव थिएन। हाम्रोजस्तो भुराजनितिक चपेटामा परेका मुलुकलाई राजा सबैको साझा हुनुपर्छ। राजा ले त्यो बेला चाहेको भए vladmir lenin या अरु धेरै तानाशाह जसरी आफ्नो राजगद्दी बचाइसक्थे तर त्यो बेला राजा ले मेरो जनता काे खून न जाओस् सोचेर सजिलै संग राजगद्दी xodya हुन्,tesaile aba raja chahinxa ra janata le direct vote diyeko manche le PM bannu parxa.,

    • @nepalpremi2914
      @nepalpremi2914 5 месяцев назад

      सलाम हजुर🇳🇵☝️🇳🇵👋💐

  • @user-cg3xe6wd5k
    @user-cg3xe6wd5k 5 месяцев назад

    याेशबा राखनुभयेकाे र मिटिङ र बयिठकमा अाउनुभयेकाे पयिल शबाहाे माथिकने हाे परमपिता भननुभअेनाउ ❤🎉❤❤😮❤😢❤😊

  • @mdalfajaalam
    @mdalfajaalam 5 месяцев назад +33

    I love your voice birendra sir❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajshrestha515
    @rajshrestha515 5 месяцев назад +33

    दुई जिब्रे प्रसाईं मुर्दावाद

  • @user-cg3xe6wd5k
    @user-cg3xe6wd5k 5 месяцев назад

    शादन ले बाेले काे हामिले शुनिराखेकाेछ परमपितापरमेशाेरलायि धननेबात र अामेन ❤😂❤🎉❤😢❤😮❤😅❤😊😊❤🎉😊🎉❤

  • @user-em5pi3qg1w
    @user-em5pi3qg1w 5 месяцев назад +1

    आफैले बनाएको कानुनको धज्जी उडाउँदै गणतन्त्रलाई लुटतन्त्र बनाउनेहरु लाइ सजायँ दिने ताकत जनतामा मात्र थियो र छ

  • @limbukedem
    @limbukedem 5 месяцев назад +17

    यो मान्छे फटाहा लाग्न थाल्यो। सोझा जनताहरुलाइ खेलाइ रहेको छ।

  • @tulasaadhikari3612
    @tulasaadhikari3612 5 месяцев назад +11

    अबको हिरो रबि नै हुन्🔔🔔🔔🔔

  • @khagrajgautam3627
    @khagrajgautam3627 5 месяцев назад

    राजा राजानै हुन नेताको बोली जस्तो राजाले बोल्दैनन् राजा सबैका स्वतन्त्र देश का राजा हुन बिरेन्द्र जु, देश ले शान्ति समृद्धि पावोस ❤

  • @user-hn3yj5ot5e
    @user-hn3yj5ot5e 5 месяцев назад

    देशमा पत्रकारिता भनेको सिधा कुरा जनतासंग यस्तो पो हुनुपर्छ । देशमा भ्रष्टचारीहरु भन्दा धेरै त सिधा कुरा जनतासंग बाहेक अरु सबै अपराधी संगठन संग मिलेर अपराधीहरुले गरेको राम्रो काम भनेर अपराधीहरुको सानोभन्दा अलिकती राम्रो काम लाइ अन्तरास्ट्रिय जगतमा आफ्ना अपराधी मालिकहरुको राम्रो छाप रहोस भन्ने चाहन्छ । सिधा कुरा जनतासंग को सबै पत्रकारहरु सधै आफ्नो इमान्दारीतामा सजक सचेत रहनुहोस । यो देश पुलिस र जेल नभएको आयरल्याण्ड जस्तो हो भन्दा फरक पर्दैन किनभने पुलिस जेल भएपनी नभए सरह छ छ त कसको लागि कुनै किसिमको गल्ती तथा अपराध नगरेका सिधासाधा र निमुखा अनि निरापराध व्यक्तिहरुलाइ मात्र थुन्ने र यातना दिने जेल मात्र छ । ठुला ठुला अपराधी र हत्याराहरुको पक्षमा छ अदालत र पुलिस अनि पत्रकारहरु यो भन्दा ठूलो बिडम्बना अरु के हुन सक्च्ग र ?

  • @rajendramakhim2528
    @rajendramakhim2528 5 месяцев назад +3

    पत्रकारिहरुले हावामा हपकाएर साेध्ने?.

  • @Khamohale78
    @Khamohale78 5 месяцев назад +10

    खान नपाएर पार्टीका नेता र झोलेहरु पुरै बौलाईरछन् न त ठेक्कामा खान पाईयो , हुँदा हुँदा खाई पाईरहेको पार्किङ समेत स्वाहा भए पछी यति ताण्डब गर्नु त स्वभाविक हो । मेयर Balen ज्यू रति पनि
    नडगमगाउनुहोस् 👍️👍️👏👏👏
    #TikaPrasad

  • @umrajshrestha1271
    @umrajshrestha1271 5 месяцев назад

    पत्रकार सर लाई सलाम छ

  • @ashokbist3094
    @ashokbist3094 5 месяцев назад

    यी महानगरपालीका जनप्रतिनिधी नै होइनन, एस्ता लाई जनताले चुनेर पठाएपछी देश किन नदुब्नु। बालेनलाई सहयोग गर्नु पर्दछ, गलत गर्ने कर्मचारीलाई बचाउ अभियान तिर लाग्नु हुदैन, अपराधी पनि नछुतोस, राम्रो मान्छे लाई सजाय नमिलोस। जय बालेन।

  • @nepalpremi2914
    @nepalpremi2914 5 месяцев назад +3

    🇳🇵👑🇳🇵

  • @manjushrestha2714
    @manjushrestha2714 5 месяцев назад +13

    पसल भित्रनै बनाइ दिनुस् न पार्किङ वडाअध्यक्षज्यु

  • @robinj9549
    @robinj9549 5 месяцев назад +1

    यो दुर्गा प्रसाईं र का मा न पा को वडा अध्यक्ष दुबै जना देसका भाईरस हुन ।

  • @ramchandrahumagain1741
    @ramchandrahumagain1741 5 месяцев назад

    जून निकायमा जस्ले जित्छ त्यहाँको सरकारले त्यही पार्टीका व्यक्तिका हरुलाई मात्र काम गर्छ भन्ने सप्रमाण उदाहरण हो यो विदा, विकास निर्माण गर्दा पनि त्यसै गरी ठाउँ विशेष गरिँदै आएको छ

  • @sanobhai.stng.rai8227
    @sanobhai.stng.rai8227 5 месяцев назад +20

    रवीलाई ६ लाखकाे कालो माेसाे दल्ने हुदा वीरेन्द्र जैरू ले दुर्गे "बाबा" काे लाइभ धाेती खाेल्दियाे 🤣🤣🤣🤣

  • @DpenSherpa
    @DpenSherpa 5 месяцев назад +14

    Good job balen 😊

  • @dipunagarkoti5610
    @dipunagarkoti5610 5 месяцев назад

    आफ्नै स्वार्थमा रुमलिएका यो मान्छे फटाहा हो प्रमाण विना अरुलाइै आछेप लगाउनमा माहिर छ यो प्रसाइ ,सलाम छ पत्रकार ज्यू यि माफियालाई सबै सामु नाङ्गेझार पारिदिनु भएकोमा ।

  • @motithapa7751
    @motithapa7751 5 месяцев назад

    जय बालेन सर।

  • @user-hc8qc9il6e
    @user-hc8qc9il6e 5 месяцев назад +3

    तपाईंको भनाइमा दम छ।मेरो तर्फबाट तपाईं लाई स्यालुट छ।

  • @lalsarki4293
    @lalsarki4293 5 месяцев назад +7

    राजा आऊ देश बचाऊ भन्दै सोझा साझा अनि भेडा नेपाली जनताको इमोसनल भावनालाई दुरुपयोग गरेर सोएम आफै राजा बन्न हिँडेका पूर्व आतङ्ककारी माओबादी दुर्गे प्रसाईलाई हाम्रा राजा ज्ञानेन्द्रले नराम्रो सङ्ग झुक्याइदिनु भएछ।। जे गर्नु भयो, ठीक गर्नु भयो यो #OpportunistDurgePrasai लाई ।।
    राजा चाहिन्छ, राजतन्त्र जिन्दाबाद।।
    तर यस्ता मुला गुण्डा माफिया नाइके पूर्व आतङ्ककारी माओबादी, साथै अवसरवादी (opportunist) कुनै पनि बोलीमा अडिक हुन नसक्ने, बोलीको ठेगान नभएको, छेपारोको जस्तो चरित्र भएको दुर्गा प्रसाईको लहै लहैमा आएका राजा र राजतन्त्र बिकाउ हुन सक्ला, तर टिकाउ हुन सक्दैन, जय राजतन्त्र।।

  • @nisumagurung6576
    @nisumagurung6576 5 месяцев назад +1

    खायकाे रिन तिर्नु पर्छ तर ब्याज मिनाहा भयपनि धेरै साैलियत हुने कुरा हाे

  • @ramkumarthapa9689
    @ramkumarthapa9689 5 месяцев назад

    न्यूज २४ को धोती खोलीदिनू भयो दुर्गा जी धन्यवाद

  • @sharanshrestha1357
    @sharanshrestha1357 5 месяцев назад +5

    अर्को कडा पत्रकार Wow

  • @dipendrabogati7086
    @dipendrabogati7086 5 месяцев назад +11

    Huge respect for mayor balen shah 🙏

  • @purusottamsapkota6886
    @purusottamsapkota6886 5 месяцев назад +1

    ज्ञानेन्द्र शाही रा प्र पा राष्ट्रको एउटा ज्यूँदो मान्छे हो अरु राजाको नाम भजेर जुका मोटाउँदा झै मोटाई सकेका छन् त्यसैले उनीहरू आन्दोलन मा आउँदैनन्।

  • @aishwaryarajkadariya-tf1ws
    @aishwaryarajkadariya-tf1ws 5 месяцев назад

    बिरेन्र्द जैरु पत्र्कारजिको भनाइ सारैनै गहिरो जनतालाइ चित्त बुझदो बोल्नु भयकोछ तपाइ जस्तै सबै भय देरवी नेपाल भन्ने थियो सुभ कामना म सर्लाहि हरि वन ११

  • @amritsharma9249
    @amritsharma9249 5 месяцев назад +12

    Balen Dai is always great ❤

  • @user-dr5hr6ys5j
    @user-dr5hr6ys5j 5 месяцев назад

    जैरूजी, नमस्कार ।विदेशमा गएका महिलाहरूको बिजोग अवस्था पर्ाय पर्तयेक कार्य कर्ममा सुनिनछ ।महिलाहरूलाई कामकोलागी पैसा तिरी तिरी दुख र कष्ट वेसाउन नजान सचेतना कार्यकर्म गरि पर्चार पर्सार सबै मिडियाले दैनिक २,४ मिनेट गर्दा वेश हुने सुझाउ पेश गर्दछु ।धन्यवाद

  • @RJBeginning
    @RJBeginning 5 месяцев назад +1

    Balen shah is so straight to their face no filter. He is the true leader. We respect and salute 🫡 balen shah 👏 🙏

  • @user-kr5bc5gn6e
    @user-kr5bc5gn6e 5 месяцев назад +7

    हिरो बालेन ।।

  • @milankapri4019
    @milankapri4019 5 месяцев назад +11

    हेर्दै नहेरी लाईक ठोक्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ❤

  • @binodshrestha2524
    @binodshrestha2524 5 месяцев назад +18

    Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏

  • @pubgphotos7788
    @pubgphotos7788 5 месяцев назад

    नेपालमा कस्काे बिस्वास गर्ने बिस्वासिलाेलाई बाच्नै दिदैन्न

  • @UR_Great.
    @UR_Great. 5 месяцев назад

    काठमाडौंमा महलमा बस्ने नेता, सरकारी कर्मचारी र बैध आम्दानी नदेखिका (कर नतिरेका) दलाल/एजेन्टहरूको विगत र वर्तमान कस्ले छानविन गर्ला हजुर ?

  • @user-dg6bu2cn5q
    @user-dg6bu2cn5q 5 месяцев назад +1

    सत्य यतार्थ धुर्ब सत्य कुरो बोल्नु भयको माँ धन्यवाद सर बिरेर्द जयु ज्यु लाइ ❤❤❤

  • @Ramacharya649
    @Ramacharya649 5 месяцев назад +4

    good birendra g keep it op सम्मान छ निडर प्रस्तोता बिरेन्द्र जि

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 5 месяцев назад +4

    जनयुद्ध :
    नेपाली नागरिक हत्या गर्न युद्ध !
    जनयुद्ध :
    नेपालमा बम बारुद , आगजनि र भैातिक शंरचना ध्वस्त बनाउने युद्ध ,
    जनयुद्ध :
    नेपाली नागरिक लाई बिस्थापित र अपाङ्गता बनाउने युद्ध ,
    जनयुद्ध :
    बैंक र नागरिक लुट्न जनयुद्ध ,
    जनयुद्ध :
    नेपालकेा धर्म र संस्कृति माथि आघात र बेच बिखनका लागि जनयुद्ध ,
    जनयुद्ध :
    नेपाल बिदेशिलाई हस्तान्तरण गर्ने येाजनाबद्ध हुन जनयुद्ध ,
    जनयुद्ध :
    मुलुकमा अस्थिर बनाई बिदेशिलाई नागरिक बनाउन जनयुद्ध ,
    यस्तै हजारैा आपराधिक कृयाकलापलाई प्रशय दिई निहित स्वार्थ प्राप्त गर्न जनयुद्ध ।

  • @chamlingsaya3708
    @chamlingsaya3708 5 месяцев назад

    राजतन्त्र फर्काउने अभियानमा राजा नै फर्किएनन् । प्रसाईंलाई राजा बनाऔं।

  • @meendahal6235
    @meendahal6235 5 месяцев назад

    यो पनि हेर्दै जानू न चाहिने कुरा गरेर जनता झुक्काउदै छ दुर्गेले ।

  • @anilchetani7401
    @anilchetani7401 5 месяцев назад +10

    बालेनले जेगरे ठिक गरे अध्यक्षहरूझोले छन् माफियाको पार्किङ लिने हत्याउने तिर लागेको छ निशुल्क पार्किङ को धरहरामा दिनु ठिक गरे जनतालाई हिड्ने गाडि मोटरसाइकल सबैलाई चलाउन अति सजिलो भएको छ पार्किङ झोलेलाई रिसाउने हो त्यसमा पसल अफिसहरूका लाई त एकदम ठिक भएको छ।

  • @gurunguttada4302
    @gurunguttada4302 5 месяцев назад +4

    Absolutely great news of hole Nepal 👍Always heavy voice and strong presentation Birendra ji

  • @nirbahadurkarki975
    @nirbahadurkarki975 5 месяцев назад

    धेरै राम्रो समचार सर ।🎉🎉🎉

  • @indrabhandari9211
    @indrabhandari9211 5 месяцев назад

    सलाम छ पत्रकार ज्यु❤❤❤❤🙉🙏🙏

  • @Dynamic840
    @Dynamic840 5 месяцев назад +3

    मुद्दा राम्रै होलान् अलग कुरा हो तर हावाको तालमा जे पायो त्यही बोल्दिने, तथ्य र आधारहीन कुराले अरुलाइ पोल्ने बानीले यिनको विस्वास गुम्दै जाने पक्कै छ ।

  • @jayabahadurdarji5774
    @jayabahadurdarji5774 5 месяцев назад +3

    दराे खराे कार्यक्रम 👌👌👌👌🙏🙏🙏🙏🙏🙏

  • @buddhisagar5778
    @buddhisagar5778 5 месяцев назад

    एक नेपाली जनताको अपेक्षा प्रत्रकार हुनुन्छ बिरेन्द्र जैरु

  • @user-cg3xe6wd5k
    @user-cg3xe6wd5k 5 месяцев назад

    मानछे मारे र मनछे माहान कशाेरि पायिनछ तर धननेबात तपाहरु लायि अान्दोलन

  • @rameshgurung6736
    @rameshgurung6736 5 месяцев назад +4

    त्यो ज्ञानेन्द्र आफैलाई थाह छ त राजसस्था नेपालमा आउदैन । यस्तो पागलको पछाडी लाग्ने कस्ता हुन

  • @munilalmahato2913
    @munilalmahato2913 5 месяцев назад +13

    यो दुर्गे दहि चिउरे हो कसैले यस्लाइ साथ दिनु हुदैन

  • @surendrashahi923
    @surendrashahi923 5 месяцев назад +1

    सिधाकुरा जनता सङ्ग यो प्रस्तोता बिरेन्द्र जैरु को कार्य क्रम हेर्ने ममात्र होकि को को छम

  • @jyotishahivlogs
    @jyotishahivlogs 5 месяцев назад +1

    Good job Mr Balen you are doing very good job 👍

  • @Hello_Ranjeet
    @Hello_Ranjeet 5 месяцев назад +4

    जीउदो बाघ बालेन जे गर्छ बालेन गर्छ

  • @nakulrayamajhi1044
    @nakulrayamajhi1044 5 месяцев назад +5

    बीरेन्द्र सर जनयुद्ध होईन पूरा आतंकबाद हो त्यो !

  • @ShyamMagar-xj9nc
    @ShyamMagar-xj9nc 5 месяцев назад

    बिरेन्द्र सर ले दुर्गा प्रसाईं को धुलो चाटेछ यो कार्क्रम देखि दुर्गा प्रसाईं हावा लाग्यो rabi balen good

  • @DAVID_KARINTI_GAUTAM
    @DAVID_KARINTI_GAUTAM 5 месяцев назад +1

    संसार का मिडिया हरु माओवादी लाई सक्याउने खेल मा छन खास गरेर यो सिधाकुरा जनता संग को तोरि को त के कुरा गर्ने

  • @tabineshhtc
    @tabineshhtc 5 месяцев назад +21

    ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने
    राजावादीले रिस गर्ने - रवि लामिछाने
    हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने
    बालेन शाहले राति रिस गर्ने-रवि लामिछाने
    १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने
    दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने
    सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने
    but Janta le maya garne- Rabi lamichhane😍😍😍😍

    • @krishnalama2019
      @krishnalama2019 5 месяцев назад +2

      right❤❤

    • @sharadkarki991
      @sharadkarki991 5 месяцев назад +1

      Right

    • @user-ur2pb9qm6q
      @user-ur2pb9qm6q 5 месяцев назад +1

      100% right 👍

    • @NepalIndiagoodrelationship
      @NepalIndiagoodrelationship 5 месяцев назад +1

      अति सुन्दर प्रस्तुति गर्नु भो। यसलाई गीतको रूपमा बजार मा ल्याउनु पर्यो र रबिका बिरोधिहरुको कानमा घुसाईदिनु पर्यो छिट्टो

    • @rejinachhetri3716
      @rejinachhetri3716 5 месяцев назад +1

      Sahi kura 👍

  • @premrana8548
    @premrana8548 5 месяцев назад +6

    Huge respect balen sir...
    And support balen....
    Jay Nepal

  • @jaybudo4101
    @jaybudo4101 5 месяцев назад

    Good news good reporting

  • @khagrajgautam3627
    @khagrajgautam3627 5 месяцев назад

    पर्स्तुता नियुज २४🎉❤ शुभकामना छ पर्स्ट बक्ता सुखिभबेत

  • @bhagwatisilwal3334
    @bhagwatisilwal3334 5 месяцев назад +4

    जय बालेन

  • @pahalmangurung7935
    @pahalmangurung7935 5 месяцев назад +3

    Balen shaha 100% Right
    Woda adaxya haru ko
    O vision?????

  • @user-lb9nq4um8e
    @user-lb9nq4um8e 5 месяцев назад

    राजा राजानै हो सडकमा राजा आउनु पर्छ भन्ने छैन नी राज गद्दीमा राख्ने नराख्ने जनताको हातमा हुन्छ हो के प्रस्न गरेको पत्रकार महोदय

  • @durbakc1075
    @durbakc1075 5 месяцев назад +1

    Good job rabi sir nep rajneta jaya ghanti❤

  • @Unknown99492
    @Unknown99492 5 месяцев назад +3

    केही ब्यक्तिको क्षणिक स्वार्थको लागि अहिले सर्बहारा अनि भुई मान्छे देख्नेले भोलि हेर्दै गर्नु हात्ती आयो हात्ती आयो फुस्सा😂दिन आउँछ।हो म बेरोजगारी नै हो कसैलाई भन्नू केही छ?open chhange?म,बरु खान नपाए पनि भोकै मर्नु तयार छु।तर,जिन्दगीभर यी र यस्ता आन्दोलनमा कहिल्यै सहमत र सहभागी हुने छैन।

  • @gangshar5588
    @gangshar5588 5 месяцев назад +3

    Very powerful speech.