बालेनविरुद्ध न्युरोड उल्टियो। आरजुको बाँदरतिर ध्यान, सभामुख नै रुष्ट ! अयोध्या र नेपालका पापीहरु |
HTML-код
- Опубликовано: 8 фев 2025
- बालेनविरुद्ध न्युरोड उल्टियो। आरजुको बाँदरतिर ध्यान, सभामुख नै रुष्ट ! अयोध्या र नेपालका पापीहरु - SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #news24tv
वाह बिरेन्द्र जैरु ज्यु सलाम छ तपाईलाई।।।। तपाईं जत्तिको पत्रकार ५ जना मात्र हुनेभने पनि हाम्रो देशको गरिमा उच्च हुन्थ्यो।।।।
बाँदर त हाम्रै संसद भवन भित्र पनि धेरै भए यिनिहरुको बनध्याकरण कसले कहिले र कुन देसमा गरिन्छ त्यो खोजम हामिले पनि।।
😂😂😂😂
हाम्रा देशका पास्टर नेतालाई मोदीको एकएक चम्मच खुवाउनुपर्छ बिहान बेलुका धन्यवाद पत्रकारज्यू
😂
कहिँ नभएको जात्रा हाँडी गाउँमा
बाँदरहरुको जंकाभेट "संसद भवन" हो
निकम्बा राज्य नै लागि परेर खेदेको परिस्थिति 🙏🙏कानुन ले काम गरेको भए आज यि जतिपनि ठुलाबडा नेताहरु छन सबै जेलमा हुन्थे ।
रवि दाइलाइ समर्थन गर्नु हुने सबैलाइ नमन
जय घन्टि 🔔🔔🔔
Yes I'm full support 🎉🎉🎉🎉jay ghantii🔔🔔
नेता हरुले अलि कति बचाए को देस तिम्रा रबि ले कोल्याप्स पारे पछी था पाउने छउ जय घण्टी मा पुजारी हरु
@@bedhyashah5018ani k timile banauxau ta desh aba
@@bedhyashah5018 haha nahasana jholay netra lay bachako desh ray radi ko ban raja lay banako desh ho mctero khatay neta lay hoina
Jai ghanta muji andohbhaka
News 24 nepal Tv.Team र बीरेन्द्र जैरू जस्ता पत्रकारहरूको जय होस।यहाँहरू धन्यबादको पात्र हुनुहुन्छ।
धेरै आए नेपाल बनाउने कुरा गरे। नेपालीहरु अब कुरा बुजुम कोइ छैन तेस्तो जस्ले नेपाल बनाउछ। अब सबै नेपाली जनताहरु ले नेपालमा tax तिर्नु बन्द गरुम। अनि मात्र नेपाली जनता बन्छन् र देश बन्छ। बैंक र नेता हरु मात्र देशको समस्य होइन। समस्य हामी नेपालीले तिरेको tax को हो। सरकारी कारोबारमा लग्ने 1 रुपैयाँ पनि तिर्नु हुँदैन अनि मात्रै देश र जनताले सास लिन पहिन्छ।
अब आफ्नो देश र माटो को लागि लड्नु तयार हुनुपर्छ।
जय नेपाली !!!!!!!!!
अति खरो निष्पक्ष कडा सत्य तथ्य प्रस्तुतिका लागि बिरेन्र्द जैरु सरलाई धेरै धन्यवाद छ,देश भरि कैजनता र नागरिकले महसुस गर्नु आबश्यक छ,सत्यको जयहोस,भपु बिरुवा ।सधैँ जसो सुन्ने गर्छु।
नेपालको एक मात्र भरपर्दो र विश्वसनिय मिडिया 💝💖
अ।र्जु भाउज्य लाई सन्देस बादर सबै लाई समातेर भारत लानु भन्नू पर्यो सबै बिकास भैसके अब बाक बादरका रहयो गजब छ नेता हरू हो
खेत बिगार्ने बांदरको भन्दा देश बिगार्ने बांदरको निर्मुल गर्नु पर्ने हो
गोठाला बस्न नसुहाउने स्तरका मन्त्रिहरु छन् नेपालमा अनि कहाँबाट विकासका योजना आउँछ 🤔🤔🤔
जति जना जाँदै छन सबैका परिवारका बच्चा देखि बुढा सम्मका सबैलाइ बन्ध्याकरन गर्दा धेरै राम्रो हुन्छ । ताकी पछि यस्तो कुरा सिच्न पनि नसकुन
बादर आरजु
बादर सादर केही होइन देशको ढुकुटी सक्ने बादरे चाल हो.. गद्दार हरु
चित्तबुझ्दो हाइलाइट सलाम छ बिरेन्द्र सर लाई 🙏❤
बिराएको छैन भने डराउनै पर्दैन,
जसको साथमा जनता छन्,
ईमान रहेसम्म ऊ कहिल्यै हार्दैन।
🎉मिडिया साचो भए नेपालि जनता र नेता सुधरीन सकछ🎉
धेरै सहि भनुभयो धेरै राम्रो गर्नुभएको छ बिरेन्द्र गहिईरे सर लाई मेरो तर्फबाट हजुरलाई सलवटछ
वीरेन्द्र ब्रो कडा पस्तुति को साथ अल टिम लाई सलाम मेरो 🙏जय घान्ती जय रास्वपा जय रबी दाई 😊❤
😊😊
😮😮@!!@@HariBhandari-gy9dk
क्रिश्चियनको प्रचारप्रसार गर्ने news24 ले हिन्दूको आस्था के बुझ्थ्यो र , राजनीतिक कुराको मतभेद हाम्रो इन्डियासँग छ त्यसको विरोध गर धर्ममाथि प्रहार नगर
100 % ho ne
Great news birendra sir 👍👍👍सहि र सत्य कुराहरु जहिलेपनि यसरी नै सुन्न पाऊ
बिरेन्द्र सर हजुरलाई सलाम छ 🙏🙏🇳🇵🇳🇵🙏🙏
जहां जहां बाॅदरले हैरान दिन्छ त्याहाॅ यिनै सांसदलाई बॅादर रुंग्न पठाउने ।
नमस्कार वीरेन्द्र सर मेरो चित्त बुझ्दो हाइ लाइट समाचार प्रति सलाम छ।
देशको यो हालत यिनै र यस्तैले गर्दा यस्तो अवस्थामा छ गुना
विरेन्द्र जी यो पत्रकारिताको जोश कायम रहोस् ,,,,,दह्रो खोज पत्रकारिताको अपेक्षा सहित ।।
नमस्कार पत्रकार सर🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️राजा लियाउ देस र जनता ,धर्म बचाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️
आरजू बादर र प्रचन्डे लेडुपे न मरे सम्म देश कही माथी जान सक्दैन good luck Rabi sir jay 🔔🔔🔔
उत्कृष्ट विश्लेषणकाे लागि धन्यवाद पत्रकार महाेदय । लथालिङ्ग देशको भताभुङ्ग शासन ।जाे जस्ले सक्लान् उसैले खालान ।
मन्त्री खान याेग्य लाईसेन्स र प्रमाण पत्र छ तिम्राे बुढा
हाम्रा देशका नेता हरूको एउटा मात्रै काम छ। कसरी जनताको गोजीबाट पैसा निकाल्ने, शिक्षक, नर्स इन्जिनियर डाक्टर विवाह, जन्मदर्ता मृत्युदर्ता धारा जडान गर्दा, वडाको सिफारिस र बिस्तारै अरु के के आदिको लाइसेन्स आइसकेको छ बिस्तारै हेर्नुस् अब के के को लाइसेन्स आउँछ, यो सबै हाम्रो देशलाई खाल्डोतिर लग्ने काम हाम्रा बुद्धिमान मन्त्रीहरुले गर्दैछन् हुन पनि किन नहोस् जस्तो राजनेता हरू जनताले छान्छ देशले पनि त्यस्तै त्यस्तै व्यक्तिहरु पाउँछ। जय नेपाल
बिरेन्द्र सर हजुर भनेको कुरा सबै नेपाली जनतालाई थाहा छ कमाउने पालो पुग्यो अब अर्कोलाई दिने छन भन्ने तर झोलेलाई थाहा कहिल्यै हुँदैन।कमलो मन कस्को लागी ?शब्द नै लजाउछ होला😢😢
अरू देसमा झै हामी क्रेताहरू जनताहरू अन्तै सवारी पार्किङ गरेर तपाईहरूको पसलमा सामान किन्न आउछौ। तपाई पसलेहरू पिर चिन्ता नगर्नुस। राम्रो कामको हल्ला बिरोध गरेर तपाई मूर्ख बन्नुहुन्छ। सभ्य बन्नुस। मेयर बालेन शाह जिन्दावाद। 👍
सहि भन्नुभयो प्रचण्ड बिधँसकारी नै हो।बिधँसकारी नभए अपराधी हरुलाई छुट दिएर एउटि महिलाको आँसु पिउदैन तिए।तपाईंको समचारलाई हजारौं धन्यवाद
देशको बजेट तह लगाउने र कमाउने धन्दा हो यो मानव तस्करको
Great journalist 🙏 Huge Respect 🙏
एस्ता आरजु राणा लाई घोक्राउँदै सामसद भवनबाट निकाल्नु पर्छ काम छैन एस्ताको
बाँदर को नामले राष्ट्रिय को सम्पत्ति लुटेराहरु आरजु चलखेल
बाँदरको अध्ययन गर्न बाँदरहरूनै जाने हो??😅😂
बाल सार नेपाल लाई ईडियाले गाँस सजेर निलन खाेजे मेराे अादा शक्ति र गुरु काे अादा यियाे सिबजिले दिऐकाे चार महिना सिबजि साथमा हुनु भए अनि चर महिना महिले आसा यिए सफल भए सि मलाई सीता रूपमा भित्र उछन भनेर सयाे गरे अहिले नेपाल लाई गाँस सजेर चबनय अब चुप लाउने। बेला छईन अबज उठाउनु पछ नेपाल र भारत काे आदा अदिकार छ मिलेन भने आबज उठाउनु पछ राम मदिर मा नेपाल काे नाम चाईनछ रबि सर बालेन सर अब मेरो अदि कारकाे लागि बाेलनु परे
बालेन शाह जिन्दावाद। ❤❤❤❤❤❤
A journalist is like this ❤Huge respacted journey 🎉
Savasad jaatka badarko bandhyakaran garnuparxa pahila
क😮@@dipakkakshapati437
हजारौं राजा भन्दा एउटै राजा ठीक, जय गोरख🙏🇳🇵🇳🇵
भस्टाचार राेक्नकालागि नेताहरुकाे बन्ध्याकरन गर्न जरुरी छ।
बिरेनद् जैरु सरलाइ सलामछ
सबै जना खाडी जान हुने न्युरोडका ब्यापारी चाही कीन जान नहुने ?
जे सुकै होस म पनि भ्यली बासी हो, अर्को new rod हुनेछ, नत्र बालेन को कदम मान्नु पर्छ , आन्दोलन बेकार छ, जय बालेन
जनता रोयको समय हसाउने कुरा आयो।
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु दुख्खको खबर हाम्रो देश नेपालमा राम्रो मान्छे लाई केही गर्छु भन्ने मानीसको कीन खैरो खनेको हो अपराधीहरु हो भ्रष्टहरु हो यो नेपालमा रबि मात्र छन जय रबि जय घण्टी बज्यो घण्टी अब बज्छ भ्रष्टहरुको मन मनमा घण्टी बज्नेछ अब होसियार भ्रष्टहरु देशका धमिराहरु होसियार
राष्ट्रिय भाउजुको बादरलाई स्वागत छ
वन जथाभावी मासिदा वन्यजन्तुको लागि खान बस्न सुरक्षित नभएको हुदा गाउँमा आएका हुन ! उनीहरुको लागि प्रसस्त फलफुल र बोटविरुवा लगाई दिदा बाँदर वा अन्य वन्यजन्तु वनमै रमाउथे !
आर्जु पनि एक प्रजातिको बादर नै हो🐒
घुम्ने खाने अनि राज्यको ढुकुटी सिध्याउने काम मात्रै हो😡
प्राणि शास्त्री डा.मुकेश कुमार चालिसे ज्युको भनाई सान्दर्भिक छ।
स्यालुट बिरेन्द्र जि
Same here अयोध्याको खुशिमा किन नेपालको अयोध्यापुरीलाई बनाएर देखाऊनु पर्यो
कति मनै छुने वक्तव्य मा अब यसै मिडिया बाट खबरदारी गरौं देश केही सिमित ब्याक्तिको मात्रै होईन देस 😢😢अब भण्डाफोर गर्नुपार्छ ईमानदार देश भक्त एकजुट हुने बेला आएको छ
महाकाली जिम्मा लगाएको गुणको फल लिंदै छन् , सभामूख !
आरजु देउबा कै बन्द्याकरण गर्दा राम्रो ।। भ्रष्टाचार गर्ने नयाँ तरिका आर्जुको
केही आइमाईहरूले बाँदरलाई मन पराउने एउटा धेरै गोप्य गरिन्छ। त्यसको अनुसन्धान गर्नुपर्छ अनि मात्र थाहा हुन्छ। बाँदर के को लागि चाहिन्छ । जय नेपाल
ए जौरु भाइ तिमी पनि सुन ल घर्म को नाम मा पैसा कमाइ दैन नेपाल जो रमाको छन उहाँ हरु एउटा सचा हिन्दु धर्मावलम्बीले मात्र हो
धन्यवाद न्यूज़ 24 बीरेंद्र सर
अन्तरास्ट्रिय विमान,स्थलबनाएरखै,आम्दानिगरेको भएको पुरानो त्रिभुवन अन्तरास्ट्रिय विमान स्थललाई स्थर उन्नति गरेर बेबस्थित गर्नुनै राम्रो होला बिदेशी को प्रस्तपआउदैमा पछिलाग्ने राम्रो हैनहोल पहिलाबनेको अन्तरास्ट्रिय बिमान स्थल दुईवटामा बिमान उडाएर देखाउत,अनि दोस्रो को बिकल्प खोजौ
हो हो पत्रकार ज्यू ! जनमानसमा प्रचण्ड बिध्वंस हत्यारा आतंकको प्रतिक हो, बिडम्बना ! पजेरो प्राडो सुरा सुन्दरी बेथिती भ्रष्टाचारको प्रतिक देउपाहाको आशिर्बादले प्र म भन्नु परेको छ नेपाली जनताले ।
सुदनको निर्नेय सहिछ इस्थिर मत्रि नहुदा
ए केन्द्रका वादर यी डाक्टर मुकेशकुमारकाे कुरा जाहेज छ ।
❤❤जय बीरेन्द्र जैरुभन्ननछोड्नु होस❤❤जय नेपाल आमालाई जय युबालाइ राजालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ
नेपालका बाँदरहरु बाँदरलाई भेट्न जानलाग्दा कुनै नाैलाे नमानाै ।
पहिले दरबार भित्र आतंक मच्चाइरहेको बाँदर नस्ट गर्नु पर्छ।
न्युरोड का जनताले नबुझे को कुरा हो
मन्त्री ले दिनु भएको सल्लाह उचित हो
सबै भन्दा पहिले बादर को अनुहार परेकी बादर्नि भाउजू लाई संविधान मिचेर काम गर्ने विधि मा बनध्याकरण लगाउनु पर्यो ।
जति भ्रम गरेता पनि ८४ मा भोट चै रास्वपा लाई दिनु पर्छ है आम युबाले ।।।
Rabai sir is king of nepal full support from chitwan 123 we want rabai sir
आरजु यो बादर्नि नै हो मान्छे हैन यस्को चरित्र नै बादर को भन्दा अझ धेरै छ😡😡
नेता को काम र कुरा सुन्दा ,मन त छ नि नेताहरु सबै लाई मार्न तर सकिँदैन ,,,अब सडक आन्दोलन गर्नु भन्दा अब नेता को गाडी बाटो मा हिन्दा सबै युवा मिलेर नेता लाई एउटा हात अनि एउटा खुट्टा भाच्नु पर्ने भयो,,,
यी चोर हरु देसको ढुकुटी रीत्यउने रक्क्षस हुन अब जनता जाग्न आबश्यक छ।
❤❤❤❤❤❤
यो आर्जु ले देशलाइ तहशनहश बनाउने भैई ,तो आतंककारी सरकार ले केही गर्ने वाला छैन
ओ ३ म् ।।
महोदय ! जा सम्म भारत को अयोध्यामा राम मन्दिर स्थापना गरियो , जस्को भित्र विशेष धातुमा नेपाल देश र त्याहाको शालिग्रम सहित राम राज्य को वर्णन ९ लाख वर्ष पछि एक साधकि , ध्यानि, तपस्वि मोदि जि बाट उध्घाटम गरियको विवरण अव को नौलाख वर्ष पछि को कस्तो पहिचान हुन्छ होला ? जहा वाल्मिकि रामायण छ , महर्षि यज्ञवल्क्य को घनघोर जंगल नामक एक विषेष पुस्तक छ जस्लाई वृहदारण्यक उपनिषद् भनिन्छ , जुन पुस्तहरु नेपाल मै लेखियका हुन ।बरु हामिले पनि माँता सिता को पहिचान सहित राजा सिरध्वोज( जनक) को ऐतिहासिक शालिक बनाउने होकि ! किन अरु देश को हच्वाको भरमा बिरोध गर्नु ? कृपया जनादेश सम्झिदिनुहोला
ड्रभिङ्ग स्कुल बाटै सिकेर लाईसेन्स दिने मन्त्री ज्युको सुझाब अतिनै राम्रो हो तर त्यो स्कुल सरकाको हुनु पर्छ ।
यहाँ त सबैजना खैरो खन्न मात्र आएका रहेछन् । समस्या सहित समाधानको उपाए देउन ए भौमान हरुहो ।
बाँदरलाई मानिसले समातेर बन्धयाबरण गरेका बाँदरलाई बाँदरको समूहले अाफनो समूहमा सामेल गर्दैनन बरू उनीहरूले यसरी मानिसको समपर्कमा परेका बाँदरलाई समूहले मारी दिन्छन । यो अविवेकपूर्ण काम हुनेछ ।
सरकारले सकेकाे जति युवा बाहिर पथाईसके बाकि भयकाे टिकटक बन्द गरेर थप बिदेश जान बाध्य बनाय अब पार्किङ्गमा निर्भर युवा र ब्यापरिलाई बिदेश लखट्न खाेजेकाे हाे र केही दिन पछि पथाउ पनि बन्द गरायर बाकिं रहेकाे युवा पनि बिदेश लखेट्छन। याे सबै बिदेशीहरुबाट निर्देसित हाे।
You R second Rabi L. Jairu sir.keep your informative campaign always on Jairu sir.
4:26 D😅yuddu😊😅ddd😅😅ddddd😅😅d
😅U
Uyy😅u😅ud
😅U😅yuu😅😅d
😅😊😅😅I
अब यो सरकार लाइ गर्नु पर्ने चहि के छ? सरम धरम नभएको राज्नितिलाइ मानबको गोबर खुवाउनु भन्दा अरु उपाए छैन झै लगेको छ।
कुनै बिज्ञ विनानै गयकाे बाँदर हरूकाे हुलले के बाँदर नियन्त्रण गर्ने शिक्षा लिएर अाउलान
विरेन्द्र जैरु सर हार्दिक सलाम जर्मनीबाट
पोखरा विमानस्थलमा विदेशी जहाज आउन गाह्रो छ : शेर बहादुर देउवा ,
बाँदर् बन्द्याकरण गरौ आर्जु भाउज्यु ' 😁
थुक्क लठेब्रा
Keep it up don't give up. Good Luck Sir.
शुभ प्रभात सर म साउदी अरब बाट हेर्दै
राजा किन हटाउन जनता लाई मच्चाएर रोडमा उतारे भने त आफै राजा बन्न नपाएर नै रहेछ।बल्ल थाहा हुन थाल्यो।अब राजा बिना देश अधुरो भैसक्यो।राजा आउ देश बचाउ जय देश जय नरेश ।।
Wow Dr Mukgesh! Super story!!
आबस्यकता हेरि सुलभ मुल्य र गुणस्तरिय सामाग्रि प्राप्तिका लागि उपभेाक्ता जुनै स्थान र क्षेत्रमा पुगि सेवा लिन सकिन्छ , जिल्ला जिल्लाबाट आई समान खरिद गर्नु पर्ने हुन्छ पशल अगाडि नै गाडि रेाक्नु पर्छ भन्ने छैन ।
माहाबैाद्धमा हेालसेल पशलहरु छन पार्किङ छैन तर जिल्ला जिल्ला देखि ब्यबसायिले शामान खरिद गरि लगि रहन्छन ।
आबस्यकता हेरि जाहां जस्तेा अबस्था रहे पनि सुपथ मुल्य र गुणस्तर का लागि उपभेाक्ताकेा कम्परमाईज रहंदैन ।
सडक शशुल्क पार्किङ राम्रेा हैन , माहानगरले न्युरेाडकेा पार्किङ हटाएकेा राम्रेा छ ।
यी सबैठूला नेता लुटेरा हुन
निडर,अनी शाहसी पत्रकार, सम्मान गर्न योग्य कार्यक्रम 🙏
यो न्युज हेर्नुको मजा नै दाइल्क हो र पुरुफ पनि गर्छ्न।❤❤
जो जो जान्छ सबैजना लाइ बादर नाम राख्नु होला र जानेलाइ पनि बन्ध्याकरन गरेर पठाइ दिए झन राम्रो
९० %बादर हरुभयकाे ससद भवन हटि राजा अाउ देस बचाउ जैरु सर सलाम सबै जानकारि गराउनु भयकाेमा रेगुलर हेर्छु म🎉🙏
यि जुन सांसद हरु हिमाचल जादैछन ति हुन बाहुनले च्याउ खायोस्न च्याउको नाम जानोस । खाली आफ्नो स्वार्थ जन्ताले तिरेको करको रकम खर्च गर्न पठाउदैछ।यस्ता गवांर लाई रोक्नु पर्छ।
नेपालमा राजनीति गर्ने भाउजु को भित्री रुप यति खतरनाक छ कि हेर्यो भने बच्चादेखि बुढो हरु डरले थर थर काप्ने छन्।