पशुपति कोटीहोममा नेपालको इतिहासमा दलित समुदायका पहिलो आचार्य गर्ने कृष्ण दमाईको प्रवचन

Поделиться
HTML-код
  • Опубликовано: 22 ноя 2024

Комментарии • 71

  • @BaldevBhatt-z2y
    @BaldevBhatt-z2y 3 месяца назад +1

    कलि धर्म वर्णन सत्य साबित हुँदै छ हुने छ ,कलिको अन्त्य हुन अब धेरै पर्खनु पर्ने छैन ,धन्यवाद ,जय श्री राम

  • @TprasaiKumar
    @TprasaiKumar 3 месяца назад +15

    कोटीहोम आयोजक गुरुजीमा हार्दिक नमन ,सामाजिक विभेदमा पारिएका दलित परिवारमा जन्मिएका र कर्मले संस्कृतको उच्च शिक्षा हासिल गरेर आचार्य पंण्डित बनेका कृष्ण दमाई लाई कोटीहोमको ब्यासमा बिराजमान गराएर महत्वपूर्ण संन्देश प्रवाह गर्नुभएको छ । कोटीहोमको सन्देश सर्वत्र फैलियोस ।

  • @ratnabk4124
    @ratnabk4124 3 месяца назад +1

    बल्ल आज हिन्दु सनातनीक धर्मावलम्बी हुनुमा गर्व लाग्यो भगवान ले चाहेको समाज भेदभाव रहीत को यो हो जय श्री पशुपती नाथ जय श्री आचार्य कृष्ण दमाई महाराज ज्यु🙏🙏🙏

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 3 месяца назад +2

    पैसा मा बिकेर धर्म परिबर्तन गर्ने हरूलाई श्री कृष्ण दमाई महाराजले दह्रो झापड दिनूभएको छ । हार्दिक नमन❤❤❤

  • @dhansunar4961
    @dhansunar4961 3 месяца назад +1

    ❤❤कूष्ण गुरु जि लाई मुरीमुरी धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर काम गर्ने अवसर प्राप्त गरेको छ हजुर लाई रिदयेदेखिनै संमानछ ❤❤🙏🙏🙏🙏🙏

  • @IndraChadara-uy4hw
    @IndraChadara-uy4hw 3 месяца назад +6

    आदरणिय गुरु कृष्ण दमाई ज्यूलाई
    हृदय देखि प्रणाम
    जय

  • @nitaraut3710
    @nitaraut3710 3 месяца назад +4

    प्रकाश सपूतले दमाई राजा महाराजको भूमिकामा अभिनय गरेको भोजन सारै मीठो छ तेस भोजन पनि सुन्न पाउ, प्रकाश सपूतलाई पनि महान कोटि होम निमन्त्रणा गर्नु होला जय पशुपतिनाथ🙏🙏🙏🙏🙏

  • @yubaraj1882
    @yubaraj1882 3 месяца назад +5

    आयोजकले एउटा क्रान्तिकारी कदम चालेकोमा धेरै खुसी छौँ तर उहाँमा व्यासाचार्य हुनका लागि अझ धेरै शास्त्रको अध्ययनको जरुरत देखियो 🙏🙏

  • @MadhusudhanWosti
    @MadhusudhanWosti 3 месяца назад

    Krishna acharya maharaj damai ju lai naman

  • @manojsah4396
    @manojsah4396 3 месяца назад

    हरि ॐ जय् श्री राधे कृष्ण जय जय हर हर महादेव न्जय जय पशुपति नाथ जय जय्🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹

  • @jitendrakarki2274
    @jitendrakarki2274 3 месяца назад +4

    आदरणीय गुरु कृष्ण दमाई ज्यु लाई ह्र्दय देखि नै प्रणाम🙏💐
    जय सनातन

  • @yashodaniraulayashodanirau5853
    @yashodaniraulayashodanirau5853 3 месяца назад +4

    हिन्दु जागरण नेपाल ले आचार्य कृष्ण लाई अबसर र रोजगार दिनु पर्छ

    • @LIGHT-u6n
      @LIGHT-u6n 3 месяца назад

      घोर अनिष्ट भो।घोर अनिष्ट भो।
      अब हिन्दु धर्म सक्किने भो।दलितलाई यसरी ब्राम्हण बनाएर बाहुनहरुको टाउको माथी चढाउनु हिन्दु धर्म विरोधी काम भो।हिन्दु शास्त्र विरोधी कर्म भयो यो।
      अब हिन्दुहरु माथी ठूलो विपत्ति आईलाग्ने संकेत चिन्ह हो यो।ठूलो निन्दनीय काम हो यो ,दलितलाई यसरी बाहुनहरुको टाउको माथी चढाउने।अब हिन्दु धर्म पतन हुने संकेत हो यो।।घोर निन्दनीय काम भयो।पुरै हिन्दु देउता भगवान र शास्त्रलाई टेक्ने काम भयो यो त।अशुभ हुनेछ अब यसरी हिन्दु शास्त्र विरोधी काम गर्दा।
      हिन्दु धर्म विरोधी काम।कलयुगमा हिन्दु धर्म खत्तम बनायो।

  • @balandaraissongs2982
    @balandaraissongs2982 3 месяца назад +5

    गुरु कृष्ण दमाइ प्रती नमन छ |

  • @sachinkhadka7847
    @sachinkhadka7847 3 месяца назад +2

    ❤श्री गुरु कृष्ण दमाई महाराज लाई काेटी काेटी नमन छ❤

  • @krishnalamichhane905
    @krishnalamichhane905 3 месяца назад

    GURU KRISHNA DAMAI JUI KO PRABACHAN SUNERA GYAN DHERAI PAIYO❤❤❤❤❤❤

  • @dbcnepal9315
    @dbcnepal9315 3 месяца назад +3

    म क्षेत्री हुँ । म यज्ञमा पुरोहित र व्यासाचार्य बन्न चाहन्न । किनकी मलाई त्यो अधिकार छैन । तर सनातन धर्म मेरो लागि प्राण भन्दा पृय छ। यज्ञमा पुरोहित एवं ब्यासाचार्य बन्न सत्त्वगुणी ब्राह्मण बाहेक अरुलाई अधिकार छैन । वेदको आदेश नै यही हो । धर्म कर्म गर्ने अधिकार सवैलाई बराबर छ तर पुरोहित एवं व्यासचार्य बन्ने अधिकार केवल सत्त्वगुणी ब्राह्मणलाई मात्र हुन्छ । बाहुनकै कुलमा जन्म भए पनि यज्ञमा पुरोहित बन्ने अधिकार त्यो बाहुनलाई हुदैन जो सात्त्विक हुदैन ।

    • @bikiroc3620x
      @bikiroc3620x 3 месяца назад

      हे अग्गेयानि क्षत्रि कस्तो बेक्तिलाई सत्त्वगुणि भनिन्छ कसैकोआदेस पालना गरछु भनी आफ्नोई भाइ बुहारि हरुसित सम्भोग गरिआँखा नदेख्ने रसोयेत पान्डु रोग ले गर्सित बच्चा जनमाउनेलाई या फेरि चतुर ऋसिले ललाईफकाई अबिबाहिद कन्नेयालाई आफनो हवसको सिकार बनाई गर्ब धारण भयेपछि सो जालझेलबाट बच्चा जन्मेर चौपारिमा फालियेको बेकति सत्त्वगुणि हुन्छ होला माहाँ भारत कालमा समाज सुधारन र परिबर्तन हुन समयेले 1 मौकादियेकोथियो निसन्तान राजामरेपछि राज्जेको कूनोई सकछम बेयाक्तिलाई राजा बनाई दियेको भये समाजमा जातीबादको जरो उतिबेला नै हराउनिथियो तर कन्याअबसथामा बलात्किरत मोईलार उनको नजायेज ऋषि छोरा को जालझेल र सडेयान्त्रगरि समयेले दियेको उपहार समनजसुधार यी 2 ले असुईकारगरि अनेक सडेयनत्र बुनदै जतिय सम्रचनालाई कट्टर बनाउदै योपुस्ताले सम्म पिणा भोगनि बनाये येसमा ऐलेकापुसताको कुनै दोस छै येसको प्रमाण दमाई माहाराज आउनुभाकोहो र क्षत्रि ज्यु कुनोई कुरा समाजमाराख्नु भनदा पोईला सास्त्रक‍ो राम्म्रो अध्यान गरनुपरछ अग्ज्ञानि ज्यु ज्ञेयानकोकुरा बताउदैछु पुरेतकोकाम यग्गे पुजाआदि गर्ने माहाँ गुरु बिस्सोवामित्र क्षत्रिनै हुनुहुन्छ तपाइ आहाँकारबस लेख्नुभयेक‍छ यदि होईन भने बिस्सोवामित्र क्षेत्रि नभयेको पर्मा णदिनुहोस

    • @BaldevBhatt-z2y
      @BaldevBhatt-z2y 3 месяца назад +1

      सनातन संस्कृति कार्य बिभाजन अनुसार पालना गर्नु धर्म हो ,जसलाई धारण भनिन्छ ,अहिलेसम्म बाहुनहरुमा पनि श्रेणी मा बिभाजन गरेको अवस्था सर्वबितितै छ,जय श्री राम,भगवान पशुपति नातले आमी सबै को कल्याण गरुन

    • @laxmiphulara3583
      @laxmiphulara3583 3 месяца назад

      एकदम सही

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr 3 месяца назад

    हाम्रो जात- भात के??
    नेपाल बिस्वोको एक सुन्दर र शान्त र समृद्द बन्दै गएको देश हो। हाम्रो समाज, के नेवार? के बाहुन? के मगर? के छेत्री? को हिन्दु? को मुसलमान? को क्रिश्चियन ? हामी एक अर्कोलाई भेदभाव नगरी मिलेर बसेको समजलाइ भाड्न नखोज भाइ! होस गर बरु तिम्रो आफ्नै किरात अस्तित्वलाई मान मर्यादा र सम्मान गर! म आफू ठकुरी हु तर म सबै जात जातीको सस्कृती पर्वलाइ हृदय देखि नै सम्मान गर्छु र आफुलाइ विभिन्न जात जातीको सस्कृती, परम्परा भएको देश भनेर बिस्वोमा चिनिएको मेरो देश नेपाल प्रती उच्च गर्व गर्छु!!अब जात जातिको कुरा नगरौ!!
    म " ठकुरी/ बाहुन/ छेत्री/ लिम्बु / शेर्पा/ कामी /दमाई ........आदि " हु।
    तेन्जिङ नोर्गेलाई हामी नसम्झिएको छ र ?
    पासाङ लाह्मु दिदिलाई सम्झिदा हाम्रो छाति गर्बले नफुल्ने हो र ?
    राष्ट्रिय गान राईले लेख्यो क्षेत्रि बाहुनले लेखेन भनेर हामिले सयौं थुङ्गा भनेर नगाएको छ र?
    दयाहाङ दाईको फिल्मको तारिफ नगर्ने केही देखेको छौ?मदेशको छोरो पहिलो राष्टपति भए,हामिले खुसी मनाएकै हो।
    मिरा राईले फ्रान्समा अल्ट्रा रेस जित्दा खुसियाली मनएकै हो ।
    अनिल गुरुङले नेपालका लागि गोल ठोक्दा हामि सबै उफ्रिए कै हो ।
    मेहेबुब आलमले विकेट लिएनै पिच्छे हामी खुसिले चिच्याए कै हो।
    शेष घलेको सफलतामा हामी खुसि नभएको हो र ?
    कर्ण साक्यको किताब अनि जिबनबाट हामी ले प्रेरणा नलिने काम गरेको हो र?
    पाईलट बिजय लामा प्रति हाम्रो सम्मान नभएको हो र?तिलक राम थारु म्याराथुनमा पदक जित्दा हामिे खुसियालि नमनाएको हो र ?
    अनि यो जात जातिको कुरा कहाँबाट आयो? हामी सबै जात मिलेर बसेको ठाउमा क्षेत्रि बाहुनले अरु जात लाई सम्मान गर्दैन भन्ने कुरा कहाँ बाट आयो ? बाहुनले अधिकार दिएन्न भन्ने कुरा कहा बाट आयो? बिजय दाइलाइ हवाइ जहाज उडाउन जातले छोक्यो र?
    जातिय राज्य दिन्छु भन्ने युरोपेली संस्था संग पैसा खाएर हामी नेपाली-नेपाली बिच फाटो ल्याउनेलाइ बहिष्कार गरौ.....
    जातिय अथवा एक समुदायको आघारमा होइन सिङ्गो देशको सम्पदाको आधारमा प्रदेसको नामाकरण गरौ।।

  • @umakantakoirala4
    @umakantakoirala4 3 месяца назад

    कार्य बिभाजन तर जस्ले ब्राह्मण तब उघि ब्राह्मण हो कृष्ण गुरु को अन्तर करण ब्राह्मण त्वा छ मेरो उहालाइ नमन गर्छु।।।।

  • @kaushalmusic7958
    @kaushalmusic7958 3 месяца назад

    जय हाेस

  • @DevakiChapagain
    @DevakiChapagain 3 месяца назад

    हजुर लाई धन्यवाद

  • @gaganraj570
    @gaganraj570 3 месяца назад

    Jaya guru🎉🎉🎉

  • @kamalakhadka9737
    @kamalakhadka9737 3 месяца назад

    हार्दिक नमन!❤🙏

  • @sharandahal7628
    @sharandahal7628 3 месяца назад +3

    गुरु प्रति नमन् ।

    • @LIGHT-u6n
      @LIGHT-u6n 3 месяца назад

      घोर अनिष्ट भो।घोर अनिष्ट भो।
      अब हिन्दु धर्म सक्किने भो।दलितलाई यसरी ब्राम्हण बनाएर बाहुनहरुको टाउको माथी चढाउनु हिन्दु धर्म विरोधी काम भो।हिन्दु शास्त्र विरोधी कर्म भयो यो।
      अब हिन्दुहरु माथी ठूलो विपत्ति आईलाग्ने संकेत चिन्ह हो यो।ठूलो निन्दनीय काम हो यो ,दलितलाई यसरी बाहुनहरुको टाउको माथी चढाउने।अब हिन्दु धर्म पतन हुने संकेत हो यो।।घोर निन्दनीय काम भयो।पुरै हिन्दु देउता भगवान र शास्त्रलाई टेक्ने काम भयो यो त।अशुभ हुनेछ अब यसरी हिन्दु शास्त्र विरोधी काम गर्दा।
      हिन्दु धर्म विरोधी काम।कलयुगमा हिन्दु धर्म खत्तम बनायो।

  • @RupaNepal-h3t
    @RupaNepal-h3t 3 месяца назад

    Om ❤❤❤❤

  • @jmahadevshah4231
    @jmahadevshah4231 3 месяца назад +4

    बाहुन छेत्री सबै दमाईं कामी नै त हुन नी कृष्ण दमाईं भाईं दमाईं आचार्य 😅😅

  • @Prashantbhandari-n5p
    @Prashantbhandari-n5p 3 месяца назад +1

    अब घर घरमा पुराण लगाउदा कृष्ण गुरुलाइ संझनु

  • @ushakoirala299
    @ushakoirala299 3 месяца назад

    Good❤❤❤❤🎉🎉🎉🎉❤❤❤

  • @BhojBaral
    @BhojBaral 3 месяца назад

    हो यसरि नै आफ्नो जात थर को रक्षा गरुन,कृस्न दमाई को झै, आजकल त आफ्नो जात,थर, पहिचान नै लुकाउछन र पो,

  • @PurnaDamai
    @PurnaDamai 3 месяца назад

    नमन छ गुरु जि

  • @KumarDiyala
    @KumarDiyala 3 месяца назад +2

    अाज धेरै खुसि छु

  • @prakash6751
    @prakash6751 3 месяца назад +1

    जय गुरुदेब कोटि कोटि प्रनाम

  • @astro.indra66
    @astro.indra66 3 месяца назад

    प्रबचन मन परेन मलाइ कथा भन्नी मान्छेको स्वर मा मिठास चाहिन्छ जोलाइ नि उठायो ल्याओ तर म जातिय विभेद गर्न खोजेको हैन धार्मिक अभियन्ता कामी दमाई जो सुकै होस तर ग्यान बाड्न सक्न परो

  • @postarajbhattarai1641
    @postarajbhattarai1641 3 месяца назад

    जस्ले ज्ञान प्राप्त गर्छन््उहि हुन्छन् पंडित जातले होइन ।कर्मले हुन्छन् ।

    • @LIGHT-u6n
      @LIGHT-u6n 3 месяца назад

      घोर अनिष्ट भो।घोर अनिष्ट भो।
      अब हिन्दु धर्म सक्किने भो।दलितलाई यसरी ब्राम्हण बनाएर बाहुनहरुको टाउको माथी चढाउनु हिन्दु धर्म विरोधी काम भो।हिन्दु शास्त्र विरोधी कर्म भयो यो।
      अब हिन्दुहरु माथी ठूलो विपत्ति आईलाग्ने संकेत चिन्ह हो यो।ठूलो निन्दनीय काम हो यो ,दलितलाई यसरी बाहुनहरुको टाउको माथी चढाउने।अब हिन्दु धर्म पतन हुने संकेत हो यो।।घोर निन्दनीय काम भयो।पुरै हिन्दु देउता भगवान र शास्त्रलाई टेक्ने काम भयो यो त।अशुभ हुनेछ अब यसरी हिन्दु शास्त्र विरोधी काम गर्दा।
      हिन्दु धर्म विरोधी काम।कलयुगमा हिन्दु धर्म खत्तम बनायो।

  • @nabinkhadka4773
    @nabinkhadka4773 3 месяца назад

    Radhe Radhe Krishna ♥️ Daju . Jay vat Lai gara bidai Hindu Hindu Bhai bhai❤

  • @VivekBhul-nk8zn
    @VivekBhul-nk8zn 3 месяца назад

    Very good work

  • @maheshbista4950
    @maheshbista4950 3 месяца назад

    हार्दिक नमन

  • @SHER-1432
    @SHER-1432 3 месяца назад

    दमाई गुरु अलिकती प्य्राक्टिस्क गरेर आएको भए हुन्थ्यो मान्छे हसाउने भएउ नि। स्वोर सुन्दा दोहोरी हान्ने खाल को रहेछ😂

  • @sitakaushila2352
    @sitakaushila2352 3 месяца назад

    प्रणाम गुरु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @SantoshiDhungel
    @SantoshiDhungel 3 месяца назад

    जय होस्🙏

  • @sarasotigiri9075
    @sarasotigiri9075 3 месяца назад

    🙏🙏 OM j'ai Siri ram j'ai Siri ram j'ai Siri ram j'ai Siri ram j'ai Siri ram j'ai Siri rade rade j'ai Siri kisna 🦚🦚🦚🦚🦚🦚🦚🦚🦚🦚

  • @suresh-j6g3e
    @suresh-j6g3e 3 месяца назад

    म त मनि देखि खुसि

  • @gitaparajuli5880
    @gitaparajuli5880 3 месяца назад

    जय हो

  • @prithivirajshresrha5634
    @prithivirajshresrha5634 3 месяца назад

    हजुरले भन्नुभएको कविताको अंश चाहिँ लेखनाथ पौड्यालको हो है गुरु।

  • @Krishna-b7o4e
    @Krishna-b7o4e 3 месяца назад

    जय सनातन धर्म

  • @ChandaVishu
    @ChandaVishu 3 месяца назад

    Har har maha dev❤❤🙏🙏

  • @bishnunepal1794
    @bishnunepal1794 3 месяца назад +4

    यहाँ उचारित कविता सिद्धिचरणको होइन कविशिरोमणि लेखनाथ पौडेल। को हो।

    • @LIGHT-u6n
      @LIGHT-u6n 3 месяца назад

      घोर अनिष्ट भो।घोर अनिष्ट भो।
      अब हिन्दु धर्म सक्किने भो।दलितलाई यसरी ब्राम्हण बनाएर बाहुनहरुको टाउको माथी चढाउनु हिन्दु धर्म विरोधी काम भो।हिन्दु शास्त्र विरोधी कर्म भयो यो।
      अब हिन्दुहरु माथी ठूलो विपत्ति आईलाग्ने संकेत चिन्ह हो यो।ठूलो निन्दनीय काम हो यो ,दलितलाई यसरी बाहुनहरुको टाउको माथी चढाउने।अब हिन्दु धर्म पतन हुने संकेत हो यो।।घोर निन्दनीय काम भयो।पुरै हिन्दु देउता भगवान र शास्त्रलाई टेक्ने काम भयो यो त।अशुभ हुनेछ अब यसरी हिन्दु शास्त्र विरोधी काम गर्दा।
      हिन्दु धर्म विरोधी काम।कलयुगमा हिन्दु धर्म खत्तम बनायो।

  • @gitagautam5516
    @gitagautam5516 3 месяца назад

    🙏🏻🙏🏻🙏🏻

  • @purushottamkunwar1612
    @purushottamkunwar1612 3 месяца назад

    Ramro hami dherai khusi 6au

  • @sitabhandari7924
    @sitabhandari7924 3 месяца назад

    Dai 🙏

  • @RekhaBK-v4q
    @RekhaBK-v4q 3 месяца назад

    Nepali Samaj ko sunaulo paila agadhi badheko xa..

  • @yamprasadprasad
    @yamprasadprasad 3 месяца назад

    🙏🙏🙏🙏❤️❤️

  • @krishnampariyar8958
    @krishnampariyar8958 3 месяца назад

    🙏🙏🙏🙏

  • @DebeshKafle
    @DebeshKafle 3 месяца назад

    जातले असर पार्छ त्याे लेखनाथ पाैड्यलले भनेका हुन् उपकारी गुणिब्याति निहिरिन्छन् निरन्तर भनेर ।

    • @LIGHT-u6n
      @LIGHT-u6n 3 месяца назад

      घोर अनिष्ट भो।घोर अनिष्ट भो।
      अब हिन्दु धर्म सक्किने भो।दलितलाई यसरी ब्राम्हण बनाएर बाहुनहरुको टाउको माथी चढाउनु हिन्दु धर्म विरोधी काम भो।हिन्दु शास्त्र विरोधी कर्म भयो यो।
      अब हिन्दुहरु माथी ठूलो विपत्ति आईलाग्ने संकेत चिन्ह हो यो।ठूलो निन्दनीय काम हो यो ,दलितलाई यसरी बाहुनहरुको टाउको माथी चढाउने।अब हिन्दु धर्म पतन हुने संकेत हो यो।।घोर निन्दनीय काम भयो।पुरै हिन्दु देउता भगवान र शास्त्रलाई टेक्ने काम भयो यो त।अशुभ हुनेछ अब यसरी हिन्दु शास्त्र विरोधी काम गर्दा।
      हिन्दु धर्म विरोधी काम।कलयुगमा हिन्दु धर्म खत्तम बनायो।

  • @KamalBk-q1p
    @KamalBk-q1p 3 месяца назад

    🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😊😊😊😊

  • @rechalpariyar5566
    @rechalpariyar5566 3 месяца назад

    Khuta tane ra badnaam garne kokis garne xan hosiyar rahanu hola❤❤

  • @SampurnaPaudel
    @SampurnaPaudel 3 месяца назад

  • @AsseHamver
    @AsseHamver 3 месяца назад

    Xya k ho boli yesto bolnea sailea nai xaina basyasan ma basya guru ko bolnea sailea yesto hunxa khai xe xe

  • @sudarshandahal7086
    @sudarshandahal7086 3 месяца назад

    नमन् गुरू!
    🙏🏻🙏🏻🙏🏻🙏🏻🕉️🕉️🕉️🕉️

  • @Mr.BD.943
    @Mr.BD.943 3 месяца назад

    Hindubaad ko natak

  • @rabinrabin9026
    @rabinrabin9026 3 месяца назад +1

    Yo bhanai lekhnath paudel ko ho, satye sandes bata