Sita -"सीता" Episode-32 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C

Поделиться
HTML-код
  • Опубликовано: 29 апр 2024
  • #RTEntertainment #SITA #सीता
    Producer
    Sailesh Khatri
    Rakesh Thapa
    Executive Producer
    Bal Krishna Oli
    Special Thanks
    Om Prakash Agrawal
    Saroj Oli
    Sumitra Karki Thapa
    Artists
    Raju Bhuju
    Sabita Gurung
    Tara K.C.
    Sahin Prajapati
    Sunisha Bajgain
    Bal Krishna Oli
    Samiya Karki
    RK Manandhar
    Shishir Aryal
    Basu Khannal
    Amar Lama Pakhrin
    Subash Subedi
    Puskar Dhungel
    Sadikxya Khanal
    Uttam Acharya
    Nima Pandey
    Sanu Pandey
    Title Song
    Dipak Sharma
    Singer
    Benisha Poudel
    Background Music
    Subin Century
    Publicity Design
    Shree Krishna Shrestha
    Production Manager
    Bednath Dhamala
    Cinematographer
    Gokul Shrestha
    Chief Assistant Director
    Top Bahadur (Prem) Chettri
    Editor and Colorist
    Om Khadka
    Episode Director
    Shankar Dhital
    Story/ Dialogue
    Subash Subedi
    Direction
    Sahin Prajapati
    Connect With Us -
    saileshkhatri121@gmail.com
    jagaran.events@gmail.com
    for advertisement : +977-9851204139
    © RT Entertainment - 2024
    For more videos like this subscribe to our channel.
    / @rtentertainments
    Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and RUclips channels is strictly prohibited, embedding is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 2,6 тыс.

  • @user-pg9wv8uo4y
    @user-pg9wv8uo4y 2 месяца назад +1922

    रमेश चाहिन्छ भन्ने जति लाइक गरुम त 👍️

  • @sarulawagun7435
    @sarulawagun7435 2 месяца назад +479

    भर्खरै भुन्टी हेरेर रुदै आको😢😢 अब एता के के हुन्छ

  • @TwinsBaby.1234
    @TwinsBaby.1234 2 месяца назад +140

    रमेश धनी भएर आएको हेर्ने जति यता हाजिर हुम😊😊

  • @bahadurgobinda-ou1sg
    @bahadurgobinda-ou1sg 2 месяца назад +158

    सीता लाई अब आफ्नै सन्सर्मा जिउना दिनु पर्छ भन्ने को को हुनुहुन्छ एता आउनु ल❤❤❤❤❤❤❤

  • @user-fl4cp6fh1m
    @user-fl4cp6fh1m 2 месяца назад +1274

    रमेश कुन सहर मा के गरिरहेको सबै देखाउनु पर्ने भन्ने सहमती को को हुनुहुन्छ रमेश बिना खल्लो लाग्यो भन्ने को को चाहनु हुन्छ सीता नाटकलाई माया गर्ने जति हाजिर हौ ❤❤❤❤❤

    • @RajendraChaudhary-lq2gv
      @RajendraChaudhary-lq2gv 2 месяца назад +17

      hjr ko kurama ma pani sahamat xu hai

    • @neeruxettry2273
      @neeruxettry2273 2 месяца назад +4

      ❤❤❤❤❤❤❤

    • @binitaraiofficial
      @binitaraiofficial 2 месяца назад +3

      😢😢❤

    • @devlimbu6510
      @devlimbu6510 2 месяца назад +5

      सारै खल्लो भैरहेको छ रमेश बिना यो सिरेल

    • @Prameshmagar-eu2gk
      @Prameshmagar-eu2gk 2 месяца назад +1

      Mah pani hjr KO kurama sahamati xu hai

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 2 месяца назад +789

    मुस्ताङ मुक्तिनाथ १०८ धारा भगवान ले सबैको रक्षा गरुण यो कमेन्त Like गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ 🎉

    • @saruchettri2491
      @saruchettri2491 2 месяца назад +1

      🙏❤

    • @Mustang-vlog-yam-kumar
      @Mustang-vlog-yam-kumar 2 месяца назад

      ​@@saruchettri2491🙏🙏🙏🙏

    • @jyotibista5083
      @jyotibista5083 2 месяца назад +1

      Like

    • @DilliPhejong
      @DilliPhejong 2 месяца назад

      सीताको घरपरिवारको बडो माझधार र असामञ्जस्यता बीच गरिमाको उदयले कही न कही कतै न कतै रमेश र सीताको पुनःमिलनको निकटस्थ इंगित गरेको भान हुन्छ। र डर पनि लागिरहेकोछ यतिविघ्न जीवन्त र शिलशिलेवार कथा भड्किने हो कि , बरालिने हो कि भनेर !

    • @nnhhbbhhu-tp7es
      @nnhhbbhhu-tp7es 2 месяца назад +1

      Jjhhh ​

  • @prakashrawal10
    @prakashrawal10 2 месяца назад +68

    सिता सिरियल मन पराउने कोको हुनुहुन्छ। यता हाजिर हुम त साथी हरु

  • @balami6180
    @balami6180 2 месяца назад +42

    अब गरिमा जगते र रमेश काे सीता हुनु पर्छ बन्ने जति यता आउनु है

  • @ngyoutubemedia3363
    @ngyoutubemedia3363 2 месяца назад +308

    अर्को 33 भाग मा रमेश लाई लिउनु पर्छ भन्नी को को हुनुहुन्छ यता हाजिर हुम है❤

  • @ishadeviDhungana
    @ishadeviDhungana 2 месяца назад +240

    रमेशको र सिताको बिहे हुनुपर्छ भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हुम त😮😮

    • @rabinchepang-vg4ht
      @rabinchepang-vg4ht 2 месяца назад +1

      ramesh ko ra sita ko bhe vyo vane ta seril nai sakinxa

    • @roshanibhandari4868
      @roshanibhandari4868 2 месяца назад +1

      Jagat Ra shita ko divorce vayera sita ko Ramesh xaga biya vayeko dekna man xa

    • @TulsiChand-vq5xz
      @TulsiChand-vq5xz Месяц назад

      Ramesh ra sita bha vako chaienxa

  • @rameshshreshta9783
    @rameshshreshta9783 2 месяца назад +17

    सिताले आमा सँगदेखेको कुरा सते होस भने कोको हुनुहुन्छ

  • @GomaKarki-bl7te
    @GomaKarki-bl7te 2 месяца назад +48

    रमेश कहिले आउँछ नि❤❤ सितालाई कस्ले कसले खुसी देख्न चाहनुहुन्छ ❤❤❤ लाईक गर्नुहोस् 😊😊

  • @amarlama335
    @amarlama335 2 месяца назад +472

    सिता सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने को को हुनुहुन्छ💑😘😍💕💚❤️👉️🙏🙏🙏

  • @mannumainali291
    @mannumainali291 2 месяца назад +101

    सिता र जगते को डिभोर्स हुनु पर्छ र रमेस सगँ एक हुनुपर्छ भन्ने कोको हुनुहुन्छ

  • @user-pg6hv2fv9m
    @user-pg6hv2fv9m 2 месяца назад +17

    रमेश र सिताको विवाह हुनुपर्छ भन्ने को को हुन् हुन्छ ❤❤

  • @krishnabahadurchand183
    @krishnabahadurchand183 2 месяца назад +23

    जगतेको गरिमा संग बिहे भएर सितालाई जगत देखि छुट्कारा मिलेर रमेश संग बिहे भएको हेर्न चाहने जति यता हाजिर हुन त

  • @Mayalukc9999
    @Mayalukc9999 2 месяца назад +203

    मेरो comment likeगर्ने सबैलाई भगवानले सधैँ रक्षा गरुनु भगवान

  • @indirakafle7704
    @indirakafle7704 2 месяца назад +39

    सिताको जस्तो जिन्दगी धेरै नारिले भोगि रहेका छन् ,,,जसरी हुन्छ सीता रमेश को हुनु पर्छ ❤❤❤❤❤❤

  • @sujushrestha2023
    @sujushrestha2023 2 месяца назад +10

    सीताको खुसी चाहने हरु यता हाजिर हुनी है,

  • @krishnask3126
    @krishnask3126 2 месяца назад +15

    आज को सीता सिरियल हेरेर सीता रुदा दुखी हुने जति यता हाजिर हुम हौ😢🙏

  • @Puju-subu
    @Puju-subu 2 месяца назад +174

    😊😊😊😊😊सीता को नि खुशी को दिन आउनु पर्यो भन्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊

  • @dilkumarirai626
    @dilkumarirai626 2 месяца назад +51

    जगत मरेर सिताको बिहे रमेशसङग भएको हेर्न मन हुने जति हाजिर❤❤

    • @suneetabk7440
      @suneetabk7440 2 месяца назад +1

      Jagat mareko ta dekhaudaina hola baru usko girl friend n chhori sanga mileko dekhaunu parcha tespachhi ramesh n sita ko Milan hola❤❤❤❤

    • @reeyaale9844
      @reeyaale9844 2 месяца назад

      @@suneetabk7440 right ❤

  • @user-vn1yb2to2g
    @user-vn1yb2to2g 2 месяца назад +6

    महिनाको चार दिन सीता सिरियल हेरेर रुने को को हुनुहुन्छ म जस्तै 😢😢

  • @shivaruchalyoutubechannel918
    @shivaruchalyoutubechannel918 2 месяца назад +7

    रमेश अनि सीता एक हुनु पर्छ अब रमेश बिन सीता सीरियल खल्लो लागि रहेको छ अब रमेश जहाँ भए पनि देखिनु पर्छ ❤❤

  • @elisabamjan
    @elisabamjan 2 месяца назад +584

    12 कक्षाको परीक्षा हुँदा नी यो सिरियल नछुटाई हेर्ने यता हाजिर हौं है !!!!! 😊😀😅🙏🙏🙏🙏🥺🥺

  • @Ambikakhatri876
    @Ambikakhatri876 2 месяца назад +199

    सिता सिरियल भाग 1देखि भाग 32 सम्म् नछुटाई हेनेहरु यता हाजिर हुम त र सिता रजगतको जोडि मिलाउनुपर्छ भनने को को हुनुहुन्छ ❤😢

  • @user-vl4vb2yn4z
    @user-vl4vb2yn4z 2 месяца назад +1

    धेरै रामर्ो कहानि ❤❤😢😢😢

  • @RohanraiOfficial476
    @RohanraiOfficial476 2 месяца назад +6

    जगते र गरिमा एक भाको हेर्न जति एता हाजिर गरुम ❤

  • @aarohaneupane
    @aarohaneupane 2 месяца назад +18

    सीताले एतिदेरै दुख पाएकि सीताले जगतलाई छोड्नुपछ❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @user-to6de5tq1k
    @user-to6de5tq1k 2 месяца назад +35

    सीता सीरेल अाउदा एक दमै खुसी लाग्छ हेर्दाहेर्दै कति बेला सक्किन्छ थानै हुदैन के गर्ने मलाई त 2घन्टा अाए पनि हुन्थ्यो जस्तै लाग्छ भनेर नहुने रैछ सारै राम्रो लाग्छ सिता सिरेल सबै टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏😭😭❣️❣️❣️🎉🎉🎉🎉❤️❤️❤️❤️💋💋💋🙏🙏💋💋💋❤️❤️❤️❣️❣️❣️🎉🎉🎉

  • @SommayaSunar-ls2rv
    @SommayaSunar-ls2rv Месяц назад +1

    संसार यस्तै हो जन्म हुन्छ मित्यु नहुन्जेल सम्म सबै दुख्ख सुख सबै हुन्छ❤❤

  • @Bmtamang321
    @Bmtamang321 Месяц назад +2

    म जस्तो सिरियल हेरेर एक्लै रुनि को को हुनुहुन्छ ?

  • @user-ec2es9wf9o
    @user-ec2es9wf9o 2 месяца назад +14

    सीता सिरियल आउदा खुसि हुने काे काे हुनुहुन्छ ❤

  • @Mayalukc9999
    @Mayalukc9999 2 месяца назад +71

    सीता सिरियल हेरेर बस्नु हुने सबै सबैलाई विशेष धन्यवाद

  • @Rituraini
    @Rituraini 2 месяца назад +2

    सीता रुँदा सँगसँगै रुने को को हुनुहुन्छ म मात्रै हो कि तपाईहरु पनि हुनुहुन्छ😥

  • @SeemaGurung-kb3ik
    @SeemaGurung-kb3ik 2 месяца назад +4

    सीता एक भाग देखि आज सम्म हर्दै आको म अनि हजुर कोको हुनुहुन्छ 😢😢😢

    • @Snehamagarni
      @Snehamagarni 2 месяца назад

      Mani xu ❤❤❤ sita sereal my favorite❤❤❤

  • @RajkumarOfficial-rn4sh
    @RajkumarOfficial-rn4sh 2 месяца назад +44

    सीता र रमेश को बिहे होस भन्ने याता हाजिर हुम त❤❤❤❤❤❤

  • @lilamanibudhamagar0
    @lilamanibudhamagar0 2 месяца назад +61

    सीता सिरियल आउदा कोको खुसी हुनुहुन्छ भाग 1 देखि न छुटाइ ककस्ले हेर्नू भएको छ यता हाजिर हुम्त सबैजना ❤️❤️

  • @AnjanaKhadka-vd2oi
    @AnjanaKhadka-vd2oi 2 месяца назад +1

    सीता र रमेस काे बिवाहा हुनु पर्छ है याे जगत काम काे छैन😢😢

  • @user-fn7zj2my1h
    @user-fn7zj2my1h 2 месяца назад +4

    यो सिरियल हेरेर म जत्ती को सास फेर्न गारो हुने गरि कोको रुनु हुन्छ्😥😥😥

  • @KrishnaBhusal_official
    @KrishnaBhusal_official 2 месяца назад +28

    यो सिरियल हप्तामा 2 दिन आउन पर्यो भन्ने जति एता हाजिर हुम है ❤😊

  • @ngyoutubemedia3363
    @ngyoutubemedia3363 2 месяца назад +23

    भाग 1 डेखी न छुताइ हेर्नी को को हुनुहुन्छ यता हाजिर गरुम है अनि सबै ले Like पनि❤❤❤

  • @Sandya.808
    @Sandya.808 2 месяца назад +4

    Sita kaslai kaslai man parxa like garum tw 😢😢😢

  • @shikhaglantamang88
    @shikhaglantamang88 2 месяца назад +4

    अब आउने भाग मा रमेश लाई पनि लेउनु पारेउ भन्ने जति एता❤❤❤

  • @dawasherpa-kp7im
    @dawasherpa-kp7im 2 месяца назад +71

    सीता सिरियल मन पराउने कोको हुनुहुन्छ यता हाजिर हुम

  • @user-sd1bh9jw2q
    @user-sd1bh9jw2q 2 месяца назад +25

    सुरू देखि नै नछुटाई हेर्न हरू यता हाजिर हुनुहोस❤❤❤❤

  • @SaruRai-ig1hg5rv9r
    @SaruRai-ig1hg5rv9r 2 месяца назад +2

    सीता ले सुख पाएको हेर्नी मन छ ❤miss you sitako all timlai❤❤

  • @JanakSinghBist
    @JanakSinghBist 2 месяца назад +2

    एकदमै मन छोयो कति राम्रो सिरियल बनाउनु भएको
    अगामी भाग अझै राम्रो बन्दै जावस सुभकानमा

  • @aashikamagar1968
    @aashikamagar1968 2 месяца назад +28

    सीता र सृष्तीको रोलमा रुने कोको हुनु हुन्छ म जस्तै

  • @SamikshaMahesh
    @SamikshaMahesh 2 месяца назад +176

    1के नपुगेको सबै जना सथिहरु मिलेर यक अर्को support गरौं ❤❤🎉😊🙏🙏🙏

  • @apsaraacharya2469
    @apsaraacharya2469 2 месяца назад +6

    अब सीता काे साहारा रमेस हुनुपर्छ भन्ने जति यता हाजिर हुम्त🙏🙏🙏🙏

  • @gsfh2152
    @gsfh2152 2 месяца назад +1

    राम्रो छ बधाई भाई बहिनी हरु लाई

  • @ChitraJungShahi
    @ChitraJungShahi 2 месяца назад +44

    Sita सिरियल मन पराउने कोको हुनुहुन्छ यता हाजिरी हुम्त है❤🎉🎉

  • @NabinaKarki-ro5bk
    @NabinaKarki-ro5bk 2 месяца назад +11

    सिरेल हेरेरै रुदै जाने भयाे मेराे जिन्दगी चाँहि😥

  • @saralabhatta8921
    @saralabhatta8921 2 месяца назад

    सारै नि राम्रो हुँदै जाउस ❤❤

  • @kamalpaudel3400
    @kamalpaudel3400 2 месяца назад +2

    सधैं सबैलाई हसाएर हिड्ने भेलु बाजे आज सबैलाइ रुवाएर गए,बाजेको आत्माले शान्ति पाओस् स्वोर्ग मा बास होस भावपुर्ण श्रद्धाञ्जली😥😥

  • @RamkalaKarki-fn9mv
    @RamkalaKarki-fn9mv 2 месяца назад +10

    रमेश र सिताको मिलन हुनुपर्यो ।

    • @Ramesh77773
      @Ramesh77773 2 месяца назад

      Ma ni sita ko khoji ma 😂😂😂🙈

  • @Anilsanjyal478
    @Anilsanjyal478 2 месяца назад +46

    सीता ले सुख पाएको हेर्न मन् हुने म मात्र हो की हजुर हरु पनी हुनुहन्छ...?❤❤❤❤❤🎉🎉🎉

  • @BokaDon-sn8hv
    @BokaDon-sn8hv Месяц назад +1

    Sita sirel tw malai saray man dukxa ni maya ni lak xa malai herda 1 dikhi😂😂😂😂😂😂❤❤❤korod❤herna❤tayar❤xu❤❤❤maile❤❤❤❤❤😂😂😂😂ma chitawan batw xu hai❤❤❤

  • @hiramanibhandari7259
    @hiramanibhandari7259 2 месяца назад +2

    वर्तमान अवस्था मा रमेश कहाँ होला भन्ने जति एता हाजिर हौं 🙏

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 месяца назад +19

    जगते सुध्रिनु पर्छ भन्नी जति हाजिर हुम त❤❤

  • @Nischal_sahayatri2
    @Nischal_sahayatri2 2 месяца назад +11

    सीता जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो ❤🎉

  • @user-vc8kv5dw1b
    @user-vc8kv5dw1b Месяц назад

    रमेश को र सीता काे विबा भएको हेर्न चा हा ने हरु like me❤❤❤

  • @PrakashDarji-cv3kx
    @PrakashDarji-cv3kx 2 месяца назад +2

    सिरियल धेरै धेरै राम्रो छ समय पनि मिलेको सबै दामी छ भा:ग एक देखि हेर्दै आको छु🎉🎉🎉🎉

  • @chitrabahadur3584
    @chitrabahadur3584 2 месяца назад +11

    अर्को भाग्मा रमेश चायो भन्ने जति हाजिर हौँ है त❤❤

  • @ShushilVlog836
    @ShushilVlog836 2 месяца назад +36

    जगते को परिवार मा खुसियाली छाउनुपर्छ भने जति यता हाजिर हुनु होस❤❤

  • @Bindas_Rafting_Nepal
    @Bindas_Rafting_Nepal 2 месяца назад +2

    500भन्दा क भएका हामी साना you tube साथी हरु एता हाजिर हुनुस एक आर्का लाई सपोाट गर्दै अगि जाम ❤❤

  • @user-wc2zs1xf1i
    @user-wc2zs1xf1i 2 месяца назад +1

    Dami lagyo yo Bag pani ❤❤

  • @SfgbcBffggh-iz9nj
    @SfgbcBffggh-iz9nj 2 месяца назад +15

    सपना नदेख्ने चै म मात्रै रैछु ।। कसरी देखिन्छ होला सपना😢😢😢😢

  • @TOTAL_GAMING3.02
    @TOTAL_GAMING3.02 2 месяца назад +37

    सीता सिरियल को नयाँ भिडीयो आउदा को काे खुशी हुनू हुन्छ । यता हाजिर हुम है ❤😊

  • @user-em1zs8tx9z
    @user-em1zs8tx9z 2 месяца назад +3

    सर्बप्रथम रमेश जि लाई दुई हात जोड बिन्ती गर्दछु 🙏🙏🙏तपाईं कुन ठाउँमा हो अब आउने भागमा देखिनु पर्यो गरिमा र जगत सीता र रमेश यक्दमै शही हुन्छ अब मज्जा आउने भयो धन्यवाद सम्पुर्ण टिमलाई ❤❤

  • @Mayalukc9999
    @Mayalukc9999 2 месяца назад +30

    भाग एकदेखि सीता सिरियल नासुकाएर हेर्ने सबैले मेरो कमेन्टलाई गर्नुहोला

  • @PoojaBhandari49
    @PoojaBhandari49 2 месяца назад +16

    युटुबमा 1k भन्दा कम हनेजति यता आउनुहोस एक अर्कालाइ साथ दिएर अगाडि बढ्म ❤️❤️😊

  • @gitagautam5516
    @gitagautam5516 Месяц назад

    सिता र रमेश को बिवाह भएको हेरन ोाउ❤❤❤❤

  • @RohitRijal-si8cc
    @RohitRijal-si8cc 2 месяца назад

    सीता सिरियल यथार्थमा आधारित छ

  • @sudiplamsal6984
    @sudiplamsal6984 2 месяца назад +18

    सीता को जीवन मा कहिले पनि खुसि भएको देखन पाईछ हजुर सधै यो सियल हेरदा रूनु भन्दा के भए न हजुर सिताको जीवन मा खुसियाली हुनु परछ हजुर

    • @sanumayarana2477
      @sanumayarana2477 2 месяца назад

      अब सीता खुसी भएको हेर्न मन छ

  • @sagargautam8193
    @sagargautam8193 2 месяца назад +33

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सिता सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @bpandbsyoutubechannel2865
    @bpandbsyoutubechannel2865 2 месяца назад +1

    सिरियलमा भएको जगते जस्तो बुढो कसै नारिलाई नपरोस् । Best serial sita , lover❤❤❤

  • @BishnuSunar-dl5wj
    @BishnuSunar-dl5wj 2 месяца назад

    अब सीता र रमेशकाे भेट हुनपर्छ

  • @sitabaraili3531
    @sitabaraili3531 2 месяца назад +42

    सीता सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार 🙏🙏 May Lord Shiva bless everyone 🕉️☘️🪔🌼🙏🙏🙏

  • @Kajalofficial7
    @Kajalofficial7 2 месяца назад +12

    सिता सिरियल क कस्लाई मन पर्छ लाईक कमेन्ट गर्नु होला धन्यवाद ❤❤❤❤ आगामी दिनहरुमा पनि यसै गरी राम्रो राम्रो हेर्न पाम भन्दै सफलताको शुभकामना सम्पुर्ण सिता सिरियलको टिमलाई ❤❤❤❤

  • @PabitraSubba-ky2gf
    @PabitraSubba-ky2gf 2 месяца назад +1

    Fataha raixni jagate

  • @user-gr4tj2wh4d
    @user-gr4tj2wh4d 2 месяца назад +1

    सीता सुखपाउनपराे

  • @Unica_vlog
    @Unica_vlog 2 месяца назад +15

    भर्खर भुन्टी सक्केर आको कति रोय यि आखा अब सिता मा कति रुनु पर्ला छिटै रमेस र सिता जोडि यक होस

    • @SabinaKhadka-wz8xw
      @SabinaKhadka-wz8xw 2 месяца назад

      Same vunti herda royar tauko dukheko x aba yo herda Kati runi ho thaxaina ❤❤❤❤❤❤❤❤❤❤

  • @bikrampuri3831
    @bikrampuri3831 2 месяца назад +54

    gf ले हेर्न भनेर सिता सिरियल हेर्न सुरु गरेको को को हुनुन्छ हाजिर हुम त यता🤗🤣😁❣️🙏

  • @SiluTheeng-zm2go
    @SiluTheeng-zm2go 2 месяца назад +10

    यो भाग हेरेर रुने हरु कोको हुनुहुन्छ मेरो त अँखा भरि आसु आसु भयो asaddhai man xune katha❤😢

  • @ShyamkumarGhalan
    @ShyamkumarGhalan 2 месяца назад +1

    रमेश र सीता विवाह पर्खाइ 🎉

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 месяца назад +33

    सिता सिरियल आउदा को को खुसी हुनुहुन्छ साथी हरु ❤❤❤❤😊😊😊

  • @gitagautam5516
    @gitagautam5516 2 месяца назад +28

    अब रमेश र सिताको विवाह हुनु पर्छ भने को को हुनुहुन्छ ❤❤❤❤❤

  • @anumagar8412
    @anumagar8412 2 месяца назад

    यो भागले लास्तमा रुवायो😢😢

  • @RameshThapa-cz2tk
    @RameshThapa-cz2tk Месяц назад

    first time हेर्दै छु।

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 2 месяца назад +9

    रमेश लाई पनि ल्याउनु पर्छ भन्ने जति यता है ❤

  • @ANJUKARKI-zy5ic
    @ANJUKARKI-zy5ic 2 месяца назад +5

    आज सीता रोएको देख्न सकिन साच्चिकै रोएछु

  • @sankhar5822
    @sankhar5822 2 месяца назад

    एति मन छुन्छ नि ओहो रमेश सीता को मिलन हुनु पर्छ

  • @user-iz6xu7os5g
    @user-iz6xu7os5g 2 месяца назад +1

    Moni xu yata❤❤❤❤

  • @DebinaRai-qs3rl
    @DebinaRai-qs3rl 2 месяца назад +9

    नया साथिहरु १के नपुगेको साथिहरुले एक-अर्कालाई सपोर्त गराै❤❤

  • @tikag.c3963
    @tikag.c3963 2 месяца назад +10

    सिता सिरियल को को लाइ मन पर्छ

  • @user-gw2cx7ln6i
    @user-gw2cx7ln6i 2 месяца назад

    अब सीता र रमेस एक हुन परयो 💓💓💓💓💓💓💓💓💓

  • @ommgr8164
    @ommgr8164 2 месяца назад

    जे होस् राम्रो लायो नातक

  • @LILMANBASNET
    @LILMANBASNET 2 месяца назад +4

    आजको सिरियल एउटा movie भन्दा कम छैन🥰🔥