राष्ट्रिय परिचयपत्रविरुद्ध विद्वान बुद्धिजीवी एकैपटक जुरुक्कै उठे ।। देशैभर सडकमा उत्रिने चेतावनी ।।

Поделиться
HTML-код
  • Опубликовано: 2 янв 2025

Комментарии • 225

  • @pangenisuman163
    @pangenisuman163 11 дней назад +24

    यो कुरोलाई सबैले समर्थन गरि अराष्ट्रीय परिचय पत्रको खारेज गराउं

  • @DipakDahal-o3b
    @DipakDahal-o3b 12 дней назад +20

    नेपाली नागरिक प्रमाण -पत्र नै नेपालीकाे परिचय -पत्र हाे मेराे पनि यहि हुनु पर्छ भनेने मत छ।

  • @baburamgyawali7919
    @baburamgyawali7919 12 дней назад +15

    यो नेपालीलाई अराष्ट्रीय बनाउने परिचय पत्र भएको हुनाले नेपाली नागरिकताको प्रमाणपत्र बाहेक यस्ता अराष्ट्रीय परिचय पत्र चाहिँदैन खारेज हुनुपर्छ ! ठगिखाने सबैको बिरोध गरौं !!

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 10 дней назад +7

    रास्टिय परिचयपत्र खारेज हुनु पर्छ याे रास्ट घाति हाे ।

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 12 дней назад +16

    याे अराष्ट्रिय परिचय पत्रले राष्ट्र र नागरिककाे नेपालबाट देशेै समेत समाप्त पार्ने छ तर म जस्ताे जिऊँदा लाश सुतिरहेका छाैँ खै व्यूझिने र जाग्ने काम हाेला ! हे पशुपति नाथ🇳🇵बधाई छ नेपाळ आमाका सपुतहरुलाई❤❤❤❤❤

  • @durgaprasadphuyal7653
    @durgaprasadphuyal7653 12 дней назад +29

    सबैमा नमन याे परिचय पत्र खारेज गर्नु पर्छ

  • @manishbhandari5842
    @manishbhandari5842 12 дней назад +18

    एक होनहार देशप्रेमी बरिष्ठ पत्रकार महोदय प्रेम कैदीको साहसिक र बास्तविक प्रस्तुतिलाई मुरी-मुरी धन्यवाद!

  • @Okhorgotekonati
    @Okhorgotekonati 12 дней назад +15

    याेपरिचय पत्र खारेज हुनुपर्छ / कमिसनको खेलहो लुटेराहरुको /

  • @haribahadurkarki8294
    @haribahadurkarki8294 12 дней назад +31

    यो रास्टिय परिचय पत्र बन्द गर्नु पर्छ तुरुन्तै!

  • @chitrakunwar4189
    @chitrakunwar4189 11 дней назад +11

    यो अरास्ट्रिय परिचय पत्र तुरन्त खारेज गर्नु पर्छ |

  • @HaribolKc-i3u
    @HaribolKc-i3u 12 дней назад +13

    याे अरास्टिये परि चये पत्र तत्काल खारेज हुनु पर्छ ।

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 12 дней назад +10

    याे परिचय पत्र खारेज गर्नु पर्छ

  • @DurgaSinjali-r4e
    @DurgaSinjali-r4e 12 дней назад +15

    याेपरिचय पत्र खारेज हुनुपर्छ

  • @khovrajkshetri
    @khovrajkshetri 12 дней назад +11

    यो कार्यक्रमका आयोजक र वक्ताहरू धन्यवादका पात्र छन् किनभने यिनले देश र देशवासीको हित - कल्याणका खातिर निर्भिकतापुर्वक देशी - विदेशी षडयन्त्रको पर्दाफास मात्र गरेनन् ; भविष्यमा हुनसक्ने बिबिध षड्यन्त्रको दुरुत्साहन गर्नसके !

    • @BamBDRTamang-i5b
      @BamBDRTamang-i5b 10 дней назад +1

      वक्ताहरु सबैलाई धेरै धेरै धन्यवाद

  • @prabhubasnet4415
    @prabhubasnet4415 12 дней назад +6

    सबैले सुन्न पर्ने अावाज जय नेेपाल अामा जय सचेत बुवा,अामा दिदी बहिनी दाजु भाइ

  • @NetraThapa-rv9nd
    @NetraThapa-rv9nd 12 дней назад +10

    होहजुर आज म बिदेशमा छु स्वास्थ को कारण असर देखाएको रकम मैले परिवारको सदस्यलाई घर जाँदा चेक काटेर पठाउँदा पेन्सन पट्टा र राष्ट्रीय परिचय पत्र लिएर आफै आउन पर्छ भनी फर्काइयो अब उनको दशैं बर्बाद गरियो

  • @dibakarpant3390
    @dibakarpant3390 12 дней назад +7

    भनिन्छ शरीर मरे पनि आत्मा मर्दैन तर,यस्तो लाग्छ ( देखिन्छ ) यहाँँ अहिले शरीर होइन बरु आत्मा मरेको छ ! आत्मा लाई जगाउ नेपाली जाग, आफु अनी देश बचाउ ! जय जननी नेपाल ! जय राष्ट्रदेव पशुपतिनाथ !

  • @HstHst-x9u
    @HstHst-x9u 12 дней назад +6

    सम्पूर्ण उपस्थित बुद्धि जिवी हरुमा नमस्कार

  • @jibankumar9253
    @jibankumar9253 11 дней назад +1

    हाम्रो देशमा सुसासन ल्याउनकोलागि ७७ वटै जिल्लाबाटै यस्ता यस्ता बिद्वान र बुध्दिजिबिहरु एकजुटहुन जरुरि छ आज यस्तोकुरा सुन्नपाउदा सकारत्मक सोच भयकका बुध्दिजिबि सारा जन्ताहरु खुसिभयकाछन सलामछ बिध्दिजिबी बिद्वान सरहरुलाई

  • @lekhanathSharma
    @lekhanathSharma 12 дней назад +9

    रास्ट्रीय परीचयपत्र भन्ने अरास्ट्रीयपरीचय पत्र पूर्ण रुपेण खारेज हुन पर्छ ।

  • @deviprasadchaulagain8798
    @deviprasadchaulagain8798 12 дней назад +5

    अब साच्चिकै नया शक्ती जन्माइनु पर्छ जय देश❤❤❤❤❤

  • @hemrajbhusal8678
    @hemrajbhusal8678 12 дней назад +4

    सत्य र न्यायको खोजि अभियान जिन्दाबाद ! सबै यसमा लागौं ।यसलाई सफल पारौं । सत्य र न्यायको खोजि गरौं ।

  • @GeetaKshetri-r1k
    @GeetaKshetri-r1k 12 дней назад +5

    सबै देश भक्त एक हरु लाई सलाम छ

  • @diwakaruprety2086
    @diwakaruprety2086 11 дней назад +8

    छिटो भन्दा छिटो खारेज गर्नु परो

  • @balaramdhungana1684
    @balaramdhungana1684 12 дней назад +9

    चुरो कुरो सत्य

  • @chandrapoudel3907
    @chandrapoudel3907 12 дней назад +4

    नेपाल का सबै राष्ट्र भक्तहरू बेतिथी का हरेक बिषयमा एकैसाथ जुरूक्क उड्नुपर्ने बेला आइसकेको छ।

  • @LachhiramTharu-l7d
    @LachhiramTharu-l7d 11 дней назад +4

    धेरै राम्राे कुरा गर्नु भएको छ योे कुरा हामी जस्ता नागरिकलाई थाहै छैन

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 12 дней назад +11

    खारेज गर्न माग गरौं ।

  • @tejthapa2105
    @tejthapa2105 12 дней назад +5

    याे राष्टिय परिचय पत्रकाे के काम नागरिता परिचय हैनर बिसवकाे उत्कृट नागरिता छदै छ जय सच्चा ग्रिक

  • @pandavshrestha5515
    @pandavshrestha5515 12 дней назад +4

    ❤Hajur haro shabai ma Hardik hardik Naman Jay Rashtradev shree Pashupatinath Jay Mattra Bhumi Nepal .❤

  • @dhurbadhital1256
    @dhurbadhital1256 12 дней назад +7

    घुमाउरो पारामा राष्ट्रिय परिचयपत्र बिदेशिले खामुसी ,र सुलेमानी बनाउनलाई चाहेको छ है। यो देशद्रोहिहरूलाई कहिले खारेजि गर्ने त ???????????

  • @rajkumarkarki7099
    @rajkumarkarki7099 11 дней назад +2

    यो राष्ट्रिय परिचय पत्र खारेज हुनुपर्छ।।।।।

  • @loknathgautam9853
    @loknathgautam9853 12 дней назад +7

    अराष्ट्रिय कुपरिचय कुपत्र बहिष्कार ।

  • @ganeshthapa7128
    @ganeshthapa7128 12 дней назад +4

    खारीच गर

  • @raihoki5317
    @raihoki5317 12 дней назад +6

    याे राष्ट्रिय परिचयपत्र खारेजी
    हुनै पर्छ नेपाली जनता काे हित
    बिपरित देखियाे
    नेपाली जनताकाे लागि
    नागरिकता हुदा हुदै किन
    चाहियो ??
    अनियाे पास गर्ने र सहि छाप
    गरेर ल्याउने गृहमन्त्री
    रास्वपा काे रबि लामिछाने
    र तिनका समर्थक किन अाज
    चुप छन् ??
    पुरानो हरु भन्दा खतमै हाे त
    नयाँ भनाउदाे बिकल्प भन्ने
    हरु ??

  • @jeebanbaral3574
    @jeebanbaral3574 12 дней назад +4

    राष्ट्रिय परिचयपत्र खारेज गर

  • @Ganeshmalla1234-z8p
    @Ganeshmalla1234-z8p 12 дней назад +4

    अ राष्ट्रियपत्रकाे अरास्टिय पत्रकाे बिषयमा नेपालीजनता लाई सुचीत गरि दिनुभाकाे मा धेरै२ धन्नेबाद

  • @dilbahadur2013
    @dilbahadur2013 11 дней назад +4

    खारेज हुनु अनिबारे

  • @nasibgautam
    @nasibgautam 12 дней назад +7

    सबैले बिरोधगर्नुपर्छ । नेपाली नागरिक्ता हुदाहुदै रास्टिय परिचयपत्र आबस्यक्ता देखिदैन । परिचयपत्र बनाउने खर्चको
    सट्टामा उत्पादन तिर लगाएको भय रोजगार पाउने थियो । सोच्नु पर्छ है साथीहरु ।

  • @manirampokhrel7609
    @manirampokhrel7609 12 дней назад +7

    जनताको भावना मिचेर चोर बाटो बाटै लेइएको नियम लाई जनताले मान्न पर्छ भन्ने छैन ।

  • @royalmount6571
    @royalmount6571 12 дней назад +14

    तुरुन्त खारेज गर्नु पर्छ।

  • @GyanbahadurPun-q8h
    @GyanbahadurPun-q8h 12 дней назад +4

    परिचय अपरिचय हाे खारेज हुनै परछ

  • @sarojkc8022
    @sarojkc8022 11 дней назад +1

    रास्ट्रीय परिचयपत्र घातक छ यकदिन पछुतो अवस्य हुनेछ हामी नेपाली जनतालाई

  • @RamBahadur-q9b
    @RamBahadur-q9b 12 дней назад +3

    Yes you are right.

  • @pravabdevkota1098
    @pravabdevkota1098 12 дней назад +7

    राष्ट्रिय परिचय पत्र के का लागी?नागरिकताको अस्तित्व के हो?नागरिकता लिइसकेको नागरिकलाई फेरि राष्ट्रिय परिचय पत्र फेरि के का लागी?

  • @bhumirusmainali6798
    @bhumirusmainali6798 12 дней назад +3

    Special , real or fact program ! God bless for all of you.

  • @राजानरसिंह000
    @राजानरसिंह000 11 дней назад +1

    🇳🇵❤️🙏सबैभन्दा माथि मेरो देश🙏❤️🇳🇵

  • @vishnugautam4882
    @vishnugautam4882 11 дней назад +1

    देशले नागरिक्ता दिने हो । कुनै आवश्यक्ता परे नागरिक्तालाई संशोधन गरे हुञ्छ ।
    परिचयपत्र सङ्ग संस्तान दिने हो ।

  • @RatnaAcharya-u7j
    @RatnaAcharya-u7j 12 дней назад +3

    Sahi ho good luck sar

  • @BhimBahadur-u9s
    @BhimBahadur-u9s 11 дней назад +1

    धन्यवाद तपाईहरुलाई यो राष्ट्रिय पर्छ पत्रकार हुनै पर्छ

  • @Ganeshmalla1234-z8p
    @Ganeshmalla1234-z8p 12 дней назад +6

    अ राष्ट्रीय परिचय पत्र लागुगर्न खाेज्ने नेता हरु देशघाती हुन खारेज गराै

  • @suryathapa1392
    @suryathapa1392 11 дней назад

    छिटो भन्दा छिटो राष्ट्रिय परिचय पत्र खारेज गरिनुपर्छ हाम्रो नागरिकता अङगिकृत र बंशज को आधार नै ठिक हुन्छ। यसमा बिदेशी इशारा बमोजिम कुनै पनि गतिविधि बन्द गरिनु पर्छ

  • @prabhuacharya261
    @prabhuacharya261 11 дней назад +1

    सत्यकुरा बाेल्नु भकाे छ अधिबक्ता सर हरुकाे

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 7 дней назад

    हजूरको सम्पूर्ण भनाइहरु बिल्कूलै सत्य छन् । सधन्यवाद ।।

  • @anantakunwar2957
    @anantakunwar2957 12 дней назад +6

    रास्टिय परिचय पत्र बन्द गर्नु पर्छ यो कुनै पनि हालतमा जनताहरुको हितमा छैन यो कुनै पानी हालतमा लागु गर्नु दिनु हुदैन|यो दलाल नेताहरु विदेशीलाई नेपाली को सुचना बेचेर खान खोजेका हुन्|यसको सबै मिलेर बिरोध गर्न्नु पर्छ

  • @jibankumar9253
    @jibankumar9253 11 дней назад

    हो बिद्वानसरहरुले उठाउनुभयको कुरो एकदम सहिहो राष्ट्रियपरिचयपत्रको कारणले गर्दा बिडम्बना बृध्द बृध्दा हरुसङ्ग नागारिक्ता छ भत्ता कार्डपनिछ राष्ट्रियपरिचय पत्र बिना भत्ता पाउदैनस भनिदियो गरिबका छोरा छोरी बिदेश जानकोलागि नागारिक्ता छ रहादानि पासफोटपनि छ तर राष्ट्रियपरिचयपत्र बिना बिदेस जानपाउदैनस भनिदियो त्येस्कारण यो नियाम खारेज हुनु जरुरिछ

  • @mandipkc1298
    @mandipkc1298 11 дней назад

    राष्टिय परिचयपत्र पुर्ण रुपले खारेज हुनुपर्छ

  • @prabhuacharya261
    @prabhuacharya261 11 дней назад +1

    कुरा सही हाे चाेरले कमाउने बाटा बना काे राष्ट्रीय परिचय पत्र

  • @madhurai8665
    @madhurai8665 11 дней назад +1

    खारेज गराै

  • @faktanglungrock6951
    @faktanglungrock6951 12 дней назад +2

    Great 👍 ❤❤❤❤

  • @राजानरसिंह000
    @राजानरसिंह000 11 дней назад +1

    🇳🇵❤️🙏सबैभन्दा माथि मेरो देश🙏❤️🇳🇵
    😡गणतन्त्रको बहार..! नेपालीलाई मृत्युको उपहार..!!😡

  • @ananathsapkota2032
    @ananathsapkota2032 11 дней назад +2

    सबै उपस्थित र बक्ताहरुलाई नमस्कार 🎉

  • @DilamayaPanday
    @DilamayaPanday 11 дней назад

    एकदम सहि कुरा गर्नुभयो हजुर दलाल भस्टचार तस्करी झोले आसेपासे लाई बाउबिलो लगाउदा लगाउदै देशखोक्रो बनाई सक्दा पनि यो सरकारलाई कसरी चलाउने र चल्ने भन्ने अत्यो पत्तो

  • @ramrai5316
    @ramrai5316 11 дней назад

    जनता लाई दुःख दिने यो राष्ट्रिय परिचयपत्र भन्ने लाई तुरुन्त खारेज गर्नु पर्छ सबै नेपाली हरु ले।

  • @NabinKarki-q5y
    @NabinKarki-q5y 12 дней назад +3

    Sahi ho

  • @tikaramrc674
    @tikaramrc674 12 дней назад +2

    Salute to all of you.

  • @rajarijal441
    @rajarijal441 11 дней назад

    ❤हाम्रो नेपालको लागि नागरिकतै नागरिकता हो। अरु कुनै परिचयपत्रको जरुरत छैन नागरिकता प्लस पासपोर्ट भएपछि नेपालीलाई पुग्यो।

  • @sumitrasapkota3683
    @sumitrasapkota3683 12 дней назад +2

    Good hajur

  • @gangachudal7667
    @gangachudal7667 12 дней назад +2

    Sahi ho sabai le sachet hunai parcha 🎉🎉🎉

  • @nagendradangal2643
    @nagendradangal2643 6 дней назад

    यो अत्यन्तै गम्भिर बिषय हो।
    सवै नागरिकले आफ्नो हक संरक्षण गर्न एक जुट हुनु पर्छ।

  • @deepakrajjoshi7086
    @deepakrajjoshi7086 11 дней назад

    राष्ट्रिय परिचयपत्र तुरुन्तै खारेजी गर्नुपर्नेछ ।

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 11 дней назад +1

    भने पछि नेपाली नागरिक लाई अनागरिक बनाउने चलखेलका मुख्य दोषी ( ठगी छाने) नै रहेछ भन्ने कुरो पुष्टि भयो !

  • @RajuThapaMagar-p6b
    @RajuThapaMagar-p6b 12 дней назад +3

    Good

  • @sanjayroka3479
    @sanjayroka3479 11 дней назад

    १००% खारेज हुनुपर्छ यो सबै चोर फटाहा र डाका नेताहरुको हामी जनताहरुमा केहीमात्रामा बचेको रगत पनि चुसेर सिध्याउने खेल हो।

  • @chrisgurung3121
    @chrisgurung3121 11 дней назад

    Yo so- called rastriye parichaye pattra turuntai kharej gara! Abhiyanta jyu haru lai mero salute!

  • @krishnashrestha598
    @krishnashrestha598 11 дней назад

    विद्वान, बुद्धिजीबी, अनुभवी, वकिल सबै प्रबुद्ध एकताबद्ध भै यो अराष्ट्रिय परिचयपत्र खारेज गर्नुकाे बिकल्प छैन। 🙏🙏👌👌

  • @agricltrnpl1742
    @agricltrnpl1742 8 дней назад

    salut sampurna abhiyanta jiu haru ra upasthith sampurna janhit barga jiu harulai ra all team.

  • @camilalll7894
    @camilalll7894 12 дней назад +2

    Ek dam Sahi bhanu bhayo

  • @netrachhetri9116
    @netrachhetri9116 12 дней назад +3

    Ok thank you

  • @rameshtamang601
    @rameshtamang601 11 дней назад

    यो राष्ट्रिय परिचयपत्र षड्यन्त्र पूर्ण आएको छ यो ईण्डो पस्क्षिमा बाट आएको बुझिन्छ एस्लाई पुर्णरुपमा खारिज गरिनु पर्छ यो लागु दिनु हुँदैन।

  • @sumitrarana1474
    @sumitrarana1474 11 дней назад +1

    मैले राष्ट्रिय परिचयपत्रको फारम भरेको छैन सरकार मलाई कर नगर्नु। मेरो नागरिक्ता प्रमाण पत्रलाइ मान्यता देउ।

  • @AadiyogiShiva-c1z
    @AadiyogiShiva-c1z 12 дней назад +2

    Dear Sir,Umesh Subedee jyoo!
    Arko Naya Video banana nasaknu bhaekole hola yo purano Video prasaran garidinubhayo.Yo Videoma bhaeko bishaya atyantai mahatwapoorna bhaekole punah: prasaran garidinu bhaekoma Umesh Sir lee dherai dherai Dhanyabad Hajur!

  • @topbdrkhatri7216
    @topbdrkhatri7216 10 дней назад

    very very Good वकिल साब लाई

  • @yadavrana8341
    @yadavrana8341 8 дней назад

    Jatanaisukai bhumika badhepani Nepal ra nepaliko hockheetko pakshema lagnu bhanekai Maha abhiyan Lai safal parnu ho chetana bhaya ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @LalBahadur-bo1jx
    @LalBahadur-bo1jx 12 дней назад +2

    Good job

  • @DurgaSinjali-r4e
    @DurgaSinjali-r4e 12 дней назад +3

    सर हरू लाई सलाम छ

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 2 дня назад

    विदेशी तस्करे राष्ट्रियपरिचयपत्र पुर्णरुपले खारेज नगरी हुदैन , हामी नेपालीलाई यो अपराध र विकृति फैलाउने अराष्ट्रियपरिचयपत्र चाहिदैन ।

  • @BhubaTripathee
    @BhubaTripathee 10 дней назад

    You are right Dhrubalaljee

  • @jeebanbaral3574
    @jeebanbaral3574 12 дней назад +2

    ❤❤❤❤❤❤❤

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 12 дней назад +5

    भ्रष्ट हरुले देश बेचेर खाने भयो

  • @SusmitaLimbu-x6u
    @SusmitaLimbu-x6u 10 дней назад

    Dhanyabad bislesak samanit avibhawk WA bidwan buddijiwi haru prati anjanjanta avari chhan Satya Kura darsaunu vayekoma.

  • @NirajShah-xo2od
    @NirajShah-xo2od 11 дней назад +1

    Right

  • @barnabasrai9080
    @barnabasrai9080 11 дней назад

    राष्ट्रिय परिचयपत्र तू रोक लगाउन पर्छ

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 12 дней назад +1

    Yethasighra yo analayak rastriya parichyapatra turuntai kharejee hunuparxhh chetana vaya🙏

  • @MinuDahit-u8c
    @MinuDahit-u8c 9 дней назад

    Akdam sahi kura ho

  • @mangurung436
    @mangurung436 12 дней назад +2

    कुरा बुझ्दा अनावाश्यक नै रहेछ ! यस्को बजेट अरु उत्पादक लगनी गरेको भा केहि नेपालीहरुले रोजगार त पाउथें होला !

    • @ShorKhati
      @ShorKhati 12 дней назад +1

      Jama 16 arab ho.

  • @MeghnathPuri-s5h
    @MeghnathPuri-s5h 11 дней назад

    धनयाबाद सबै बुददिजिबी हरुलाइ रियल कुरो बोलनु भएकोमा हजुर हरुलाइ पशुपतिनाथले रक्षा गरून्

  • @Lem-Tamme
    @Lem-Tamme 11 дней назад

    रास्ट्रीय परिचयपत्र खारेज
    होस, तर नेपालमा सबै वेदको सन्तान छैन होइन सच्याउनु होला । वेदको सन्तान कस्लाई भनिन्छ ।

  • @laxmanbahadurbaniya9726
    @laxmanbahadurbaniya9726 12 дней назад +1

    ध्रुव सर! पीडा भएकाे ठाउँमा नुनचुक लगाउनु झन पीडा दिनु हैन र? जुन अहिले सत्तसिन दलहरुले अहिले रबिमाथि गरिरहेका छन् ।

  • @karunakhadgi7330
    @karunakhadgi7330 11 дней назад

    Great well said.