Saroj र Aashma लाई बिहे गर्न छ यस्तो डर: आश्मालाई हिरोइन बनाउन सिरिज बनाए, तर पैसा सबै डुबाए |
HTML-код
- Опубликовано: 24 июн 2024
- Presenter : Madan Rijal
Guest: Saroj Adhikari & Aashma Biswokarma
Camera : Dhiraj Gurung
Edit : Madan Rijal
©MNM Nepal
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.)
#sarojadhikari #aashmabishwokarma #cartooncrew
यो जोडीको बिहे हुनु पर्छ हे भगवान
देखेजस्तो जिन्दगी हुन्न रैछ । यो जोडीको माया लाग्यो । हामीले हेर्द त कस्तो लक्जरियस लाइफ होला भन्ने लाग्थ्यो ! हेर, पैसाको अभावमा बिहे गर्न पनि सकिन छन् । उमेर ढल्किसक्यो, कहिले पैसा कमाएर बिहे गर्नु त? सबैको जिन्दगी यस्तै रहेछ ! मैले पनि पैसा कमाएर बिहे गर्ने भन्दाभन्दै चालिस पुगिएछ ।
सरोज आस्माले धेरै दुख पाएको छ 😢सबैजनाले साथ दिनु पर्छ है❤🙏👏
धेरै राम्रो जोडि सरोज र आस्मा बहिनी लाई धेरै समय पछि देख्न पाउँदा खुसी लाग्यो🚸🙏🙏❤️❤️❤️♥️♥️🙏🙏🙏🙏
बिहे गरेको देखन पाउ
बिचारा सरोज ले एक्दम उन्को real story भन्दै हुनुहुन्छ ❤❤ support गरौ सबैले
पहिले पहिले को अन्तरवार्ता मा बिहे हुन सक्छ भन्दा कहाँ हुन्छ हो सरोज मेरो दाइ हो भन्थी आ ले अहिले पोई बनाउने भन्दा अचम्म लाग्छ।
स्वस्थानी Vs Gang सिरिज एकदमै मनपर्यो भाग २ (दुई)को प्रतीक्षामा छौ।❤Sarosma couple beautiful ❤
के सारो मस्केको हो यो कार्यक्रम चलाउने मान्छे?
मैले त हेरि सकेयो धेरै राम्रो बनाएको रहेछ swastani gangs series🙏🙏🙏♥️♥️♥️❤️❤️❤️
Series ta dherai ramro cha. Nepali movies vanda 🎉
hjr haru ko jodi cute dherai ramro xa bihe garnus hai❤❤❤❤❤❤❤❤❤❤
Dherai ramro Jodi aashma Saroj ko jodi❤❤
Gajab ko Jodi good ❤️.
saroj asma❤❤
saroshma❤
Good Saroj brother depression Anxiety BATA bahir aayaxan that's cool
Saroj ❤Ashma so cute
❤❤❤Saroj ashma ❤❤❤
Saroj asma❤❤