Это видео недоступно.
Сожалеем об этом.

Nepali Serial Juthe (जुठे) Episode 101 || March 02- 2023 By Raju Poudel Marichman Shrestha

Поделиться
HTML-код
  • Опубликовано: 19 авг 2024
  • Master TV Presents:-
    Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in RUclips at 9:00 PM every Wednesday.
    Nepali Serial Juthe (जुठे) Episode 101 || March 02- 2023 By Raju Poudel Marichman Shrestha
    Special Thanks
    Narendra Shrestha (Pokhara)
    Kushal Thapa (Pokhara)
    Sharwan Shrestha (Texas America)
    Anjana Joshi (Texas America)
    Actor
    Rabi Giri
    Bidhya Karki
    Rambabu Regmi
    Mukunda Mainali
    Sarmila Sharma
    Shree Prasad Thapa
    Raju Poudel
    Marichman Shrestha
    Raju Karki
    Ujjwol Khadka
    Unisha Dhungana
    Sowinika Bastola
    Rukmila Adhikari
    Anamika Lamichhane
    Light
    Shiva Parajuli
    Musician
    Yogesh Kaji
    Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
    Background Music by : Binay Karki
    Aarohi Entertainment
    Anamnagar Ktm
    binaytwo@gmail.com
    Camera
    Ghanshyam Pokharel
    Editor
    Rabin Bhatta
    Sub-Editor
    Sarita Gautam
    Ashok Chaudhary
    Markup Artist
    Nirmala Acharya
    Writer/ Director
    Raju Poudel, Marichman Shrestha
    समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
    #Juthe #JutheEpisode101 #JutheNepaliSocialSerial
    © Master TV
    --------------------------------------------
    Social Link:-
    RUclips:- tinyurl.com/yb...
    G+:- tinyurl.com/y9...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 985

  • @HeadMasterrr
    @HeadMasterrr Год назад +646

    *धेरै 𝗘𝗽𝗶𝘀𝗼𝗱𝗲 बितिसके अब जुठे र जुनकीरी को बिहे भएर खुशिका दिन आएको हेर्न चाहाने कोको हुनुहुन्छ?❣️🙏*

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +173

    जुठे र जूनकीरी को जोडी कहिले पनि न छुटोस् भन्ने जति कोको हुनुहुन्छ नि येता हाजिर हुनुहोस् ♥️🙏🙏♥️

  • @nepapodcast
    @nepapodcast Год назад +234

    5:56 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍

    • @arjunadhikari1550
      @arjunadhikari1550 Год назад +1

      Balen dai .. you are super hero💗

    • @ramchandranews4022
      @ramchandranews4022 Год назад +1

      Wow🌷🌷🌷.

    • @hemtmagar2305
      @hemtmagar2305 Год назад +1

      Balen g nepal ko rajniti pani katha mai chalne bho dhikar x Nepali hunuma .

    • @krishnabista8804
      @krishnabista8804 Год назад +1

      Dash lai Pani hjur jasto yubako khacho xa sir

    • @sherpadawa3076
      @sherpadawa3076 Год назад +1

      नमस्कार 🙏 मेयर ज्यु

  • @ShitAl_DhAmi
    @ShitAl_DhAmi Год назад +17

    जुठे को सुख को दिन हेर्न चाहने हरु यता हाजिर हुनुहोला । धन्यबाद ।
    सक्किगोनी छिट्टै आउने छ प्रतीक्षा गर्नु होला ।

    • @lifemagar1
      @lifemagar1 Год назад

      हुन्छ दाजु हामी प्रतीक्षामा छौ छित्तै लेउनुहोला सक्किगोनि

  • @amritsunar404
    @amritsunar404 Год назад +5

    हैन दलित पात्र देखाएपनि अलि राम्रोत देखाउनुपर्छ्नी यार।न रूप राम्रो,न काम गरेर एउटा श्रीमती पाल्ने खुबी छ।अनि दाँत पहिला ओरिजिनल थियो पछि नक्कली होकि के हो घिन लाग्दो देखाउन पहेलो दल्नुभाको छ।अनि यस्तो मान्छेलाई जात मिलेपनि कसले छोरी दिन्छत??? त्यहीपनि अझ जिमवाल जस्तो मान्छेले। 😀😂😁😂 मलाई गोथे दाजुको परिवार आउदा एकदम मजा लाग्छ हेर्न,जिमवाल पनि।मलाई सबैभन्दा मनपर्ने पात्र गोथे। 💕

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Год назад +539

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Juthe) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Juthe) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️

    • @vinayakkulu8940
      @vinayakkulu8940 Год назад +6

      DD hajur KO no 1 fan ma.god bless you DD

    • @baralmagarfamily
      @baralmagarfamily Год назад +4

      ❤️❤️❤️❤️❤️

    • @birendramagar7173
      @birendramagar7173 Год назад +2

      ​@𝐁𝐚𝐫𝐚𝐥 𝐌𝐚𝐠𝐚𝐫 𝐅𝐚𝐦𝐢𝐥𝐲 स्द्स्स्स

    • @reshamkumar.
      @reshamkumar. Год назад

      02घायुहि हो

    • @Ashim_Thulung
      @Ashim_Thulung Год назад

      Givina ko fake acc kina banako eslai report ani case thokdinu porx

  • @rajankanxo6894
    @rajankanxo6894 Год назад +1

    जुठेर जुनकीरी को जोडि छुट्नु हुन भन्ने को को हुनुहुन्छ

  • @cuteboyleon2022
    @cuteboyleon2022 Год назад +228

    सम्पुर्ण टिमलाइ सफलताको शुभकामना 😍

    • @Ojash2070
      @Ojash2070 Год назад

      ​@KINGambassadorsTorah 00pll❤ lol 0❤ll😊 ni😊

    • @Ojash2070
      @Ojash2070 Год назад

      ​@KINGambassadorsTorah aww CT😮😢t

  • @therealman-er4ky
    @therealman-er4ky Год назад +33

    Episode 1 bata herni Haru eta hajir hau ta?💖

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 Год назад +7

    एक भाग देखि आज १०१ सम्म जुठे लाई माया गर्नी नियमित दर्शकप्रेमिहरु यत्ता हाजिर हौत ?? खै कत्ती आउनुहोदो रैछ हेरौ है 🙏🙏🙏🙏🇳🇵🇳🇵❤️

  • @bhumirajrai6276
    @bhumirajrai6276 Год назад +2

    कथाबस्तु चै मिलाउन सकेकै हो राजु मास्टर र बल्छी ध्रुवेले।

  • @bhimgayakd5367
    @bhimgayakd5367 Год назад +5

    नमस्कार म पल शाहा आज सम्म तपाईंहरूको मायाले गर्दा म यो स्थान मा छु अझै केही समय पछि पुण म music video मा पनि आउने छु। तपाईंहरूको माया ‌सधै रहने छ भन्ने मलाई आशा लागेको छ। धन्यवाद 😘😘

  • @sharmapooja901
    @sharmapooja901 Год назад +6

    जिम्मल्नी देखेको सपना पूरा होस भन्ने कोको हुनुन्छ हाजिर हुम त यता

  • @kab___ir------official414
    @kab___ir------official414 Год назад +2

    जिम्मलको दिमाग लाई पनि मान्नै पर्छ 😆😆

  • @aratidawadi4904
    @aratidawadi4904 Год назад +1

    सपना बिहे भयको जस्तो रियल मा पनि हुनु पर्छ जिम्वाल जिम्वाल्नि भन्न साथ जे गरे पनि हुन्छ भन्ने छ र त्यो यक दिन देक्न पाहियोस है

  • @rajendrashrestha6919
    @rajendrashrestha6919 Год назад +45

    सबै कलाकारहरु लाई बधाई तथा शुभकामना छ जुठे सिरियल भाग १ देखि भाग १०१ हेर्दै अाउने जति यता ल🙏🙏🙏❤️

  • @IronGamme8533
    @IronGamme8533 Год назад +5

    जुठे निरन्तर हेर्नू हुने को को हुनुहुन्छ यता हाजिर हुनुस त 🎉🎉🎉🎉

  • @user-zc1sm4vq3r
    @user-zc1sm4vq3r Год назад +1

    हेर्नसुरु गर्दा बितिकै जिम्मल को बिहे भको देखायो भने पछि पक्का जिम्मल्नि ले सपनादेखेको हुन पर्छ

  • @sarojpariyar4226
    @sarojpariyar4226 Год назад +11

    नमस्ते सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी बहिनी हरु मा हार्दिक सुभकामना छ १०१ भाग सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ 🙏🥰🇳🇵🇳🇵

    • @ganeshb.k.1413
      @ganeshb.k.1413 Год назад

      मैंले अहिले सम्म कुनै पनि भाग हेर्न छुटाएको छैन १ देखि १०१ सम्म सबै भाग हेर्न सफल भएको छु। आशा छ आगामी दिनहरुमा पनि सकेसम्म सबै भाग हेर्ने छु।

  • @subhashgurung6910
    @subhashgurung6910 Год назад +8

    आहा कती राम्रो सिरेल जुठे सम्पूर्ण टिम लाई सूभकामना छ सधै यसरिनै आईरहोस सूभकामना छ 🙏🙏🙏🙏🙏🤟🤟🌹🌹🌷🌷💕💕

  • @Gurkhaligamer
    @Gurkhaligamer Год назад +84

    हेर्दा आँखाबाट आँशु रसाउने र मन आन्नदित बनाउने कथा तयार पार्नु हुने जुठे सिरीयलका चर्चित पात्र बल्छी धुर्वे र राजु मास्टर लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा
    असिम साफलता को शुभ कामना

  • @EpsKoreanepal3
    @EpsKoreanepal3 Год назад +2

    नमस्कार म पल शाहा आज सम्म तपाईँहरुको मायाँले गर्दा म यो स्थान मा छु अझै केही समय पछि पुर्ण म music video मा पनि आउने छु। तपाईंहरुको माया सधै रहने छ भन्ने मलाई आशा लागेको छ। धन्यवाद🇳🇵❤️🇳🇵

  • @mankumaribk1910
    @mankumaribk1910 Год назад +2

    नमस्कार म पवन आज देकि म सक्किगोनी हेर्न चाहनछु

  • @user-lx5zf4xs4l
    @user-lx5zf4xs4l Год назад +7

    समाजमा रहेको बिक्रीती बिसङ्गती लाई उजागर गर्ने सिरियल।। एक्दम राम्रो छ ।आगामी दिनमा अझै राम्रो बनाउउंदै जानू।।सुभकामना।जय नेपाल।

  • @Foremongaming
    @Foremongaming Год назад +3

    नमस्कार म शाहा आज सम्म तपाईहरुको मायाले गर्दा म यो स्थान मा छु अझै केही समय पछि पुर्ण म music video मा पनि आउने छु ।
    तपाइहरुको माया सधैं रहने छ ।
    भन्ने मलाई आशा लागेको छ । धन्यवाद ❤❤

  • @chall794
    @chall794 Год назад +1

    जुठे सिरीयल हेरेर बसेको सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु लाइ नमस्कार म चै नवनारयन पाडे शमा शास्त्री

  • @birbahadur2460
    @birbahadur2460 Год назад +1

    १ भाग देखि १०१ भाग सम्म हेरियाे सारैइ मन पर्छ
    अब अाउने नेस्ट भाग काे पर्खाइ मा छु 🙏🇳🇵 जुन किरि र जुठे काे भिहे कहिले हाेला? 😂

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Год назад +32

    जुठे र जुनकिरीको चोखो माया बिहेमा परिणत भएको देख्न चाहने मित्रहरु यता हाजिर हुम त।शुभ रात्री।

  • @kamalbista3695
    @kamalbista3695 Год назад +42

    जुठे सिरियल मन पराउने को को हुनुहुन्छ

    • @geetaayo123
      @geetaayo123 Год назад +3

      Me 🙏

    • @user-io6hp2lj5v
      @user-io6hp2lj5v 10 месяцев назад

      𝘮𝘦

    • @nishanttamang8260
      @nishanttamang8260 9 месяцев назад

      ​@@geetaayo123😂

    • @tulasiRawat-kl5gs
      @tulasiRawat-kl5gs 7 месяцев назад

      Hjk🍉🍉🍍🍍🍍🍉🍍🍉🍉🍉🍉🍉🍉🍍🍉🍍🍍🍉🍉🍉🍉🍉🍉🍉🍉🍉🍉🍉🍉🍉🍉

  • @birendrastudio81
    @birendrastudio81 Год назад +1

    जुठे सिरललाई माया गर्ने जति यता हाजिर हुम त

  • @Archana-paneru
    @Archana-paneru Год назад +8

    नमस्ते🙏सबैलाई अनि शुभकामना 🎉🎉🎉 सम्पुर्ण जुठे परीवारलाई म मोडेल अर्चना पनेरुलाई 👍️ हजुरहरुले धेरै धेरै माया साथ सपोट गर्नु हुनेछ भन्ने आसा राखेकि छु धन्यवाद !! ❤️❤️🙏🙏❤️❤️

  • @Sirjanofficial736
    @Sirjanofficial736 Год назад +3

    यो बिहे सपनामा देखेको हुनुपर्छ

  • @sabinsapkota1469
    @sabinsapkota1469 Год назад +2

    Raju ko carektor ramro xa

  • @MT.milan202
    @MT.milan202 Год назад +2

    यो जुठे सिरियल मलाई सरै राम्रो लाग्छ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @asmitabishowkarma588
    @asmitabishowkarma588 Год назад +6

    अहिले सम्म मन परेको सिरियल ``जुठे´´❤️

  • @basantisijwal9346
    @basantisijwal9346 Год назад +12

    सारै राम्रो छ सिरियल सबै ठिम‌ लाइ सफल ताको सुभ कामना छ 🙏🙏🙏

  • @psixtmusic1731
    @psixtmusic1731 Год назад +1

    नेपाली मौलिक sireal juthe

  • @topendrakumarlimbu3039
    @topendrakumarlimbu3039 Год назад +1

    बिहे चै साच्चै हुनु पर्थ्यो ।

  • @asst.m.g3420
    @asst.m.g3420 Год назад +21

    एक भाग बाट नछुटाइ हेरिरहेको छु सारै राम्रो लाग्छ

    • @laxmanshrest
      @laxmanshrest Год назад

      Malai juthe sirel yekdamai ramro lagxa tehi vayerw 1vaga dekhi aajko vaga samaherdai xu

    • @user-io6hp2lj5v
      @user-io6hp2lj5v 10 месяцев назад

      ❤❤ 𝘺𝘢𝘬 𝘥𝘢𝘮 𝘳𝘢𝘮𝘢𝘪𝘭𝘰 𝘹𝘢 ❤

  • @ssyt0476
    @ssyt0476 Год назад +18

    जुठे सिरियल मन पराउने यता आम है ❤️🙏🏽

  • @manojshrestha7721
    @manojshrestha7721 Год назад +1

    Daju baini ko Maya. About chappal le anshu jhari diyo. Same merai life ma jastai bhayo.. Maile galti Garda bhandina bhandai basthi galti garesi buwa Lai bhandinthi Ani maile pitai khada runthi. Miss u Mero bunu. Love u all entire team

  • @Tilakhkhadka7208
    @Tilakhkhadka7208 Год назад +2

    साचीकै बिहे भाको रैछ भंन्ठाने को त सपना प रैछ

  • @sushilsbs7903
    @sushilsbs7903 Год назад +28

    अत्यन्त राम्रो र सम्पूर्ण नेपालीहरुले रुचाएको एक जुठे श्रियल संधै सफलताको शुभकामना सम्पूर्ण टिमलाई💞🙏🇳🇵

  • @sarakarki5252
    @sarakarki5252 Год назад

    1 देखि 101 सम्म नछुटाई हेर्ने जति यता हाजिर गरूम त

  • @suzenmagrati6924
    @suzenmagrati6924 Год назад +1

    मलाई पनि धेरै मन पोर्ने सिरियल हो जुठे 🇳🇵🇳🇵

  • @dipakbhandari3793
    @dipakbhandari3793 Год назад +4

    juthe serialko parkhaima koko hunu hunthiyo? Hajir hou ta😗🤩🤔

  • @narendrabam368
    @narendrabam368 Год назад +10

    भगवानले सबैको कल्याण गरून् दर्शक श्रोता एवम् कलाकार हरूको 🙏

  • @smileanil_23
    @smileanil_23 Год назад

    कूनै episode पनि नछूटाई हेर्ने जति या हाजिर गरूम त🥰🥰

  • @babukausal2078
    @babukausal2078 Год назад

    कतार देखि हेखि हेर्ने जतिले यता हाजिर गरम

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Год назад +18

    अती राम्रो कहानी को लागी मास्टर, बल्छी ( मरीच मान) लाई तथा अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ। यस्तै राम्रो हुँदै जाओस भन्ने आशा मा छु।

  • @rabibahadur3266
    @rabibahadur3266 Год назад +8

    सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏

  • @dalbahadurkhadka6649
    @dalbahadurkhadka6649 Год назад +2

    1 देखि 101 सम्म नछुटाई हेर्ने यता हाजिर । ✋✋

  • @udayakc8441
    @udayakc8441 Год назад +3

    जुठे सिरियलका सम्पूर्ण पात्रहरूलाई प्रगतिको शुभकामना ,सबैलाई भगवानले कल्याण गरुन् 🙏🙏💕💕🙏

  • @khagendra255
    @khagendra255 Год назад +38

    नेपाली कला र सस्कृति लाई जाेडेर बनाउनु भएकोमा जुठे टिमलाई वधाई छ।❤️❤️

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Год назад +2

    जुठे हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! २०७९ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई शुभ होलीको लागी अग्रीम शुभकामना ! जुठे तथा राजुमास्टर परिवार!

  • @khadkanarottam9581
    @khadkanarottam9581 Год назад +1

    जिम्मुवालले माया गरेका होइनन् लक्ष्मी बहिनी आफु बच्न खोजेजस्तो छ जसरि भएपनि जिम्मुवाललाई फसाउनुपर्छ उता सुबिदार को परिवारले गर्दा भुन्टी बहिनिलाई कामबाट निकालेपछी भाग ४७ देखि ६० भागसम्म हेर्दै छु भुन्टिले दु:खै दु:ख पाएको देख्छु जुठे , कान्छी , भुन्टी , टुहुरी सिरियलका सबै कलाकारहरुलाई मनैदेखी धन्यवाद 🙏🙏❤️❤️

  • @gangarampoudel7916
    @gangarampoudel7916 Год назад +2

    जिम्मलनिकाे सपना पुग्ने लक्षयण देखियाे 🤣🤣

  • @yamnepali1637
    @yamnepali1637 Год назад +6

    अति राम्रो सिरियल सम्पुर्ण टिमलाई सफलताको शुभकामना

  • @spvlog3425
    @spvlog3425 Год назад

    धेरै episode बितिसके अब जुठे र जुनकीरी को बिहे भएर खुसीका दिन आएको हेर्न चाहने कोको हुनु भुनु हुन्छ यता हाजिर हुम त।।।।

  • @bishnubishnu7733
    @bishnubishnu7733 Год назад +1

    WWuu NIC 👍❤️🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @amritbohora329
    @amritbohora329 Год назад +6

    धेरै राम्रो लाग्यो सफलता को कामना💐💐💐

  • @Muskan-6mn
    @Muskan-6mn Год назад +3

    , आज शम नछुटाई हरेको छु।सबै टिम लाई हार्दिक बधाई छ।🙏🙏👌👌मेरो तर्फ बाट

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +1

    जुठे भाग 1 देखि 101 न छुटाई हेर्ने जति कोको हुनुहुन्छ ♥️

  • @sumitrabc9963
    @sumitrabc9963 Год назад

    जुठे सिरियल ले बालापन्को आफ्नो गाउघर उई मेला पात आमा को हात ले पकाको कोदाको रोटी मकै भट्मास 😭सबै याद हरु दिलाई दिन्छ तेसै ले समय कति छोटो लाग्छ

  • @Astra_Academy
    @Astra_Academy Год назад +3

    Malai Raju master ko acting chai last dammi lagxa . Ali dherai moment chaiyo hajurr Raju master jothe ko 🥳

  • @physiocarefitnessforall3527
    @physiocarefitnessforall3527 Год назад +33

    Best wishes to all and many more congratulations 101 episode samma aaipugnuvako👏👏👏Uttar Uttar pragatiko suvakamana🙏lots of love from banepa kavre♥️

  • @Rajeshkuma159
    @Rajeshkuma159 Год назад +1

    तैट सपना पनि यकै चोटि गाउँले सबैले देख्छन त🤔🤔🤔यो त अति भयन र... ॥ मत बिपनामै होला भनेर खुसि भर हेरेको सपना पो रछ😁😁😁

  • @ShresthaD789
    @ShresthaD789 Год назад

    ल अहिले सम हेरेको जुठे सिरेल अहिले चाई धेरै रामरो बनायछ ल

  • @shiryabc2992
    @shiryabc2992 Год назад +11

    dherai ramro lagxa yo serial ❤️😍😍😍

  • @mrlamchanay5879
    @mrlamchanay5879 Год назад +10

    Love from sikkim India love you all Nepali family

  • @tukrajrai
    @tukrajrai Год назад +2

    मेरो पनि जुठेको तिमहरूलाई बधाई छ।धेरै राम्रो सिरेल बनाएर सबै दर्शक लाई मनरन्जन दिनुभएको मा

  • @birgotame2345
    @birgotame2345 Год назад

    कति धेरै राम्रो लाग्यो यो सिरियल नछुटाई हेर्नु होला सबैले मैले त १देखि नछुटाई हेरि रहेको छु।

  • @NEWARGAMER69
    @NEWARGAMER69 Год назад +3

    अतेन्तै राम्रो लाग्छ 🙏🙏🇳🇵🇳🇵🎊🎊

  • @radhikakarki9389
    @radhikakarki9389 Год назад +16

    My favorite siriyal 💗💗💗

  • @rabibantha7575
    @rabibantha7575 Год назад

    नमस्कार म रबि मगरको तर्फ बाँट मैंले कुनै भाग छुताको छैन मलाई धेरै मन पर्छ जुठे

  • @nirojsurkhatiniroj6821
    @nirojsurkhatiniroj6821 Год назад

    नमरकार म पल शाहा आज सम तपाईंहरुकाे मायाँले गदा म यो रथान मा छु अझै केही समय पछि पुण म music video मा पनि आउने छु। तपाईंहरुकाे माया सधै रहने छ भने मलाई आशा लागेकाे छ। धयवाद

  • @aasaneupane2793
    @aasaneupane2793 Год назад +18

    My Favorite Serial❣️🥀❣️

  • @laxmilama9363
    @laxmilama9363 Год назад +6

    मलाई एकदम मनपर्ने सिरियल जुठे I love 🙏🙏❤❤

  • @suryabhattarai3904
    @suryabhattarai3904 Год назад +1

    काजी र श्रीधर लाई चाहिँ मान्नै पर्छ पातकी बुडा हरु

  • @Deepakshankar710
    @Deepakshankar710 Год назад +1

    याे सिरियल त,असाध्यै राम्राे थियाे,तर धेरै लम्ब्याउने खाेजीयाे,मिठो लाग्दा लाग्दै तिताे हाेला जस्ताे छ।निर्माण टिमले दर्शककाे अाकांक्षा अनुरूप कार्य गर्दा राम्रो हाेला ।

  • @Deshimunda84
    @Deshimunda84 Год назад +22

    My favorite😍 serial 💕😍😍

  • @UGSANDESH69
    @UGSANDESH69 Год назад +40

    My favourite serial😍😍😍

  • @junitmg68
    @junitmg68 Год назад +1

    Yekdam Mai ramro. .bishayma. .... Jute telefilm banaunu vako hununxa.....yo samaj ma raheko ..jhat vhat bhicko. ..vetbab Lai jarai Dekhi ante garau ....🙏👈❤️😊sabai jana yek hou .. ani sabai yek hou vane kura Lai ....savit garau ....👈🙏😊❤️

  • @Dammar00
    @Dammar00 Год назад +1

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पुर्याउन जुठे ले निकै नै राम्रो भूमिका खोलेको छ..... म डम्मर साउद अछामी को तर्फबाट सम्पुर्ण दर्शक हरु जुठे लाई यसरी नै माया गरिदिनु होला भन्ने आशा गर्दछु ❤️❤️❤️❣️🥀❤️💐🌹🌹🥀🥀🌷🌷🌺

  • @Techviewnepal2023
    @Techviewnepal2023 Год назад +25

    My best favourite serial ❣️❤️❤️💕❤️

  • @ramlamayoutube5947
    @ramlamayoutube5947 Год назад

    नमस्कार सम्पुर्ण दर्शक श्रोताहरुमा यस टेलि श्रीखंला जुठे हेर्नू हुने भगवान रुपि दर्शकहरु सबै-सबैलाइ भवनले रक्षा गरून्

  • @sumankarki2484
    @sumankarki2484 Год назад

    जुठे र जुनकीरी को चाहिँ बिहे हुन् जस्तो छ।

  • @atittamang01
    @atittamang01 Год назад +11

    My best serial ❤

  • @lilaprasadbishwokarma8819
    @lilaprasadbishwokarma8819 Год назад +5

    जुठे र जुनकिरीको माया कहिले न छुटियोस्।

  • @sabinagahatraj2131
    @sabinagahatraj2131 Год назад +4

    Trending 3 ma parecha.. congratulations 👏👏👏👏 jhute team laii . hat's off to the teams members 🙏🙏🙏🙏

  • @pukarkarki3090
    @pukarkarki3090 Год назад +2

    नेपाली कथा समाजमा घटेका कुरा हरु लाई समाटेर बनाकाे जुठे सिरियल हाम्रो गाउँ सहर मा घटेेका घटना लाई जाेडेर बनाकाे छ १भाग देखि १०१ भाग सम हेरदई छु हजुर धन्यवाद छ जुठे टिम लाई ा 😍😍😍

  • @priyankbc3519
    @priyankbc3519 Год назад +1

    मैले अगिनै शोची सकेको थिय सपना देखेको होला भनेर

  • @vijayasewa-kq3sx
    @vijayasewa-kq3sx Год назад +15

    असाध्यै मन पर्ने सिरियल ❤️

    • @bhimdarahandhari249
      @bhimdarahandhari249 Год назад

      एक भाग बाट नछुटाइ हेरिरहेकाे छु सारै राम्रो लाग्छ👍

  • @bhawanikhadka4519
    @bhawanikhadka4519 Год назад +17

    Thank you all the participants for your hard work. I enjoyed this episode.

  • @sagunbhurtel7366
    @sagunbhurtel7366 Год назад

    aaj jimalniko sato gako dekhera kasto maya lago jatinai kada vayeni budole dhoka dida garo hune rex

  • @update_information12
    @update_information12 Год назад +1

    निकै मन पर्छ। सबै नछुटाईकन हेर्ने गर्छु। सफलताको शुभकामना।

  • @sangammagar4199
    @sangammagar4199 Год назад +3

    Raju master as gothe is a very good actor. Yo serial herda Aafno balapan ko yad Aauxa regular herxu yo serial dheroi ramroo xa 🙏🇳🇵

  • @sharmilasewa4161
    @sharmilasewa4161 Год назад +10

    Waiting is over ❤❤❤

  • @sabinpanthi5737
    @sabinpanthi5737 Год назад +1

    कोदोको रोटी सङ टमाटर र धनियाको चटनि खादा अर्कै आनन्द आउँछ।

  • @Rabindraanurag
    @Rabindraanurag Год назад +1

    दामी लाग्छ यो सिरियल