Nepali Serial Juthe (जुठे) Episode 87 || November 23 - 2022 By Raju Poudel Marichman Shrestha

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 1,3 тыс.

  • @Headmaaster
    @Headmaaster Год назад +1192

    *आज त जुठे र जुनकिरीको बिहे भए जस्तो छ? मेरो कमेन्ट पढ्नेहरू सबैको कल्याण होस ❤️❤️🙏*

    • @tikabista4992
      @tikabista4992 Год назад +16

      Sapanama

    • @tapendrajaishi4446
      @tapendrajaishi4446 Год назад +14

      जिगरी दाई चुनाब काे नतिजा k भो

    • @ranjanakhadka9027
      @ranjanakhadka9027 Год назад +11

      सपना मा होला बिहे त

    • @Headmaaster
      @Headmaaster Год назад +13

      @@tapendrajaishi4446 iam not participant in election ❤️❤️

    • @PremKumar-ei6vz
      @PremKumar-ei6vz Год назад +6

      हजुर लाई पनि कल्याण होस

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Год назад +37

    अती राम्रो कहानी छ जुठे सिरियल।यस्तै राम्रो हुँदै जाओस भन्ने आशा मा छु।सबै दर्शक हरु लाई र कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।

  • @VNRVlog
    @VNRVlog Год назад +201

    जुठे सिरियल मन पराउने जति यता हाजिर हौ त!❤️💕

  • @ranjitsunar9718
    @ranjitsunar9718 Год назад +15

    समाज परिवर्तनको लागि जसरी कलाकार लागेको छ त्यस्तै यो देशको नेता पनि लाग्ने हो भने देश आज यो अवस्था मा हुँदैन थियो। यति राम्रो कथा लेख्नु भाको छ।अजै यस्तै राम्रा कथा ल्याउनु र समाज पनि परिवर्तन गर्नु भन्दै सम्पूर्ण टिमलाई सुभकामना व्यक्त गर्दछु।

  • @VibeA-g3s
    @VibeA-g3s Год назад +607

    भाग 1 देखि भाग 87 सम्म नछुटाइ हेर्ने जति यता हाजिर हुम ❤️🥀

  • @Dammar00
    @Dammar00 Год назад +1

    1 देखि 87सम्म जुठे सिरेल हेरेर बस्ने सम्पुर्ण दर्शक हरु ले यता हाजिर हौ त छिटो 🙏🏾🙏🏾🙏🏾❤️❤️❤️

  • @chakrajoshiofficial
    @chakrajoshiofficial Год назад +32

    ल है खुशी लाग्यो जुठे र जुनकिरिको बिहे भयो यो जोड़ी कहिले पनि नछुटाेस भन्ने को को हुनु हुन्छ ||

  • @bhuwandahit9587
    @bhuwandahit9587 Год назад +8

    जुठे र जुनकीरी काे माया छुट्टाउनु हुदैन भन्नेहरू काे काे हुनुहुन्छ यता हाजिर हाेउ🙏🙏🙏

  • @Monika_Rumba
    @Monika_Rumba Год назад +420

    जुठे र जुनकिरी को जोडी कहिले पनि छुट्न हुदैन भन्ने कोको हुनुहुन्छ ❤️🥀

    • @sk_nope_boy
      @sk_nope_boy Год назад +1

      ruclips.net/video/Nf8eTVn-MNI/видео.html

    • @Swaymbhunath
      @Swaymbhunath Год назад +9

      जुठे र जुनकिरीको विवाह होस भन्ने ले आफ्नो दिदीबहिनी , छोरी को विवाह गरिब, दरिद्र केटा सँग गरेर देखाओस त ल। जात को त कुरै छोड। धेरै नाटक गर्नै पर्दैन कसैले। 🤨

    • @tejusaud5245
      @tejusaud5245 Год назад +2

    • @Manisha_bk
      @Manisha_bk Год назад +2

      Ma xu

    • @rajulama7738
      @rajulama7738 Год назад +1

      Me

  • @bhavanathsapkota8198
    @bhavanathsapkota8198 Год назад +10

    कथित सानो जात र ठुलो जात भनेर मान्छे बीच विभेद गर्ने रुढीबादी परम्परालाई यथार्थ कथा बनाउने सम्पुर्ण टिमलाई सलाम गर्दछु 🙏🙏🙏🙏💘💘💖💖💖

  • @dilurai5103
    @dilurai5103 Год назад +12

    यस्तै जाति विभेद धर्म बिभेद्काकुराहरु को अन्त्य जबसम्म हुन्न तब सम्म हाम्रो नेपालमा शान्ति आउदैन मलाई यो सिरियल धेरै मन पर्छ ।सम्पुर्ण टिम्लाइ शुभकामना

  • @Monika_Rumba
    @Monika_Rumba Год назад +299

    हेर्दा आँखाबाट आँशुनै रसाउने र मन आन्नदित बनाउने कथा तयार पार्नु हुने जुठे सिरीयलका चर्चित पात्र बल्छी धुर्वे र राजु मास्टर लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा अग्रिम सफलता को शुभ कामना❤️🙏

    • @nepalibollywoodmoviedialog8933
      @nepalibollywoodmoviedialog8933 Год назад

      Good🙏

    • @Swaymbhunath
      @Swaymbhunath Год назад +4

      जुठे र जुनकिरीको विवाह होस भन्ने ले आफ्नो दिदीबहिनी , छोरी को विवाह गरिब, दरिद्र केटा सँग गरेर देखाओस त ल। जात को त कुरै छोड। धेरै नाटक गर्नै पर्दैन कसैले। 🤨

    • @ArjunDhakalOffical
      @ArjunDhakalOffical Год назад

      तिम्लाई हेर्दा नि ?

    • @Santosh084
      @Santosh084 Год назад

      Ho r hjur

    • @nirojrowudy3015
      @nirojrowudy3015 Год назад

      नेपाली सेनाको 80%ले छुवाछूत जातीय भेदभाव गर्छन् तर ईन्डियन सेनाले भेदभाव गर्दैन,तर यो कुरा हिन्दु धर्म शास्त्र द्वारा आएको ले गर्दा नेपाल र इन्डियामा सदिय देखि मानव लाई मानव मान्दैनन्

  • @ramubiswakarma90
    @ramubiswakarma90 Год назад +17

    नेपाली इतिहासमै सर्बोउकृष्ट "जुठे" सिरियल अहिलेको रियल हिरो जुठे र लाहुरे

  • @purnamanmotivation
    @purnamanmotivation Год назад +50

    को को हुनुहुन्छ जुठे सिरियललाई भित्र देखि माया गर्ने ❤️❤️❤️

  • @jokwaiba6716
    @jokwaiba6716 Год назад +6

    राजु पौडेल गोथे सर र मरिचमान श्रेष्ठ जुठे सरलाई विशेष धन्यवाद दिन चाहान्छु,हजुरहरुले धेरै राम्रो सिरियल बनाउनु भएकोछ,जुठे सिरियल सधैं यसरी नै हेरिरहन पाँउ👌👌🇳🇵🇳🇵

  • @asbin111
    @asbin111 Год назад +49

    आज संजको हो आजै जुठे र जुनकिरीको विभा भयो भने त कथा नै सकिन्छ।🙏

  • @magardilip4383
    @magardilip4383 Год назад +13

    नयाँ episode हरु झन भन्दा झन उत्कृष्ट हुँदै छ है ,जुठे टिम प्रती एकमुष्टमा सबैलाई धन्यवाद । अझै अत्यधिक सफलता मिलोस जुठे सिरियललाई । 🌹🌷🥀❣️❣️ । अब पर्खाइ आउदो बुधबारको । 🧘🧘🧘

  • @saritadhunganauni
    @saritadhunganauni Год назад +44

    अरु world cup हेर्छन हामी जुठे की कसो ❤❤

    • @manishabardewa8955
      @manishabardewa8955 Год назад +2

      Yes you are right 👍️

    • @Swaymbhunath
      @Swaymbhunath Год назад +5

      जुठे र जुनकिरीको विवाह होस भन्ने ले आफ्नो दिदीबहिनी , छोरी को विवाह गरिब, दरिद्र केटा सँग गरेर देखाओस त ल। जात को त कुरै छोड। धेरै नाटक गर्नै पर्दैन कसैले। 🤨

    • @prakashbohara168
      @prakashbohara168 Год назад +3

      ho ni

    • @chandrabalayar8518
      @chandrabalayar8518 Год назад +1

      You are right 👌

    • @tarabahadurroka1994
      @tarabahadurroka1994 Год назад

      अनि त

  • @ishojbhujel4867
    @ishojbhujel4867 Год назад +7

    आहा कति राम्रो हो साच्चिकै जस्तो लाग्यो जुठे बेहुला हुदा गाउँ घर को यात आयो सम्पूर्ण टिम लाई शुभकामना व्यक्त गर्दछु आगामी दिन को लागि 🙏🙏🙏

  • @9.67K
    @9.67K Год назад +4

    जुठे सिरियल भाग 1 देखि अहिले सम्म नछुटाइ हेर्ने को को हुनुहुन्छ ? येता हाजिर हुनुहोला है"

  • @bishalgajmer2273
    @bishalgajmer2273 Год назад +5

    आजको भाग राम्रो लागो अर्को हप्ताको भागमा जसरी नि बिबाह हुनुपर्छ जुठे र जुनकिरि को अझै राम्रो हुन्छ

    • @serba702
      @serba702 Год назад

      Kathanai sakinxa

  • @shankarudash9293
    @shankarudash9293 Год назад +7

    अति राम्रो छ कथा । कलाकार हरु को अति मेहनत छ। प्यारा देशवासी हरु,
    यो पुरानो जमानामा घटेको
    एउटा अवैधानिक , दुख लाग्दो , हृदयविदारक कालो इतिहास मात्र हो। यो एक्काइसौं शताब्दी मा इ घटना हरु को केही लेन देन छैन ।हेरेर मजा लिने हो लाइक , कमेन्ट गर्ने हो। यदि इ घटना हरु को अनुशरण गरेमा नया कानुन बमोजिम कार्वाही हुनेछ ।समतामूलक समाज को निर्माण गरौं ।जय जुठे

  • @arjundarji4752
    @arjundarji4752 Год назад +22

    अहिले सम्मकै नेपाल भरीको मन पर्नि सिरियल "जुठे" सम्पुर्ण दलित समुदायको आवाज बोकेको छ GOOD LUCK 🙏

  • @aroundsunsetaroundsunar6194
    @aroundsunsetaroundsunar6194 Год назад +19

    जुठे भाग 1 देखी नछुटाई हेरे को छू सारै नै रूआऊने कथा जूठे सिरीयल का समपुण कलकारलाई सम्मान छ साबित्री भाऊजू र जुठे र जुनकिरी सागर सर को ऐकटीङ सारै जिबनमा मे खानी कथा हो जुठे सिरीऐल

    • @sushilakc9023
      @sushilakc9023 Год назад

      तर यक्ष क्ष तय रवमढछढंभज्ञऔ

    • @sushilakc9023
      @sushilakc9023 Год назад

      झ़क्ष

  • @rajankanxo6894
    @rajankanxo6894 Год назад +19

    मानिस ठुलो दिलले हुन्छ जातले हुदैन 😍😍

  • @rabinpuri1642
    @rabinpuri1642 Год назад +13

    ल लाउरे सागर दाजैले अब चै कै गर्लान भन्ने हामी सब्बै आसा बादि छोै! सम्पुर्ण टिम लाई विशेष धन्यवाद🙏🙏🙏

  • @punsanam1274
    @punsanam1274 Год назад +10

    झन झन राम्रो हुँदै गको छ अब फिल्म पनि बनाउनु ल राजु & बल्छी अझै उभो लाग्दै जावस्🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🤘🤘🤘✌️✌️

    • @tejukshetri6858
      @tejukshetri6858 Год назад +1

      Junkeri ra juthe ko bihe vay paxi master gotheko baini ko Palo aaula jasto xa gotheko kamedi is so interestly

  • @ranamagarhimal6302
    @ranamagarhimal6302 Год назад +5

    जुठे दाई र जुनकिरी भाउजु को बिहे होला जस्तो छ सबैलाई चुले निम्तो छ है 🥰🥰🥰

  • @khadku2412
    @khadku2412 Год назад +6

    दाइ हो तो यस्तो जुन्केरी बैनी दाइ को कारन ले तिम्रो मन खुसी हुने भयो Brother is a Great thank you mr sagar bhai for happiness to sister

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +19

    देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनी हरूमा नमस्कार।🙏🙏🙏🙏

  • @suresh4104
    @suresh4104 Год назад +1

    सबै भन्दा लास्त मा हेर्ने भनेकै मै होला.
    डिउटी बाट आयर हेर्नु पर्छ l
    फेरी नहेरिकन निन्द्रा नि लाग्दैन l
    मोहनी नै लगायछ l
    (झुठे🥰 र जुनकेरी❤️) ले
    झुठे सिरियल हेर्ने सम्पूर्ण लाई धन्यवाद दिन चाहन्छु l
    न: 1 बनाउनु पर्छ यो सिरियल 🙏🙏🙏

  • @himamagar1432
    @himamagar1432 Год назад +8

    " सम्पुर्ण जुठे परिवारमा सफल्ता को शुभकामना , र जुन्किरी र जुठे को जोडी कहिल्यै पनी नछुटोस् ! 🙏🙏🙏 "

  • @magarbimaltaram3156
    @magarbimaltaram3156 Год назад +1

    अलिकती हासो अनि फेरि आँसु ।
    गजब को है सिरिएल चाहिँ ।
    भाक १देखि आजसम्म नछुताई हेर्ने जति यता हाजिर हुम त।

  • @NKTFilms
    @NKTFilms Год назад +18

    ल,आज जुठेर जुन किरिको बिहे हेर्न पाइने जस्तो छ। अग्रिम शुभकामना सम्पूर्ण टिम लाइ। 🙏🙏

  • @Nepalimusic19974
    @Nepalimusic19974 Год назад +2

    मेरो कमेन्ट पढने सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनीहरु को कल्याण होस् 🙏

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Год назад +11

    जुठे सिरियलमा आजको भागमा जुठे र जुनकिरिको प्रेम प्रस्ताव सफलता हुन्छ जस्तो छ! जुठेले जुनकिरिलाई असाध्यै माया गर्छ्न!

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +11

    आज त जुठे दाइ र जूनकीरी दिदीको बिहे भयो भने हेर्न मजा आउँछ है दर्शक हरू❤❤🙏

  • @Its_Bhim
    @Its_Bhim Год назад +10

    जुठे सिरियल एकदम राम्रो लाग्यो आज पनि। अझै सफल्ताको शुभकामना सम्पूर्ण टिमलाई।

  • @rinjeesherpa99
    @rinjeesherpa99 Год назад +8

    जुठे सम्पूर्ण टिम लाई हार्दिक बधाई तथा अग्रिम शुभ कामना

  • @taralalrezayat5439
    @taralalrezayat5439 Год назад +2

    साबत्रिको भाईले चाउरेको छोरिलाइ हराउने बनाउनुभयो अबा फेरि सिरिधरको छोरिको पालो छ सउदिदेखिहेरदै छु अति रमाइलो छ

  • @prabindram867
    @prabindram867 Год назад +71

    My favourite serial ❣️❤️

  • @ArjunDhakalOffical
    @ArjunDhakalOffical Год назад +1

    यो भन्दा राम्रो हुने ठाउँ छैन सावित्री भाउजू र लाहुरे को माया लाई पनि अलिकती प्रस्तुत गरिदिनु पर्यो के हामी लाहुरे (indian army ) हरुलाई खासा मन पर्छ अनुरोध मेरो कति राम्रो

  • @lilaprasadbishwokarma8819
    @lilaprasadbishwokarma8819 Год назад +10

    जुठे र जुनकिरीको बिहे भएको होकी सम्झेको हो। जुठे ले या जूनकीरी ले मजा आउने भयो आज हेर्नलाई 😜😜🌹🌹

  • @ramkajithapa2250
    @ramkajithapa2250 Год назад +2

    मलाई यो juthe serial अति नै मन पर्छ झनै तेस माथी सागर बाबू को सोच यो समाज परिवर्तन सारै मन पर्यो आगामी दिनमा अझै राम्रो हिस शुभकामना म अहिले मलेशिया बाट हेर्दैछु

  • @royalbadigad1daga
    @royalbadigad1daga Год назад +22

    जति हेर्यो उति मनपर्छ जुठे एपिसोड great 💕💗💕

  • @npmedianetwork
    @npmedianetwork Год назад +3

    नेपालकाे अतिउत्कृष्ट सिरियल सबैको मन मनमा बसेकाे सिरियल जुठे लाई मिडिया हावले उत्कृष्ट अबाड दिनुपर्छ । कथा रचनाकार तथा सम्पूर्ण सिरियल टिमलाई धेरै धेरै शुभकामना छ ।❤️❤️❤️❤️❤️🇳🇵

  • @bikramtamang1150
    @bikramtamang1150 Год назад +19

    सरै मान पर्ने सिरियल जुठे धेरै राम्रो छ्❤️❤️❤️🙏

  • @ramrai8339
    @ramrai8339 Год назад

    नेपाली सिरियल सबै भन्दा मन पने जुठे भाग 1देखि 87 सम्म हेरेर बस्ने कोको हुनुहुन्छ यता हाजिर हु त

  • @jiten265
    @jiten265 Год назад +8

    देश तथा विदेशमा बस्नु हुने नेपाली सम्पूर्ण नेपाली आमा बुबा , दाजुभाई तथा दिदीबहिनीहरु हार्दिक नमन जो जा हुनुन्छ सुरक्षित रहनु होला. Iove Nepal.

  • @amritkumar8015
    @amritkumar8015 Год назад +2

    जुठे र जुनकिरि काे जाेडि सिरियालमा कहिले नछुटाेस रियलमा नछुटुसाे भनना ता जुठे काे घरमा बुडि र छाेरा छन ता जुठेले दातमा के दलेकाे हाेलन जुठे सिरयाल मन परछा सागर ले जात भात भनेरा हेला नगरनु भनेकाे मन पराे

  • @tekbahadur8776
    @tekbahadur8776 Год назад +13

    सागर जि हजुर अभिनय धेरै राम्रो छ 🙏🙏🙏👌💞👍

  • @bnepal6697
    @bnepal6697 Год назад +2

    कथामा मात्र सिमित हो जुनेली र जुठेको प्रेम वास्तबिक जीवनमा यो असम्भब छ यस्तो कसैको परिवारले स्विकार्दैनन

  • @rajtamang9400
    @rajtamang9400 Год назад +6

    म दुवै बाट हेर्दै छु हजुर सागर दाई ले कुरा विचार गरेर अगाडी बढ्नु पन्छ जुठे ले 💞🥰💞🥰💞🥰🥰

  • @bhupendratamang2918
    @bhupendratamang2918 Год назад +2

    जुठेकाे बिहे हुनु पर्छ भनेहरु यता है।

  • @train682
    @train682 Год назад +3

    हेर्दा हेर्दै सक्यो बल्ल मजा आउदै थियो। अलिकति लामो बनाउनु पर्यो के।😀😀

  • @radhabhushal1360
    @radhabhushal1360 Год назад

    जुठे र जुनकीरीको जोडी मन पराउने जति यता हाजिर हुम त।

  • @Ramubibashkhadka9321
    @Ramubibashkhadka9321 Год назад +7

    जुठे सिरियले मेराे पनि मन जित्न सफल भएकाे छ सबै टिमलाई शुभकामना 🏵️🏵️🌹🌹🌷

  • @bhimsony1592
    @bhimsony1592 Год назад +1

    जो मेरो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईहरु सबै लाई भगवानले रक्षा गरुन।।

  • @pratimabardewa7215
    @pratimabardewa7215 Год назад +2

    नमस्कार सम्पुर्ण जुठे टिममा सबप्रथम हजुर हरुको यो सियल को उतर उतर प्रगतिको कामना 🙏🙏म हजुर हरुको भाग 1 देखिको निरन्तर दशक हु.......सबै कुरा एक्दम राम्रो छ हाम्रो समाजमा घट्ने घटनाको यथार्थ चित्रण गरेको छ । तर सबै राम्रो हुदा हुँदै पनि जुठेले दात लगाउदा तयति उत्कृष्ट लगेन कृपया दात नलगाउदा झन सुनमा सुगन्ध हुन्छ जस्तो लगो....जुठेले दात नलगाउदा राम्रो हुन्छ भन्ने को को हुनु हुन्छ ??

  • @odaredai552
    @odaredai552 Год назад +1

    Aaja juthe le dekheko sapana sachinaii hos vanne le yeta like garam haii guyz👍

  • @Biswash26
    @Biswash26 Год назад +14

    दुखी गरिब भनेर कसैले कसैलाई हेप्नु हुन्न पालो सबैको आउछ ❤️😊

  • @birendrastudio81
    @birendrastudio81 Год назад +3

    मनि हेर्दै छु जुठे सिरल एक दमै मन पर्छ ❤️❤️

  • @dhanbahadurkhadka.9516
    @dhanbahadurkhadka.9516 Год назад +1

    आज त जुठे जुनकिरी को बिहे भएछ भन्ठानेको त कल्पना मात्र रहेछ 🙄🙄

  • @karanolikshettry6591
    @karanolikshettry6591 Год назад +1

    यो जुठे सिरियल झन् झन् राम्रो हुँदै गएको छ अब जुठे र जुनकिरीको बिहे हेर्न मन्छ छिट्टै सागर सर को रोलपनि अति उत्तम मार्मिक हुँदै गएकोछ यो जुठे सिरियलको टिमलाई शुभकामना छ🙏🙏

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur Год назад

    जुठे र जुनकिरिको मिलन कहिल्यै पनि हुनु हुदैन भन्नेहरु कोको हुनुहुन्छ नि ?

  • @chanderbahadur9559
    @chanderbahadur9559 Год назад +14

    सागर दाइ को कुरा यग्दम मन परेयो😀😀😚😙😙😚

  • @amitsunar4134
    @amitsunar4134 Год назад +1

    जु ठे र जुन्किरिको बिहे भयको हेर्न चाहनु हुने कति हुनु हुनछ

  • @rijanbist292
    @rijanbist292 Год назад +4

    सम्पुर्ण टिम लाई विशेष धन्यवाद अझै राम्रो गर्दै जानु🇳🇵🇳🇵

  • @nachhiringrabin1172
    @nachhiringrabin1172 Год назад

    भाग 1 बाट नबिराइ हेर्नू हुने सबै यत हाजिर गरम कत्ती जन छम

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 Год назад +2

    आजको एपिसोड धेरै राम्रो लाग्यो सागर दाईको सोच यक्दम राम्रो लाग्यो अहिलेको जमानामा पनि छुवाछुतको भेदभाब राख्ने जुम्मल लाई सागर दाईले धेरै सम्झाउनु छ र सागर दाईको कामप्रति उच्च सम्मान को साथै जुठे को सम्पूर्ण तिम्लाई सम्मान गर्दछु

  • @gangalalyonjan7851
    @gangalalyonjan7851 Год назад +42

    I love thiss serial😍😍😍

  • @bikeshbindash6322
    @bikeshbindash6322 Год назад +1

    रमाइलो विवाह होला जस्तो छ जुठे जुनकिरीको। लाहुरे दादाको भनाई 100% राईट हो

  • @aadhuniktv
    @aadhuniktv Год назад +12

    Hello Nameste, entire juthe team
    This is Bala Sinchuri..Aadhunik Tv 'Harpal tapai sanga ' Would like to express hearty thanks for bringing such a wonderful Serial Juthe in this century.
    Sati pratha has gone..now castism should go away and this Serial will deffinatily bring some changes in this society..and all the characters in Juthe are 💯 % perfect. Love you all.. wish this Juthe bring a smile to your society.
    Dhanyabaad.

  • @vimalkhadka9121
    @vimalkhadka9121 Год назад +1

    जुठेको र जुन्किरिको बिहे हुनै पर्छ भन्ने कोको हुनु हुन्छ ?

  • @narayankhadka8991
    @narayankhadka8991 Год назад +3

    जुठे मन पराउनु हुने सबैलाई मेरो तर्फबाट धन्यवाद र मेरो कमेन्ट पढ्नु हुने सबैलाई पशुपति नाथले कल्याण गरुन्

  • @umashrestha5386
    @umashrestha5386 Год назад +1

    चाउरे दाइको छोरी कता जानुभयो धेरै भैसक्यो देखिनुहुन्नत लियर आउनुन राजु दाइ 🙏🙏🙏❤️

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +3

    जुठे र जूनकीरी को जोडी कहिले छुट्न हुँदैन भन्ने जति कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोला है 🙏🏿🙏❤

  • @padam-udgadi4145
    @padam-udgadi4145 Год назад +1

    जुठे हेर्दाको आनन्द नै बेग्लै लाग्छ !
    कसैलाई चुनावमा को जित्छ भन्ने चिन्ता होला मलाई भने जुठे कतिबेला हेरौला भन्ने चिन्ता !

  • @bikrampokharal1254
    @bikrampokharal1254 Год назад +3

    अहिलेसम्म एउटा् भाग न छुटाइ हेर्ने गरेको छुउ आज को भाग धेरै राम्रो छ सागर दाइ को कुरा एक दम सहि र action acting बोल्ने शैली एक दम मन पर्छ 😘😘😘

  • @Chingchongarimjan39
    @Chingchongarimjan39 Год назад

    जुठे र जुनकीरीको बिहे भाको सम्जेको हो।भन्ने हेर्दै गर्दा नै थाहाहुने को को हुनुन्छ।।।

  • @premadhikari7235
    @premadhikari7235 Год назад +26

    I love this serial 💞👌❣️

  • @meditationandhealing4556
    @meditationandhealing4556 Год назад

    जुठे कि सबै भाग नछुटाइ हेर्ने हरु यता 🙏 कमेन्ट पड्ने जति सबैको कल्याण होस 🙏 जय नेपाल 🇳🇵

  • @basantisijwal9346
    @basantisijwal9346 Год назад +14

    My favourite serial ❤️

  • @rasuwalishishirvlog4818
    @rasuwalishishirvlog4818 Год назад

    जुठे मा आउन खोजेको परिबर्तन हुँदा मलाई आफ्नो मेरो गाउँमा पनि परिवर्तन आएको जस्तो लाग्यो ☺️😔😔

  • @nabinbastola1154
    @nabinbastola1154 Год назад +1

    अती राम्रो कहानी छ जुठे सिरियल यस्तै राम्रो हुँदै जाओस चर्चित पात्र बल्छी धुर्वे र राजु मास्टर लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा अग्रिम सफलता को शुभ कामना

  • @jhabbahadursunar787
    @jhabbahadursunar787 Год назад +6

    Thank you Sagar for your sublime and humanistic ideas though your paths are beset with many impediments. Be bold enough to thrash them at your end! 🙏🙏🌹🌹

  • @BossYT14
    @BossYT14 Год назад

    साँच्चिकै जुने र जुठेको बिहे भएछ सोचेको त जुठेको कल्पना मात्रै पो रैछ😥😥😥

  • @rohitbhattrai7959
    @rohitbhattrai7959 Год назад +11

    My favorite serial best of luck for all team 👍

  • @kullbahadurdulal8780
    @kullbahadurdulal8780 Год назад

    जुठे सिरयल कस कसले नछुटाइ हेर्नु भएको छ हाजिर गर्नुस श्रीधर कहिले सुध्रिन्छ सागरले छुवाछूत हटाउने काेसिस राम्रो छ अब परिवर्तन हुनु पर्छ

  • @hemchandra204
    @hemchandra204 Год назад +10

    सबैभन्दा मलाई मनपर्ने सिरियल जुठे ❤️❤️

  • @surendragm8265
    @surendragm8265 Год назад

    पहिला म सँगै बसेर प्रत्येक जुठे serial हेर्ने मेरो मान्छेले आजभोलि कोसँग बसेर हेर्छिन होला है।
    remember This serial for love

  • @sharmilasewa4161
    @sharmilasewa4161 Год назад +13

    Waiting is over ❤🎉❤🎉my favorite series

  • @Kaushal123.
    @Kaushal123. Год назад +1

    जुठो भाक 1 दैखि 87 सन्म हेने
    कोको हुनु छ भनुन

  • @yambahadurlimbu5985
    @yambahadurlimbu5985 Год назад +7

    My favourite serial 🥰🥰🥰🥰🥰❤️❣️❣️❣️😍😍😍

  • @DipendraTimalsina1983
    @DipendraTimalsina1983 Год назад

    जुठे र जुनकीरी को बिबाह क कसले हेर्नू भो त🤔🤔🤔

  • @janakbudha5513
    @janakbudha5513 Год назад +3

    जिम्माल साबको रिस कडा।😂😂जुठे टिमलाई थप सफलताको शुभकामना।💐💐❤️❤️

  • @माधवरानामगर

    जुठेको त सपनामा भए पनि बिहे भयो गाथे तर हाम्रो देशको धेरै जुठेहरु छन जस्को सपनामा पनि बिहे हुन सकेको छैन! सबैको यहि मंसिरमा बिहे होस मेरो शुभकामना!!

  • @chandrabadur1451
    @chandrabadur1451 Год назад +4

    कति मन छुनि सिर्जना हाे बधाई छ अल टिमलाई

  • @dambarbudha9480
    @dambarbudha9480 Год назад +1

    जुठे र जुनकिरीको छिटो मिलन हुनु पर्यो 😭😭😭

  • @anitaanu7809
    @anitaanu7809 Год назад +5

    Bichara juthe😌😅😂I love this serial❤️💕🙏