Nepali Serial Juthe (जुठे) Episode 112 || May 18 - 2023 By Raju Poudel Marichman Shrestha

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 3 тыс.

  • @MasterTVNepal
    @MasterTVNepal  Год назад +911

    तपाईहरुलाई आज भोली जुठे कस्तो लाग्दैछ प्रतिक्रिया दिदैं गर्नुहोला हामी हजुरहरुको सुझाब सल्लाहरुलाइ पनी समेट्दै अघि बढ्ने छौं

    • @khemgurungculturesorathior878
      @khemgurungculturesorathior878 Год назад +43

      सबै भाग राम्रो छ। तर आजको हिरो को रोल मने है। ❤❤ सबैको प्रगति होस

    • @GaneshOfficial324
      @GaneshOfficial324 Год назад +19

      Molai tw dherai Mon parxa yo seriol 😊😊

    • @anitamahat8104
      @anitamahat8104 Год назад +13

      Yo episode chai sarai man paryo

    • @kamalasunuwar3163
      @kamalasunuwar3163 Год назад +21

      अब जूनकीरी र जुठे छूटनु हुन्न है

    • @khembahadurkhadka
      @khembahadurkhadka Год назад

      youtube.com/@khembahadurkhadka

  • @jhilkevlog0114
    @jhilkevlog0114 Год назад +200

    जुठे सिरियल भाग १ देखि भाग ११२ सम्म नछुटाई हेर्नेेे म जस्तै को को हुनुहुन्छ यता हाजिर हुम 🕉️❤️🇳🇵🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @ramrijal2516
    @ramrijal2516 Год назад +73

    👏👏👏👏❤❤जिनकिरी र जुठे को हिम्मत गोथे,र मनेको साथलाई सलाम्🙏हामीले खोजेको कथा आज यो भागमा पाउँदा धेरै खुसी लाग्यो.

    • @kanxosuman
      @kanxosuman Год назад

      💘💘

    • @hancyratna
      @hancyratna Год назад

      ❤❤same ❤❤ jindagi ma pailo choti man khusi vyo mero juthe hererw

    • @rabinagiri5692
      @rabinagiri5692 Год назад

      Arko episodema kasaile dekheko sapana huna sakxa dherai khusi hunu vanda pani 🤦‍♀️🤦‍♀️🤦‍♀️😂😂😂😂😂😂

    • @sujanshrestha967
      @sujanshrestha967 Год назад

      @@kanxosuman 22

    • @sujanshrestha967
      @sujanshrestha967 Год назад

      @@hancyratna no mom

  • @jhilkevlog0114
    @jhilkevlog0114 Год назад +105

    जुठे र जुनकिरीको जोडि मनपराउने म जस्तै को को हुनुहुन्छ यता हाजिर हुम 👍👍🏆🤝♥️👍💟🏆🤝🤝♥️❤️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Год назад +329

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Juthe) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Juthe) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️

    • @saujanmgr5254
      @saujanmgr5254 Год назад +1

      100 % deee

    • @gyanbahadur5245
      @gyanbahadur5245 Год назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @kamalnepal302
      @kamalnepal302 Год назад +1

      हिजो आज गिभिना को द्रसक हरुले मन पराउने छोड्नु भाको होर प्लिज यसरी माया न मार्नुस है🙏🙏🙏

    • @PriyaLama-lk4fk
      @PriyaLama-lk4fk Год назад

      Plz help me

    • @GivinaMagarOfficial
      @GivinaMagarOfficial Год назад +1

      @@PriyaLama-lk4fk sure k help garnu maile

  • @shivaido3452
    @shivaido3452 Год назад +1

    अजा जुनकीरीले श्रीधरको टाउको फुटाए देखेर सबै जना हाँस्यो होला है

  • @paulghaly3398
    @paulghaly3398 Год назад +35

    जुठे सिरियलले आज बाट नयाँ मोड लियो अबको जनकेरी र जुठे मिलन भएको हेर्न पाउ साथै सम्पूर्ण जुठे टिमलाई धन्यवाद ।।❤

  • @aashabc7295
    @aashabc7295 Год назад +8

    आहा जुठे 112 भाग हेरदा धेरै आनन्द आयो अब जुठे को प्रगति भको हेर्न मन छ ❤❤❤

  • @channelmt2562
    @channelmt2562 Год назад +58

    मलाई एकदमै मन पर्ने जुठे सिरियल, जति हेरे त्यति हेर्न मन लाग्ने, जुन part पनि एकदमै राम्रो, धेरै धेरै धन्यवाद जुठे सिरियलको सबै टिमलाई ❤🙏आजको part जान एकदम राम्रो लागेउ🙏💕🙏🙏🙏🙏🙏🙏

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 Год назад +74

    आजको भाग असाध्यै राम्रोलाग्यो❤❤❤❤हार्दिक बधाई तथा सम्पूर्ण कलाकारहरुलाई शुभकामना 😂😂😂म बागलुङ देखि हेर्दै छु❤❤

    • @chhatrabahadurkc5941
      @chhatrabahadurkc5941 Год назад

      म पनि बागलुङको तर हाल कतार बाट हेर्दैछु।

    • @TheGame-q2f
      @TheGame-q2f Год назад

      Ma chai aakha bta herdai xu😂

  • @ShrijanaRanaMagar
    @ShrijanaRanaMagar Год назад

    सलुट छ मने तिम्री हिम्मत् लाई नाम जस्तै मन् पनि ठूलो रहेछ! आजदेखि म तिम्रो ठूलो फ्यान् भए,
    हिम्मत् वाली मन् माया को फ्यान् कोको हुनु हुन्छ?😊❤🙏

  • @shibarajkoirala
    @shibarajkoirala Год назад +68

    आजकाे भाग धेरै भन्दा धेरै राम्रो लाग्याे मलाई हजुर हरुलाई कस्ताे लाग्याे 🙏🙏

  • @budhathokidurga5184
    @budhathokidurga5184 Год назад +35

    भाग १ देखि १११ सम्म नछुताइ हेर्ने कोको हुनुहुन्छ ❤ यता आउनु त 🎉

  • @lovelysaru
    @lovelysaru Год назад +12

    अर्गानिक अभिनयका साथै सत्य कथामा आधारित नेपाली उत्कृष्ट टेलि सिरियल = जुठे ❤
    सफलताको मुरि मुरि शुभकामना 🙏

  • @nirajandahal0608
    @nirajandahal0608 Год назад +33

    अहिले सम्म कै उत्कृष्ट एपिसोट रहेछ,सार्है राम्रो लाग्यो ।
    अर्को हप्ता यो भन्दा पनि राम्रो होस भन्ने आशा लागेको छ।धेरै धेरै शुभकामना #जुठे को टिमलाई 😊😊😊

  • @hukumbahadurwoli3436
    @hukumbahadurwoli3436 Год назад +53

    यसपालिको कथा यक्दम मर्मिक समसामयिक , सामाजिक र दर्शकलाई रुझाउने कथा रहेछ खुशी लग्यो अर्को कथाको शुभकामना ❤

  • @subashkalikote
    @subashkalikote Год назад

    सारै राम्रो episode अब एकअर्कालाई यसरी नै साथ दिए हेर्दै जान पाऊ अनि
    जुनकीरी र जुठे संगै भएको हेर्ने को को हुनुहुन्छ सहभागी हौ त

  • @sdridetech332
    @sdridetech332 Год назад +26

    नेपालको पुरानो समाजलाई अहिले झल्काउनुहुने सम्पूर्ण टिमलाई धेरै धन्यवाद।

  • @nishanphotography
    @nishanphotography Год назад +56

    विदेशी सिरियल हेर्न छोडेर नेपाली सिरियल हेर्ने बानी बसालौ ,नेपाली कलाकार लाइ सम्मान गरौ ❤

  • @sarojyakkha8456
    @sarojyakkha8456 Год назад +1

    मैले चै १ भाग देखि अहिल्ये सम्म एक भाग पनि छुट्टाएको छुईन मेरो रोजाई मा नेपाल भरिकै नम्बर एक मा पर्छ यो सिर्येल म जस्तै कोहि हुनुहुन्छ भए येता हाजिर हौ

  • @surendrabc5578
    @surendrabc5578 Год назад +11

    अब अर्को हप्तामा जुनकीरी र जुठेको बिय भोको हेर्ने जतिले जुठे सिरियलमा लाईक र कमेन्ट गर्न नभुल्नुहोला साथै हेर्न पनि नभुल्नुहोला हेै त हजुर👏👏👏👏👏✍️✍️

  • @parasppr
    @parasppr Год назад +28

    यो jutha सिरियल स्वदेश तथा विदेशबाट हेरिरहनु भएका सम्पूर्ण नेपाली दाजुभाई ,दिदीबहिनीहरु, आमाबाबु, इष्टमित्र तथा सुभचिन्तक महानुभावहरुमा सुख, शान्ति समृद्धि तथा उत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु.....✍️🙏💗

  • @arjuntamang2729
    @arjuntamang2729 Год назад

    अब देखि जुठे ले सिरेल ले नाय मोड लेयो है जुन्किरी र जुठे को मिलन हेर्न पाउ।जुठे परिवर लाई माया र धन्यवाद ❤

  • @hamrosurkhetonlinetv5398
    @hamrosurkhetonlinetv5398 Год назад +31

    जुठे सिरियल बनाउने सबै टीम लाई धेरै धेरै धन्यवाद

  • @AsOfficialtv8368
    @AsOfficialtv8368 Год назад +43

    साच्चै 3 करोड नेपाली ले एक चोटी हर्नै पर्ने सिरियल जुठे ❤❤❤

  • @SepmangFilms6006
    @SepmangFilms6006 Год назад

    कसम अब चाहिँ जुठे जुनकेरिलाई सङग भएको सम्बन्ध छुटेको हुनु भएना है । जुनकेरी र जुठेको साथ र हिम्मतको लागि गोथे र मने वा क्या वाद लाख लाख सलाम

  • @RamKarki-se9zu
    @RamKarki-se9zu Год назад +7

    याे जिमालले गरि खान नदिने रैछ सामन्ती डाका जिमाले ठिक्क गरेउ जुनकीरी मैया साप तिमी जस्तो महान नानीलाई ५० ताेपकाे सलाम छ।तिमी जस्तै हजारौं नानी ले हाे समाज रुपान्तरण गर्ने 🙏🙏

  • @sharadashrestha3145
    @sharadashrestha3145 Год назад +33

    यो सिरियल मलाई त धेरै मन पर्छ र 1भाग देखि अहिले सम्म हेरि रहेको छु 🙏 अनि धन्यवाद जुठे सिरियल को टिम हरु लाई

  • @borclle270
    @borclle270 Год назад

    जुठे र जुनकिरीको विवाह भएको हेर्न कोको पर्खाइमा हुनुहुन्छ हाजिर हुम त..।❤🥰

  • @NepaliTimeNp
    @NepaliTimeNp Год назад +6

    जसले मेरो कमेन्ट पढ्नु हुन्छ उहाँको परिवारमा खुसी मिलोस् र भगवान ले कल्याण गरुन 🙏🙏❤❤❤

    • @bishowkarmaramesh2148
      @bishowkarmaramesh2148 Год назад

      अनि आफ्नो सीरियल त आउनै छोड्यो नी पाँडे जी

  • @sarojpariyar4226
    @sarojpariyar4226 Год назад +22

    जुठे शृङ्खला तथा लेखक राजु मास्टर र मरिच मान dai Lai dharai dharai प्रगति कामना गर्दछु 🇳🇵🇳🇵

  • @bhinukaucha7797
    @bhinukaucha7797 Год назад

    आजको कथा लाई मन पराउनेहरु को को हुनुहुन्छ ।म बाग्लुङ देखि

  • @aayush-kanxa
    @aayush-kanxa Год назад +20

    आजको भाग सारै राम्रो लाग्यो जुनकिरी को रोल आज धेरै राम्रो लाग्यो ❤❤❤ keep it up guys ❤

  • @Dipendra309balamimagar
    @Dipendra309balamimagar Год назад

    नेपाली रिरियल नियमित हेर्ने तर कमेन्ट नगर्ने को को हुनुहुन्छ।??

  • @puskarsingh2853
    @puskarsingh2853 Год назад +14

    नेपाली serial मध्ये सबै भन्दा मन पर्ने सिरियल हो सधैं पर्खाइ मा हुन्छु

  • @jhilkevlog0114
    @jhilkevlog0114 Год назад +10

    जुठे सिरियल मनपराउने म जस्तै को को हुनुहुन्छ यता हाजिर हुम 👍👍🏆🤝♥️👍👍♥️🇳🇵👍💟🏆🤝🤝♥️👍💟🏆🇳🇵🏆🤝🤝♥️❤️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @babukausal2078
    @babukausal2078 Год назад

    जुठे नछुटाई हेर्ने जतिले यता हाजिर गरम❤❤❤❤❤

  • @rachanaRai-j3h
    @rachanaRai-j3h Год назад +8

    समाजमा घटेका घटनालाई सते छ यो जुठेसबैले मन पराउनु हुन्छ❤❤❤

  • @urmilaaurmu
    @urmilaaurmu Год назад +5

    जुनकेरि घर छोदेर आयर जुथे सङ्ग रुदा मेरो पनि आँसु झरेयो अब त खुसी को साथ जुनकेरी को र जुथेको बिहे भाको छितै अर्को भाग देख्न पाइयोस है जुनकेरि अनि जुथे ले खुसी को साथ जीवन बितयको देख्न मन छ

  • @sunilgharti237
    @sunilgharti237 Год назад

    के जुनकीरी र जुठे को बिबाह भएकै हो त जान्न को लागि अर्को पाठ को प्रतीक्षा मा को-को हुनुहुन्छ ।

  • @devendrathapa9966
    @devendrathapa9966 Год назад +7

    जुठे सिरियल धेरै राम्राे लाग्याे यक भय सँसार जितिन्छ भन्थे हाे रहेछ❤❤❤❤❤

  • @balaramtamang7966
    @balaramtamang7966 Год назад +7

    वाउ आज भने सबसे बेस्ट लाग्यो यो भाग, धेरै खुशी लाग्यो धेरै धेरै धन्यवाद जुठे सबै परिवारलाई।। आजको सारै मीठो भुमिका जुने र मुने❤❤❤❤❤👍️👍️👍️👍️

  • @VegetableCropDevelopmentCenter
    @VegetableCropDevelopmentCenter Год назад +62

    This Juthe serial is the best among all teli serials my life I have seen. All the actors in this serial have played from the core of the heart. Best wishes to the all composer and directors including all actors. I appeal to make historical episodes like Prithivi Narayan Shah, Janki, Bhrikuti etc so that the newcomers and offsprings may know what had happened in our history.

    • @rudrapariyar1878
      @rudrapariyar1878 Год назад

      One of the best amazing episode 112 keep it up very nice love you all jutge team from Qatar ❤

    • @anitabk3230
      @anitabk3230 Год назад

      Nice 👍👍👍👍

  • @Ganesh-Hamal
    @Ganesh-Hamal Год назад +7

    जुठे Serial मन पराउने हरु र एक Episode नछोडी हेर्ने यता हाजिर हुनु पर्यो एउटा कुरा भन्नु छ ❤❤❤❤❤

  • @magarprakash1912
    @magarprakash1912 Год назад +8

    हिम्मत बदाउने अनि समाझमा घटेको घतना हरुलाइ सचेत बनाउने सिरियल जुठे क्या मन छुने❤❤

  • @__-lm2qp
    @__-lm2qp Год назад +9

    आजको भाग सारै मन पर्यो क-कसलाई आजको भाग मन पर्यो नेपाली सिरियल जुठे🙏

  • @kbsyoutubechannel8372
    @kbsyoutubechannel8372 Год назад +4

    जुठे र जुनकीरी को मिलन भएको हेर्न चाहाने हरु यता ल❤❤

  • @keshavadhikari8704
    @keshavadhikari8704 Год назад

    यो अर्को भाग मा सपना नहोस् जुठे र जुनकिरी अब सधै सगैं भएको देख्न पाइयोस्

  • @jhilkevlog0114
    @jhilkevlog0114 Год назад +6

    कान्छी दिदि र सागर दाजुको रियलमा विवाह भएकोमा को को खुसी हुनुहुन्छ यता हाजिर हुम 🕉️❤️❤️👍👍🏆🇳🇵👍 👏🕉️🕉️🕉️🕉️🕉️

  • @chitrakhatti
    @chitrakhatti Год назад +9

    यहि जेठ ११ गते बाट सक्किगोनी season 3 आउदै छ।को को खुशी हुनु हुन्छ ।यता है।❤❤❤❤

  • @Cr7ronaldista
    @Cr7ronaldista Год назад +1

    Laxmi लाइ ल्याउनु पर्छ है ❤❤❤

  • @jhabbahadursunar787
    @jhabbahadursunar787 Год назад +21

    Today's episode of Juthe is really appreciable. Firstly Junkiri's meeting with Juthe with Chamre was really sweeeeet and the way she protested against her own father by delivering a resounding blow on Shridhar's head was expected as per the demand and situation of the story. Let's hope Juthe and Junkiri are duly married defying the age-old blot of untouchability against humanity.❤

    • @sumitrarai8387
      @sumitrarai8387 Год назад

      No mknnklmm😊😊mm😊😊😅😊😅😅😊p

  • @rairam6851
    @rairam6851 Год назад +5

    अब अर्को भाग त झन राम्रो हुन्छ होला सबै टिम लाई धन्यवाद ❤❤

  • @kanxosuman
    @kanxosuman Год назад

    गयको साता जस्तै आजको भाग हेर्दा पनि सारै मन छोयो😑 समाज मा रहेको प्रथालाइ जस्तको तस्तै उतार्नु हुन्छ 💘 सरै मन पर्छ सबै कलाकार मा उच्छ समान छ😎😎😎
    💘💕
    रिर्दर र जुन्किरिलाइ माया गर्निहरु यता आउनु ल 💘😍

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स Год назад +7

    साच्चिकै दर्दनाक बनाउछ कथा र अभिनय जुठे team ले । यहाँ हरु सबैलाई मेरो नास्ते 🙏🙏🙏🇳🇵

  • @princeaaus1648
    @princeaaus1648 Год назад +7

    नेपाली कला र संस्कृति को पुर्ण समान को साथै , जुठे टिमलाई शुभ कामना🎉❤🙏

  • @karnabindas7739
    @karnabindas7739 Год назад

    हेर्दा हेर्दै शरिरको रौउहरु पुरै ठाडो ठाडो भै रगत उम्लीएर आयो मेरो अतिराम्रो छ जुनकीरी र मनुले उठाएको अत्येचारको आवज अब गौरी र साबीत्रीले पनि उठाएको हेर्न पाउ छिट्टै धन्यवाद सबै टिमला ❤❤❤❤

  • @khummagar8445
    @khummagar8445 Год назад +8

    आजको भाग मेरो लागी!विशेष Wow😍😍

  • @shovakharpaudel1657
    @shovakharpaudel1657 Год назад +4

    आजको सिरियल बिशेष लाग्यो ,सम्पुर्ण टिमलाई धन्यवाद !!❤❤❤

  • @lokeshsharma-ty4qu
    @lokeshsharma-ty4qu Год назад

    जुठे सधै उत्कृष्ट छ तर यो भाग सबभन्दा उत्कृष्ट laagyo🙏🙏🙏🙏

  • @समीरआचर्य
    @समीरआचर्य Год назад +4

    यस्तो सिरियल न कहिले बनेको थियो न अब कसैले बनौउन सक्छ सलाम छ यो टिम लाइ❤

  • @yubrajpaudel1413
    @yubrajpaudel1413 Год назад +8

    Excellent episode of juthe team looking it's eposide enjoy to vip cinema. Thanks for all juthe team and its actor, director & specially thanks today episode 112 top to smart top all over this program & all nepali tely serial💕💕💕💕🌹🌹🌹🌹💕💕💕💕💕💕💕💕💕💕.

  • @dipabimal7717
    @dipabimal7717 Год назад

    जुठेले जुन्किरी लाई भित्र्यायेकोमा कोको खुसी हुनु हुन्छ?

  • @rajkarki8234
    @rajkarki8234 Год назад +4

    आजको भागले यश कथाको रहस्य खोल्यो,जुनकीरी र जुठेको मिलनमा भाझो न आओस है राजु मास्टर र बल्छी जि ❤😂

  • @prabindongtamang1875
    @prabindongtamang1875 Год назад +3

    जुठे serial लाई माया गर्नुहुने सबैमा मुरी मुरी धन्यवाद 🙏🙏

  • @brgghimire1207
    @brgghimire1207 Год назад

    मलाई त सानो छँदाको याद आयो ,,,, दुख शुख गाउँघरको ताजा याद ❤❤❤अति शुन्दर हाम्रो नेपाली सिरियल जुठे ,,, गोथे र जुठेको जोडि दामी ।।।।

  • @yamprasad9453
    @yamprasad9453 Год назад +6

    सिरियल राम्रो छ नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ 😂❤😂

  • @gopalkc644
    @gopalkc644 Год назад +8

    कलाकार लाई धरै धरै शुभकामना 🙏🙏🙏♥️♥️♥️

  • @khumsharma7469
    @khumsharma7469 Год назад +1

    जुन किरि को भुमिका लाई सलुट छ अझै हिर्काउनु पर्थ्यो त्यो चम्छे लाई

  • @DoseDailyIndia
    @DoseDailyIndia Год назад +17

    One of the favorite serial and really appreciate the team effort put by Marichman and Raju to deliver such an fabulous content. Today is the one of my favorite episode so far.
    Thank you for delivering such a fantastic episode!!!😍😍

  • @asimbista5169
    @asimbista5169 Год назад +4

    भाग 1 देखि नछुटाई हेर्ने कोको हुनुहुन्छ ?😊😊😊 यता हाजिर हुम त 🤘✋✋🙏🙏

  • @rajumagar2324
    @rajumagar2324 Год назад +1

    त्यसै यो सिरियल यति धेरै लोक प्रीय बनेको काहा होर कलाकार हरु को यो मेहनत लाई चाहिँ मान्नै पर्छ वा👏👏👏👏यो भाग हेरर त कमेन्ट् नगरी बस्नै सकिन झन ❤❤love you all team ❤ Best sirail

  • @bhutanthinley2024
    @bhutanthinley2024 Год назад +9

    My favorite serial now watching in Bhutan ❤😂 love you all family members.

  • @mandeepkumar2666
    @mandeepkumar2666 Год назад +5

    Savai kalakar harulai Naman🙏🙏specially junkiri lai love from Dubai ❤❤❤

  • @gobindrathapa1084
    @gobindrathapa1084 Год назад +12

    My favorite😊serial😊juthe❤

  • @globalnepal1716
    @globalnepal1716 Год назад +8

    Episode making is good day by day ❤ Best of luck all teams❤❤🎉

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi Год назад

    सबै नेपाली हरु को मन मा बस्न भय को जूठे शिरीयल हो। बधाई छ सबै टिम लाई मनैई देखि

  • @yambahadurlamkamagar7927
    @yambahadurlamkamagar7927 Год назад +9

    One of the most beautiful serial of Nepal. I love it. It's incredible , such best...

  • @sangitabharti4071
    @sangitabharti4071 Год назад +4

    मास्टर टीवी और जूठे की संपूर्ण टीम को भारत के बिहार से बहुत बहुत बधाई 💐💐🙏

  • @NayaKatha1
    @NayaKatha1 Год назад +2

    अहिले सम्मकै उत्कृष्ट भाग

  • @kiranlamaraja4044
    @kiranlamaraja4044 Год назад +7

    When will it come next Thursday? I wish it had come sooner ❤❤❤

  • @johntamang7416
    @johntamang7416 Год назад +12

    Organic serial ever watched. Absolutely loved it ❤

  • @meryraimeryrai
    @meryraimeryrai Год назад

    जुठे सिरियल को टिमलाई धन्यवाद आगामी हप्ता एस्तै राम्रो जुठे सिरियल हेरेर मनोरञ्जन लिन पाउँ जुठे सिरियल को एक्टर टिमलाई मेरो सलाम छ

  • @aashisghimire315
    @aashisghimire315 Год назад +5

    Wawa i appriciate this episode
    Such a beautiful & mind blowing part 😘😘😘

  • @reetuneupane2304
    @reetuneupane2304 Год назад +7

    Today's episode was just amazing ❤✨💫

  • @dipendragharti5822
    @dipendragharti5822 Год назад

    धेरै समय पछि मन ले चाय झै यो 112 हौ नम्बरको सिरेल मा देख्न पाइयो यक्दमै खुसी लाग्यो आगामी 113 मा मुरली धर ले चालेको कदम सफल भको देख्न पाइयोस् र जिम्वाल को हाल भको देख्न पाइयौस धेरै धेरै धन्ने वाद मने र गोथे लाई जुठे र जुनकीरी लाई बचायको मा अक्दम राम्रो काम गरेको मा विशेष धन्ने वाद गोथे ।।मेरो साथिको लागि अगाडि खम्बा झै अडिग भयर उभिएको मा

  • @bedprakashdahal1323
    @bedprakashdahal1323 Год назад +8

    My favourite serial ❤❤

  • @shantibhusal5271
    @shantibhusal5271 Год назад

    वाउ मनेको एक्सनलाइ माने बल्ल हेर्ने जर्को भयो सिरियल 🙋🙋🙋

  • @shermannepali
    @shermannepali Год назад +4

    Best episode till date.. ❤❤

  • @hariacharya665
    @hariacharya665 Год назад

    अाज काे एपिसाेड कस् कस्लाई खत्रा लाग्याे यता हाजिर हुम्,,

  • @roshandorjee8396
    @roshandorjee8396 Год назад +4

    Nice ...all teams ❤❤❤❤ Sarai dami ....

  • @rajutamang7494
    @rajutamang7494 Год назад

    अहा कति रम्रो गोथेले जुठेलाई साथ दिएको देख्दा कति खूसि लाग्छा सूभाकमाना सबैलाई

  • @yubrajthapa.6766
    @yubrajthapa.6766 Год назад +4

    Nice serial ❤

  • @SepmangFilms6006
    @SepmangFilms6006 Год назад

    अहिले सम्मको खत्रा एपेसुट यहि हेर्ने मन थियो चित बुज्यो अब जुठे र जुनकेरिको नया जिन्दगी सुरुवात भएको हेर्ने मन छ

  • @dhanbahadurbudha6892
    @dhanbahadurbudha6892 Год назад

    जुठे नामनै काफिछ समाजलाई सन्देशदिन अत्ति सन्देशमुलक र समाजमा घटट्ने घटना यथार्थलाई छर्लङ्ग देखायको छ अनि अभिनय कुराअ केगरै कुनै खोट्नै छन सबै टिम उत्तिकै अभल हुनुहुन्छ आब आउने दिनहरुमा पनि यस्तै श्रीयलहरुको प्रखाईमा हुनेछ सबै टिमलाई बधाई कासाथै धेरै धेरै शुभकामना ❤❤❤❤❤

  • @somkumar7980
    @somkumar7980 Год назад

    सबै ठिक छ यो जुठेको दात चै सफा देखाउनु पर्यो गरिब दलित गाउले भय नि दात त सफा हुन्छ नि हो सारै घिन लाग्दो देखियको छ जुठे

  • @pawandev3484
    @pawandev3484 Год назад

    सुरु देखि अहिले सम्म न छुटाइ रहदा बल्ल आज आएर हेर्न चाहेको जस्तो र खोजेको जस्तो एपिसोड हेर्न पाइयो खुशि लाग्यो

  • @RaajKumar-yq6cf
    @RaajKumar-yq6cf Год назад

    अहिले सम्मकै उत्कृष्ट इपिसोड तर जुठेको दाँत सेतो वनाउन पर्यो हो

  • @suseliyt9622
    @suseliyt9622 Год назад

    जुठे को जय हो! जुनकिरी लाई जिम्बल आफैले दिय जुठेलाई समय चक्र संगै! कति काम समय ले आफै गर्छ भन्थे हो रछ! जयनेपाल!

  • @madhabkhadka9664
    @madhabkhadka9664 Год назад

    Episode 112 तारीफ गरेर सक्किन्न धेरै राम्रो शुभकामना सबै मा