करापुकोट भ्यूटावर | करापुकोट सात कन्या देवी मन्दिर | full Drone footage | Karapukot Lamjung
HTML-код
- Опубликовано: 6 фев 2025
- करापुकोट सात कन्या देवी मन्दिर
गण्डकी प्रदेश लम्जुङ जिल्ला मध्यनेपाल नगरपालिका वडा ८ स्थित साविक करापु ३ मा रहेको श्री करापुकोट मन्दिर मा सात कन्यादेवी मन्दिरको निर्माण गरेर समुद्घाटन २०७८ चैत २३ गते भएको थियो।
यस मन्दिरको पहिलेको अवस्था एकदमै दयनिय थियो जुन अवस्थमा हाम्रा गाउले करापु ३ बासीहरुले एउटा मन्दिर निर्माण गर्नु भएको थियो र त्यो मन्दिरलाई विभिन्न कारणबस भत्काईएको अवस्थाले गर्दाखेरी मा कति बर्षसम्म त्यहा देवीका रुपमा ढुङ्गाको मुर्तिहरु र त्यहा राखिएको बहुमुल्य चिजहरु चिलाउनेको जरामा बसीरहेको अवस्था थियो र सबैले त्यही चिलाउनेको जरामा देवी मातालाई पुजी रहेको अवस्था थियो र यो अवस्था लाई साह्रै दयनिय र नाजुक देखियपछी यस मन्दिरको पुन-निर्माण गरिएको हो।
Thank you everyone for watching my Video. Hope you enjoy it.
If you did, then don’t forget to LIKE & SUBSCRIBE my channel also hit the bell icon to never miss the updates.
कृपया भिडीयो लाई सक्दो सेयर गरिदिनु होला।
My Gears
For Video : GoPro Hero 6 Black | iPhone 7 Plus | DJI Mini 2 Drone
Edit on : Adobe Premiere Pro 2020 & Adobe Photoshop 7.0
My Ride : NS200
Riding Partner: Kamal Gurung
Background Music Used:
1. Anxmu5 Into the Cloud NCS music 10000 Special Music
2. No copyright Nepali music Suntali Mai Beat26 Prod
Follow me on Facebook : / grunge.khem
Follow me on TikTok : / grungevlogs
#karapukot
#karapukotviewtower
#karapukotsathkanyadevimandir
#satkanyadevi
#kotdevimandir
#madhyanepal
#lamjung
#droneshots
#मध्यनेपालनगरपालिका
#devimandir
#Droneshot
#beautifulplace
#campfire
#sunrise
#cloudlapse
#grungevlogs
#gurungevlogs
#grungekhem