सहरीया बुहारी- ६१ | Sahariya Buhari Episode- 61 | कथा बुहारीकाे | New Nepali Sentimental Serial
HTML-код
- Опубликовано: 10 фев 2025
- sanjibini entertainment present- सहरीया बुहारी- ६१ | Sahariya Buhari Episode- 61 | कथा बुहारीकाे | New Nepali Sentimental Serial February 6th 2025 - 2081 Nepali Sad Serial or Movie and Video Sahariya Buhari Part 61 New Nepali Sad Serial or short Movie and Teli Serial Buhariko Katha Santosh Paudel
Director/Story:- Santosh Paudel
Camera:- Bikram Shahi Thakuri
Edit:- Santosh Paudel
Colour:- anil bista pyuthani
Pradusor:- Santosh Paudel
Poster- Anisha Nanu
Artists:- Tara Kc, Laxman Bikram Basnet, Santosh Paudel, Anju Hamal, Saru Koti God G, Ritika Aryal, Sita Karki, Kamala KC, Sunil Thapa, Gyanu Bohora, Bharat Thapa, Tika Paudel, Ramsaran Shrestha, Laxmi Shrestha, Pramod Paudel, Ranjita Tamang, Abhinav Chauhan, Binod Karki, Sarita Chhetri, Prakash Roka, Arun Kumar Giri, Bhuwan K Pokharel, Tarjan Dahal, Bikram Shahi Thakuri, Renu Neupane, Syam Siwakoti, Jay Sapkota, Shreekrishna Thapa
Post Pro. & Marketing:-
Sanjibini Online TV Pvt. Ltd. +9779808074106
एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
Available only:-
Sanjibini Intertainment
RUclips chanal #sanjibini
www.youtube.co....
Don't Forget To Subscribe
Website:- Www.sanjibinionline.com
जय गित जय सङ्गीत। जय नाट्यश्वरि देबी।
भाेलि हाेईन मधु र बसन्तेले अब थाहै नदिई बैंकमा पैसा निकाल्न जानू पर्छ भन्ने जति हाजिर हाै त❤
याे साैतेनि आमा र काका काे हर्कत किन यति कठाेर बनेका हुन पापि हरु
अब शिशिर को बिहे हुन पर्छ❤
Kati ramro episode ❤❤❤❤❤
कथा धेरै राम्रो छ अब शिशिर लाई बिदेश होइन बिहे गर्दिनु छुट्टै मज्जा आउँछ ❤❤❤❤🎉
काका भनौदो मुर्कोटो लाई र सौतिनी आमा भनौदी छुचि 🐕 कुकुर्नि बुडी लाई हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु मधु र बसन्ते को जोडी कहिलै छुटीनु भयन गुन्डागर्दी निर्मुल पार्नु पर्दछ है छोरि को मायाँ बुवा लाई मात्रै हो सौतिनी आमा भनौदी छुचि 🐕 कुकुर्नि बुडी लाई त सम्पतिको लागि मात्रै हो बसन्ते को आमा ले छोरो बुहारी लाई धेरै मायाँ गर्नु पर्छ है बसन्ते र मधु लाई ❤❤ मात्रै हो यो पान दिल राखेको छु मैले यहि छ मंगलमय शुभ-कामना बसन्ते मधु लाई ❤❤❤❤❤
मधुको बोल्ने सहेली राम्रो लाग्यो मलाइ त राम्रो छ
साैतेनि आमाले ब्याङराेक्का गरिसकि मदुकाे तरबाउले थाहा पायकाेछ पैसालिन जादा शिशिर लाईलियर जानुहै❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤🎉🎉😢🎉
Ramro xa yo serial
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छु नाम शारिका रीणाॅ होनी हजुर
Madu,ra,basanta,gi,paisa,jikna,jikna,jada,2jana,matra,najanu,sisir,lai,samet,liyara,janu,natra,feri,lutiyala,hos,garu
100% Sahi gareka chhana sishir babule❤️❤️❤️❤️❤️
शिशिरलाई बिदेश होइन बिहे गर्दिनु बबाल सिरियल बन्न लागेको छ🎉🎉❤❤❤
Big fan
मधुर बसन्तेको जित हुनु पर्छ है
मत्लबी देवर सबै कर्तुत छोरा र बुहारी ले था पाउनु पर्छ
नमस्कार सम्पूर्णमा शहरीया बुहारी भाग १देखि नछुटाई हेर्ने को को हुनुहुन्छ हाजिर गरम त।❤❤
म दार्जीलिङ बाट हजुर
❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ सिरियल ❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
होनि बसन्ते पैसाँ नहुदा कोहि हुदैन है ठिक हो❤❤❤❤❤❤
Sahiho madhau❤❤❤❤❤
अब शिशिर काे बिहे हुनु पछ❤❤❤❤❤❤🎉🎉🎉🎉
🎉
♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🎉🎉🎉🎉🎉
wow
यो शिशीरको बाउ भनाउदोको छिटो पर्दाफास हुनुपर्छ ।
👍sabai ramro. Lagyo
Good episod
गुड बाबु❤
❤❤❤❤❤❤❤❤❤
राम्रो लाग्यो श्री रेल
यौ सीरीयेल धेरै राम्रो र मधु की कान्छी आमा पोई खजेर उफरमौलो छीन तेस्लाई झिरले योनी मा घोचेको घोचेकै गरे हुदोहो र मधु लाई राम्रो हेरदीहुन 😢 बसन्ते को का का पनी सुगुर खसी पारे जस्तै तेस्को गेडा सेडा झिकी फाल्नु नै परॅछ कुरो तेईहो जापानदेखी। नमस्कार 🙏🙏🙏🇯🇵🇯🇵🇳🇵🥲🥲
Assam
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
😅😅😅
🙏🙏🙏🙏🙏🙏
Sisir Bauko Budhi Ti Gundabata Pachas Hajar Line ra Bhaujuko Sampati Khane Thulo Sadyantra Chha 🎉🎉hair Sisir .
Ramchandrapekurel
very nice❤❤❤❤
1000 भन्दा कम भएको साथी हरु यता हजिर हुम त मिलेर अघि बढ्नु पछ lu he ma ni back garxu😊😊
Hus
सर्पोट गर्नु होइ
❤❤❤❤❤❤❤
😊😊😊😊😊😊😊😊
Ok
Very very good very nice basnte piyari mabhu ❤❤❤❤❤❤❤
Good
माकुरि❤जालैले बल्ल भेटाेहकि काका भनाउदाे खाईस
yo gundalae thik parnuprxa basnte bhai ani sauteni amalae r ti kam deve dunda hrulae jitaunu proy basante r sahariya buharile xittai naye paunu proy guys ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बाबा भदा छोरा सही छ हजुर❤❤😭😭
❤❤❤❤❤🎉🎉🎉🎉🎉♥️♥️🙏🙏🙏♥️♥️♥️♥️🙏
यो रेणुको बङ्ग र धादिङ बुढा चाहिँ के चुप लाएर बसेको? ऋणुलाई कुटेको हेर्ने रहर छ अब। रेनुको टाउको फुटेको र आँखा फुटेको हेर्ने रहर छ यो टेलिफिल्ममा।
😢😢😢😢
ए सबै कुरा सत्य तथ्य बताउनु पर्छ कुरा च्यापेर बोल्न मनै पर्दैन 😢😢😮
के सारो लाटा भाको होला यो माधु को बाउ भनाउदा छोरा मान्छे भएर पनि कति कातर भाको छ है
जसरि पनि मधु र बसन्ते ले पैसा निकाल्न सफल हवस्
यो देवार भनौदा कति आपराधि हो है मारने बेला मुखमा किरा पर्ला है किरा पर्ला होस गर है हजुर
अाई माईकाे शत्रु अाईमाई फूपू काे राेल छि कति घिन लाग्दाे सौतेनि अामा भनेकाे त त्यस्तै भनुम्
डनठिया भतिच काका भने डाकालाइ मारि धुलाइ दिनु परछ है बसनते भाइ
Yo sirel ta ati vayo yo khel mudhuko jit hunu parx hal cyprus bat
पैंसा रोकेर यो सिरियल राम्रो भयन
Very nice video xa hajar ❤❤❤
Ma bhojpurbata hai
याैकुराे सबैलाइ थाहा हुनु परछ😡😡
Namaskar ma kalakar Reenu neupane hamro sahariya buhari serial lai maya gardinu hola hai kaha kaha bata herdai hunu hunxa comment garnu hola ❤❤❤
Saro ramro lagcha thank you so much .I'm watching from Australia ❤️❤️❤️❤️❤️❤️❤️
Madhu basante bainkama rupaiya ghikna jada samasyako hal madhuko bubale abasya garidinu parchh.
👌👌👌👌
बसन्त र मधु को जित हुनुपर्छ र सिसिर को छिटै बिहे हुनुपर्छ र यो सिरियल धेरै राम्रो छ यथार्थ घटनामा आधारित छ धन्यवाद ❤❤❤
ए सिसिर तिम्रो बाउ भनाउदा को कुरा नसुनु है सिसिर जि कसतो चाल चालदै भने कुरा बुचनु जरुरि छ है हजुर ठुलिआमालाइ कति सम्म गरेको छ भने कुरा त गाउघर सबैलाइ थाहा छ भने को
Bhauju Danga pareki chin Sampati Khane Chai kasko Chha Thaha Pauleu.
जस्तो दे भने नि जन्मदिने बाउ हो ढकालमा मात्र हुँदैनथ्यो। खुकुर लेराखी एउटा हात कि जिब्रो काट्नुपर्थ्यो जन्मदिने बाउको
Madhu ra basantalai sabaile dukha din6an kina hola😢😢😢
❤❤❤❤❤😊😊😊😊😊😊
हो सिरियल धेरै धेरै राम्रो कुरा यथार्थ घटनामा आधारित छ धन्यवाद छ 🌹🙏🏽❤❤❤❤❤
Madhu, ki, sautini, Amma, Madu, ko, bank, kata, bhanda, garne, vaka, chhanm, chhiti, banka, janu
Yo bau raixa raxes
मधुको बैंक मा पैसा रोक्नु हुन्न किननी बसन्तेकोबामा को बिश्वास नटुटोस काकाको चर्तिकला बहिर लेउनु पर्छ
❤❤❤❤🎉🎉l❤u😊
😂😂😂😂
❤❤❤❤❤❤❤❤❤😢
ठिकै गरियो बसन्तेले सउतिन्ति आमा लइेर कामदेप लइे पनि सजैदिनु है बसन्ते मधु शिशिर मिलेर❤❤👍👍
Sampati Khana Anek Jal Bundaichhan Dakale.
मलाई सरिया बारे राम्रो लाग्छ सबै भागेर बसे सुरुदेखि।
कति राम्री आभिनाय गर्नुभयकाे रहेछ तर साैतनी आमा र काका भनाैति लाई जित हुनुपर्छ 🎉🎉❤❤❤
Madhu Tapaiko Bank Khata Rokka Garne Kura Fupubata Hudaichha.Yasma Bichar Garnus Hai .Madhu Bankma Bhayako Paisa Chhito Banda Chhito Anta Sari halnus Hai .Fupubata Ra Sanima Aama Bhanaudaharu khub Jal Bundaichhan.
9:59 rona
That is funny 😂😂😂
मधुबैनीको, सल्लाह असाध्यै राम्रो हजुर,म, दार्जीलिङ बाट हेर्दै छु
My favourite serial ❤❤🎉🎉❤❤
मदुरबसनतेमिलेरसिसरलेपनिसाथिदनुपरछतिनजनाकोजितहुनुपछ😅😅😅😅😅
❤❤❤ नमस्कार म कलाकार दिलशोभा न्यौपाने,कथावस्तु अनुसार श्यामको दिदी र मधुको फुपुदिदिको भूमिका निभाएकी छु हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोस है धन्यवाद सम्पूर्णमा❤❤❤❤अनि कस कसले हेर्नु भयो कुन कुन ठाउँ देखि हेर्दै हुनुहुन्छ हाजिर गरौं है सबैले सहरिया बुहारीलाई माया गर्न र प्रतिक्रिया दिन नभुल्नु है!!
सौतेनी आमा को कालो कतुत थाहा पाउन पछ
right babu patkka rondo
😂😂
😬😬😬😬😡😡😡😡
यो सिरियल बल्ल हेर्न मन लाग्नी भाको छ
Mukhma kes paseyoho madu
😊😊😅😊😊😅😊😅😊😊😊😊😅😊😊😅😅😅😊😊😅😅😊😊😊
Kati ramro episode ❤❤❤❤
❤❤❤❤❤❤❤