Pir | पिर | आमाको चिनो हेर्दै भाबुक भए बाबाछोरी | PN Saila Vs Kalpana Bista | EP 17 - Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 4 май 2023
  • Welcome To Our RUclips Channel Jaljala Tv.
    © Jaljala TV Pvt.Ltd
    सूचना विभाग दर्ता नं: ३४५८-२०७८/७९ प्रेस काउन्सिल सुचीकरण नं. : ३४७७
    पोष्ट बक्स नं : ३३१५
    सञ्चार क्षेत्रमा परिबर्तनको आवाज जलजला टि भी द्धारा सञ्चालित Jaljala Tv लाई लाईक,कमेन्ट,शेयर र सब्सक्राईब गरेर साथ दिनुहुन बिनम्र अनुरोध गर्दछौं धन्यबाद जलजला टि भी युनिट गोगंबु काठमान्डौं
    #PN_Saila
    #Kalpana_Bista
    #Jaljala_Tv
    #Live_Dohori
    🎼 Original Song
    =======================================
    Nepali Lok Dohori Song - Pir | पिर |
    ➤ Singer - Prakash Saput & Samjhana Bhandari
    ➤ Lyrics/Music - Prakash Saput
    लाईभ दोहोरी भाग : 17
    Lead Singer:
    🎤 PN Saila
    VS
    🎤 Kalpana Bista
    Supporter Singers:
    🎤 Prashant Pariyar
    🎤 Laxmi Tamang
    🎤 Sunita Magar
    🎤 Sharmila Tamang
    🎤 Rama Bhujel
    🎤 Samjhana Adhakari
    🎤 Binita Pun
    🎤 Anil Sunar
    🎤 Others
    Musician Team :
    Flute :
    ♬ Karan Pariyar
    Madal :
    ♬ Kumar Lamechhane
    ♬ Govinda Pariyar
    Dholak :
    ♬ Kham Rana
    Keyboard :
    ♬ Game Thapa
    Sarangi :
    ♬ Rajesh Ganderva
    OctaPad :
    ♬ Pritam Thapa
    Audio Recading/Mixing :
    ♬ Tara Kanta Bk
    Camera :
    🎥 Tara Kanta Bk,Samip Paudel,Padam Lohagun & Khum Oli (Birahi)
    Video Editor : Tara Kanta Bk & Team
    Director : Birendra Oli
    =======================================
    Owner of
    Kabindra Oli
    =======================================
    Subscribe us RUclips:-
    www.youtube.com/@jaljalatv/vi...
    Facebook :
    / mayanapayako.manxa
    website : jaljalatimes.com/
    Audio/ Video Available Only On Jaljala Tv
    All the Audio and Video rights of this Music Video is owned only by Jaljala Tv Pvt.Ltd
    Contact us at:- 9749344645,9844939790,9803455280
    jaljalatv456@gmail.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 288

  • @enjila
    @enjila Год назад +65

    अहिले सम्मकै बाल कलाकार को गहकिलो सब्द चैन यतिको सब्द जोकोही कलाकार ले गाउन सक्छन् जस्तो मलाई लाग्दैन ❤आगामी दिनमा थप प्रगति सहित यो नानीलाई यो गितको सब्द चैनको लागि सम्मान तथा पुरस्कृत गरियोस्🙏

    • @dilmayaphaunja3332
      @dilmayaphaunja3332 Год назад +2

      आहा कति मीठो गाइन इ नानीले सलुत छ नानिको सोरलाई ।एसरी नै अझ अगडी बढ्दै जानू नानु❤❤❤❤❤❤

    • @radhapoudel21
      @radhapoudel21 Год назад

      ​@@dilmayaphaunja3332 @@!❤😢*😮😮😮😮😮😅😮😢?v😂e!😮?
      t*\*?ं्ं😊

    • @bindeshworpoudel253
      @bindeshworpoudel253 29 дней назад

      Nicesong

  • @umeshkc196
    @umeshkc196 Год назад +109

    टिकटक मा टुक्का सुनेर आउने हरु हाजिर😢😢

  • @gauchanbudha
    @gauchanbudha Год назад +25

    मेरा आसुका थोपा भन्दा 😢😢 तिम्रा ती गहकिला शब्द बहुमुल्य छन नानी 😢😢🎉🎉 सफताको सुभकामना 🎉🎉 छ

  • @rajutamang7494
    @rajutamang7494 Год назад +21

    नानिको कला लाई सम्मान छ सथै सबै जनालाई पनि धन्यवाद

  • @krish2434
    @krish2434 Год назад +16

    कल्पना बैनी लाई साथ सपोर्ट दिने सबै लाई धन्यवाद ।🙏🥺🥺🥺🥺😭be strong sani Nanu

  • @keshabghimire2029
    @keshabghimire2029 10 месяцев назад +10

    नानी को स्वर तथा शब्द छनोट उत्कृष्ट छ, सबै बाट सहयोगको अपेक्षा।

  • @kesaribakabal5311
    @kesaribakabal5311 Год назад +9

    पाल्पा देखि हेर्दैछु पि एन साइला दाजु र कल्पना बहिनी लाई उच्च सम्मान छ मार्मिक गित सुनेर सारै मन दुख्यो आँखा पनि दुखेको छ रुदा रुदा

  • @shyamkumar8578
    @shyamkumar8578 Год назад +11

    शानि नानी भएनि भावुक गित गाउनु भयो आगामी दिन को सुभकामना

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 Год назад +5

    यो नानीको शब्द चयन् धेरै राम्रो लाग्यो 🎉❤ अब आउने दिन हरू प्रगतिको कामना 🎉

  • @tikaram7653
    @tikaram7653 Год назад +23

    यति सानी नानी को कति मिठो शब्द र स्वर सम्नान छ नानीलाई अग्रिम सफलताको शुभकामना ।

  • @kabindraoli1
    @kabindraoli1 Год назад +86

    सानी नानी कल्पना बिष्ट र पि एन साईलाकाे भावुक दाेहाेरी हेरेर साथ दिनुहाेला फ्यानहरू पनि यता हाजिर

  • @purnakhadka4127
    @purnakhadka4127 Год назад +11

    अहिले सम्म सुनेको मध्य स्वर अनि शब्द सबै भन्दा दमदार लाग्यो यति सानो नानी को उच्च सम्मान छ साथै सानुको साङ्गितिक यत्राले उच्च शिखर चुम्न सफल होस आशिर्वाद ❤❤😮😮

  • @bindusunar9101
    @bindusunar9101 Год назад +8

    आमाको सल छुटे छ रे फिर्ता दिनु हरे कति मिठो शब्द आवज नानी❤❤❤

  • @anamolsinjali
    @anamolsinjali Год назад +15

    सानी नानी र पि एन साइला को यो मार्मिक गित ले मन छुनेछ सबैको 👌

  • @purushottamoli2381
    @purushottamoli2381 Год назад +24

    यति राम्रो गित छिटो भाइरल बनाउनु पर्यो❤❤

  • @sharadakshetry5768
    @sharadakshetry5768 Год назад +49

    यति सानि नानि को कस्तो दमदार स्वर मार्मिक गित कसरी सोचेर मिलाएकि धन्यबाद नानि तिम्रो प्रगति को कामना

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c Год назад +16

    यति श्यानी छोरी मा पनि यस्तो अदभुत कला वा मन छोयो ,बाबू अनि छोरी लाई कुसल साङेतिक भबीस्य को सुभकामना!!!!

  • @surendrakc6880
    @surendrakc6880 Год назад +62

    कति उत्कृष्ट कला नानिको सफलताको शुभकामना !अनि इन्द्रेणी मा गाउनु जानुपर्ने!

  • @dambargurung9916
    @dambargurung9916 Год назад +7

    Pn. Sailla ra Kalpana Nani dohori ati ramro man chuni dohori dhami cha 👍👍👍

  • @rampoudel3801
    @rampoudel3801 Год назад +28

    ❤🎉राधेराधे यो मार्मीक लोकदोहोरी सानी नानी को उन्नती प्रगती को सूभकामना छ

  • @nareshbudha8609
    @nareshbudha8609 Год назад +10

    आहा कति राम्रो स्वर दुबै जना को अनि यति मिथो गित हाम्रो प्रकाश सपूत को सबै जन लाई सम्मान अनि अझै प्रगती को कामना छ है❤❤❤❤❤❤❤

  • @laxmiprasadgautam656
    @laxmiprasadgautam656 Год назад +13

    सानी नानी कल्पना बिष्ट , तिम्रो उज्ज्वल भविष्यको शुभकामना !!

  • @BbpalliThapa
    @BbpalliThapa Год назад +4

    कल्पन विष्ट नानी धेरै प्यारो लाग्छ स्वर पनि उत्कृष्ट छन शुभकामना ।

  • @manmayarai7069
    @manmayarai7069 Год назад +7

    कति मार्मिक शब्द भाबु बनाउने गित को टीका हरु छ बधाई छ सानि नानि लाई

  • @krishnabhattarai9766
    @krishnabhattarai9766 Год назад +6

    अाहा कति मन छुने दाेहाेरि
    दाेहाेरि सुनेर मनै अान्द भयाे😍

  • @nirutagaire5628
    @nirutagaire5628 Год назад +11

    आहा कति मीठो गित सुभकामना दुबै भाइ बैनी लाइ🎉🎉🎉🎉🎉❤❤❤❤

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 Год назад +5

    कति मीठो गीत।

  • @shivarimal8011
    @shivarimal8011 Год назад +16

    नमस्कार 🙏🙏🙏🙏💐💐💐💐हजुर हरु सबजना उपस्थित महानुभाव हरु लाई वा वा कति मारमिक राम्रो दोहोरी वा वा नानी कति राम्रो गाउनुभयो नानी को भविष्य उजवल छ नानी को उतोरोतर परगति को शुभकामना ❤❤❤❤❤❤❤❤💐💐💐💐💐👌👌👌👌👌👌👌वा वा नानी❤️❤️❤️❤️💐💐💐💐👌👌👌👌

  • @pitambarmalla8184
    @pitambarmalla8184 Год назад +10

    धेरै भन्दा धेरै सुप्पर छ दुबैको पोफोमेन्ट

  • @srijanaacharya955
    @srijanaacharya955 Год назад +13

    राम्रो छ नानु

  • @sujangodar7002
    @sujangodar7002 Год назад +5

    नानीकाे गाएकीलाइ उच्च सम्मान गर्दै

  • @devbahadur8328
    @devbahadur8328 Год назад +3

    आहा क्या दामी दोहोरी मेरो त आँसु आयो मन थाम्न सकिन 🎉🎉🎉🎉🎉

  • @smmotovlogs217
    @smmotovlogs217 Год назад +5

    कल्पना बिस्त र पि यन साइला को गित अति भन्दा अति राम्रो छ nace kalpana nanu❤❤❤

  • @binodkhat52
    @binodkhat52 Год назад +6

    नानिको प्रतिभा राम्रो सल फिर्ता दिनु भन्ने शब्दले मन छोयो

  • @lilaghatani514
    @lilaghatani514 Год назад +13

    आहा कस्तो मन छुने दोहोरी मलाई कल्पना बुनुको आवाज अनि कला एकदमै मन पर्छ यति सानो उमेरमै यति मिठो गीत गाउने अनि पिएन साइला दादालाई पनि प्रगतिको सुभकाम्ना।

  • @ramaghimire8757
    @ramaghimire8757 Год назад +8

    यति सानी मान्छे ले कति मार्मिक गित गायकाे धेरै धेरै शुभकामना छ मेराे पनि बितेको पिढामा छु छाती चर्केर आधी हेरेर सकिन

  • @sudank.c.7572
    @sudank.c.7572 Год назад +23

    सानिनानिको अद्भुत क्षमतालाई सलाम छ साईलामाथिको बज्रपातलाई सहनसक्ने क्षमता मिलोस् सवै कलाकार लाई सम्मान छ ❤❤❤❤

  • @binitab.k.396
    @binitab.k.396 Год назад +4

    आहा कति राम्रो गित अनि शब्द

  • @BabuRam-qc9zv
    @BabuRam-qc9zv Год назад +7

    मेरो यो गित को दुबै जानको सब्दले म यति रोहे पिएन सर र मेरी सानी नानू छोरी को सब्दको के कुरा गरू धन्यवाद छ सानू छोरी🙏

  • @sanurana7861
    @sanurana7861 Год назад +4

    सारै मन छोयो नानिको गितले

  • @YamPsharma-vx3ep
    @YamPsharma-vx3ep Год назад +4

    कल्पना नानिको र pn साईलाको भाबपुर्ना गीतले मनै रुवायो 😂😂😂❤❤❤❤

  • @praehmpp4479
    @praehmpp4479 Год назад +7

    Kalpana nani beast song god bless you good luck। ।

  • @mrarjunofficial5273
    @mrarjunofficial5273 Год назад +6

    छुट्टै प्रतिभा भएकी नानी बधाई छ सम्पूर्ण टिमलाई🎉🎉

  • @j.brokayoutubechannel8407
    @j.brokayoutubechannel8407 Год назад +5

    म्यासेन्जर रोधिघर हरुमा सङ्गै गीत गाएर हिँडेको साथी सुनिता लाई आज लाइफ दोहोरीमा देख्दा खुशी लाग्यो ।।👌👌

  • @krishnadangi439
    @krishnadangi439 Год назад +5

    सफलताको शुभकामना नानू कल्पना अनि पि यन ब्रोको पनि

  • @khatrichhetri837
    @khatrichhetri837 Год назад +5

    आहा कति राम्रोगित बधाई छ धन्यवाद ❤

  • @manudangal6369
    @manudangal6369 Год назад +6

    Heart touch song 💕💕

  • @khadkachef6087
    @khadkachef6087 Год назад +2

    Yeti ramro partibha lai Kids Voice of nepal le chinna sakena

  • @birkarki4203
    @birkarki4203 Год назад +6

    बधाई छ तपाईं हरुलाई 🙏😍😍अनि धेरै माया❤

  • @dipakbaniya6744
    @dipakbaniya6744 Год назад +2

    भाेईसले अन्याय गर्याे याे नानुलाई दुखलाग्छ ।

  • @tilaramghartimagarofficial9424
    @tilaramghartimagarofficial9424 Год назад +4

    sUPER talented and super so nice voice KALPANA ANU KEEP IT UP THE WORK always AL THE BEST of Luck nanu❤❤❤❤❤❤❤

  • @menukaghimire3288
    @menukaghimire3288 Год назад +4

    सारै मन छुने गित

  • @dhanmantamang1398
    @dhanmantamang1398 Год назад +2

    Very nice badhaix kalpana nanu 👍👍

  • @dipashahi4562
    @dipashahi4562 Год назад +7

    बदाई छ बाबू छाेरि लाई ❤❤❤❤❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +1

    सारै भावुक गित ले मन छोयो ।पिएन साइला अनि कल्पना नानू को गित ले सम्मान छ ।प्रगति गर्दै जानू शुभकामना

  • @nirmala3543
    @nirmala3543 Год назад +5

    Badhaiii x kalpnaa bunu ❤❤❤❤❤❤n daju PN 🎉🎉🎉❤❤LAIIIII

  • @askamadhikari2936
    @askamadhikari2936 Год назад +4

    Heart touching song😢😢

  • @Khushinaziya
    @Khushinaziya Год назад +2

    याे नानि काे सारै मिठाे गित

  • @dhanbahadurgurung9278
    @dhanbahadurgurung9278 Год назад +3

    Marmik xa p n sir rw Nani ko dohori safalta ko subhakamana xa nanu lai

  • @HiraDhami-js1tk
    @HiraDhami-js1tk Год назад +3

    Good luck dai and Nani 🥰🥰

  • @ashokkhatri6622
    @ashokkhatri6622 Год назад +1

    सानी नानीको सारै मीठो गीत

  • @jhalakbasnet517
    @jhalakbasnet517 Год назад +4

    great nanii❤❤❤❤

  • @kuwkk7257
    @kuwkk7257 Год назад +2

    Ati ramro prastuti Dubai Jana babu xoriko❤❤❤❤

  • @ratnalama4753
    @ratnalama4753 Год назад +2

    अति मीठो सोर को धनी नानी सधैं खुसि हुनु😂😂

  • @moderntvnepal
    @moderntvnepal Год назад +6

    mind blowing and outstanding❤❤❤

  • @dharmagautam2425
    @dharmagautam2425 Месяц назад +1

    पि एन को जस्तै अरु कसैको लाइफमा मिल्ने हरयले कसरि सुन्न सके होलान । नानु तिम्रो स्वर सब्द र आवाज मा साच्चै सरस्वती को रुप छ तिमिलाइ धेरै धेरै सुभकामना

  • @MGR859
    @MGR859 Год назад +3

    यो नानिको प्रतिभालाइ उच्च सम्मान छ मेरो 🙏

  • @user-yh3ym3vb4u
    @user-yh3ym3vb4u Месяц назад +1

    कति मिठो स्वर् कति राम्रो लय कल्पना बुनु को ❤❤❤❤

  • @sirjanaadhikari895
    @sirjanaadhikari895 Год назад +2

    Wow nanu kalpana bunu❤❤

  • @krishnathapa9069
    @krishnathapa9069 Месяц назад +1

    यि छोरीले गाउने गितको शब्द र आवाजले मैले आंसू रोकन सकिन ❤❤

  • @bandanabhujel1135
    @bandanabhujel1135 Год назад +2

    कल्पना बुनु लाई सबै सबै ले धेरै भन्दा देरै साथ अनि सपोट गरेर अगि पुराइदिनु होला 🙏🙏🙏🙏💞💞💞💞💞

  • @olikamana
    @olikamana Год назад +15

    भगवान रुपि सम्पुर्ण दर्शकहरुमा नमस्कार म कलाकारकामना ओलिको।। 🙏🙏हामिले जलजला tv मा नयाँ कोसेली सोरुप बाल कलाकार कल्पना बिष्ट र पियन साइलाको दोहोरी लियर आयका छौँ , कस्तो लाग्छ ,जस्तो लाग्छ, तेस्तै सल्लाहा, सुझाब दिनुहोला,।। सानी नानिलाइ हौसला प्रदान गर्नु होला ।।tq

  • @roshanbhujel2245
    @roshanbhujel2245 Год назад +9

    Miss u all ❣️💞 heart touching 😭❤️

  • @anuzchand8940
    @anuzchand8940 Год назад +3

    So cute 💕🥰🥰

  • @j.brokayoutubechannel8407
    @j.brokayoutubechannel8407 Год назад +1

    PN साइला ले गीत राम्रो सङ्ग नसुनेर गाउन बस्नु भएको जस्तो महसुस भयो किन कि गीतको थेगो हरु बराबर समात्नु भएको छैन।। तर कल्पना नानू ले भने वा शब्द देखि गीतको लय चयन वा वा क्या छ नानू प्रगतिको कामना गर्दछु ।।

  • @netrasm695
    @netrasm695 Год назад +6

    Owow sani nanu ❤

  • @gaunmayagurung4566
    @gaunmayagurung4566 Год назад +7

    Congratulations nanu 🎉

  • @sitamagar2145
    @sitamagar2145 Год назад +2

    😮😮keya damdar sabbda nanuko❤❤ pargtiko kamna

  • @bhakgurung2425
    @bhakgurung2425 Год назад +9

    कल्पना नानू लाई धेरै धरै बदाई छ

  • @sunilokheda1609
    @sunilokheda1609 Год назад +5

    Congratulations PN saila dai and kalpana bahini❤❤❤❤

  • @chandrakumari6824
    @chandrakumari6824 Год назад +1

    राम्रो छ बाबू र बुन्नु धेरै धेरै धनेबाद

  • @raninibal
    @raninibal Год назад +7

    congratulations 🎊 👏 💐 🥳 🎊 Pn Saila ❤ 💖

  • @laxmiupreti9546
    @laxmiupreti9546 Год назад +2

    Congratulations bhai &nanu lai

  • @rajubist5910
    @rajubist5910 Месяц назад +1

    अति राम्रो स्वर सफलता मिलोस शुभकामना छ नानीलाई

  • @khadkapurnima7956
    @khadkapurnima7956 Год назад +2

    100% utkrista sabda haru ,, man chhoyo

  • @puransoni4096
    @puransoni4096 Год назад +7

    सबैलाई नमस्कार छ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤धेरै धेरै बधाई छ❤❤❤🎉🎉🎉😅😅😅

  • @thariankv8793
    @thariankv8793 Год назад +2

    आहा नानू पियन जी बधाई छ ल

  • @laxmiduwadi4549
    @laxmiduwadi4549 Год назад +4

    yo geet herera vabuk bandai rune mai maatra hola😭😭😭😭😭

  • @AlAl-zm3ot
    @AlAl-zm3ot Год назад +2

    Derai ramro song ❤❤❤❤❤❤❤

  • @hem797
    @hem797 Год назад +8

    So great voice naanu

  • @bhaktabahadurkandel672
    @bhaktabahadurkandel672 Год назад

    आहाहाहा दाम्मी दाम्मी कल्पना छोरी सफलताको शुभकामना व्यक्त गर्दछु।

  • @devpujara8959
    @devpujara8959 Месяц назад

    आहा गितधेरै राम्रो सोर धेरै राम्रो यो बैनिको

  • @AmarGarthi-qk7jn
    @AmarGarthi-qk7jn Месяц назад +1

    सांच्चीकै यो दोहोरी ले मन छोयो दूबैजानाको उत्कीर्सत सब्दा पर्ती सलाम छ भाको 2 पनी सुन्न पाईयोस ❤❤❤

  • @sitapaudel7469
    @sitapaudel7469 7 дней назад

    अति राम्रो सोर सुभकामना नानि र भाइ

  • @Pujadevkota0921
    @Pujadevkota0921 Год назад +3

    So sad song miss you kalpana sister and pyan dai❤❤❤❤❤❤🙏🙏🙏

  • @ashalu224
    @ashalu224 Год назад +1

    Sarai ramro kalpana bunu ko sabda ❤

  • @user-cp1gd4zt8s
    @user-cp1gd4zt8s Месяц назад

    Yati mitho voice ma geet gaune pn vaii n nanu lai dherai dherai dhanebad xa ❤❤

  • @laxmiupreti9546
    @laxmiupreti9546 Год назад +2

    Very nice

  • @DharmendraTirwa-hn2mt
    @DharmendraTirwa-hn2mt Год назад +6

    Congratulations 🎉🎉🎉

  • @chintanghimire2883
    @chintanghimire2883 Месяц назад

    याे गितले मेराे आमाकाे याद दिलायाे मेराे मन रुवाईदियाे ।