भाईरल कल्पना बिष्टको पहिलो दोहोरी सुमनलाई छक्कै पारिन | Solti Bazar | Kalpana Bista VS Suman Pariyar

Поделиться
HTML-код
  • Опубликовано: 12 янв 2023
  • भाईरल कल्पना बिष्टको पहिलो दोहोरी सुमनलाई छक्कै पारिन | Solti Bazar | Kalpana Bista VS Suman Pariyar
    ----------------------------------------------------------------------
    🎼 Padheri Rodhi Ghar
    =======================================
    ➥ Song :- Solti Bazar सोल्टी बजार
    ➥ Singer :- Shanti Shree Pariyar & Nischal Dawadi
    ➥ Lyrics/Music:- Nischal Dawadi
    • Solti Bazar सोल्टी बजा...
    Lead Singer :-
    ♬ Suman Pariyar
    ♬ Kalpana bista
    =======================================
    TechnicalTeam :
    Camera:
    Krishna Bc
    Mahesh Mahara
    Editing
    ♬ Bishal N Yogi
    Audio Mixing
    ♬ Hemraj Dangi
    #kalpanabista
    #sumanpariyar
    #padherirodhighar
    #soltibazarma
    #Newlivedohori2023
    =======================================
    ✌ Managment- Nabaraj Basnet 9861082363
    =======================================
    All rights of this video are with Padheri Rodhi Ghar. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © PADHERI RODHI GHAR, 2023
  • РазвлеченияРазвлечения

Комментарии • 542

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Месяц назад +124

    भोजराज दाइ मार्फत चिन्नु हुने कोको हुनु हुन्छ नि कल्पना बहिनि लाई❤❤❤❤

    • @birajgurung1431
      @birajgurung1431 Месяц назад +8

      The voice of kid ma Pani aako thiyo yo nani tw

    • @supriyatamang4912
      @supriyatamang4912 Месяц назад +4

      देखेकी त थिएँ राम्रो चिन्न पाएको थिएन भोजराज दाइ मार्फत राम्रोसँग चिन्न पाए

    • @RamShresthaShrestha
      @RamShresthaShrestha Месяц назад +1

      @@supriyatamang4912 मैले नि सेम है🙏💛

    • @kopilakopila8291
      @kopilakopila8291 Месяц назад +1

      कल्पना बिस्टा बैनि लाई भोज राज सर बाट चिने को हैन मैलेत आजा भन्दा 1 साल पैलै चिने को

    • @RamShresthaShrestha
      @RamShresthaShrestha Месяц назад +1

      @@kopilakopila8291 होर्🧡🧡

  • @srijanadhakal5341
    @srijanadhakal5341 Месяц назад +32

    यस्तो पो दोहोरी मन छुने शब्द नानु को
    पशुपतिनाथ को क्रिपा सदैव बनिरहोस नानु तिम्रो भबिस्य मा😘😘😘😘😘

  • @debakishrestha2737
    @debakishrestha2737 Год назад +40

    8 बर्षको बुनुको गितकाे टुक्का सुनेर म छक्कै परे 👌👌👌👌♥️♥️❤️❤️🌹🌹🌹प्रगतिको शुभकामना नानू ♥️♥️❤️❤️🌹🌹👍️👍️🙏🙏

  • @bistbeeru8610
    @bistbeeru8610 Год назад +38

    गरिब बुबा बुझकी सानी छोरी, गाउ बस्तीमा हुने बास्तविक बिसय बस्तुमा कति मिठो दोहरि, सानो नानुको शब्द चयन अति नै राम्रो लाग्यो , स्वर पनि तेस्तै राम्रो नानुको उज्जवल भविस्यको कामना !

  • @kbg151
    @kbg151 Год назад +10

    यो कत्ती मिठो दोहोरी मेरै जीवन सङग मेल खाको

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d Месяц назад +11

    यति सानू नानूलाइ समान छ कत मिठो सब्द लए मिलाएर गाएको सफताको सुभकामाना छ्🙏🌹

  • @jenishashrestha9005
    @jenishashrestha9005 Год назад +27

    यस्तो बच्चालाइ नि भन्न बितिकै कसरि गित अ।एको होला नि गुड लक छोरि

  • @khadkagiri6056
    @khadkagiri6056 Год назад +17

    यो नानिको प्रतिभालाई समान छ विशेष होहोरी नै यो हो सबैले यसरी सिकनु अनिवार्य छ

  • @Kalpanabistaofficial
    @Kalpanabistaofficial Месяц назад +63

    सबैजना साथीहरूलाई नमस्ते म कल्पना विष्ट सबैजनाले मलाई सपोर्ट माया गर्दिनुहोला है।

    • @dammarbohara-pz4ok
      @dammarbohara-pz4ok Месяц назад +9

      don't worry bunnu यो गीत सुन्दा त आँखाबाट आँसु आयो bunnu 😢😢😢 हजुर कसैको कुरा नसुनि आफ्नो गीत संगीतकार तिर अनि पढाइ तिर मजाले ध्यान दिएर अगाडि बढ्नु होला सफलताको शुभकामना छ मेरो प्रिय बहिनी कल्पना 😢😢😢😢😢😢🙏🙏🙏🙏❤️❤️

    • @Khadivlogs03
      @Khadivlogs03 Месяц назад +2

      Kalpana bahini hau vane hami dhan le na vayeni man dekhi sport garxau like commet subscribe garxau

    • @user-bi6tn1qw2c
      @user-bi6tn1qw2c Месяц назад

      Big congrats bunu❤

    • @kabitabiswakarma3622
      @kabitabiswakarma3622 Месяц назад

      ❤❤❤❤❤

    • @rupadevkota2584
      @rupadevkota2584 Месяц назад

      Llp
      P

  • @bindusunar9101
    @bindusunar9101 Год назад +21

    कति राम्री नानी टिकटकमा देखेको थिए आज त भिडियो हेर्न पाए शुभकामना ल नानु

    • @tikasapkota8553
      @tikasapkota8553 Год назад

      Bishnu khatri youtube chanel मा हेर्नू त नानीले गाएको गीत छ गैरी खेतलाई कुलो।😊

  • @dhanbahadur9440
    @dhanbahadur9440 Год назад +61

    नानीकाे सब्द सब्द मा दम छ नानीलाई सफलताको सुभकामना

  • @user-jf9un7rp5m
    @user-jf9un7rp5m Месяц назад +3

    सुभकामना नानु❤❤❤❤

  • @bhalparsadbhalparsad494
    @bhalparsadbhalparsad494 Год назад +13

    अति उतम दोहोरे साथै बहिनीलाई उज्वल भबिस्यको सुभकामना सुमन सागर बालचन्र्द दाइहरुको गित सुन्दा क्या मजा आउँछ

  • @bashyalambikaprasad593
    @bashyalambikaprasad593 Год назад +16

    यति सानो उमेरमा पनि यस्तो राम्रो प्रतिभा चिनेर स्थान दिनु भएको मा आदरणीय दाजु विष्णु खत्री मा नमन् गर्दछु स्वर मा जादू अनि गाउने तरिका एकदम राम्रो लाग्यो नानु भविष्य उज्वल छ

  • @devimahatara2904
    @devimahatara2904 Год назад +20

    ल बधाई छ कल्पना बैनीलाई टिकटक मा देखेको आज लाईफ दोहोरी समन भाई सँग गित गाको देखियो खुसि लाग्यो, सम्पूर्ण कलाकार टिमलाई बधाई छ🙏🇳🇵🌍️♥️♥️

  • @keshab2370
    @keshab2370 Год назад +12

    सारै ट्यालेन्ट नानु रहिछन् विषय वस्तुमा रहेर यसरी मन छुने गीत गाउने सानी नानीमा पहिलो पटकनैं सुनियो गीत भविष्य सुन्दर छ नानुको संगीत यात्रा शुभकामना आशीर्वाद छ

  • @Defender-du7gr
    @Defender-du7gr Месяц назад +7

    कला गला र चयन सब्द की खानी नानु कल्पना को उज्वल भविष्यको धेरै धेरै सुभकामना ❤❤नानु को मार्मीक सब्द ले मुटु भक्कानो फुटेर आयो उत्कृष्ट नानु को जादुमय स्वर सब्द ❤❤❤❤।

  • @sureshshrestha4728
    @sureshshrestha4728 Год назад +5

    आहा कती मिठो गित गाको नानु ले शब्द शब्द मा दम् छ।

  • @urmilagiri9539
    @urmilagiri9539 Месяц назад +2

    WOWOW WOWOW super cute video nice Lok Dohori Git kalpana Bunu ko

  • @ayushaneupane7854
    @ayushaneupane7854 Год назад +12

    बाल गायक र गायिका मध्येमा एक उत्क्रिस्ट गायिका कल्पना नानु, शब्दको प्रयोग र स्वरको रानी उज्ज्वल भविष्य को कामना

  • @tikaram7653
    @tikaram7653 Год назад +15

    निकै राम्रो! छ नानीको स्वर पनि त्यस्तै मिठो सम्मान छ नानीलाइ साङ्गेतिक उज्ज्वल रहोस भान्ने कामना छ

  • @samrakshyanmagar7668
    @samrakshyanmagar7668 Год назад +9

    बधाई छ कल्पना बैनीलाई अझै अरु गित सङ्गीत हरु सुन्न पाउ बैनी कला गलामा दम छ एकचोती भाइ सुप्रीम मल्ल थकुरी सङग कल्पना बैनिको पनि सुन्न चाहन्छौ धन्यबाद।।।

  • @topbk3070
    @topbk3070 Год назад +14

    नानिलाई धेरै धेरै बधाई अनि शुभकामना राम्रो छ सबै गीतको तुक्का

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 Год назад +9

    आहा यति सानो मान्छे को कतिधेरै गहकिलो अंतरङ्ग हो !!! अकल्पनीय शब्दको भण्डार छ यो कलिलो दिमागमा बधाई छ पुन्टु , सुमनले पनि पछिल्लो समय मा साना ठुला सबैलाई मिलाएर सुहाउँदो शब्द ले मन जित्न सफल भएका छौ लोकप्रिय लोक दोहोरी क्षेत्रमाअभिवक जस्तै भएका छौ अगाडी बढ्दै जानु हाम्रो तथा मेरो ब्यक्तिगत तर्फ बाट शुभआशिर्वाद छ।

  • @jonnyasgamming9907
    @jonnyasgamming9907 Год назад +7

    यो होनि तरिका गाऊने लु हजुर हरू लाई धेरै धेरै धन्यवाद छ

  • @user-hp7tg3yg5m
    @user-hp7tg3yg5m Год назад +22

    सफलताको शुभकामना भाईरल बहिनी लाई

  • @lokendra_Bohara16
    @lokendra_Bohara16 Год назад +6

    यो भिडियो हेर्दा सार्है मन छोयो

  • @user-fs7zi5hc9j
    @user-fs7zi5hc9j Месяц назад +6

    सात नम्बर प्रदेस बैतडी जिल्लाको बिकट ठाउँमा जन्मेकी कल्पना बैनीको मिठो स्वर छ lअझै मिहिनेत गरेको जानु अगामी दिनहरु सुखमय बितोस बधाई छ बैनी कलाकारीता यात्रा सफल रहोस् सधै देख्न पाउँ

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +8

    आहा कति राम्रो गित दोहोरि गायक स्वरका धनी सुमन भाइ नमन सानी नानुको कति राम्रो कला गला सुभ कामना होलटिम लगाएत पधेरी रोधि घर शुभ कामना छ

  • @dammarkumarikharel8861
    @dammarkumarikharel8861 Год назад +10

    बधाई छ बैनी लाई सारै रामरो छ सोर

  • @rajendraaryal5381
    @rajendraaryal5381 Год назад +19

    अति नै मार्मिक शब्दहरु नानीको उज्वल भविस्यको शुभकामना

  • @rajkumarsamsohang263
    @rajkumarsamsohang263 Месяц назад +2

    कल्पना बुनुको शब्द प्रस्तुतिले मन छुन्छ 💚💙💐✌️✌️

  • @shivarimal8011
    @shivarimal8011 Год назад +7

    नानी को सोर दामी छ वा वा नानी को उतोरउतर परगति को शुभकामना

  • @karanwolee1518
    @karanwolee1518 Год назад +4

    Shuvakamana xa nani lai

  • @bhanbahadurbist4785
    @bhanbahadurbist4785 Год назад +7

    धेरै राम्राे प्रस्तुति शुभकामना नानिलाई

  • @bbahadur2730
    @bbahadur2730 Год назад +10

    नानीको शव्द टुका राम्रो छ नानी को भबिसे राम्रो होस्

  • @rosantoprosantop2432
    @rosantoprosantop2432 Год назад +9

    आहा कठी राम्रो हो नानिको कला सफल्ताको शुभकामना छ

  • @amritsapkotaofficial
    @amritsapkotaofficial Год назад +22

    आहा कति मिठो दोहोरी उज्वल भबिष्यको कामाना कल्पना बुनु ❤

  • @surajdhakal7978
    @surajdhakal7978 Год назад +12

    राम्रो छ अजै राम्रो गदै जानु गई शुभकामना नानु ❤️❤️❤️❤️❤️❤️

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Год назад +4

    नानुको शब्द बनाउने बाबा मान्नु पर्छ शुभकामना

  • @govindakarki7803
    @govindakarki7803 Год назад +17

    नानीलाई प्रगति र सफलताको शुभकामना 💐💐 राम्रो छ दोहोरी 👍️🙏

  • @banuragi1310
    @banuragi1310 Год назад +8

    बधाई छ कल्पना नानु💖सुदूर पश्चिम को इज्जत थाम्यौ💖

  • @indrabist8676
    @indrabist8676 Год назад +17

    Congratulations bhanji and सुमन pariyar लाई

  • @vilegkhabar6572
    @vilegkhabar6572 Год назад +7

    टुक्का मा टुक्का मिलाएर सारै राम्रो कोइलिको स्वर्मा गाएकी छिन नानिलेअग्रिम सुभकामना नानु।best up luck nanu🥀🥀🥀🌷🌷

  • @khumasubedi529
    @khumasubedi529 Год назад +7

    सानो नानी को कल्पनात्मक शृजना शब्द कलात्मक प्रस्तुतिकरण स्वर सुर ताल लय भाव तथा सुमनको निर्देशनात्मक गायन उत्कृष्ट बेजोड गजब छ, बधाई छ सबै टिमलाई ।

  • @bikkythapa3839
    @bikkythapa3839 Месяц назад +1

    कल्पना ज्ञानी नानी असाधै मिठो गीत स्वर अाहा नानी लाई congratulations 🎉🎊👏👏❤️👌👌🙏

  • @rupmayarai4773
    @rupmayarai4773 Год назад +15

    सारै राम्रो गाउँनु भयाे सुमन सर र बुनु ले दुबै जना लाई बधाई तथा सम्मान गर्दै छु

  • @premani6747
    @premani6747 Год назад +5

    आहा कति मीठो स्वर भको नानी सब्द झनै कडा उजल भबिस्री को सुभ कामना नानी। दोहोरी को राजा भनेको अहिले को सुमन परियार लाई मन्दछु जय गित जय सङ्गित्🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @healthloksewapreparation7199
    @healthloksewapreparation7199 Год назад +5

    Voice of nepal maa jaanu parxa bahini le

  • @rajkumarbohara6436
    @rajkumarbohara6436 Год назад +13

    सारै सुमधुर स्वर नानी को प्रगति गर्दै जाउ अग्रिम शुभकामना नानी।।।

  • @sanushrestha4958
    @sanushrestha4958 Год назад +3

    सारै राम्रो

  • @sombahadur2041
    @sombahadur2041 Год назад +4

    आहा जति सुन्याे उत्तिनै सुन्न मन लाग्ने ल बधाई छ कल्पना नानू लाई अतिनै मार्मिक शब्द

  • @tikaram6193
    @tikaram6193 Год назад +4

    ढेरैई ढेरैई बधाई छ बैंईनी सानी नानू मां उझांलो भंबीषसेको ढेरैई ढेरैई सूभ कामना छ येतीसानो उमेरमैई येतीराम्रो गीत गाऊनी संमपूर्रन टिम हरु मां धंनेबाद छ

  • @subasshrestha229
    @subasshrestha229 Год назад +12

    अहिले सम्मकै राम्राे प्रतीउत्तर दिन सक्ने नानी रहिछिन्।अझै प्रगतीकाे शुभकामना नानू।तिम्राे हरेक शब्दले मुटु छाेयाे।

  • @harimayapakhrin7219
    @harimayapakhrin7219 Год назад +6

    साह्रै मन पर्यो सानी नानुको कला र गला ।उज्जवल भबिष्यको शुभकामना ।

  • @dbgurung9475
    @dbgurung9475 Год назад +5

    यी सानाे नानी कल्पनाकाे गित स्वार शब्दमा अति मिठाे र राम्रो छ ।सबैले माया ममता र साथ सपाेर्ट सबैले माया गरिदिनु पर्छ। र सुमन जि या सुनिता बहिनी हजुरहरुले यी कल्पना नानीलाई ईन्द्रेणी समाज कृष्ण कडेल सर कहाँ जसरी पनि लानी काेसिष गरिदिनु हाेला हस्त नमस्ते 🙏🙏🙏🙏🙏र हजुरहरुकाे गित अति राम्रो सुपर छ। अज सफल्ताले सगरमाथा चुमुन यहीँ मेराे हाेल टिमलाई सफल्ताकाे शुभकामना छ🙏🙏🙏🙏🙏

  • @kamalabist3734
    @kamalabist3734 Год назад +3

    Sarii ramro dohari god bless you bunu ❤️❤️❤️

  • @krishnathapa2112
    @krishnathapa2112 Год назад +4

    उत्तर उत्तर प्रगती को कामना छोरी अती सुन्दर मनै छोयो बधाई छ

  • @rahulale8648
    @rahulale8648 Год назад +6

    Kati ramro live dohori badhai xa nani ani suman bhai

  • @ramjibk3570
    @ramjibk3570 Год назад +2

    साच्चै कसै ले लेखेर हेरेर गाँउदै हो या फेरि आफै ले सिर्जना गरेर मेरो त आँसु नै आयो

  • @bhawanapariyar5897
    @bhawanapariyar5897 Год назад +12

    सफल्ता को सुभकामना नानु♥️♥️

  • @govindbist4536
    @govindbist4536 Год назад +4

    Great nani pargati ko kamana xa hai

  • @harithapa3924
    @harithapa3924 Месяц назад +2

    कति राम्रो सोर होला नानु को❤❤❤❤

  • @gobindaaryal97
    @gobindaaryal97 Год назад +4

    नानिले एकदम मारमिक गित गाईन , धन्यवाद ।

  • @ramaghimire8757
    @ramaghimire8757 Год назад +2

    कति राम्रो लाग्याे याे सुमन भाइले साना साना नानि सगँ पनि कति राम्रो लाग्याे बाबा छाेरि भएकाे धेरै धेरै सुभकामना छ है सुमन भाइ सानि नानिलाइ

  • @KalpanaBistOfficial
    @KalpanaBistOfficial Год назад +4

    Dohori dherai ramro baneko xa tapai sampurnama saphaltako shuvakamana

  • @sureshmc4356
    @sureshmc4356 Год назад +3

    Sabda chayen dherai ramro xa

  • @krishnathapa9069
    @krishnathapa9069 Месяц назад +1

    म गित नसुन्नेलाई पनि सुनी राखम जस्तो लागने गितको शब्द हरु

  • @shristipokhrel98
    @shristipokhrel98 Год назад +3

    बधाई छ कल्पना बुनु❤️❤️🎶🎶🎶🙏🙏👏👏👏👌👌

  • @krishnasinghbist4221
    @krishnasinghbist4221 Год назад +4

    उज्वल भविष्यको कामना गर्दछु बुनु

  • @narendrabist8007
    @narendrabist8007 Год назад +4

    आहा अती सुन्द बधाई छ नानु

  • @sujanbhaigurung1831
    @sujanbhaigurung1831 Год назад +14

    नानी को शब्द सुनेर मेरोत काबाट आसुनै आयो

  • @sanusunar2872
    @sanusunar2872 Год назад +3

    नानिको हरेक शब्द ले सारै मन रोयो😭😭❤️❤️❤️❤️

  • @gitashrestha4622
    @gitashrestha4622 Год назад +2

    Wow

  • @urmilagiri9539
    @urmilagiri9539 Месяц назад +1

    WOWOW WOWOW Dammi xa Dammi xa Nanu Ko voice song Nanu ko dherae dherae Dhanayabad xa hai bunu

  • @santhoshbohara3640
    @santhoshbohara3640 Год назад +4

    नानिको प्रतिभा देखेर एकदम खसि लाग्यो

  • @ramitathapa8325
    @ramitathapa8325 Год назад +3

    Aaha very nice dohori best of luck nanu ❤️❤️❤️

  • @SmritiNeupane-qs9ru
    @SmritiNeupane-qs9ru Месяц назад +1

    Dherai ramro xa nanu best of luck ❤❤❤❤❤

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora Год назад +3

    आहा अति नै मिठो आहा अति नै उत्कृष्ट प्रस्तुति नानू को सफलता को शुभकामना छ नानु

  • @Samirgamer45
    @Samirgamer45 Год назад +2

    Ati ramro dohori nanu ko sabda Jan ramro🙏🙏🙏

  • @rambist5607
    @rambist5607 Год назад +6

    Best of luck nanu ❤👍

  • @yamykts7478
    @yamykts7478 Год назад +2

    यो नानी त साचिकै दोहोरी म धेरै राम्रो छ सबैले साथ सपोत गर्नु होला,,,,

  • @Pujadevkota0921
    @Pujadevkota0921 Год назад +3

    Miss you bunu dherai pragati garnu haii sadai khushi hunu miss you nanu💜💜💜💜💜💖💖💖💖💖

  • @NareshsinghBohara-hf8oz
    @NareshsinghBohara-hf8oz Месяц назад

    हाम्रो बैतडिकि नवउदयमान तारा कल्पना बैनि उज्ज्वल भविष्यको कामना

  • @somiyarai8653
    @somiyarai8653 Год назад +2

    Kati ramro sor nani ko

  • @puskalsharma293
    @puskalsharma293 Год назад +3

    अाहा कति मिठाे गाउने सानि ले अझै राम्राे गाउदै जानू बधाई छ 👌👌👌👌🌹🇳🇵

  • @SoniDilOfficial
    @SoniDilOfficial Год назад +1

    Aahaa utkrist life dohori agrim subha kamana nanu 💗💗💗👏🍧👏

  • @mansinghmahara1382
    @mansinghmahara1382 Год назад +2

    Dherai ramro Nani badhex

  • @nepalisarita6117
    @nepalisarita6117 Год назад +3

    Aaha yo naniko sabda sarai man paryo thank u so much nanu n suman da lai safaltako suvakamana

  • @rameshpuri5212
    @rameshpuri5212 Год назад +1

    राम्रो छ ,राम्रो छ फेरि पनि राम्रो छ ।

  • @mrjaygotame7555
    @mrjaygotame7555 Год назад +2

    Best of luck nanu

  • @govindaadhikari2606
    @govindaadhikari2606 Год назад +5

    Ramro cha nani ko voice
    Best of luck

  • @kumaratombam7550
    @kumaratombam7550 Год назад +4

    Safalta ko subhakamana nanu ❤❤

  • @lamasamina5161
    @lamasamina5161 Год назад +5

    नानीलाई प्रगतिको कामना ।

  • @mirakhatiwada3005
    @mirakhatiwada3005 Год назад +2

    Oho kati ramro gaki hun sanu le

  • @omprakashkc8054
    @omprakashkc8054 Год назад +2

    Good luck nanu

  • @mayanathghimire5839
    @mayanathghimire5839 Год назад +1

    Excellent nani, Suman Raju Pariyar ko thau linu parcha. Gaun ko pani nai Amrit bhayar hola ho excellent kalakar janminchan

  • @sanukanchawaiba183
    @sanukanchawaiba183 Год назад +1

    Very nice sang nanu

  • @aakgurung435
    @aakgurung435 Год назад +2

    Very nice nanu

  • @GobindapRegmi
    @GobindapRegmi Месяц назад +1

    के मिठो नानी बोली छ