विदेशी जस्तै देखिनी युवा अमेरिकाबाट आफ्नो पुर्खाको देश खोज्दै आए Interview With Prem Raj Lamichhane

Поделиться
HTML-код
  • Опубликовано: 1 июн 2023
  • विदेशी जस्तै देखिनी युवा अमेरिकाबाट आफ्नो पुर्खाको देश खोज्दै आए Interview With Prem Raj Lamichhane
    Nayan Raj Shakya Video with Prem Raj Lamichhane

Комментарии • 1 тыс.

  • @Natra422
    @Natra422 5 месяцев назад +51

    धेरै धेरै धन्यवाद नेपाली बाबुलाइ
    इन्जिनियर सकेर नेपालकाे बाटाे बनाउछु
    भन्दा मनछाेयाे❤❤

  • @shashithakuri2762
    @shashithakuri2762 Год назад +346

    विदेशी हरु ले नेपाल लाई स्वर्ग भन्छन् तर नेताहरुले नर्ग बनाइ दियो

  • @omthapamagat3293
    @omthapamagat3293 Год назад +240

    भाईले राम्रो नेपाली बोल्दा रहेछन उतै जन्मेर हुर्केर पनि यति राम्रो नेपाली झनै राम्रो हसाउदा पनि रहेनछन् यहाँ त DV परेर ३ बर्ष अमेरिका जादैमा अाफ्नो नेपाल र नेपाली भाषा नै नबोल्ने मुर्खहरू पनि छन् ❤❤

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 Год назад +3

      thik bhannu bhayo bhai nepaliko habit so proud ma bidesh baseko 40 years bhayo malaini achamma lagchha garib deshko big talk sochai hait

    • @YouthCare01
      @YouthCare01 Год назад +3

      😂😂😂😂😂😂😂

    • @dilipb1735
      @dilipb1735 Год назад +3

      🤣🤣🤣🤣

    • @user-hy2hh7yy9c
      @user-hy2hh7yy9c Год назад +2

      right

    • @ushakhadka716
      @ushakhadka716 Год назад +1

      😅😅😅😅Teita

  • @baltamang9038
    @baltamang9038 Год назад +204

    जहाँ बसे पनि जहाँ रहे पनि नेपाल देशकै माया लाग्छ।।
    मातृभूमि नेपाल राष्ट्रको।।

    • @Rajakoakloxorii
      @Rajakoakloxorii Год назад +1

      राजा आऊ देश बचाऊ ❤🇳🇵
      हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ।❤🇳🇵👑

    • @kabitaacharya6521
      @kabitaacharya6521 Год назад +1

      भारत ले सन 1950 देखि आफै नागरिकता बाद्डैन। उस्ले आधार कार्ड भनेर परिचयपत्र दिन्छ। हामीले किन गैर बंशजलाई ( गै.ब.) नागरिकता दिने?? परिचयपत्र को अबधाराणा ल्याउ। गैब लाई ४ वटा अधिकार न देयु बाकी सबै दिने तर कानुन ले बाधेर। खुला सिमाना तेस्मा पनि धेरै जनसंख्या भएको छिमेकी?? यस्तो अवस्थामा जन्मकै आधारमा कसरी बन्शज को नागरिकता दिने?? सबैलाई परिचयपत्र दिने हो। २०३० शालदेखी को नागरिकता खारेजी गरेर कडाइ गरौ।
      होइन भने लेन्डुपेहरुले सन् २०३० सम्म नेपाल लाई सिक्किमिकरण गर्ने छन् ।अहिले २०२३ भएको छ सिर्फ ७ बर्ष बाकी?????? बिचार गर बन्शज का नेपाली हरु।आवाज उठाउ।😊

  • @kamalarai4158
    @kamalarai4158 Год назад +318

    नेपालीको जथाभावी फोहर गर्ने ब्याबहार सबैले सुधार गर्न जरुरी छ भनेर शेयर गरेको हु । यो भाइको सोच पनि उचित छ।❤❤

  • @ritashrestha1226
    @ritashrestha1226 5 месяцев назад +31

    अहिलेको केटाकेटिले बुढाबुडिको कुरा सुन्न मान्दैन तर बाबुले सबै सुनेको रहेछ ।बाबु धेरै बुद्वि जिबि र ज्ञानि हुनुहुदोरहेछ।धेरै खुसि लाग्यो।।

  • @bharatshrestha200
    @bharatshrestha200 Год назад +82

    शाक्य भाईकाे उच्च बिचारकाे लागि १० औला जाेडि सम्मानका साथ नमन गर्न चाहान्छु

  • @ACRVlog23
    @ACRVlog23 Год назад +142

    झाप्प हेर्दा त पर्दिब खड्का जस्तै देखियो भाइ लाई त। राम्रो सोच राम्रो बिचार अनि देश पर्तिको माया wow🙏❣️❣️

  • @khempun4212
    @khempun4212 Год назад +62

    बिदेशमा जन्मे हुर्के पनि नयनमा नेपालीपना र नेपाली मन छ । बाजे बजैले नयनलाई बालापनमा सुनायकाे कथा र सिकायकाे नेपाली भाषा नयनले हुबहु भन्दैछन् । यस्ता बाजे बजैलाई धन्यवाद ।

  • @abcrana5937
    @abcrana5937 Год назад +107

    यो बाबू बिदेस मा जन्मे पनि बोली मा नेवारी पन १००% छ बाबू आफ्नो हजुर बुवा र बाबा को जन्म ठाँउ र पुर्खौली ठाउ छोडनु हुन्न ।

    • @mandalabyromi
      @mandalabyromi Год назад +1

      😊😊

    • @Rajakoakloxorii
      @Rajakoakloxorii Год назад +2

      राजा आऊ देश बचाऊ ❤🇳🇵
      हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ।❤🇳🇵👑

  • @shreeyanakanwar1456
    @shreeyanakanwar1456 Год назад +16

    यो भाइ लाई त नेपाल को हिरो बनाउनु पर्छ हिरो जस्तो छ त😮

  • @paru8781
    @paru8781 Год назад +40

    आहा बाबू ले बोलेको सुन्दा कति खुशी लाग्यो जे भएपनी नेपाली को रगत छ liove u babu❤❤

    • @deskoyodha3821
      @deskoyodha3821 Год назад +1

      नेपालि हैन अमेरिकन भनुस

  • @keithrajgotame1734
    @keithrajgotame1734 Год назад +49

    बाबु तिमीमा नेपालको माया छ।यत आयर देस नेपाल बनाउनी सपना पुराहोस।

    • @dipeshmaskey5994
      @dipeshmaskey5994 Год назад +2

      Ravi let pani darker aayo tar Kati garo banayo prachandle

  • @karnagurung5158
    @karnagurung5158 Год назад +61

    जत्ती सुन्दर हुनुहुन्छ , उत्ति नै मन र बिचार पनि सुन्दर धेरै नै राम्रो लाग्यो नयन बाबू।

  • @kalpanasharma-fw7uo
    @kalpanasharma-fw7uo Год назад +31

    उनिहरु श्रेष्ठ हरु रहेछन् आफ्नो कल्चर अनुसारको बिहे गर्दा झन राम्रो

  • @pujakc7818
    @pujakc7818 Год назад +54

    जहाँ बसे पनि यो मन त मेरो नेपाली हो 🙏❤️❤️❤️

  • @saradhalamichane5839
    @saradhalamichane5839 Год назад +37

    कति दुरदर्शिता नाति लाई अाफ्नाे भाषा अाफ्नने सस्कृति सिकाउने हजुर बुवा हजुरअामा लाई हार्दिक नमन 🌷🌺🌼💐🌹😍😍🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

    • @pradeep.bdr.shrestha
      @pradeep.bdr.shrestha 6 месяцев назад

      💐🙏

    • @user-du8bn5vh8p
      @user-du8bn5vh8p 3 месяца назад

      😅Yurj@uuu❤इउउइउउउ????uuuuyyy,,,tttttftftttt​@@pradeep.bdr.shrestha

  • @saradhalamichane5839
    @saradhalamichane5839 3 месяца назад +7

    कति मायालु प्याराे भाइ भगवान् ले काे कृर्पाहाेस । धेरै धेरै अाशिर्बाद यिनकाे ईच्छा भगवान् ले सबै पूरा गरून्❤❤🌺💐🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @shreeharikhadka5216
    @shreeharikhadka5216 6 месяцев назад +10

    यो हो देशको माया !!! जहां जन्मे पनि जहां वसे पनि ❤❤❤देशको माया नविर्सनु !!!!

  • @santoshkhadka6713
    @santoshkhadka6713 Год назад +25

    नयन भाइलाई आफ्नो पुर्खाको देश भनौं वा आफ्नो देश हेर्न, चिन्न, जान्न मनमा आतुरता, उत्सुकता देखियो यो नै हामी नेपालीको पहिचान हो, अमेरिकामा जन्मेर हुर्केर पनि आफ्नो देशप्रति देखाउनु भएको मायाले मेरो पनि छाती फुलेर आयो । भाइको मिठो बोलीले त झन् ।❤❤❤

    • @durgamahat5826
      @durgamahat5826 Год назад

      Kati mayalu babu sanai umerma dherai utsukta lier afno des prati chaha maya vaeko gyani babu

  • @dhanakalagaha8795
    @dhanakalagaha8795 Год назад +17

    राष्ट्रियता र राष्ट्रप्रेमले भरिएको भाबना भएको बाबु ,स्यालुट छ।

  • @binusaaru5734
    @binusaaru5734 Год назад +46

    ❤❤ देश अनुसार मान्छे को अनुहार हुन्छ भनेको हो रहेछ हउ नेपालीको छोरा पनि गोरा जस्तै हुदोरहेछ।❤

    • @niyaa6031
      @niyaa6031 Год назад

      Handsome vai

    • @tarabying6884
      @tarabying6884 Год назад

      Ho ta

    • @sbagiannixxx
      @sbagiannixxx Год назад +1

      American ko biu xare paxi tastai ta hunxa

    • @russel16oscar88
      @russel16oscar88 Год назад +2

      America maa kati generation dekhi laakhau kaale Haru baschhan , khai kaile Gorey bhayenan.

    • @whitneylj90
      @whitneylj90 Год назад +3

      Newar chettri or khas bhayesi ali goro hune bittikai kuire jasto dekhincha, magar limbu jati nai goro bhayeni America ko gore haru jasto dekhinnan

  • @sushilatamang7474
    @sushilatamang7474 5 месяцев назад +11

    बाबुको जन्मभुमिको माया सुन्दा सारै खुशी
    लाग्यो।🙏🙏🙏💗💗🤔🤔

  • @Bhumsangblogs
    @Bhumsangblogs Год назад +94

    स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु❤️🙏

  • @umachhetri8610
    @umachhetri8610 Год назад +21

    धेरै आशिर्बाद छ बाबु लाई
    नेपाल प्रति को आकर्षण र मायाँ देखेर मेरो मन सारै खुशी र गर्व महशुस भयको छ ।।

    • @padmalimb9470
      @padmalimb9470 Год назад +1

      ग्यनि भाई नेपालि

  • @Sundartiwari730
    @Sundartiwari730 Год назад +37

    बिदेश मा रहने नागरिकलाई नेपालको यति धेरै माया साला दिनरात यहि बस्ने अनि नेपाली जनताको रगत चुस्ने चोरहरु यस्तो स्वर्गलाई बेच्न चाहन्छन् 😮😢

  • @BabasunuwarRai
    @BabasunuwarRai Год назад +32

    Wow कस्तो राम्रो बिचार भएको हेन्डसम ❤❤❤❤❤❤

  • @jo9984
    @jo9984 Год назад +15

    Handsome guy 🧡. Good thing that he loves Nepal and speaks Nepali. He has some Newari accent too

  • @sarunp6662
    @sarunp6662 Год назад +4

    कति मिठो माया लाग्दोा बोलि कुरा सुन्दा धेरै हासो लाग्यो प्युठान भन्दा झनै खुसी लाग्यो सायद मेरो माइती पनि प्युठान भएर होला

  • @monbahadurthapa9242
    @monbahadurthapa9242 Год назад +9

    धेरै राम्रो छ भाईको बोली 👍 बिदेस मा बसे पनी

  • @dilmanthapamagar6886
    @dilmanthapamagar6886 6 месяцев назад +7

    बिचार केही गर्छु नेपालमै बसेर भनेको त छ,जे होस् सफल होस् नत्र नेपाल हो ठग नै ठग हरु मात्रै भेटिन्छन् ,, कुनै दिन ,"नेपाल फर्केर नि आउदैन" भनेर गयो रे भनेको सुन्न नपरोस् ,, राम्रो होस् नेपालमै केही गरेको हेर्न अनि सुन्न पाओस् 🙏🙏

  • @roshansubedi3548
    @roshansubedi3548 Год назад +14

    साचै केटो त हिरो नै रहेछ त 💞💞👍️👍️🇳🇵

    • @bikashpariyar8584
      @bikashpariyar8584 Год назад

      Absolutely he looks simply the hero and looks like Eminem

  • @himaljeemi1786
    @himaljeemi1786 Год назад +3

    जे होस नेपाली मुलका अमेरीकन सेल्ठिले नेपालीहरुको फोहोर गर्ने बानी सुधारको सन्देस दीयर एकदम राम्रो गर्नुभयो ।

  • @user-jd8cd6tc4f
    @user-jd8cd6tc4f 3 месяца назад +2

    वाह!क्या मिठो बोली ।अरु भन्दा नि खुशिको कुरो नेपालीपनको लागि 🙏🇳🇵🇳🇵🇳🇵

  • @sambadal8727
    @sambadal8727 Год назад +6

    KHUSHI lagyo yo Babu KO interview herer. AMERICA Janme Hurke badheko va pani NEPALI bhasha bolne bujhne NEPALI Saskriti lai MAYA garne❤❤❤

  • @mayathapa200
    @mayathapa200 Год назад +4

    प्युठान जिल्लाको भाइ हो भन्दा साह्रै खुसी लाग्यो ल भाइ अब नेपाल आमाको रक्षा गर ल ❤❤❤❤❤❤

  • @surajadhikari2640
    @surajadhikari2640 6 месяцев назад +5

    Thank You Nayan for Loving Nepal and Nepali . we hope you will continues to contact with Nepali people's . Grate 👍️👍️👍️👍️

  • @indrabudhamagar1602
    @indrabudhamagar1602 Год назад +12

    बिचरा नेपाली को छोरो भएर त होला नेपाल को माया भाको❤❤😊

  • @chakrachakra7509
    @chakrachakra7509 Год назад +7

    अति राम्रो कुराकानी रमाईलो लग्यो भाईको कुराले मन छ्योयो

  • @panchasheelakakshapati6421
    @panchasheelakakshapati6421 Год назад +3

    धेरै राम्रो कुरा बाबू नेपाल मै आएर काम गर्ने भन्दा खुशी लाग्यो।विदेश मै जन्मेको केटाकेटी हरु नेपाली बुझ्दैन ,बोल्ने त परै खुशि लाग्यो । हाम्रै पाल्पाको बाबू रैछ।

  • @belbahadurg1
    @belbahadurg1 5 месяцев назад +5

    He can speak Nepali because of his ajaa and ajee. See how useful and great the grandparents are for the kids born abroad. Thanks, Prem Raj for the interesting video.

    • @rojinabhandari7779
      @rojinabhandari7779 Месяц назад

      Yes grandparents are blessing to grandchildren ❤they love their grandchildren unconditionally even in abroad/within country.

  • @jamunathapa1968
    @jamunathapa1968 Год назад +2

    धेरै धेरै धन्यवाद नयनराज बाबु। बाबुको नेपाल आमा प्रतिको अथाह प्रेम देखेर अत्यन्तै खुसी लाग्यो। सबै युबाहरुलाई तपाईंको बिचारले प्रेरणा मिल्ने छ।

  • @nepalijok9141
    @nepalijok9141 Год назад +17

    हाम्रो प्यूठानि पो रहेछ खुसि लाग्यो ❤🎉🎉

  • @abenashsharma8072
    @abenashsharma8072 Год назад +4

    नेपाल भनेको नाम मात्र हैं यो त स्वर्ग हो
    Heaven is myth and Nepal is reality

  • @user-vc7xj3bl8l
    @user-vc7xj3bl8l Год назад +4

    यो रमाइलो एपिसोड दोहा कतारबाट हेर्दैछु प्रभासि नेपालि नयन शाक्य भाइलाइ जति रमाइलो भयो घुम घामको दृश्यहरु भौगोलिक संरचनाहरु , त्यो भन्दा नराम्रो एकैचोटि बिदेशिहरुको दिल दिमागमा बस्ने नेपालिहरुको सोच किन यस्तो खराब ? एउटा सडक छेउको फुट पाते दुकानेले सिङ्गै नेपाहरुको इमेजमा कालो छाप बस्ने ब्यहोरा किन देखाउछ ? बिदेसि हरुले 18000 नेपालि भनेपछि 10000 हजार किन ? यसले गर्दा कस्तो मेसेज लिएर जान्छ अफ्नो देशमा ? नेताहरुक त डकैति चोर भए भए , एउटा नाङ्ले पसले पनि उस्तै टुरिस्टहरुलाई लुटेरा

  • @binurai2456
    @binurai2456 Год назад +7

    सारै रमाइलो ,
    हँसाए भाइले ।
    😃😅😂🤣🤣

  • @bishnubohara7576
    @bishnubohara7576 Год назад +7

    बिचरा नेपाली त राम्रै जाँनेको रहेछ नि। तर के गर्नु विदेशीले नेपाली बोले जस्तो। जे भए नि नेपालको मायाँ त जिवंत नै रहेछ नि।खुशी लाग्यो।

    • @dinabaidhya6400
      @dinabaidhya6400 Год назад

      Newari le boleko jasari nepali bolxa yo bhai le

  • @saraswotinepali4426
    @saraswotinepali4426 Год назад +5

    अबा नेपाल मा नै बस बाबु रमाइलो सुन्दर छ नेपाल

  • @Thapasuuu
    @Thapasuuu 5 месяцев назад +4

    बाबू उमेर ले सानो हुनुहुन्छ मेरो छोरा समान को तर हजुरको कुराले मलाइ हिर्दय मै छोयो नेपाली माटो र बाटो सारै पबित्र छ बाबू सारै पबित्र छ। हामी नेपाली बिदेसि हुन देखिन खोजेर नै देश को अस्तित्व भुलेउ अहिले हजुर ले नेपाली बोलेको देख्दा गर्व लाग्यो यहाँ त दुई चार बर्स बिदेस बसेर आउने केही नेपाली हरुले इङलिस बोलेर आफुलाइ बडा ठुलो प्रस्तुत गर्छन बाबू हामी नेपाली हौ नेपाली नै बनौ जय जननी जन्म भुमी बाबुको नेपाल प्रतिको प्रेम पर्ती नमन्🙏🙏

  • @NirmalaThapa-gi4mf
    @NirmalaThapa-gi4mf Месяц назад +1

    नेपाली हरू ले धेरै कुरा सुधार्नुपर्छ ,,, कति राम्रो बावुको कुरा 👍️👍️♥️♥️♥️

  • @bishnurai9037
    @bishnurai9037 6 месяцев назад +4

    हामी जहाँ भय पनि नेपालको माया लाग्छ ,हामी नेपाली भयर संसार लाई चिनाउनु है भाई,

  • @tulkashrestha4385
    @tulkashrestha4385 Год назад +18

    Good luck nayen you are so sweet ❤

  • @kiranxetri8189
    @kiranxetri8189 Год назад +11

    It’s heart touching loves nepal.watching from newyork

  • @Ramshrestha2708
    @Ramshrestha2708 4 месяца назад +2

    सलाम छ दाई❤❤❤❤

  • @sushilatamang7474
    @sushilatamang7474 Год назад +2

    बाबू कति राम्रो बोली पनि तेतिकै राम्रो।
    मान्छे हेर्दा same बिदेसी जस्तै।बोली
    पनि बिदेसी जस्तै लाग्यो।🤩🤩🙏🙏

  • @dineshnepali3863
    @dineshnepali3863 6 месяцев назад +4

    देशप्रेम र देशभक्ती देखेर खुसी लाग्यो।

  • @sabinapudasaini4936
    @sabinapudasaini4936 Год назад +3

    कति राम्रो सोच कति धेरै माया बिदेश मा जन्मिय हुर्केको ब्यक्ती यति धेरै माया ।।।।❤❤❤❤

  • @ManuKhadka-u7b
    @ManuKhadka-u7b 8 дней назад

    मलाई सारै रमाइलो लायो 🙏🙏🙏🙏🙏🙏🙏

  • @bhagwatibhatta60
    @bhagwatibhatta60 4 месяца назад +1

    कति राम्रो शीत बाेलेका हुन भाइ धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 धेरै धेरै रमाइलो लागेव बाबू सम्बात

  • @kopilashrestha8718
    @kopilashrestha8718 Год назад +10

    Everyone should have the mentality like him, it's great 🙏🙏

  • @ayoubrai8468
    @ayoubrai8468 Год назад +7

    Very very handsome Boy 🤗🎸❤️👌🇳🇵🇳🇵😎 So Sweet Nepali Movie ma try garey huncha Best Wishes Bro 🙏👍😄

  • @tarabc5037
    @tarabc5037 6 дней назад

    संसारकाे जुनसुकै कुनामा बसेपनि जन्म भूमि , देश नेपालीको माटाेले तानिहाल्छ नि जसमा देश प्रेम हुन्छ उस्मा नेपाली माटाको सुगन्ध सुसेलीहाल्छ । अरे वा उहालाई देख्दा गर्भ लाग्याे उहाँको उत्तम बिचार प्रति अनि देश नेपाल प्रति।🙏🇳🇵🇳🇵

  • @sonikapariyar8206
    @sonikapariyar8206 Год назад +2

    Nayan vai tapaiko boli Sarai mn pryo babu aafno desh ko lagi kehi garni soch rakhnu vyeko ma dherai Khushi lagyo hjrlai ujjal vabisya ko suvakamana 💐💐💐💐💐💐

  • @developmentthapa
    @developmentthapa 6 месяцев назад +6

    यो भाइको पहिलेको पुर्खेउली घर प्युठान रहेछ् पछि पाल्पा तानसेनमा आएको जस्तो लाग्यो किन कि तानसेनमा शाक्य थरका नेवार धेरै छन ।केटो नेपाली राम्रो बोल्दो रहेछ ।यो सबै बाजे बाजु संग बसेको फल हो।

  • @pushpabhatt2372
    @pushpabhatt2372 Год назад +5

    Thank you for sharing a lovely post.

  • @SubsNewar
    @SubsNewar 3 месяца назад

    I hope more and more of our youth will help build this country, thank you Nayan for giving inspiration to the younger generation.

  • @yekmayashakya1714
    @yekmayashakya1714 Год назад +2

    नातीबाबु नएनलाइ धेरै धेरै आशीर्वाद ।

  • @rahulthapamagar8121
    @rahulthapamagar8121 Год назад +13

    केटो हिरो छ है ❤

  • @madhugiri5573
    @madhugiri5573 Год назад +6

    Mero prem bhaiko voice pani nice x ho

  • @ramjilamichhane9499
    @ramjilamichhane9499 Год назад

    So nice ,good job Shakya jee thanks so .much

  • @bijayrai8227
    @bijayrai8227 4 месяца назад

    Wow Very good . Yo Bhai ko Shoch Bichari Haru. God Bless you brother

  • @ushakhadka716
    @ushakhadka716 Год назад +10

    कति राम्रो मान्छे❤❤

  • @tulasadevipokhrel6301
    @tulasadevipokhrel6301 Год назад +4

    नयन भाइकाे बिचारलाइ मान्नु पर्छ ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shreeramchhetri680
    @shreeramchhetri680 Месяц назад

    जहाँ जाउँ जता जाउँ याे मन त नेपालि हाे ।

  • @ahsimlimbuwill9467
    @ahsimlimbuwill9467 Год назад

    U r greate prsn. Nayan ji.

  • @aashasinghthakuri1467
    @aashasinghthakuri1467 Год назад +8

    Good luck nayen so sweet❤❤❤❤

  • @ritaphagami6742
    @ritaphagami6742 Год назад +5

    कति राम्रो बाबु❤️❤️❤️❤️❤️

  • @jeevanmagar7599
    @jeevanmagar7599 Год назад +1

    Nepali ko ragat ho aafnai desh ko kati Maya salam xa bhai best of luck

  • @DilChhetri-gb3kj
    @DilChhetri-gb3kj Год назад +1

    Nice tom see you Mr. Nayan Shakhya. You are requested to visit Nepal again. Have a safe flieght with the memories of Nepal.

  • @diwantdarjee9862
    @diwantdarjee9862 Год назад +4

    Loads of love to Him... 💖💖💖💖💖💖💖💖💖💖From Kolkata INDIA... 💖💖💖💖💖💖💖💖💖💖💖💖💖

  • @seanshrestha7053
    @seanshrestha7053 Год назад +5

    Handsome guy with a beautiful thought.

  • @LaxmiGurung-uj2yo
    @LaxmiGurung-uj2yo Месяц назад

    ❤❤ Nayan I'm Watching Ur Good Interview oK Thanks U and Patrakar ❤❤

  • @Didibuiniarler9467
    @Didibuiniarler9467 Год назад +2

    Wow katiramro vai ko बिचार नेपाल लाइ सपोट गर्नेु होला

  • @uvieta8209
    @uvieta8209 Год назад +4

    Awww... He's cute! ❤ Love him ❤😊😄

  • @ramarai5754
    @ramarai5754 Год назад +5

    very good person Nayan ❤

  • @sushil7567
    @sushil7567 6 месяцев назад +1

    ❤❤जय नेपाल जय ❤❤नेपाली ग्रेटरनेपाल जीन्दाबाद राजालाई साथ छ बालेन जीन्दाबाद ❤❤जय नेपाल नेपाल सोर्गहो गणतन्त्र सङ्घीय लोकतान्त्रिक पद्धतिलाई नर्कहो

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Год назад +1

    धेरै धेरै धन्यवाद छ बाबु ! नेपाल लाई माया गर्दै गर्नु बाबु !!

  • @lakhanshahi3637
    @lakhanshahi3637 Год назад +4

    Great spiritual Nepali heart !

  • @radhikashrestha9038
    @radhikashrestha9038 Год назад +3

    कती राम्रो सोच बाबू को।

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 6 месяцев назад +2

    राम्रो कुरा काहानी ।

  • @Duranto-4k
    @Duranto-4k Год назад

    Wow super man मेरो गाउले भाई राम्रो लाग्यो भाईको बिचार अरू राम्रो लाग्यो❤❤❤❤

  • @babitachettri1026
    @babitachettri1026 Год назад +4

    Your aja aji must be very proud of you❤

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 Год назад +3

    Thanks so much journalist jyu as well Nayan shkya jyu. Love for Nepal & Nepali. Our lovely Mother Land Nepal , world 's The Mount Everest ,The Highest peak of the world.

  • @raibspr7797
    @raibspr7797 6 месяцев назад +1

    Well said !!

  • @pushprajshrestha8216
    @pushprajshrestha8216 5 месяцев назад +1

    निजको परिचय नै दिनुभएन, यस्ले सारै खल्लो बनायो । बांकी ठिकै ठिकै छ।

  • @bikashkhadgi3020
    @bikashkhadgi3020 Год назад +3

    badhai xa bhai lai nepal prati maya garnu vako ma...

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Год назад +4

    नेपाललाई माया गर्ने नयनजीलाई र लामिछानेजीलाई धेरै धन्यबाद छ।

  • @rajumalla6790
    @rajumalla6790 Год назад +2

    अजा र अजी सित बसेको रहेछ र पो यसरी नेपाली बोल्न आउँदो रहेछ।

  • @yanturai311
    @yanturai311 Год назад +1

    Babu bidhesi face vayeni Nepali man chha ni .aafno desh Nepal ma swaghat chha.aafno desh ko maya gareko ma derai khusi lagyo. From Kathmandu.

  • @sahasmanshrestha3673
    @sahasmanshrestha3673 Год назад +14

    A handsome, genius as well as wonderful guy!!!