पहिले , काठमाडौं, भक्तपुर, ललितपुर अलग्ग राज्य भएकोले अलग्ग, अलग्ग कुमारी पुजा गरेको हुन सक्छ। अब त एउटै देश नेपाल भैसकेको हुनाले काठमाण्डौ राजधानि भएको हुनाले मुख्य कुमारी लाई मान्यता दिएको हुन सक्छ। तर कुमारी त कुमारी भगवानकै मान्यता दिए अनुसार , सुबिधा त दिनै पर्छ। एक किसिमले कुमारी मान्नु भनेको पनि , बाल संरक्षण,बाल अधिकार दिनु पर्दछ र बाल शोषण नहोस भनेर पुजा गरेर मान्यता दिएकको हो ,भने कुमारी हुँदाको तिनिहरूको अद्दभुत शक्ति भएको पनि देखिन्छ।
पहिले ,
काठमाडौं, भक्तपुर, ललितपुर अलग्ग राज्य भएकोले अलग्ग, अलग्ग कुमारी पुजा गरेको हुन सक्छ।
अब त
एउटै देश नेपाल भैसकेको हुनाले काठमाण्डौ राजधानि भएको हुनाले मुख्य कुमारी लाई मान्यता दिएको हुन सक्छ।
तर
कुमारी त कुमारी भगवानकै मान्यता दिए अनुसार ,
सुबिधा त दिनै पर्छ।
एक किसिमले
कुमारी मान्नु भनेको पनि ,
बाल संरक्षण,बाल अधिकार दिनु पर्दछ र बाल शोषण नहोस भनेर पुजा गरेर मान्यता दिएकको हो ,भने
कुमारी हुँदाको तिनिहरूको अद्दभुत शक्ति भएको पनि देखिन्छ।
❤❤❤🎉🎉 so beautiful Kumari
आज मात्र थाहा पाएँ भक्तपुरमा पनि कुमारी हुन्छ भनेर।
Lalitpur ra Kathmandu sanima 6
Beutiful
Beautiful 🙏☝️🙏
Salary, pension alik pugne gari dinu Kumari baneko harulai .kina ki school padne Sana bacha haruko future maa kehi sahayog Milos.
Beautiful👌🙏👌
Ani Kumari le vui teknu hunna vanne sune KO thiye
❤😊❤
❤❤❤❤❤
Bichara sano Nani ly paap ho yesto Kumari banawnu.Padawnos na Nani ly
🙏🙏🙏
Hi
Sarmilako xori jasti xe
Ktm ko kumari le bolnu hudaina bhanera bolnai didaina