Dr Madhav Lamichhane कश्मीर, कामख्या देखि काठमाडौंसम्मको तन्त्र परम्परा The Secrets Of Life Ep 50
HTML-код
- Опубликовано: 23 июн 2021
- नमस्कार आज हाम्रो कार्यक्रम "द सिक्रेट अफ लाइफ" ५० औ अंक प्रवेश गरेको छ । यो ५० औ अंक सम्म ल्याइपुर्याउन सहयोग गर्ने सम्पूर्ण शुभचिन्तकहरु, कार्यक्रममा आइदिने पाहुनाहरुमा आभार व्यक्त गर्न चाहन्छु । बिशेष गरेर बबिना सापकोता, राम अतुल, भुवनेश्वर अधिकारी र रोहित अधिकारी लगायत कार्यक्रम निर्माण गर्न खटिने टोली प्रती आभारी छु ।
आज को बिशेष अंकमा हामी प्रा डा माधव लामिछने ज्यु सँग तन्त्रको बारेमा बिस्त्रित छलफल गर्ने छौ ।
Guest : Dr Madhav Lamichhane
Camera : Ram Atul
Created & Hosted by Suvas Agam
Location : Gothatar, Ktm.
Video Recorded on : 17 April 2021
#TheSecretsOfLifeEp50 #MadhavLamichhanei #SuvasAgamTalkShow #SuvasAgamPodcast
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandrakandel.com.np/ - Развлечения
स्वामी जी को
मेहनत
अनि शुभ भाव ले
रंग ल्याइरहेको छ ...
Views पनि बिस्तारै बढ़ीरहेको छ ...
नेपाल मा आध्यात्मिक जागरण को प्रमुख channel ( RUclips TV बनी रहेको छ ...
जय होस् । साधु साधु साधु
दुबै महापुरुष लाई मेरो प्रणाम हजुर ।
जय गुरु धेरै राम्रो प्रस्तुतिले धेरैलाई चेतना खुलेको छ
तन्त्रको बारेमा जन्ने मौका दिनु भएकोमा पत्रकार ज्युलाई धेरै धेरै धन्यबाद हरे कृष्ण 🙏🙏🙏
dhanya bhaye...sadhubad doyepakchhama naman.
धेरै राम्रो interview लिनु भयो पत्रकार ज्युलाइ धन्यवाद । Dr Madav गुरु ज्युले धेरै राम्रो जानकारी दिनु भयो हजुरलाइ हार्दिक नमन!
तन को लागि तनले आनन्दलिने बिधा र मनको लागि मनले आनन्दलिने दुबै बिधाको जानकारी राम्रो छ ।
तन्त्र र मन्त्र र यन्त्रकै जगमा सारा जिवन-जगत चलिरहेकाे छ भन्ने लाग्छ ।
शिव-शक्ति र प्रकृति-पुरुषकाे संयुक्त सहकार्यवाटै सृष्टि, लय र प्रलय निरन्तर चलिरहेकाे छ ।
हजुरहरु दुवैमा नमन
जय होस प्रभु !! गुरु-शिष्य हुँदै अनवरत प्रवाहित यो ज्ञानको न आदि न अंत ॥ या देवि सर्वभुतेषु ज्ञान रुपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम: ॥
जय गुरुदेव ! अति गुह्रय विषय अति सुन्दर प्रस्तुति ।सादर नमन।
💗💗💗💗💗💗
आदरणीय गुरूमा सादर प्रणाम
Gurung magar tamag Rai limbu Aru jati ko guru Mahatma haru ko Pani vedio lyaunu paryo sir
गरेको छु नि हेर्नु त प्ले लिस्ट मा
तन्त्रको बारेमा केही जान्ने मौका दीनुभयकोमा पत्रकार महोदयालाई धन्नेवाद, तर माधवजीले आफुले बोलेका कुरा आफै काटदैछन् कीनकी तन्त्र बीध्याको उध्गम कास्मीर भन्दैछन् फेरी उनीहरुनै नेपालमा आयर साधना नगरी सीद्द हुदैन भनि कासमीरका तान्त्रीक हरुको भनाई छ ,तर माधबजी कास्मीरतिरको प्रशंसा गरीदै गर्दा नेपाल जस्तो हीम्मतखण्डलाई नचीनेका हुन्की भारतको गुणगानमा आसावादी भयका हुन् ।
बलिमा खोट छैन! बलि बेठिक हो भन्नु पनि पासोमा बाँधिनु हो! साधनामा तत्पर मानिस आँफैले जान्दछ छोड्ने कि नछोड्ने, उसको स्वतन्त्रता हो। शाकाहारी हुँदै मा मोक्ष मिल्ने, नहुँदा नमिल्ने हुँदैन। बौद्ध धर्मको आगमन संगै बलिको बिरोध शुरु भएको हो, सनातन धर्ममा शक्तिको उपसनामा बलिको प्रयोग गरिन्छ गरिन्थ्यो। कोहि आध्यात्मिक शक्ति प्राप्त गर्न तामासी मार्ग प्रयोग गर्छन्, कोहि सात्विक राजसि। आखिर यि तिन गुण प्रमात्मा कै हो। नर ले नरलाई पिडा दिनु प्रकृति खिलाफ हो, सृष्टि खिलाफ हो। यो वास्तविक पाप हो।
1.04 minutes ko questions chahi ekdam sahi lagyo.
तन्त्र साधनाको आधारभूत कुराहरूलाई बुझाईदिनुभएकोमा धन्यवाद। तर नेपालमा प्रचलित बलि प्रथाको बारेमा चित्तबुझ्दो उत्तर पाइएन। नेपाल एक शक्तिपिठ र पदार्थ शक्तिसंगको सम्बन्धको बारेमा अरू कुनै भागमा जानकारी गराउनुहोला।
सारै महत्वपूर्ण र रोचक वार्ता का लागी आभार 🙏🏻
💗💗💗💗💗💗💗💗💗💗
तान्तृकjaamun गुभाजु का बारे जान्न इक्षा छ उन्को सिश्क्ष्य परम्परा छ कि छैन होल?
Huncha ma janakari dine prayatna garne chhu
प्रणाम गुरु
Welcome back dear swami Jee !!!
Thank you so much swami ji 🙏🏻🌷🙂
जय गुरुदेव
Jaya guru jaya Agam sir
Derai ramro Antarbartaa. Suvas ji, you are doing a great job.
Thank you for the inspiration Amir ji
JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS JAY HOS JAY HOS
Hare Krishna 🙏🏻😊🌷
साह्रै रोचक मीठो र महत्त्वपूर्ण अन्तर्वार्ता । जय जय होस् ।
Jaya hos 💗💗💗💗
Shiva g ki jai 💐🙏
शुभ विहानी
Namaskar Shubhabihani .. hajur ko din Shubha rahos 🙏🏻😊🌷
साधु
Thank you for exploring spirituality..
धन्यवाद हजुर
thank u sir
💞💞💞💞💞💞💞💞💞
om nama:shivaya.
Nice
🙏🙏
🙏🙏🙏🙏👌👌👌🙏🙏🙏
युनिभर्सिटीमा पनि याे विधामा पढाइ हुन्छ र नेपालमा?
I practice anadamarga sadhana..its a tantric yoga as formulated by our gurudev shri shri anandamurti..its a shaivite tradition..i think you should also interview our anandamarga acharya..
Dr madhav lamichane jiu ko sampark pauna sakinxa hola
Natra euta kabhar pugaidinus hola
Nepal sarvanaye tantra charcha maa boudha tantra ko bajracharya ekdum thulo guru lai nimantra garidinus vanna chanxu ma! Dhnyebad
9849761915 yo waha ko number ho samparka garnu hola hai.
Suvas Agam dhanyenad hajur lai
@@user-qt1vy7oj8z Swagat cha ani Tantra ka kehi ramro byaktitwa lai chinnu huncha bhane khabar garnu hola ma interview line chu. mero number 9849844777 ho sampraka garna saknuhuncha hai.
Suvas Agam avasye hununxa kathmandu ma guru phaila uha lai sodhnu parxa maile ani matra hajur lai jawaf dinu sakxu
Dhanyebad
कसलाई भेट्न खोज्नु भएको ?
भेद मुक्त पुरुषले अर्कालाई मारेर बलि दिनुको के अर्थ भयो ?
Cs gamer malai yo page nikai ramro lagyo yaato khoji ma thiy ball veteyo
तान्त्रिक धर्म हुन्छ हुन्न ? हुन्छ भने हिन्दू धर्मकै १२६ सम्प्रदाय अन्तर्गत पर्छ हो ? गुरू / कोही ज्ञाताले बताई दिनु हुन्थ्यो कि ?
तन्त्र विधि हो सम्प्रदाय हैन सुशन जी
Nepal ma Majhi Haru le census Ko religion section ma Tantric vanera lekhauna suru gareko kura suniyako cha … tesaile bujna kojeko hu Suvas Agam ji !
🙏