भावुक पत्र लेख्ने पुजा खत्री को घरमा पुग्दा यस्तो देखियो, रोएर आफुलाई समाल्नै सकिनन् | Puja Khatri

Поделиться
HTML-код
  • Опубликовано: 24 авг 2018
  • गरिव छु, खानलाउन छैन, पढ्न सक्दिन, रेष्टिकेट गरिदिनुहोस् भनि पुजाले चिठ्ठी लेखेकी थिइन् ,
    पुजालाइ सहयोग गर्नको लागि:
    जामुनाखर्क माध्यमिक विद्यालय
    प्रधानाध्यापक सोमनाथ ढुंगाना, Phone No: 9857622215
    Puja Khatri
    Bank Name : Garima Bikas Bank Ltd
    Brance : Beni, Myagdi
    Account No :02001900720312000001
    • यसरि बने चार्ली बाबा, ...
    Post Production:- Insider Media Pvt. Ltd.
    Subscribe: RUclips : / insidermediaofficial
    For more info:
    Email: insidermedia018@gmail.com
    RUclips : / insidermediaofficial
    Facebook : / insidermediaofficial
    Instagram: / insidermediaofficial
    Twitter : / insidermedia018
    [Using of this video on other channels without permission will be strictly prohibited. [Embedding to the websites is allowed]

Комментарии • 1,6 тыс.

  • @rajkumarkunwar1428
    @rajkumarkunwar1428 5 лет назад +156

    कति राम्रो बुद्धि बिबेक, मीठो बोली वचन अनि निडरता का साथ दुख र पिडाका भावनाहरु मन देखि भावुक हुँदै आसुका ढिक्काहरु झार्दै दुई हातले पुछ्दै बोलेकि यि नानिको बेदना सुन्दा हेर्दा साच्चै मन छोयो । आसु रोक्न सकिन । सबै मिलेर सहयोग गर्नु पर्छ इ साना बालबालिकालाइ ।

  • @voiceofnepal4281
    @voiceofnepal4281 5 лет назад +16

    यी नानी को बोली सुन्दा कसैको सहयोग पाए भबिस्या मा निकै ठूलो प्रगती गर्ने देखियो। शुभकामना नानी ।

  • @kanchinani1173
    @kanchinani1173 5 лет назад +19

    कति पिडामा रैछ जिन्दगी , सहयोग गर्नु हुने सम्पूर्ण मन हरुलाई हृदयदेखि घन्यबाद,

  • @krishnabastola6460
    @krishnabastola6460 5 лет назад +9

    नानू को कुरा सुनेर धेरै रुन मन् लाग्यो आसु नै रोकियन !!आफ्नो छोरा छोरी लाई छोडेर जानि लाई कहिले पनि राम्रो हुने छैन पाप लाग्छ यस्तो बुवा आमा लाई !!कस्तो माया नलागेको !!बिचारा !!मत यो भिडियो हेर्न पनि गारो भयो !!

  • @prkashadhikar3483
    @prkashadhikar3483 5 лет назад +21

    बिचरा एस्ता राम्रा छोराछोरी ब्रिद्द बाउ लाई छोडेर जानसक्ने धिक्कार छ नानीको कुरा सुन्दा अाखा नरसाई रहन सकेन सबैको साथ सहयोग सगै उज्ज्वल भविष्यको कामना !✋😍

  • @dilkumarmagar3866
    @dilkumarmagar3866 5 лет назад +14

    कति बुद्धि मानी नानू सलाम छ नानू सबै ले सक्दो सयोग गरम यस्ता गति छादा आमा बुवा ले गर्दा नाबालक ले दुख पाउँछन्

  • @NBPun85
    @NBPun85 5 лет назад +6

    यो बहिनी ले त मलाई पनि रूवायो हामी सबै मिलेर नानिलाई सहयोग गर्नु पर्छ पत्रकार लाई सलाम छ

    • @sudipthakuri7352
      @sudipthakuri7352 4 года назад

      banu hajur na runu hajur ko sath ma vagawana hunu hunxa

  • @kumarsilwal2751
    @kumarsilwal2751 5 лет назад +44

    "बाबु आमाको मन छोरा-छोरी माथी तर छोरा-छोरीको मन ढुंगा मुंडा माथी" भन्ने उखान सुनेको थिए तर यहॉ त उल्टोपो देख्नु पर्यो। हरे शिव! शिव!!

  • @balbijayathakulla8991
    @balbijayathakulla8991 5 лет назад +83

    यो पत्रकार दाइ लाई सलाम छ यार यस्तो भाबुक

  • @nishankancha9376
    @nishankancha9376 5 лет назад +66

    बुनुको यति धेरै महान बिचार र सोचाइ राखेर बोल्दा मेरो अाखा रसाएेर अायो नानि ।।।

  • @sundarilimbu5504
    @sundarilimbu5504 5 лет назад +1

    कति बहादुरी बुनु तिमी जस्तै बुनु को हाम्रो आब्स्यक्ता छ । कति राम्रा प्यारा प्यारा भाई बैनी हरु । अब बृदा हजुर बाबा को हेरचार नाति नातिनी देखि नै हुनेछ । उज्ज्वल भबिस्य को लागि कामना गर्दछु । कति हसिलो मायालु रुपि मुहार नानी बाबुहरु को देखेर सारै माया जागेर आयो । सहयोगी हात हरु लाई मुरि मुरि धन्यबाद । पत्र कार ज्यु को प्रस्न गराई धेरै राम्रो ढंग को छ । सारै चित बुज्दो छ पत्रकार ज्यु लाई हिर्दय देखि धन्यबाद बिरामि गाई माता लाई पनि उपचार गर्न आग्रह गर्दछु । धन्यबाद ।

  • @sangitatamang2412
    @sangitatamang2412 5 лет назад +53

    नानी तिमि कति माहान छोरी आफुले होटेलमा काम गरेर भाइ बहिनी पढाउछु भन्ने यो तिम्रो राम्रो सोच लाइ सलाम छ। तिम्रो हरेक शब्दले मेरो नि मन छोयको छ तिम्रो साथमा मनि छु नरुनु ल नानी भग्वन तिम्रो साथमा हुनुहुन छ 💘...💕🌹

  • @binodrai1908
    @binodrai1908 5 лет назад +242

    हेर्दा र बैनिको कुरा सुन्दा म पनि भावुक भए!!अब तपाइको साथमा सारा नेपाली छन,

    • @simplysazonika8095
      @simplysazonika8095 5 лет назад +5

      बैनी तिम्रो कुरा सुनेर मेरो आँसु आयो नानू।।।

    • @teklimbu5856
      @teklimbu5856 5 лет назад +1

      Yo nani lai sarkhar le shayog garnu ati nai awashak xa

    • @sarojrasaili5958
      @sarojrasaili5958 5 лет назад +2

      बैनीको दुःखद् अबस्था सुन्दा मेरो पनि आँखा बाट आँसु थामिनै सकेन

    • @sabinshah3721
      @sabinshah3721 5 лет назад

      Hip bk koljjjngfdsazopeaa

  • @uttamacharya4910
    @uttamacharya4910 5 лет назад +21

    सबै कुरो बुज्दा रक्सिले बिग्रेको रहेछ धेरै कुरा,नानी चलाख रहिछन भबिस्य राम्रो छ राम्रो साथ् र सहयोग को खाचो छ यिनिहरुलाइ

  • @pabiitrakumari2588
    @pabiitrakumari2588 5 лет назад +58

    बुनु तिम्रो फोन न ठेगाना देउ लागाउ कस्को तिम्रो नजिक को आफ्न्ता को छ नागरिकता को नाम देउ म पनि अलि कति सहयोग गर्छु तिमी यो देश को असल छोरी हो

  • @rajeshbasnet8887
    @rajeshbasnet8887 5 лет назад +11

    नानुको कुरा सुनेर आँखा रसायो मनछोयो, सहयोगि हातहरु बढदै जावस सहयोगि हातहरु लाई मुरि मुरि धन्यवाद। उज्वल भविष्यको कामना गर्दछु नानु।।।

  • @acel152
    @acel152 5 лет назад +113

    उनकी माइली बहिनि पनि कस्तो अवस्थामा छिन कस्को जिम्मा मा छिन सोधखोज गरिदिनुहोला किन कि हाम्रो समाज हाम्रो देशमा गरिब बालबलिका लाई पढाउनि प्रलोभन मा पारेर फाइदा उठाइएको धेरै देखिन्छ।

  • @tilakchhetri7204
    @tilakchhetri7204 5 лет назад +85

    पत्रकार को सोध्ने शैली मन पर्यो यस्तै मिठास पन को जरुरी छ पत्रकारितामा ।

    • @dearsanu5360
      @dearsanu5360 5 лет назад +1

      यस्तै हो जिन्दगी दुख र अभाव मा हुर्केको जिन्दगी नै सफल ता को प्रतीक हो नानू

    • @binatamang5497
      @binatamang5497 5 лет назад

      .n qeufpuhvzngdqyiolp

    • @binatamang5497
      @binatamang5497 5 лет назад +2

      @@dearsanu5360btwqtugdaifwtuippfaqeglucfssgukolduklllzgjlarp:-(:-$:-$:-\:-!=_=B-)

    • @sitawagle5533
      @sitawagle5533 4 года назад

      नानि तिम्रो सपनाहरू चाडैं पुरा होस

  • @rbgdhakal
    @rbgdhakal 5 лет назад +2

    पुजा संगको कुराकानी सुन्दा सुन्दै अाखावाट अासु अायो । यति सानो उमेरमापनि निडरताका साथ कत्ति राम्रो कुरागर्न सकेकी र कत्ति व्यवहारिक पनि । अनि पत्रकारको प्रस्न सोध्ने कलाले पनि सार्है भावुक वनायो , उहाँ जस्ता असल पत्रकारलाई पनि धेरै धेरै शुभकामना छ । please सवैले पुजालाई सहयोग गरौ।

  • @vijaylimbu9748
    @vijaylimbu9748 5 лет назад +3

    यी बहिनी यति ट्यालेन्ट हुनुहुदो रहेछ कि पछी गएर देशको ठूलै मान्छे बन्ने पक्का छ। बोल्ने तरिका पनि कति राम्रो! कति कन्फिडेसली बोलि रहनु भएको छ। वाह!!

  • @saritaroka851
    @saritaroka851 5 лет назад +21

    सनसार बिचित्र भनेको यहि होला भग्वन।कति रूवायो यो नानिको बास्तबिक्ताले कैन लाचर बन्छ सरकार ब्यबस्था होस दूखीहरूको आखिर अरू जन्तले कति दिन गर्छन सहयोग।।God bless you nanu to be strong..💞

  • @rajugitabohara4380
    @rajugitabohara4380 5 лет назад +108

    सारै दुःख लाग्यो बहिनीको कुरा सुनेर सहयोग गर्ने सम्पूर्ण महान ब्यक्तिलाई सलाम छ

    • @shantipraja6793
      @shantipraja6793 2 года назад

      सारी दु:लागयो नानिको कुरा सुनेर

    • @krishnasherpa6042
      @krishnasherpa6042 2 года назад

      @@shantipraja6793 ssssssasss r, oh v

  • @kumarsilwal2751
    @kumarsilwal2751 5 лет назад

    पुजा नानीको बास्विक कथा ब्यथा प्रति हामी सम्पुर्ण नेपालीले आ- आफ्नो स्तरबट सहयोग र सहानुभुती जनाउनु पर्छ।

  • @dhanrai4143
    @dhanrai4143 5 лет назад +1

    पुजा नानी तिम्रो अन्तरबार्ता अति नै मार्मिक लाग्यो तिम्रो सपनाहरू सबै पुरा होस धेरै सुभकामना पत्रकार ज्यु लाइ धेरै धन्यवाद !!

  • @sargamrai4723
    @sargamrai4723 5 лет назад +52

    हिम्मत नहार्नु बुनु भगवानले साथ दिनुहुन्छ!

  • @laxmitamang5807
    @laxmitamang5807 5 лет назад +7

    कति सानो उमेर मै सबैको ख्याल राखेको नानि तिम्रो कुरा सुन्दा सुन्दै आँसु नै रोकिएन नानु सधै अब आउने दिन मा यस्तो दुख भोग्नु नपरोस यहि प्राथना गर्दछु भगवान सग

  • @birupokhareli9300
    @birupokhareli9300 5 лет назад +10

    Really heart touching sis ko speech God bless you sis

  • @scpaudel2325
    @scpaudel2325 5 лет назад +1

    भिडियो जस्तोसुकै कारुणिक र मार्मिक भएपनी अनलाइक गर्ने यि मान्छेकै हात त होलानी है कि पशु र कुकुरहरु हुन्छन र यो सन्सारमा, धिक्कार छ तिमिहरुलाइ।

  • @sandhyagurung903
    @sandhyagurung903 5 лет назад +139

    बिचरा बाबु नानी कति मायालाग्दो हो..आसू नै आयो अनि पुजा नानी येति सानो उमेर मा पनि कति बुझ्ने कुरा गर्ने हों.

    • @minbabu9700
      @minbabu9700 5 лет назад

      मन छुएको छ मन रुएको छ 😂😂😂😂

    • @bijaysharma9740
      @bijaysharma9740 5 лет назад

      बिचरा don't worry nanu

    • @jennylepcha1916
      @jennylepcha1916 5 лет назад

      Sandhya Gurung b

  • @funnyfriend502
    @funnyfriend502 5 лет назад +39

    केही गर्लान जस्तो छिन यी नानी ले ,सहयोगी हातहरु लाई धेरै धन्यवाद ,आगामी दिनहरुमा सहयोगी हातहरु अगाडी बढी रहुन ,

  • @tilaksarki4292
    @tilaksarki4292 5 лет назад +6

    बहिनी तिम्रो सपना सफल होस

  • @krnentertainment5085
    @krnentertainment5085 5 лет назад +3

    कति महान बिचार भएकी नानी। हार नखानु नानी एकदिन तिमि असल र ठूलो मान्छे बन्ने छौ।

  • @bibashbantawa6002
    @bibashbantawa6002 5 лет назад +126

    यस्तो भिडियोलाइ डिस्लाइक गर्ने कस्तो मन भाको मान्छे हुन कि जनवार हुन ?

    • @ramrokura2277
      @ramrokura2277 5 лет назад +4

      bibash bantawa sahi kura janawar nai hun

    • @reshmigurung8106
      @reshmigurung8106 5 лет назад +3

      bibash bantawa ..thik vannu vayo ..tara mero man pani thamna sakina sathi

    • @saimakirati5648
      @saimakirati5648 5 лет назад +3

      सारै ज्ञानि ट्लेट हो भबिस्यमा केही गर्छ नानू ले शुभकामना ।

    • @sonamlama7286
      @sonamlama7286 5 лет назад

      sonie tholo kura nagar ma sale randi valu

    • @gyanoli8219
      @gyanoli8219 5 лет назад

      सहि हो कुरा साचिनै जनावर हुन कुकुर हरु पूरा भिडियो हेर्नू पर्छ नि।

  • @bimalgurung2219
    @bimalgurung2219 5 лет назад +13

    बिचर बुनु नानी तिमी दुख गरेर भए पनि पढ्नु होला तिमी एकदिन धेरै अगाडि बढ्छौ र हामी सबै साथ मा छौ

  • @karansaud2241
    @karansaud2241 5 лет назад +1

    धेरै राम्रो सोच बिचार रहेछ बैनिको
    बैनि को जिबन सहज होस् सप्लता को कामना ✌

  • @dipakasha8063
    @dipakasha8063 5 лет назад +34

    यो नानू सँग केही पाठ सिकिउन जस लाई छोरी होईन छोरा चाहिन छ।
    छोरी भनेको छोरी हो।
    छोरा होस या छोरी दुबै बराबरी।।।।।

  • @dilpun3041
    @dilpun3041 5 лет назад +49

    सार्‍है भावुक भइयो।यति सानी नानी को बोल्ने शैली कति राम्रो कति ट्यालेन्ट

  • @manju7738
    @manju7738 5 лет назад +28

    Puja baini tmro kurale yeti saro man xoyo mlai🤗🤗🤗🤗🤗🤗💜💜💜 yeti sano umer Mai yeti thulo jimewari samaler baseko ma salute garxu tmlai 👏👏👏👏👏 ma sahyog garn xahanxu mero tarfa bat hai😭😭😭😭😭😢😢😢😢😢😢

  • @sunitadhami864
    @sunitadhami864 4 года назад

    यति सानो उमेरमा पनि यति ठुलो मन भएको नानि।सानै उमेरमा कसैलाई नि यति ठूलो दु:ख नपरोस् भगवान।सबै बाबु नानिको पढ्ने सपना पुरा होस् भगवानले सधैं हेरिरहुन।

  • @harishbohara1219
    @harishbohara1219 5 лет назад

    बहिनी तिमी धेरै महान छौ तिम्रा यि दिन हरू धेरै छिट्टै शुखमय हुनेछन ।ani sirlai ni dherai dherai dhanyavad mero tarfabata

  • @manitarai336
    @manitarai336 5 лет назад +18

    कस्ता आमा बुबा हुन यत्रा यत्रा छोराछोरी लाई छोडेर जाने कति ट्यालेन्ट नानी अवस्य अब उस्ले केहि गर्छ बधाइ छ नानिहरु

  • @prakashgiri978
    @prakashgiri978 5 лет назад +15

    आशुको धारो बग्यो ।। सबैको साथ सहयोग खाँचो छ ।। सबैले सक्दो सहयोग गरौं ।।।।

  • @birodhtamang2518
    @birodhtamang2518 5 лет назад +4

    She made me cry..... Her definition of Social Activist is an awesome!!!

  • @riseandshinefantasy2742
    @riseandshinefantasy2742 5 лет назад +8

    I watched this so many times, so heart wrenching pleadings poor girl carrying so many responsibilities like mature women. I salute to her words & expression which came in media. Hope she will comfort now & will grew as strong lady to revolt herself. I broke so many times after watching this, Now at list she is looked after & won’t be starving.
    God bless u nanu for the future .
    💕 from Sydney

  • @susmabhattrai6981
    @susmabhattrai6981 5 лет назад +5

    कति रुन मन मात्र लाग्छ याे नानिकाे कुरा सुन्दा ए भगवान हेम जी अाउनु भएकाे छ भगवान भएर अब नानि दुख नमान सुख हुन्छ खान लाउन र पडन पाउछै अब

  • @gopalchapagain7799
    @gopalchapagain7799 5 лет назад +62

    नानी लाई सबौ जनाले सहयोग गरौ

  • @chadanibasnet43
    @chadanibasnet43 5 лет назад +13

    मान्छे को सबै को जीवन मा समस्या हुन्छ नानी ठुलो मान्छे को हामी सफलता मात्र देख्छौ तर सफलता को पछाडि दुख देखदैन नानी धेरै strong हुन्छौ पछि म पनि भेट् छु तर कसरी ???

  • @ramthapa3261
    @ramthapa3261 5 лет назад +4

    मन समालन सकिन सरै मनराेय बिचार नानि सबै ले सयगराे

  • @krishnathapa7016
    @krishnathapa7016 5 лет назад +14

    Wa puja xoro timro himmat Lai Salam xa timi pakkai thulo manxe hunxau ma Nepal aayesi timlai bhetne kosis garxu Kati ramro timro bhai Baini Ani ji ba Lai maya garnu hai feri pani timro himmat le
    Agadi badxau yo pakka ho puja xori

  • @monpoudel3682
    @monpoudel3682 5 лет назад +45

    बालबालिका पढाइ दिने भनेर बिदेशमा बेचेका धेरै उदाहरण छन् यो परिवारकि माईली बहिनीकाे पनि खाेजि गरिदिनु हाेला ।

    • @raghavshrestha6754
      @raghavshrestha6754 5 лет назад

      Sahi Kura garnu vayo

    • @raghavshrestha6754
      @raghavshrestha6754 5 лет назад

      Hami sabai Nepali lai pani thaa hunu Paryo ni ki rahexan Tini Tyo sani bahini lai Padhai dine sahasi bahaduri Nari salamxa Tara kun ho k basxe k garxan sabai patta lagauna jaruri xa

    • @krishnakpardesdno1902
      @krishnakpardesdno1902 5 лет назад

      ho maile bainee laai khojer yahe gaauma layaunu paryo

    • @narbhadur490
      @narbhadur490 5 лет назад

      mon poudel cmvckzogdaifzkbxvbzufirdlxlgd

  • @sanjaylamb8060
    @sanjaylamb8060 5 лет назад +6

    She makes me cry really brave girl✊✊❤❤❤

  • @punsankar4983
    @punsankar4983 5 лет назад +1

    पुजा नानुको कुरा सुन्दा त मेरो अाँखाबा अाँसु नै अायो कति महान नानू कति मीठो सपना

  • @sudipmalla1569
    @sudipmalla1569 5 лет назад +18

    Heart touching I want 😢😢😢cry... God bless u baby

  • @umeraiii8308
    @umeraiii8308 5 лет назад +24

    कति दु:ख लग्यो।
    बुनु कति ग्यनी।
    यति सानो उमेरमा
    यति ग्यनी✊✊✊💞

  • @bharatkhati1289
    @bharatkhati1289 5 лет назад +2

    sacho journalist vanay ko yahi ho....may god bless u sister .

  • @vinodhimjale6182
    @vinodhimjale6182 5 лет назад +1

    सबै जनाले सग्दो सयोग गर्नु होला यस्तो अवस्था मा हामि सबै जनाले सग्दो सयोग गर्नु पर्छ

  • @manju7738
    @manju7738 5 лет назад +22

    Thank you insider media lai 👍🏼👍🏼👍🏼👍🏼

  • @TejDongUrja
    @TejDongUrja 5 лет назад +7

    "भाग्य कसैको पेवा हुदैन" नानुकाे समस्यालाई गम्भीरतापूर्वक लिएर सहयोग गर्ने भावनाले मिडियामा ल्याउनु हुने सरहरु/हेड सर मिडियाकर्मी सबैलाई धन्यवाद। भगवान रुपी सहयोगी सबै असल मनहरु/देश विदेशमा रहने सबै नेपालीमा हार्दिक नमस्कार। स-प्रेम बहिनीहरु र सानाे बाबुको उज्ज्वल भविष्यको हार्दिक कामाना💕💕💕 हजुरबुबाकाे शिघ्र स्वास्थ्य लाभकाे कामाना।

  • @subhadradhungana8959
    @subhadradhungana8959 5 лет назад +5

    येस्ता कुनै पनि दुखी बच्चाहरु देख्दा जहिले आफ्ना बच्चा हरु सम्झिन्छु आफू सङ सगै हुदा पनि भोलि कस्लाइ के हुन्छ के थाहा छर बिचरा नानिको कुराले पूरा कुरा सुन्न सकिन हामिले आज दुखी मन हरु लाई सहयोग गरेउ भने भोलि आफुलाइ पर्यो भने भगवान ले हाम्रो लागि अरु सहयोगी मन अवश्य पठाउनु हुन्छ

  • @pkmalasi6022
    @pkmalasi6022 5 лет назад

    puja you are great nanu
    आमाको दोस्रो रुप भनेको दिदी भन्थे यथार्थ मा देख्न पाए
    आखा मा बर्बर आँसु आयो नानु

  • @nepalismyhome9056
    @nepalismyhome9056 5 лет назад +99

    छोरा मुन्छे भाको भय खले हुन जान्थ्यो होला तर छोरी मुन्छे भयर भाइ बहिनी सम्हालेर कस्तो राम्रो बसेको

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 5 лет назад +36

    बिचार बहिनीहरु को बिजोग लहै सक्नु हुने नेपाली दाजुभाइहरु ले र दिदीबहिनीहरु बसै ले मिलेर सहयोग गरनु होला

  • @nishanapuma8213
    @nishanapuma8213 5 лет назад +1

    पूजा बहिनी साहास गर्नु यो दुनिया संघर्ष बाटनै सुन्दर बनेको छ ।

  • @chadanibasnet43
    @chadanibasnet43 5 лет назад +12

    कस्तो राम्रो सोच हरे यस्तो सानो मा plz मलाई नम्बर दिनुस न यो video कस्ले हालेको मलाई नम्बर दिनुस न

  • @chandrasundas9637
    @chandrasundas9637 5 лет назад +10

    बैनी लाई सबै भएर सहयोग गरौ।

  • @novemberrain84
    @novemberrain84 5 лет назад +28

    पत्रकार ज्यू लाई मेरो ब्यक्तिगत अनुरोध छ सक्नु हुन्छ भने पुजा को माइली बहिनी लाई पुजा सग सम्पर्क गरि दिनुस पढै दिने बहाना मा बाल शोषण अनि बिदेश तिर बेचीएको धेरै घटना छ।।।

    • @AaaAaa-yi3yj
      @AaaAaa-yi3yj 5 лет назад

      पापिनी पापि खातेलाई त जिउदै अागाे लागाईदिनु परछ

  • @limbudonyongya4783
    @limbudonyongya4783 5 лет назад +83

    होइना यो पुजा सानू नानी को यस्तो दु:ख लाग्दो कुरामा सान्तवाना दिनु त होइना dislike पो गरेका छन २०९ जनाले यि सबै बाबू बाजे को सम्पती मा मोज गर्ने मान्छे हरु। पुजा को ठाउँमा एक पटक उभिनु कस्तो हुन्छ।

  • @dpkphuyalofficial3836
    @dpkphuyalofficial3836 5 лет назад +38

    जस्को कोही हुदैन तेस्को भगवान हुन्छ नानु🙏🏻🙏🏻

  • @sumisumi5767
    @sumisumi5767 5 лет назад +39

    आब सहयोग पाउने भएपछि नामर्द बाबा आउन सक्छ आउन नदेउ ल नानु

  • @suryalimbug9890
    @suryalimbug9890 5 лет назад +5

    कुरा सुनेर सारै मन रोयो।सबैको सहयोग आवश्यक छ।

  • @papputhapa
    @papputhapa 5 лет назад

    नानी लाइ धेरै धेरै शुभकामना छ। नानीको बोल्ने शैली र साहस लाइ मन्नु पर्छ । ननी पछी ठूलो मान्छे अवस्य बन्छ। हाम्रो अग्रिम शुभ कामना छ।

  • @elinakyaab5222
    @elinakyaab5222 5 лет назад +7

    Good bless you sis😭😭😭😭 heart toching 😭😭

  • @narenniraula8278
    @narenniraula8278 5 лет назад +32

    भन्छन दिदी आमा को रुप रे। बहादुरी दिदी।

  • @devdewansvlog8442
    @devdewansvlog8442 5 лет назад

    पुजाले निडरताका साथ दुख र पिडाका भावनाहरु मन देखि भावुक हुँदै आसुका ढिक्काहरु झार्दै दुई हातले पुछ्दै बोलेकि हरेक शब्द, बेदना सुन्दा र हेर्दा साच्चै मन छोयो! तिमि कति माहान, आफुले होटेलमा काम गरेर भाइ बहिनी पढाउछु भन्ने यो तिम्रो राम्रो भावना/सोचलाइ सलाम छ। नानुको भविष्यमा समाजसेवी बन्छु भन्ने सपना पुरा होस् सबैको साथ सहयोगको खाँचो छ सबैले सक्दो सहयोग गरौं। तिम्रो उज्ज्वल भविस्यको लागि कामना छ।

  • @praushathapa2394
    @praushathapa2394 5 лет назад

    अाशु नै अायो,कति राम्रो सोच,परिपक्व ,साचै सलाम तिम्रो सोचलाई ,,

  • @prakashpartel4836
    @prakashpartel4836 5 лет назад +28

    जब सम्म चिथी लेखिनन् तब सम्म सरहरुको आखा खुलेन ...????
    एकदमै म भाबुक भऐ बैनिको कुरा सुनेर

  • @Sara-dh5dj
    @Sara-dh5dj 5 лет назад +20

    भिडियो हेर्न सकिन केही कुरा आफ्नो कथा जस्तो नै लाग्यो 😌😌😌

  • @kalibahadur4689
    @kalibahadur4689 4 года назад

    नानू पुजा नानू हिक्मत नहार नानू तिमी अब एक्लि छैनाै अब सारा नेपालिहरु तिम्रो साथमा छन तिमी कुनै पनि कुरामा हरेस नखाउ र तिम्रो हिकमत र साहासकाे लागि म बधाई दिन चाहान्छु नानू । तिम्रो सबै कुरा सुन्दा मनै भावुक भयाे नानु अब तिमिले साेचेका सबै कुराहरु पूरा हुनेछ तिमिले अाँट गर सबै तिम्रो ईच्छा पूरा हुन्छ नानु ढुक्क भएर बस सरकारले पनि रेखदेख गर्ने छ मन साने नगरि बस ल पुजा नानू

  • @SantoshSingh-ix1um
    @SantoshSingh-ix1um 5 лет назад +7

    आशु बग्यो।
    बैनी र सबैपरिवारलाइ भगवानले साथ दिउन।
    हामी सबैको साथमा छ।

  • @gulmionline3447
    @gulmionline3447 5 лет назад +4

    सारै दुख लागो बैनीको दैनीऐ आबस्ता हेर्दा र साथै खूसी पनी सहयोग मीलेछ भनीसुन्दा धन्याबाद सहयोगी हात हरूलाई

  • @dankhatri1891
    @dankhatri1891 5 лет назад +24

    सबैभन्दा ति शिक्षेक सर लाइ गुरु लाई प्रनाम छ
    अनि यो समाचार बाहिर ल्याउने पत्रकार
    र रबि सर लाई सलुट

  • @dhurbabhattarai5506
    @dhurbabhattarai5506 5 лет назад +4

    कुरा सुन्दा नि मन भरियो देश को अबस्था हेर्दा रुन मन लाग्छ के गरम उफ

  • @tsheringsherpa6600
    @tsheringsherpa6600 5 лет назад +5

    God bless you sister

  • @radhikathapa8250
    @radhikathapa8250 5 лет назад +10

    OMG it's really heart touching words . God bless u baby sabai milera help garau

  • @samjhanemutu
    @samjhanemutu 5 лет назад +27

    I learn many things about life from her which I never learned before from my school and college ... "Before you complain the taste of your food, think of someone who has nothing to eat."
    #Chhetri_Shiva

    • @amarruparana70
      @amarruparana70 5 лет назад

      Wa

    • @inuthapa2240
      @inuthapa2240 2 года назад

      @@amarruparana70 and if 00 is p00pll0l0llp Əə0ğğğ0ə0 öə0əəə0ə0əəəəəə0əğə09
      Əö9ş9öö0

  • @sagarpoudel8534
    @sagarpoudel8534 5 лет назад +24

    भाइ बहिनी दुबैलाइ डक्टर बनाउछु अनि आफू समाज सेवि बन्छु ...
    साच्चै मैले आफ्नो आखाबाट आँसु रोक्न सकिन .....

    • @aadeshikaandaadit7531
      @aadeshikaandaadit7531 5 лет назад

      नानु न रुनु मेरो पनि कथा कताकति मिल्छ अहिले म राष्ट्र शेवक भाछु भगवान् ले शाथ दिनु हुन्छु

  • @qatarqatar729
    @qatarqatar729 5 лет назад +1

    एस्ता दुखी त नेपालमा धेरै होला तर यि नानीको बोलिबचन सरै मन परो यि नानी सग निकै टाईलेन्ट छ।,,,

  • @uwatharpuofficial5017
    @uwatharpuofficial5017 5 лет назад +42

    आखा बात आशु जरेको पतो बएन ।

    • @beemlimbu2376
      @beemlimbu2376 5 лет назад

      Mro ni testoi xa halat Sarai dukha lagdo hou

  • @mamatamagar6121
    @mamatamagar6121 5 лет назад +16

    Kati ramro bolako sis all the best ramro gar 😍😍

  • @magarbipanagaha6135
    @magarbipanagaha6135 5 лет назад +1

    धेरै महान छऊ नानि तिम्रो बोलेको आबाज सुन्दा आखा बात आँसु रोकियन

  • @dilkumarbasnet3332
    @dilkumarbasnet3332 5 лет назад +1

    पूजा कति राम्रो बोलेको तिम्रो कुरा सुनेर मलाई रुन मन लाग्यो

  • @lapsanglama56
    @lapsanglama56 5 лет назад +178

    छाेरी भनेकाे छाेरी हाे..कती आट र साहस...आसु थाम्न सकीन..

  • @birajnicegharti776
    @birajnicegharti776 5 лет назад +48

    विचारा सारै दुख लाग्यो

  • @kharelkharel617
    @kharelkharel617 5 лет назад +4

    हामी सबै ले एक मानवीय सहयोग गर्न जरुरी छ ! निकै प्रसाननिय काम पत्रकार ले गरेका छ्न , धन्यवाद
    प्रदेश सरकार ,केन्द्रिय सरकारले ध्यान दिन जरुरत छ

  • @bishnukeshikeshi3626
    @bishnukeshikeshi3626 5 лет назад +1

    यति सानो उमेरमा पनि यति महान सोंच बिचार अनि यति धेरै दुख पीडा हरु सहेर संघर्ष गरेर भाइबहिनी को भविस्य बनाउछु भन्ने तिम्रो आँट साँच्चै तिमि महान छौ नानू, तिम्रो दुख पिडा हरु सुन्दा साँच्चै आँखामा आँसु थाम्न सकिन,,भगवान सँग म प्राथना गर्छु तिमी अनि तिम्रो भाइबहिनी को भबिस्य उज्ज्वल बनोस् र कामना गर्छु मेरि एउटा छोरी छिन् र उ पनि तिमी जस्तै साहसी बनोस्,,र अन्त्यमा सहयोगी मन हरुले सक्दो सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु !! धन्यवाद !!

  • @dilpun3041
    @dilpun3041 5 лет назад +17

    आमा कस्तो खालको हो अनि बाबा पनि त्यस्तै आफ्ना वृद बाबा अनि कलिला छोराछोरी लाई अर्ने व्यवहार त्यै हो थुइक्क नामर्द।

  • @smarakshrestha4030
    @smarakshrestha4030 5 лет назад +4

    Nanu kati mitho boli ani kati marmik shabda boleko. Yo nanu ko lukeko xamata xa. Best of luck nanu.

  • @madanchauhan507
    @madanchauhan507 5 лет назад

    नानी को principle sir लाइ धेरै धेरै dhanayabaad सवभन्दा पहिला।.... अनि मिडिया sir हरुलाइ पनि विशेष dhanayabaad अनि नानी हरु लाइ help garne सम्पुर्ण जनता लाइ पनि......नानी को सब सपना पुरा होस video हेरेर sarai मन छोयो ।

  • @pardesinepalnepalpardesi5724
    @pardesinepalnepalpardesi5724 5 лет назад +2

    बिचर नानीहरू लाई भगवान ले सधैं खुशी राखुन ??

  • @shantesamyong6757
    @shantesamyong6757 5 лет назад +4

    कस्तो निर्दहि बाउ अामा रहेछन कति राम्रो नानी बाबू रहेछन् बिचरा कति राम्रो बाबू सानो रहेछ यस्ता अामालाई अब फर्केर नहेर नानू बाबू।