पुजा खत्रीको हजुरबुबा नातिनी एक अर्कालाई हेर्दै धर धरि रोए, यस्तो दयानिय अवस्था | Puja Khatri

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2024
  • गरिव छु, खानलाउन छैन, पढ्न सक्दिन, रेष्टिकेट गरिदिनुहोस् भनि पुजाले विद्यालयलाई चिठ्ठी लेखेकी थिइन् ,
    पुजालाइ सहयोग गर्नको लागि:
    जामुनाखर्क माध्यमिक विद्यालय
    प्रधानाध्यापक सोमनाथ ढुंगाना, Phone No: 9857622215
    Puja Khatri
    Bank Name : Garima Bikas Bank Ltd
    Brance : Beni, Myagdi
    Account No :02001900720312000001
    • यसरि बने चार्ली बाबा, ...
    Post Production:- Insider Media Pvt. Ltd.
    Subscribe: RUclips : / insidermediaofficial
    For more info:
    Email: insidermedia018@gmail.com
    RUclips : / insidermediaofficial
    Facebook : / insidermediaofficial
    Instagram: / insidermediaofficial
    Twitter : / insidermedia018
    [Using of this video on other channels without permission will be strictly prohibited. [Embedding to the websites is allowed]

Комментарии • 465

  • @haridhakal1319
    @haridhakal1319 6 лет назад +61

    एउटा तो चिट्ठी जश्मा भगवान को बॉस भयो ।।लेखनी तो हाथ माँ माता सरस्वती ले स्वयं बास भैदिनु भयो। यसैले यी चेली को पीड़ा सुनने मौका संसार ले पायो।
    May God bless u and your family forever...kaliyug ma bhaga wan anek rup le prasthan garnu hunchha...
    And special thanks for the insider media....fr the prsn too....

  • @baburaja9827
    @baburaja9827 6 лет назад +61

    हजुरबुबा पनि भाग्यमानी हुनुहुदो रहिछ येस्तो माया गर्ने नतिनी पाउनु भाको छ

  • @amarhada3986
    @amarhada3986 6 лет назад +22

    धन्यवाद Insider Media लाई, अाउँ सबै मिलि सहयाेग गराैं

  • @keshavchhetri4962
    @keshavchhetri4962 6 лет назад +12

    असोक दरजिलाइभनदा बोरु पुजा लाइ सयोग गरनु होस

  • @rohitbhandari4649
    @rohitbhandari4649 6 лет назад +19

    Really heart touching . हिम्मत नहार पुजा नानी , तिमिलाई भगवानले हेर्नेछन ।

  • @karnagurungofficial9465
    @karnagurungofficial9465 6 лет назад +8

    नानुको पिडा देखेर मेरो अँखा बात आँसु आयो नानुको जिवान सधैं खुशी मय होस खुशी संग जिन्दगी बितोस यहीँ मेरो सुभ कामना अनि हजुर बुबा को माया नाति नातिनी प्रति धन्यवाद हजुर बा नेपाल आए पछि भेट् ने आशा मा

  • @rfineart3100
    @rfineart3100 6 лет назад +58

    धेरै दुख रहेछ, नानुलाई सहयोगको अपील

  • @deepakrana4405
    @deepakrana4405 6 лет назад +34

    नानि धैर्य रह एकदिन तिम्रो दिन आउँछ हजुर बुवाको भाइ बैनीको ख्याल राख्नु।

  • @krishnakhadayat7981
    @krishnakhadayat7981 6 лет назад +2

    really heart touching .... aakha bata aasu nai thamna garo vayo.... god bless your family nanu

  • @bibekrana7906
    @bibekrana7906 6 лет назад +2

    heart touching interview baje haseko dekhiyra khusi lageyo god bless you puja nanu you are brave lady in the world and thank you insider media

  • @debgautam6177
    @debgautam6177 6 лет назад +74

    यो बच्चा हरु का आँसु ले ती पापी बाबू आमा किरा परेर मर्छन! छिमेकी हरु हो हेर्दै गर्नु होला !

  • @gopalshrestha8669
    @gopalshrestha8669 6 лет назад +22

    सहयोगी महानुभाबहरुलाई भगवानले सदा रक्छा गरुन

  • @ishworish7493
    @ishworish7493 6 лет назад +17

    बिचरा हजुरबुबा कति राम्रो सोचाइ आहा हजुरलाइ सलाम छ

  • @MankajiNepali
    @MankajiNepali 6 лет назад +7

    Insider Media Lai Dhannebad Yo Natini Ko Video Upload ko Lagi

  • @magarThapa-pr1kk
    @magarThapa-pr1kk 6 лет назад +27

    नानू हजुरबुबा लाई धेरै माया गर्नु ।अनि भाइ बैनी लाई पनि राम्रोसँग हेरबिचार गर्नु ल ।

  • @googlenp6452
    @googlenp6452 6 лет назад +85

    अब नातिनी पढेर ठुली भए पछि हजुरबुबा को पनि दिन आउछन्

  • @chandralimbu5824
    @chandralimbu5824 6 лет назад +101

    नातिनि भनेकाे यस्ताे पाे हुनु पर्छ त।

    • @laxmighimire1431
      @laxmighimire1431 6 лет назад

      Bichara ma pani kati dherai ruya mera aasu thamiyana

    • @prakashtamang661
      @prakashtamang661 5 лет назад

      बा हजुरको छोरा होइन त्यो त्यो सहितान हो ।

  • @rituuprety8448
    @rituuprety8448 6 лет назад +18

    Kati maya lageyo god bless you puja n buwo

  • @arunrarayamajhisumitraraya63
    @arunrarayamajhisumitraraya63 6 лет назад +12

    अति दुख लागियो कुरा सुन्दा अँखा बाट आशु आयो सबै लाई सहयोग को अपिल गर्छु।

  • @rachitadarnal7851
    @rachitadarnal7851 6 лет назад +99

    यस्तै पीडा बाट झेलेर म नि बचिराको छु सरै दुख लाग्यो मेरो नि पढ्न रहर धेरै थियो तर पूरा गर्न सकिन बुढा भएको ह्जुर बाबा आमालाइ सुख दिन सक्छु कि भनेर प्रदेश मा आए तर यहाँ नि सोचेको जस्तो हुदो रैन छ तिम्रो जत्रा उमेर मैले 5 जान बहिनी भाइलाइ हेर्नू पर्थो बुनु कहिले नरुनु तिम्रो नि दिन आउँछ😂😂😂😂😂ल।।

    • @susutamu6613
      @susutamu6613 6 лет назад +2

      Rachita Nepali ♥♥Mero ni same doctor banne sapana thiyo bt aarthik abastha le garda padna sakinxa bt Mero mama baba le dherae maya garnu hunxa bichara mama baba le chahada chahadae ni Malae doctor padhauna saknu vayna

    • @bhumibaral8013
      @bhumibaral8013 6 лет назад +2

      सुचनाको अभाबले सेयर र दान गर्ने ठाम थिएन अब कुन ठाम कस्तो अवस्था छौ यो सक्दो सेयर गरी दिनुस् दान मात्र सुख प्राप्त हुन्छ अरु धनले भोग त देला तर कहिले सन्तुस्ट दिदैन

    • @bhumibaral8013
      @bhumibaral8013 6 лет назад +1

      सुचनाको अभाबले सेयर र दान गर्ने ठाम थिएन अब कुन ठाम कस्तो अवस्था छौ यो सक्दो सेयर गरी दिनुस् दान मात्र सुख प्राप्त हुन्छ अरु धनले भोग त देला तर कहिले सन्तुस्ट दिदैन -

    • @rachitadarnal7851
      @rachitadarnal7851 6 лет назад +3

      @@susutamu6613 ke garnu sis yastai ho garibi life tar manlai garib nabanaune

    • @rajeshnepal9904
      @rajeshnepal9904 6 лет назад

      Rachita Nepali होर के गर्नु नि यस्तै छ गरिबको जिन्दगी कहाँ होनि तिम्रो घर add me

  • @amritaggg7010
    @amritaggg7010 6 лет назад +34

    Thank you insider media hajur bako interview leko ma

  • @padamgiri9253
    @padamgiri9253 6 лет назад +54

    सबैले यो बालिका लाई सक्दो सहयोग गरौं । धर्म भनेको येस्ता बिर्ध लाई र खानु लाई समस्या हुने अँखा को आशु पुछ्नु नै हाम्रो धर्म हो । हामी गोर्खालीको इज्यत ठूलो छ

  • @kanxakhimmyagdi5174
    @kanxakhimmyagdi5174 6 лет назад +1

    भन्छन कलम मा शक्ति छ हो यो साचो हो जस्मा पुजाले साबित गरेको छन एउता चिठ्ठी लेखेर आज जस्को जिन्दगी अन्धकार बात बाहिर आयको छ तिमी ले लेखेको पत्र मा सरस्वती ले सोयम बास गरेको छन यो दुख पिदा हामी प्रतेक नेपालिले बुझ्नु पर्छ जति दक्दो आफ्नो आफ्नो थाउ बात सहयोग गर्नु पर्छ र जतिले सहयोग गर्नु भाको छ तपाईं हरुलाई सलाम छ

  • @indraranirai7977
    @indraranirai7977 5 лет назад +2

    pijako yo dukhleta asuko vel bagaye tara tyo prem ra gyan dekhera dherai khusi lagyo badhai ani dhannebat

  • @user-yk8nz7yt3w
    @user-yk8nz7yt3w 6 лет назад +1

    सहयोगी मन मुटु प्रति मुरी मुरी धन्यवाद ।।।

  • @premg.m.562
    @premg.m.562 6 лет назад +4

    पुजा नानी उमेर सानै मा एति ठुलो मन बिचार दुखले सिकायो बिचरा हजुरबुबा दुख सहेर साना बाल बालिकालाइ हेर्नू भएको रहेछ सबैको सहयोग मिले यी नानी हरुको भबिस्य उज्जल हुने छ नानी तिमी नै हो यो घर्को खम्बा हजुर बाबा को साहारा भाइ बैनिको साहार तिम्रो दुख सुन्दा दुख लाग्यो

  • @kumarpariyar7595
    @kumarpariyar7595 6 лет назад +12

    पुजा बहिनी तिमी ठुलो मान्छे बन्नु है मेरो आशिर्वाद छ

    • @ramaregmi2372
      @ramaregmi2372 Год назад

      नानु मुखमा सरस्वती को बास् सीर। मा भगवान र जिबा को हात रहीरहोस्

  • @nobimvime8487
    @nobimvime8487 6 лет назад +4

    Education is the most powerful tools you can changed the world,like puja khatri . good luck nanu we will always with you for your support. God bless you and yours family.

  • @nabarajkhadka1588
    @nabarajkhadka1588 6 лет назад +1

    सम्पुर्ण सयोगी मन हरु लाई धेरै धेरै धन्यवाद

  • @binatamang3067
    @binatamang3067 6 лет назад +6

    Katti Gyani nanu. Timi Dherai mahan xau.hajur baba ra bhai baini ko ramro khyal garnu la puja. Love you miss youu😢😢😢

  • @user-ie6gt4vr5r
    @user-ie6gt4vr5r 6 лет назад +25

    अब दुख्ख का दीन गय बुवा सहयोगी मन को कमी छईन

  • @unlucky2376
    @unlucky2376 6 лет назад +5

    She is talented too ...we have to support her ...bune god bless u ..please provide us bank account 😑

  • @madhavacharya5753
    @madhavacharya5753 6 лет назад +1

    सहयोगी हात हरुमा धेरै धेरै धन्यबाद

  • @Sumanalimbu4845
    @Sumanalimbu4845 6 лет назад +33

    बिचरा हजुर बा को आखामा आसु उहाँको आसु पुछिदिने तिमीनै हौ पुजा नानु हजुर बा को राम्रो ख्याल गर्नु ल र स्कुल जानु पनि नछोड्नु ल नानु God bless you 😭😭😭

  • @rijalhariram3331
    @rijalhariram3331 5 лет назад +2

    हजुर वुवालाई माया गर्नी नातिनी पुजा तिम्रो भविश्य सुनौलो बनुन प्रार्थना छ हजुर बुवाको अवस्था देख्दा आँसु रोकिएन

  • @parmilasunar9936
    @parmilasunar9936 6 лет назад +10

    पुजा को कुरा सुनेर कती दुख लाग्यो

  • @olibhim4466
    @olibhim4466 6 лет назад +1

    सहयोगी हातहरुलाइ सलाम गर्छु !

  • @bijayrai6474
    @bijayrai6474 6 лет назад +2

    Puja nani ko samaj sebi hune yojana dekhi liyera sampurna vabi yojana pura hos.sahaygi man harulai salam xa..

  • @prakashgiri978
    @prakashgiri978 6 лет назад +1

    धन्यवाद इनसाइट मिडियालाई

  • @dhirajmagar3984
    @dhirajmagar3984 6 лет назад +2

    #. Hajur Ba abo hajur lai Natini Puja le herchin , hami sabai aafno aafno tarika le sahayog garau . # jaya Nepal #

  • @indalsah8600
    @indalsah8600 5 лет назад +2

    Best of luck nani

  • @pradipgurung3552
    @pradipgurung3552 6 лет назад +1

    पुजा नानू हजुरबुबा र भाइ बहिनी को राम्रो ख्याल् राख्नु , अब सबैको सहयोग ले तिम्रो खुशी को दिन हरु आउने छन ! नरुनु होला !

  • @rajkumarkunwar1428
    @rajkumarkunwar1428 6 лет назад +3

    ए नानू तिम्रो साहस देखेर खुसी लाग्यो । तर तिम्रो भावुक कुराकानी र आसुले मेरो पनि आखा भरिएर आयो। नरोउ न आत्तेउ तिम्रो पनि त्यो समय आउँछ जुन दिन हासेर बिताउने छौ। धन मात्र ठूलो होइन मन भएका सहयोगी हातहरुले तिमिलाइ साथ दिने छन।

  • @kisanshreemal
    @kisanshreemal 6 лет назад +17

    Hajur ba narunu 😢😢😢😢😢😢😢😢😢😢😢

  • @dipakdhakal3949
    @dipakdhakal3949 6 лет назад +1

    धिक्कार छ छोराछोरी जन्माउने बुबा ममिलाइ ।
    सलाम छ हजुर ? बुबालाई तपाईं को देन ले आज यो दिन देख्न पाइयो सुखका दिन आउने भय ।

  • @nareshlama7455
    @nareshlama7455 6 лет назад +11

    एतिधेरैबुज्ने नातिनीभएपाछि हजुरबुबा भोकै बस्नु पर्दैन .....

  • @bishnughale9955
    @bishnughale9955 6 лет назад +7

    यो च्यानल लाई सब्सक्राइब गरेको थिएन , यो भावुक अन्तरबार्ताले म आफै भावुक भए , धन्यवाद insider media अहिले नै सब्सक्राइब गरे

  • @harttouch6630
    @harttouch6630 6 лет назад +1

    यो बुबा र नानिलाई देखेर साह्रै दुख लाग्यो।पत्रकार सर प्लिज यहाँ को बुहारी र यो नानिको आमा लाई पनि जसरी पनि खिज खबर गरेर सहयोग गरि दिनु प्लिज ।बुहारी जहाँ भए पनि ससुरा र छोराछोरी हरुको लागि भए पनि आईदिनु प्लिज। सम्पुर्ण सहयोगी मनहरुलाई मुरिमुरी धन्यवाद छ।

  • @seemashakya3810
    @seemashakya3810 6 лет назад +11

    Npli ko man derai thulo cha thanks media

  • @laxmanjnawali9442
    @laxmanjnawali9442 6 лет назад +4

    छोरिको पावर देखाइ दियौ नानू धेरै धेरै धन्यवाद

  • @sandeshsunar4680
    @sandeshsunar4680 6 лет назад +19

    मलाइ त रुन मन लागिराछ ....कति धेरै दुख बुजनि नानि ...चिनता नगरनु नानि ....दिन आऊछ

  • @gangatandan9734
    @gangatandan9734 6 лет назад +1

    हामी सबै मिलेर हजुरबुबा अनि सानि नानू हरुलाइ सहयोग को हात अगाडि बधाउ नानुहरुको भबिस्य राम्रो हुनेछ

  • @sandeshsunar4680
    @sandeshsunar4680 6 лет назад +6

    बिचार हजुर बुआको अनुहारमा कति रामोरो हासो आयो खुसि लागो

  • @mahendranego8532
    @mahendranego8532 6 лет назад +8

    येस्तो अबस्ता सूनेर पनि डिसलाईक हाने मान्छे कस्तो होला

  • @dineshthapa5557
    @dineshthapa5557 6 лет назад +2

    मानबता मरेको छैन धन्य छन ती सहयोगी हातहरु जस्ले इ नानीलाई सहयोग गर्नु भयो।

  • @suakiooo1047
    @suakiooo1047 6 лет назад +23

    बिचरा यति सानो नानीले पनि कस्तो ठुलो मान्छेले जस्तो बुझेको होला है!!!

  • @premg.m.562
    @premg.m.562 6 лет назад +1

    पुजाको बाबा त जिम्दो होइन मरे बराबर नै हो बिचरा बाल बालिका लाई बुढोबा को जिम्मा लाउने तर पुजा को हिम्मत भने साम्मानिय छ सलाम योग्य छ

  • @prakashprajal7093
    @prakashprajal7093 6 лет назад +1

    धन्यवाद छ सर हजुर म्याग्दी सम्म पुगेर दुखी गरिब हरु को मन का कुरा सन्सार सम्म पुरै दिने काम गरिदिन्नु भयो यहि त होनि पत्रकार को धर्म हो नि

  • @ashiro5546
    @ashiro5546 6 лет назад +1

    She can pull off being model too😍😍 God bless her

  • @RAj-eh9uk
    @RAj-eh9uk 6 лет назад +1

    मिडिया सरलाई नि धेरै धेरै धन्याबाद

  • @babitasunuwar8916
    @babitasunuwar8916 6 лет назад +4

    antim ma buwa ko haso le kati ramro dekhiyo bichara yesari nai hasi rahanu buwa hjur le jiban varrr dukha jhelnu vayex aba hjur ko natini le nai hjur ko anuhar ma haso lyaunex xori vanera hela nagarnu kaileni tei xori jiban ko antim saas samma sath dinx jastai puja yeuta udaharan ho plz sabai le sahayog garnus

  • @debengiri3746
    @debengiri3746 6 лет назад

    Timi Kati talent Nani timi voli thuli manxe hunxu ...yeati sano age ma Kati jental wauuu bless uuuuu

  • @rajubk7248
    @rajubk7248 6 лет назад

    हजुर बुवा महान हुनु हुन्छ

  • @user-iu7fs8tu1k
    @user-iu7fs8tu1k 6 лет назад +2

    लास्टमा हुजुरबुबा हास्दा त मेरो हजुरबुबा को सारै याद आयो

  • @raibimal7974
    @raibimal7974 6 лет назад +8

    तिहा काे समाज ले पाता फरकाएर धाेबि हान्नु सक्देना कि कसाे तियाे कुनै डन पनि ता हैनानि येस्तो बुडाे बा र छाेरा छाेरि लाई किना दुख देकाे खाते ले फेरि अहिले त महिला समूह पनि ता हुन्छ सारै साेझाे समाज रहेछ हाे तिहाकाे

  • @karmarangdol992
    @karmarangdol992 6 лет назад +1

    Now I am far from you so I can't do something for you but I pray to the Buddha to bless you to have good health and warmth home.

  • @pabitraraya3188
    @pabitraraya3188 6 лет назад +3

    अब दुख पिर नलिकन पढ्नु ल पुजा बुने। सफल होस् तिम्रो जीवन।

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 6 лет назад +1

    कृपया पुजा नानू को परिवारलाई सरसफाई र स्वास्थ्य खान रहन पनि सिकाउनु होला पत्रकार महासय

  • @sanulimbu5997
    @sanulimbu5997 6 лет назад +11

    122 जना डिस्लाईक गर्ने मान्छे होइन ,,,???

  • @reuellucky3851
    @reuellucky3851 6 лет назад

    Hajur baba tapaiko nani haruko dukha dekhda sarai mero man royeko cha..

  • @user-oz5wt9ub3b
    @user-oz5wt9ub3b 6 лет назад +38

    म धेरै नभए नि अलि कता सहयोग गर्न सक्ने मन छ !! म जहाँ छु त्यही ठिक्छ तर मैले सहयोग यो बैनी यो छोरी लाई गर्न चाहेको छु। कहाँ र कस्को नाममा?? प्रष्ट गरिदिनु भए अभारी हुने थिए

    • @deepakshrestha8644
      @deepakshrestha8644 6 лет назад +2

      हजुर ऐले कहाँ हुनुन्छ????म चाहिँ रबि लामिछने मार्फत केही सहयो गर्न चाहेको छु
      नेपाल आयसी news24 को कार्यालय माजाने सोचमा छु

    • @saugatkc5477
      @saugatkc5477 6 лет назад

      Videoko link talatira garima bank ko khata x puja khatri vanne

    • @balthapa2174
      @balthapa2174 6 лет назад +1

      manbahadur singh कहि हजुरले कन्टेक नपाए रबि लामिछानेको सिधाकुराजनतासग तेसमा कन्टेक गरनु यि नानि बाबुको लागि ठुलो सहयोग हुन्छ यस्तालाई सहयोग गर्दा राम्रो हुन्छ

    • @krishnamagar2336
      @krishnamagar2336 6 лет назад +1

      पुजालाई सहयोग गर्नको लागि:
      जामुनाखर्क माध्यमिक विद्यालय ।
      प्रधानाध्यापक -: सोमनाथ ढुंगाना
      phone no: 9857622215
      puja khatri
      bank name : garima bikas bank ltd.
      branch: beni myagdi.
      account no: 0200 1900 7203 1200 0001

    • @snehakc8386
      @snehakc8386 6 лет назад

      Rabi lamichane dai lai dinu pugxa

  • @aitagrg514
    @aitagrg514 6 лет назад +1

    God bless you all and get well soon Hajur ba.

  • @raudyrangeadukhi3883
    @raudyrangeadukhi3883 6 лет назад +1

    पापी आमा बाबाले छोडेका टुहुरा नाबालकहरुलाई सहयोगि हात बढाउँनुपर्यो।

  • @RAj-eh9uk
    @RAj-eh9uk 6 лет назад +4

    हजुर बाबा आबो हजुर को नातिनि पढेरा थुलो मान्छे बन्छु

  • @ramtiwari9505
    @ramtiwari9505 6 лет назад

    Hajur buba Hajur ta bhagawanko rup ho

  • @kamalalimbu7119
    @kamalalimbu7119 6 лет назад

    bichara hajur ba ko dherai maya lagyo

  • @susma321
    @susma321 6 лет назад +8

    हजूरबा हजूर धेरै माहान हुनुन्छ ।

  • @user-mo6sc2nk6e
    @user-mo6sc2nk6e 6 лет назад

    #inspider media ko pragati voirax good good

  • @surajthapaisbestinnepalido1680
    @surajthapaisbestinnepalido1680 6 лет назад

    God bless u bunu ND hajurbuba

  • @sudansudan761
    @sudansudan761 6 лет назад

    Cute nanu..boli ni talent xa nanu ko khi garxau life ma ..tapai ko ghar ma fery khuseyale chaoss ...good bless..✌🏻

  • @prajwolaidi2776
    @prajwolaidi2776 6 лет назад +1

    कति अभागि बनाउँनु भएको भगवनले यति ठुलो सजाएनदिनु भगवान ईसाना बाबु नानि र बिदा अपाँगड.गा बुवालाई हुनत योसहयोनै ईशोरलेनै जुटाउँनु भएको होला

  • @manju7738
    @manju7738 6 лет назад +2

    Mero hjur buwa ko ni yestai Maya lagthyo mlai bt aaj yo duniya ma hunununna tei vayr ni pujako Kura le mero man runx sachhi 😭😭😭😭😭😭😭😢😢😢😢😢😢

  • @wangmusherpasherpawanmu4699
    @wangmusherpasherpawanmu4699 6 лет назад +3

    Bichara hajur buwa an sana sana nani kasto aama baba

  • @santabahadur8043
    @santabahadur8043 6 лет назад

    Dherai Dukha lagyo baba ko kura suner

  • @devwaibatamang6861
    @devwaibatamang6861 6 лет назад

    Nani ra hajur baba ko kura sunda man nai chhoyo la nani ramro saga padhnu hai god bless youb...........

  • @Ajay-zo8cr
    @Ajay-zo8cr 6 лет назад

    Puja bainilai sabailey sahayog garam sarai dukha lagyo heart touching video.

  • @menukabhatt789
    @menukabhatt789 5 лет назад

    Hajur buwa mahan hunuhunxa

  • @sitanepali4305
    @sitanepali4305 6 лет назад +5

    bichara buwako kura suner sarai man royo

  • @sanjusanju9837
    @sanjusanju9837 6 лет назад

    Bichara nanu Kati ramro bichar

  • @durgawanem4293
    @durgawanem4293 6 лет назад

    Nanu, Jiba lai dherai maya garnu. man parne khane kura khuwaunu. Ramro padnu.God bless you.hami kehi rakam pathai dinxum.

  • @newcreation3424
    @newcreation3424 6 лет назад

    media thank you so much

  • @arunraiarunrai539
    @arunraiarunrai539 6 лет назад

    Puja timro kura sunera dherai dhukha lago ma ni dherai roya timro baki given sadhai khusi ani timile chaheko pura hos suva kamana xa

  • @durgawanem4293
    @durgawanem4293 6 лет назад

    Bajeko interview Herrera runa man lagyo.Bless you Jiba.

  • @dimbahadurbm9851
    @dimbahadurbm9851 6 лет назад +4

    सबैले सहयोग गरौँ र हजुर बा को हालत र यी नानी बाबुको भबिस्स्य अलिकती भए पनि उज्यल बनाउ😂😂...

  • @rajkumardurali7146
    @rajkumardurali7146 6 лет назад

    Thank you insider media aaru pani linu na intrw

  • @bemalnepali3126
    @bemalnepali3126 5 лет назад

    Good nanu patra Kqr ji

  • @prakashthapa1220
    @prakashthapa1220 6 лет назад

    Nanu time abha dharaii padna xau akdin tholo manxe banne xau la timro dukha hame sabaii Nepali harule bujnexau la 😍😍😍😍

  • @kamalbudha1248
    @kamalbudha1248 6 лет назад +4

    अब मम्मिको काम छैन न आयकै राम्रो अब यी नानी हरु लाई जन्म दिने बुवा मम्मिको आबस्येता छैन कर्म दिने बुवा आमा हरु भेती सक्नु भयको छ ती बाउ आमा मिलाउने होइन अब मरे तिनी हरु भन नानी काम छैन आमा पनि पोइल जावस कि मरोस बाउ पनि मोरोस कि बाचोस ती दुबै जना धर्तिका बोज हुन अब घर फर्जाउने प्रायस नगरे नानी पोइल जावोस नजावोस बाल नदेउ अब तिमी हरु को लागि हजारौं बुवा आइ सक्नु भयको छ नानि

  • @babusanu4213
    @babusanu4213 6 лет назад +2

    Namaskar sabai sayoge man hune daju vae didi. Bahini haru lai

  • @freegames3d367
    @freegames3d367 4 года назад

    Nanu ko man ramro xa bhai bainiko bichar garnu ramari padnu