बुहारी भाग-१५८|| Buhari Episode-158 || कथा चेलीकाे || Nepali Sentimental Serial || 12th Jan. 2024
HTML-код
- Опубликовано: 11 янв 2024
- बुहारी भाग-१५८|| Buhari Episode-158 || कथा चेलीकाे || Nepali Sentimental Serial || 12th Jan. 2024
Direction/ Concept And Script : Ramchandra Bohara
Ast. Direction: Mahesh Thapa
Production: Subash lakantri
Makup: Rakesh Ranapal
Cameraperson: Pawan Bhujel
Edit: Pawan Bhujel
Song: Kamala Khadka, Binaya Karki
Act:
Ramchandra Bohara
Anita Baiju
Laxmi Giri
Deshbhakta khanal
Bijaya Dauja
Laxman Bikram Basnet
Bidhya Karki
Mahesh Jung Thapa
Sarita rajopadhyaya
Anju Hamal
Saraswoti phuyal
Anita Giri
Sudip khatiwada
Puskar Dhungal
Sangam Bhandari
Indrajit Chaulagai
Rukmila Adhikari
Anjana Ghimire
Nabin Acharya
Kishan Thakuree
salina Acharya
Bhawan Bhandari
Online Supporter : Bishal Rai (Mfu )
------------ ---------------------
contact Gmail : ramchandraboharabuhari@gmail.com
background Score :
BINAY karki
Aarohi entertainment
binaytwo@gmail.com
Background Aalap :
Pasang Doma Sherpa , Binay Karki
#Buhariepisode158
#Buhari#Ram#kamala
#Nepaliserial#Newserial #Sentimental
#buharishortfilm
----------------------------------------------------
***********************************************
follow on facebook
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500. .
यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
सल्लाह र सुझावकाे लागि सम्पर्क:
बेपारिक प्रयोजन को लागि मात्र:- रामचन्द्र बोहरा- 9860302637
follow on facebook
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500
contact Gmail : ramchandraboharabuhari@gmail.com - Развлечения
राम गुन्डाको फन्दा बाट फुत्किएको छ । के अब रामले विहे गर्ला त रामले विहे गर्न हुन्न भन्ने जति एता हाजिर हुनु होला है
Comment viral gara♥️
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
❤❤❤❤ आज किन ढिलो हो
❤❤❤❤❤❤
Kamala thik bhako dekhna Pam hai arko Bea nagarne
मुना को बिहे राम सँग हुनु पर्छ अनी राम ले आफु अपहरण मा परेको सबै कुरा दुर्गा आमा लाई भनेर अपराधी हरु लाई सजाए दिएको अर्को ऐपिसोड हेर्न मन छ सुभ कामना सम्पूर्ण बुहारी टीम लाई ❤❤❤❤❤❤
यो बिहेत राम सर सङ्ग हुनु पर्छ त्यो पनि धुनका साथ ❤❤❤
रामसंग हूनूपर्छ यो बिहे जसरी पनि ❤❤❤
राम को बिहे हुनु पर्छ,एउटा बिधुवा लाई साथ दिनु पर्छ,भने जति यता हाजिर गरुम,त❤❤❤❤❤❤
😂😂
😢bjgodvandah k ogcbbbi ihgiuhhui 😢
Bihe hunu parxa hai
Bihe hunuparxa
रामले नै बिवाहा गर्नुपर्छ भन्ने र बुहारी सीरीएल नछुटाई हेर्ने जति एता आउनुस🎉🎉🎉❤❤❤❤❤
Ma
Beha garnu huna
सारै दामि छ कमला र राम कला लै माने ❤
धेरै राम्रो लाग्याे रामकाे साहस देखेर धन्यवाद ❤❤❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
बुहारी भाग 1 देखि 158 सम्म नछुटाई हेर्न जति यता हाजिर हुं म त❤
Ma xu❤❤🎉🎉
म पनि छु
अब अर्को भागको पर्खाइमा❤️❤️
मलाई बुहारी धेरै मन पर्छ❤❤❤❤❤❤❤
मलाई बुहारी सिरियल अती राम्रो लाग्छ ।🎉🎉🎉🎉
बुहारी सिरियल आउँदा खुसी हुने जति यता है ❤❤❤❤
ok
Ma xu❤❤❤❤
Ma xu❤❤
thik.cha
Ma xu
मुना र राम बिवाहा हुनुपर्छ ❤❤❤
मत यो आजको सिरियल हेरेर कति रोय😢😢😢😢😢😢😢
राम गुन्दाको हात बाट फुत्कियको छ के अब राम ले बिहे गर्ला त । रामले बिहे गर्न हुन्न भन्ने जति यता हाजीर हौं त❤🎉❤🎉❤🎉
राम को दिदिको ब्यहार देखि को को रिसाउनु भको छ यता हाजिर हौ
I am
I am
wow maja aayo ma badhai xa dherai ramro xa❤❤❤❤❤❤❤❤❤❤❤
My favourite serial❤❤❤
रामले अर्को बिहे गर्न हुदैन र राम र कमलाको जोडी छुतनु पनि हुदैन ❤❤❤❤❤❤❤
🙏 राम कमला लाई कति जना ले माया गरनु हुन्छ ❤है जसरि हुन्छ राम को घरबास न उठोस भन्ने कति लाई लाग्छ😭😭
khatra xa❤❤ badhai tatha dherai maya yo temparti❤❤
My Favourite Siriyal 💖💖🥀🥀❤️❤️
मेरो कमेन्ट पढ्ने जतिलाइ प्रभुले आशिष् दिनु भएको होस्🙏🙏🙏🇳🇵♥️🇳🇵♥️
ram le bey garnu hunaaa😭😭mah herdina ram le muna sng bey gare
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
😢😢
My favorite serial bhuhari❤❤❤
आजको एपिसोड चाहिँ दमदार लाग्यो कुनै फिल्म हेरेको जस्तो अनुभव भयो👍️👍️
राम र कमला लाई माया गर्ने जतियता हाजिर हौ है❤❤
दुर्गा आमा लाई अब धोका दिन्न हुन्न ❤ बुहारि सिरेयल आउदा रमाइ रमाइ हेर्न्ने यता हाजिर हुम साथी हो हाल पोर्तुगल 🇵🇹
my favourite serial
I love bhuari family
बुहारि सिरियल त हेरि हाल्नु भयो ❤
राम को दिमाख लाई चाहिँ मान्नै पर्छ यार❤❤
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
My favorite serial ❤❤❤
अाहा! अन्त्यमा मज्जा अायो अतिनै राम्रो सिरियल जति हेरे पनि हेरिरहु लाग्ने सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏
नेपाली चलचित्र को माग घटिरहँदा यस्तो लायकको टेलिचलचित्र बनाउने राम ब्रो लाई हजार तोप को सलामि💛💙🧡🧡🙏🙏🙏गुड लक राम💛💙💚🧡लब यु🇳🇵🇳🇵🇳🇵🇳🇵
आज किन ढिला प्रतीक्षा मै बित्ने भयो समय ....!!!😱🤗❤❤❤
My favourite serial....❤❤❤
रामको जस्ती घर भाणुवा र अलिछिनी दिदिहरु कसैको नहुन भाइको खुसी देख्न नसक्ने 😭😭😭😭
नाई राम र मुनाको बिहे हुनु हुदैन कमला र रामको जोडि कहिले नि छुट्टनु हुदैन कमला लाई उपचार गरेर छिटो निको हुनु परो नाईस जोडि कमला र रामको ❤❤❤❤❤
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर ❤
❤❤❤❤❤❤❤
यति सारै राम्रो सिरियल बनाउने सम्पुर्ण कलाकार टिम लाइ हार्दिक बधाई
Wow dami lagyo sirel❤
अब राम दाई कडा बन्नू पछ म मैनापोखरि बाट हेदैछु🥀🥀🥀😘😘😘ani sabai team lai deharai maya
राम दाइ ले अर्को बिहे गर्न हुदैन किन कि कमला दिदी लाई श्रुति दिदी र सृजना दिदी ले धेरै नराम्रो गर्नु हुन्छ त्यसैले राम दाइ ले अर्को बिहे गर्न हुदैन 😢😢 कमला दिदी लाई नै साथ दिएर राम्रो संग मिलेर बस्नु पर्छ 😢❤❤बिन्ती छ राम दाइ कमला दिदी धेरै रुनु भयो तेसैले राम दाइ कमला दिदी संग नै बस्नु 😢❤❤कमला दिदी रोएको देख्दा म पनि धेरै रोएको छु ❤❤😢😢😢
बुहारी सिरियल राम को दिमाक र खेल लाई मान्नु पर्छ सम्मान छ हजुरहरूलाई♥️
Always hit serial❤️❤️❤️
Sarai man Paro ❤❤❤❤❤❤my favourite serial ❤❤❤❤
यात्रामा कहिलेकाही उत्साह र खुशी त कहिले निराशा र चिन्ता । Good night 😴
सुर्ती र सुर्ती को बैनी ले दुख पाको हेर्नू मन छ
अब राम दाइले मुना संग बिहे गरेको बनाउनु न आउदो भाग मा दाजु ❤
राम्रो छ सिरियल अझै राम्रो बनेछ शुभकामना सम्पुर्ण बुहारी परिवार लाई 🙏❤️😘
अहिलेसम्मकै सुपर हित तेलिफिलिम भने को बुहारी हो कथाकार लाई मान्नै पर्छ सफलताको शुभकामना बुहारी परिवारलाई
buhari सिरियललाई स्वदेश तथा बिदेश बाट हेरिरहनु भएका सम्पूर्ण नेपाली अामाबुवा, दाजुभाइ, दिदिबहिनी, इष्टमित्र तथा शुभचिन्तक महानुभावहरूमा सुख, शान्ति समृद्दि तथा उत्तरप्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ❤❤
Thinkeu Ram
❤❤❤❤
बुहारी सिरियललाई माया गर्ने जति यता हाजिर हुम त ❤❤❤❤🎉❤🎉❤❤
रामले जीतनुपरछ
बुवारी सिरियल हेर्नको लागि शुक्रबार कहिले आउला भने कोको हुनुहुन्छ
Best of luck buhari team
Siriyal dharai ramro xa
राम को अभिनय लाई भित्री आत्मा देखि को सम्मान गर्छु😉🙏🙏❤️❤️जय राम
कमलालाई छिट्टै निको होस भने जति यता हाजिर हुम त❤❤❤❤
बुटवल देखि हेर्दै सारै मन पर्छ❤❤❤❤
सफलताको शुभकामना राम ❤❤❤❤
यो दिदीहरू कहिले नसूधीरने भयो रीस उठनि😊😊
यो सिरियल आउँदा मनमा छुट्टै आन्द आउँछ अब अर्को भागको प्रतिक्षामा ❤❤
यो सिरियल भिलेन सुर्ति को योजना कहिले पुरा नभयको देख्दा एकदम खुसी लाग्छ र अब यो बिहे हुनु पर्छ ❤❤❤❤
अब ती गुन्दा हरु को सबै कुरा भन्नू पर्छ राम ले अनि बिहे पनि राम कै हुनुपर्छ
भाग १ देखि १५८ सम्म नछुटाई हुने को को हुनुहुन्छ यता हाजिर हुम त ❤🙏😍
Love you all ❤❤
Mapani xu ho
Chvdivxh😢😮😅😅😅
Ma ne❤
महिले पनि नछुटाई हेरिरहेकाे छु❤
अति राम्रो ❤अाब विवाह रमसग हुनुपर्छ ❤सुगा आमाको देवर बाबुको काल सुरु भयोे
आहा कति ❤राम्रो अभिनय 🌿 हेर्दा हेर्दै कति💞 खेर सकियो थाहै भएन हाम्रै देशमा घटि रहेका घटनाहरू जस्ताको तस्तै टपक्क टिपेर ल्याउनु हुन्छ हाम्रो बुहारी टिमलाई मेरो सलाम छ हामीहरूले यसरीनै कलाकारहरुलाई माया र सम्मान गरौ र हौसला पनि दिने बानी बसाल्नु पर्छ कलाकारहरु भनेका हाम्रो देशका गहन हुन जय बुहारी टीम सुन्दर अभिनय सधैं भरि यसरीनै हेरी रहन पाऊ शुभकामना♥️🙏👁
राम ले बिहे गर्नु पर्छ किन भने याे बिहे कमला काे खुसि काे लागि हाे राम ले बिहे गरनई पर्छ ❤❤❤❤
यो सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ?
सबै जनामा भगवान ले रक्षा गरुन् ❣️❤️🔥🔥🔥🔥
Me
🎉🎉🎉🎉🎉🎉🎉balenji ko jaye hos
ल हजुर हरु यो सिरियलमा खेल्नु हुने सम्पुर्ण टिममा लाखौ लाख हार्दिक शुभकामना छ कथा ले ले अर्कै मोड लियो अब रामको बिहे हुन्छ १००/ प्रसेन्ट र रामको बिहे हेर्नू चाहन्ने मेरो प्यारो प्यारो मित्र हरुले लाइक कमेन्ट गर्नु होला धन्यवाद
राम गुन्डाको पन्जाबाट छुट्यो खुसी लाग्यो❤❤❤
राम, कमलाको बुहारी सिरियल को,उतर, उतर प्रगतिको कामना गर्दछु।
राम गुन्डाको फन्दा बाट फुत्किएको छ । के अब रामले विहे गर्ला त रामले विहे गर्न हुन्न भन्ने जति एता हाजिर हुनु होला है
❤
I love beautiful buhari femly 🎉🎉🎉🎉🎉
मलाई लाग्छ बुहारी मन नपराउने कोही छैन होला ❤ मलाई त धेरै मन पर्छ ❤❤❤
झन्डै राम आए र खुशी लागेयो🎉🎉
मलाइ त अर्को episode कैले आउला भनेर दिन गनेर बस्छु तेस्को कोहि हुनुन्छ यता हजिर हुम त❤❤
यसतोपनि दिदी हरु हुन्छ पैसा सबै हैन हो सबैलाई शुभकामना छ
रामले विहे गर्नु पर्छ भन्ने जति यता हाजिर हुम त
My best सिरेल❤❤❤😊
My favourite serial buhari and bhunti and kanchhi ❤️💞💗🌹
❤❤❤Damakbat best serial
धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।🎉🎉🎉🎉🎉
❤❤ my favourite serial
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा ❤❤❤
My favorite serial❤
ट्यो दिदी हरुलाई र त्यो गुन्डा लाई रामधुलाई गर्नु पर्छ राम ले 👏
Buhari teams lai dherai dherai subakamana❤❤❤❤my favorite serial🥰🥰🥰
राम र कमला नि छुट्नु हुदैन र राम र मुना को नि बिहे हुनु पर्छ❤❤
My favourite serial 🎉❤❤❤❤❤❤
Wow very nice❤🎉🎉
धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।❤❤❤❤❤❤❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले प्रतिभा देख्न पाइयोस शुभकामना सबै टिमलाई एकदम मन पर्छ अझै राम्रो राम्रो नियमित हेर्छु❤❤
I like buhari serial ❤❤
हामी बाजुरा बाट हजुर एकदम राम्रो छ हजुर।👍️ सबै दुस्मन हरुलाई अन्तै गर्नुपर्यो सारै दुख्ख भयको देखिन्छ।
Ram dada ko dhamekdar entry omg❤
यहाँ कति राम्रो कथा साह्रै मन पर्यो। राम्रो छ। अब आउने भागमा यस्तै राम्रो कथा लिएर आउ❤❤
My favorite serial buhari❤❤best of luck all buhari team❤❤❤❤❤❤
My favourite serial ❤🎉🎉
धेरै राम्रो बुहारी सिर्यल ,मोरङ्ग बाट अझै सफलताको शुभकामना 🎉🎉🎉🎉
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले प्रतिभा देख्न पाइयोस शुभकामना सबै टिमलाई एकदम मन पर्छ अझै राम्रो राम्रो नियमित हेर्छु