डा उद्धव भन्छन् : फेरियो भु-राजनीति,नेपालमा खतरनाक हलचल हुँदै ।। २८ गते के हुन्छ भन्न सकिन्न_DrUddav
HTML-код
- Опубликовано: 8 сен 2024
- Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#prachanda
#ravi
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Dr Uddhav Sigdel
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.
नेपाल र नेपालीको अस्तित्व समाप्त गर्ने अन्तिम क्षणमा छन् विदेशिहरु ॥
१००% सान्दर्भिक अनि सटिक विश्लेषण, प्रा. डा. उद्धव सिग्देल ज्यु को👍️👍️
एकदम सहि र जायज बिष्लेषण हो डा उध्दसर! देशको अर्बौं रुपैयाँको बजेट खाइरहने र देशको सुरक्षाको ठेक्का लिइरहेको सेनाले के केरा हेरेर बसिरहेको हो त ?? देशै नरहने स्थिति आइसकेको देख्दादेख्दै ती असक्षम, अराष्ट्रबादी, दलाल चरित्रका पार्टीनेताहरूलाई सहयोग र समर्थन गर्दै सलाम ठोकिरहने हो त??? यो एउटा गरीब र सानो भूराजनीतिक मुलुकका जनताको यक्ष प्रश्न हो!!!! सावधान होऔं!!!
१००% सान्दर्भिक खराे बिष्लेशण ।
धन्यवाद डा उद्दब सिग्देल ज्यु हालै नेपालमा हुन लागेकाे सत्तामा मुकुण्डाे अलग भएका एजेन्टहरुकाे नालिबेली स बिस्तार विश्लेषण गर्नु भएकोमा ।
आदरणिय मिडीया ज्यु, जनता को निरास,यो ३दल ले नै हटाऊन सकदैन, बि देशी को सक्ती बाट चलेको दलहरू,हो, मालिकले जे भन्छ त्यो गर्नै पर्छ, कि सुलेमानी
❤❤❤ सहि बिचार धन्यवाद
उद्धवजि सटिक बिश्लेशन ! उमेश भाइ धन्यबाद, तार्किक प्रस्न ।
अत्ती राम्रो बिचार सिग्देल सरको🙏
हो सरखार किन लामो जाँदैन, जब बिदेशीले सासक लाई चलाऊछ,सासकहरू बिकछन,
प्रदेश खारेज नगरी हुदैन अहिले हेरौ प्रदेश बाट भएका फजुल खर्च ले देखाउछ
शेरे लाई,मन्त्री बनाय अमेरिका सेना नेपाल आऊछ, ऊत्तर संग नेपालको वार हुन्छ, मान्छे सखाप हुन्छ, राम्रो हुन्छ, खोजेको पुग्छ
Dr. Uddab sap is absolutely right
डा. सिग्देल को विश्लेषण मलाइ अहिले को अरु को भन्दा पृथक लाग्यो❤
dr साबले यहि स्टुडियो यहि चुरो कुरामा यहि कुर्सीमा बसेर उमेस सर लाई केही बर्स पहिले दिएको अभिव्यक्ति मैले बिर्सेको छैन रहेछ ,फेरि याद आयो र कमेन्ट गरेको
आमा नभई सनातन हुदैन
राष्ट्र नभई नागरिक हुदैन।
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन।
जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र।
जय जननी।
A b pant right version and right discussion
07 सालको संवैधानिक नैतिकताबारे लेखाजोखा किताब लेख्दा मोटो किताब नै हुन्छ,
खासमा संविधान दुई खंभे नीतिले एउटा भारतको संविधान, अर्को नेपाल को विधानसभा ले नेपाल चलाउने र राजा मान्नु ,भारतको संविधान बराबर मान्यता पायो।
यो नैतिक सवाल हल भएकोछैन ।
शिक्षा मंत्रालय 🇮🇳
नेपाल सरकार 🇮🇳
राप्रपाले राजा छोडेको अबस्थामा प्रचण्डेले राजा बोक्छ भन्नू मुर्खता मात्रै हो।
केकाे उथ्याल पुथ्याल हुनु पत्रुकार ज्यू तिनै जना शेरे,केपे,प्रचन्डे मिलेर पालै पालाे सत्ता चलाउने सरकारी खजानामा भागबन्डा गरी माेज गर्ने नै हाे ।
Indooo europian mccc attankabad gantantra nepal
haina yo jhary mukul ko naam chahi kina linu paryo kya party bhitra basera gaddari garnay lai jasle pani nikalxa ni haina ra bhanya achamma lagxa baa
मोदिको बहुमत आउँछ भन्नू भएको थियोनी!😃😃😃
प्रसङ्ग चोटिलो नै छ ,तर dr साबको कुनै कुनै विश्लेषण ले फेल खाएको छ ,जस्तै india मा मोदिको बहुमत को दाबी र नेपालको राजनितिक मा केपि pm हुने बाटो सदाका लागि बन्द भन्नू हुन्थ्यो तर अहिले केपि नै pm हुने प्रस्ताब र संकेत देखिएको छ !!!
पुरानाेअन्तरवार्ता
हजुर, होला ।
गणतंत्रनेपाल
हामीनेपाली जयनेपाली स्थानीयभारतीय
जयगोरखानेपाली,जय नेपाल,जय हिन्द,जय भारत
भारत हाम्रोराष्ट्रहो
शिक्षामंत्रालय🇮🇳
नेपालसरकार🇮🇳
राष्ट्रपाल- रामचन्द्र पौडेल,रामसहाययादव
राष्ट्रपति-दौपदी मुर्मु
CMप्रचण्ड
विधानसभा
नेपाल
भारतीयसंयुक्त संघ
दिनेशज्यू माथी जस्तै गरौ
timi haru ko chhahi chha has lagdo kureo
हावा गफ