गितकार हरु निकै राम्रा र गित को शब्द पनि निकै मार्मिक छ तर अभिनय कर्ता हरु म्याच खाएन माडल हरु अलि बिशेष हुनु पर्ने थियोे कि गितकार को बिशेशता अनुसार माडल चुन्नु पर्ने त्यो हुन सकेन भने गितकार हरुको स्थर मा दाग लाग्न सक्दछ
यो गीत त मलाई 24क्यारेट सुन जस्तो लाग्छ i loved this songs जति सुने पनि उति सुनिरौ जस्तै लाग्छ उति मिठो स्वोर बिमल राज जी अनि बिउस्नु माझी दुबैको स्वोर 💕💝💕💝
My story of this songs .. Ma birami vayera sanoima mami sanga tmgas bata palpa hospital Jada bus le bajako geet 😊😊😊I remember this days ..and I love old songs ❣️❣️🥺aaja pani sundai xu 2080/4/20 😊
यो गित सुन्दा ति मेरो दद्नाक दिन हरु सारै याद आउछ पहिलो चोटि हाम्रो गाउमा कलाकार हरु जानु भाको थियो तेति बेला सुनेको आज भन्दा 1011 साल पहिले। अजै पनि दिन मा यक दुइ चोटि सुन्छु मपनि
तिम्ले छोड्दा जीवनमा पहिरो गो म रुँदा त इश्वर नि बहिरो भो ,, मागेजती बरदान पाको भा, कति सुखी हुँदो जीवन मेरो साथमा तिमी भाको भा।। कति मिठो अनि मन छुने शब्द/संगीत छ।। अनि आवाज(स्वर) को त कुरै नगरौँ बिश्नु माझी💕 र बिमलराज क्षेत्रीको,कहिलै भुल्नै नसकिने र भुल्नै नहुने स्वर है मलाई त यो गीत उहिले देखि अहिले सम्म नै साह्रै नै मन पर्छ💑।
Wow bimal daju ko awaaj ,,jasto salik manxe ustai geet pani,,,,class ma paddha kheri lagaaeko maya aaj sath ma vako vaye 🤔🤔 unko bihe bhaer 7 xor xori ki aama vaisakin ma vane ajhai samma kuwara vaer baseko xu 😭😭😭😭
यो गित सुन्दा मलाइ अहीले पनी झल झली याद आउछ बुटवल देखी महेन्द्र नगर को यात्रा मा सुनेको र अहीले म खाडी मुलुक मा हुंदा खेरी पनी सुनी रहन्छु बिमल दादा एण्ड बिण्णु दिज्यु को मिठो आवाज सुनीरहु जस्तो
मागे जती बरदान पाको भा कती सुखी हुदोहो जीवन मेरो साथमा तिमी भएको भा कती सुन्दर शब्द अनी प्रस्तुती सदैब यस्तै यस्तै श्रीजना रेडियो मनहरी एफ एम बाट प्रसारण गर्न पाउ ।।।
सदाबहार कर्णप्रिय गित मागे जति बरदान पाको भा।सबैको मन मुटु मुखमा गुन्जिरहने बस्न सफल गित साह्रै राम्रो शब्द सङ्गीत र स्वर के बयान गरु नामै काफि छ। बिमलराज क्षेत्री र बिष्णु माझी,सम्पूर्ण टिमलाई ढिलो भयपनि सम्मान सहित अग्रिम शुभकामना छ।
Still I'm watching in 2021 .. Bimal dai aba yesto geet kahile sunna pamla hai Old songs haru ma reality hunxa dai yo sunda pahile ko yad auxa ... Love you dai..I respect all old singers and models...I want see you bimal dai 🥰
पुरानाे गितकाे याद आयाे याे गित बजारमा आउदा मैले ईलेक्टोनिक पसलकाे सुरुवात गरेकाे थिय तेति बेला २०६५ सालतिर याे गित बजारमा आयकाे २०८० मा आयर पनि म याे गित सुनिराख्छु
गीत को हरेक सब्दहरु धेरै मार्मिक छन तर भिडियो छायांकन गर्ने तरिका र अभिनय हरु भएन । आफ्नो मान्छे नभनेर राम्रो अभिनय गर्न सक्ने कुनै अरुलाई खेलाएको भए यो गीतले एसको डबल दर्शक हरुले माया पाउने थियो ।
Mage jati kaha pugxa ra iswor ko yahi khel ho bishnu majhi ko swar ta maa saraswati ko swor ho evergreen supppper hit song..Bimal raj chhetri ko swar ta...No comment.😢😢👍👍👌👌
Purana geet ma jati marmik ta ani moulik ta teti new geet ma khojera kaha painxa teshma pani bimal sir ani bisnu dd ko aawaj le man mutu chhoi dinchha jati sunyo teti sunna man lagne ....thank you
राम लक्ष्मन नभैइ यो सेवक हनुमान कता जाने हो ! रावण हरु मिली सीता लाई रुवाए म लिन जाने हो ! कलिमा पनि म जीवित नै छु सेवा गर्ने हो मेरो काम ! उसैको घिउ तेल लिइ उसैको लंका जलाउने हो मेरो नाम ! म सित बादर सेना छ जदि सुर्यमा दाग भए तेसै लाई पनि क्वाप समाती खाने हो अहिने नै हो मेरो काम ! जहाँ अस्तौन्चन रबी ताहा उदाउछन् कबि ! कोरोना को याद मात्रै आउने भो सधै भरि !.....
Bimal dai namaskar. Ma laxman ghataima ko sabda sankalak. Hajur le laxman ghataima gana u tube bata kina hataunu vayo?yedi hajur lai ramro lagena vane ma halchu u tube ma.
गितकार हरु निकै राम्रा र गित को शब्द पनि निकै मार्मिक छ तर अभिनय कर्ता हरु म्याच खाएन माडल हरु अलि बिशेष हुनु पर्ने थियोे कि गितकार को बिशेशता अनुसार माडल चुन्नु पर्ने त्यो हुन सकेन भने गितकार हरुको स्थर मा दाग लाग्न सक्दछ
यो गीत कुनै बेला मरोजीबनमा मेल खाएको थीयो अतीनै मन पर्छ धन्धे बाद 👌👌👌👌😍😍😍😍😍😍😍😍😍😍😍😍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हैन त्यसै पागल झै डुलेको
कुन मन्दिर छ मा पुग्ना भुलेको 😁😃😄😅😍😎😋😉😉😭😨😤😢😭😨
0
धेरै राम्रो मिठो स्वर मन मुटु छुने गित❤❤❤❤❤❤❤❤
यो गीत त मलाई 24क्यारेट सुन जस्तो लाग्छ i loved this songs जति सुने पनि उति सुनिरौ जस्तै लाग्छ उति मिठो स्वोर बिमल राज जी अनि बिउस्नु माझी दुबैको स्वोर 💕💝💕💝
My story of this songs ..
Ma birami vayera sanoima mami sanga tmgas bata palpa hospital Jada bus le bajako geet 😊😊😊I remember this days ..and I love old songs ❣️❣️🥺aaja pani sundai xu 2080/4/20 😊
लक डाउनको बेला पुरानो पुरानो गीतहरू सुनेर टाएम पास गर्दै गरेको अबस्था मन छुन्छ पुरानो लोक गीत हरुले ❤💖💔💗👫👫👫👫🙏🙏
Git bhanekai purono ramro aaj bholit bikirti lyairaxn
Hello give me your information
Hoo alu
@@lokendrakumar1014 ज्ज्ज्ज्ज्ज्ज्ज्स्स्स्स्ज्ज्ज्स्ज्स्ज्स्स्स्स्ज्ज्स्ज्स्स्स्स्ज्स्ज्स्स्स्ज्स
@@lokendrakumar1014 स्स
यो गित सुन्दा ति मेरो दद्नाक दिन हरु सारै याद आउछ पहिलो चोटि हाम्रो गाउमा कलाकार हरु जानु भाको थियो तेति बेला सुनेको आज भन्दा 1011 साल पहिले। अजै पनि दिन मा यक दुइ चोटि सुन्छु मपनि
धेरै धेरै शुभकामना बिमान राज क्षेत्र र विष्णु माझीलाई एकदमै राम्रो पुरानो भाका माघे जति वर्धन भएको एकदमै राम्रो लोक गी छ🎉🎉❤❤❤❤❤
वाहा! कति मिठा शब्द हरु छ्न
कसरी बयान गरौं म यी शब्द हरु लाई
निकै मार्मिक गित, मन छुने शब्द हरु❣️
शब्द स्वर संगीत अति राम्रो । अहिले गायक बाट यस्तो मीठो गित सुन्न कहाँ पाइन्छ र
तिम्ले छोड्दा जीवनमा पहिरो गो
म रुँदा त इश्वर नि बहिरो भो ,,
मागेजती बरदान पाको भा,
कति सुखी हुँदो जीवन मेरो साथमा तिमी भाको भा।।
कति मिठो अनि मन छुने शब्द/संगीत छ।।
अनि आवाज(स्वर) को त कुरै नगरौँ बिश्नु माझी💕 र बिमलराज क्षेत्रीको,कहिलै भुल्नै नसकिने र भुल्नै नहुने स्वर है मलाई त यो गीत उहिले देखि अहिले सम्म नै साह्रै नै मन पर्छ💑।
Man xune song
🐕💰🔫🔪💉💣🔕🎁🎄🎉📱💿💽🎡🎠🎨🎪🎮🎰🎲🎯🎸🎹🎻🎷🎼🎤🎂☺😊😀😁😂😃😄😅😆😇😈😉😯😐😑😕😠😬😡😢😴😮😣😤😥😦😧😨😩😰😟😱😲😳😵😶😷😞😒😍😛😜😝😋😗😙😘😚😎😭😌😖😔😪😏😓😫🙋🙋🙌🙍🙅🙆🙇🙎🙏😺😼😸😹😻😽😿😾🙀🙈🙉🙊💩👶👦👧👨👩👴👵💏💑👪👫👬👭👤👥👮👷💁💂👯👰👸🎅👼👱👲👳💃💆💇💅👻👹👺👽👾👿💀💪👀👂👃👣👄👅💋❤💙💚💛💜💓💔💕💖💗💘💝💞💟👍👎👌✊✌✋👊☝👆👇👈👉👋👏👐🔰💄👞👟👑👒🎩🎓👓⌚👔👕👖👗👘👙👠👡👢👚👜💼🎒👝👛💰💳💲💵💴💶💷💸💱🔫🔪💣💉💊🚬🔔🔕🚪🔬🔭🔮🔦🔋🔌📜📗📘📙📚📔📒📑📓📕📖📰📛🎃🎄🎀🎁🎂🎈🎆🎇🎉🎊🎍🎋📱📟📲☎📞☎📠📦✉📨📩📪📫📭📬📮📤📥📯📢📣📡💬💭✒📝📐📏📍📌📎✏✂💺💻💽💾💿📆📅📇📋📁📂📃📄📊📈📉⛺🎡⛺🎢🎠🎭🎫🎪🎨🎬🎥📷📹🎦🎭🎫🎮🎲🎰🃏🎰🎯📺📀📼🎧🎤🎵🎶🎼🎻🎹🎷🎺🎸〽🐕🐶🐩🐈🐱🐀🐁🐭🐹🐢🐇🐰🐓🐰🐔🐣🐥🐦🐏🐏🐤🐏🐑🐐🐐🐮🐗🐴🐄🐺🐍🐸🐽🐖🐧🐻🐨🐘🐘🐒🐯🐻🐬🐚🐜🐉🐞🍰🍨🍨🍴🍭🍮🍯🍳🍔🍔🍮🍬🍫🍝🍟🍟🍖🍗🍤🍣🍚🍡🍢🍥🌲🌲🍉🍏🍄🍅🍆🍇🍑🍑🍐🌿🌾🌻🌸🌸🌹🍀🍃🌾🌼🌻🌼🌁⚡🌈🌈💧❄❄❄⛄🌕🌔🎑🌑🌇🌉🌅🌏🌍🌍🌏🎑🌄🌗🌃🏠🏡🏢🏤🏤🏦🏤🏩🏧🏧🏩🏪🏫⛪⛲🗿🗿🗽🗼🗻🏭🏬⚓🔨🚿🛁🔨🔧🔩🛀🚾🚾🎳🎳🎳🏁🏁🎱🎱🎱🎳🏇🏆🎾⛳🎾⚽🏀🏀🏂🏃🏄🏆🏇🐎🏈🏉🚂🚂🚃🚃🚄🚅🚆🚇Ⓜ🚈🚈🚊🚋🚌🚍🚎🚐🚑🚒🚒🚓🚔🚕🚖🚗🚗🚘🚙🚚🚝🚞🚟🚠🚣🚣🚁✈🛂🛂🛃🛃🛄🛅⛵🚲🚳🚴🚸🚉🚤🚤🚶🅿🚥🚉🚨♨💎💎💐💒- 🔙🔛🔜🔚♍🔚⏰♉♉♊♋♌♍♒♓⛎♐♏🔱🔯🚮🚯🚰🔠🅾🅱🅰🚺🔤🔣🔡🚼🚩🚭🆕🆘🈵💢💤✳➖➖✴🔗💡💤🕛🕒💥💨🕝🕒🕞🕧➗💫🕢🕗🕞🕠🕠➡↕⏫⤴↔↖⬅⬅↖⏪⏪⏪⏪◀❇🔳🌠🔴✨◻◾▫🌠⭐🔸⁉🔹🔺🆑🔑↪🔍↪🔐🔎🔖🔃🔖🔘🔂🔆⬛🔁🔀🔄🔉🔈🔇
Wow bimal daju ko awaaj ,,jasto salik manxe ustai geet pani,,,,class ma paddha kheri lagaaeko maya aaj sath ma vako vaye 🤔🤔 unko bihe bhaer 7 xor xori ki aama vaisakin ma vane ajhai samma kuwara vaer baseko xu 😭😭😭😭
Ahaa taji mitho geet xa utii ny hency baikuntha mohat daju hunu xa hjr ko voice ani baikuntha daju ko sem xa
अब सायदै हुन्न पाइएला अबका पुस्ताबाट यस्ता मर्मस्पर्शी गित संगित 💔
पुरानो गीत जति सबै मन पर्छ।जति सुन्यो उति नै सुन्न मन लाग्ने । best off luck
अभागी
यो गित सुन्दा मलाइ अहीले पनी झल झली याद आउछ बुटवल देखी महेन्द्र नगर को यात्रा मा सुनेको र अहीले म खाडी मुलुक मा हुंदा खेरी पनी सुनी रहन्छु बिमल दादा एण्ड बिण्णु दिज्यु को मिठो आवाज सुनीरहु जस्तो
Sher Bahadur
Sher Bahadur
+कान्छो काका fft
Sher Bahadur
Biotvtv
Ramesh Sing
यो गितले आज धेरै याद दिलायकोछ😢😢😢
हाम्राे स्टुडियाे सँग जाेडिएकाे लाेकप्रिय गीत ।
यस्ता गित अनि यस्ता कलारार हरु कता हराय यार आज्कल😢
आज पनि नयाँ जस्तो लाग्छ बिमलराज दाजुको गित अनि आवाज सुन्दै छु सात समुन्द्र पारिबाट।हजुरको जस्ताको तस्तै बसाई पनि हेर्दै आको छु।
सार्है राम्रो मार्मिक गित बिमलराज दाइको मलाइ धेरै मनपर्यो
मागे जती बरदान पाको भा कती सुखी हुदोहो जीवन मेरो साथमा तिमी भएको भा
कती सुन्दर शब्द अनी प्रस्तुती सदैब यस्तै यस्तै श्रीजना रेडियो मनहरी एफ एम बाट प्रसारण गर्न पाउ ।।।
जति पुरानो तेती मीठो शब्दको गीत जय हो
Aka Time ma yo Geet pani last hit theyo mero favorite Geet pani ho Yo
मन छुने गित❤❤❤❤❤❤
सानाे मा सुने काे गित अाज धेरै पछि सुनियाे पुरानाे गित मा त दम छ यस्तै गित पाउन गाहाे छ अहिले काे समय मा बिष्णु माझी दिदी काे स्वर त अाहा
म पुराना गित यक्दम सुन्छु ,बिमलराज छेत्री को आवाज जस्तो निखारता र गहकिला शब्द अन्त भेट्दिन ❤जय लोक गित🙏
सदाबहार कर्णप्रिय गित मागे जति बरदान पाको भा।सबैको मन मुटु मुखमा गुन्जिरहने बस्न सफल गित साह्रै राम्रो शब्द सङ्गीत र स्वर के बयान गरु नामै काफि छ। बिमलराज क्षेत्री र बिष्णु माझी,सम्पूर्ण टिमलाई ढिलो भयपनि सम्मान सहित अग्रिम शुभकामना छ।
धेरै राम्रो गित मन मुटु छोयो very good song
Aaja sunda pani varkhar niskeko jasto lagxa geet ❤ always love you dai
Still I'm watching in 2021 ..
Bimal dai aba yesto geet kahile sunna pamla hai
Old songs haru ma reality hunxa dai yo sunda pahile ko yad auxa ... Love you dai..I respect all old singers and models...I want see you bimal dai 🥰
नमस्ते5
I’m in 2023😊
गित पुरानो भयनी निकै चर्चित भयको थियो अहिले पनि सुनना मन लगेयो मलाइ राम्रो छ
Bambahadur Nepalit
धेरै राम्रो मिठो मार्मिक सबै नेपाली युबती हरु युबा हरु यो मन मुटु छोयो very good song
Yo geet ajhaj pani man mutu mai xa .bimalraj daju prati hardik naman
मलाई सारै मन पर्याे याे गित दामि छ
pabitra rokaya
Ok
Bisnu mahjhee gg ko voceee taa wowo......ani...arko ....sir....ko...ni.....damieeeee.....voceeeee....wowoo......
मलाई धेरै भन्दा धेरै मन प्रनि गित अहिले का गितहरु भन्दा पुराना पुराना गित हरु खोजी खोजी सुन्ने गरेको छु यो लकडाउन मा
पुरानाे गितकाे याद आयाे याे गित बजारमा आउदा मैले ईलेक्टोनिक पसलकाे सुरुवात गरेकाे थिय तेति बेला २०६५ सालतिर याे गित बजारमा आयकाे २०८० मा आयर पनि म याे गित सुनिराख्छु
गीत को हरेक सब्दहरु धेरै मार्मिक छन तर भिडियो छायांकन गर्ने तरिका र अभिनय हरु भएन । आफ्नो मान्छे नभनेर राम्रो अभिनय गर्न सक्ने कुनै अरुलाई खेलाएको भए यो गीतले एसको डबल दर्शक हरुले माया पाउने थियो ।
Hit hunulai aruko swarko kafi garnu pardain aafnai sakkali orojinol viece bhaye hit hunchha tyasti gayika hun bishnu majhi all the best
लक डाउन को समय मा बिमल राज दाई को गित सुने राम्रो छ दाई को आवाज ।
Sathama kulendra dada va sweet swar hune thiyo Purano geet vani words and music n lyrics best
Bachchama dherai suneko
निकै राम्रो गित पुराना दिन याद दिलायो
Mage jati kaha pugxa ra iswor ko yahi khel ho bishnu majhi ko swar ta maa saraswati ko swor ho evergreen supppper hit song..Bimal raj chhetri ko swar ta...No comment.😢😢👍👍👌👌
2077 मा सुन्ने जति यता हाजिर गरुम त
दमिछगानामेरोजिबनमगटेकोगटनकोयादञायो😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
अति उत्कृष्ट गित र स्वर भयसी के चाइयो र fully refresh
Geet jati purano uttinai ramro hunchha dhanyabad bimalraj xhhetri bishnu majhi and yas geetka shabkar modal lagaet sampurnlai dhqnyabad all the best
अति राम्रो छ बिमल भाइ धन्यवाद छ ।
Wow purano geet ma harauna pauda xuttai majaa
Purana geet ma jati marmik ta ani moulik ta teti new geet ma khojera kaha painxa teshma pani bimal sir ani bisnu dd ko aawaj le man mutu chhoi dinchha jati sunyo teti sunna man lagne ....thank you
Dherai man parne geet ❤
RUclips ma estai git kahile aauchh hola daai atimaarmik git
बैगुण्ठ जि को लय शब्द र बिमल दाईको स्वर भएपछि अरु के चाहियो र...अति उत्कृष्ट गीत छ गीत ।
Definitely
Suresh Sbd yes sir
Suresh subedi हाेर सर
Suresh subedi very nic song to skip
+Tulbahadur
my best singer bimalraj daju ko mitho song💞💞👌👌🎶🎵🎧
यस्तै गितको आओस फेरि
राम लक्ष्मन नभैइ यो सेवक हनुमान कता जाने हो ! रावण हरु मिली सीता लाई रुवाए म लिन जाने हो !
कलिमा पनि म जीवित नै छु सेवा गर्ने हो मेरो काम ! उसैको घिउ तेल लिइ उसैको लंका जलाउने हो मेरो नाम !
म सित बादर सेना छ जदि सुर्यमा दाग भए तेसै लाई पनि क्वाप समाती खाने हो अहिने नै हो मेरो काम !
जहाँ अस्तौन्चन रबी ताहा उदाउछन् कबि !
कोरोना को याद मात्रै आउने भो सधै भरि !.....
Yasko track xaina rw youtube ma
Bimalji dubaiko arko pani kalapani bare gayeko sunna rahar xa hajur
6/7 क्लास मा पढ्ने बेला को गित हो याद आऊछ धेरै
same bro
@@surajnepali7396 hi wskzfsf zsd.kzakfHkzZZDZ,
We,xewkhskZZz#₹((
same ho yrr mata 5 tir po thiya hola
Bimal Raj chatrri beast singer ❤❤❤❤❤
2019 सम्म दोर्हाई तेर्हाई हेर्ने साथीहरू यता हाजिर गरु म है? यस्तो गित मिल्दैन ??????????
यो गीत को आवाज सुन्दा उहीँ पुरानो बाल्ले पन को याद आइरहन्छ धेरै राम्रो छ यो गीत
मन छुनेगीत छ
Really.
बहुत सुंदर गाना
geet vaneko yasto po hunu parxata 💘💘💘💘
2021/02/27 आज भोलि यि आधुनिक नेपाली संगीत धेरै मन पर्छ मलाई
बिमल दाजु तपाइकाईका हजारौं गित हरु छ्न न सुनेको सायद कमै होलान् i love u bimal daju
बिमल दाइ फेरि यस्तो गीत लेराउनु पर्यो हजुर को यस्तो गीत हरु सुन्छु म यस्तो गीत नसुने सम्म निन्द्रा लाग्दैन
.
。 ¥
6977
i love u बिमल दाइ राम्रो गित म अहिले मुम्बई बाट
Bisnu majhiko voice sarai mitho xa💕💕💕💕💕💕💕
Sachhi kai ramro xan ye geet haru
Sacchi tyo jamana nai thik thiyo... Jaha yesto geet sunna paauthyo.. Aajkalko vura vuri lai k tha yesto geetle moulik bokeko x vanera 🙏🙏🙏
यशतै यशतै गाना शुन्उ लाग्छ कि आप्नै जवानिकाे भयर हेाला मेरेा मनै देखि शुभकामना छ🌷🌺🌹🌼🌷🌺🌹🌼🌹🌺🌷🌼
एक जमाना मा लोक पारखी दर्शक श्रोता हरुको मन मुटु लाई कप्जा जमाइ बस्न सफल गित ...हरेक शब्द ले मुटु छुन्छ । अब यस्तो गित हरु न आउन पनि सक्छ।
लोक दोहोरीको दब्बरिलो खम्बा बिमल दाइ!
शब्द धेरै राम्रो छ
Kati mitho sabdha ani muthu vitra dukna. So heart teaching.
Bimal dai namaskar. Ma laxman ghataima ko sabda sankalak. Hajur le laxman ghataima gana u tube bata kina hataunu vayo?yedi hajur lai ramro lagena vane ma halchu u tube ma.
26/5/2020 कति जनाले सुन्दै हुनुहुन्छ मार्मिक गित
बिमल दाइको असली फ्यान चाही म पनि हो है,पुरानो गित खोजी खोजी सुन्ने को को छौ हामी।
म त झन् 1 नम्बर मा पर्छु
मेरो जिन्दगी मा मेल खाएको गित यो गित सुन्दा सारै मन भकानियर आउ छ😭😭
aahaa old is gold iam still watching 25/03/2020
Dherai nice song dhai ramro lagyo
Di m jyeepika Dipu þ
Ramro xa dada
आहा कति मिथो गित बिस्नु माझी को पुरानो गित सुन्दा बेस्सरी आँसु झर्छ मेरो
Wow verry nice song mero tw mutu ko dhadkan nae banda hola jasto vayo yo song sunda tw kati metho ho sansarai birsaune
निकै राम्रो लाग्यो सुपरहिट गित
2024 मा हेर्ने को को हुनुहुन्छ ।
Bimal dai ko geet sarai man parxa malai
वो दामी छ हो वीडियो हाजिर को गीत संगीत दामिनी साहू मेहंदी रची बर्तन ताको बादामी सा मन पढ़ने की तो मेरे लोक दोहरी सर 🙏🙏🙏🎤🎤🎤🎧🎧🎧👏👏👏🎶😍😍🌹🌹🌹🌹🌹🕌 मंदिर में
मेरो मनप्रने गित❤❤❤❤
slways rock da
Evergreen song proud of you bimal dai I appreciate you 😍😍😚😚
So nice . Baigunta mahat ko sabda ani bimal raj xetrri and bishnu majhi ko majhi ma .
मलाइ भय जस्तै यहाँ भयो😢😢
सब्द कस्तो मिठो हो क्या लय नि उस्तै झन बिमल र बिस्नु को स्वर ले सुनमा सुगन्ध थपेको छ ।
Daami chha
Bishnu Maji bina yo geet ko k artha, uha ko awaz ma jadu chh.
Super nice song 👌💝🌹💘👄💕
Jati suno tati suna man lauxa puranu yad auxa 🙏🙏🙏🙏🙏🙏🙏
I love you songs and all team members lai congratulations