Super Hits Song Himal Setai cha ( हिमाल सेतै छ ) Bimalraj Chhetri & Bishnu Majhi 2073/2016

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 757

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 6 месяцев назад +7

    बधाइ छ बिमल दाइ हजुरलाइ ,तपाइले गाएका सबै गित मनपर्छ्न मलाइ त झन अहिले प्रत्यक्ष video हेर्न पाउँदा म आफुलाइ संसारकै भाग्यमानी ठान्छु।❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @सुजनतिम्सिना

    आदरणीय बिमलराज क्षेत्री दाइको फ्यान जति यता हाजिर हौ २०८० सालमा सुन्दैछु लगातार

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Месяц назад +3

    मिठो स्वर मन छुने गित❤❤❤❤❤

  • @abiralbc9159
    @abiralbc9159 9 месяцев назад +37

    2024 मा सुन्ने काे काे हुनुुहुन छ ।

  • @jaljeevan7208
    @jaljeevan7208 Год назад +12

    2079 मा पनि सुन्ने ले येता लाइक गरम है मत सुन्छु मन्पर्छ पुरानो याद ताजा हुन्छ

  • @dipakpoudyal8897
    @dipakpoudyal8897 15 дней назад +1

    आदरणीय अग्रज गायक सर्जक बिमलराज क्षेत्री दाईको सदाबहार गित सुन्दै दाई प्रती उच्च सम्मान छ।

  • @skbist1614
    @skbist1614 Год назад +7

    यो गित सुन्दा कता कता मन मा पिडा हुन्छ life मा केइ भुले कि जस्तो लाग्छ जति ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @maheshrai2557
    @maheshrai2557 8 месяцев назад +2

    सदाबार प्रेम गित । यो मन तेतै छ ❤️।

  • @amritaryal9058
    @amritaryal9058 2 месяца назад +3

    जति वर्ष बितेपनि सानो मा सुनेका यि गितहरु कहिल्यै बिर्सन सकिँदैन 🥰🥰🥰❤️❤️❤️❤️😥😥

  • @keshavkhatri5267
    @keshavkhatri5267 5 лет назад +27

    यो गीत मैले पहिला चोटि दिल्ली बाट घर फर्कने बेला दिल्ली को बस अड्डा मा सुनेको बस अड्डा हेर्दा बस देख्दा यहि गीत मात्रै याद आउछ

  • @RameshDangi-ym7wh
    @RameshDangi-ym7wh Месяц назад +2

    शारदा एफ.एम सल्यान मात्रै टीपथियो त्यो बेला खुब बज्थ्यो खुब मज्जा मान्दै सुन्थे त्यो बालापनमा ...........😢😢😢😢

  • @किशोरलाफालुङ्गेलीमगर

    सायद अबका पुस्ताले यस्तो गित ल्याउन सक्दैन । त्यो बाल्यकाल को खुब याद आउँछ बिमल दाइ बिमा कुमारी दिज्यु राजु दाइ अनि अन्या गायक गायिका ले गाउनु हुने गित जुन बेला सानो रेडियोमा सुन्ने गर्थे । जुन गित बज्दा म नि यस्तै गाउन जाने को भय जस्तो लाग्थ्यो अनि उहाँ हरु यति सानो रेडियो मा बसेर कसरी गाउनु हुन्छ होला भनी खुब सोच्थे म । ।

  • @rudra5937
    @rudra5937 5 лет назад +12

    एक समयमा यो गीत सुन्नको लागि रेडियोमा खोजी खोजी सुन्ने गरिन्थ्यो। छिमेकी जिल्लाको एफएममा यो गीत बजिरहेको थियो तर एफएम खासै सुनिदैन थियो। माथि डाँडामा गएर सुनेको याद अझै पनि ताजै छ। सदाबहार लाेक गित हो यो। धेरै धेरै धन्यवाद दाजु बिमलराजलाई

  • @premdhwajgaha.3685
    @premdhwajgaha.3685 9 месяцев назад +1

    जब यो गीत सुन्छु तब ती पुराना दिन सम्झनामा आउँछन । जहाँ म मेरो पत्रमित्र साथीको पत्रको ब्यग्र प्रतीक्षामा हुन्थें । साथी मैले बिर्सेको छैन जहाँ रहनुस आराम रहनुस खुसी अनि सुखी रहनुस ।

  • @baburamsapkota6089
    @baburamsapkota6089 4 года назад +25

    यो गित साच्चै राम्रो छ ।।पहिला खुबै सुनिन्थ्यो जति सुने पनि कहिल्यै अघाइन्न्थ्यो ।सदाबहार गित सधै हिट! ! ! ! !

  • @prakashpariyar356
    @prakashpariyar356 7 лет назад +7

    हाल मा युएई मा छु यो गीत लेख्ने अनि बिमाल राज सबै लै धन्न वाद छ खै के लेखु लेख्ना लै मन नै......🌹

  • @baniyakaji213
    @baniyakaji213 10 месяцев назад +2

    यो गित पहिलोचोटी सुन्दा गोर्खा राईफल्समा कार्यरत थिय त्यही दिनको गित याद आऊछ सुन्दा !बिमलराज सर प्रति 🙏🙏❤️❤️

  • @rngamingytmaya143
    @rngamingytmaya143 Год назад +3

    उहीँ पुरानो याद अनि सम्झनाको झल्को ल्यायो यो गितले मेरो बाल्यकालमा यो गितलाइ क्यासेटमा सुन्दा धेरै राम्रो लाग्थ्यो अनि आज यो अभिनयसहित हेर्दा झन मिठो लाग्यो सम्पुर्णलाई धेरै धेरै धन्यवाद ❤❤❤🇳🇵🇳🇵🇳🇵

  • @GajalSamuha
    @GajalSamuha 9 месяцев назад +1

    साच्चिकै गित त यस्तो पो हो त .. अहिलेका गित के गित रस न पसको जुनसुकै गितमा पनि डिस्को मिसावट छ बाजा सुन्यो कि कुनै मिट्ठास नै छैन ... ❤❤❤

  • @nadarajalimagarnadarajali5626
    @nadarajalimagarnadarajali5626 Месяц назад +1

    मलाई साह्रै मन पार्ने गीत मध्य बिमल दाजुको यो गीत पनि एक नम्बर मै पर्छ है 🙏🙏🌺🌼❤️

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 4 года назад +10

    आहा ,,,! बिमलराज छेत्री ,, झन बिस्नु माझिको साथमा ,,, वा वा वा कसरी बर्णन गरौ तपाइँहरुको स्वर,,!!

  • @basantasen8169
    @basantasen8169 3 года назад +8

    Kasam Malai Bimal raj dai ko sabai vanda best lagne yo song

  • @ridamjagri5958
    @ridamjagri5958 Месяц назад +2

    Yo old sons vaya aja ko songs dakhara dimag kharab garxa.love songs intime ❤❤❤❤❤

  • @chitrathapa6816
    @chitrathapa6816 3 года назад +1

    दाजु हजुरलाई अति नै सम्झेको छि तालपाटा काहु मा आएर भेट भयको तर ऐले सम्पर्क छैन दुख लाग्छ हजुरको धेरै ठूलो फ्यान आजकल चाहिँ कोसेली अलि कम दिदै हुनुहुन्छ किन होला म व्यग्र प्रतिक्षामा छु हजुरको नया कोसेलिको लागि।

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar 2 года назад +1

    दाजीकाे हरेक गित हेर्छु म त हजुर नि

  • @dambarkhatri3689
    @dambarkhatri3689 Год назад +3

    याे गित सानाे हुदा धैरै सुन्ने यता हाजिर हाै है

  • @yagyagharti8325
    @yagyagharti8325 3 года назад +5

    Dhayrai ramro get xa jati sunew tyti sunna man lagx

  • @subashkumal9729
    @subashkumal9729 4 года назад +2

    म छु नि साथी हो

  • @bijaypariyar8405
    @bijaypariyar8405 4 года назад +1

    म सात मा पढ्दा सुनेको यो गीत,अहिले जागिरे भएर सुन्दा पनि बिगत यति बिघ्न याद आउछ कि?

  • @KrishnaKrishna-hz7br
    @KrishnaKrishna-hz7br 6 лет назад +2

    बिमल सर पुराना गित जस्तै मारमिक नया गित एल्बम छैन?

  • @rambhandari2051
    @rambhandari2051 3 месяца назад +1

    मलाइ पनि यो गीत सुन्दा सानो बेला रेडियोमा सुनेको याद आउँछ आनन्द लाग्छ यस्ता कालजयी गीत गाउने बिमल दाइको उत्तरोत्तर प्रगतिको कामना

  • @laxmisubedisapkota672
    @laxmisubedisapkota672 6 лет назад +2

    Kathai barai kati man ruhayo yo geet le sathi vai janthe gothala ghas daura garthe chadherai rukhaima himal setai xa

  • @shyamghimire4092
    @shyamghimire4092 2 месяца назад +1

    धेरै राम्रो उत्कृष्ट सिर्जना
    धेरै पहिला देखि खाेजेकाे बल्लतल्ल भेटियाे । बिमलराज दाजु काे सिर्जना धेरै राम्रो 🎉🎉🎉🎉🎉🎉🎉

  • @BirendraSapkota-i4q
    @BirendraSapkota-i4q Год назад +4

    Purana song haru Sunda beglai Aannda Aauxa samaj ko yathrtha sahid mitho meujek ❤ naman xa sarjak ra sampurna tem lai 🙏🙏❤️

  • @santhoskarkey4555
    @santhoskarkey4555 6 лет назад +3

    wow kati ramra song hola mutu nae xune bishnu di and bimal dai hjr haru li safalta ko kamana

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 Год назад +10

    पुराना सबै लोकगित लोक भाकाहरु अतिनै मर्मस्पर्शी छन ।
    मौलिकता सस्कार आफ्नो नेपाली पनको आभास गराउदछ ।❤❤🙏🙏🇳🇵🇳🇵

  • @RabiChandra-ms2bc
    @RabiChandra-ms2bc Год назад +5

    😍😘❣️🙏Balyakal ma suneko ajh sunda sarai yad aayo ......❣️💝🙏💝❣️

  • @SyanuSunar
    @SyanuSunar 5 месяцев назад +1

    M Pani sundai Xu jhr😢😢😢

  • @girijaneupanevlogs
    @girijaneupanevlogs 10 месяцев назад +2

    बाल्यकाल मा सुनेको गित आज सुन्न मानलागेर खोजेको भेटियो धन्यवाद दाजु

  • @anjalibishowkarma9869
    @anjalibishowkarma9869 2 года назад +2

    आहा कालजयी रचना जहिले पनि एकनास लाग्ने यतिनै मार्मिक गित।

  • @aashishparajuli1758
    @aashishparajuli1758 3 года назад +9

    विमल दाजु नै सदाबहार उत्कृष्ट।

  • @uttambishwakarma6522
    @uttambishwakarma6522 3 года назад +9

    यो गीत मेरो बाल्यकालमा सुनेको आज फ़ेरि सुन्न पाउँदा स्रस्टा सर्जकहरु हार्दिक नमन 🙏
    बिमलराज ज्युलाई धेरै सम्मान 🙏🙏💐💐

  • @krishmagar.
    @krishmagar. 4 года назад +18

    बिमल राज छेत्री बिष्णु माझी दिदी को फ्यान एता हाजिर गरौ है

  • @nareshthapa1492
    @nareshthapa1492 6 лет назад +26

    हिमाल् सेतो छ! बिमल दाइको स्वरै दामी छ मीठो गित

  • @ranagajasing5334
    @ranagajasing5334 4 года назад +2

    हास्ने बोल्ने हजारौं भएनी यो मन तेतैछ भन्ने शब्द १00% मार्मिक छ।

  • @kishorranabhat9994
    @kishorranabhat9994 4 года назад +2

    bimal daiko get sarai man parcha aajavoli get aaundaina

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 7 месяцев назад +1

    आहा कति मिठो स्वर शब्द सारै मन पर्यो अभिनय पनि राम्रो गित प्रस्तुत गर्नु भएको दुवैजना कलाकार हरुको उज्यालो भविष्यको कामना

  • @balmagar7682
    @balmagar7682 3 года назад +5

    Namaste bimal sir ma hajrko big fan hai yo geet sunnu ko maja beglai chha ati ramro geet

  • @sitaramguragain4222
    @sitaramguragain4222 4 года назад +10

    गितको भाव स्वर अनि शब्द सङकलन अति नै मनछुने र मार्मिक छ यसै यो गितले मेरो चाहिँ मन छोयो

  • @sapanakali2575
    @sapanakali2575 6 лет назад +2

    बिमल दाईको गीत साचिकै लोक सस्कृति झल्काउने खालको हुन्छ पहिले देखि अहिलेसम्म मैले सुन्छु र गाउछु पनि

  • @Kumartolangi123
    @Kumartolangi123 7 месяцев назад +10

    2081 मा सुन्ने कोको हुनुहुन्च

    • @bimlamijar2128
      @bimlamijar2128 7 месяцев назад

      81,ta ajai lako xain ho tar aaj mopani sunniko xu chait 7gati

    • @SrijanaHayu
      @SrijanaHayu 6 месяцев назад

      Me

  • @NarayanBc-h3c
    @NarayanBc-h3c 2 месяца назад +1

    मैले सुनिराछु बिमल दाइको गीत दामी लाग्छ मलाई

  • @MahendraSingh-gq2iq
    @MahendraSingh-gq2iq Год назад +2

    पुरानाे गित निकै राम्राे छ गितकाे गायक गायिक सर्जक सम्पुण टिम लाई उच्च सम्मन छ साथै गित लाइ माया गर्ने दर्सक हरुमा बडा दशै सुभ दिपावली काे हार्दिक सुभकामना छ

  • @sulavlamichhane7151
    @sulavlamichhane7151 2 года назад +1

    Balapan ko yad aayo yo geet lay .nic nepali songs rw aagami din haru ma pani yastai geet sunna pam .

  • @basudevkotari7626
    @basudevkotari7626 3 месяца назад +1

    मीठो गित सुनेर मुटुको धड्कन बढ्दैछ ।बिमल सर सलुट स्वकार गर्नुहोस् ।

  • @Bishnu-gb7wm
    @Bishnu-gb7wm 5 лет назад +2

    Next time himal setai xa gaunu hola bimal sir.derai ramailo vayo

  • @meruammer2361
    @meruammer2361 6 лет назад +3

    मन जता भएनि बाचुनजेल रमाइलो गरनु परछ

  • @phuyalbabu9494
    @phuyalbabu9494 Год назад +1

    Dherai pahile geet vay pani aaj dherai sun man lago yestai geet suna ab padai hol hoi 😢😢

  • @nabingahatraj8129
    @nabingahatraj8129 5 лет назад +2

    लोक गित भनेको यस्तो पो हो यसमा हामी नेपाली को वास्तविक कथा हरु छन् शब्द पनि धेरै राम्रो छ त्यसै कारणले पुरानो सरस्ठा लाई बिर्सनु हुँदैन हामी हरुले

  • @prempaudel4873
    @prempaudel4873 6 лет назад +4

    Dheroi bhanda dheroi ramro

  • @dhankumarthapa2315
    @dhankumarthapa2315 4 года назад +8

    बिमल जि को यो गीत धेरै मन पर्छ जति सुने पनि धिक मर्दैन ऐले बुट्टे रुमाल त झन बबाल लाग्यो

  • @krishnamagar2336
    @krishnamagar2336 6 лет назад +7

    सदाबहार लोक गित। यो कहिल्यै पुरानो हुने छैन सधैं लेटेस्ट न्यु song बनेर बस्ने छ।

  • @indrakatuwal8147
    @indrakatuwal8147 8 дней назад +1

    बिमल सरका गित सबै राम्रा छन् ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @krishnamagar2336
    @krishnamagar2336 7 лет назад +5

    यस्तो राम्रो गित अहिले बिरलै सुन्न पाइन्छ ।

  • @BikramSr-nj8lq
    @BikramSr-nj8lq 2 месяца назад +1

    तिम्रो याद कहिले नमेटिने भो 😢प्रयास न गरेको पनि होइन

  • @sabinasonam5690
    @sabinasonam5690 4 месяца назад

    Khoi purano gayak gaieka haru kaha janu vayo purano git jastai ahile pani banaunu paryo jati sundani sunirahu jasto lagxa🙏🙏🙏❤❤❤

  • @jasminkumarbohara3309
    @jasminkumarbohara3309 4 года назад +3

    यो गित मेरो जिन्दगी संघ मेल खान्छ म सधै सुन्ने गर्छु

  • @GangaRam-lx1dq
    @GangaRam-lx1dq 2 года назад

    गित भनेको येसतो हुनू परछ जती सुनेपनी मनैईईईई नभरीने धन्यवाद छ बिमल दाजी लाई

  • @ananddheal3560
    @ananddheal3560 4 месяца назад +1

    अति मिठो भाका जति सुने उती नै सुनिराहौ जस्तो लागने लोक भाका नमस्कार नमस्ते हजूर 🙏🙏🙏🙏🙏

  • @dhankumarthapa2315
    @dhankumarthapa2315 4 года назад +5

    2077 साल मा ककस्ले सुन्दै हुनुन्छ?सदाबहार गीत

  • @Jiban.Shrestha
    @Jiban.Shrestha 8 месяцев назад +1

    Teen Age start huda suneko geet antim choti aaja 17 years paxi suniyo ra feri uhi age maa pugeko anubhav vayo❤️🙏 अत्यन्तै सम्मान छ मलाई मन पर्ने बिमलराज क्षेत्री दाइ❤️🙏

  • @monikachattri8950
    @monikachattri8950 4 года назад +5

    Shari ramro son aaji yasti geet haru ghaudi gharnu hola daju namastea

  • @harikrishna9590
    @harikrishna9590 2 года назад +1

    बिष्णु माझी को स्वरमा उपकरण को जस्तो आवाज छ।

  • @mohansilwal4078
    @mohansilwal4078 3 года назад +3

    Bimal xettri ko ko lok dohori derai man parxa Bimal dai ko more kharani Vanni gjt pni malai derai manparxa 🙏🏼🙏🏼🙏🏼❤️🧡💯❤️❤️🧡💯

  • @RajendraPrasad-dp6we
    @RajendraPrasad-dp6we 2 месяца назад +1

    I am hearing a very sweet voice from Delhi 🙏🙏🙏♥️♥️♥️👏👏👏👍👍👍

  • @milangiri278
    @milangiri278 3 года назад +4

    यो गित सुन्दा कता कता छुन्छ सर्जक प्रती हार्दिक नमन 🙏

  • @nripesholi5435
    @nripesholi5435 6 лет назад +6

    हास्ने बोल्ने हजारौ भएनी यो मन तेतै छ💕💕💕

  • @लछुमानसुनार-फ4म

    हास्ने बोल्ने हजारौ भएनी यो मन तेतै छ्😍😘😘😘😭😭👌👌👌❤️😚😚🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵

  • @rupabhandari9420
    @rupabhandari9420 3 года назад +5

    धेरै राम्रो गित

  • @samdevkhanal9198
    @samdevkhanal9198 4 года назад +1

    Kunai din ma super hit theyo

  • @haamrolaxmanmedia2035
    @haamrolaxmanmedia2035 4 года назад +2

    Ramro chha heshto hunuparchha ggit

  • @dhakaltank5715
    @dhakaltank5715 4 года назад +4

    फेरी आज यों गीत सुनियो 👌👌👌👌

  • @gagan376gaganchand3
    @gagan376gaganchand3 4 года назад +3

    उहीँ माया ले सारेको टुडि

  • @dubalama862
    @dubalama862 2 года назад

    यस्तो गीत अब कहिले सुन्न पाउला,, अहिलेत हरायो कस्तो कस्तो र्‍यापझ्याप रिमिक्स आउन थाल्यो ।

  • @gaurabthapa7765
    @gaurabthapa7765 Год назад +1

    दाजु धेरै थुलो फ्यान हो है

  • @shivachand4421
    @shivachand4421 3 года назад +5

    Bimal daiko gauni tarika ashyadhei man parxa,,,🙏🙏

  • @samirrai2075
    @samirrai2075 4 года назад +1

    Purbeli hu bishnu majhi didi ko git sarae mn parxa ani ati mitho voice

  • @haribhattarai3767
    @haribhattarai3767 7 месяцев назад +1

    राम्रो छ म बेला बेला सुनिरहेको छु है

  • @madhubhai150
    @madhubhai150 Год назад +7

    बिमल दाइ सधै मुटुमै बसेको मान्छे❤

  • @ramkrishnaj.p1818
    @ramkrishnaj.p1818 4 года назад +1

    मेराे घर पनि म्याग्दि हो यो गीत धेरैं मन पर्छ अहिले पनि सन्छु

  • @magar12334
    @magar12334 2 месяца назад +1

    Yo Geet jab sunchhu mero pahilo maya ko yad aauchha samjhe ra dherai रुन्छु pahilo maya ko dherai yad aaune

  • @arjunsarkar5647
    @arjunsarkar5647 Год назад +8

    2024 and i still listening this masterpeace song❤

  • @manojdhakal9841
    @manojdhakal9841 7 лет назад +5

    super hit geet bishnu n bilam raj sir ko sor dherai ramro jahile sune ni naya geet vanda dherai ramro lagxa

  • @pabitrabc7224
    @pabitrabc7224 2 года назад

    अाहा कति राम्रो छ मत 4 5 पटक हेरिरहन्छु सारै मन पर्छ बिमल दाजु अनि बिस्नु दिदी उच समान साथै लाखाै लाख सुभकामना छ

  • @haribahadhur3524
    @haribahadhur3524 Год назад +1

    कठै गए ती दिन हरु 😭😭😭😭😭

  • @gopilalchhetry6796
    @gopilalchhetry6796 3 года назад +2

    Sarai mitho hriday sporsi geet how gayak gayika Lai mero Gorkhe Salam chha.

  • @madanbhatta647
    @madanbhatta647 4 года назад +2

    My best song...
    Sano hudha yoo geet radio ma wait garayro bhosinthyo Kati bayla aawxo yoo song vhanayro 😍😍😍😍

  • @prembasyal6445
    @prembasyal6445 5 лет назад

    मलाई मन पर्ने गीत छ

  • @rajendrakathayat1873
    @rajendrakathayat1873 3 года назад +1

    11 बर्स पछि सुनियो यो गिद पैईला सानैईमा सुनेको थियो

  • @drck-jj6yn
    @drck-jj6yn 4 года назад +2

    2077 /4/2 ma khoi😅